कांग्रेस-एमाले नेताको ठोकुवा: प्रचण्डले राजीनामा दिने, राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री बनाउने

  Рет қаралды 39,066

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest :Padma Aryal, Meen Bishwakarma & Mukti Pradhan
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
LAXMI POUDEL
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
PRAJIN SHRESTHA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#padmaaryal #meenbishwakarma #muktipradhan #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 205
@sunshinesharma6737
@sunshinesharma6737 3 ай бұрын
यै पद्मा अर्याल हो गिरिबन्धु को जग्गा केपि को आदेशमा लुट मच्चाउने।
@NepaliGk123
@NepaliGk123 3 ай бұрын
एमाले काङ्ग्रेस एक हुनुनै देश जन खाडलमा जानू हो लेखेर राख्नुहोस
@LoveNepal-u4z
@LoveNepal-u4z 3 ай бұрын
Tasko matlab aatank kari ra sakri ni thick hola hoina.....????
@anmolthapa8574
@anmolthapa8574 3 ай бұрын
सहि कुरो ब्रो
@BhimSunar-bn1pt
@BhimSunar-bn1pt 3 ай бұрын
मीन जि को तर्क सुन्दा बिचरा भन्न मन लाग्यो
@TamangTamang-vw9cy
@TamangTamang-vw9cy 3 ай бұрын
पझ अर्याल गिरिबन्दु खाने आईमाई हो
@prakashbc1992
@prakashbc1992 3 ай бұрын
सिधै भष्ट्रचारी लाई जोगाउन यो गठबन्धन बनाएका हौं भन्नु !!
@rajarani8335
@rajarani8335 3 ай бұрын
जो जति बोलेनि रबि बालेन बिना देश बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन
@MangalmayaRai
@MangalmayaRai 3 ай бұрын
Rabi chai navanum balen chai ho rabi ta chor ho chor
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 3 ай бұрын
100% यी दुई सहित हाम्रो कैलालिका मेयर गोपि हमाल एक साथ हुने हो भने राम्रो हुने थियो
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
​. Tiro k choro hum😡boru sanohuda taile chhemike ko kakro choriko vules bat kartahia 😅
@SandipBasyal-eo6uv
@SandipBasyal-eo6uv 3 ай бұрын
प्रधान जि सहि बाेल्नुभाछ
@kpmagar
@kpmagar 3 ай бұрын
जति वकवक गरे पनि याे गठजाेड भ्रष्टहरु जाेगाउन वनेकाे हाे भनेर ९९.९९% जनताले वुझिसके ।
@stramofficial658
@stramofficial658 3 ай бұрын
भ्रष्टाचारी बचाउने सरकार हुदैछ । बधाई छ लुटेरा हरुलाइ
@anmolthapa8574
@anmolthapa8574 3 ай бұрын
100% ठिक हो
@dipbaraili7537
@dipbaraili7537 3 ай бұрын
आज सबैभन्दा खुसी कोही छ भने त्यो ऋषि धमला काजु हो किन कि यसलाई रवि ले दाई भाउजु हरुलाई थुनेको हेर्न सक्दैन
@amritbajagain27
@amritbajagain27 3 ай бұрын
काँग्रेस र एमाले ले यस्तो कुरा गर्यो कि २० वर्ष पछि मात्र सत्तामा पहिलो पटक आएको जस्तो।।
@baldevthapachhetri2148
@baldevthapachhetri2148 3 ай бұрын
रवि लामिछानेले भ्रष्टाचारी नेताहरू काे फाइल खाेल्न लागेपछि सरकार ढाल्ने 9:14
@MangalmayaRai
@MangalmayaRai 3 ай бұрын
Yetro samaya nakholne jana lagesi kholne same kp sere ra prachande saili chor rabi
@ramkrishnasingh8347
@ramkrishnasingh8347 3 ай бұрын
😂😂
@nirBikramThakuri5
@nirBikramThakuri5 3 ай бұрын
भष्ट्र नारी
@gunjakarki2042
@gunjakarki2042 3 ай бұрын
देस बनाउन होइन देस लुटेर खान बने हो चाेर चाेर एक ठाउँमा
@premrajjoshi5711
@premrajjoshi5711 3 ай бұрын
दुइ दिनमै पद्माको भासा दैचिउरे !! 5 दिन अघिको अन्तरबार्ता सम्झाउनु पर्यो
@shakuntalaneupane1808
@shakuntalaneupane1808 3 ай бұрын
Hare Mukti Comrade ko tarka.............
