बालेनले डोजर चलाउदा चन्द्रागिरीका मेयरले सडकमै बनाए घर टहरा, सडक बन्न नदिएर यसरी चलाउछन् असुली धन्दा

  Рет қаралды 207,527

Prime Times HD

Prime Times HD

Күн бұрын

#primetv #khabaranbesan #chandragiri #khabaranvesan #khabar
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Reporter : Dhiraj Basnet / Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#PrimeTimesHD #Khabaranbesan
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 199
@sudharayamajhi7724
@sudharayamajhi7724 2 жыл бұрын
सडक मा घर ,पसल बनाएर टन्न कमाईसके का छन् । अब सरकारी जग्गा मा केको क्षतिपूर्ति ???
@biswasgurung5178
@biswasgurung5178 2 жыл бұрын
Mayor giri should be arrested for doing illegal things
@biddrohisaila2794
@biddrohisaila2794 2 жыл бұрын
यो जाठा जोगीलाई ठीक लाउनु पर्ने देखियो ।
@kamlarai8144
@kamlarai8144 3 ай бұрын
Henhami htmidwa dkivnuvo tarkala digs tpiko gains bonumatr hola
@kamlarai8144
@kamlarai8144 3 ай бұрын
Jatako pasina chausdai Minaj's taihtula bad tapai takes mtrho tarsunaunu via thkiu
@nepalihami5403
@nepalihami5403 2 жыл бұрын
हेर जनता हो तिमीहरू अब नागरिक हुने बेला भयो , केपी, शेरे, प्रचण्ड, ईश्वरे , गगने , सेखरे , माकुने, झले , देवे, शंखरे , जनर्धने , सबै ग्याङलाई हराओ । 🙏🙏🙏🙏🙏🙏 म दश औंला जोडेर नमन गर्छु।।
@acharyatoya6707
@acharyatoya6707 2 жыл бұрын
जति ठगी गरेपनी केहिकाम नगरेपनी बचाउने र छाता ओढाउने पार्टी छदै छ ।
@sudharayamajhi7724
@sudharayamajhi7724 2 жыл бұрын
यस्ता देशद्रोही हरु को कूप्रभाव ले गर्दा नै लथालिङ्ग ,अव्यवस्थित छ हाम्रो राष्ट्र को प्रगति ।। सबै खोस्नु पर्छ। अबैध रुपमा काएका संपत्ती।।
@rajendrabhandari2179
@rajendrabhandari2179 Жыл бұрын
La la chandra giri Ka mayor lai ajhai jitaunu parcha hai...Naramro kaam ma sath dine vede janta le ta ho ni....bibek hin janta haru....🤣🤣🤣👎👎👎👎
@gopallimbu1780
@gopallimbu1780 Жыл бұрын
नेपाली काँग्रेसकाे नेताँदेखि मेयरसम्म चाेरहाे ईतिहास देखि समिक्छा गरुन
@lokmayakhanal0351
@lokmayakhanal0351 2 жыл бұрын
यो गिरि मेयर लाई खालडा खनेर पुरनु परछ
@tilakthapa1951
@tilakthapa1951 Жыл бұрын
काङ्ग्रेसको कम नै यहि हो भ्रस्टचार र लुट्पाट गर्ने।
@slentertainchannelforthewo6260
@slentertainchannelforthewo6260 Жыл бұрын
यो देशलाई कङाल र गये गुज्रिएको बनौने नै कालो काङ्ग्रेस हो यिनिहरुले देश लाई कङाल जनतालाइ गरिव अनि बिकाशलाई लथालिङ्ग बनायेर राजनितिको रोटि सेके धिक्कार छ
@beliadhikari9820
@beliadhikari9820 2 жыл бұрын
मेरनै भ्रष्टाचारि भएपछी जन्तालाइ के गर्लान भन्नी आस
@ambarbaruwalchhetri6036
@ambarbaruwalchhetri6036 2 жыл бұрын
तेसैले त हाेला कसैले कालाे देख्दछ भने कसैले त्यै कालाे लाई सेताे देखने जय जय न,फुटने आँखा 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kushalbohara6829
@kushalbohara6829 2 жыл бұрын
नेपाली काङ्ग्रेस पाटि नै यस्तै हो
@frenzy4948
@frenzy4948 2 жыл бұрын
नेपालको अदालतलाई त जुन पार्टीको सरकार आयो त्यसैको संचालन कर्ता वा जो जतिले त्यहाँको न्यायालय आफ्नो अवधिसम्म चलाउँछ बस उनिहरुले नै भए जतिको मान, सम्मान र इज्जत लुट्नु सम्म लुटेर अझ त्यसपछि पनि पैसा र मोज अनि मस्तीको लागि फेरी अर्कालाई सम्म लुट्न दिन्छ अनि नाङ्गै बनाएर बाटोमा फ्याँकी दिन्छ । दुर्भाग्य त यो हुन्छ कि बाटोबाट उठाएर लाने अर्कोले पनि हालत त्यही गर्दिन्छ ।
@akaavlogs5431
@akaavlogs5431 Жыл бұрын
macikne khate बालेनको असुली धन्दा भन्दै topic लेखछ्स
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg Жыл бұрын
बीचौलीयदलालहरू कालो कांग्रेस गठबंधन गणतंत्र बूधीजीबी हरूको गठबंधन गणतंत्र सर्रखार मूर्दाबाध सदान्नजली धीकार्र गणतंत्र किलो क्रांग्रेस 😮😂😅
@nabarajbajgain1255
@nabarajbajgain1255 2 жыл бұрын
येस्ता मेयरले पदबाट राजीनामा दिनु पर्छ ।
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Жыл бұрын
येासालेजेागिलाइभारत तिरपठाइदियृनिहुन्छ येाचाेरपनि नेपालिहाेइन याेत ठगहाे
@karnathapa8842
@karnathapa8842 Жыл бұрын
अब २० ८४ को आमनिर्वाचनमा बालेन शाह लाई जिताएर देश को प्रधानमन्त्री बनाए पछि देशै भरी को सार्वजनिक जग्गा अतिक्रमण को ब्यबस्थीत हुन्छ। धन्यबाद।
@GurgSuraj
@GurgSuraj 2 жыл бұрын
थुक्क एस्ता मेयर
@tekmagar676
@tekmagar676 2 жыл бұрын
भो माफिया लाई कार बाइ हुनु परछ भ्रष्टाचार लाई कार बाइहोउस बालेन सर
@tamulb1173
@tamulb1173 Жыл бұрын
Prime time hd समाचार सही सम्प्रेषण गर मुजि नभयका गलत समाचार नगर तेरा घाटी काटन नपरोस ।उलटो सुलटो समाचार नगर ।राम्रो कामको प्रशसा गर्ने बानी बसाल घुसया मिडीया हो ।जसले पैसा दिनछ उसैको बडाई चडाई गर्ने युटयुवर होस ।गलत कामको बिरोध र सही कामको प्रशंसा गर्ने बानी बसाल बुझिस???😠😠😠😠
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 3 ай бұрын
अबको चुनावमा पार्टी भनेका सबै पार्टीलाई एक मुस्टै नष्ट गर्नुपर्छ स्वतन्त्र बालेन शाह जस्ता ui युवा आउनुपर्छ अब
@sabikamanandhar9405
@sabikamanandhar9405 Жыл бұрын
नैकाप आेरालाेमा हिड्ने बाटाे खाेइ? कति दुर्घटना हुन्ढ यहाँ।
@rajarambidari1655
@rajarambidari1655 2 жыл бұрын
राम राम राम मैले त राष्टबादी नेता भनेर यिनलाई जिताउन यो भन्दा अगाडी खाई नखाई आफ्नो काम छोडेर दौडीए तेती मात्र नभै धेरै बुढा बुडी लाई सम्झाई भोट हाल्न लगाए।आज एही कुरा सुन्नलाई रहेछ।धेत सन्यासी अनी मजस्ता लाई वडामा स्थान दिन्छन त।अनीजमुना पाटी अगाडी को हालत तकता हो कता दक्षीण बग्या खोला पूर्ब
@tikaram1664
@tikaram1664 Жыл бұрын
कित पुरा छति पूर्ति दिएर बेबस्ता पनि गर्नु पर्छ तेसै घर भत्काउन हुदैन बरसौ बर्ष देखि बसोबास गर्दै आएका नागरिक हरूको घर बल प्रयोग गरी जबर्जस्ती भत्काउने तानाशाह हरु को घर पनि भत्काएर नयाँ नयाँ बाटो खोल्नुपर्छ
@buddiale603
@buddiale603 4 ай бұрын
भारतको राजिव गान्धी लाई कुनै एक साहासी व्याक्ती द्वारा आत्मा घाती बम बाट जसरी छेद बिछ्हेद हुने गरि हत्या गरेको थियो तेस्तै गरि चन्द्रगिरीको मेयर लाई पनि भुत्ते खुकुरी लिएर १० टुक्रा हुने गरि मारी दिए कुनै फरक पर्दैन ।
@बिश्व
@बिश्व Жыл бұрын
मेयर गिरि रदिपके गिरि दुवै सामन्ति दलाल रहेछन, थुक्क कुपूत्र हाे
@kumaridirghashahi8838
@kumaridirghashahi8838 7 ай бұрын
यो गिरि त झन जोगि को बृता हो मागि खाने यस्ले पनि देश बनाउछ ?? एउटा गिरि न्यायाधीश मा रैछ उस्ले त झन आफ्नै स्वास्नि लाई त न्याय नदिएर थिचोमिचो पारेर राखेको रैछ अनि त्यो न्यायाधीस ले अरु को लागि न्याय देला भनेर न्यायाधीस मा पद दिएर राख्नु ????
