ज्ञानेन्द्र शाहीको असन्तुष्टि- कर्णालीलाई बजेट चाहिँदैन, फिर्ता लैजानुस्

  Рет қаралды 358,873

Setopati

Setopati

Күн бұрын

Пікірлер: 775
@samarthbista49
@samarthbista49 7 ай бұрын
याे कुरामा 100% सहमत गर्नु पर्छ हामी कर्णालीका जनताले हामी सबै एकजुट भएर आन्दोलन गर्नु पर्छ।❤
@ParwatiDhami-q9k
@ParwatiDhami-q9k 6 ай бұрын
😊😊
@anonymoussoul7270
@anonymoussoul7270 3 ай бұрын
Kasto vayo tw aandalon sir?? Natija k aayo safal vayo tw?
@JayBahadur-b5y
@JayBahadur-b5y 2 ай бұрын
Yo Kura 100 ko 100 sahiho
@ReshamDarlami-y8c
@ReshamDarlami-y8c 7 ай бұрын
एक मात्र रहेछन कर्णाली प्रदेशमा संसद
@KhadkaMagar-yw2pb
@KhadkaMagar-yw2pb 7 ай бұрын
कर्णाली मात्रै होईन नेपाल भरिमा यहि एउटा साही मात्रै रहेछन यार
@न्युबडिमालिकाईलेक्ट्रोनिक्सए
@न्युबडिमालिकाईलेक्ट्रोनिक्सए 7 ай бұрын
अरु मुजि कता गयका हाेलान यति बेला 1 जना मात्र रहेछन कर्णाली बाट 👍️👍️👍️🙏
@logbahadurpun9878
@logbahadurpun9878 7 ай бұрын
प्रकाश ज्वाला कता गयछ खायर टन्न पेट बनायको होला गुलाब जङ साहा कतागयछ सबै कर्नालि का नेता मरेछन कि के को बोटको बेला मात्र आउछन गेनेन्दर साहि यो भासन सुनेर आँखाबाट आँसु आयो😢 मेरो देस मेरो कर्नालि पर्देस😢😢😢😅
@hemantabohara3633
@hemantabohara3633 7 ай бұрын
जुम्लाको जनताले सहि नेता चुने छन
@prakashdangi1326
@prakashdangi1326 7 ай бұрын
Shai neta chunera k garnu samanu patik bata na jitauna chako manxe ne xan, ek arkalai support gardai gaya po pragati hunxa. 😢 Jamana feriyo tra aawasta jasta ko testai
@helloRoman-hp3zi
@helloRoman-hp3zi Ай бұрын
Jumla KO matra hoina yo des KO 😅
@anojkarki2053
@anojkarki2053 7 ай бұрын
अनेकौं शब्दले तारिफ गर्न खोजे सोच्दा सोच्दै कुनै तारिफ गर्ने शब्द नै पाईन। अनि मन मनै भने तारिफ जस्को गरिन्छ जो नायक हो जस्लाई तारिफ गर्ने शब्द नै पाईदैन जो महानायक हो।जो तिमी हौ ज्ञानेन्द्र्🙏
@SurendrabahadurDhanuk
@SurendrabahadurDhanuk 7 ай бұрын
साङ्सद भनेको यत्तिको चै हुनैपर्छ है नेपाली राजनीतिक मा.
@NareshNaresh-ph7lw
@NareshNaresh-ph7lw 7 ай бұрын
कर्णाली मा जहिले पनि हेप्ने प्रवृतिले कर्णाली बासीलाई निराश बनाउने काम गरियो भने गारो पर्न सक्छ
@binodmoktan4932
@binodmoktan4932 7 ай бұрын
🎉म बागमती प्रदेश को हो तर बजेट सम्मान रुप्मा हुनुपर्छ भन्नेजत्ती सबै ज्ञ।नेन्द्र साही ज्युले भनेको कुरामा सहमत छु जय देश
@beastinnepal
@beastinnepal 7 ай бұрын
कर्णालीका अरु संमसद प्रचण्डे केपी ओली शेरेको गोडा मोल्दै ठिक छ यो एउटा ज्ञानेन्द्र शाही मात्र बोलीरहेको छ्।
@AndroidPlay-ib5rl
@AndroidPlay-ib5rl 7 ай бұрын
Rabi chor chai khoi???
