बाढीले बगायो देश, सयौँको मृत्यु/ बेपत्ता, प्रधानमन्त्री अमेरिकामा मस्त

  Рет қаралды 61,822

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 156
@nandub.k8401
@nandub.k8401 Ай бұрын
ईनीहरू बाटभोट लीएर कोही पाचचोटी कोही छचोटी प्रधानमन्त्री हुदैछन सुकुम्बासीहरू खोलामा बगिरहेका छन अदालत ले र बालेन ले न्याय दिरहेका थिय
@lilarajadhikari
@lilarajadhikari Ай бұрын
बालेणकाे निति काम गर्नेतरिका पारदर्शिता सहि छ❤😂जयबालेण
@mintubehk2466
@mintubehk2466 Ай бұрын
लौ जन्ता हो अब आउने चुनावमा भारी मतले कोलि काका लाई जिताउ बालेन रबि हर्क लाई धपाउ ।
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q Ай бұрын
सरकारले काम नगरे पनि भाषण रामै गरेकाे छ , त्यसैमा सबै जनता खुसिनै हाेआैँ । भाेटदिनेलाई चाहियकाे नै त्यति हाे । जय हाेस सरकारकाे ।।
@nandub.k8401
@nandub.k8401 Ай бұрын
सुकुम्बासीलाई बालेन न्याय दिरहेका थिय तर पार्टीका भुमाफीया ले बालेन को योजनालाई असफल गरे योघटना को जिम्मेदारी भुमाफीयाले लिनुपर्छ
@RamShrestha-t8i
@RamShrestha-t8i Ай бұрын
बालेन शाह को निणय सही थियो भन्ने कुरा स्पष्ट रुपमा देखियो
@karmayogi9971
@karmayogi9971 Ай бұрын
Balen. Is. Right. He. Should. Be. The. Prime. Minister. Of. Nepal
@netrakc3385
@netrakc3385 Ай бұрын
खोलाको छेउमा मानिस बसोबास गर्दा आँखा चिम्लेर बस्ने जिम्मेवार ब्यक्ति ले जवाफ दिनु पर्छ!
@badrinathkoirala1830
@badrinathkoirala1830 Ай бұрын
गृहमन्त्री र स्वास्थ्य मन्त्री बांसवारी चियापानमा व्यस्त ।
@jagadeepshrestha9949
@jagadeepshrestha9949 Ай бұрын
हाम्रो देशको सरकारलाई लाज लाग्दैन सबै लाज नभएकाहरुले घेरेर बनि सकेको छ । आउदो दिनमा सबैलाई ठेगान लगाउन समय आएको छ मलाई लाग्छ। जय नेपाल।
@sanjaymanandhar436
@sanjaymanandhar436 Ай бұрын
सुमन श्यामी अदालतको निर्णयलाई विरोध गर्छु यो बर्खालाई के गर्ने सुमन जी। तपाईँको आन्दोलन कार्यकर्ता कहाँ गयो? यो बाढीको समस्यामा भएकोलाई तपाईँको कार्यकर्ता खटाउनुस् न। किन सडकमा आन्दोलनमाथि निकाल्नु हुन्छ
@Pemalama-tv4go
@Pemalama-tv4go Ай бұрын
जता पनि बालेनकै जित हुन्छ
@Gyawalibishnudev
@Gyawalibishnudev Ай бұрын
नालायक सर्कार रबिलाई फसाउने तिर लाग्यो जनतालाई बचाउन तीस मतलब गरेन । गिरिहमन्त्रि ले नैतिक्ताको आधारमा राजिनामा दिनुपर्छ ।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
८४ मा कांग्रेस एमालेलाई भोट हाल तिमिहरुको उद्दार हुन्छ ।😀😀😀😀😀😀😀😀😀
@purnalimbu6284
@purnalimbu6284 Ай бұрын
सुमन सायमी राजाराम र एमालेहरूले यस्को क्षतिपूर्ति दिनु पर्छ ।मेयर बालेनले सच्चा मनले अदालतको आदेश अनुसार सूचना निकाल्दा एमाले भुमाफिया र अभियन्ता भन्दा सुमन सायमी र राजाराम भनौदाले आन्दोलन छेकेका छन ।अब सम्पूर्ण क्षतिको जिम्मेवार यिनै हुनू पर्छ ।भगवान र पृथ्वीले पनि बालेनलाई साथ दिएको देखियो ।
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy Ай бұрын
दसैंकै मुखमा प्राक्रितिक बिपत्तिबाट हुनगयेकाे जनधनकाे क्षति प्रति याेराज्यकाे लापर्वाह। सर्कार ठुलाे जम्बाेटाेलिलिएर अमेरिकामा अझै मनाेरन्जन्मा छ।
@laxmilimbu9505
@laxmilimbu9505 Ай бұрын
बालेनको भनाई ठिक हो
@poudelg1
@poudelg1 Ай бұрын
4:16 नरोउ जनता, उखाने ओली ले अमेरिका बाट पानीजहाज, पाइपलाइन बाट ग्यास र बुलेट रेल लिएर आउदैछ। अर्को चुनाव मा पनि नयाँ किडनी हालेर भोट माग्दै हिड्दा सम्झेर भाटाले दिनु नबिर्सनु होला।
@LalSingh-i7e
@LalSingh-i7e Ай бұрын
दैबिक प्रकोपमा परि ज्यान गुमाएका प्रती हार्दिक श्रद्धान्जली तथा हराइरहेकाको खोजी कार्य तिब्र होस घाइतेहरुको आवस्यक उपचार होस यस्तो बिपत्तिको घडिमा देश का प्रमुख प्रशाशक अनुपस्तित रहनु आस्चर्यजनक छ
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
बालेनलाई प्रकृतिले पनि साथ दिएको छ । थप २० मिटर खोला किनारबाट छोडेर घर बनाउनु । ईन्जिनियरलाई हेप्ने ????
@nightmare8988
@nightmare8988 Ай бұрын
पानिमा बगेकाे मानिषलाई बचाउने साहसिक ब्यक्तिलाई धन्यवाद मात्रै भनेर पुग्दैन पुरस्कार स्वरुप रकम दिनु पर्छ😊
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Ай бұрын
भातमारा ओलि भ्रमण छोट्यायेर नेपाल अन्मरिन सक्दैन डाका ! मस्तिमार्दै छ स्वास्निको इच्छा पुर्ण गर्न ! रमेश बाहुनले के गर्ला ! दुखिहरुको उद्धार गर डाका हो !
@Hikmat.Acharya
@Hikmat.Acharya Ай бұрын
भ्रष्ट नेताले खोला खोलामा बस बासाले यस्तै हुन्छ
@LalSingh-i7e
@LalSingh-i7e Ай бұрын
समाचार का चेनल हरुको प्रसारण गर्ने तौरतरिका फरक फरक देखियो एकरुपता होस
@BipeenMagar-v8c
@BipeenMagar-v8c Ай бұрын
। राज्य ले हैन केपी घातकि ले त्यो काठमाडौंमा भयको बारि पिरित को सम्पुर्ण छेति पुर्ति दिनु पर्छ तेस केपी वली भन्ने अबरादि ले राजनिति गरेको थियो
@DB_Thalang_official
@DB_Thalang_official Ай бұрын
बालेन शाहले यस्तै जोखिम बाट जोगाउन खोजेका थिए नदिको किनारमा बसोबास गर्नहुन्न भनेर बस्ती हटाउन खोजेको थिए तर अबरोध आएको थियो त्यसैको उपज आज देखिएको मात्रै हो ।
@SatyabhamaUpadhayay
@SatyabhamaUpadhayay Ай бұрын
Thank you mear jiu .thank you samachar .
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
बाढिले मुलुक भर ज्यु ज्यान माथि कहर , नरसंहार शत्ता र सरकार घाम झुल्के पछि सिंहदर्वारमा गर्जनकेा करकर ।
@SatyabhamaUpadhayay
@SatyabhamaUpadhayay Ай бұрын
Thank you samachar .
@mallok3425
@mallok3425 Ай бұрын
देशले राजा मागेकोछ कुरा बुझ बेकुफ भेडाजनताहो
@krishnasomai3441
@krishnasomai3441 Ай бұрын
जय बालेन 🙏🙏🙏👏👏👏👏👏👏👏👏
@Mrhappy360x
@Mrhappy360x Ай бұрын
भेडा र पाखण्डि जनता अनी तिनले चुनेका नालयकहरुको प्रतिफल। यस्तो सहरीकरण र वस्ति विकास, डोजरे विकास र प्रक्रतिको दोहन गर, मैसम परिव्रतनको असर झनै कति डरलाग्दो हुनेछ देख्दै जानेछौ। खोला किनारका बस्ति र भिरालो कमजोर भुगोलका बस्ति तुरन्त सथान्तरण गर।
@punrashmi5508
@punrashmi5508 Ай бұрын
साला हरुलाई आफु मन्त्रि हु भन्न पनि लाज लाग्दैन कसैले नगंदा पनि मै हु भन्दै हिद्छन !!काम को सिनका भाच्ने होइन !!!इनिहरु देशको लागि अभिसाप नै हुन्
@Manbahadurshrestha-h2s
@Manbahadurshrestha-h2s Ай бұрын
🎉Yo, sarkar, jindabad....
@shreedharrajadhikari134
@shreedharrajadhikari134 Ай бұрын
सरकार लाई पैसा पचाउने बेला अायो ।बाढी अाउदा केही नगर्ने , पानी रोकिए पछी भाषण बाजि गर्ने नालायकहरू ।जनताको सरकार हैन भ्रष्ट र तष्करको सरकारले कहिले पनि जनता र देसको काम गर्दैन भन्नेकुरा अब जनताले बुझे होला ।अब पनि जनताहरू यी पार्टीका पछी पछी लाग अनि झन ठूलो संकटमा जनता पर्ने छन् ।
@posteraz
@posteraz Ай бұрын
दीर्घकालीन सोच नभएको भ्रष्टहरुले सबै ठिक छ भन्छन भने दिउसै रात पार्नेबाट सचेत रहौ!
@GangaLimbu-t1m
@GangaLimbu-t1m Ай бұрын
४ ४ घन्डा टिनको छान‍‍ोमा उदारको पर्खाईमा कसेको जनतालाई उदार गर्न नसक्ने गृहमन्त्रिले सरलककाई राजिनामा दिज्दा भयो ।
@debidattapaudel2907
@debidattapaudel2907 Ай бұрын
ई दुई भाई र ईनका भ्रष्ट बाट देश नास बाहेक केहि हुदैन आज बालेन को र अदालत को कुरा माने को भये किन यो हालत हुनि थियो दुई भाई ले देश डुबाऐ
@narayandahal5152
@narayandahal5152 Ай бұрын
सरकार बालेन्द्र र रविलाई सिध्याउनको लागि व्यस्त छन् यिनलाई जनताको के मतलब रवि र बालेनलाई सिध्याए नागरिक त्यसै आउँछन् नि यस्ता चोर नेता मुर्दाबाद
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
आम्दानी र रोजगार छैन आसु चुहाउदै कर तिर्नै पर्छ जनता ! सरकार मस्ती गर्दै बिदेश सयर मन्त्री आनन्दमय , दलाली अब झन आम्दानी बड्ने भयो भन्दै रक्सीको चुस्कोमा । सरम बिना उपचार गर्छु भन्छ लुट सरकार, अब कार्यकर्ता परिचालित नाममा लुट धन्दा सुरू हुन्छ ।
@LachhumanKauvha
@LachhumanKauvha Ай бұрын
बालेनभनदावलि ठिक किनकियुबा समातनसफलभय
@ViVoResidence
@ViVoResidence Ай бұрын
गुनासो पनि काजु सरलाई गर्नु भएछ !! राहत भन्ने त सम्झिने पानी छम्किने
@premkhadka3248
@premkhadka3248 Ай бұрын
तानाशाहि सरकारले भाइभारादार र आसेपासेको समस्यमा मात्र देख्छ। सामान्य नागरिकलाइ देख्दैन।यो पटकको बिपत्तिमा तिनै तहलो सरकारको उपस्थिति देखिएन सुतेको पाइयो।
@alebirbahadur6042
@alebirbahadur6042 Ай бұрын
याे दुखद घडिमा परधान मनत्रि काृे के चाल हाृे
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld Ай бұрын
केपी ओली मुर्दा बाद
@rdckc5674
@rdckc5674 Ай бұрын
Balen is right person ❤❤❤
@somraj7012
@somraj7012 Ай бұрын
जबसम्मादलालहरुको सरकार रहन्छ देश र जनताको बेहालनैभैरहन्छ केपिदेउबा देश र जनताकोलागि अलछिनासाबित भैसकेकाछन्।
@narayangautam5293
@narayangautam5293 Ай бұрын
दुर्गा प्रसाई भए कति सहयाेग गर्थें होला ,!!
@RajbikramShah-s5k
@RajbikramShah-s5k Ай бұрын
सुमन शायमी राम्रा मान्छे हुन, किन भट्केका हुन् .. थाहा भएन? सायमी भाइ सत्यको साथ दिनुहोस्, सत्य अटल हुन्छ।
@KushalPun-pg9br
@KushalPun-pg9br Ай бұрын
यस्तो किसिम को समाचार बनायको धेरै लामो समय भयो चोर लुटेरा नेता हरु ले लुटेको धेरै समय भयो अब यी चोर दलाल हरु जरै बाट उखलेर नफाले सम्म केही हुने वाला छैन सन्चार कर्मी हरु कराउदै मात्रै गर्ने लुटेरा चोर नेता हरु लुट्दै जाने थुक्का यो देश को गति
@rajShahi-u1l
@rajShahi-u1l Ай бұрын
आतंककारी सरकार भयपछी यस्तै हुन्छ
@krishnamagar1223
@krishnamagar1223 Ай бұрын
खोजा लाई रोकेर घर नबनाउ खोलाको बातो नछेकौ धन्यवाद !
@gokulthapa9580
@gokulthapa9580 Ай бұрын
गगने कता मरेछ । यता बाट मागौ उता बाटआगौ भन्ने मगन्ते गगने अहिले कता छ । 😊
@DambarRimal
@DambarRimal Ай бұрын
केपि ओलि मुर्दावाद
@binoddhungana1612
@binoddhungana1612 Ай бұрын
यस्तालाइ के मत्लब सत्ता जोगाउन बिदेसिको तलुवा चाट्दै होलन
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
याे गैर जिममेबारि पन ।
@rambachan-p3c
@rambachan-p3c Ай бұрын
Balen👍👍👍👌❤❤🙏🙏
@pbnbsw5757
@pbnbsw5757 Ай бұрын
बालेनको मनसाय ठीक हो तर तरीका गलत भयो क्या ? पहिले जनचेतना जगाउनु पर्यो अनि खोलाछेउका बासिन्दा मुआब्जा दिई हटाएर अन्य कतै व्यवस्थापन गर्नु पर्यो क्या । जोर जबरजस्ति ले लफडा मात्रै हुन्छ जन चेतना जगाउनु पर्यो ।
@matirajpaudel6933
@matirajpaudel6933 Ай бұрын
उलाइ गोकुल महेस जस्ता डनको चिन्ता छ
@AnimalFriends9
@AnimalFriends9 Ай бұрын
पूर्ब तयारी गर्न योग्य, काबिल र देशको माया गर्ने शिक्षित अगुवा चाहिन्छ बालेन जस्तो। तर निर्दयी, हत्यारा, डाँकाहरुको राजमा यस्तो अपेक्षा गर्नु मूर्खता मात्र हो।
@dineshmaharjan5034
@dineshmaharjan5034 Ай бұрын
Well said.......
@tikaramsubedi8210
@tikaramsubedi8210 Ай бұрын
बा अमेरिका छन यहाँ हुदा अरिँगाल जस्तो जाई लाग भन्ने बिपत्तिमा चुप।
@rekhakhadka9985
@rekhakhadka9985 Ай бұрын
Good 👍
@anuragstha8352
@anuragstha8352 Ай бұрын
पहिलो चोटि सत्तेमा टेकेर समाचार बनाएछ ऋषि धमालाको मिडियाले खुसी लायो
@vimalalbhattarai4674
@vimalalbhattarai4674 Ай бұрын
खै त बालेन ? बिपतमा, ऊस्तै ।
@aryaljanajyoti
@aryaljanajyoti Ай бұрын
सुनिल के सी जी बिहानैदेखी खटिनुभएको थियो
@rajubasnet9
@rajubasnet9 Ай бұрын
अब सरकार ले त टहरा बनाउन सहयोग गर्लानि😂😂😂
@puskalaryal2938
@puskalaryal2938 Ай бұрын
Jastamathi 3 ghanta basera badhi le bagauda sameth resque nagari home minister ghar mai film ma masta hunuhunthyo? Waaaaa hamro a male ko sarkar
@menghale2216
@menghale2216 Ай бұрын
oli lai ava nepal auna dinu hunna nepali janata ho airport bata nai lakhetnu parxa
@UrmiiKhadka-r4g
@UrmiiKhadka-r4g Ай бұрын
Hare ram he bhole baba ti tahara Ka 4 Jana ra1 tenkar ma uvirakheko daisy mero aakha ma ghalki raheko cha
@basantapoudel1996
@basantapoudel1996 Ай бұрын
Yasko jimma eamale le linu parxa gatilo kam garna dinnan
@radhakhadka3923
@radhakhadka3923 Ай бұрын
जेहुनुथियाेभयिसकाे,अबगासरबासचाहियाे।
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Hait yo grihamantri ko Kura sunnai ma'an lagdaina.
@pushpamagar9335
@pushpamagar9335 Ай бұрын
के गर्ने त बालेन ले भनेको त हो नि उबेलामा बालेन लाइ लखेटेकाथिए तेसैले भोकेकाछन ठिकै भयो सुकुम बासि हरु लाइ जए बालेन राजा जनताको राजा हो
@rushallmaqar9806
@rushallmaqar9806 Ай бұрын
Balen should literally declare for PM election candidancy.
@ganeshkhatri4082
@ganeshkhatri4082 Ай бұрын
बाढी आउनुमा प्रधानमन्त्राीज्यूको दोष मान्न सकिदैन । तर जनरल एसेम्ब्लीमा सम्बोधन गरी सक्नासाथ बाकी काममा परराष्ट्र मन्त्री. र उच्चायुक्तलाई जिम्मेवारी छाडेर चाही उहाले तुरुन्त फर्किनु बेश हुन्छ भनन् लग्छ । आखिर मेकानिज्म र मेशिनरी त यही मौजूदा छ नि त ।
@poudelg1
@poudelg1 Ай бұрын
ए बुझक्कड, उखाने ओली ले अमेरिका बाट पानीजहाज, पाइपलाइन बाट ग्यास र बुलेट रेल लिएर आउदैछ। अर्को चुनाव मा पनि नयाँ किडनी हालेर भोट माग्दै हिड्दा रक्सी ,मासु बाड्न सहयोग गरिदिनुहोला।
@filthscreamo
@filthscreamo Ай бұрын
ALL OLD POLITICAL PARTIES ARE OUT OF DATE
@DipakRegmi-m5q
@DipakRegmi-m5q Ай бұрын
अ पुत्रे लाई वनता भाणमा गये के मतलतब ,,,
@ramishsinchuri41
@ramishsinchuri41 Ай бұрын
3 मात्र हाेइन 4 ,5 तहकाे भनुम
@tomgurung1135
@tomgurung1135 Ай бұрын
Hero
@ramkaransah254
@ramkaransah254 Ай бұрын
Bhrast Pradhan Mantri KP Oli & his almost all Bhrast Mantries are together with him but KP OLI IS Saying, I don't do Bhrastachari & don't see mouth of Bhrastachari. He is also chief Doshi in Grih Bandhu Teastate Kand & So many Amale Sansad, netas are Doshi in Sahakari Aapchalan case & other bhrastchari works. Thus he is in Ghera of bhrastai Bhrast Karyakarta. But he is giving speech, I don't do Bhrast work & don't see mouth of Bhrastachari.
@ramkaransah254
@ramkaransah254 Ай бұрын
Aputh Sampati ko Muda (case) Rabi Lanechhane Lai Matrai hoin, Nepal ko Sabai Pradhan Mantries, all Mantries, Lagayat Sabai Uchcha Padadhikari ko Sampati Chhabin garnu parch
@LIMBEY17
@LIMBEY17 Ай бұрын
Sarkar.nai.garu.ho
@padamkhanal1526
@padamkhanal1526 Ай бұрын
Oli laei Desh ko Maya naei china
@tejbudamagar
@tejbudamagar Ай бұрын
Yo hatyara lai kasle pradhanmantri banayo yaslai feri jail halnu parxa. Hatyara lai pradhanmantri banaune kasto murkha manisharu raixan Nepal ma.
@ramkaransah254
@ramkaransah254 Ай бұрын
After Sansadiya Samiti Pratibedan of Sahakari Rakam Aapchan, Rs 84/85//86/87 Arab submitted in Current Government, it is necessary to take Kara Karbai to all Bhrast Sahakari Pidak, seizing their property to pay/return back, pidid saving Rakam ? Not only focusing Rabi Lanechhane.
@bhabendrapokhrel8302
@bhabendrapokhrel8302 Ай бұрын
यस्तै झोलेलाई भोट दिइरहनु ।
@PBGorung
@PBGorung Ай бұрын
Balen le thikai vaneko thiyo, khola mathi ghar na banau. Vote bank ko lagi birodh gare sarkar. Jabaf kasle dinx. Junai kal hos vrastachar le khola mathi wa xeu xau ghar banauna SUIKRITI dine lai xanbin garer jail chalan garnu paryo.
@SoniyaRokka
@SoniyaRokka Ай бұрын
Kkk KKK
@karmayogi9971
@karmayogi9971 Ай бұрын
Is. There. Govt.
@ramkaransah254
@ramkaransah254 Ай бұрын
Sarkar Bhadhi Pahiro bat Janta lai Jogaun kehi Attention/Alert Chhainnnn. Only Sarkar has high Attention/Alert to save his Bhrast netas- Sahakari Pidak & other all Bhrastachari of Kangress, Amale and full power to catch Rabi Lanechhane to send Jel to fulfill their party Swarth of Gagan Thapa, Bishwaprakash, KP Oli, & other Bhrast netas
@harigc5431
@harigc5431 Ай бұрын
Yestai ho aba 84 ma sabai bhetin6n teha samma samajik sanjalmai bhetin6n !
@djaakrit
@djaakrit Ай бұрын
fataha sarkar le ke sikx birodh garne matrai janeko x r bidesh bata rin line matrai janekox
@manojkumarsijapati3095
@manojkumarsijapati3095 Ай бұрын
Aparadhi lai vot diyara aparadhi ko hatt ma sarkar banaune galti aba kadapi nagarau, Jagau nepali
@jangabahadurthapa3484
@jangabahadurthapa3484 Ай бұрын
Kp. Rip
@sitadangi5981
@sitadangi5981 Ай бұрын
Kp ko jiima ho
@khimachudal2362
@khimachudal2362 Ай бұрын
Road bata 40 meter xodnu thikai Rahexa ahile dhknu vayo ni jhole neta jay balen
@ramkaransah254
@ramkaransah254 Ай бұрын
Prakashman Singh Acting Pridhan Mantri Badhi Pahiro bat Janata Jogaunu ko Satama Aaphno Bahini Rita Baid Lai Balmandir ko Jagga Namsari garn, Tatha Gagan & Kangress ko Bhrast netas haru le gareko 3 Mahine Sansad Abarodh pusti garn Aaphno party ko Sahakari bhrast & other kand ko Bhrast neta, Karyakarta Jogaun & Rabi Lanechhane lai Jel haln focuss chh.
@Nareshchodhary2098
@Nareshchodhary2098 Ай бұрын
👍👍👍🇳🇵🇳🇵🇳🇵
@babushrestha8931
@babushrestha8931 Ай бұрын
Raxsi masu ra 500/100 ma bike ko janta xa testa lai vot dinxa yesma neta ko dos vanna pani na milla janta aafai aafno khutta ma bancharo haneko vannu parxa.
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 137 МЛН
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 8 МЛН
小路飞还不知道他把路飞给擦没有了 #路飞#海贼王
00:32
路飞与唐舞桐
Рет қаралды 80 МЛН
New Released South Indian Hindi Dubbed Movie 2024 | New 2024 Hindi Dubbed Action Movie
1:43:58