प्रथम शहिद लखन थापा मगर जहाँ जन्मिए, विद्रोही किल्ला गराए अनि शाहदत पाए त्यहि ठाउँ पुग्दा

  Рет қаралды 1,775

Magar Museum

Magar Museum

Күн бұрын

नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म भएको ठाउँ साथै राणा जहाँनिया शासन विरुद्ध विद्रोही किल्ला निर्माण गरि हजारौँ सैनिक निर्माण गरि परेड खेलाउने ठाउँ, साथै जहाँनिया तथा निरङ्कुश राणा शासन विरुद्ध लाग्दा सोहि ठाउँमा खिर्राको रुखमा झुड्याएर उहाँको हत्या गरिएको ठाउँ उहाँले शाहदत प्राप्त गरेको ऐतिहासिक गोरखाको बुङ्कोट काहुले भङ्गारमा २०७३ साल तिर पुग्दै गर्दाको उक्त ठाउँको बारेमा रहेको जानकारी मुलक भिडियोलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
#First_martyr_of_Nepal
Lakhan_Thapa_Magar
#Gorkha
#Shyam_Rana_Magar
#Nepali_History
ranashyammagar@gmail.com
magaralaya100@gmail.com

Пікірлер: 8
@magartul7093
@magartul7093 3 жыл бұрын
धेरै राम्रो प्रथम शहित लखन थापा लाई सलाम छ।।।।
@Ekranamaga
@Ekranamaga 3 жыл бұрын
All the best sir. Go ahead harek le thaha paunu parcha magar ko history.we are really proud being magar.
@yammagar123
@yammagar123 2 жыл бұрын
Very good
@thapathapa4431
@thapathapa4431 3 жыл бұрын
Nice
@devraj917
@devraj917 3 жыл бұрын
Wawo 🇳🇵🇳🇵🇳🇵✊
@hemrajgbhic8498
@hemrajgbhic8498 3 жыл бұрын
❤️❤️❤️🙏🙏🙏🙏
@krishnathapa5760
@krishnathapa5760 2 жыл бұрын
श्री ३ जङ्गा बाहादुर्र रान मगर्रनै हुन तरा हामीले भन्नू खाेजेकाे के हाे ईतिहास हेरुम श्री ५ बडमाहनराजपिर्रथिबि नारायण पनि मगर्रकै शन्तान भयाेकाे ईतिहास छ याे हाम्रो पुश्थाहरुकाे ईतिहास बिदेशी काे दबाव र नाम थर्र उल्टापाल्टा गरियाे काे हाे र छ याृ शप दखिना कै काम हाे पिर्रथ
@anitathapamagar9582
@anitathapamagar9582 3 жыл бұрын
B.S.2033सालमा त हैन होला उहाँको हत्या भएको दाई
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
ठकुरी सामन्ति होईनन !
26:25
Dr. Dalip
Рет қаралды 25 М.