नुवाकोट शेरा दरबारले तात्यो राजनीति, प्रचण्डले हडपेको आरोपपछि सरकार झस्कियो

  Рет қаралды 98,740

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 211
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
सबैले जाँहाँ जे पायौ तेहि, लुट्न सके लुट् कान्छा,, लुट्न सके लुट्, अरु देशमा पाईदैन नेपालमा नै छुट्
@sarijanbudha6070
@sarijanbudha6070 3 күн бұрын
प्रचण्ड लाइ हदैसम्मको कारबाही हाेस्
@bikramale9114
@bikramale9114 2 күн бұрын
लाडोको कारबाही मुजि खाते
@kumbakarnavlog6432
@kumbakarnavlog6432 2 күн бұрын
hahahah 😂😂 amale ko hanuman patrukar le je bolyo ta jhole tyoi biswas garne
@tamangk
@tamangk Күн бұрын
प्रचण्डले लिएको छर?
@ramkajikayastha1505
@ramkajikayastha1505 2 күн бұрын
अब प्रचण्ड को भ्रष्टाचार को फाइल खोल्नै पर्छ ।
@NarayanShrestha-j9z
@NarayanShrestha-j9z 2 күн бұрын
Kin
@GaganShahi899
@GaganShahi899 2 күн бұрын
तेरो बाउको खोल
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w 2 күн бұрын
तेरो बाउ कांग्रेस एमाले भ्रष्ट तस्कर काे खोल्न
@DeepakHamal-f2p
@DeepakHamal-f2p 2 күн бұрын
प्रचण्डले त गलती र भ्रष्टाचार पाइयको भय जेल हाल भन्दै छन त
@ajitkarki884
@ajitkarki884 2 күн бұрын
देशको सम्पत्तिलाई मिलेर लुटी सके ,, अब त ऑखा खोल भतुवा झेले हो |
@kumarkoirala4565
@kumarkoirala4565 2 күн бұрын
भ्रष्टाचारी लाइ उन्मुक्ति दिन हुँदैन।
@PratimaTP
@PratimaTP 2 күн бұрын
राजा आउ देश बचाउ भन्न मन लागो😢
@chitratakurohnkoneygurung2641
@chitratakurohnkoneygurung2641 2 күн бұрын
हो हो पक्का पनी मौबादी प्रचण्ड को निर्देशमा भायेको हुनु पर्छ ।
@shivarimal8011
@shivarimal8011 2 күн бұрын
राजतन्त्र जिन्दबाद♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@jayjaynepal9734
@jayjaynepal9734 2 күн бұрын
के चुनौति हो र भन्या प्रचण्डले सहि त बोलेको छन सरकारले तुरुन्त छानविन गरेर सरकारिकरण गर्नु पर्छ भेरि गुड 👍ओलिले यसरि बोल्न सक्छन ?
@aexperiencesharer2346
@aexperiencesharer2346 Күн бұрын
गाणतन्त्र आएसी सबै भन्दा धेरै मोज गर्ने तिमीहरूको मालिक घिरौला नाके पागल जोकर पात धमला पनि हो 😅😅
@rameshghimire6822
@rameshghimire6822 2 күн бұрын
समाचार प्रसारण गर्दा बिचार पुर्याउन पर्छ यहां ठाऊंको नाम गलत भनिएको छ यो शेरा दरबार विदुर नगरपालीका २ नं वडामा पर्छ । थान्सिङ मा कहां छ शेरा दरबार जान्न पाए हुन्थ्यो, नेपालको ठूला मध्य एऊटा मिडीयाको यस्तो सुहाएन
@ramsaranalemagar5254
@ramsaranalemagar5254 Күн бұрын
तेईत
@tamangk
@tamangk Күн бұрын
नेपाली मिडिया केबल पैसा कमाउने थलाे बनेको छ, समाचार त बहाना मात्रै हाे। त्यसैले यिनीहरूको विश्वास कति पनि छैन ।
