Prathana ( प्रार्थना ) Prakash Saput | Melina Rai | Ashok Sherchan | New Nepali Song

  Рет қаралды 316,695

Prakash Saput

Prakash Saput

Күн бұрын

Пікірлер: 930
@PrakashSaput
@PrakashSaput 3 жыл бұрын
यो विषम परिस्थितिमा एउटा सांगितिक शुभेच्छा स्वरुप “ प्रार्थना” लिएर आएका छौ । यो मनै देखि गरिएको शुभंमगलको कामना हो । जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला । कामना गरौँ यो अफ्ठ्यारो परिस्थिति छिट्टै टरेर जानेछ । धन्यबाद 🙏धेरै माया 😍
@दर्सनकेसि
@दर्सनकेसि 3 жыл бұрын
यहि हामिले कामना गरौ सबैका लागि प्रथना गरौ🙏🙏बधाई छ हजुर लाई
@hamropathara
@hamropathara 3 жыл бұрын
Very nice
@PHEONIX_FF7
@PHEONIX_FF7 3 жыл бұрын
Blessed 🙏❤️🌹
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
लकडाउन थपियो गाडी चल्ने,पसल खुल्ने, आज देखि यस्तो नियम लागू भयको छ kzbin.info/www/bejne/kGjSZqyJj9GpZ8k
@informative_c4195
@informative_c4195 3 жыл бұрын
Nice song. All the best.
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
समय सान्दर्भिक निकै मार्मिक संदेश बोकेको गित करोडौं भिउज जाओस् धेरै धेरै शुभकामना #stay_safe 😷🙏
@padambadal3849
@padambadal3849 3 жыл бұрын
मेरो पनि तेही करौड ओ शुभकामना छ
@ranbahadur3962
@ranbahadur3962 3 жыл бұрын
प्रकाश जि ले लेउनी भाको गित सबै हिट हुन्छ यो पनि no 1 tanining ma जाहोस शुभकामना
@renukapradhan9315
@renukapradhan9315 3 жыл бұрын
सारै राम्रो गीत 👌👌👌 अहिले को यो परिस्थिति मा सबै सबै मिलि जुली सुरछित रहनु होला 🙏🙏🙏🙏🙏🙏
@prakashsungalafilms4744
@prakashsungalafilms4744 3 жыл бұрын
कसैलाई केही नहोस् मेरो तर्फ बाट पनि यही प्राथना छ अनि गीत अति उत्कृ्ट छ ❤️❤️❤️❤️❤️ शुभकामाना 🙏🙏
@jhonsonvlogs9028
@jhonsonvlogs9028 3 жыл бұрын
एस् बिसम परिस्थितिमा हामी सारा नेपाली एक जुट भएर यो कोरोनलाइ परस्था गर्नुपर्छ Let's be a unity among all the entire world💝💝💝💞😊😍👏 सलाम छ प्रकाश सपूत दाईलाई र मेलीन दीदी लाई👏👏👏👏👏😍😊💞💝
@samirsrish1349
@samirsrish1349 3 жыл бұрын
फ़ेरि पनि प्रकाश् सपूत जि ले अहिले देश भर फैली रहेको कोरोना सम्बन्धि गित अति राम्रो लिएर आउनु भएको छ सबै ले सुनेर साथ दिनु होला 🙏🙏🙏
@kanxabibek428
@kanxabibek428 3 жыл бұрын
Ummm dai dine ho ni sath tw Kina n dine 🙏🙏
@limbulunga676
@limbulunga676 3 жыл бұрын
मेलिना को नाम खैइ घाँस खानि
@samirsrish1349
@samirsrish1349 3 жыл бұрын
@@limbulunga676 गोरु सबै कुरा भन्न पर्छ र शब्द कस्को हो अनि गित कस्को हो बुज्नु परो निअरुको गित गायेर पनि नाम लिनु पर्ने उसले त पैसा लिइ सकित गरु
@joshjanadangi
@joshjanadangi 3 жыл бұрын
क्या सब्दले मन कट्टक खायो प्रकाश जी मेलिना जी नमन🙏🙏
@s-kumarji8597
@s-kumarji8597 3 жыл бұрын
सपुत जी, एक जुझारु युवा!!! प्रतिभाको सधैं कदर गर्छु।।।
@nandaranamagar9066
@nandaranamagar9066 3 жыл бұрын
धेरै धेरै धन्यवाद सर आज भोलि काे देश कथा लाई समेटेर बनाउनु भएको रहेछ धेरै मन छुट्यो अझै बढी धेरै शुभकामना छ प्रकाश हजुर लाई