@chandbahadurrana9629
@chandbahadurrana9629 2 ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@bharatbasnet3834
@bharatbasnet3834 2 жыл бұрын
भटचारि मेयार लाई सडकमा तानेर जुताकाे माल लगाउ हैई बुदु जन्ता जन्ता रामाे भएकाे बेकति रामाे पाईन्छ त जाडखाने जन्ता भएकाे ठाउमा तेसतै हुन्छ
@maniram1224
@maniram1224 2 жыл бұрын
chandra giri ko mayor ko kathalo chopnu parcha
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 Жыл бұрын
गिरि भने को जोगि हो जोगि जोगि नै हुनछ।
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 5 ай бұрын
हो साच्चै जोगि आखिर जोगि नै त हो उसको काम नै भिच्छया मागी खाने हो ? नेपाली कांग्रेस पनि त्येही ड्यान्को मूला न हो ? कांग्रेस ले देशै बेचे पनि मुलूकलाई डामाडोल अस्तब्यास्त पारेर पूरानो पार्टीको नाम राखेर सिर उच्च-पारेर गौरवको कूरा गर्छन् ? र ६०१ जना सान्सद किनेर देशको दुर्गती बनाको पार्टी हो कांग्रेस नाम र काम दुर्गन्ध ले भरियको पार्टिको नाम हो कांग्रेस ? जय होश कांग्रेस को जय होश बिस्वेस्वोर प्रसाद कोईराला को जय होश ?
@pradipgautam9547
@pradipgautam9547 Жыл бұрын
याे धनश्याम लाई देश निकाला गनु पयाे
@mishalrijal2705
@mishalrijal2705 Жыл бұрын
@sangitachhetri7680
@sangitachhetri7680 Жыл бұрын
यति ठुलाे चलखेल हुदा किन कारबाहि भएन ..? यस्तो धुसखाेरि ले दुईपटक मेयर भएर लुटेर खाने भयाे त फेरिकाे ५ बषेकाल पनि
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 5 ай бұрын
चन्द्रा गिरि नगरपालिका हो कि घनस्याम गिरि मेयर लाई बाटोमा अबरोध खडा गर्नेलाई कांग्रेस जस्ता नामि पार्टिले कस्तो अनाज खायका छन् ? जोगिको नगर पालिका मा मागेर खाने थलो बनाको होला ?
@kumaridirghashahi8838
@kumaridirghashahi8838 7 ай бұрын
त्यस्लाई त्यो अरिया का भेडा हरु ले त्यो मेयर लाई सडकमा मा लिएर लछारपछार नपारेर के हेरेर बसेको छन् ???
@AngelNancy10
@AngelNancy10 2 жыл бұрын
upatyeka kai bikasit lalitpur vanera chinine aaja vrastachari le sakhalin parne vo
@hiraratnaawale8893
@hiraratnaawale8893 Жыл бұрын
Wahiyat prime h d.ghanashyam is one of the best mayor of Kathmandu valley.
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 7 ай бұрын
जोगिले राम्रो गरेयो नि हात परेको बेला खानु परेयो नि हजुर
@tekmagar676
@tekmagar676 2 жыл бұрын
एमालेर काइरेस सम भ्रष्टाचारि केपिओली देउवाले देस खतम पारिक्यो
@devideurali4956
@devideurali4956 Жыл бұрын
खाउरेस पार्टीकाे रैछ गिरेकाे गिरी,थुक्क।
@soniagrg1678
@soniagrg1678 Жыл бұрын
Bchara Hami janta haru jhaile yestai dukha khepnu parxa kasto Mero des ka neta chor khate haru atleast khae pani kam ta ramro garnu des yesta haru lai bhagwan karma ghumera aauxa jasle arulai dukha dinu hunna.government should be strictly made so that no one can manipulate.jai Nepal 🇳🇵 ❤
@ritaadhikari2662
@ritaadhikari2662 Жыл бұрын
काङ्ग्रेस लाई चिनिनि यसरिनै हो
@tashidlama2905
@tashidlama2905 2 жыл бұрын
Yesta Daka Desdrohi Meyer Lai vote hoina lakhetnu parxa 👹
@kamaldahal9632
@kamaldahal9632 Жыл бұрын
Congress gunda ta ho yesta lai ta बोरा ma pak ghara khola ma haldinu parxa chor lai
@devideurali4956
@devideurali4956 Жыл бұрын
कुन भ्रष्ट पार्टीकाे रैछ याे गिरेकाे गिरी।
@bhuwanidhamala8056
@bhuwanidhamala8056 Жыл бұрын
Yo luteralai congres Le arayeko pati Dalal Hun Kam chhaina
@kumarkhadka9617
@kumarkhadka9617 Жыл бұрын
Sadakma ghar banaune ani chettipruti dinuparne ,.siddai jagga samet yiniharulai dozer hannu parcha
@rijanchapagai2209
@rijanchapagai2209 2 жыл бұрын
यस्तै समस्यामध्ये दाउन्ने नवलपुर पनि एक हो गरिब मात्रै मार्ने कि समस्य को समाधान निकाल्ने ????
@rameshsharma6411
@rameshsharma6411 2 жыл бұрын
बालेन सर कलङकी नाग धुङ्गा सडक काे सबै भत्काउनु पर्छ याे जाेगीलाई एउटा कचाैरा बाेकाएर कलङ्की सबैतीर घुमाउनु पर्छ बालेन सर तुरुन्तै बालेन सर
@AbiGurung-lr7je
@AbiGurung-lr7je Жыл бұрын
Sala bahun mu😡😡, kehi ramro garna Saksainas vane tero Santan ko lagi paisa jamma nagarlas, sala mu😡😡balen banera dekha mu😡😡
@chhunurajbhandari6094
@chhunurajbhandari6094 2 жыл бұрын
Yo Mayarlai dhulo pitho janatale parnu parne
@RamkrishnaBhandari-v9l
@RamkrishnaBhandari-v9l 3 ай бұрын
Bichara. Feri. Voli. Lutna. Pahi. Dhahina. K. Garnu
@pujasblog1224
@pujasblog1224 Жыл бұрын
India ko giri ko ramro Kam Nepal ko giri kin asto giri nagar palika. Ma asto jay nepal
@ashokkafle7763
@ashokkafle7763 2 жыл бұрын
घर घर मा माग्न जाने लाई मेयर बनाएसी का बाट हुँछ बिकास
@claim2game741
@claim2game741 2 жыл бұрын
17 comments ma yeuta comment chahi Veda ko parexa.
@ramlaxmi1559
@ramlaxmi1559 2 жыл бұрын
थुक्कमुजि जनता काे पर्तिनधि ।जुसिया भुसिया धुसिया ।मु जि ।
@bhakta2361
@bhakta2361 Жыл бұрын
Aba yesko bikalpa, yo Mayer lai aune vote 🗳 maa, vote nalagau.
@siva-wo6hk
@siva-wo6hk 2 жыл бұрын
ghansyam giri ta India ma chori garera pagdera Nepal pathai deko, chor ho,
@newrevelationnewpractice7510
@newrevelationnewpractice7510 2 жыл бұрын
जनता कै कम्जोरि हो नि भोट दिएर जिताउनु । बिकास र समृध्दि भन्ने शब्दै छैन ने का को शब्दकोषमा ।
@bikashthapamagar2388
@bikashthapamagar2388 Жыл бұрын
yo jogi raixa yeslai nagdhuga tira lagayra purna parxa sala bhastachari yo sala jatai yesto barsa ma ek choti magnay jat ta paroy
@bikashsherpa3647
@bikashsherpa3647 2 жыл бұрын
Ama bechuwa lai jel hi halnu parcha
@ramlalthakur8177
@ramlalthakur8177 Жыл бұрын
Mayer giri ko sampati chanbin hunu parcha
@bhuwanidhamala8056
@bhuwanidhamala8056 Жыл бұрын
Pati vaneko yesei lutera ko vayo natra kin karwai hunna
@nirupun7133
@nirupun7133 Жыл бұрын
Ysta fataha lai mer banaune janta ustai ho aafno banile aafai dukha paune kam
@hariaryal7056
@hariaryal7056 2 жыл бұрын
झोले झोली आए भने?
@SupremSuper
@SupremSuper Жыл бұрын
Giri lie lat hanu paro nagarbasi lau na.
@BambhadurThapa-z8e
@BambhadurThapa-z8e 3 ай бұрын
Candra gere ko mer pate ko dala ho janta jagnu hola e dalal lai vot nadenu hola
@sonamsherpa8677
@sonamsherpa8677 2 жыл бұрын
Yssta bassta carelaiii ta jutako mala launu parrxa
@hariramtel6845
@hariramtel6845 Жыл бұрын
Chor meyar kheta ho shala
@Aaravgamerzz93
@Aaravgamerzz93 2 жыл бұрын
Aab mear lai jel halnu parxa
@devideurali4956
@devideurali4956 Жыл бұрын
गिरेकाे गिरी,थुक्क।
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Kasto fatha Mayer Khate
@HarkabahadurShrestha-c3h
@HarkabahadurShrestha-c3h Жыл бұрын
Sarah naramro mear sahab
@NYIDHANIRVANA
@NYIDHANIRVANA 2 жыл бұрын
Yo tori lahure lai danda kataunu parcha
@pawangurung9239
@pawangurung9239 Жыл бұрын
चोर काङ्ग्रेस
@dilashrestha3185
@dilashrestha3185 2 жыл бұрын
Ab pani yesta daka lai jitaune hola ni ab pani
@DilrajBHATTARAI
@DilrajBHATTARAI Жыл бұрын
Balen sir timro kàm ramro chh
@sushanshrestha7612
@sushanshrestha7612 2 жыл бұрын
यस्तो काइते बाउन ले का को बिकास गर्छ लुट्न छोडेर 😂
@shankarchand7374
@shankarchand7374 Жыл бұрын
Chor haru lai karbahi hunu parxa
@NarayanTamang-e5w
@NarayanTamang-e5w Жыл бұрын
Giri lai karbahi hunu jaruri x
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Ganashyam giri rip
@magarkamal4399
@magarkamal4399 2 жыл бұрын
tapaeko voicema dam x i like
@higginstwenty5
@higginstwenty5 2 жыл бұрын
Khatay ghaney
@PratisthaBudhathoki
@PratisthaBudhathoki Жыл бұрын
Yo cor lae faase denu parxa
@raulpou114
@raulpou114 2 жыл бұрын
Yo patak congress, UML Ani Maoist lai vote dinu ani dherai Bikash hunxa!
@tenzenlama4789
@tenzenlama4789 2 жыл бұрын
Thanks media for information ❤
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Adalat piggy
@samundrakhadka3380
@samundrakhadka3380 2 жыл бұрын
Yasta khaty lai jitauni janta ghas khani
@tenzenlama4789
@tenzenlama4789 Жыл бұрын
Gushy adalat
@Ok-nx1js
@Ok-nx1js 4 ай бұрын
Chor kangars
@jungabirbishwokarma
@jungabirbishwokarma Жыл бұрын
A y😊😊
@rajendraupreti1941
@rajendraupreti1941 2 жыл бұрын
K ho mahar ji
@pujasblog1224
@pujasblog1224 Жыл бұрын
Gorkha janu
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 14 күн бұрын
good mendia
@premg.m5707
@premg.m5707 Жыл бұрын
omg.
@Rajanstha12345
@Rajanstha12345 8 ай бұрын
Rip
@dalchand347
@dalchand347 Жыл бұрын
Salam x balen shah ju lie
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,1 МЛН
Muslims debate with a Hare Krishna Monk
20:51
Savya The Monk
Рет қаралды 2,8 МЛН