@SamjanaAdhikari-uc1vx
@SamjanaAdhikari-uc1vx 2 күн бұрын
r गीरी बन्दु भन्दा त अब सेरा बन्दु भन्न मन लाग्यो साथीहरु यदि यो सत्य भएमा जो कोही लाईपनी कारवाही गरी जगगा सरकारका नाममा ल्याउनु पछौ
@jmahadevshah4231
@jmahadevshah4231 3 күн бұрын
त्यो केपि ले बेचेको हो प्रचण्ड ले होईंन ।।
@deepakbhandari748
@deepakbhandari748 3 күн бұрын
Prachanda nepal ko lagi sab vanda khatarnak manxe ho Taspaxi matra aru ko nam auxa jhole
@jmahadevshah4231
@jmahadevshah4231 3 күн бұрын
@ प्रचण्ड होईंन त होस सब भन्दा ख़तरनाक मान्छे त होस त ।।
@AnnoyedLawnmower-qn1pd
@AnnoyedLawnmower-qn1pd 3 күн бұрын
प्रचण्ड ले हगेको पनि प्रसाद देख्नेहरुले चोख्याउँदै छन ।।।
@Agrohealthnepal
@Agrohealthnepal 3 күн бұрын
माओवादी चोर हो
@maheshbabuyoutubedadeldhur7930
@maheshbabuyoutubedadeldhur7930 3 күн бұрын
@@deepakbhandari748 timi sabai bhanda khatra kp ho
@RudharaBadhur
@RudharaBadhur 2 күн бұрын
राजतन्त्र जिन्दाबाद ❤❤
@OmPrakashTamang-y1y
@OmPrakashTamang-y1y 2 күн бұрын
माओवादी पनि भ्रष्टाचार गर्न कुनै कम छैन त्यसैले यस्ता भ्रष्टाचारी हरु पछि नलागौं
@bishansinghbohara8682
@bishansinghbohara8682 12 сағат бұрын
They are richest politicians with no other source of income.
@thecreation272
@thecreation272 3 күн бұрын
याे काण्डले फेरि अर्काे उधुम मचाउने भयाे। माअाेवादीकाे साखमा माइनस पाेइन्ट हुने भाे कि कसाे!
@bikramale9114
@bikramale9114 2 күн бұрын
मेरो लाडो भन मुजि
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu 3 күн бұрын
छानबिन गरि तुरुन्त कारबाही गर्नु पर्छ
@bikramale9114
@bikramale9114 2 күн бұрын
मेरो लाडो भन खाते
@dharmagautam2425
@dharmagautam2425 Күн бұрын
यो अपराधी हत्यारा र लुटेरा नै हो हदै सम्मको कारवाही हुनु पर्दछ ।
@BinodDangalBinod
@BinodDangalBinod 2 күн бұрын
एउटा चोर ले अर्को चोर लाई चोर भन्दा आरोप लगाउनु सामान्य हो तर यो केश ३६ ,४३ साल तिर को रहेछ ।
@shubaswagle6774
@shubaswagle6774 3 күн бұрын
यी सबै चोर हुन् , कसैको विश्वास रहेन, केपी , सेरे , प्रचण्ड लगायत भ्रष्टहरुको सरकारमा हालीमुहाली रहिरहन्छ तबसम्म नेपालआमा को मुहार फेरिने छैन र नेपालीहरुले सास्ती पाइरहने छन् ।
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 2 күн бұрын
नेपाली जनताको राजालाई साथ राजतन्त्र जिन्दावाद जिन्दावाद
@deepgurung1806
@deepgurung1806 Күн бұрын
Good comred prachanda👍👍
@NareshBist-z2f
@NareshBist-z2f 2 күн бұрын
यो गणतंत्र को नाममा लूट तंत्र हो। 100 मा 99 चोर भ्रष्ट छन
@prahladthapa8469
@prahladthapa8469 3 күн бұрын
Parchand ji laj lagdain
@ChandRajendrachand
@ChandRajendrachand 3 күн бұрын
Good newss
@RatnaDhakal-k7s
@RatnaDhakal-k7s 2 күн бұрын
यसलाइ हदै सम्मको कार्बाहि होस
@purnarimal5820
@purnarimal5820 2 күн бұрын
केपी ओली ले प्रचण्ड को जसरी गिरी बन्धु को जग्गा सरकार को मातहत मा ल्याउ किन भन्न सक्दैनन्? कुनै पनि कांडका दोषी र भ्रष्ट हरु लाई कार्यवाही हुनैपर्छ।🙏💐🇳🇵
@dayarijal8976
@dayarijal8976 2 күн бұрын
राजालाई गाली गर्दै राजाका सम्पत्ति हडप्दै।राजा नचाहिने तर दरबार चै चाहिने गजबको रैछ यो गानोतन्त्र😂😂
@gurungchhabi3564
@gurungchhabi3564 2 күн бұрын
सबै त्यही हो लुट्न भन्दा केही जानेको छैन राजनीतिक दल हरुले
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f Күн бұрын
अपराधी एकएक हिसाबकिताब गर्छौ।
@jitupun9016
@jitupun9016 2 күн бұрын
लुट्न सके लुट कान्छा पैसा नै सबै थोक हो जस्तो गरेउ ।
@ChandRajendrachand
@ChandRajendrachand 3 күн бұрын
Prchand ko hat x 💯
@kamalbhandari8825
@kamalbhandari8825 3 күн бұрын
काङ्ग्रेस एमाले माओ खाओहरु भनेका को हुन के हुन भन्नेकुरा घामझै छर्लङ्ग हुदापनि तिन करोड भेजहरुले डाकाहरुलाई नै नेता जनप्रतिनिधि चुनिरहेकाछन नेपालमा
@shivarasaili3021
@shivarasaili3021 2 күн бұрын
25 बर्ष पहिला नुवाकोट सेरा रानी दरबार भनि सुनिन्थ्यो अहिले बेक्ति को भनि सुनिन्छ यो कसरी भयो छानबिन हुनैपर्छ
@देउखले
@देउखले 2 күн бұрын
लाज नभएका हरु भ्रष्टाचार को जड नै माओवादी हो भन्ने प्रष्ट हुन्छ।
@marsalrokaya5448
@marsalrokaya5448 2 күн бұрын
हाबा समचार।छानबिन गरे।भईयो नि
@RajakKc
@RajakKc 3 күн бұрын
यसमा देासि काे काे छन छानबिन गरेर सबैलाई कठघरामा ल्यायर कडा भन्दा कडा सजाय दिनु पर्छ
@dipendrashah7356
@dipendrashah7356 Күн бұрын
भस्ट्रचार गर्नि गराउने जो सुकैलाइ पनि हदैसम्मको कार्बाही गर सरकार
@mohamadmiya4397
@mohamadmiya4397 2 күн бұрын
सेरा दरबार क्वापै खाने चाेर ,ठक ,दलालाहरूलाई तत्काल कारबाही गर सकार
@jasudachhantel9780
@jasudachhantel9780 2 күн бұрын
नेपाली को अन्तिम आशा बालेन सुनिता हो भ्रष्टाचारी को अन्त्य बालेन बाट हुनेछ 😢
@TilakSubba-b8f
@TilakSubba-b8f 2 күн бұрын
सबै देश लुटेरा नै हुन।धेरै/कमकाे सवाल मात्रै हाे।
@All_EDITS_VIDEO_LIFE
@All_EDITS_VIDEO_LIFE 2 күн бұрын
लुट्न सके लुट कान्छ नेपाल मै छ छुट भनेको यहि होला यदि यो समचार साचो हो भने
@sudippoudel596
@sudippoudel596 2 күн бұрын
कोहि छैन चोखो
@sharmashambhu
@sharmashambhu Күн бұрын
माव बादी होस अरु कुनै होस सर्कारी जग्गा हडप्ने लाई सुस्म तरिकाले छान बिन गरि हदै सम्म्को कार्बाइ होस ।येस्मा राज नीति करण नहोस ।गल्ती भये मालपोत का कर्मचारी लाई जन्म कैद होस।
@Nikushshah34
@Nikushshah34 3 күн бұрын
Prachda g pani jail janey xan aba ...
@NavarajSingh
@NavarajSingh 2 күн бұрын
केपिले हो हेर्दैजानु त्योपनी लिएको अहिले केपिकै सरकार छ ।
@netrabasnet9640
@netrabasnet9640 Күн бұрын
यस्तै सम्पत्ति कब्जा गर्नलाई त राजा मारे राजा हटाए
@binodkhulal
@binodkhulal Күн бұрын
प्रचण्ड सर म पुरै क्लिन भएर निस्किए भन्थे त😂😂😂
@ShyamDahal-q6f
@ShyamDahal-q6f Күн бұрын
यस्तै हो नेताहरूको काम आखरीमा जनतालाई जुकाउने जन्ता लाई नै लुट्ने अरु के भो र देशमा।
@QuietD-p4z
@QuietD-p4z 2 күн бұрын
भन्न त बाउन सबै चोर हो भनियो तर लास्टाँ आएर न्यार पनि चोरै रैच नि मुजी!
@bishansinghbohara8682
@bishansinghbohara8682 12 сағат бұрын
Gb rai, ihchha tamang. Etc.
@TirtharajAdhikari-nd5ru
@TirtharajAdhikari-nd5ru 2 күн бұрын
लुट्न कमाउन आएका हुन यी सब राजनीति दलहरु
@Eightyone5851
@Eightyone5851 2 күн бұрын
दरबार नै लुट्यो खतम
@Tejkumarlimbu-xp8ho
@Tejkumarlimbu-xp8ho 2 күн бұрын
यस्ता जग्गा देसको सरकारी नाम मा आउनुपर्छ र जग्गा बिहिन लाइ बाँडियोस
@netrabasnet9640
@netrabasnet9640 Күн бұрын
सचेत नागरिकले काङ्ग्रेस एमाले माओवादीलाई नो भोट गर्नुपर्छ अब सचेत हो भने राष्ट्र त बर्बाद भइसक्यो
@govindadahal6673
@govindadahal6673 2 күн бұрын
जे मन लाग्याे त्यहि हुन्छ पावरले गदा सरकारि जग्गा खानेहरूु लाई जुताकाे माला लगाउने र कालाे माेसाे लगाउने र घुमाउनु पछ। सरकारि जग्गा संरक्षण गरनु पछ।
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 2 күн бұрын
तराे बाउ सङ जाेडेकाे छ 12 भाइ हाबा कुरा नगरनु हाेला 12 भाई
@bhimchhalise1326
@bhimchhalise1326 2 күн бұрын
लुट भन्दा अरु केही जानेकै छैनन कि कसो हो
@jibanghimire661
@jibanghimire661 Күн бұрын
यो गलत समाचार हो यो दरबार अहिले विदुर नगरपालिका 2 मा पर्छ । यो दरबार को जग्गा अहिले सम्म कुनै पनि व्यक्तिको नाममा गएको छैन । पहिलेको कुनै company बाट अर्को कम्पनीमा गएको रहेछ 2050 भन्दा अगाडि र सोही अनुसार नै जग्गा एक company बाट अर्को मा नामसारी भएको हो । र त्यो कम्पनी को शेयर पछि विकेश श्रेष्ठ भन्नेले किनेका रहेछन् । यो पूर्णतया नियोजित समाचार भएकोले prachande उफ्रेको हुनुपर्छ ।
@bishnuprasadbaskota9314
@bishnuprasadbaskota9314 2 күн бұрын
शेरा दरवारकाे ईतिहास राजाहरूकाे थियाे भने २०६२/०६३ पछाडि नेपाल ट्रस्टमा अाउनुपर्ने र ल्याउनुपर्ने, गणतन्त्रको स्थापनापछिकाे पहिलाे सरकार माअाेवादिकाे थियाे, राजा महाराजाहरू सामन्ती हुन भनिकन राजाकाे शासन फालिएकाे कारण प्रचण्डलाई राजा बनाउनलाई त पक्कै थिएन । याे स्वीकार्य छैन ।
@netrabasnet9640
@netrabasnet9640 Күн бұрын
उसकै मान्छेले कब्जा गरेका छन् दरबार अब कसले ल्याउने
@PashupaziPashupazi
@PashupaziPashupazi 3 күн бұрын
Mawadi ta daka nai ho
@DrSubashSwar
@DrSubashSwar 2 күн бұрын
एमाले, माओवादी अनि काँग्रेस कोहि पनि भ्रष्टचार बाट मुक्त छैनन्। नेपालीहरुले कहिले बुझ्ने??
@bakvlog1232
@bakvlog1232 2 күн бұрын
पहिलो कुरा शेरा दरबार थान्सिन मा पर्दैन त्यो सेरामानै पर्छ समाचार बजाउदा बुजेर बचाउनु होला अनि दारबार चाहिँ माओवादी को पालामा नै माओबादी ले नै भत्कायको हो तेस पछि के के गरे थाहा भयन
@bishansinghbohara8682
@bishansinghbohara8682 12 сағат бұрын
Prachand has challenged sher bdr and oli. Lets see the guts of IGP, PM, home minister.
@rahulkc1122
@rahulkc1122 2 күн бұрын
news aside , can we just appreciate how gorgeous the lady reporter is .
@MadMan-ll1pr
@MadMan-ll1pr 2 күн бұрын
माओवादी पनि चोखो छैन
@lekhnathpoudel7549
@lekhnathpoudel7549 12 сағат бұрын
देस लुट्न पाे रेछ १७ हजार मारेकाे रेछ
@khadakshahi2234
@khadakshahi2234 2 күн бұрын
गतिला कोही छैन न
@hariilimbu3954
@hariilimbu3954 14 сағат бұрын
हावा यो कहिलेको हो? ६५ को कुरा अहिले किन ?
@nainasinghaidi3475
@nainasinghaidi3475 2 күн бұрын
प्रचण्डको हात छैन यसमा 100%
@rajivdhital4868
@rajivdhital4868 2 күн бұрын
Aba thaha hunx samaya aaya pachai
@bikramale9114
@bikramale9114 2 күн бұрын
हो हो प्रचण्डको सम्लग्नता छैन
@narayanprasadbhusal3940
@narayanprasadbhusal3940 2 күн бұрын
डाकाहरु ।
@avimufcns
@avimufcns 2 күн бұрын
Yo prachande lai janta ka samu jhudaunu parcha!
@messisangeet3261
@messisangeet3261 2 күн бұрын
क्याम्बोडियाको प्रधानमन्त्रीको हस्ताक्षरको बारेमा कहिले बोल्ने हो?? प्रधानमन्त्रीलाई बचाउने खेलमा ध्यान अन्त अन्त मोड्न लागिसके।। उता क्याम्बोडियामा अहिलेसम्म Setting मिलिसकाय होलान।।।
@ShankarRawat-br4rl
@ShankarRawat-br4rl 3 күн бұрын
Hatiyara 17000ko prachade lai fasi de
@RajanDhungana-c9d
@RajanDhungana-c9d 2 күн бұрын
को रहेछ यो देशमा लुटाहा।
@ASA18bbm
@ASA18bbm 2 күн бұрын
Parchanda Rajako sampati firta gar
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
🇳🇵त्यसैले यहि हो "गलगाँडतन्त्र", लिडेढिपीतन्त्र, खावोबादीतन्त्र, भ्रष्टतन्त्र, कुशासनतन्त्र, ग्वाँजतन्त्र, लुटतन्त्र, तस्करीतन्त्र, भुमाफियातन्त्र, भूँडिभरूवातन्त्र, कामचोरतन्त्र, पदखोरतन्त्र, असक्षमतन्त्र, थेचरोतन्त्र।
@NavarajSingh
@NavarajSingh 2 күн бұрын
मिडिया होस गरेर सामाचार सम्प्रेषण गर्नु झोले मिडिया
@guna2295
@guna2295 2 күн бұрын
चोर दलालहरु कोइ चोखो छैनन्
@kajikarki4137
@kajikarki4137 3 күн бұрын
Yehi hola prachande l e kholxu vhaneko
@DhanendraRai-m1v
@DhanendraRai-m1v 2 күн бұрын
परचण्डे अबकेगर्ने😅😅👌👍️
@SiddharthaKharel-f5y
@SiddharthaKharel-f5y 2 күн бұрын
❤❤❤❤ Darbar ni yahi chor haruko khani ghar sampatti vayax kathai Nepal kaa neta janata 😥😥😥
@raithulungsantabir79
@raithulungsantabir79 2 күн бұрын
सहकारी ठग अपराध को काण्डमा रबी लामिछानेलाई त केहि गर्न नसक्ने जनता र सरकारले सेरा दरबार काण्डमा माओवादीका अध्यक्ष प्रचण्ड लाई के गर्न सक्लान र !
@maheshbabuyoutubedadeldhur7930
@maheshbabuyoutubedadeldhur7930 3 күн бұрын
Thik tw vyo
@roshansunar4364
@roshansunar4364 2 күн бұрын
माउवादी त खौबादी होईन 😂, सेरा दरबार, केन्टलमेन्, सुन काण्ड विद्युत महसुल कै काण्ड गरेकै छैन 😅 सिसिटिभी फुटेज लुटेज गरेकै होईन सेनालाई षडयन्त्र गरेकै होईन😂
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 2 күн бұрын
यो प्रचन्ड ईन्डीया र युरोपियन ले जन्माएको एजेन्ट हो यसलाई नेपालमा अस्थिरता र विकास नहोस भन्ने चाहना मा प्रयोग हुने कुपात्र हो ! जय वालेन
@kumbakarnavlog6432
@kumbakarnavlog6432 2 күн бұрын
ta oliko hanuman muji chokhina lai jaya balen vanxas khate
@rajendraprasadwagle8669
@rajendraprasadwagle8669 2 күн бұрын
जङ्गली हरु को काम
@rajutamang7843
@rajutamang7843 2 күн бұрын
Yesto jagga nuwakot ra rasuwa ma derai xan jagga adda jamai baseko xa derai thauma xan
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r 2 күн бұрын
यस्तो आतङ्ककारी प्रचण्ड जसले१७००० निहत्था जनता मार्यो कैयौं बैंक लुट्यो व्यक्ति लुट्यो व्यक्ति देखि राजाको जमीन सम्म लुट्यो यति ठूलो पापी का पछाडि जनता छि छि कति बिकेका
@BhujeljJeevan-rx9ew
@BhujeljJeevan-rx9ew 2 күн бұрын
Yo prachanda phataha ho. Yeslai pani xanbin garnu parxa...
@purnakunwar-je9st
@purnakunwar-je9st 3 күн бұрын
यक यक आतंककारी भ्रष्ट कर्मचारी लाई कानुनी सजाय मिलोस इ आतंककारी कैल नसुदृने भयो।
@sureshshahi7572
@sureshshahi7572 2 күн бұрын
डाका हरु
@Lokcsand
@Lokcsand Күн бұрын
माओबादि काहा चोखो छ हो योत गुप चुप चारैतिर भयकोछ प्रचण्ड ले सारा देस कब्जा गर्ना लागेका थिए केपि ओलि चलाख खेलाडि भयर देस जोगायका हुन झोले ले जे भनुन
@bhairavchand2080
@bhairavchand2080 Күн бұрын
Parchandelai jel pathaunu parxa
@rakeshshrestha4122
@rakeshshrestha4122 2 күн бұрын
yo sabai lutera daka haru abo aafai fasdai jane vaye
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 2 күн бұрын
Chanbin hos
@PrakashThapa-pw7kf
@PrakashThapa-pw7kf 2 күн бұрын
Napiss firta laisss
@ganesh-ty6wq
@ganesh-ty6wq 2 күн бұрын
kale kale milera khau bhale . sabai ustai ustai ho .
@KamalDahal-sr4ey
@KamalDahal-sr4ey 2 күн бұрын
Khanu khanu daka ho khanu .
@megharajojha5841
@megharajojha5841 2 күн бұрын
Jehos gantantra ko swad yehi ho
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.