एमालेलाई मीनबहादुरले दिएको जग्गादान विरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा अनि रविको मुद्दा चै लम्ब्याने प्रक्रियामा😎रुपन्देहीबाट पनि रवी बिरुद्द पक्राउ पुर्जी जारी गरिएको छ😡अदालत कसको सेटिङमा चल्छ?
@झोलेकोदुश्मन5 сағат бұрын
रविलाई थुनेर ३ काम गर्न केपीलाई pmको जिम्मेवारी कांग्रेसले दिएको छ १ मिलोमतोमा भ्रष्टाचार गर्न पाउने 17:17 २ भ्रष्टाचारी जोगाउने ३सहकारी पीडितको ८८ करोड फिर्ता नगर्ने हो कि होइन साथी हो?
@ghanaguragai3764 сағат бұрын
यो १२ खरी भन्ने मान्छे राम्रै लाग्छ सुरुमा पछि गएर चाहिँ निकै फटा निक्ल्यो
@abhash4653 сағат бұрын
यो दाहालको के स्वार्थ लुकेको छ कुनी यिनले जहिलै रविलाई काखी च्यापेको देख्छु
@mitrabastola63514 сағат бұрын
यो पत्रकार भाइरल लाइनको खोजिमा छ।
@GambirBarailiСағат бұрын
माइला भाइ र साइला भाइ हो कि क्या हो
@vlogventure.nepalist50 минут бұрын
यो १२ भाई को लठैत हेर कति गिरेर बोलेको
@deepakkhadka75342 сағат бұрын
केपिको झोले पतीकार
@RatnaPanday-tq2bjСағат бұрын
बार भाइ मिडिया
@jdhsh63120 минут бұрын
Lamo jasto media
@misshrey12825 сағат бұрын
Naman bau lai man it's ok
@raithumrahang98613 сағат бұрын
terima karbai har anusandhan gar bhaneko xaki caina latale ni bujxa goru gukhane budi