PRATIVA SAARKI MERO KATHA MAY 28,2020

  Рет қаралды 90,870

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

Пікірлер: 202
@mithunimsong2063
@mithunimsong2063 4 жыл бұрын
धेरै राम्राे लाग्छ।याे कार्यक्रम मलाई किन हाे तर जिवनमा केहि यस्ताे घट्ना त घटेकाे छैन तर म सुन्न कहिले छुट्याउदिन तर मेराे देश नेपाल भन्दा टाढा भए पनि KZbin बाट सुन्ने गर्छु।डियर कल्याण कार्यक्रम मुटु टुटेका हरूकाे लागि मलम जस्तै बनेकाे छ जस्ताे लाग्छ।
@purnamagar2545
@purnamagar2545 4 жыл бұрын
ऐउटा नारी भएर अर्को नारिको घर बिगार्नु हुन्न माया गर्यो भन्दैमा आफ्नो संस्कार कहिले भुल्नु हुदैन
@subatamang3285
@subatamang3285 4 жыл бұрын
क्यान्सर ले थकीत भयको जीवन मा यो खथा सुन्दा अली बाच्ने आसा पलायर आउ छ
@yadapsapkota4812
@yadapsapkota4812 4 жыл бұрын
😂😂😂😂 get will soon tack care god bless you
@archanank8836
@archanank8836 4 жыл бұрын
Get will soon suba don’t worry like is like that just enjoy today we don’t know about tomorrow
@सन्जुसमिरकोबाबा
@सन्जुसमिरकोबाबा 4 жыл бұрын
स्वस्थ्य सिग्र लाभ को कामना सुबा तामाङ ji
@priyankaadhikari5512
@priyankaadhikari5512 4 жыл бұрын
Get well soon 🥰🥰🥰
@narbista8691
@narbista8691 4 жыл бұрын
Get well soon
@biyoglimbuvlogs2427
@biyoglimbuvlogs2427 4 жыл бұрын
किन लाग्छ माया,अतीत सम्झेर,जिन्दगीको यात्रा यस्तो नमिठो पनि हुदो रैछ,डियर कल्याण कथा नछुटाई हेर्ने म मात्र होला अत्यन्तै राम्रो लाग्छ मलाई सायद पीडा उस्तै मिल्दो जुल्दो भएर होला..?😘😘
@kabitakhadka6354
@kabitakhadka6354 4 жыл бұрын
Ma pani sadhai naxutai herxu
@raineeanu2999
@raineeanu2999 4 жыл бұрын
म पनि छु है यता हजुर डियर कल्याणको नियमित श्रोता
@dadiram7568
@dadiram7568 4 жыл бұрын
सङ्घर्ष गरेको छौ आत्मविस्वास छ बाच्ने आधार छ त्यहि नै तिम्रो जिवन को सबै भन्दा ठुलो जित हो उद्देस्य को प्रेम राम्रो हुन्न
@raeenanu2799
@raeenanu2799 4 жыл бұрын
सुन्न सुरु गरे मैले नि पुर्ब को इटहरी बाट आहिले बिहान को 3.15 भएको छ दियर कल्याण दाई को अवाज बाट आएको कथा ले मलाई राम्रो पाठ सिकाएको छ मलाई दाजु हजुर लाई धेरै धेरै धन्यवाद 😍😘
@prakashhariyali1200
@prakashhariyali1200 4 жыл бұрын
“संसारको सबैभन्दा सुन्दर सम्बन्ध त्यो हुन्छ जसमा हाम्रो मित्र 💕 मायालु ♥️ वा जीवनसाथी ♥️❤️ एकै व्यक्ति हुन्छन्..” डियर कल्याण ✌💞
@rajeebthapa5283
@rajeebthapa5283 4 жыл бұрын
दादा हजुर हजुरको स्वर नै जादुमय तेहि भएर त लाखै टुक्रेको मनको सुपर ग्लु हुनुहुन्छ हजुर।
@indirashirestha9047
@indirashirestha9047 4 жыл бұрын
नमस्ते दाइ अनि सम्पुर्ण डियर कल्याण सुनेर बस्नु हुने सबै जना दि बहिनी अनि दाजु भाइ बुवा आमा हरु मा मेरो नमस्ते छ है । अनि म पनि यो कथा सुन्न सुरु गरेको छु
@bhimtamang3818
@bhimtamang3818 4 жыл бұрын
जय मेरो कथा जय मेरो डियर कल्याण जय प्रेम 🙏🙏🙏
@deepacharya6
@deepacharya6 4 жыл бұрын
थोरै माया, थोरै दु:ख, थोरै पिडा, थोरै सङ्गर्स .....येहि त हो जिन्दगी ...हार मान्नु हुन्न माया गर्ने अरु नि धेरै पाईन्छ ?
