एमाले काङ्ग्रेस ८४ मा पत्तासाप हुन्छन।यो ठगबन्धन रहे सम्म देश बिकास हुदैन।
@ChandramaniChulagain3 сағат бұрын
Good ans ❤❤❤
@stoneage6329Сағат бұрын
Good 👍 👍 👍 👍!!!
@RameshLamatmg-u1d3 сағат бұрын
एक बौदिक तर्क सहितको संवाद विष्णु रिमाल 💗 अराजक घण्टे आतंककारी हरु यस्तै सभ्य भएर अघि बड
@BipulPanta3 сағат бұрын
Soft speaking gentlemen
@ashishsaud39846 сағат бұрын
बिष्णु रिमाल सिधा र सरल तरिकाले जवाफ दिनु हुन्छ राम्रो लाग्छ
@ADGhanshyam2 сағат бұрын
हो तर केहि तथ्य चाई मज्जाले ढाट्न सक्ने खुबि पनी घेरै कुसल रहेछ !
@Ourprideournation6 сағат бұрын
Ravi Ka andhhavakta le bad comments thokerai social media Durgandit banauchhan !!! Savya banau mitra haru
@SHRESTHA-b2x6 сағат бұрын
मिसन ८४ मा देश को काया प्लट हुने संकेत हैन १०० % sure ला बधाई छ है सपेलाई lets go लेखेर राख्नुस् साथी हरु ।😊
@nischaldhakal19697 сағат бұрын
🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं." त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने. खर्चिला प्रदेशहरू खारेज, स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।” कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵
@dipendrabhandari72064 минут бұрын
पार्टी एउटै गर्न सरकार बनाउनुपर्छ मूर्ख तर्क ❤❤
@rameshghimire55815 сағат бұрын
Kp oli is the number one leader in nepal even i am not member of uml...kp is great
@humhamal82895 сағат бұрын
84 ma amale ko akal bahumat 100 % lekhera raknus. Kp oli jindabad.
@RamchandraDhital-fo8hm3 сағат бұрын
विस्णु रिम।ल जि ०८४ दुई ठुल। पार्टीहरु चुन।बम। ज।द। गठबन्धदन गर्ने ब।त।वर्ण बन।उनुस र।जनिति म। अत्ति नै न।गरिक असुरक्क्षित भय ।
@rameshghimire55815 сағат бұрын
Long live kp oli
@shresthachandraraj50554 сағат бұрын
Kp oli is best 1 yearma aba sabai negative dur hunxa❤❤
@ChandraMoktan-j5u4 сағат бұрын
Jai pasupathinath 84 salma congress ra aamele lai patasab garnu parxa
@chhetrimanQatar3 сағат бұрын
एमाले अभिसाप हो मुलुक को लागि
@rozanbasnet92962 сағат бұрын
बिष्नु रिमाल ❤❤❤🎉🎉🎉
@SureshPrasad-k7l5 сағат бұрын
रविको फोटो सार्वजनिक हुनु ठूलो कुरा भएन कुनै पनि अभियुक्त लाई यसरी cc camera को निगरानीमा राख्दा उसको मानव अधिकार कहा गयो अनि कहा गयो व्यक्तिगत गोपनीयता कास्की प्रहरीलाई हिरासत भित्र क्यामेरा जडान गर्ने अधिकार कसले दियो गम्भीर प्रश्न खडा भएको छ🥲सार्वजनिक पदमा बसेका चौथो दलको सभापति को त यो हालत छ सर्वसाधारण कैदीहरुको के हालत होला हिरासत भित्र ?
@rupeshpariyar50414 сағат бұрын
जय प्रचण्ड ❤❤❤❤
@smaranrajgiri6 сағат бұрын
2084 मा जनता सचेत छन भने यी घासहरुलाई चुनाबको माध्यमबाट सोत्तर बनाउनुपर्छ
@JM-rc5xv6 сағат бұрын
घन्टे ठग लाइ सोतर पार्नुपर्छ।😅😅
@rameshghimire55815 сағат бұрын
Nation need kp sharma oli
@bhupendeaaryal65465 сағат бұрын
अब एमाले काङ्ग्रेस पत्ता साफ
@jengurung553946 минут бұрын
kaju is funny 😆
@madhavpoudel966132 минут бұрын
Ye ma le ko good leader
@dillirajjoshi49076 сағат бұрын
ऋण कसैसँग पनि लिन नहुने कुटनैतिक मान्यता कायम भयकाेछ ,दलालहरुहाे काइतकुरा नगर । इण्डाे पश्चिमा दलाल हरु हाे यस्तो डबलस्ट्यान्डर काे कुरा नगर ।
Sarkar kasarirata rat milyo janatako prasna ho oliko hanuman notnonly opposite parrty
@Sandy-Ove7 сағат бұрын
Good leader but have inadequate knowledge to guide prime minister oli.
@GopalKarki-um4yv2 сағат бұрын
La combodiya vanne bitikai tarseko kura satya ho combodiya ko
@subashstha17357 сағат бұрын
Oliko fyauraharu achel dehrai vukiraxan ekdin awasya yo chor haru ko antya hunxa
@rijal54055 сағат бұрын
यो मान्छे नि गतिलो त होइन सल्लाहकार भएको छ। ओलीको यसैले बिगारेको छ
@ShantKumarTharu-y5y7 сағат бұрын
एमाले र कांग्रेसका नेताहरु र पार्टी ८४ मा पत्ता साफ हुन्छ। अब ८४मा दुई तिहाई बहुमत माओवादीले ल्याउछ।
@JM-rc5xv6 сағат бұрын
😂😂 घन्टे, ठग ग्याङ
@YalmagarYalmagar6 сағат бұрын
काठमाडौ मा अहिले कुनै वडा नगरपालिका महानगरमा माओवादी निर्बाचित प्रतिनिधि देखाउ त जनमत जफात भएको होइन 79 मा किन 64 धम्की महोदय😂
@rijal54055 сағат бұрын
तपाईँ माओवादी हो यस्तो कमेन्ट गर्ने एमाले कांग्रेस माओवादी रिमिटेन्स पार्नुपर्छ।
@shresthachandraraj50554 сағат бұрын
Kun chau gu aauni bata janmeko ho feri yo kaha xa maobadi aauxa junglema
@jagutamang97394 сағат бұрын
हहह 😂😂😂 84 मा अगाडी को अंक हट्छ कि पछी हट्छ त्यो 84 मै देखने छ।
@prabeshdhakal91314 сағат бұрын
Youth 16-25 age lai attract nagarne ho vane uml sakinncha esma dhyan dinu paryo
@Jhabilal_Magar7 сағат бұрын
के बिग्रेको थियो र बनाउने 😂कमरेड रिमाल ? सम्पुर्ण नेपालको कम्म्नियुष्ट आन्दोलन ध्वस्त बनाइ हाल्नु भयो बा ले😅😅😅
@nischaldhakal19697 сағат бұрын
Yo, RAW AND CIA ko Agent ho. 😡
@sarmilasharma37833 сағат бұрын
Kp ko Hanuman
@swamianantanand552214 минут бұрын
लोकतंत्र मा खतरा देखेर मिलें का
@RamGurung-zt1ti12 минут бұрын
Aandolan nai antim bikalpa yo bebastha na dhale samma soja jantale dukha pai rahanchha!!!
@a.dsuppliers45193 сағат бұрын
Timi neta ko gaf kasari pataune Kun duniya ma chau timi haru
@ShyamBasnet-c3t5 сағат бұрын
Yo manxe fatahaho
@UmeshDangi-e2i5 сағат бұрын
Chora khtea rip rip
@ManojKarki-q7w6 сағат бұрын
2 ota joker Lai ek xin sune , hasaune kura matra dherai ayyo😅, hasna na sakera maile chai half Mai xade 😂
@milankarki96626 сағат бұрын
Yemale sedeyo.....
@dinorossi25496 сағат бұрын
Reporters n channel should boy cott uml nc mao corrupt parties mainly responsible for state of Nepal's lowest per capita income n gdp only better than war torn Afghanistan per capita. Direct elect only solution like usa. Winning from small town n become pm not acceptable.
@SHRESTHA-b2x6 сағат бұрын
मिसन ८४ मा देश को काया प्लट हुने संकेत हैन १०० % sure ला बधाई छ है सपेलाई lets go लेखेर राख्नुस् साथी हरु ।😊