टङ्क बुढाथोकी साच्ची नै रियल भगवान हुन। भन्ने जति यता हाजिर हुम त
@puranchidi21 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Sapnathapamagar8 күн бұрын
😍❤️
@arunbabli67159 ай бұрын
वाह टंक जि मेरो एउटै मुटु कति पटक जित्नु भयो मलाई नै थाहा भएन,, you are a great person.. ❤❤
@kamalshenchury92699 ай бұрын
यो अन्धकार पाखण्डी समाजका एक महान क्रान्तिकारी विशाल हृदयका धनी टंक सर लाई सम्मानका लागी कुनै सब्दै छैन! ए पाखण्डीहरु हो जीवन भर कपोलकल्पित धार्मिक ग्रन्थहरु पढ्नु भन्दा टंक सरको जिवनी पढ एक सच्चा मानव बन्ने प्रेरणा मिल्ने छ धर्मको अर्थ के हो बुझ्ने छौ।
@jagatsunaula18429 ай бұрын
अशाेक बाबू लाई अशाेक बनाउनुमा टङ्क सर ले ठुलाे मेहेनेत गर्नु भयछ भगवन ले हजुर र हजुर काे परिवार लाई श्रि पशुपति नाथले रक्षा गरून्
@Rupagrg19 ай бұрын
🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
@ChandaRaut-j8m9 ай бұрын
Film banauda dherai ramroo huncha Hola Sabai le vanne garau.....
@SandipMagarz9 ай бұрын
Movie 🎥 banauna spots garum
@LaxmanKafle-hv7uc20 күн бұрын
❤❤❤❤❤❤
@DineshKumarKumar-o5w9 ай бұрын
टंक सरलाई सम्बोधन गर्ने तारीफ गर्ने कुनै शब्द नै छैन् । महान् ब्यक्ति करोडौंको मन भएको ब्यक्ति जिउँदो भगवान भन्दा खासै फरक नपर्ला । असोक बाबुमा आएको परिवर्तन देख्दा गर्ब महसुस भएको छ तपाईं हरुको यो सुन्दर सम्बन्ध अजम्बरी रहिरहोस् ❤ धेरै मायाँ धेरै शुभकामना
@samuel_subba9 ай бұрын
हितकारी !! नमन!!! जातीयताको केही हैन मानव सबै एउटै हो जस्तो ऐना !!!!
@Rina236409 ай бұрын
Ekdam sahi❤
@lamasonu99069 ай бұрын
असोक बाबुत धेरै बुज्ने भयछ कति राम्रो बोल्ने so sweet
@resammagar44819 ай бұрын
अशोक बाबू को भगबान नै हो टङ्क सर 🙏🙏❤️
@bandanashrestha43749 ай бұрын
अशोक भाइले टकसरको त्यो अभिभावकत्वलाइ कहिल्यै बिर्सनु हुन्न उहा जिउँदो भगवान् हुन 🙏🙏❤️❤️
@SandhayaKandel12 күн бұрын
असाेक यति धेरै कुरा बुझ्ने भय छन्❤
@chandrakalaneupane870324 күн бұрын
आज सचिन बाबू सोर्ग बास हुँदै गर्दा मलाई मनमा कौतुहल्ता जाग्यो र युटुब सर्ज गरेर हेरे अशोक कति ठुलो भएछ्न मेरो आँखा भरी आँसु भरियो असोकले आज कर्म बुवा राम्रो पाएको हुदा यो स्थान सम्म पुगे बाबू ग्यानी छौ बाबू एस्तै सधैभरी रहिरहे जिबनमा सफलता हासिल भैरहोस सुस्वस्थ्या एबम दिर्घायुको कामना सथै tank भाइ लाई पनि हृदय देखि धन्यवाद बाबू असोकको पूरा बाबा बनेर भबिस्य को बाटो कोर्दिएकोमा 💕💕💕💕
@BalbahadurBista-f3c9 ай бұрын
टक सर भगवान नै हो यो सम्बन्ध सधै रहिराखोस भगवान ले सधै रक्षा गर्नुहुनेछ्❤️🙏❤️
@Rupagrg19 ай бұрын
❤❤❤❤🎉🎉🎉
@AmbikaDhamala-ng3wd9 ай бұрын
Jyi
@AmbikaDhamala-ng3wd9 ай бұрын
BBBBBBB
@neeshamkhadka9 ай бұрын
मानबता हराएको छैन समाज मा धन्यवाद टंक सर 😢 आज अशोक को जिन्दगी कायपलट भएको छ 😊 असोक बाबु कैले पनि दादा लाइ हेला नगर है । यहाँ जुधाउने बजाउने धेरै छ 😢
@nainasingh15899 ай бұрын
Tanka is a main pillar of ashok 18:40 Thank you so much tanka sir टंक सर एक मानिस हुनुहुन्छ,टंक सर लाई दर्जी भन्नेहरु न मान्छे हुन न जनावर
@kalpanakhadka60369 ай бұрын
केटो ले रूवायो मलाई नि 😢 धेरै भाग्यमानी हुनु असोक बाबु❤❤❤
@ChandraGurung-fv1ke9 ай бұрын
स्याबस टँक बाबु याे धर्तिजत्राे ह्रदय भाकाे छाेरा रहिछ याे समाजलाई एउटा उदारण दिनु भाकाे छ मान्छे सबै एउटै भन्ने स्याबस बाबु
@SaritaSilwal19 ай бұрын
टंक सर हजुर भित्र ईशवर को आशिर्वाद अनि अशोक तिमी प्यारो बाबू जय होस्🙏❤
@BalbahadurBista-f3c9 ай бұрын
आहा टक दाइ र अशोक भाइ को यो सम्बन्ध अझै माथी र राम्रो देख्न पाइयोस यो सम्बन्ध येस्तै रहिराखोस सुभकामना छ्❤️🙏❤️
@dhanbahadurlo24239 ай бұрын
टंक दाजुको यो कर्मलाई ईश्वरले त भुल्दैन नै तर यो स्वार्थी दुनियाँले पनि सलाम गरेको देखेर धेरै भावुक अनि नमन छ। 🙏🙏🙏 हजुरको सम्पूर्ण परिवारलाई ईश्वरले सँधै शुभ आशीर्वाद दिइरहुन्।❤❤
@BalbahadurBista-f3c9 ай бұрын
आहा कति सफा मन भको उहाँ त भगवान हो
@umitarai35059 ай бұрын
Tanka dai ko maya care dekhera ma ta makkha xu sachi kai katti ramro sanskar payo ashok vaile ❤
@Santa9689 ай бұрын
टपरेको सन्तान मध्ये टंक सर र म मात्र होला यो समाजबाट बहिस्कार भएर अति दुख खेपेको साक्षि मेरो मित्र बीर्ख दर्जी तिमीलाइ धेरै सम्झेको छु।उनलाइ मेरो मैले घर भित्र पसाउदा २ वर्ष बहिसकार भए।मेरो आफ्नो आफन्तहरू दशै तिहार र अन्य चाहाड पर्बमा आउदैन थिए।घरबाट गालि नखाको दिन हुदैन थियो।अन्तत मैले धर्म परिबर्तन गर्ने सम्म सोचिसकेको थिए र म चर्च जान थालेको थिए।मेरो परिवारमा मैले convienced गराइसकेको थिए यो बिबेध गर्ने समाजमा नबसौ भनेर जब धर्म परिवर्तन गर्छन भन्ने थाहा भए पछि आफ्ना आफन्ताहरू आउन थाले।सम्झाउन थाले अन्तत मैले धर्म परिबतन गरिन।जो जो यो समाजले तल्लो जात भनेर अछुत बनाएर बिडित बनाएका छन मेरोबाट बिध्रोह गर्न सहयोग गरिरहने छु।यो समाजमा बिभेद भैरहदा अझ अहिलेका पढन्ते घोकन्ते टपरेहरूले आफै परिबर्तन हुन्छ भन्दै बिकासमा अबरोध गर्दै छौ नि नेताले होइन देश बिगारेको तिमीहरूले हो।
@Nanikalanani9 ай бұрын
Tehi ta santa ji, Sati partha ko antye garda hune, pahile pahile dosro biha garna nahune chalan todera biha garna hune, bidhuwa vaye pani rato tika kapada chalan chalauna hune, birthday manauda egg haleko cake katera egg nakhane le pani khayera manauna hune, sungur raksi khane chhora lai pani bahunnai vani swikarne, yesta dherai chhan change vako, Tara 😢 jatvat ko kahilai anta nahune
@ambikapathak79229 ай бұрын
सहि vannu vayo
@janukakulung45559 ай бұрын
🙏🙏❤❤
@jokhbdrrana96689 ай бұрын
टंक सर हजुरको मनोभावना प्रति सम्मान छ हाम्रो समाज र देशको एउटा उदाहरणिय अभिभावक हुनुहुन्छ वास्तवमा हामी सबैमा यस्तै भावना अनि मानवता हुनुपर्छ ।
@ashokthatal77809 ай бұрын
अशोक र टन्क सर लाई देखेर खुशि लाग्यो
@brindashrestha59919 ай бұрын
So respect Tanka sir 🙏🙏🙏Ashok babu ❤️❤️
@sanuale4609 ай бұрын
टन्कसर हजुरलाई सलाम 🙏🙏 हजुरको सोच बीचारको लागी
@nepalibabu848223 күн бұрын
असोक बाबु जिबन मा जती ठुलो बन्वु तर ट्क सरको सम्मान यती गर्नु कि मन्दीर जानु पर्दैन। भन्नेले जे भनोस् तर यो सब गर्न पैसा हैन यती ठुलो मन चाहीन्छ नी जुन भगवान ले पनी सक्दैन सो बावु जिबन मा तीम्रो खुसी जसरी आयो यसरी टंक जी को आओस i was respect both God bless you guys🙏🙏🙏
@GaneshNepali-h6q6 күн бұрын
धन्यवाद दाइ मान्छे भएपनि भगवान काे रुप लिएर जन्मनुभएछ ❤❤❤❤
@smitapk19969 ай бұрын
एकदमै भावुक अन्तरबार्ता 🥹🥹🥹
@d.ksundasyoutube.46369 ай бұрын
आज दुनियाँमा अशोक बाबू लाई अशोक बनाएर यो ठाउमा पुर्याउनु हुने टङ्क सर लगायत वहाँ को परिवारलाई नै धेरै धेरै ससम्मान गर्ने छौ।❤❤❤❤❤❤❤टङक सरको अशोक बाबू लाई यो ठाउमा पुर्उदा कति आँसु बगाउनु भको छ।अशोक बाबू ले जीवन भरि भुल्नु हुदैनन् ।❤❤❤❤❤
@haritiruwa305016 күн бұрын
Thank you Tanka vai. you are great God for Ashok babu. The god bless you forever.
@urmilaraut33629 ай бұрын
अशोक बाबुको भगवान टक दाई सलाम छ❤️🙏
@samjhanathadamagar39189 ай бұрын
Real hero tanka ❤budhathoki
@nawalkesharinawal51519 ай бұрын
५२ मिनेट सम्म हेरि सके पछि मेरो आँखा बाट आँसु झर्यो असाधै राम्रो व्याक्ति टंक दाई अशोक बाबु आफ्नो दाईलाई सधै भरि साथ र सहयोग गर्नु बाबु भगवानको आसिर्वाद छ ❤❤ हेटौंडाबाट धेरै धेरै माया ❤❤
@ReshmiTharu-fu4yk9 ай бұрын
माहान सोचका धनी टँक सर हजुर सक्षात भागवान 🙏🙏🙏
@BinodSunar-m5p9 күн бұрын
Tanka sir ko jasto such vayo vani samaj paribartan huna time lagdaina tq tanka sir❤❤❤❤
@sabinrai27649 ай бұрын
कति राम्रो सोच भाको टङ्क बुडाथोकि❤❤❤❤❤
@ShajaKhabar9 ай бұрын
Tanka Sir malai last man parxa .. keep it up aajai pragati dwkhna pau... love it❤❤
@ParkashPariyar-d7m9 ай бұрын
tanka is real hero❤
@usharai40039 ай бұрын
Great🙏♥️🙏👍️👏👏👏
@PremPoonmagar-z8l9 күн бұрын
टंक सरको मनलाई लाखौ लाखौ सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👏👏
@santasunar759 ай бұрын
Tanka Sir ko jasto Mahan soch sabai ko vako vaye jatya vetvab ko ante huntyo hula manish sabai barabar ho vanne kura tanka sir le parmadit garnu vako xa tanka sir lai dherai dherai धन्यवाद🙏💕
@bhimkulungrai9 ай бұрын
तंक दाईलाई जहिले पनि म भन्ने गर्छु मन पनि भएको धन पनि भएको जय मन बिनाको धन ठुलो कि धन बिनाको मन❤
@baralrajani830122 күн бұрын
हिर्दय देखि नमन ❤❤❤ यो होनि god father ❤❤❤ god bless you ❤️ babu ❤
@shakuntalasewa52479 ай бұрын
Owo Ashok looks so handsome!👌I was waiting you and tanka Vai,s new project .I’m very proud of Ashok you compose your own music,good luck 👍❤️💐
@kaljangsherpa8639 ай бұрын
❤❤❤❤❤❤ Ashok and Tanka sir great team. Watching from USA . Bata
@AbinayakThami-mk1rp9 ай бұрын
टंक बुढाथोकी दाई अशोक भाई को कुरा सारै रमाइलो लाग्यो पनि भावुक पनि भए है अशोकको लागि टंक बुढाथोकी भनेको त भगवन नै हो है।।किनकि कुनै जात, भात,नछुटाई कन आफनो छोरा सरी राखेर यतिको भविस्य सहिद को कोहीले पनि गर्न,र दिन सक्दैन।त्यसैले टंक बुढाथोकी दाईले गरेको गुण अशोकले बिर्सन पनि हुँदैन।अझ उजल भविष्यको कमान गर्छु।🙏🙏🙏
@SapanamSimkhada-n2m9 ай бұрын
Dear Tanka sir big respect 🙏🙏❤❤❤ really appreciate Ashok babu wishing you all the happiness ❤❤
@AkbarNepale9 ай бұрын
असोक भाइ को जिउदो देउता हुन दाईको र भाइ को सम्बन्ध नङ्ग र मासु को जस्तै रहोस
@kumarrasaili10689 ай бұрын
टंक सर को जस्तो मन भएको मान्छे समाजमा हुने भए धेरै परिवर्तन हुने थियो। मानिस ठुलो दिलले हुन्छ जातले हुदैन 🙏❤️
@AmbikaKc-u8p9 ай бұрын
सबैको मन यो भए ❤ सायद समाजमा विभिन्न विभेद हुन्थेन होला, सध,यो सम्बन्ध रहिरहोस ।
@galaxy4k8669 ай бұрын
टङक सर असोक को भगवान धन्यवाद टङक सर यस्तै साथ सपोर्ट गरिराख्नु आखिर हामी लाई जति धन सम्पति भयपनि मरेपछि जाने नाङगै हो यदि तपाईं ले रार्मो काम गर्नु भयो भने त्यो युगौ युगौ सम्म तपाईं को याद गरिराख्छन very good sir❤❤🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@dineshrairai41439 ай бұрын
Yo maya shat kahile kam nahos Ashok vae ani tanka sar ko❤❤❤❤❤
Yati ramro soj tanka sir ko Ani yati Mitho boli ashok Bai ko God bless yati respect boli 2 Jana koi God bless hjr haru lai❤
@ambarshrestha74399 ай бұрын
Kati Mitho conversation 🥰🥰 Both are amazing and Best whishes 🎉🎊
@dirghashrestha63889 ай бұрын
टंक सर लाई मुरी मुरी धन्यवाद , भगवान ले सदा साथ दिउन !!
@hemrai64349 ай бұрын
भगवान को पछि लाग्छ मान्छेहरु, तर सच्चा भगवान टंक हो.
@lamaeden776214 күн бұрын
Wow 👌 👏 😍 👍 Tanka sir salutes ! hajur ko soch ley maan choyo
@pabitrarai-ti6hg9 ай бұрын
Tanka brother real human and real hero!! Proud of him ❤❤
@RanjitJungMahat9 ай бұрын
So much respect 🫡 for you Tanka sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
@jayantimagar23488 күн бұрын
Sabaile hernai parne interview ho I am so proud of tank Daaju❤❤
@babisherchan98289 ай бұрын
Tank bhai sarai ramro soch,sarai ramro man r udar bhabanako manxy❤❤❤🙏🙏🙏
@राजेश_श्रेष्ठ9 күн бұрын
तेस्तो चकचके, उपद्रे सानो मान्छे अहिले कत्ती भद्रभलाद्मी भएछ यार अचम्म लाग्यो😍
@buddhapariyar46929 ай бұрын
mahan bechra chha tankka sir ko ❤❤❤ keepit up both of you!😊
@riyasherma45429 ай бұрын
yo interview herera kasto bhabhuk vayera aashu aayo tanka sir ta asok ko lagi bhagawan nai ho ❤❤❤❤
@bkdeepak85079 ай бұрын
Hajur bagwan hununxa tangka sir❤❤❤❤
@nandasubagurung25699 ай бұрын
Tanka sir real hero.🙏congratulations both of you 💐
@AnupkaleyBK9 ай бұрын
पहिला पहिला टङ्काले असोक लाई कमाउने भाडा बनायो भन्थे कत्ति मान्छेले गलत गालि पनि गरेको थिए टङ्क दाजु लाई अनि देख्यौ होलानी अशोक लाई कुन लेबलमा पुर्याउनु भयो भन्ने कुरा टङ्क दाजुले omg पहिला हेरि अहिले त सबै कुरा बुझ्ने भएछ सलाम छ टङ्क दाजु लाई
@bijayagurung44759 ай бұрын
Ashok ❤❤❤
@sumanyoutube5609 ай бұрын
मन छोयो ..? अशोक टक सर सलाम
@dikipradhan36309 ай бұрын
Bhauju ko lagi❤❤❤❤❤❤ plus huge respect ❤❤❤❤God bless you...
@pknphg84449 ай бұрын
अशाेककाे भगवान हाे टङ्क दाजु कहिले नछाड्नु र धाेका नदिनु नत्र यति पाप लाग्छ कि याे ठाउमा पुर्यानु भएकाे छ
@SandipKc-lq5yi9 ай бұрын
My favourite tank sir and Ashok 🎉🎉🎉
@pradipkhadka52219 ай бұрын
waw solut x tanka sir hjur lai❤❤❤❤❤❤
@Ritabiswakarma4969 ай бұрын
Bhagwan ko rop nai vayera aaunu vayo ashok ko lagi thankyou so much tanka sir❤❤
@ashaadhikari-ti2ey9 ай бұрын
असाेक बाबू तिमी कुनै मन्दिर धाउन परदैन तिम्रो भगवाननै टङ्क सरनै हाे❤❤❤❤
@RamCheetri-cl6ty9 ай бұрын
Tanka budathoki J Bagwan hun garib ko desh maa yesto 20 jaana matrai Janma bhayo bhani haamro desh maa kosaile Dukka paaudaina Hjr le gareko karma Darma lai salam xa hjr
@kalpanagurung88059 ай бұрын
अशोक❤❤❤
@tulsichaudhary30969 ай бұрын
best of luck both 🙏🙏👍️👍️👌👌❤️❤️
@NimaTamang-m8e9 ай бұрын
Lov u tak g and asok ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😊😊😊😊😊😊😊
@binitagautam3699 ай бұрын
Ashok babu ruda ma pani roye😢😢 sarai man xoyo. Good luck for further life babu. Ani Tanka Dai lai dherai Samman ra maya. Sadhai yestai ramro kam garnu hola❤🙏
@AshnaTamang-x4u9 ай бұрын
Wow god bless u both🙏🙏
@mangalshrestha77539 ай бұрын
Hirdayadekhi tanka sir lai Ashok lai yati derai maya dinubayako chha....🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰
@ShreejanaRana9 ай бұрын
Hjurko socha kati ramro xa ❤❤❤❤ sadhai ramro huss hjurko nata….
@kajipariyar50659 ай бұрын
टंक जि जस्तो मान्छे साहित कम नाइँ होलान् राम्रो बिचार बुद्धिजीवी सालिन्ता र असोक को लागि भगवान नाइँ उत्पदन भको जस्तो छ सलाम छ हजुर लाई टंक जि ❤🎉❤
@IAm-fq3zi9 ай бұрын
Jasto dekhinu hunxa Ni testo bilkul nai hunu hudaina tinka sir Maile dherai najik Bata dekheko xu wahalai kunai din ma wahako studiyo Bata aashu puxdai bahera niskeko xu jasle vogeko xa Ni uslai Matra tha hunxa garib ko Lagi vagawan ta vannu vayo Tara garib chai manxe nai hoina jasto bevhar garnu hunxa wahale dekhawati Maa yeuta ani dekhida arko hunu hunxa waha
@KeshabKeshabbk9 ай бұрын
Wow❤❤❤
@AlishaThapamagar-i1f9 ай бұрын
Ashok babu aakha bata aausu aauda mero pani aakha bata aausu jhareko thahai payana babu miss you dai n bhai lae❤❤❤❤❤
@purnabk90069 ай бұрын
ashok babu aajai ramro pargati gardi janu best of luck❤❤
@umapradhan92819 ай бұрын
God bless both of u.❤❤❤❤
@mamitarai96599 ай бұрын
Tanka dai hjurko satha ra support le garda aaj Ashok Vai ko life style nai change vayko x ..God bless u.both of you...
@mangurung63859 ай бұрын
Wow looking handsome Ashok babu ❤Tanka is one of the God for Ashok .❤❤❤
@PujaPuja-j9m9 ай бұрын
Wow wow kati sundar👏😮
@omdevigurung27299 ай бұрын
Love both of them ❤❤❤❤
@BabitaDeuba-ky9vb9 ай бұрын
kati mahan soch safa man vaya ko manxe hunu hunxa tanka dai ❤❤❤
@AnmolSabitri9 ай бұрын
मेरो एउटा मुटु पटक पटक जित्नु हुने हुन्छ टंक बुढाथोकी सलुट छ टंक जि