@kali8051
@kali8051 4 жыл бұрын
यौता गल्ती गरि सक्नु भयो अब पनि उसैको बाटो हेरर अर्को गल्ती नगर्नु होस।मुख मा राम र हात मा काम हुनेले दुख पाउदैनन् भन्छन् तेसैले सीप को सदुपयोग गर्दै नयाँ जीवन सुरु गर्नु
@samanamagar9012
@samanamagar9012 4 жыл бұрын
यो कथाले धेरै अगाडि बढ्न हौसला प्रदान गर्छ।।नियमित रुपमा सुन्ने गर्छु।
@haridattda5358
@haridattda5358 4 жыл бұрын
कता कता जाने अन्जाने मा यो कथाको पात्र मदन मेरोनै मीत्र होकी अनुमन मेरो 95% मीलो जे होस कुरासुन्दा मदन त्यसरी धोकादीने हैन कारड केहो उनीहरु बीच को म त्यसमा जान चाहीन बैनी जीबन लामो छ सहासी हुनुहुदो रैछ ! मायागर्ने अधीकार सबौको हुन्छ तर कसैको भाग्य मा आटेको पुग्छ त कसौको भाग्य्मा पुग्दैन ! घर पोखरा रानीपौवा हाल कुब्यत धन्यवाद !
@pabitrathapa3838
@pabitrathapa3838 4 жыл бұрын
😟😟😠😠
@raeenanu2799
@raeenanu2799 4 жыл бұрын
भाग्य म जे लेखेकेको हुन्छ त्यो मेट्नै पर्छ्😭😭😭😭😭😭
@nishanpun7686
@nishanpun7686 4 жыл бұрын
Ak dam ramro lagyo prativa sarki sunda sundai rudai garda kati bela akha bata asu jarecha madan la arulai rojcha bhani prativa ko life singo cha good luck ❤❤❤
@biyoglimbuvlogs2427
@biyoglimbuvlogs2427 4 жыл бұрын
माया गर्ने मान्छे कस्तो हुन्छन् खोइ आज सम्म मैले देखेको पनि छैन र भेटेकै पनि छैन😘😘
@surendrasunar1773
@surendrasunar1773 4 жыл бұрын
मैले पनि अहिलेसम्म आफुलाई माय गर्ने प्रेमिका को माया पाउदा कस्तो हुन्छ थाहा छैन।
@masantirai2397
@masantirai2397 4 жыл бұрын
Ramrari hernus n dekhnu hola ni biyog limbu ji 😀
@surendrasunar1773
@surendrasunar1773 4 жыл бұрын
Love parla hoi
@ridomray2479
@ridomray2479 4 жыл бұрын
Same yr🤘
@sdhahd1890
@sdhahd1890 4 жыл бұрын
Hoit hoina hola
@कर्णमगर-छ8ङ
@कर्णमगर-छ8ङ 4 жыл бұрын
अर्काको घर बार बिगार्नु खुज्नु नैई गल्ति हो किन कि उस्को श्रीमती हुदा हुँदै जानू खोज्नु नै गल्ति हो नि
@nishanpun7686
@nishanpun7686 4 жыл бұрын
Tyo sochni la ta ushla pani pachi prativa lai natak na gareko bhaye huni adhi testo bhani kana magr jiu
@badridangol6878
@badridangol6878 4 жыл бұрын
thanku dear kalyan sir अाजभाेलित हप्तैपिच्छे नियमित अाइरहेकाे छ याे कार्यक्रम ।
@haririmal9141
@haririmal9141 2 жыл бұрын
यो कार्यक्रम पर्खेर बस्थे त्यो विगतका दिन आहा!! कल्याण सरको आवाज सधै सुन्न पाउ