@anandchaudhary1675
@anandchaudhary1675 7 ай бұрын
​@@AndroidPlay-ib5rlbhauman lai question garne tapai. Ghati bajaudai aauxa hai. Indian pani Vanna ber lagaudaina
@vapeboyz3680
@vapeboyz3680 7 ай бұрын
​@@AndroidPlay-ib5rltero bauu mg beda rabi ho samsad karnali ko ..kasto veda raixan hou
@rajbikramshah2002
@rajbikramshah2002 7 ай бұрын
गोडा भन्न्नु भयो कि गेडा?
@GaneshShahi-y5q
@GaneshShahi-y5q 7 ай бұрын
अरु चाेर कता लुकेछ
@dabalbudha381
@dabalbudha381 7 ай бұрын
कर्णालीका दसवटै जिल्लामा १०ज्ञानेन्द्र शाही आउन जरुरी छ !!! अरु बिचरा मरेका लास हरु 😡😡 आफूले आवाज उठाउन नसके पनि कमसेकम ज्ञानेन्द्र शाही लाई त साथ दिनुपर्छ नी साला भरियाहरु😢😢
@devendrachand4421
@devendrachand4421 7 ай бұрын
अमर थापा कता गयो एउटा कर्णालीको नेता ज्ञानेन्द्र शाही जी मात्रै हो जिउँदो जनताको संसद
@GaganRawat-os5yi
@GaganRawat-os5yi 7 ай бұрын
Sahi vannu vo
@pratap.123
@pratap.123 7 ай бұрын
Afu le khana paye vayo ni kna bikas gartne rw chor haru le
@milonthakuri7083
@milonthakuri7083 7 ай бұрын
Right
@ChandraBahadur-g7b
@ChandraBahadur-g7b 7 ай бұрын
Kp ko geda moldai hola
@BinodshahiThakuree-o4u
@BinodshahiThakuree-o4u 7 ай бұрын
कर्णाली पर्देसका ज्ञानेन्द्र शाही लाई सम्मान गर्दै❤🎉 हरु नेता लाई उच्छ सम्मानका साथ rip भन😂 चाहन्छ।।
@manojbuddhamagar8055
@manojbuddhamagar8055 7 ай бұрын
यसमा चाहिं सही कुरा भन्नु भयो ज्ञानेन्द्र जिले 👍👍
@yogyaniroula9981
@yogyaniroula9981 7 ай бұрын
१००% सहि कुरो। यस्तो बजेट फेल गराउनु होस्।
@keshavchaulagain3312
@keshavchaulagain3312 7 ай бұрын
बोल्ने मात्र ज्ञानेन्द्र शाही अरु कर्णालीका सांसद छैनन त। बाँकी सबै खुट्टा मालिस गर्दै ठिक्क छ
@hkscaffoldingkhabar1884
@hkscaffoldingkhabar1884 7 ай бұрын
अब कर्णालीमा एमाले काङ्ग्रेस र माओवादी जनताबाटै बहिष्कार गर्नु पर्छ ।
@damodarpandey3144
@damodarpandey3144 7 ай бұрын
म लुम्बिनी को नागरिक हुँ तर म भन्छु कर्णाली लाई पर्याप्त बजेट दिईयोस सरकार🙏🙏🙏बाटो, पुल, बिश्वबिधालय, अस्पताल जस्ता आधारभुत कुरा हरु मा पुर्ण शुनिश्चित गरियोस😢😢😢
@Kimjungun266
@Kimjungun266 7 ай бұрын
Lumbini ma k xa , na euta ramro university Cha na ta ramro hospital nai xa , thulo ROG lagyo vane bharatpur ya ktm januparxa
