भ्रष्टाचारीहरुलाई जेल कोच्ने र 18 घन्टा लोठसेटीङको अन्त्यत माओबादिले गरेकै हो है🙏🙏🙏
@jitendradhimal35042 күн бұрын
Hats off to you sudan sir
@mohansinghmahara9548Күн бұрын
माननीय पुर्ब मन्त्री सुदन ज्यु र आदरणीय ऋषि ज्तु लाई नमन ।नेता यती को स्पष्ट हुनुपर्छ
@dilchemzong5462Күн бұрын
Salute Sudan kirati ❤
@esotericaesthete2 күн бұрын
Great sudan ji
@KeshabOli-lv2znКүн бұрын
२०८४ हाई-हाई कंग्रेस ऐमाले बाईबाई!!
@BCRaai2 күн бұрын
सबै नेता हरुको सम्पति छानबिन गर्नु पर्छ सुदन किराती ज्यू को सहि बहस, हिम्मत छ कुनै पार्ट को ?
@anakyonzan84922 күн бұрын
प्रतक्ष कार्यकारी राष्टपति वा प्रधानमन्त्री साशन आयो भने दिगो होला नत्र केही हुँदैन यो देशमा
@Magarvai132 күн бұрын
यो काजुले कसले पत्रकार बनाको यसको प्रस्नमा कुनै लजिक छैन।प्रस्न कसरी गर्ने जगदीश खरेल सँग सिक काजु धमला।
@lovebirdspuma31532 күн бұрын
Very true well said
@dhanishorgautam3837Күн бұрын
किराँती ज्यु को कुरा रार्म्रो लागेयो good 😅
@SanduLimbu-w3k2 күн бұрын
सलाम सुधन किराति
@gokarnagiri13472 күн бұрын
Yo Daka Pashupati ko Jagga Bechna Thikka pareko thiyo .😅😊😮😊😂🎉😮😅😊😊😊😊
@unluckybrose4902 күн бұрын
त उखानेको हलिसङ्ग प्रमाण छ???@@gokarnagiri1347
@threaterofdreams86982 күн бұрын
tala bata salam gaar mero ni
@RamPanchkoti20 сағат бұрын
धमला सरले लिने सबै अन्तरबार्ता बाँदरे र कुरौटे पकृतिको हुन्छ। पुर्वाग्रही र स्वार्थ किसिमको। कसैको बारेमा हैन पाहुना आफैको र पाहुनाकै कार्य र अनि पाहुनाकै कार्य छेत्र को बारेमा जानकारी सोध्न पर्यो धमला सर।
@SantoshAcharya-d6f2 күн бұрын
सहि भन्नू भयाे किराँती सरले
@dhanarajtamang82622 күн бұрын
Best leader
@Mohan_pyashi2 күн бұрын
हो नेपाली काङ्ग्रेस , ने कपा ए माले का नेता तथा कार्यकर्ता ले यो आट र हिम्मत देखाउन सक्छन् सक्छन् भने सुदन किराँती ले भने झैँ अब सम्पत्ति छानबिन गर्नु पर्छ।
@suneelthapa97582 күн бұрын
माओबादी पनि चोरै हो अहिले खानु नपाएर मात्र हो..
@dhrubasunuwar99912 күн бұрын
काजु जी को मिडिया हाउसमा चाही करोडौको लगानी कता बाट आयो होला घरको ५०० झिकेर आको रे किशानको छोरो रे तर करोडौको मालिक कसरी ?
@sarmilasharma3783Күн бұрын
काजुको पनि सम्पत्ति छानबिन गर्नुपर्छ
@rijanranamagar4508Күн бұрын
Sudan sir❤❤❤
@narguragai26632 күн бұрын
Vote for mahubadi chaurashi ma congress yamale lai sunya banauna parxa
@nirbahadurthapa5468Күн бұрын
सुदन कमरेड लाई सलाम छ तर याे काजु वाला पत्रकारले खाली नेगेटिभ नेगेटिभ मात्रै साेधेसी मलाई याे देखि कत्ति मन परेन ।
@NirmalThapa-i8sКүн бұрын
Sudan kirati jiu Salam Cha hajur lai,hajur le khule ra boileako ma,
@chakrachand141023 сағат бұрын
Great leader, great thoughts!
@dilipadhikari40712 күн бұрын
याे ऋषि काजुको पनि सम्पति छानबिन गर्ने हाे भने यसको कालो धनको पर्दाफास हुने थियो। किन कि याे काजुले स्वच्छ पत्रकारिता गरेर कुनै हालतमा याे स्थानमा आएको होइन। अरूलाई प्रश्न गर्नु अघि काजु आफ्नो अनुहार हेर।
@GurungSujal-g9gКүн бұрын
सफल नेता सुदन ज्यु
@nirkumar242813 сағат бұрын
Sudan kirati is a great leader
@KeshabOli-lv2znКүн бұрын
ऐमालेकेा १ जना पुर्व मन्रींकेा PA संग १०० तेाला र १ बीगाह जग्गा १३ महीनामा जेाडेकेा हल्ला छ!!
@ecosan8264Күн бұрын
दसपासेको तलब ६५ करोड ? कुमारी चोकमा राखेर रवि लामिछानेलाई कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ त्यश पछि बल्ल देशले शान्तिको सास फेर्नेछ त की त। अब नेपालका वरिष्ठ अधिवक्ताहरूलाई हाम्रो अपील छ उपयुक्त सबाइलाई हेग पठाउनुस न??
@KhagenRai-w6uКүн бұрын
🎉🎉
@surendrabhandari72352 күн бұрын
यो राडिको बान जोकरलाइ जुत्ता हान्नु न किराँती सर
@kiranrasaili1687Күн бұрын
niceee
@khemdhital12742 күн бұрын
👍️👍️👍️
@Rakesh6168Күн бұрын
Great Sudan Kirati.
@tjbdraiКүн бұрын
हर्क साम्पाङ्ग बारे बोलेको ठिक😊
@shivakumarrai9027Күн бұрын
१००% सही बिसलेसन किरातिको । अनि सही प्रसन धमला लाई झुटा लेख किन लेख्छन प्रत्रकारहरूले ? यदी सत्य तत्थे हुदैन ? छैन भने ?
@hiddenfact6858Күн бұрын
जसले जे भने पनि उनि एक असल नेता हुन् ।पार्टी होइन ,ब्याक्तीलाई चिनौ।
@user-xu4pn9iuКүн бұрын
84 भन्दा पहिले माओबादी सत्तामा जानु हुन्न। यदि गएमा माओबादी सकिन्छ।
@puspaprasai8924Күн бұрын
केहि कुरामा हास्न पनि सकिएन !!
@RamPanchkoti19 сағат бұрын
पाहुना लेउने भनेको उसको काम र जिम्मेवारी कति सफल छन् र कति हुने वाला छन् भनेर जान्नको लागि हुनुपर्छ। तपाईं सिंगो पार्टी को बारे, पार्टी बनाउने, योजना के भनेर सोध्ने यस्तो पनि अन्तरबार्ता हुन्छ। यस्तो कुरा जान्नु मन लागेको हो भने पार्टीको सिद्धान्त र योजना अध्ययन गरे हुन्छ त। अर्का बारेमा कुरा गर्ने र कुरा काट्ने अन्तरवार्ता बाट के नयाँ करार जान्ने हो।
@chrisgurung3121Күн бұрын
Bhrasta netaharu ra karmachari lai jail ma nakochi desh banne wala chaina. Dhamala jyu ko hamala thik cha hai. Sabai bhrasta neta ra karmachari lai yestai prasna gardai janu hola. Great job Rhisi Dhamala jyu!
@Subodh_Tiwari1983Күн бұрын
MCC मा ब्याख्यामत टिप्पणी भन्दै गुँहु खाएको कुरा पनी गरन बिग्रेको किराँती... किन गण्डक र महाकालीको मात्र कुरा गर्छौ ? ...पास्टर जी !!!
@Dilmahara977Күн бұрын
100 parson sahi kuraa
@duganaa731513 сағат бұрын
यिनिहरुको काम छैन,,सबै चोरहरु हुन,,मिठो बोल्छन् तर देश र जनताको लागि मन्त्री,प्रधानमन्त्री,रास्ट्रपति र पार्टीहरु बनिएकोकै होइन यिनिहरु आफ्नो र आफ्नो खल्ती भर्नुको निम्ति मात्रै पद ओगटेको हो त्यसैले अब जनता सचेत हुनुपर्छ।। जनता र देश जहिल्यै हार्ने र सधै पार्टीहरु,मन्त्री,प्रधानमन्त्री र रास्ट्रपतिले जित्नेहरु अन्त्य गर्नुपर्छ।।।।
@suryathapa13922 күн бұрын
यो देश बिगार्ने काङ्ग्रेस एमाले माओवादी यी तीन पार्टीको धेरै ठुलो भुमिका छन एकले अर्को लाई आरोप प्रत्यारोप जनतामा चरम महङ्गि को मारमा परेका छन कयौं नेपाली रोजगार को खोजी मा रोजि रोटी को लागि प्रदेशिन बाध्य बनाउने यी तीन दल हुन अब पनि यिन बिश्वास गर्ने हो भने देशको र जनताको दुर्गति हुने पक्का
@ashishthapa54862 күн бұрын
रबी दाई ले के बिगारे को छ र कसैले बचाई दिनु पर्ने कस्तो कुरा गरेको होला राई कान्छा लेब
@samdhampus74782 күн бұрын
Jai rabi white 40days
@DeepakShah-f8n2 күн бұрын
गणतन्त्रको उपलब्धी के ?
@user_rai_jethaКүн бұрын
सक्कली माओवादी नेपालमा छन र?-हर्क साम्पाङ😂
@mukundKhanal2 күн бұрын
धेरै राम्रो प्रश्न तपाईं जस्तो पत्रकार देशले पाउनुमा गर्व हो । rishi dhamala is king
@saimonrai2398Күн бұрын
खुलित मुजि
@gouravpoudyalКүн бұрын
guff hanna feri ayexan hamra bidhwan neta
@pardesi-no5fhКүн бұрын
प्रकाण्डले भनेको 41 अर्ब दुबईमा प्रचण्डको पैसा छ र बुढिगॅगा जलबिधुत आयोजनामा 7अर्ब कमिसन प्रचण्डले खाको भनेर बाबुरामले भनेको बास्तबिकता के हो सुदन किराति ज्यु..
@anupamtandon117 сағат бұрын
Yo sahi ho jasto lagchha. Ravi Lamichhane le yehi kura samatera blackmail gari raheko chha
@samdhampus74782 күн бұрын
Gem tero bidi ta ta gem Jai rabi
@BijayaGairhe-u2m2 күн бұрын
मौउबदिका प्रया नेता हरु सबैइ गुड छन् भस्त्चारि त के पि र शेरे को पार्टी हो भन्ने जन्ता ले छर्लङ्ग बुजिसके अब
@kalvairav6576Күн бұрын
Jntale 100 ma sau percent auta partylai jitayeta rajai vyo ta
@User123-n2p2 күн бұрын
पास्टर सुदन किराती जस्ता नेताहरु लाई देश निकाला गर्नुपर्छ ।
@Prabesh734Күн бұрын
Tero bau ko desh hora nikalxas sema jhyakny
@Antlers-h1jКүн бұрын
Jhole Muji dekha paryo
@anupamtandon117 сағат бұрын
Yo paster, ek kilo chamal ma bikeko christian ho.
@AlokKhadka-kb5xrКүн бұрын
Chasms power ko ho?
@RanjitaUpreti-t8g2 күн бұрын
Ra ko karaoke khai
@Bikashmikhapa-i9s2 күн бұрын
😘🇳🇵😘
@gokarnagiri13472 күн бұрын
Rishi Dhamala mero lado kha ta
@samdhampus74782 күн бұрын
Dhamila is chka jHaha
@shambhumagar7430Күн бұрын
Yo dhamala ko k q ho😂😂😂
@nabinpokhrel5329Күн бұрын
यो पत्रकार पनि कुनचाहिँ पार्टीको दलाली हो खाली रविकै मात्रै नाम लिन्छ त यार।
@arunlimbu5034Күн бұрын
Oli ko holaa
@DurgaNarayan-kn3lvКүн бұрын
Parchande KP sere haruko Karan le des Kangal bhayo
@manojthakuri57922 күн бұрын
नाम पनि भनिदिय हुन्छ नत्र दहिचिउरे जबाफ नदिनु सिधै भन्नुनी नाम नै तोकेर भन्दा हुन्छ नि केको डरमान्नुनी ?
@arunlimbu5034Күн бұрын
Nam sabailai thaxa vannu parxar
@samdhampus74782 күн бұрын
Yo dela ho koip
@Bandu-e1c48 минут бұрын
Ye vrastachri haruko bidesh ko kurtut aek aek gardai sab bahira aaoudaicha .Desh lootay ko paisa sab bideshma .34 sal deykhi lootayko aek aek kunchi ko hisab linupercha .Most of the politicians from UML and Congress are fully submerged in huge vrastachr.
@sujanbartaula3484Күн бұрын
Desh bidhwonksakari le desh banaune re aayankakari hatyara daka
@Amritlimbu312 күн бұрын
jhole haruko kam chaina
@LaxmanThapa-l7wКүн бұрын
भ्रष्ट तस्कर एमाले कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल भरी बाट