सबैलाई नमस्कार❤️🙏❤️🎶 नेपालको गण्डक क्षेत्रमा प्रचलित मौलिक संस्कृति नचरी(ठुलो नाच/मारुनी/सोरठी/पुख्र्यौली/नचारु/सिंगारु) को विधिवत रुपमा गाईने गितहरुलाई क्रमश पुख्र्यौली शैलीमा प्रस्तुत गरेका छौं । सम्पुर्ण ज्ञात अज्ञात अग्रज गुरुहरु प्रती हार्दिक सम्मान व्यक्त गर्दछु । लामो समयपछि प्रत्यक्ष रुपमा नचरीका १० वटा चरणहरु गाउने कोशिश गरेको छु जस्तो हुन्छ स्विकारीदिनुहोला ।
@bimalarokamagar21592 ай бұрын
इस्वरको बर्दान मिलेको तपाईंको कला गला सदा सर्बदा गुन्जिरहोस। उच्च सम्मान छ सर❤❤❤
@orastemagar35172 ай бұрын
राम्रो लाग्यो दाजु स्याङ्जा बाट हेर्दै छु❤❤❤
@jaykunwar11482 ай бұрын
Dherai ramro xa sir hamro gulmi ko nachari
@magarakash38082 ай бұрын
😊😊😊
@madankauchha17262 ай бұрын
स्वास्थ्य लाभको कामना❤
@prasadkhaptarimagar2 ай бұрын
हामिले यो १ घण्टा बेसी समयको गीतहरुबाट नचरी संस्कृतिको संस्कारिक बिधि अथवा प्रक्रीयाको छोटकरीमा एउटा नमुना प्रस्तुत गरेका हौँ ! यो बिधि भित्र रहेका बिभिन्न कथाका गीतहरु ( पुर्खाले सुम्पेका र अहिले शेष रहेका ) मात्र गाउँदा पनि कयौँ दिन बित्न सक्छन् ! धन्य हाम्रो पुर्खा , धन्य लोक संस्कृति !!!❤️🙏❤️🎶
@ManBahadur-xx1ey2 ай бұрын
इएल इइ❤❤
@suryakanchha60382 ай бұрын
आहा ! सार्है खुशी लाग्यो यति मिठो, लोक संस्कृतिको जगेर्ना गर्नु थियो अनी यि मखमलि आवाजले यि र यस्तै लोक भाका, हाम्रा सस्कार, संस्कृति गीत मार्फत बोल्नु थियो र त हजुरको स्वस्थ्य लाभ भयो जस्तो महसुस गरे प्रसाद जि, हजुरको स्वस्थ्य ठीक होस् भनी प्रार्थना मैले पनि गरेको थिए🙏 अझै ससक्त रुपमा लोक भाकाहरु सुन्न पाइयोस शुभकामना छ 🥰🙏
@keshmagar8802 ай бұрын
हजुर लगायत सम्पूर्ण टीम प्रती पनि हामी पनि धन्य छौं❣️❣️❣️ हजुरको अझै पूर्ण स्वस्थलाभको लागि हजुरले गीतमार्फत पुकर्नु भएको सम्पूर्ण देवी देवताको पूर्ण आशिष लागोस् 🙏🙏🙏💐💐💐
@PitamberSaru2 ай бұрын
हाम्रो तिर नि थुलो नाच भनिन्छ❤❤❤❤ यस्तो नाच लाइ❤❤❤नाचिन्छ गाइन्छ।।।।।।तिहार मा।।।।
@sushilasaru52662 ай бұрын
सधै प्रसाद दाइ को नया सोरठी आयो कि भनेर सर्च गरि गरि हेर्थे बिरामी हुनुहुन्छ भनेको सुन्दा सारै दुख लागेको थियो आज स्वास्थ सुधार पछि यो दमदार प्रस्तुति हेर्न पाउदा म जत्ती खुसी त कोइ छैन होला जस्तो लाग्यो अझै पनि स्वास्थ लाब को कामना दाइ🙏🙏🙏🙏
@Rameshmusicindustries2 ай бұрын
मगरहरुको लोभ उन्मुख "नचरी" नाच लाई अत्यन्तै दुख कष्ट गरेर सङ्कलन गर्नु भएका प्रसाद खप्तरी मगर, देवि दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको सदैब अग्रिम शुभकामना ❤❤🎉🎉
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@manikalapunmagar752 ай бұрын
हजुरको सोरठी सुने पछि बल्ल दशैं तिहार आएको जस्तो लाग्छ। विशेष गरी मगर समुदायमा गाइने मौलिक सोरठी, धेरै राम्रो लाग्छ 🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@sandipchhetri78452 ай бұрын
सुरु देखि अन्तिम सम्म नछुटाइकन हेर्ने को को हुनु हुन्छ म जस्तै।सुन्दा नै कति आनन्द आउँछ।धेरै राम्रो छ प्रसाद दाइको धेरै गितहरु छन सबै सुनेको छु मैले
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@BinodPariyar112 ай бұрын
खप्तरी ज्युले जुन हाम्रो नेपाली सस्कृतिलाइ ओझेल पर्न बाट जोगाउनु भाछ तपाइलाइ हृदय देखि धन्यवाद आहा बल्ल तिहार आय झै भो मखमली र गुर्ध्युली फुले झै भो❤🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@dipeshkumar.80952 ай бұрын
सोरठी को बादशाह प्रसाद खप्तरी मगर सर लाई शिघ्र स्वास्थ्य लाभ को कामना .
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@kharalhemnath2 ай бұрын
सम्मानित श्रजक प्रशाद खप्तरी मगरज्यू अत्यन्तै प्रशँसनिय कर्म हजुरको। देवी घर्ति बहिनी को स्वर आहा, यहाँहरु सबैलाई उच्च सम्मान छ, आज भन्दा बुस बर्ष पहिले, बाग्लुङ जिल्ला गल्कोट काँडेवास बिर्कोटका , आदरणीय गुरु तेजेन्द्र बुढा, दाइ हरु तुलबहादुर सलामी लगायत को टिमले १० बटा नचरी शृङ्खला बनाउनु भएको थियो, त्यो बेला देखि नै सोरठी का बिभिन्न बिधामा अध्यन गरेको छु, त्यो भन्दा पाँचवर्ष पहिले ईस्बिय सम्बत २००१ मा मैले खाडिमा बस्दा यौटा सोह्रआँख्ली सोरठी रचना गरेको थिएँ। उक्त रचना रेकर्ड गर्न अझै सकेको छैन , आदरणीय गुरु नारायण रायमाझीज्यू सँग पठाएँ, वहाँले कुन कर्ड का छ भनेर सोध्नु भयो, हार्मोनियम का कर्ड र राग नजानेको म प्रतिउत्तर नदिइ एक दशक हराएँ पहिलो एरेन्ज प्रशाद खप्तरी मगरज्यू लाइ नै दिएको थिएँ, वहाँले स्वास्थ्य परिस्थितिले तथा ब्यस्तता ले एरेन्ज गर्न भ्याउनु भएन, अब पराइभुमी बाट जन्मभुमी आउँदा , प्रेिज्ना स्टुडियो पसेर बिबि अनुरागी लाइ एरेन्ज दिने धोका छ, मौलिकता नमारी एरेन्ज गर्ने मेधावी संगित समायोजक निकै कम भएकोले पनि यौटा कालजयी कृतिले स्थापित हुन दुइ दर्जन बर्ष पर्खिरहेको छ। हजुर हरुको एक घन्टा बढि सोरठी सुनेर , जोरमादले सहित दुइ मारुनी एकल पुर्षुङे ले गरेको मौलिक सोरठी नृत्य मनमनै महसुस गरें, तुलबहादुर सलामी दाइ वहाँकी पत्नी र सालोले नाचेको दृष्य इमेजिङ गरें आनन्द आयो।
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@deepakmgr1622 ай бұрын
उत्कृष्ट सोरती सुन्दा मनमा आनन्द हुन्छ ❤️❤️ घर गुल्मी हाल k.s.a. मरभुमी बाट 🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@bimalpaudel23382 ай бұрын
अहिलेका पिडिँहरुमा याे खाले संस्कृति बारे न जानकारि छ न प्रस्तुति खुबि छ ।सम्मान तथा शुभकामना सम्पुर्ण टिमलाई।
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@tulbahadurthapa771524 күн бұрын
हजुरको नचहरी गीत सुने पछि आनन्दीत र खुशी भए यसरी नै निरन्तर पुरा भाग सरस्वती माताको कृपाले निकाल्दै जान सकोस् हजुर लाई स्वस्थ्य र सफलताको अग्रिम शुभकामना छ ❤❤❤🌹🌹🌹🙏🙏🙏
@himangahamagar35362 ай бұрын
फेरि पनि सु-स्वास्थ्य अनि दिर्घायुको कामना दाइ। हजुरले दिनुभएको यो अमुल्य योगदानलाई उच्च सम्मान छ।🇳🇵🎼♥️🙏
@keshmagar8802 ай бұрын
❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@Gurungmagarcouple2 ай бұрын
गाँउमा बाजेहरुसँग यस्तै नचरि सोरठी गाउँदै भैलो खेलेको याद आयो❤❤lots of love keep it up parsad khaptari Magar daju.म चाँहि चितवन तर पुर्खेउली माईति चाहिँ गुल्मी दिब्रुङ दह हजुरको छिमेकी
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@DeepsonBishowkrma28 күн бұрын
यस्तो गित हो बल्ल हाम्रो नेपाली मिहुलिक गित दाईको गित सुन्दा गाउँ तिर बुडा पाका हरुको य्याद आउच 🎉🎉🎉 दाईको प्रस्तुतिमा दम छ❤❤
@sagarchhetry17922 ай бұрын
अति राम्रो हाम्रो परम्परा सस्कृती सबै सबै मा 🙏🙏प्रसाद दाजु को अब्सथा सुधार भयेर फेरि आवाज सुन्न पाइयो भगवान धन्य हुनुहुन्छ 😍😍😍
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@bipinsapkota27872 ай бұрын
राम्रो छ !! स्वस्थ्य लाभ को कामना
@amitkhasumangolian91082 ай бұрын
Congratulations sir ji hjr thik hunu vayexa thanks bhagwan
@tilakpun22832 ай бұрын
आहा साच्चै मन छाेयाे।राम्रो प्रस्तुत❤🙏
@S4Magar2 ай бұрын
स्वरका धनि प्रसाद खप्तरी सर प्रति नमन छ, आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै पूर्ण रुपमा सन्चो हरेक कार्यक्रमहरुमा सहभागी भएको देख्न पाम 🙏🙏🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@tulbahadurthapa77152 ай бұрын
🌹🙏नमस्कार नयाँ पुस्तामा हजुरको यो कला र सस्कृती सम्रक्षण देख्दा र सुन्न पाउदा धेरै खुशी लाग्यो यो निरन्तर रहि रहोस् नयाँ पुस्ता लाई हस्तान्तरण हुन सकोस् येहि अपेक्षा सहित हजुर लाई धेरै धेरै सफलताको शुभकामना ❤❤❤🌹🌹🌹🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@ManiSutparai2 ай бұрын
असाध्यै 🎉 राम्रो लाग्यो । अब नयाँ सालैजो निकाल्नुपर्छ ।
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@proudtobemagar2 ай бұрын
मौलिक नचरी, यो गित भित्रका धेरै जसो शब्दहरु मगर सभ्यताको जगमा बिकसित भएका छन् / ति मगर मौलिक शब्दहरु मगरात दस्तावेजिकारण का आधारहरु हुन् / हामी यहि मौलिक पहिचान बचाउन लागेका छौ त्यसैले पनि यो गित सुनौ हेरौ, र नयाँ पुस्ताहरुलाई पुस्तान्तरण गरौ /
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@LokBbMagar2 ай бұрын
सु स्वास्थको सुभकामना प्रसाद सर हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵! धेरै दिनको प्रतिक्षा पछि यति मीठो मौलिक नचरी , सोरथी भाकाहरु ल्याउनु भएको छ । हजुरले गीतको भाकामा हरेक देवी देउताको नाम लिदा कति रमाइलो र आनन्द भयो ।
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@suryakanchha60382 ай бұрын
आहा ! सार्है खुशी लाग्यो यति मिठो, लोक संस्कृतिको जगेर्ना गर्नु थियो अनी यि मखमलि आवाजले यि र यस्तै लोक भाका, हाम्रा सस्कार, संस्कृति गीत मार्फत बोल्नु थियो र त हजुरको स्वस्थ्य लाभ भयो जस्तो महसुस गरे प्रसाद जि, हजुरको स्वस्थ्य ठीक होस् भनी प्रार्थना मैले पनि गरेको थिए🙏 अझै ससक्त रुपमा लोक भाकाहरु सुन्न पाइयोस शुभकामना छ 🥰🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@JamunaMagar-o5t2 ай бұрын
धेरै राम्रो दाजु 🙏🙏🙏
@kalakharka43582 ай бұрын
आह तिवार लागे जस्तो भान भयो हाम्रो पुर्खाको संस्कृति लाई जगरना राखेको मा प्रसाद र देबी लाई धन्याबाद !
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@lilbahadurthapa97852 ай бұрын
खपतरी जिऊ संचो भयको थाहा पाउदा खुशी लागो शुवासथे लाभ को कामना
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@motigurung40272 ай бұрын
नमस्कार सम्पूर्ण नचरी गित गाउने कलाकार भाई बैनीहरु मा,म मोती गुरूंग लमजुंग बाट,मलाई अति नै मन पर्ने यो गितको भाका र शब्द शब्दले मेरो मन छोयो र सम्पूर्ण देबी देवताको पुकार गर्नु भयको यो गित सुन्न पाउदा मनै हरर भयो ,धन्यबाद सबैलाई 🙏🙏🙏👌👌
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@krishnagurung41192 ай бұрын
Ahha ati sundar ❤
@gorkhalikhanal26442 ай бұрын
Prasad khaptari jyu hajurko swasthya ekdam ramro hos.get well soon.
@somthapa44242 ай бұрын
ल है बधाई छ सम्पुर्ण साथीहरू लाई उत्कृष्ट छ हाम्रो मौलिक नचरी गित।
@bhuwanranamagar30802 ай бұрын
तिहार को बेला 7 दिन 7 रात नाच्नु पर्थ्यो. यो गित सुनेर दिग्गज ति सम्पूर्ण हजुर बुबाहरुलाई सम्झन मन लाग्यो ..
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@balaramnicepun58442 ай бұрын
Very nice song ❤️❤️❤️❤️❤️❤️ love this ❤❤❤❤ song sampurna timlai Dhanyabad
@ganeshgalami9472 ай бұрын
Saarai mitho lageyo sampurna lai badhai cha❤❤❤🎉🎉🎉🎉❤
@gunb.pariyar.14392 ай бұрын
सबैभन्दा पहिला त भाई लाई शु स्वास्थ को कामना र फ़ेरि पनि देख्न पाउदा धेरै खुशी लागेको छ यसै गरि अगाडि बढनु हाम्रो support छ ❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@gabuwanews97922 ай бұрын
❤❤❤ दामी छ है दाजुभाई
@bhaganrana2 ай бұрын
Malai man parne sorathi ra kauda sarai man parxa dherai ramro xa sorathi ❤❤❤
@ramthapa59582 ай бұрын
मौलिक गीत सोरठी लाई एति राम्रो सँग गाउनु भयो जति सुने पनि सुनम सुनम झै लाग्ने बधाई छ अतेन्तै मिठो स्वरको धनी गायक प्रसाद खप्तरी ज्यू र चर्चित गायिका देवी जी लाई
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@MeharsinghPaija-v2m2 ай бұрын
owo verry nice thar song
@Chandra-p6m2 ай бұрын
पुरानो मौलिक अनि सास्क्रीतिक गित त्यो माथी प्रासाद ज्यु को आवाज मा क्या मीठो लाग्यो पुरनो दिन को सम्झना लाई ताजा बनाइदियो धन्नेवाद सम्पुर्ण तिम लाई । ❤❤❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@narayannyaupane1122 ай бұрын
Nikai khusi lagyo.
@nabinpegni90252 ай бұрын
❤❤❤❤❤ purai purano yadma dubdai xu 😊
@bmnabinvlogs2 ай бұрын
धेरै पछि मौलिकसोरठी गितको बादशाहलाई देख्न र बोलि सुन्न पाउदाँ खुसी लाग्यो यसरी नै देख्न र बोलि सुनिरहन पाम थप स्वास्थ्य लाभ संगै गितको सफलताको कामना!
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@BhushanmagarBhushanmagar-v9b2 ай бұрын
आहा धेरै राम्रो छ सर
@devrana9012 ай бұрын
❤❤❤❤❤❤❤ धेरै राम्रो आफ्नो सस्कृती संस्कारको जगेर्ना गरौ सम्पुर्ण टीमलाई हार्दिक बधाई ।।
@kamalshrestha11442 ай бұрын
राम्रो छ प्रसाद भाइ जति सुने उति सुनि राख्न मन लाग्ने
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@rabinrana77042 ай бұрын
स्वास्थ्य लाभ पछि फेरि त्यहि स्वर सुन्न पाईयो खुसि लाग्यो त्यहि पनि यस्तो मौलिक गित जुन हाम्रो गाँउघरमा पुराना बुढापाकाहरुले गाउनु हुन्थ्यो । नयाँ पुस्ता को लागि एउता दस्ताबेज बनाउनु भएको मा बधाई र सफलता को शुभकामना ❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@harisinggodar9242 ай бұрын
हाम्रा अनमोल सम्पति हुन यि कला सस्कृति
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@dgmagar83472 ай бұрын
Congratulations hole team sarai ramro baneko xa nachari song ❤❤❤❤❤
@pashupatipun48792 ай бұрын
मलाई मन पर्ने सोरठी ❤❤❤❤❤❤
@CultureInNepal2 ай бұрын
धेरै धेरै बधाई छ सम्पूर्ण team🎊🎉 अनि धेरै धेरै धन्यवाद छ संस्कृति बचाउनु भएकोमा 🙏🙏
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@lilathapa39112 ай бұрын
मेरो मन पर्ने कलाकार प्रसाद खप्तरी ज्यु लाइ शु स्कास्थे को कामना ❤
@sushilasaru52662 ай бұрын