@VortexVisions34
@VortexVisions34 3 жыл бұрын
This song really heart touching 😢😢 big fan of prakash saput and Melina rai
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/jorFm2upfK59kK8 ❤️
@bokarhyolmo
@bokarhyolmo 3 жыл бұрын
🙏🙏🙏❤️❤️❤️
@sachingahatrajmdakdamthik6528
@sachingahatrajmdakdamthik6528 3 жыл бұрын
Really touch sang
@R.I.SatyaDev.S
@R.I.SatyaDev.S 3 жыл бұрын
वाह वाह बहुत निक लागल। आराध्यदेव भगवान श्री पशुपतिनाथ सबके रक्षा कर ओर कल्याण कथ।। 🙏🙏🙏🙏🙏
@roshantikhatri9898
@roshantikhatri9898 3 жыл бұрын
ल अब हेरौं है प्रकाश सरको गीत♥️❤️🌹Best of luck hole team
@sangitabishwokarma1
@sangitabishwokarma1 3 жыл бұрын
जनचेतनामुलक अनि भाबनात्मक गित । धेरै माया प्रकाश् दाइ । अनि सम्पुर्ण मा उच्च सम्मान ।
@Dhurbavlogtv
@Dhurbavlogtv 3 жыл бұрын
आहा कति राम्रो गीत मलाई दामी लाग्यो 👍👌❤️
@laxmisoni3775
@laxmisoni3775 3 жыл бұрын
धेरै धेरै राम्रो छ सफलता को कामना छ पशुपति नाथ ले सबै को प्रथाना गरौ
@pradippariyar7591
@pradippariyar7591 3 жыл бұрын
एकदमै लोक प्रिय कागएक आदरणीय दाजु प्रकाश सपुत दाई को गीत को प्रतीक्षा मा को को बस्नु हुन्छ
@santalohorungrai1785
@santalohorungrai1785 3 жыл бұрын
सबैको रक्षा गरुन यो चाहनामा हाम्रो भगवानले 🙏🙏🙏🙏🙏🙏
@godisgreat4148
@godisgreat4148 3 жыл бұрын
I always love to watch creation of Parkah Saput. Watching from United Kingdom 🇬🇧 🙏 🇳🇵
@surendrabishwokarma543
@surendrabishwokarma543 3 жыл бұрын
धेरै सान्दर्बिक र मार्मिक छ गित।सुभकामना छ प्रकाश सर।
@डिल्लीराजताम्राकार
@डिल्लीराजताम्राकार 3 жыл бұрын
समय सान्दर्भिक निकै मार्मिक सन्देश ल्याएर आउनु भएको लागि सम्पूर्ण टिमलाई धन्यवाद तथा सफलता को शुभकामना
@shivlalkc3499
@shivlalkc3499 3 жыл бұрын
अचानक भैपरी आइरहेको अवस्था लाई शब्दमा बयान गर्ने मान्छे लेखक हुन्छ । प्रकाश सपूत ज्यु मा त्यो सबै छ जुन हरेक को मन मा बस्न सफल हुनुहुन्छ । हार्दिक बधाइ 👏👏👏
@sulovetamang8906
@sulovetamang8906 3 жыл бұрын
prakash Saput sir ko big fyan haru ata❤️❤️❤️
@mohanaryal9471
@mohanaryal9471 3 жыл бұрын
समय सान्दर्भिक सन्देशमुलक गितको लागि प्रकाश जि प्रती हार्दिक आभार प्रकट गर्दछु।
@prakashsubedi8970
@prakashsubedi8970 3 жыл бұрын
This song really heart touching उच्च सम्मान अनि न्यानो अभिवादन समय सान्दर्भिक हजुरको हरेक प्रस्तुति मन छुने हुन्छ्न । जय बागलुङ जय प्रकाश सपूत
@tomlalsubedi3573
@tomlalsubedi3573 3 жыл бұрын
कोरोनाको ब्यापक संक्रमणबाट नेपालमा समेत धेरै जना मानिसले अनपेक्षित रुपमा जीवन गुमाउनु परिरहेको विपद्पूर्ण घडीमा आम मानिसको जीवन रक्षाको लागि अति कारणीक भावमा गाइएको यो "प्रार्थाना" गीत रचनाको लागि चर्चित लोकगायक एवं सर्जक प्रकाश सपुतलाई हार्दिक नमन् । यस गीतको गायनको लागि प्रकाश सपुत र मेलिना राईप्रति हार्दिक आभार तथा धेरै धेरै शुभकामना !!