@magarsazan3984
@magarsazan3984 4 жыл бұрын
न छुटाई सुन्ने गर्छु दियर कल्याण कथा सुन्दा मनका बेदना दुर भए जस्तो लाग्छ प्रेमको पीडा दुखको पीडा केही टाढा भए जस्तो लाग्छ त्यसैले त मन उठ्साहिट हुन्छ केही गर्नु पर्छ जस्तो लाग्छ😍😍
@SureshKumar-cw1th
@SureshKumar-cw1th 4 жыл бұрын
डियर कल्याण सुनेपछि मेरो पिडै पिडाले भरिएको जिन्दगी हल्का भयको महशुस गर्छु
@sarojnepalivlage831
@sarojnepalivlage831 Жыл бұрын
मन पराउन गल्ति हैन तर मनको कुरा मन पराउछु भनु ढिला भयो तेइ गल्ति भो😢😢
@missionsaru1431
@missionsaru1431 4 жыл бұрын
मलेशियाबाट सुन्दै छु।
@shortsvideo6631
@shortsvideo6631 4 жыл бұрын
जिबनमा कसैले धोका दिदैमा उसैलाई सम्झेर कोहिन कोहि अबस्य अाउछ अाफुलाई कहिलै पनि कमजो, नसोच्नु होला
@ghanashayamghimire9522
@ghanashayamghimire9522 4 жыл бұрын
यो कथाले धेरै अगाडि बढ्न हौसला प्रदान गर्छ।।नियमित रुपमा सुन्ने गर्छु। 😘😘😘
@Utkaraharajpandey
@Utkaraharajpandey 4 жыл бұрын
जतिबेला म स्कुलमा थिय तेतिबेला देखि सुन्नछु अाज मेरा छोराछोरी बिहेका लायक भयका छन पनि सुन्छु तर यो माया प्रेम किताब र मेरा कथामा मात्रै राम्रो हुन्छ ।वास्तविक जीवन धोका ,धृणा बस धोका मात्रै हुनछ यहाँ नि स्वाथ कसैले कसैलाई माया गरदैनन।सबै स्वाथि मात्रै हुन्छन ।
@pramilahangkhimminma1704
@pramilahangkhimminma1704 4 жыл бұрын
I always listen to my favorite dear Kalyan
@sakinaxetree314
@sakinaxetree314 3 жыл бұрын
कथा एक दम प्रेणाना दायक पनि लाग्यो अझ कथा वाचक को मेजिक आवाज दामी छ
@bashantabiral481
@bashantabiral481 4 жыл бұрын
बास्तब मा गल्ती तपाईं को नै हो किन भने बिबहित पुरुस लाई आफ्नो सब थोक सुम्पनु माया गर्नु मन पराउनु त जायज हो।। उमेर ले र सब थोक ले फरक छ उ र तपाईं मा
@नास्तिकभाइ
@नास्तिकभाइ 3 жыл бұрын
yes
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Dear Kalyan Herer basnu hune 🙏🙏 Sampurnalai 🙏🙏namaskar Hajur 🌹🌹💓💓💛💛♥️♥️ 💕💕💐💐💞💞💞💘💘💘💓
@chhatramagar1609
@chhatramagar1609 4 жыл бұрын
प्रेम एकोहोरो होस वा दुबै तर्फ माया त माया हो , थोरै धैर्यता चुकेको हो । कसैलाई यसले प्रेरणा दिन्छ ।
@taramagar9431
@taramagar9431 4 жыл бұрын
Dear kalyan dai hjur ko voices ma jadu chha hjur ko voices sunda mero man aanda hunchha tyehi vayar hjur ko sabai Katha haru sune garchhu
@anjanapahari1410
