शुभकामना छ ! अब कि एमाले बन, कि त कांग्रेस बन ! कि त चुप लागेर बस ! ५% हुनु ठिक हो ! जनमत नै नभएका पार्टीहरु समाप्त हुनै पर्छ !
@krissuwal33311 күн бұрын
Good decision for political stability
@ramuraut104712 күн бұрын
याे त राम्रो कुरा हो,शुभकामना!
@homgurung888512 күн бұрын
जय रबि दाई👏😍🇳🇵🔔🔔🔔🔔🔔
@darshanrana521211 күн бұрын
अझ संघिय संसदमा प्रत्यक्ष 5 सिट समानुपातिकमा कुल मतको 10% र प्रदेशमा कुल मतको 7% ल्याउनु पर्ने नीति लागू गर्नुपर्छ
@bashudabadi454512 күн бұрын
देश पार्टी मात्रको क्रीडास्थल बनाउन भन्दा यो ठिकै हो।
@KhadakJethara-z6f11 күн бұрын
राम्रो कुरा गर्नु ठिक छ
@keshavgahapalpali454912 күн бұрын
ब्यक्ति पिच्छे दल खोलने साना दलको नामै मेटाउनु आवश्यक छ
@damber.rawaldamberrawal949912 күн бұрын
देशमा बिकास गर्ने हो भ्ने दुई दलिय कानुन हुन जरुरी छ
@narayankhanal298511 күн бұрын
ठिकछ एमाले वन कि कांग्रेस ' वन दुई दल भन्दा अरु सबै खरिज गर फताहा झुन्ड कराउँदै गर्छन अनिमात्र देशको विकास हुन्छ सम्माननी प के पी ओली ज्यू तपाइको कार्यकाल सफल रहोस 🎉🎉🎉
@ShankarRawat-br4rl12 күн бұрын
Good luck
@durgapokhrel692312 күн бұрын
प्रधान मन्त्री काे गुलामा चिल्लाे लगाउन सबै तल्लिन हुन्छन्। अायाेग कुन अार्काे ग्रहकाे हाे र ।
@dipeshbohara858212 күн бұрын
Ramro kura ni
@kumarranamagar914511 күн бұрын
Good ramro aba yo 2 4 site jhole party lai nepal ma samapta garnu parchha...
@sumangurung404812 күн бұрын
good news
@bimochanadhikari141912 күн бұрын
यस्तो च्याउ जस्तै पार्टी हुन भन्दा दुई दल नै ठिक हो तर यी चोर हरु नसक्की देश त बन्दैन 🙏🇳🇵
@Makar-g9z12 күн бұрын
अब यो कुहियेकोआलुले देशै कुहाउनेभयो, यो द्वापर युगको कंस हुनुपर्छ कलियुगमा कुहियेको आलुकोरुपमा जन्मलियेर मरेछ बज्या
@Ssgyan-h4j12 күн бұрын
नेपाल मा जम्मा जम्मी दुई दल ठिक छ।। काम गरेर खान को अल्छी हरु ले एउटा एउटा बाहाना बनाएर संगठन पार्टी खोलेर चन्दा उठाएर खाने र उग्र कुतर्क गरेर हिंड्ने हरु।।
@milanniure471312 күн бұрын
प्रचन्डको खुट्टो किन काम्यो?थ्रेसहोल्ड 10% राखौ भन्ने हिम्मत गरोस न यार लाज नमानी बोलिराको हेरौ त यार हिम्मत नभय राजनिती किन गर्नु?😂😂
@krishnaghale217512 күн бұрын
Only dreaming
@IkendraChemjong11 күн бұрын
केको रोइलो सत्ताबाट बाहिरिन साथ वाम एकताको मुद्दा उठान गर्नेको लागि एकता गर्ने सुनौलो अवसर हो