सधै प्रसाद दाइ को नया सोरठी आयो कि भनेर सर्च गरि गरि हेर्थे बिरामी हुनुहुन्छ भनेको सुन्दा सारै दुख लागेको थियो आज स्वास्थ सुधार पछि यो दमदार प्रस्तुति हेर्न पाउदा म जत्ती खुसी त कोइ छैन होला जस्तो लाग्यो अझै पनि स्वास्थ लाब को कामना दाइ🙏🙏🙏🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@tilakmagar47922 ай бұрын
La daju thik hunu vyax abo chai geet ko aasha gareka xau thado bhaka maa love form palpa hai daju
हजुरको गीतहरुको बिशेष प्रसंशक मेरो अठहत्तर बर्षीय हजुरबा हुनुहुन्छ् | उहाँको बिशेष आशिष छ रे हजुरप्रति | 🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@dpoon15862 ай бұрын
One of the best folk singer with pure organic vocal😊all the best Prasad Bhai and Team 🙏
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@Arjun0692 ай бұрын
सांस्कृतिक गीत संगितको पारसमणि हो प्रसाद भाइ । सरस्वतीको प्रसाद❤️❤️❤️
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@gobindakhatri75782 ай бұрын
पहिला त हजुर को स्वास्थ्य को पुर्ण रूपमा लाभ को कामना एस्ता खालको गितहरु सारै मन पर्छ ❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@YoubMagar2 ай бұрын
सांगितिक सफलताकाे शुभकामना, प्रसाद सर
@magarkhuman16222 ай бұрын
धेरै समय पछि आज फेरि सोरठी मा देख्न पाइयो सर
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@nandarampun66862 ай бұрын
सारै राम्रो प्रस्तुति को लागी सम्पुर्ण कलाकार मा हृदयदेखी नमन
@prasadkhaptarimagarАй бұрын
❤️🙏❤️🎶
@RamChef2 ай бұрын
Gud luck mero dai … sadaiba astai hajur ko aawaj sunirahna paiyos Best wishes daji ❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@rabinthapamagar5122 ай бұрын
बधाई सँगै सफलताको सुभ कामना सम्पूर्ण अग्रज प्रति❤❤❤❤
@durgagaireebindas49862 ай бұрын
Nice song
@sabirana43562 ай бұрын
Aaha kati ramro sanga prastut garnu vayo sabai divi dewrali lai pukardai aafno maulikta lai jagarna gari dinu vayeko ma sampurna timlai Dhannyabad man ma sarai aananda aayo aafno balpan ma mama haru le nachaunu vayeko nachari samjhana aayo sampurna ma jai hoss Dhannyabad 🙏💐👌🥰
@lekhumagar2 ай бұрын
सुन्दै काडा उम्रीन्छ त के भा हो❤❤❤
@tthapa4662 ай бұрын
मलाइ मात्र होकि भनेकोत 🤯🤯🤯
@prachandakc88812 ай бұрын
Congratulations Prasad dai and team❤ good to see you after long time
@bhupensaru82562 ай бұрын
सोरठीको लागि नै जन्मेको हो मेरो साथि पश्चिम मात्र नभई आव पुर्ब तिर स्थान गराउन सफल होस् अझै प्रगति को कामना सहित भाई टिका को शुभकामना ❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@RanjitaGautam-v3z2 ай бұрын
Aaha❤❤❤❤
@purnamagar99052 ай бұрын
ल बधाई छ प्रसाद दाजु सफलताको सुभकामना
@bimalaranathapa32912 ай бұрын
अति नै राम्रो गित सबै देवी देउता सम्झी गाउनु भाको छ । सबै टिम लाई 🙏🏻🙏🏻❤️❤️
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@MohanGurung-v5o2 ай бұрын
Hajur Lai kasto bhayo hola jasto lageko thiyo aaja Sancho bhanera geet gaeko dekhana pauda dherai khusi lageko xa Malai aba hajur Lai ramro hune xa pasupati nathle raxe garne xa hajur lai❤❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@jivanrokamagar4072 ай бұрын
खुसी लाग्यो सर हजुरको गित सुन्न पाउदा
@ganeshsunar51732 ай бұрын
Kati.ramro.git
@ObiramPun-sd1ks2 ай бұрын
अाहा कति मिठाे मध्धेपस्चिम तथा पस्चिमि भेगकाे मध्धे पहाडिभेगमा गुन्जिने साेरठि उच्चसम्मानका साथ हार्दिक नमन सम्पूर्ण टिमलाई एति मिठाे साेरठि सुन्न पाइएकोमा 🙏🙏🙏🙏
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@GopiBahik2 ай бұрын
Tq prasad bhai Devi Gharti ani sabai team lai
@Ranamagargajasing2 ай бұрын
यी परम्परा/रीतिरिवाज/रहनसहन/मौलिक धर्म संस्कार र संस्कृतिलाई बचाउनुपर्छ धन्यवाद ❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@suprimthapamagar672 ай бұрын
यसरी नै समस्त देवी देवता ले आफ्नो हात र आशिष प्रसाद दाईको सिर मा राखिरहोस्
आहा??बाजेजिजु पालाको संस्कार संस्कृति संरक्षण गर्ने नया पुस्ता एक प्रसाद भाईपनि हो,कति मिठो सोरठि सानो छँदाको गाउँको याद आयो भाइ,,हार्दिक बधाई तथा सफलताको शुभकामना 🌺😍😍
@Harish-t7k2 ай бұрын
Good camay
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@PradipAdhikariofficial2 ай бұрын
आहा साह्रै मजा आयो❤❤❤❤
@ALLROUNDER-sy5gu2 ай бұрын
❤aaha man nai parfullla vayo thanku
@dhangurung77942 ай бұрын
Lovely. Love it. 💕💕💕💕💕💔
@sujansmagar172 ай бұрын
हाम्रो संस्कृती,हाम्रो सान, जनजातीको पहिचान @ गुल्मीदेखि
@romanchpun2 ай бұрын
ramro xa daju
@villagerneplease2 ай бұрын
बल्ल तिहार आएझैं भयो
@HarpalPariyar2 ай бұрын
Badhai x sampunlai❤❤❤
@jagatkhatri2402 ай бұрын
नमन प्रसाद खप्तडी सर ! हे नेपाल आमा हाम्रो यति राम्रो सस्कृतिको जगेर्ना गर्ने हजारौ प्रसादहरु जन्माईदेउ 🙏🙏🙏 प्रसाद सर हजुरका हरेक भिडियो हरु खोजिखोजी हेर्नेगर्छु ! सुदुरपस्चिम अछाम बाट 🙏🙏 अहिलेका मगर हरु जै मङ्गोल भन्दै बाहुनक्षेत्री र हिन्दु धर्मलाई गाली गर्दैछन .! यो तिम्रो वास्तविक सस्कृति हो ! हाम्रो सुदुरपस्चिम तिर बाहुन क्षेत्रीहरुले जगेर्ना गर्दैछन !
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@binodchhantyal700818 күн бұрын
मलाई साह्रै मन पर्ने गायक हजुरको हरेक सिर्जना सुनेर मेरो मन आनन्द बनाउने गर्छु❤❤
@ApsaraThapa-2 ай бұрын
साँच्चै तपाईंको सबै गीत सुनेको छु। तपाईंको आवाजमा जादु छ।
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@saudisaudi27172 ай бұрын
२० बर्ष पहिला सानो छदा सुनेको थिए प्रदेशिएको २५ बर्ष भो सारै याद आयो धन्यवाद दाजु अतिनै सम्झिने प्रस्तुति ❤❤❤❤❤
@prasadkhaptarimagarАй бұрын
Thank u ❤️🙏❤️🎶
@tilktilk60382 ай бұрын
दामी दम्दार छ🎉🎉🎉🎉
@Devrajali-m9q2 ай бұрын
derai ramro hjr❤❤❤
@dillipun25082 ай бұрын
सर्व प्रथम त नमस्कार ! प्रसाद सर, देवी दिदी लगायत सम्पूर्ण मा। अनि प्रसाद सर लाई पूर्ण रूपमा स्वस्थ लाभ को कामना गर्दछु ❤❤🎉🎉 यति मिठो हाम्रो संस्कृतिको जगेर्ना गर्न लागि पर्नु भएको छ उच्च सम्मान छ । मजाले हेरियो सुनियो आनन्द लिइयो परदेशी भूमिबाट आफ्नो जन्म भूमि याद गर्दै।।