@anjanapahari1410 4 жыл бұрын
Malai yo kareakam Sarai ramro lagxa dukha sukhako man xunea vanaiharu mearo lifema milnea julnea vayakalea hola malai asadai man parxa deer kalyan
@lamajyandrung2653
@lamajyandrung2653 4 жыл бұрын
माया गर्नु कुनै पाप हाेईन...न त मायामा जातभात हेरिन्छ न त कुनै धनिगरिब नै तर...एकपल्ट मदनकाे श्रिमति ठाउँमा राखेर खाफुलाई हेर्नुस्.....हजुर काे सबै मन काे प्रश्न काे उत्तर अनि अाफ्नाे गल्तिकाे महसुस हने छ।।।।😷😷😷
@samjhanasamjhana8664
@samjhanasamjhana8664 3 жыл бұрын
Yes
@arghakhanchidkng9604
@arghakhanchidkng9604 4 жыл бұрын
सुन्दै अचम्म लाग्छ तर कल्याण दाजु लाई कस्तो फिल हुन्छ आफ्नो दुख लुकायेर अरुको दु:ख संग रमाइदाइ गर्दा
@madanrai439
@madanrai439 4 жыл бұрын
माया अन्धाे हुन्छ भनेकाे शुनेकाे । त्यस्तै लाग्याे मलाइ ।
@ureliofficial2807
@ureliofficial2807 4 жыл бұрын
सारै राम्रो हजुरको बाचन सैली।।।।👌👌👌👌
@NepalLoverTV
@NepalLoverTV 4 жыл бұрын
Sunna suru gara hai portugal bata 🇵🇹🇵🇹❤🇳🇵🇳🇵
@sumankc4396
@sumankc4396 4 жыл бұрын
ma pani Qatar byata sundai xu malaie dharai man parxa dear kalayan
@kumarilungeli5185
@kumarilungeli5185 4 жыл бұрын
नमस्कार छ सर हजुर्को मीठो आवाज मा कथा सुन्दै छु 🙏🙏🙏🙏
@sunilbhati8755
@sunilbhati8755 4 жыл бұрын
मेरो पनी य उटा कथा बना उनू थियो कसरी मिल छ हो ला सर
@Meraj-Alam
@Meraj-Alam 4 жыл бұрын
हजुर को आवाज़ कति मधुर र मिठो छ ।कथा सुन्ने र वाचन गर्ने क्रममा लागछ कि त्यो घटनाहरू हाम्रो आगाडी क्रमबद्धरूपले चलचित्र जस्तै घटदो रहेछ ।हजुर को यही अनुठौ र नौलौ अंदाजले 23वर्ष सम्मा यो कार्यक्रम ख्याति र माया प्राप्त गरिएको हो ।म यही कामना गरिरहेको छु आउने दिनहरूमा पनि यो कार्यक्रम यस्तै ख्याति प्राप्त गरिरहोस् । कथा मार्मिक हो तर म बहिनीलाई एउटा सुझाव दिन चाहन्छु, तपाई यदि कसैको जीवनलाई खुशी पार्यो भने झन राम्रो हुन्छ तर कसैको बसेको परिवारलाई यत्र-तत्र,लथालिंग,भताभुंग परियो भने तपाई कहिले खुशी रहन सक्दैन, मदन आफ्नो ठाउँ ठीक थियो किन कि त्यसको संपूर्ण परिवार थियो ।
@lokendrachhetri8862
@lokendrachhetri8862 4 жыл бұрын
म तपाईं को मेरो कथा कार्यक्रम सारै सुन्न मन पर्छ तर जब जब म कसैको कथा सुन्छु मलाई हप्ता दस दिन जति त्यै मत्रै सम्झिन थाल्छु कता कता मनै नरमैलो लाग्छ आखिर किन अरु को कथा पनि आफ्नो जस्तै लाग्छ malaaii???????
@सन्जुसमिरकोबाबा
@सन्जुसमिरकोबाबा 4 жыл бұрын
Namaste dear kalyan dhilo bhaya pani sunn suru gardai chhu
@PramilaKarki-b6u
@PramilaKarki-b6u 4 ай бұрын
Derai ramro xa pahile image fm Bata sunthin sano hudha ahile KZbin Bata sunxu ahile Dubai Bata sundhai xu
@sharmilaneupane3295
@sharmilaneupane3295 4 жыл бұрын
Malai ta nan paren yesto ni prem hunxa aarkako gharbar bigarne😥😥😥😥😥
@bik_6516
@bik_6516 4 жыл бұрын
आज सम्म कुनै पनी मेरो कथा छुटाएको छौ मलाई सारै मन पर्छ
@anmalsankhar9017
@anmalsankhar9017 4 ай бұрын
Prativa g yo hjr ko yekhoro maya ho maya ma pida xa dhoka xa mayale umer herdaina dhani vandaina garib vandaina kasaiko shreeman kasaiko shreemati vandaina maya andho xa tesaile yo maya sacho maya ma kasaile dhoka dinxa vane pida dinxa vane aakhavari aasu dinxa kasaile vane tesle kahile chokho maya garna sakdai na tesaile aruko jhuto maya ma aafno jiban barbad parnu hudaina usko agadi kehi garera dekhaunu hos taki tapailai xodeko galti anuvab hos kasailai tesaile napaune maya ma kahile man dukhara nabasnu hos yeuta dhoka banda vayera farak pardai na hajarau dhoka khulna sakxa 🙏🙏
@sarukshetri5341
@sarukshetri5341 4 жыл бұрын
Meraiii ghr nagikaii ko hoix dd tw... la katha sundaii xu hoii....!!!
@GaneshBishwakarma-di3ef
@GaneshBishwakarma-di3ef 4 жыл бұрын
आज डाउनलोड गरेर राखे फुर्सदको समयमा सुन्छु
@kabitakhadka6354
@kabitakhadka6354 4 жыл бұрын
Dherai ramro lagxa malai dear kalyan mero katha sadhai herxu/ sunxu xutaudina
@paschimaawaj2168
@paschimaawaj2168 4 жыл бұрын
याे कार्यक्रम युउटुबमा राख्ने टाईम मिलेन शुक्रबार राखेपछि सबैलाई राम्रो हुन्थ्यो शुक्रबार रेडियो बाट कार्यक्रम बजाउने लाई नि सजिलाे शनिबार बजाउनेलाई नि सजिलाे यति कुरा बुझिदिनु भयन दुख लाग्याे शनिबार कार्यक्रम राख्नाले हामिले रेडियो बाट बजाउन पाएनाै पिलिज शुक्रबार राख्नुहाेला 🙏🙏🙏
@prativasarki7779
@prativasarki7779 3 жыл бұрын
Thank you dear kalayan mero Katha aafno waj ma sajaidinu bhayeko ma💖💕🥰❤️🥰💕💖💝💌💌😢😥
@gopineelama3546
@gopineelama3546 4 жыл бұрын
Aja bholi yesto play boy dherai vetinxa sachet hunu aba afno future banau sister ...
@bimalabista64
@bimalabista64 5 ай бұрын
धेरै राम्राे लाग्छ तर आज कल अलि निजि हुनाले गर्दा तेति ‌सिन्न पाइएको छैन हजुर
@sarukshetri5341
@sarukshetri5341 4 жыл бұрын
दिदी हजुरको माया साचो छ । माया ले जात, उमेर ,,बिवाहित केही हेर्दैन माया त जहाँ जस्तो सुकै अवस्थामा हुदो रैछ। तर नपाउने माया को आसमा नबस्नु जिन्दगी लामो छ। अगाडि बढनु ,,, मदनको पनि बाध्यता भयर होला। उसको पूरा परिवार छ। इज्जत छ तेसैले टाढा भयको होला साचो माया बिर्सन त सकिँदैन तर पनि कोसिस गर्नु,, हजुरले गल्ती गर्नु भयको छैन। अझै पनि समय छ केही बिग्रेको छैन।😥😥😪😪
@ritikawagle2424
@ritikawagle2424 4 жыл бұрын
Hamrai gau thau ko baini raix syangjali hajir hum ta
@sometrahome5743
@sometrahome5743 4 жыл бұрын
Thikai vayo .madan le je garo thikai garo timi eauta dukha pako teki vayra pni bibait keta herera ajai sarir dini thukka timero jingadi ajai duniya lai sunauni ramro kam garejhai .madan aafano femlyi sayga khusi vayra basnu
@mohangorkhali4089
@mohangorkhali4089 4 жыл бұрын
धन्यवाद हजुर 🙏🙏
@binodbk5025
@binodbk5025 4 жыл бұрын
Namaskar dear kalyan yo program ko ma niyamit sorta ko tarpha baata
@kali8051
@kali8051 4 жыл бұрын
dear कल्याण हजुर को यो आवाज कोअ पुरानो स्रोता हो yobtob मा vhete जति सबै सुनी सके अरु छन् भने पुरानो post गरिदिनु न हजुर को आवाज ले मेरो हात चल्छ काम मा जोस आउँछ
@dillirajkhatri7846
@dillirajkhatri7846 4 жыл бұрын
सुन्न सुरु गरे है मैले कतार बाट हजुरहरु नि
@dadiram7568
@dadiram7568 4 жыл бұрын
confident is better than true love
@sujantamang2516
@sujantamang2516 4 жыл бұрын
Ma panii hajur ko yoo dearkalyan xuta ko xaina hajur🙏🙏🇳🇵🇳🇵
@junmayabudhamagar9961
@junmayabudhamagar9961 4 жыл бұрын
i am listening ...... 🌹
@tejindralimbu505
@tejindralimbu505 4 жыл бұрын
La hi danyabad delkayan sir lae
@nanu4167
@nanu4167 4 жыл бұрын
Wow thank u dear kalyaan
@bimalaBaraili-i2v
@bimalaBaraili-i2v Жыл бұрын
Derai ramro xa ❤
@asmipradhan965
@asmipradhan965 4 жыл бұрын
I always listen your voice. Very nice voice 😍😃😘😘
@kamigham4471
@kamigham4471 4 жыл бұрын
ल है म पनि आय सुन्न लाई
@apsaraapsara5382
@apsaraapsara5382 2 жыл бұрын
मपनि लेख्न चाहान्छु तर दादा लाई भेट्न सकिन फेसबुकमा पिलिज मलाई पनि ईस्थान दिनुस्न 🙏🙏🙏।।
@surendrasunar1773
@surendrasunar1773 4 жыл бұрын
प्रेमिकाको माया पाउदा जिबन कस्तो हुन्छ आज सम्म मलाई थाहा छैन।के मेरो प्रेमको बाटो नै भगवान ले बन्द गरिदेयका हुन त्😭😭😭😭
@tara7674
@tara7674 4 жыл бұрын
Bichara testo ta hoina hola time na ayera hola ni ta
@ishworistha5104
@ishworistha5104 4 жыл бұрын
बिचरा
@surendrasunar1773
@surendrasunar1773 4 жыл бұрын
कहिले काहीँ माया प्रेम त्यागेर योगि बन्न मन लाग्छ।😭
@nishanpun7686
@nishanpun7686 4 жыл бұрын
Yo katha teti ramro lakhiyen binakumari bhanda bhandai man kumari bhaneko cha kina ramro sanga na lakhi hatar ma haleko hataidiye huncha jpt
@sarmilathapa5179
@sarmilathapa5179 4 жыл бұрын
Best karekaram sadhai sune grxu hju lai 😭😭
@BeautifulVdo
@BeautifulVdo 4 жыл бұрын
Heart touching story !!!
@rajkumarrai9294
@rajkumarrai9294 4 жыл бұрын
Maile pani sunna suru gare...😊😊😊
@ranjanlamagole4765
@ranjanlamagole4765 4 жыл бұрын
Waw nice
@cvanihamal227
@cvanihamal227 4 жыл бұрын
Khasai ramro lagen aafno babu saman gharpariwar vyako manxelai man paraunun thik lagen
@RamPrasad-sh6ie
@RamPrasad-sh6ie Жыл бұрын
जानी जनि अरुको श्रीमान बिबाहित पुरुष सग लाग्नु आफ्नै गलती हो
@santoshdahal7613
@santoshdahal7613 4 жыл бұрын
I always listen
@sabanarai5368
@sabanarai5368 4 жыл бұрын
lockdawn maa mero katha suner rat haru bitaudai xu ..dubai bat
@chhetrysantosh9520
@chhetrysantosh9520 4 жыл бұрын
धन्यवाद Dear Kalyan
@nepaleseyogi
@nepaleseyogi 4 жыл бұрын
So nice video
@utkristaaryal
@utkristaaryal 4 жыл бұрын
God bless you and all your family dai
@Travelwith100
@Travelwith100 4 жыл бұрын
Love from bara..
@prakashhdevkota5299
@prakashhdevkota5299 4 жыл бұрын
Sarai ramro raxta maro ni ka tha tha k garni hola daju. ..
@DearKalyanOfficial
@DearKalyanOfficial 4 жыл бұрын
Dearkalyan.merokatha@gmail.com
@somatamang146
@somatamang146 4 жыл бұрын
Wow sunnu suru gare Lo dear kalyan
@bimalamagar5651
@bimalamagar5651 4 жыл бұрын
केटा मान्छे पापी हो
@कर्णमगर-छ8ङ
@कर्णमगर-छ8ङ 4 жыл бұрын
केटा मान्छे लाई मात्र दोस न लिम मेडम केटा केटी दुबै उस्तै छ तर झन यो कथा मा त साउता हुन खुज्नु नै केटी को गल्ति देख्छु मत
@nishanpun7686
@nishanpun7686 4 жыл бұрын
@@कर्णमगर-छ8ङ magar ko puchar kha cha budhhi kha cha prativa sauta huna khoji ki hoini ushla maya gari bush timro kam futeko ta pakai chaina holani ki katha suna jandainanu birchari ushla maya gareki ho sauta bana khoji ki hoina time haru jasto sano sochla aja kati prativa chan jo yo samj ko kukur haru sanga sambandha faschan
@aalesmritey3403
@aalesmritey3403 Жыл бұрын
bina thapa ta mero xyama hunu hunx
@kkr478
@kkr478 4 жыл бұрын
Very
@kalpanalamsalsurkheti2608
@kalpanalamsalsurkheti2608 2 жыл бұрын
😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
@sagarjoshi8549
@sagarjoshi8549 4 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍
@nishagurung8893
@nishagurung8893 4 жыл бұрын
To bina thapa kasto ramro man bichar ni tapai jasto aru kohola bina didi feri kina tapai lai nai asto.bajrapat vayo tapai ko jiban ma kasto dukhni
@nishanpun7686
@nishanpun7686 4 жыл бұрын
Umm ho uha ramro manche ho
@dilipmochimochi4984
@dilipmochimochi4984 4 жыл бұрын
Love is bland🌚💘💓🌷😅😅😅😅😭
@salinaghalan3491
@salinaghalan3491 4 жыл бұрын
Sarai dukha latyo sayad partibha ji hjrko nai galti Dekhi xa gharma wife hunda hundai pni maya garnu vyo sarai dukha latyo hal turkey
@dukesantoshraj1346
@dukesantoshraj1346 4 жыл бұрын
My favorite ❤️❤️💕 stories all from dear Kalyan
@aashushrestha232
@aashushrestha232 4 жыл бұрын
Aba sunnu suru gari maile ni good morning all
@angarajaauji
@angarajaauji 4 жыл бұрын
Plz 🙏🙏बिन्त्ती गर्छु मलाई पनि मेरो जिबन कथा समाबेश हजुर सामु पुगाउने थिए !कृपया मलाई तपाईं को adds दिनु होला aलि मन हलुको बनाउन चाहान्छु
@DearKalyanOfficial
@DearKalyanOfficial 4 жыл бұрын
Dearkalyan.merokatha@gmail.com
@sdhahd1890
@sdhahd1890 4 жыл бұрын
Yo much ma chai katha nasunaune hora dada
@SantoshChaudhary-yd9ct
@SantoshChaudhary-yd9ct 4 жыл бұрын
Dher kalyan lekhan k garnu parx dae.vandinu
DHARTEE MARASINEE KO KATHA
42:38
Dear Kalyan Official
Рет қаралды 71 М.
DEAR KALYAN OFFICIAL/  MERO KATHA / MENUKA PAUDEL/AUG 27,2020
54:22
Dear Kalyan Official
Рет қаралды 97 М.
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,5 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 30 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
dear kalyan ko mero katha August 2nd 2012
1:12:59
dear kalyan gautam
Рет қаралды 150 М.
STORY ON LONELINESS | How to Deal with Loneliness | Gyankunda
33:38
Bipin Rupakheti Ko Mero Katha - August 08 2019 || Dear Kalyan Official
48:41
Dear Kalyan Official
Рет қаралды 105 М.
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН