मन्त्रीले बम्जनलाई किन मानिन् भगवान्? प्रमाण देखाउन च्यालेञ्ज, ठग-अपराधी-बलात्कारी भनेपछि...

  Рет қаралды 216,076

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 1 000
@indrakanya7486
@indrakanya7486 9 ай бұрын
दिदीले दिनु भएको वक्तव्य १००% सत्य छ ।वहाँलाई हार्दिक नमन !
@mohanrijal-ly9yo
@mohanrijal-ly9yo 9 ай бұрын
Yo धमला पत्रु अरु लाई बोल्न किन दिदैन सहि लाई सहि भन्न पनि नदिने
@palsangtamang4210
@palsangtamang4210 9 ай бұрын
I​@@mohanrijal-ly9yo
@Devdahabhaluhi11
@Devdahabhaluhi11 9 ай бұрын
पशुपति मन्दिरको अव्था पनि बुझ है श्रृषि जि ! भट्टहरूको लट्ट र लुट्टी पनि ल !
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@saritalama1369
@saritalama1369 9 ай бұрын
Thankyou Didi for all your devotion and knowledge 💚
@ManMayaghalanGhalan
@ManMayaghalanGhalan 9 ай бұрын
यो आनिले भनुभएको कुरो सहि हो 🙏🙏🙏🙏🙏🙏🙏🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@ganeshthapa7128
@ganeshthapa7128 9 ай бұрын
बुध्द धर्म माथि पर्रा हो सहि भन्नू भो दिदी 🙏
@ABINAVVLOG
@ABINAVVLOG 9 ай бұрын
आनुयायी ले दिएको दक्षिणा कालो धन हो भने सबै शक्तिपिठ मा जम्मा भएको दक्षिणा पनि कालो धन हुनु पर्छ।
@bepositive204
@bepositive204 9 ай бұрын
Tei ta mahara Paul ley ni balatkat garekai ho uniharu bahira xan maobadi ley 17 hajar marekai ho uniharu bahira xan ta bomxan 2-4 jana balatkar gardaima 2-4 jana mardaima bomjan lai jail it's unfair.
@rupeshchhantyal8996
@rupeshchhantyal8996 9 ай бұрын
@@bepositive204tait your mentality
@kajipratapsingh875
@kajipratapsingh875 9 ай бұрын
१००% सहि
@bepositive204
@bepositive204 9 ай бұрын
@MdRajuGhalan paisa uteko bheteko ma no comment tara tero baini lai balatkar gari gayeb banaye n daju lai ashram batai marera gadi diye pani ta muji jai maitri jai bomjan bhanney jasto lagyo malai.
@bepositive204
@bepositive204 9 ай бұрын
@@rupeshchhantyal8996 k bho tito bho auta janajati ko chora thulo bhayo bhanera sahana sakinas?
@dammarrana6673
@dammarrana6673 9 ай бұрын
100% सहि भनाइ
@rekharana1006
@rekharana1006 9 ай бұрын
Yasoda Lama jee is absolutely 💯 right 🙏🙏🙏🙏
@jamunalamalopchan7539
@jamunalamalopchan7539 9 ай бұрын
Even I support ma'am, all her saying is 100 % right 🙏🙏🙏. Truth will come soon.
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@tilprasadgurung6360
@tilprasadgurung6360 9 ай бұрын
😢😢😢😢😢😢😢😢🎉🎉😢😢,😢😢😢😢😢😢,😢😢😢😢😢😢😢😢😢😢
@AkkkBk
@AkkkBk 9 ай бұрын
हजुर ले भानु भएको सहि हाे दिदि 🙏🙏🙏🙏
@rajshrestha3436
@rajshrestha3436 9 ай бұрын
तिन करोड त एउटा सानो बाहुन ले एउटा सप्ताह गर्दा नै उठाउँछ !!!
@bepositive204
@bepositive204 9 ай бұрын
Tei ta mahara Paul ley ni balatkat garekai ho uniharu bahira xan maobadi ley 17 hajar marekai ho uniharu bahira xan ta bomxan 2-4 jana balatkar gardaima 2-4 jana mardaima bomjan lai jail it's unfair.
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@bishalgurung-dm5ec
@bishalgurung-dm5ec 9 ай бұрын
​@@bepositive204a😅
@NepaliAmal
@NepaliAmal 9 ай бұрын
Good🍁👍🏿😮😮😮😮😮😮😮😮😮😮😮😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@rojinalama2551
@rojinalama2551 9 ай бұрын
अरुको कुरो नि सुन्नुस बुझ्नुस पत्रकार महोदय ् तपाईंको काम सत्य तथ्य कुरो बहिर ल्याउनु हो !
@laxmanupreti2565
@laxmanupreti2565 9 ай бұрын
मन्त्रीले भनेका कुरा सहि छ
@chhitizramesh4445
@chhitizramesh4445 9 ай бұрын
सत्य तथ्य सार्वजनिक हुनुपर्छ
@tsheringudpakrintamang9916
@tsheringudpakrintamang9916 9 ай бұрын
Ekdam ramro debate garnu vayo nana hjr le 🙏 . Satya ko jeet hunxa ra Guru lai apaman garne harulai paap lagne xa .
@AJ_LFC
@AJ_LFC 9 ай бұрын
Hasauxa mula. Criminal support garera baas mula
@tsheringudpakrintamang9916
@tsheringudpakrintamang9916 9 ай бұрын
@@AJ_LFCMulaa Hasera basna ta , tohlai kolle runu vanyo ta ani
@vhft3356mans
@vhft3356mans 9 ай бұрын
Yashoda ji right, good logical debate.
@tulsirana4884
@tulsirana4884 9 ай бұрын
धर्म जुनै पनि एउटै हुन सबै लाई सत्कार सम्मान गर्छु सबै भन्दा हाम्रो रगतनै पापी लोभी भएकै कारण यस्तो समस्या उब्जिएको हो उहाँ अहिले को जिउदो भगवान हुनुहुन्छ ❤
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@bishnupoudel2211
@bishnupoudel2211 9 ай бұрын
सत्यकाे जित हाेस
@lamsalnirmala1336
@lamsalnirmala1336 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rbkuwar
@rbkuwar 9 ай бұрын
बमजन भनेको ढोगी धर्म गुरू हो/ यो पातलाई कसले मन्त्री बनायो
@bishnupakhrin7459
@bishnupakhrin7459 9 ай бұрын
ऋषि सर हजुर ले ठिक ठिक प्रश्न गरि रहनु भको छ।ज्यान मारा बलत्कारी मुद्दा ज्यान बेपत्ता यस्तो अभियोगमा पक्राउ परि सकियो।स्वाच्छ धर्माती ब्यक्ति पक्राउ नपर्नु पर्ने।
@shyamtamrakar9857
@shyamtamrakar9857 9 ай бұрын
Ekdam Sahi Bolnubhayo Yashoda Ji
@whoispradeep
@whoispradeep 9 ай бұрын
चोर नेताहरुले करौडौको गाड़ी र अरौबौको घरमा बस्न हुने तेत्रो श्रध्दाले दान पाएको अथाह सम्पत्तिले गुरुले गाड़ी चढन नहुने? तेहि पनि गुरुजीको पहिरन त यस्तो सादा छ।
@Darker_Humorist
@Darker_Humorist 9 ай бұрын
Guru dhongi hoien yo sansar dhongi ho.aalisan gharma baseko ,jhyalbat bhageko manchhele sada dress lagaunu bhyeko chha ,haat khuttama chot khoi bughanu paryoni sabaile
@lhamuyonjan2391
@lhamuyonjan2391 9 ай бұрын
दिदि सहि हो
@jarilalshyangbo7260
@jarilalshyangbo7260 9 ай бұрын
ऋषि धमलाको लागि गुरु नहोला तर हाम्रो लागि बम्जन पर्मात्म हुनुहुन्छ भगवान हुनुन्छ म आत्मसात नमन गर्दा छु🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@thundergaming6547
@thundergaming6547 9 ай бұрын
👍️👍️👍️👍️🙏🙏🙏
@AJ_LFC
@AJ_LFC 9 ай бұрын
Aba tmro bhagwan jail janxa. Tei gayera veti chadaunu
@sampada3694
@sampada3694 9 ай бұрын
धन्यवाद यसोदा जी
@sirisghale523
@sirisghale523 9 ай бұрын
धन्न हाम्रो गुरुको लिङ्ग उतेजित भयो भने सबै आईमाईले कपडा खोलेर बस्नुपर्छ चै भनेन ।
@BrAmang-ev3mb
@BrAmang-ev3mb 9 ай бұрын
Timro baini xaki xaina
@vviv0y1s47
@vviv0y1s47 9 ай бұрын
मन्त्री मेदम ले गरे काे कुरा हरु सहि हाे 🙏🙏🙏🙏🙏
@astalama6867
@astalama6867 9 ай бұрын
धर्म माथी प्रहार नै हो।
@JitbahadurMoktan-yh7kr
@JitbahadurMoktan-yh7kr 9 ай бұрын
सलाम छ दिदी लाई तर यो ऋषि धामला को अन्तर्वार्ता लिने तरिका चै यस्तै हो
@parbatisunar8729
@parbatisunar8729 9 ай бұрын
तपाईंको गुरु गलत नभएको भय किन भाग्दै हिडेको मुद्दा लागेपछि अदालतमा हाजिर हुनुपर्छ नि
@ShyamMajhi143-bd5ix
@ShyamMajhi143-bd5ix 9 ай бұрын
Vageko hoina uha dhyanko lagi janu vako.uhale vaneko xani malae bahirako duniyako barema tha xaina yasto kes lageko tha Vaya ma aafae aauthe vannu vayako xa
@PuskalRai-el8sg
@PuskalRai-el8sg 9 ай бұрын
Right🎉❤
@Deepak97673
@Deepak97673 9 ай бұрын
बलत्कार गरेको हो भने फाशी हुनुपर्छ तेतिकै आरोप लकाको हो भन्ने आरोप लागाउने लाइ फाशी हुनुपर्छ
@RajanRegmi-p9p
@RajanRegmi-p9p 9 ай бұрын
चोर नेतालाई कारबाहि हुनु आवश्यक छ पत्रकार महोदय जय मातृभूमि नेपाल 20:42
@modnathpaudel6396
@modnathpaudel6396 9 ай бұрын
याे केही हाेइन, धर्मकाे नाममा जनता लडाउन खाेजेकाे हाे । सम्यम हुन सबैलाई अनुराेध । जयशंकर नेपाल आएर भएकाे सम्झाैतामा जनताले प्रश्न उठाएपछि याे फन्डा निकालिएको हाे । ध्यान माेड्न मात्र हाे ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@shreesherchan8236
@shreesherchan8236 9 ай бұрын
सही कुरा गर्नु भयो दिदी
@belkoshashahi876
@belkoshashahi876 9 ай бұрын
शलाम छ मन्त्रि बैनि
@saraswatiaryal3205
@saraswatiaryal3205 9 ай бұрын
सन्तको सम्मान गरौं। विश्वलाई नेपालको बारेमा चिनाउनु हुनेछ।
@Susma1574khatri
@Susma1574khatri 9 ай бұрын
अपराधी पुष्ठि न भए सम्म अपराधी हो भन्न मिल्दैन यो गलत हो ऋषि सर बिश्वास भक्तजनले देको पैसा यो अपराधी पुष्ठि नभए कण अर्को घरमा छिरेर पैसा लेर हिँड्ने प्रहरीले
@parvatisherpa185
@parvatisherpa185 9 ай бұрын
सत्यको जीत होस❤❤❤🌹🌷🙏🙏🙏
@Dolpalikrishna
@Dolpalikrishna 9 ай бұрын
नेपाल सत्तिले सरापेको देश हो यहाँ नयाँ नयाँ तरिकाले ठोक्ने तरिका भइरहेको छ हामि सर्वसाधारण लाइ यहाँ बाच्न गाह्रो भो हजुर अब हाम्रो सुरक्षा देय सरकार 😢😢😢
@rajanbk5471
@rajanbk5471 9 ай бұрын
यो बुद्ध को असलियत बाहिर अायो। बलतकारि भए पनि गुरु महान हुने रहेछन।😮
@SumanWaiba-ey9we
@SumanWaiba-ey9we Ай бұрын
Bina praman mukhle boleko varma hunxa teso ho vane tero aamalai ni dhotile balatkar gareko ho lo vayo
@AAMA533
@AAMA533 9 ай бұрын
कुनै दिन यस्तो पनि हाम्रो मन्त्री थिइन् 😭😭😭 सम्झेर आउँदा दुख लागेर आउँछ।
@gauravgurung9141
@gauravgurung9141 9 ай бұрын
Timi din rat royara basna kura nabujera bolne
@gauravgurung9141
@gauravgurung9141 9 ай бұрын
Kasto mandir vanera kura gari raha right kura garnu vako xa mandri jule
@radhikathapa3557
@radhikathapa3557 9 ай бұрын
Anda bhakta 😅
@rabindrakc6760
@rabindrakc6760 9 ай бұрын
बलात्कारी,अपराधीलाई नी दक्षिणा दिएर अन्धाभक्त,खुरापाती अन्धाअपराधी सॅरक्षक?मन्त्री पनि कस्तो शरम हुने कुरालाई प्रोत्साहन गर्दै,कानूनको उपहास..
@raikeera69
@raikeera69 9 ай бұрын
त्यही भन्या..
@bhumik8507
@bhumik8507 9 ай бұрын
आज निरन्तर धर्म र परम्परागत शक्तिहरूमाथि आर्कमण भैई रहेको अवश्था हो । तेसैले सत्य तथ्य के हो बुझेर मात्र पक्ष विपक्षमा बोलौ अन्यथा यस बिषयलाई लिएर समाज विभक्त्त हुन्छ र यसको फाइदा बिधर्मीले लिन्छ। किनकी बिधर्मीको उदेश्य त हामी फुटाऊ र राज गर नै हो 🙏🙏
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@BishnuAachare
@BishnuAachare 9 ай бұрын
ऋषि धमला पत्रकारज्यू। यस्तरी नै के हाती छाप चप्प लाएर सिंहदरवार छिरेका नेताहरुलाई इन्टरभ्यु लिन छ धम्म
@Kushlama144
@Kushlama144 9 ай бұрын
hathi chap Chappal lagaera vaye pani mantri hunu vayecha, desh no sews garnu vayo, Tapai Le k garnu vayo desh ko lagi? Poshak le Garda Gandhi lai Buddha lai chineko hora?
@aviseklama802
@aviseklama802 9 ай бұрын
Buddhism destroy garna aako ho bro yo Maitri dharma bhanne
@Kushlama144
@Kushlama144 9 ай бұрын
@@aviseklama802 K evidence ko saath esto astio lagayeu, yo dharma Le ta sabai dharma ko ijjat garnu parcha vanera Sikako Cha, guru le Tyei vannu vako cha ani kun basis ma tyesto kura gareko Timile?
@GaneshLama-l5l
@GaneshLama-l5l 9 ай бұрын
त्यो तीन करोड पैसा ठूलो होइन धमाल जि त्यो पैसा अबैध पनि होइन उसोभए कुनै मन्दिर वा धर्म गुरुलाई चढाएको पैसा अबैध मन्या हो भने पशुपति मन्दिर देखि कुनै पनि मन्दिरमा चढाएको त्यो दान पैसा अबैध हुने बो धमालको भनाइ र नेपाल सरकार भनाइ अनुसार ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@rakjarnikar
@rakjarnikar 9 ай бұрын
ताथागत बुद्ध ले भन्नु भएकाे छ :- घृणालाइ घृणाले अन्त्य गर्न सक्तैन, प्रेमले मात्र घृणा लाइ अन्त्य गर्न सकिन्छ।
@birtamang1657
@birtamang1657 9 ай бұрын
सत्य को जित होसः
@beyondinfinity3876
@beyondinfinity3876 9 ай бұрын
थुइक्क येस्तो ज्यानमारा ढोङिलाइ भगवान रे?
@amarlama1487
@amarlama1487 9 ай бұрын
Good opinions mam
@shovakharpaudel7582
@shovakharpaudel7582 9 ай бұрын
मुद्दा दायर हुँदा मात्रै दोषी हुदैन है धमला ,अर्को कुरा यदि उसले अपराध गरेको भए मान्छे मात्रै पक्राउ गर्नुपर्ने ,उसको पैसा फोन सम्पत्ति किन जफत गरियो ??
@RabindraBudha-cz9gp
@RabindraBudha-cz9gp 9 ай бұрын
My understanding Gautam Buddha’s Tripitak has written in Pali language(script) not in Tibetan Her description is overall well but Patrakar should bring both sides’ people to discuss
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@sumansingh2605
@sumansingh2605 9 ай бұрын
Sai kura garnu bhayo madam
@SujanNepali-y2t
@SujanNepali-y2t 9 ай бұрын
कठै यो देशका पुर्व मन्त्री
@limbusonu2289
@limbusonu2289 9 ай бұрын
Didi ko Kati samya bolli ho100% sahi chha
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 9 ай бұрын
पुलिस लुटेरा र अदालत घुस्याहा छ भन्ने आशय बुझियो!!!!!
@lawatitv672
@lawatitv672 9 ай бұрын
Sewaroo❤❤❤guru
@dolrajgautam3586
@dolrajgautam3586 9 ай бұрын
Thukka bheda ho.timiharu jasta bheda nepalma rahane ho bhane yesta chor neta ra dhongi babaharu chyau jastai umrera failidai janxan.yesta lai belaima nasta garnuparxa..
@yubarajrai-q8o
@yubarajrai-q8o 9 ай бұрын
100%sahi vannu vyo aani matrijyole
@shree3746
@shree3746 9 ай бұрын
Sahi kura garnu vo dd
@Kamal-s1k
@Kamal-s1k 9 ай бұрын
Being kirati i don't know more about this religion 😊 But after listening this Full contervercy and collecting information and doing research i am also in Favour of ram bhadur bomjon (little Buddha) Because Our system is under the person who are devil behind the innocent face 😊
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@sumitramgr8697
@sumitramgr8697 9 ай бұрын
रिषि धमला झुट
@KheksumaThebe
@KheksumaThebe 9 ай бұрын
Sahii kura good luck mem ❤🙏👏👏
@rudrapdl2664
@rudrapdl2664 9 ай бұрын
राज्यमन्त्री नै यस्ता छन
@SangitaSatoko
@SangitaSatoko 9 ай бұрын
Yesto haina ni Bina prman ta kasailai arop launu vayena ni.
@tulasithapamagar
@tulasithapamagar 9 ай бұрын
Yesta jantaa haru ko sochai le desh yo halat ma xa prataxa dekhi rakhexa duniya le
@anjalitheeng5008
@anjalitheeng5008 9 ай бұрын
सहि दिदी 🙏
@krishnadevkota7972
@krishnadevkota7972 9 ай бұрын
यस्ता नेता छन नेपालमा !!
@ManukaGurung-u3m
@ManukaGurung-u3m 9 ай бұрын
100/u are right sister
@Binashtamang9153
@Binashtamang9153 9 ай бұрын
दामाला जि आलि मुख समाल्लेर बोल्नु है तपाईको मुखमा किरा पर्ल
@reshampurja6996
@reshampurja6996 9 ай бұрын
सान्दर्भिक विश्लेषण 👍️👍️👍️👍️
@Pasang46
@Pasang46 9 ай бұрын
She is absolutely right. The entire Nepal stand with our Guru.
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@AJ_LFC
@AJ_LFC 9 ай бұрын
Lol goru stand with criminals
@Pasang46
@Pasang46 9 ай бұрын
You bhedas who run after a murderer and his drug addict son have no rights to call others goru.
@rajulama8915
@rajulama8915 9 ай бұрын
प्रमाण देखाउनु पर्यो पत्रका ज्यु बिना प्रमाण ठग तस्कर बलत्कारी भनेर कासैलाई भन्न पाईदैन पत्रकार जि 😠😠
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@Mrhappy360x
@Mrhappy360x 9 ай бұрын
अन्घ विस्वास र व्यपार। सोझा जनजातीलाई आफ्नैले ठगे। यसको मास्टर माइन्ड यस्तै ठालुहरु छन्, यो संस्थाको बोर्डमा कोको छन् सबैलाइ समात्नु पर्छ। अपराघी नभए किन भगाको? भारतमा यस्तो सुनिन्थियो अब नेपालीले पनि सिके। 😢
@qqqq1147
@qqqq1147 9 ай бұрын
ए मुला त्यहा कसले बोलाको छ र ? जबर्जस्ति कस्ले गरेको छ र ? अ आफ्नो इच्छा हो नि , स्व- इच्छा ले जता लाग्ननी पाइन्छ
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
​@@qqqq1147 गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@AAa-g5y6r
@AAa-g5y6r 9 ай бұрын
सहिकुरो दिदी
@rolpali12
@rolpali12 9 ай бұрын
सहि छानबिन होस यहाँ धर्म को नाम मा कलङ्क हरु पनि छन
@minarai6189
@minarai6189 9 ай бұрын
सहि नमन दिदी ❤❤
@BishalTamang286
@BishalTamang286 9 ай бұрын
Yashoda kumari lama🙏🙏🙏❤❤❤
@hosthapa-ju9cy
@hosthapa-ju9cy 9 ай бұрын
ऋषि धमला 12 भाइ मध्य एक हुन जस्ले अनुचित तरिका ले कसैलाई धम्कि दिइ पैसा कमाउने गर्छन।😊
@sarumewahang2795
@sarumewahang2795 9 ай бұрын
दिदि सहि कुरा
@funentertainment4876
@funentertainment4876 9 ай бұрын
बौद्धमार्गीहरुलाई तर्साउने खेल हो गुरुलाई पक्रनु भनेको त्यसैले अब बौद्धमार्गीहरुले बुझ्नु पर्ने बेला आएको छ जै भगवान गौतम बुद्ध
@dbmoktan8071
@dbmoktan8071 9 ай бұрын
Rishi jasta patrukar sanga ke interview dinu. Rishibhai hos puryayera bol. Dherai hepera nabol. Tero ghar ghern naparos.
@Lhamo127
@Lhamo127 9 ай бұрын
Maitri darma chai hola hjr Buddhist darma hoina vaneyko xa
@funentertainment4876
@funentertainment4876 9 ай бұрын
@@Lhamo127 ज्यु बौद्धमार्गी भन्नू र मैत्री धर्म भन्नू भनेको काले दमाई र दमाई काले भन्नू एउटै हो नि हो त्यस्तै हो बुझ्नु होला
@Lhamo127
@Lhamo127 9 ай бұрын
@@funentertainment4876 Bujhna garo hjr kasko kura ma biswas garnu 🤦‍♀️🤦‍♀️
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄😂
@TirthaRai-g5t
@TirthaRai-g5t 8 ай бұрын
Madam your Great. Please help our guru
@motherslove1490
@motherslove1490 9 ай бұрын
BAHUN BAD KO CHAL HO😢😢😢
@ReenaXntyal
@ReenaXntyal 9 ай бұрын
Didi ko sabda ak dam sahi ho❤❤❤
@rolpali12
@rolpali12 9 ай бұрын
भाक यस्तो पनि मन्त्री हुन्छ यडि दिमाक भएको भए सरकार ले सत्यतथ्य बाहिर लिओस भन्ने बेला यस्तो कुरा पो गर्छ त थुइक मन्त्री को नाम
@lensmalla7599
@lensmalla7599 9 ай бұрын
नेपाल जस्तो भ्रष्ट र बिदेशी दलालले चलाएको देशमा गेडाको सत्यतथ्य बाहिर आउछ न्यायाधीश , वकिल , प्रहरी प्रशासन देखि सबै पैसामा बिकेको छ एनसेल ,सय केजी सुन यो नालायक सरकारले सक्थ्यो भने निर्मलाको हत्यारालाई पनि पक्राउ गर्थ्यो होला।आतंककारी , भ्रष्टाचारीl र झोलेले चलाएको यो देशमा न्याय पहिले मरिसक्यो।
@chunuraigodblessyousenmikh2484
@chunuraigodblessyousenmikh2484 9 ай бұрын
1000%right ho mantri jyule vannu vako satyako jiya hunxa xito vanda xito rihai hos guruko jaya guru 🙏🙏🙏🙏🙏
@JenishBhandari-x3d
@JenishBhandari-x3d 9 ай бұрын
ॠशीत धमाल जनताको मन बाट हटाउ जय नेपाल जय जनता
@jamesmoktan5751
@jamesmoktan5751 9 ай бұрын
Sahi kura ho sir
@007robinhoodlove5
@007robinhoodlove5 9 ай бұрын
यस्ता मान्छे मन्त्री भएर नै त होला देशको बेहाल भएको 😢😢
@raikeera69
@raikeera69 9 ай бұрын
Exactly !
@BabuRaja-d5z
@BabuRaja-d5z 9 ай бұрын
Tero bau shere Prachande Makune vayera chai aaja desh ko yo halat vako hola hoina jhole 😡😡
@HemDumjan
@HemDumjan 9 ай бұрын
100%sahi nana.
@mohanlimbu7124
@mohanlimbu7124 9 ай бұрын
रिसी सर आरोप लगाको गुरू बिषयमा राम्रो बिचार गरेर अन्तरवार्ता लिनु होस मुलबासी तपाई माथी खनियो भने बिचार गरी हाल्नु होस।मन्त्री म्याडामले १००% सही बोल्नु भएको छ
@SudipTamang-w2s
@SudipTamang-w2s 9 ай бұрын
Right sister
@mbmagaroffice2096
@mbmagaroffice2096 9 ай бұрын
मान्छे कहिले पनि भगवान हुन सक्दैन यस्ता ढोगी कुरा गर्नुहुदैन यस्तालाइ कस्ले मन्त्री बनायो
@AmirTamang-n3q
@AmirTamang-n3q 8 ай бұрын
Lado muji dimak xaina
@VinodSharma-jw4xg
@VinodSharma-jw4xg 9 ай бұрын
राम्रो तर्क !
@Dls-rz9ct
@Dls-rz9ct 9 ай бұрын
ढाेगीलाई कार्बाही गर्नुपर्छ।
@raikeera69
@raikeera69 9 ай бұрын
👏👏
@monikayonjan6213
@monikayonjan6213 9 ай бұрын
Aani hajur lai saghi wangkhya ❤️Aaile ko time yesto bujney manxe dekhda khusi laghyo❤️
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@sanjurai7102
@sanjurai7102 9 ай бұрын
काजु मास्टर जिन्दावाद।
@BhawanaTamang-123
@BhawanaTamang-123 9 ай бұрын
Right dd
@Utam9916
@Utam9916 9 ай бұрын
मीडिया लाई देश द्रोही भन्छु ऋषि धमला पनि एउटा मिडियाको नाममा कलंक हो कुनै पनि धर्म लाई ठक भन्नु पाइँदैन मिडियाको प्रश्न सोध्ने सहीली छैन र बोलीमा नैतिकता छैन ।
@sanjurai7102
@sanjurai7102 9 ай бұрын
काजुमास्टरकाे काजु पावर हाे।
@sagartanang5393
@sagartanang5393 9 ай бұрын
Didi ho❤❤❤❤❤❤
@harikumarpokhrel408
@harikumarpokhrel408 9 ай бұрын
सति ले सरापे को देश नेपाल भए पनि भगवान को जन्म नेपाल मा नै छ , पशुपति नाथ मन्दिर , बुढा निलकन्थ ,मुक्ति नाथ बुद्ध ले जन्म र कैलास पर्बत आदि नेपाल मा नै छन बम्जन लाई कानुनी दायरा मा सोधपुछ गरेर छोडनु पर्ने हुनु पर्छ सबै को जय होस् ॐ नम शिबाय
@BigBrain-sx4pm
@BigBrain-sx4pm 9 ай бұрын
गोबर भक्त भेडाहरुले अनेक कुतर्क गरेर बचाउ गर्न खोजे पनि त्यो बमजन एक खुङ्खार अपराधी निर्दयी पाखण्डी बलात्कारी नै हो। यसका सयौ प्रमाण छन्। गोबर भक्तहरुको उपचार छैन। 😀 😄
@tsheringwangmo2878
@tsheringwangmo2878 9 ай бұрын
black money
@funnynepal494
@funnynepal494 9 ай бұрын
बमजन अपराधि नै हो किनकि आफै सामान्य अनुस्धान गरोैन अपराधिलाइ राजनितिक दलकोले सम्रक्षण गरेर राखेर मात्रै बमजनलाइ ढिला भयो पक्रन। अपराधिलाइ सम्रक्षण गर्ने चोर नेताहरुलाइ पनि देखाउनु पर्छ 2084 मा
@xuozenmaharajan
@xuozenmaharajan 9 ай бұрын
Sis kura sai lagoo...👍👍
@surendraangdembe4503
@surendraangdembe4503 9 ай бұрын
तपस्वी बमजन निर्दाेष छन् , न्याय पाउनेछन् हेर्नुहाेस्।
@DawaLama-p7b
@DawaLama-p7b 9 ай бұрын
ऋसि ज्यु तपाईं को सब्दा ठिक भएन धर्मगुरु लाई ठक भन्नु माह अबरात हो
@chandrashorrai2723
@chandrashorrai2723 9 ай бұрын
त्यत्रो शक्तिशाली देशीविदेशी क्यामेराहरुले दिन रात निगरानी राखेका थिए । बम्जन सङ्ग एउटा अत्भुत शक्ति छ, यो अब सरकारले नि थाहा पावास
@Bayambu.K
@Bayambu.K 9 ай бұрын
Good
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 6 МЛН
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 60 МЛН
КОГДА К БАТЕ ПРИШЕЛ ДРУГ😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
On Air With Sanjay #524 - Magne Buda
2:25:25
Sanjay Silwal Gupta
Рет қаралды 337 М.
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 6 МЛН