@damodarpandey3144
@damodarpandey3144 7 ай бұрын
@@Kimjungun266 देश दुख्दा तपाई लाई साच्चिकै दुख्छ भने एक चोटी कर्णाली घुमेर आउनुस्, हुन त डोल्पा मा रोड नै गाको छैन तपाई हिडेर त के जान सक्नु होला र ? अहिले एत्ति नै भने 🙏🇳🇵
@Kimjungun266
@Kimjungun266 7 ай бұрын
@@damodarpandey3144 moabadi Lai vote dinxan karnali ma dherai le , dukha paunu ta sovavik nai ho
@Yubrani
@Yubrani 7 ай бұрын
म पनि कोशी प्रदेश बाट हो तर पनि कर्णाली प्रदेश लाई पनि अन्य प्रदेश सरह सेवा सुबिधा सम्पन्न बनाउनु पर्छ भन्ने मत मा छु
@NisanBiswkarma
@NisanBiswkarma 7 ай бұрын
Right bro ma pani ३ number province ko ho but karanali lai hernu parxa aba
@PANKAJMGR99
@PANKAJMGR99 24 күн бұрын
यो कुरा त सही हो हजुर 👍👍🙏
@DharmaChhetri-t5d
@DharmaChhetri-t5d 28 күн бұрын
यो कुरा सहि हो हामी सबै यकझुट हुनु पर्छ हामी सातमा छौ ❤❤सयर बस्नु हुन्न
@KrishnaShingh-vg8cw
@KrishnaShingh-vg8cw 7 ай бұрын
राम्रो ब्याक्ती यौटैतहुन्छनी राजा साब धन्यबाद शाहीज्युलाई
@bishalgharteemagar7737
@bishalgharteemagar7737 7 ай бұрын
समग्र देशको विकास गर्न पहिला कर्णालीको विकास गर्नुपर्छ। बोलीमा दम छ ज्ञानेन्द्र जी❤❤❤।
@BasantaShahiThaquri
@BasantaShahiThaquri 7 ай бұрын
यो कुरामा 100%सहमत गर्नुपर्छ माननीय ज्ञानेन्द्र शाहि ज्यु 🙏🙏🙏
@GitaBam-q4t
@GitaBam-q4t 6 ай бұрын
जुम्ली जनताको हिरो
@delimabc4399
@delimabc4399 7 ай бұрын
हजुरको कुरा लाग्ला नलाग्ला आफ्नो ठाउमा छ तर हजुरले कर्णालीबासिको निम्ति बोल्नु भको मा धेरै धेरै धन्यवाद आदरणीय माननीय ज्यु
@KamalBahadur-em8nw
@KamalBahadur-em8nw Ай бұрын
नमस्ते सर,सहि,कुरा ,गरनु,भएकोमा ,धेरै धेरै ,बधाई ,100/100
@ranamagar7363
@ranamagar7363 7 ай бұрын
भौगलिक हिसाब ले बिकत र पिछिदिएको प्रदेश र्जिल्ला हरुलाइ विशेष प्राथामिक मा राख्न पर्यो ! gyanendra shahi ज्यु को कुरा 100% सहि छ साथ दिनुहोला कर्णाली को जनता र माननीय ज्यु हरुले ! अब तपाइको प्रदेश जिल्ला पालिका मा gyaanendra shahi जतिको निदर र इमान्दार जनप्रतिनिधि पाउनु हुदैन ! म पोखरा गण्डकी प्रदेश बात भए पनि गन्दकी लाई भन्दा कर्णाली लाई बजेत धेरै छुत्याउनु पर्छ ! भन्ने मा छु
@Maheshranaxttri1000
@Maheshranaxttri1000 7 ай бұрын
यक जना सांसद ले मात्र बोलेर हुदैन अन्य सांसद ले पनि आगो बालेर बजेट पास हुन दिनु हुदैन.....