@poojaneupane5506
@poojaneupane5506 3 жыл бұрын
Prakash Saput is the gem of Nepal 🇳🇵🇳🇵❤️❤️❤️ Jay Nepal 🇳🇵 Wishing this to go on trending 🔥🔥
@DINESHbabu-kk8yz
@DINESHbabu-kk8yz 3 жыл бұрын
समय सान्दर्भिक निकै मार्मिक बोकेको गित प्रकाश सपुत सर अनि मेलिना जि सफलताको शुभकामना ❤️👈️
@lumbar8569
@lumbar8569 3 жыл бұрын
हेर्न सुरु गरियो । प्रकाश सरको ठूलो फ्यान । 🙏
@smileshrismaa8897
@smileshrismaa8897 3 жыл бұрын
यदि यो देशमा परिस्थिति अनुरुप गित गाउन सक्ने कोहि छ भने त्यो प्रकाश् सपूत नै हो । सारै राम्रो छ हजुरको यो प्रस्तुति पनि ,छिटोभन्दा छिटो trending मा जाओस यो गित पनि
@saugatmayer4683
@saugatmayer4683 3 жыл бұрын
धेरै राम्रो गीत हजुरको गीतका सब्दहरु भगवानले सुन्दिनु हुने छ
@hikmatdubrakoti1994
@hikmatdubrakoti1994 3 жыл бұрын
Sachikai nai manai ruwaune sabda hjur ani Prakash saput daile bhareko mithoo awaaj manai chune samaya anukul sabai ko lagi prathana garau 🙏🙏🙏
@gadailih775
@gadailih775 3 жыл бұрын
contemporary Song !! Thanks Prakash Ji and Melina Ji,,,and thanks Serchan Ji for heart touching words...!!! Congratulation to whole team ...!!
@lamsaljagannath896
@lamsaljagannath896 3 жыл бұрын
आहा!अत्यन्तै मर्मस्पर्शी गीत प्रकाश् सपूत अनि मेलिना राइको स्वर साह्रै उत्कृष्ट लाग्यो। समय सान्दर्भिक सन्देश मुलुक गीत सुपर हिट होस् सम्पुर्ण ईन्टायर टिमलाई सफलताको धेरै धेरै शुभकामना !!👌🇳🇵🇳🇵🙏💐💐❤️🇰🇼🇰🇼
@barunofficial9971
@barunofficial9971 3 жыл бұрын
Prakaash saput is always best ❤️❤️heart touching song ❤️love this new song 🎶❤️❤️
@hollyheaven7378
@hollyheaven7378 3 жыл бұрын
Sarai mitho song, vajan jastoi cha very heart touching, Nepal lai jogaidinu prabhu 🙏🙏
@मगरलाफा-ण8न
@मगरलाफा-ण8न 3 жыл бұрын
समय सान्दर्भिक अति नै मर्मस्पर्शी 🙏🙏🙏
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख 3 жыл бұрын
समय सान्दर्भिक निकै मर्मस्पर्शी गीत,,,प्रकाश सपूत र मेलिना राईको फ्यान को को हुनुहुन्छ हाजिर गरौं त,,,stay safe 🙏🙏
@prabinniraula4899
@prabinniraula4899 3 жыл бұрын
This is the prayer of every human being in the world in the current difficult situation. It is a very heartbreaking and contemporary word and video.
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 3 жыл бұрын
समसामयिक परिभेश मा अधारित गित अति नै राम्रो अहिले को यो प्रकाश सपूत सर ले लियाको जानकारी मात्र गित है भाभ बिधारक गित लियर आउनु भयको रैछ खुसी लागियो
@birajghimire487
@birajghimire487 3 жыл бұрын
समय सान्दर्भिक निकै उत्कृष्ट गीत.... धेरै माया प्रकाश जी❤️❤️
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/fZ_UgYCnhsp4mLs 🌸
@bpdhamala2187
@bpdhamala2187 3 жыл бұрын
Really heart touching song, Akha bat Ashu ayo,, Prakash saput ra Melina Rai lai Hardik samman 🙏🙏
@bishalgurung8224
@bishalgurung8224 3 жыл бұрын
मिलेर अप्ठ्यारो सामना गरौं... सबैको लागि प्राथना गरौं....🙏🙏🙏🙏🙏
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/fZ_UgYCnhsp4mLs 🌸
@bahadurdhami921
@bahadurdhami921 3 жыл бұрын
समय सान्दर्भिक अती नै मार्मिक प्रकाश दाइको शब्द सङगिको कदर गर्दछु।।
@Naturequeen24
@Naturequeen24 3 жыл бұрын
Prakash saput is always rock .plz hats off fan of prakash saput✋✋💖
@jayanepal5171
@jayanepal5171 3 жыл бұрын
परिस्थिति हनुसाको गित गायकोमा best of luck prajesh dada
@NS55-q2d
@NS55-q2d 3 жыл бұрын
Heart touching song & voices
@tbkshortvideo7267
@tbkshortvideo7267 3 жыл бұрын
यो माहामारि मा ज्यान घुमाउनु भायका सबै नेपाली प्रति भाव पुणँ श्रद्धाञ्जली ।अनि उनी हरु को परिवार प्रति सुख कामना बेक्क्त गर्दछु ।।
@sudipadhikari5638
@sudipadhikari5638 3 жыл бұрын
This Song is really touching to the Heart.❤️❤️
@एम.बि
@एम.बि 3 жыл бұрын
मार्मिक गित र शब्दले मन नै भाबुक बनायो।धन्यवाद भाइ मीठो गित पस्किनु भएकोमा।stay home stay safe all 🙏🙏🙏🙏🙏
@padambadal3849
@padambadal3849 3 жыл бұрын
मार्मिक गित सर 🙏😢
@sangitabishwokarma1
@sangitabishwokarma1 3 жыл бұрын
भावना हरु उस्तै मन उस्तै पिडा उस्तै हामी सबै मानव को सन्सार उस्तै । जहाँ छौ सुरक्षित बसौ चेतना जगाऔ ।
@nawarajbelbase5609
@nawarajbelbase5609 3 жыл бұрын
गित नै नसुनी पहिला like गर्ने जती यता आउ है😂✋✋
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/fZ_UgYCnhsp4mLs 🌸
@दुर्गेसरिजाल
@दुर्गेसरिजाल 3 жыл бұрын
🤘🤘🤘🤘🤘🤘🤘
@premfreefire363
@premfreefire363 3 жыл бұрын
Me
@khimsapkota77
@khimsapkota77 3 жыл бұрын
प्रकास सपुत र मेलिना राइ को फ्यान(माया गर्ने ) हरु एता हाजिर गरौ त् हेरौ कति हुनुहुदो रहेछ प्रकाश जि ले लेउनी भाको गित सबै हिट हुन्छ यो पनि no 1 tanining ma जाहोस शुभकामना
@g-onemusic777
@g-onemusic777 3 жыл бұрын
This is what Art is💗 Stay safe take care everyone there
@bktekraj6263
@bktekraj6263 3 жыл бұрын
यो गित ले सारै मन छोयो प्रकाश सपूत दाइ अनि मेलिना दिदी लाई धेरै धेरै सुभ कामना
@PositiveFanOfAlresh
@PositiveFanOfAlresh 3 жыл бұрын
Corona पिडित , डक्टर, नर्स, पुलिस,front warrior, यस आपत कालिन घडीमा खटिएका सबैका लागि"प्राथना"गरौँ।🙏👍🙌❤️❤️
@akprince669
@akprince669 3 жыл бұрын
यो गित ले Covid -19 को कारण ले धेरै जना मान्छे हरु को मृत्यु भाइरछ्न । आदरणीय प्रकाश सपुत दाइ र मेलिना राई दिदि ले त्यसैसम्बन्धि जोडिएको एउटा दु:खद पाइयो । म पनि यस गित ले एकदमै आभारी छु ।☺️ त्यसैले यो गितका सबै जना तिमलाई धेरै धेरै शुभकामना छ ।🙏😘❤️
@milanbk4761
@milanbk4761 3 жыл бұрын
प्रकाश दादा को यो गित समय सन्दर्भिक छ त्यसैले यश गितलाइ मैले जस्तै माया गर्ने यता जम्मा हुनुपर्छ है सबैजनलाइ
@bhagawatidhungana442
@bhagawatidhungana442 3 жыл бұрын
सार्है राम्रो गित।prakash saput साच्चिकै मन पर्ने गायक,सर्जक हुनुहुन्छ congratulations dai🙏मलाई एकदम मन पर्ने गायिका अन्जु पन्त दिदि र तपाईंको स्वरमा नि गित सुन्न पाउ🙏
@ajayamahar7322
@ajayamahar7322 3 жыл бұрын
खादी बात हेर्ने जति यता हजिर गरै🙏🙏🙏
@nischalchettri7453
@nischalchettri7453 3 жыл бұрын
live aayera jpt bolni tai haina😂😂
@soralimagar6967
@soralimagar6967 3 жыл бұрын
@@nischalchettri7453 😂😂
@thambahadur2228
@thambahadur2228 3 жыл бұрын
@@nischalchettri7453 ho rey k🤣🤣🤣🤣🤣🤣🤣
@keshargurung8063
@keshargurung8063 3 жыл бұрын
लाइभ मा छाडा शब्द बोलेर हामी खाडी को मज्दुर हरूलाई मनोरन्जन दे बाइफाले भालू आइमाइ।
@basantbc5502
@basantbc5502 3 жыл бұрын
J hosh Tiktok chahi khatara Aauxa. 🤣🤣🤣🤣
@royal_vlogs77
@royal_vlogs77 3 жыл бұрын
हजुरको हरेक शब्दले मन छुने त काम गर्छ साथै एउटा देशको परिस्थितिलाई समेटेको हुन्छ जस्ले मनमा छुट्टै स्थान बनाउन मद्दत पुग्छ । सबैले आफ्नो ख्याल राख्नु होला है। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@devrajlamshal6374
@devrajlamshal6374 3 жыл бұрын
Big fan of prakash saput 💯❣️❤️
@800pmnepal4
@800pmnepal4 3 жыл бұрын
अब देश को प्रधानमन्त्रि प्रकाश सरलाई बनाउन सबैले पहल गर्नु पर्छ है
@ranjanrimal640
@ranjanrimal640 3 жыл бұрын
One of the best song ever love you prakash dai
@buddhiman1810
@buddhiman1810 3 жыл бұрын
नमस्कार दुबै जनालाई असाध्यै राम्रो गित बनाउनु भएको छ बधाई छ जन चेतना को लागि
@kamalbishowkarma7166
@kamalbishowkarma7166 3 жыл бұрын
This song really heart touching 🎉🎉🎊🎊🎊🎉
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
आहा कति मिठो समसामयिक गित प्राथना अहिले देश लाई यो महामारी बाट मुक्त गर्ने उनै दैबी शक्ति को कृपा अबस्य रहने छ मेलिना को स्वर ले गित लाई सुनमा सुगन्ध थपेको छ् 😍😍🙏🙏
@minakhadka291
@minakhadka291 3 жыл бұрын
this song is heart touching 😭😭
@kiranmagar5263
@kiranmagar5263 3 жыл бұрын
एति मीठो शब्द संगीत मान्याछु प्रकाश सपूत लाई बिग बिग बिग फ्यान 😍😍😍
@sumitmahato2991
@sumitmahato2991 3 жыл бұрын
Made from inner heart - heart touching song 😍👌
@wmcdhan
@wmcdhan 3 жыл бұрын
सुमधुर स्वरका धनी प्रकाश जि मेलिना जि हामी सबै साथमा छौ संगै प्रार्थना गरौ
@gamingwithsejon7349
@gamingwithsejon7349 3 жыл бұрын
Love from pokhara 🇳🇵❤️🖤❤️
@shivamusic9830
@shivamusic9830 3 жыл бұрын
Ramro छ प्रकाश जी हजुर काे शब्द भको भए कस्तो हुन्थ्यो होला मात्र कल्पना मात्रै गर्न सक्छु ❤️❤️❤️ all सबै सबै धेरै ध्यान राख्नु होला कालो बादल छ पक्कै पनि फाट्ने छ छिटै 🙏🙏🙏🙏 प्रकाश जी काे नयाँ गीत काे प्रतिक्षा मा छु।
@balarajbishwakarma5252
@balarajbishwakarma5252 3 жыл бұрын
prakash saput is the music changer of Nepal.
@janakithapa1847
@janakithapa1847 3 жыл бұрын
एसतैहोस् यो गितले भनेको जस्तै होस् जयहोस् सबै नेपालीहरूको ।
@datasciencenp
@datasciencenp 3 жыл бұрын
Most versatile singer in Nepalese music industry 👏💛 Respect your thoughts dae 💛 Keep going 😊 Love from surkhet 💛
@Santosh_sunar7
@Santosh_sunar7 3 жыл бұрын
हामी सबैको प्राथना पूरा होस।
@Bhutaneseamerican
@Bhutaneseamerican 3 жыл бұрын
Really ❤️ touching voice of Melina Rai🙏
@anishrai2415
@anishrai2415 3 жыл бұрын
साराइ राम्रो गित प्रकास दाजु र मेलिना चेलि धन्यवाद सम्पुर्ण टिम लाइ
@rinagurung5673
@rinagurung5673 3 жыл бұрын
Huge love and respect to the man For this beutiful and amazing messages from song. And plz pray for all 🙏💜
@DhirenSaud
@DhirenSaud 3 жыл бұрын
kzbin.info
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/fZ_UgYCnhsp4mLs 🌸
@indiragurungshrestha4425
@indiragurungshrestha4425 3 жыл бұрын
प्रकश सर को हरेक गीत राम्रो हुन्छ। सफल्ताको शुभकामना ।।
@ElectroLink
@ElectroLink 3 жыл бұрын
Inspiring singer ❤
@gmpreethi5549
@gmpreethi5549 3 жыл бұрын
नमस्ते सबै जना नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई सबै जना सुरक्षित रहनु होला अनि यस्तो मिठो आँखा आँसु आउने गित प्रकाश दाई र मेलिना दिदि लाई धन्यवाद ❤️❤️❤️🙏🙏🙏
@santoshkumarthapa8802
@santoshkumarthapa8802 3 жыл бұрын
Prakash is always Best ❤️ Stay Safe everyone
@Prakash2pooja
@Prakash2pooja 3 жыл бұрын
I salute you Prakash sir and Melina didi hajurlai हरु दुवै जना लाई हिर्दय देखि उच्च सम्मान अनि कोटी कोटी प्रणाम really heart touching song 😭😭😭
@manishtpm223
@manishtpm223 3 жыл бұрын
Very emotional song😔. Love u nd miss nepal frm saudi arb
@dineshbohora4314
@dineshbohora4314 3 жыл бұрын
आहा सारै राम्रो गित सफलताको शुभ कामना
@rambk409
@rambk409 3 жыл бұрын
Stay safe stay strong and believe ur self !!! And pray to god for better and normal life !’
@prabingharti4348
@prabingharti4348 3 жыл бұрын
अति नै मन छोयो दाइ गित धेरै राम्रो छ 🇳🇵🙏🙏🙏🙏
@khembrad6331
@khembrad6331 3 жыл бұрын
Great content and very motivational song in this hardship... Stay safe, healthy and happy.... maintain the social distancing, wash your hands frequently, wear your mask properly, don't go outside unnecessarily...
@sarojtimilsina3139
@sarojtimilsina3139 3 жыл бұрын
Prakash saput naam nai kaafi chha.... Proud of you daju
@rabinramdam9304
@rabinramdam9304 3 жыл бұрын
God bless All.
@Gautamhk990
@Gautamhk990 3 жыл бұрын
😭😭🤤🤤soche jasto ta kaha hunxa ra jindagi. Ma dherai sab song parkash saput. Sir god bless you and melina tack care to whole time.
@btkvolg3613
@btkvolg3613 3 жыл бұрын
This song really heart touching ❤❤❤❤😥stay home stay safe🙏
@jcbhesharajbhattarai4056
@jcbhesharajbhattarai4056 3 жыл бұрын
याे संकट समयमा सबैका लागि प्राथना गराै ।
@premkaucha6156
@premkaucha6156 3 жыл бұрын
God bless you all💕🙏
@omrasaili5951
@omrasaili5951 3 жыл бұрын
जब प्रकाश सपूत को जुनसुकै गित आउच न हेरेसम्म यो मन लाई सान्तिमिल्दैन
@deepakbishwokarma57
@deepakbishwokarma57 3 жыл бұрын
I love you sir You're great So heart touching song I like so much
@bantawabharat6541
@bantawabharat6541 3 жыл бұрын
Atti sunder ra mithas vayeko git vanxu tq prakash dai ra Melina chelilai..
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 22 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 5 МЛН
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 63 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 22 МЛН