@mangallamaofficials5364
@mangallamaofficials5364 3 ай бұрын
अहिले त झन भ्रष्टाचार हरु लाई बचाउन मिलेको देखियो फाइल खोल्दै थियो
@binabina7708
@binabina7708 3 ай бұрын
नेपाली जनताहरुलाई बेबमुफ र उल्लु बनाउन माहिर छन पुराना राजनीतिक दल र दलका सिर्ष नेताहरु । जन्तापनी भेडै छन जति भष्टाचार गरेपनी , राज्यकाे रकम जति लुटेपनी मेराे पार्टी हाम्राे पार्टी भनेर झणडा बाेकेर पुच्छर बनेर हिडने ब्यक्तिगत स्वार्थी ।।
@deepakkhadka7534
@deepakkhadka7534 3 ай бұрын
काले काले मीलेरखाऊ भाले
@RajeshSalikram
@RajeshSalikram 3 ай бұрын
Rabi Good
@roshanchhetri3339
@roshanchhetri3339 3 ай бұрын
गिरिबन्धु मा ओलि लाई जोगाउन भुटानी श्रणनार्थी मा आरजु लाई जोगाउन बनेको ठग बन्धन हो
@BiswasTamang-ce7ut
@BiswasTamang-ce7ut 3 ай бұрын
Gaf yakdam meeeeetho lagyo tesaile dhanyabad sabai lai
@M1BROTHERXFFX1233
@M1BROTHERXFFX1233 3 ай бұрын
जनता जनता भनेर जनता काे नाम बेचेर अाफ्नाे अाफ्नाे भुडी भरेर जनता लाई एक छाक खान काे निम्ति बिदेश जानुपर्ने भइराछ छ तिमी सबै फटाहा हरू हाे
@rijanchapagai2209
@rijanchapagai2209 3 ай бұрын
Giri bandu aryal g namaskaar hai
@chhetrashrestha3618
@chhetrashrestha3618 3 ай бұрын
नेपाली काङ्ग्रेस र एमालेको नेता ले दुई पाटी मिल्नुको औचित्य प्रमानित गर्नै सकेन बिचरा
@samjhanalama9997
@samjhanalama9997 3 ай бұрын
यस्ता आइमाई लाई लखेटेर पठाउनु पर्छ अहिले देश कसरी अल्पत्रा परेको छ ?
@dillipun2508
@dillipun2508 3 ай бұрын
हामी जनता नै त्यस्तै छौँ ! यस्ता भ्रष्टहरुलाई vote दिन्छौं।।
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 3 ай бұрын
यसो हेर्दा जनता को आँखामा चारो हो र पुराले देश लुटे जनता लुटे भनेर नयाँ आए नयाँ झन पुराना दल नेता छोड्नै नमाने कहिले केपि कहिले प्रचण्ड कहिले सेरे गर्दै दिन जान्छन् हो साथीहरू 🧐 🌾 बरु हामी आफ्नो खेति किसान गरौ खुवाइ छन यि पाटिका नेता को पाछि नला है जिन्दगी बर्वात होला र सबै दल पाटि नेता बाट टाढा हुनुपर्छ मत धेरै टाढा छु सब का सब गफ मात्र हुन हजुर । किरा बाट बच है
@hembahadur1233
@hembahadur1233 3 ай бұрын
केपि ओलिले शेरे सग घाँटी जोडेर हामी म जस्ता शिक्षित जनतालाइ कुनै एङगल बाट सहि मान्न सकिन्न,यो देश अस्थिर थियो अस्थिर तिर लाने मात्रै कोसिस हुदैछ,कि शेरे सहयोग खोज्दै आएको हो भने ठिक छ 18/20 महिना मा तीन तीन सरकार अचम्म,योठिक होइन केपिले शेरे सहयोग माग्न आएसी प्रधानमन्त्री जो भए पनि पूरा कार्यकाल एक जनै मात्रैले समाल्ने हो भन्न सक्नु पर्थो नि लाचार केपि
@KhumBdrpm
@KhumBdrpm 3 ай бұрын
अब बिदेशीने संख्या शुन्य हुन्छ होल! गाउमा 10हजार देखी झोलेकार्यकर्ताको बिकासको गजबले हेर्न पाइने भयो!!!
@ashishsaud3984
@ashishsaud3984 3 ай бұрын
Padma is best leader
@ImdraThapa
@ImdraThapa 3 ай бұрын
भ्रष्टाचारि लाई कार्बाही गर्ने सरकार ढालेर आफैं भ्रष्टाचार गर्ने लुटेरा सरकार आउने भयछ!😐️
@yonjantamang5934
@yonjantamang5934 3 ай бұрын
गिरिबन्दु र सरनार्थी कान्ड को ठग बन्दन
@sunsunil2171
@sunsunil2171 3 ай бұрын
Mao Lai sarkar bata bahira nikalnu nai ramro kura ho desh ra Janta ko lagi 👍
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
जाब संविधान संसोधनको सात बुँदामा लेखपाछी राप्रपाले हतार हतारमा स्वागत गरेको यो गम्भीर छ राप्रपाको चाहाना र कंग्रेस एमालेका राप्रपाको एजेन्डा सहमत हुने केही नेताहरु छान यो डिजाइन अन्तरगत अएको छ।
@Ayush.Pariyar-d3f
@Ayush.Pariyar-d3f 3 ай бұрын
येमाले खाने खेल जनता लाई
@bayragikancha1332
@bayragikancha1332 3 ай бұрын
अब भस्ट भस्ट मिलेर खाने बाटो सोझाउन हो रास्टिय सरकार त केबल जनताको आखामा छारो हाल्ने काम हो
@sakshamlingden2237
@sakshamlingden2237 3 ай бұрын
सबै पाटीहरु अवसर वादी मात्र हुन जति गफ र राम्रो तर्कका कुरा गरे पनि।
@nijgadhkhadka2024
@nijgadhkhadka2024 3 ай бұрын
पद्यमा अर्याल जि आफु सरकारमा बस्ने अनि केही गरेन भन्न लाज लाग्दैन।
@bhimprashad2053
@bhimprashad2053 3 ай бұрын
संविधान संसोधनको बाहाना गरेर खोरबाट जोगिन एस्तो कदम चालेको हो है.... सत्य तितो हुन्छ्😂😂
@bhimrajpaudel7452
@bhimrajpaudel7452 3 ай бұрын
अबप्रदेश खारेज गर्ने समानुपातिक निर्बाचन प्रनालिको अन्त्य प्रत्यक्ष प्रधानमंत्रीको निर्बाचन प्रणालीको ब्यबस्था गर्नुनई आजको प्रमुख आबस्यक्तहो
@AakashLama-lh7cr
@AakashLama-lh7cr 3 ай бұрын
केपि र प्रचन्ड फरक छ एतिकै पत छोडदैन हो हजुर तिमी हरु को गर्दन चिलायो जस्तो छ
@padamshrestha6269
@padamshrestha6269 3 ай бұрын
यो बहस बाट यो कुरो बुझ्नु पर्यो कि तेस्रो पार्टीले मात्रै प्रधानमन्त्री पद खाइरन पाउँदैन दोस्रो र पहिलोले पनि प्रधानमन्त्री पद खान पाउनु पर्यो ।
@romankarki6323
@romankarki6323 3 ай бұрын
गणतन्त्र ढाल्नै पर्छ नत्र देश ढल्ने निश्चित छ !उत्पादन सुन्य युबा सबै बिदेश पलायन !😢
@SanjayGurung-rb8cn
@SanjayGurung-rb8cn 3 ай бұрын
म बन्नु पर्छ नेपालको राजा
@shitalkhanal6853
@shitalkhanal6853 3 ай бұрын
येस्तो आमा दिदी बहिनी हरु को कलंक हो यो मैला
@LokbGurung
@LokbGurung 3 ай бұрын
यो पदमा अर्याल पनि कोन्सा राम्रो नेता होर
@prahaladthapa7961
@prahaladthapa7961 3 ай бұрын
यिनिहरूले बोलेको सुन्दा देश र जनता अझै बेच्न बाकी छ र मिली मिली भ्रष्टाचार गर्न बाकी छ भन्ने आसय छ । आ- आफ्नो पार्टीको अपराध बोल्न सक्छौ बिदेशी दासहरू।
@goletamang8610
@goletamang8610 3 ай бұрын
Valu
@Dilnepali-dj8dr
@Dilnepali-dj8dr 3 ай бұрын
ये नेता नेतिनी भनाउदा हो बेचन झाले ल्यायेको बेचनि हो भन न किन जन्तालाइ उल्लु बनाउछौ। रास्ट्रय सहमती हो भने प्रथम ठुलो दलको नेतृत्व मा हुने होइन र ????
@NirojPraja-xx2xn
@NirojPraja-xx2xn 3 ай бұрын
हावा बोल्छ कून जनता सकरात्मक छन्? सांसद बिघटन् नभय 84 मा हेरौला गिरीबन्धु
@kamalbahador2169
@kamalbahador2169 3 ай бұрын
यो आइ माइ कृषि मन्त्री हुदा गरेका काम हरु 1) bangaladesh मल मा कमिसन न मिल्दा न लाई नेपाली किसान ले दुख पाए का हुन नि 2) गिरिबन्धु मिलाइ दिने मा ठूलो हात छ
@dipbaraili7537
@dipbaraili7537 3 ай бұрын
रवि ले जति जति काम गरे पनि नदेख्ने ऋषि काजु भन्छ कि त्यसको बाउ केपी ले 20 वर्ष मा गरेको काम रवि ले 3 महिनामा गर्नु पर्यो रे हेरलास 84 मा तेरो बाउ हरु कहाँ पुग्छन
@parsuramrijal4801
@parsuramrijal4801 3 ай бұрын
एमाले काङ्ग्रेस गणतन्त्र मतियार होउ
@uttamyamphu
@uttamyamphu 3 ай бұрын
कहिले उता कहिले यता देश को दोहोन गर्यो यी केपि प्रचण्ड सेरे कहिले मर्छ कालले पनि किन बिर्सेको देस बर्बाद पारी सक्यो
@pragatikiranranarana528
@pragatikiranranarana528 3 ай бұрын
यो समय हो गिरिबन्धु र भुटानी शरणार्थी को समय अरु जनता झुक्काउने चोर बाटो हो
@bishnupakhrin7459
@bishnupakhrin7459 3 ай бұрын
पद्म मेम अब काग्रेस र एमालेको गठ्बन्धन बाट ओलि प्रधानमन्त्री बन्दा अब नेपाली युबा युवती रोजगारिको लागि बिदेशिनु पर्दैन त?हावा कुरा गर्ने? ओलि र सेर बहादुर डेउबा बिगतमा प्रधानमन्त्री भएको थिएन?
@Loveandpeace11
@Loveandpeace11 3 ай бұрын
Desh ma yuva lai rakhne ho vane Mileko ramro Dherai khusi
@khilgurung9800
@khilgurung9800 3 ай бұрын
जन्ताले नै एमाले र काँग्रेसलाई 5 बर्ष निल भोट गरे मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ।
@KumarSigdel-vl2uc
@KumarSigdel-vl2uc 3 ай бұрын
Ta muji lai man pardain vandaima testo hunx ra 84 ma her na
@LokbGurung
@LokbGurung 3 ай бұрын
न प्रचण्ड राम्रो हो न अरु सब कोहि गतिलो छैन
@maheshworbhandari2459
@maheshworbhandari2459 3 ай бұрын
जेहाेस नेपालमा सत्ताकाे लागि जे पनि गर्दारेछन चाेरहरू ।
@Birsinghtamang297
@Birsinghtamang297 3 ай бұрын
तेरिमा चोरहरु जो आए पनि जसको सरकार आएपनि देश र जनताहरुलाई लुटेर खाने त हो नि
@onlinetv3648
@onlinetv3648 3 ай бұрын
पद्म अर्याल कृषि मन्त्री हुदा गिरिबन्धुको जग्गा खाने पाटी एमाले हो । यो अर्याल मन्त्री हुँदा १ नम्बरको भष्ट्चारी महिला मन्त्री हो ।।
@LokbGurung
@LokbGurung 3 ай бұрын
अब फाईल खोल्ने भयो भनेर डरले यो सरकार फेर्न खोजेको हो
@AakashLama-lh7cr
@AakashLama-lh7cr 3 ай бұрын
गिरि बन्दु को कान्ड ले सारकार छोडेउ महुबादी को एमालेले
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
४ पासे ख्याके भारतभक्तएजेन्ट वाकहमले युटुबरको काम चै दलाली गर्ने र नेताहरूलाई लडाउने जुधाउने; राजनैतिक अस्थिरता कायम रहोस्, आफ्नो स्वार्थ पुरा होस्, र राष्ट्र र जनता चै मरून् दु:ख कष्ट भोगुन् केही फरक पर्दैन भन्ने हो। पत्रकारिताको नाममा आसुरी प्रबृत्ती प्रष्ट छ। 😂
@sharkikumar7861
@sharkikumar7861 3 ай бұрын
पहिला को भुमी सुधरमन्त्री हुना यो मेडाम ले थुप्रा भ्रस्ट्चार गरिन रे । तेहि फाइल खोल्छ भनेरा सर्कार फेरेको रे
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
आफ्नो भ्रष्टलाई बचाउन भएको गठबंधन कंग्रेस एमालेको।
@Ramshahi-e8o
@Ramshahi-e8o 3 ай бұрын
खाउ खाउ चोरहरु मिलि मिलि देस खोक्रो बनाउ आफ्ना छोराछोरी अमेरिका अस्ट्रेलिया तिर सेतल गर्😭😭😭😭😭
@subbadahal1762
@subbadahal1762 3 ай бұрын
राणा फाल्ने बेलामा विश्वेश्वप्रसाद र मनमोहन एकै ठाउँमा थिए पछि राजा फाल्न दुई धार भयर अलग अलग पार्टी बाट आफ्नो पहिचान बनाए। देश कमजोर भयो अव दुबै मिले अब छिट्टै देश बन्छ यसमा कुनै पनि दुई मत छैन।
@GobinGobin-os9bl
@GobinGobin-os9bl 3 ай бұрын
जन्ता होईन भ्रष्ट खुसी छन्
@parbeshmagar7754
@parbeshmagar7754 3 ай бұрын
यी चिया वाली लाई लभ गर्नु मन लाग्यो !
@rolpali12
@rolpali12 3 ай бұрын
जति सुकै जे भने पनि दोसि लाई जोगाउने खेल हो सबै लाई थाहा भएकै हो
@rambikrammalla2622
@rambikrammalla2622 3 ай бұрын
Miller janu ramro hunexa jay nagarik ❤
@tukmaanmagar4515
@tukmaanmagar4515 3 ай бұрын
देस चालाऊने सिंहले हो ✊☝️🎌🇳🇵
@SabuSharma-u9k
@SabuSharma-u9k 3 ай бұрын
काले काले मिलेर खाउ भाले😮😮😮 खाउ खाउ कति खान सक्छौ खाउ😅😅
@saradregmi455
@saradregmi455 3 ай бұрын
य अन्डर एस,एल सि, पत्रुकार गिरिबन्धु काे बारेमा याेजनाकार पद्मा अर्याल लाई साेध्न ।।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 ай бұрын
प्रचण्ड 10 बर्स सम्म जनयुद्व गरेकाे सरकार हाे यति सजिलो सरकार छाडने वाला छैन 30 दिन भित्र अर्को नया सरकार बनाउछन धेरै नभुक जाेकर र भुटानी सरणार्थी बचाउका देवर र गिरि बन्दुकाे झाेले नि
@binodtamang5317
@binodtamang5317 3 ай бұрын
चाकरीबाद
@saktisakti1460
@saktisakti1460 3 ай бұрын
प्रचण्डे मुला काम नलाग्ने मान्छे हो।काम छैन।
@luckyram5564
@luckyram5564 3 ай бұрын
जनता ले बुझी सकेका छन गिरिबन्दु र भुटानी सरणार्थी प्रकरणमा फाईल खुलेशी राता रात मिलेका हुन एमाले र कांग्रेस पार्टी यहाँ सोमा राम्रो बन्नु पर्दैन 😂😂😂हिज एक अर्का लाई गाली गर्ने र अधिनायकवाद केपि भन्ने र आज उसैलाई प्रधानमन्त्री दिने 🤣🤣दाल मे कुछ काला है भन्थे यहाँ तो पूरा दाल हि काली है 🤣🤣🤣😋😋
@chasingwisdoms6032
@chasingwisdoms6032 3 ай бұрын
Bina opposition ko sabai party sarkar ma jani yio Kun prakar ko Gadatantra, Kun prakar ko Democracy aaudai xa Nepal ma…
@LokbGurung
@LokbGurung 3 ай бұрын
सबै उहीँ बरिको मुला हो
@maheswarsubedi7609
@maheswarsubedi7609 3 ай бұрын
राष्ट्रिय सहमतिको सरकार भनेको राष्ट्र को ढुकुटी (राजस्व)सबै दल मिलेर खाउँ भन्ने हो ?वा कुन कुन बिदेशी शक्तीले नेपाल लाई हस्तक्षेप गर्न थाले र राष्ट्रिय सहमतिको सरकार चाहियो महासय नेताज्यू हरु ?
@sseqwaasd4421
@sseqwaasd4421 3 ай бұрын
यो मिने देउवाको तलुवा काङ्ग्रेसको राजनीति परिस्थिति अनुसार आफ्नो कुतर्क आफ्नो कालो भ्रष्टाचारी काङ्ग्रेसको बचाउ र वासिङ्ग मै विताउछ फटाहा।।
@LokbGurung
@LokbGurung 3 ай бұрын
सबै चोर हरु हुन कोहि चोखो छैन
@amarbindas
@amarbindas 3 ай бұрын
हिजो काङ्ग्रेस एमालेले सरकार चलाउडा कति जना नेपाली बिदेश नजाउ भनेर राेके
@astro.indra66
@astro.indra66 3 ай бұрын
अब माओवादी लाई घेत्रायेर निकाले हुन्छ बहुमत नभये पछि के येत्राको बिश्वास को मत लिनि होर अब सक्कियो हटाइदिये हुन्छ जाबो प्रचण्ड लाई
@Anjal9708
@Anjal9708 2 ай бұрын
देउवाका दास , ओलिका दास र प्रचण्ड का दास हरुले यो बेतुकको गफ नगर दलाल हो तिमिहरु भुक्ने मात्रै हो अरु सबै गफ मात्रै हो ।।
@gamerzground2607
@gamerzground2607 3 ай бұрын
❤❤❤
@saradregmi455
@saradregmi455 3 ай бұрын
गिरि बन्धु दिदी
@rantamang2916
@rantamang2916 3 ай бұрын
Baki aru....???audai6...❤❤❤🎉
@arjunpaudel4625
@arjunpaudel4625 3 ай бұрын
Kami,,,rip,,rip,,rip
@PurbPaschimMusicPvtLtd
@PurbPaschimMusicPvtLtd 3 ай бұрын
Rip
@umeshshahi
@umeshshahi 3 ай бұрын
बहुदल पछि बिगत को समिक्षा गर्दा अहिलेको अवस्था सम्म सबै दल हरु भ्रष्टाचार खोर मात्रै भएको देखिन्छ जन्ता लाई प्रष्ट थाहा भएको छ यो तन्त्र मा नेता मात्र होइन राज्य का प्रमुख अंग पनि प्रष्ट सङ्ग थाहा भयो कि सबै भ्रष्टाचार घुस खोरी हुन भनेर होइनर
@yonjantamang5934
@yonjantamang5934 3 ай бұрын
कस्तो भ्रष्टाचार को ठग बन्दन
@AbiralTamang-vb1zv
@AbiralTamang-vb1zv 3 ай бұрын
गिरिवन्धु को नयिका
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 ай бұрын
जो जोगि आए पनि उही खादल हो हजुर
@sabitrarai7859
@sabitrarai7859 3 ай бұрын
Dhama le pani Giribandhu ko 10 dhur bhettayeko jasto chha ?
@damodarsharma190
@damodarsharma190 3 ай бұрын
भुटानी +गिरिबन्धु काण्ड
@Adventureschitra
@Adventureschitra 3 ай бұрын
यो त गिरि बन्धुवाली होइनर।
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 86 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 118 МЛН
CK Lal (Analyst) | Fireside | 10 June 2024
1:12:55
Kantipur TV HD
Рет қаралды 35 М.
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 86 МЛН