@ghimirebasanta9403
@ghimirebasanta9403 7 ай бұрын
अरु त जन्ताको नेता होइनन ओलि सेरे माकुने प्रचण्ड घन्टा को पाल्तु कुकुरहरू हुन किन बोल्छन??? जन्ताको लागि
@SarjanShing-yn7zz
@SarjanShing-yn7zz 7 ай бұрын
माननीय ज्ञानेन्द्र शाहि ज्यु जनताको आवाज बुलन्द गर्ने एक मात्रै संसद हुनुहुन्छ ❤जय नेपाल 🎉❤❤❤
@ChattriRaja-tm2ki
@ChattriRaja-tm2ki 7 ай бұрын
कर्णाली का अरु 9 वटा जिल्ला का साम्सद हरु कता गय के हल्लायर बसेका छन के खाते हरु कर्णाली का साम्सद हु भन्न नि लायक का छैनन
@padamSunar-g9n
@padamSunar-g9n 29 күн бұрын
एकदम राम्रो कुरा बाेल्नु भाकाे छ हजुर ले
@Gangarampariyar-u5s
@Gangarampariyar-u5s 6 ай бұрын
राम्रो कुरा हो
@karmajungshahi4030
@karmajungshahi4030 7 ай бұрын
अबको नेतृत्व युवा नेता माननिय ज्ञानेन्द्र शाहीले गर्नु पर्छ 🙏✊
@kamalxetry6544
@kamalxetry6544 7 ай бұрын
कर्णाली लाई अलग देश बनाउनु पर्छ अब कहिले सम्म सौतेला व्यवहार सहनु पर्ने
@deepakthapa5440
@deepakthapa5440 Ай бұрын
A good statement.
@NargenBk
@NargenBk Ай бұрын
कुरा ठिकै छ
@Chitramalla1
@Chitramalla1 7 ай бұрын
कर्णाली प्रदेशले असली नेता जन्माएकै रहेछ। यस्तो नेता पाउनुभएकोमा कर्णाली बासीलाई हर्दिक बधाई छ।
@BuddhikarnaRokaya
@BuddhikarnaRokaya 2 ай бұрын
Dhaneba hajur
@jagdishshah9338
@jagdishshah9338 7 ай бұрын
कर्णाली लाई सबैभन्दा धेरै बजेट दिनु पर्छ।
@rohitkc8092
@rohitkc8092 7 ай бұрын
कर्णालीलाइ उपेक्षित नगरियोस् !!कर्णालीको आवाज यस्तै गरि सधैं गुन्जिरहोस् !!
@nabrajkatuwal-l6r
@nabrajkatuwal-l6r 23 күн бұрын
मन छोयो ❤❤❤
@motipariyar4540
@motipariyar4540 22 күн бұрын
100%सहमति छु मँ पनि यो कुरा मा,,,,
@RoshanMagar-f6x
@RoshanMagar-f6x 2 ай бұрын
Good👍️👍️👍️👍️
@bogatiraj
@bogatiraj 27 күн бұрын
हातले होईन मोहोदय नेताको घात ले हो ❤
@umeshpandey6591
@umeshpandey6591 2 ай бұрын
🌺🙏 जय होस Gyanendra साही एकदम सही र बिकास उन्मुख तकॅ हो
@PagalmaanPagal
@PagalmaanPagal Ай бұрын
Right
@YakalYatri-m6z
@YakalYatri-m6z 2 ай бұрын
दरो दीनुभो शाही जी ।सलाम छ हजुरलाई
@keshavkumarbcbb.c539
@keshavkumarbcbb.c539 20 күн бұрын
You are right 👍
@yunikchaudhary8615
@yunikchaudhary8615 14 күн бұрын
Yakdam sahe kura hajur
@Thakuri-raja123
@Thakuri-raja123 Ай бұрын
सहिकुरा दाजु हामि हजुरको सपोटमाछम
@JitendraBk-ur9qb
@JitendraBk-ur9qb 19 күн бұрын
जसरी पनि यो पूरा बजेट लियर आउनु पर्यो सर छोडनु हुदैन
@Devraaz_magar
@Devraaz_magar 7 ай бұрын
धनुषा मा बजेट हाल्नु को कारण भर्ष्ट्चार गर्न सजिलो हुन्छ भनेर हो
@rajchhetri8681
@rajchhetri8681 7 ай бұрын
100%
@bhawaniadhikari5120
@bhawaniadhikari5120 7 ай бұрын
एउटा सान्सदले आफ्नी जिल्लाको समस्या राख्ननै मायेक बन्द गरिने सान्सद भबन लाई के भन्ने ,, बजेट कि क्षेत्रको आधार , कि जनसङ्ख्याको आधारमा बराबर बाँडिनु पर्ने देखियो ।।
@puskarbhattarai
@puskarbhattarai 7 ай бұрын
क्षेत्रफल वा जनसंख्या होइन दुबैलाई मिलाएर बजेट वितरण हुनुपर्छ ! र जसरी यिनीहरुले आरक्षण दिएका छन् नि जातका आधारमा त्यो हटाएर , त्यो आरक्षण चाहिं बजेट बितरण मा हुनु पर्ने हो !
@chhabilalThapa-f7d
@chhabilalThapa-f7d 7 ай бұрын
कर्णाली को हिरो माननीय ज्ञानेन्द्र शाहीलाई सलाम, अरु कर्णालीका संसद कता हराएछ्न,,
@sanjokchandthakuri143
@sanjokchandthakuri143 7 ай бұрын
, यो कुरा एकदम सहि हो
@ChakraThapa-v6u
@ChakraThapa-v6u Ай бұрын
सलाम छ माननीय ज्ञानेन्द शाही ज्यूलाई अरु सबै सांसद पार्टीका झोले वनेर हिनिरहेका छन्
@lalsatsankhar
@lalsatsankhar 15 күн бұрын
Right ❤❤❤🙏🙏🙏👏👏👏
@JagataBista-b3f
@JagataBista-b3f Ай бұрын
right 100%%%
@jammabudha7589
@jammabudha7589 7 ай бұрын
दम छ मान्छे मा
@ChuttupLama
@ChuttupLama 2 ай бұрын
Sahi kura ho 100
@phattaoli51
@phattaoli51 7 ай бұрын
यतिको चाहिँ हुनुपर्छ
@prasiddaswornakar6497
@prasiddaswornakar6497 7 ай бұрын
एउटा ज्यूँदो संसद भनेको माननीय ज्ञानेन्द्र शाही ज्यू जय माननीय ज्यू ❤❤❤
@sobraskoti6816
@sobraskoti6816 Ай бұрын
Good sahi
@Reshamvlogs-qd9fg
@Reshamvlogs-qd9fg 7 ай бұрын
100 💯 Good
@KhadkaBk-xp5hb
@KhadkaBk-xp5hb 3 ай бұрын
Nice 👍👍👍👍👍
@indrabkc3559
@indrabkc3559 7 ай бұрын
म रोल्पाली हौ जन्ताकोलागी बोल्नुभएकोमा ज्ञानेन्द्र साहीलाइ धन्यबाद
@dca358
@dca358 7 ай бұрын
Great man 🇳🇵🙏❤️
@surendrashahi1503
@surendrashahi1503 Ай бұрын
Yo kurama mero 100% Sahamat xa shahi ji
@TulaRam-i1t
@TulaRam-i1t 2 ай бұрын
हो
@bimalofficial4
@bimalofficial4 Ай бұрын
Good sir❤
@BishnuBudha-q9q
@BishnuBudha-q9q 6 ай бұрын
wow nice ❤❤🙏
@jogindramahato1583
@jogindramahato1583 2 ай бұрын
Verigood sahsi nepal putr
@GopalbahadhutShaha
@GopalbahadhutShaha 14 күн бұрын
😂😂😂😂👍️👍️👍️🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏🙏१००% सहि हाे👍️👍️👍️
@kamalpariyar335
@kamalpariyar335 2 ай бұрын
❤❤❤ jaya gyanendra sir
@LokBahadur-q8g
@LokBahadur-q8g 6 ай бұрын
Approved 👍❤❤
@sakkurmiya-xh3es
@sakkurmiya-xh3es 7 ай бұрын
कुरा बिल्कुल सहि हो
@premshahi2920
@premshahi2920 7 ай бұрын
धन्नेबाद ज्ञनेनदर राजा
@BhandariDeepak-me9do
@BhandariDeepak-me9do 7 ай бұрын
अब कर्णाली को पावर देखाइ दिनु पर्यो सामसद ज्यु हामी अब जसरी कर्णाली उर्लेर बगेको छ नि तेसरी आउछन जनता लड्नुस
@lalbist5702
@lalbist5702 2 ай бұрын
सच्चाईमान्दार नेता मध्यका यक ईनै हुन राप्रपा ज्ञानेन्द्र शाही
@chandrathapa6841
@chandrathapa6841 7 ай бұрын
यकचोटी सबैले सुनौ सांसद को भूमिका कस्तो हुनुपर्छ अझै भन्छम म माओबादी म कांग्रेस म एमाले पार्टी जुनसुकैहोस् आवाज जनताको हुनुपर्छ सलाम छ सांसद ज्यु 🙏🙏
@rajuchaudhari6998
@rajuchaudhari6998 7 ай бұрын
हो सहि हो भेगी हेरेर बजेट छुत्याईएको छ
@BhabindraSingh-b3y
@BhabindraSingh-b3y 6 ай бұрын
❤❤❤ गुड
@GitaShahi-i2c
@GitaShahi-i2c 5 ай бұрын
Good point 🙏
@RajBahadurBudha-bb5gp
@RajBahadurBudha-bb5gp 7 ай бұрын
❤❤❤❤❤❤❤Sabaile sath dinexau
@RajDarlami-j8e
@RajDarlami-j8e 7 ай бұрын
100% sahi ho
@AjayaShshiThakuri
@AjayaShshiThakuri 7 ай бұрын
100% right ❤❤❤❤❤❤
@sayadrm8160
@sayadrm8160 6 ай бұрын
❤❤❤ wow so Amezing
@sureshg.m4715
@sureshg.m4715 5 ай бұрын
100% sahi hp
@subashrana8642
@subashrana8642 7 ай бұрын
कर्णालीको एकमात्र नेता ज्ञानेन्द्र शाही 👍️👍️
@dalbahadurthapa8671
@dalbahadurthapa8671 7 ай бұрын
ज्ञानेन्द्र शाहिले कर्णालीको लागि सदनमा यतिको बोलेकै हो है।
@narsinghkhati2619
@narsinghkhati2619 8 күн бұрын
G ji lai salam xa
@himsansukhadka9486
@himsansukhadka9486 7 ай бұрын
सलाम छ 🙏🙏🇳🇵🇳🇵
@JibanrajDahal
@JibanrajDahal 6 ай бұрын
कर्णालीलाई बजेट चाहिँदैन सबै बजेट फिर्ता दिनुहोस् माननीय मन्त्रीज्यू। भ्रष्टाचारीले आफ्नो छोराछोरीलाई विदेशमा पठाउनलाई यो कर्णालीमा पठाएको रकमले छोराछोरीलाई विदेश पठाउँछन् अमेरिका अस्ट्रेलिया
@गणेशखड्का-त3ष
@गणेशखड्का-त3ष 7 ай бұрын
मेरो राजनितीक आस्था जुनसुकै पार्टी प्रती भए पनि, मा. ज्ञानेन्द्र शाहीको कुरा 500% सहि छ। मेरो समर्थन माननीय शाही ज्यु लाई। Relly salute to u🙏🙏❤️💕
@Roshanthapa-jz3pi
@Roshanthapa-jz3pi 7 ай бұрын
जय रास्त बात
@jangarai2582
@jangarai2582 3 ай бұрын
कर्णाली को जन्ता ज्यु हरू,आन्दोलन ले मात्र पुग्दैन, काल पल्केको छ,र चखाउन पनी पर्छ
@RaaKub-e7y
@RaaKub-e7y 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Speech less
@lovelyhirakafle8707
@lovelyhirakafle8707 7 ай бұрын
कर्णाली को जिउदो सामसद❤❤❤
@LilaChaulagain-g7m
@LilaChaulagain-g7m 2 ай бұрын
जय हेस ज्ञानेन्द्र शाहीलाई जिउ जय राप्रपालाई
@GovindBhatt_20
@GovindBhatt_20 Ай бұрын
सहि कुरा ❤बाउ को सम्पति दान गरे जस्तो पो गर्छन् यार 🤬🙄बजेट सब लाई समान हुनु पर्यो नि 😢🙄
@GitaBam-q4t
@GitaBam-q4t 6 ай бұрын
very good
@SanjuKc-rk8gr
@SanjuKc-rk8gr 7 ай бұрын
ज्ञानेन्द्र शाहीकाे कुरा 100 सहि छ
@AakashUranw-b7x
@AakashUranw-b7x 2 ай бұрын
जय ज्ञानेन्द्र साह जि🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sunilyoutub7513
@sunilyoutub7513 Ай бұрын
कर्णाली को लागि बोलने अहिलेस्मको हजुर नै हो तर हजुर हुनु हुन्छ हाम्रो कर्णाली पर्देश को लागि
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН