दुर्गा प्रसाईले गरे प्रचण्ड-नारायणकाजीलाई स्यालुट, विनोद चौधरीको पर्दाफास, रवि र सुनिलको भण्डाफोर

  Рет қаралды 494,745

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Durga Prasai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#durgaprasai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 400
@kissnachhetri5034
@kissnachhetri5034 8 ай бұрын
आजको आवश्यकता भनेको दुर्गा प्रसाईं नै देखियो👍️👍️👍️👍️!!!
@tekjungthapa3425
@tekjungthapa3425 8 ай бұрын
दुर्गा प्रसाईं प्रति उच्च सम्मान छ । हामी साथमा छाै । नालायक पत्रकार बाेल्न दिदैन । एकाेहाेराे चाैधरीकाे सपाेट गरि राछ ।
@prithiviNepali
@prithiviNepali 8 ай бұрын
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵 बेलै मा बुज्नुस ऋषि जी, हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
@krishnachhetri9437
@krishnachhetri9437 8 ай бұрын
अहिलेसम्म दुर्गा प्रसाइले जे जे भनेका थिए पहिला सबै कुरा सहि हुँदै आएको छ!मेरो पुर्ण समर्थन सङ्गै उच्च सम्मान ❤🙏🇳🇵👌
@SANTABHUDHA
@SANTABHUDHA 8 ай бұрын
मेराे पनि समरथन छ सबै काे समरथन पनि हेन जरुलि छ दुर्गा सर हाइ हाइ
@Anupvlogm-s8y
@Anupvlogm-s8y 8 ай бұрын
mero pani samrthan xa hai 🙏🙏🙏🙏
@prithiviNepali
@prithiviNepali 8 ай бұрын
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵 बेलै मा बुज्नुस ऋषि जी, हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
@joyeshsingh7104
@joyeshsingh7104 8 ай бұрын
कुरा सहि भनेका छन काकाले तर यिनिपनी चोर हुन अहिले खान नपायेर बम्की राख्याछन,यिनिपनि मेडिकल माफिया हुन तर बिडम्बनाको कुरा र नेपाली चुतिया छन भन्ने कुरा कतै खोज्नु जानू पर्दैन कमेन्ट बाट थाहा हुन्छ।
@binodkumartharu2535
@binodkumartharu2535 8 ай бұрын
बिनोदकुमार
@saraswatilimbu5575
@saraswatilimbu5575 8 ай бұрын
दुर्गा प्रसाइ दाई लाई पुर्ण समर्थन छ❤
@binodgiri7227
@binodgiri7227 8 ай бұрын
देशको एउटा जिउदो मान्छे साथ दिनु पर्छ सम्पुर्ण देश प्रेमि नेपालिहरुले❤️
@SukTamang-g8q
@SukTamang-g8q 8 ай бұрын
दुर्गा दाईको इन्टरभ्यु जति हेर्यो हेरम हेरम लाग्छ सबै कुरा सत्यमा आधारित छ। जय दुर्गा दाई🎉🎉🎉
@rubbelking42
@rubbelking42 8 ай бұрын
दुर्गा सरले जे बोल्दै छ्न सत्य बोल्दै छ्न❤
@abiskaroli9356
@abiskaroli9356 8 ай бұрын
दुर्गा जि लाइ जनताको साथ छ दुर्गा जि लाइ प्रधानमन्त्री बनाउनु पर्छ भोट को आब्सेकछैन सिदै प्रधानमन्त्री बनाउनु पर्छ दुर्गा जि हाइ हाइ झोलेहरु बाइ जनताको आँसु पुसि दिनुहोस् हजुर ले नमन हजुर लाइ
@joyeshsingh7104
@joyeshsingh7104 8 ай бұрын
धन्यवाद भेडा ज्यु🤣😊🤣😊😊😊
@Kushallama293
@Kushallama293 8 ай бұрын
100% शहि दुर्गा प्रसाई सर लाई हो सबै जनता सतर्क हौँ दुर्गा सर लाई सपोट गरौँ🙏🌷🌷🌷
@lokendraadhikari7084
@lokendraadhikari7084 8 ай бұрын
😂😂
@NpM10yt
@NpM10yt 8 ай бұрын
@@lokendraadhikari7084jholey🤣
@chauhansuzal6737
@chauhansuzal6737 8 ай бұрын
Kp parchand ko jhole ho sathi ho yo Durga
@sushmaadhikari5240
@sushmaadhikari5240 8 ай бұрын
चौधरी ग्रुप भनेको नेपाल लुटन पसेका लुटेराहुन सम्पुर्ण नेपालीमा चेतना भया जय रास्ट्र।
@priyalimbu4485
@priyalimbu4485 8 ай бұрын
दुर्गा दाइ लाई साथ मात्र दिए सबै सुदृन्छ्न!आजको आवश्यकता एकताको हो!!
@DhanBahadur-y3m
@DhanBahadur-y3m 8 ай бұрын
😊😊😊😊😊😊😊
@puskarrajpandey7923
@puskarrajpandey7923 8 ай бұрын
प्रचण्डले पनि यस्तै भनेर जनतालाई फसाएका थिए । तिनैका चेला हुन यी पनि ।
@dayalegiri8312
@dayalegiri8312 8 ай бұрын
ढ 5:09
@Random_Snap
@Random_Snap 8 ай бұрын
@@puskarrajpandey7923farak durga prasai lai 20 pusta lai basi basi khane sampati xa tara pani aaja wu yo bithiti birudda agadi baddai xa
@prithiviNepali
@prithiviNepali 8 ай бұрын
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵 बेलै मा बुज्नुस ऋषि जी, हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
@kirankc9333
@kirankc9333 8 ай бұрын
❤ रास्ट्रप्रति बफादार दुर्गाप्रसाद प्रसाईं नमन ।।। सम्मान जगेर अाउछ।।। जय देश।।
@NagarikAbhiyan14
@NagarikAbhiyan14 8 ай бұрын
दुर्गा प्रसाईं जिन्दावाद
@ganeshbhandari2105
@ganeshbhandari2105 8 ай бұрын
दुर्गा दाइ सहयोगीअनि उद्धार मन भएको मान्छे हुन 🙏
@purnakandel3415
@purnakandel3415 8 ай бұрын
अपराधिको पोल खोल्दै जानुस दुर्गा दाई मेरो पुर्ण समर्थन छ🙏🙏🇳🇵🇳🇵
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 8 ай бұрын
कसैले पनि खायको रिनतिर्नुप्रछ तर दुर्गा प्रसाईं ज्युले अहिलेसम्म गरेका कुरा र कामहरू धेरै राम्रो लाग्छ सहि र सत्यकुरा बोल्नुभयको हुन्ङधेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना छ 👍️👍️♥️🙏🇳🇵🙏
@BikashPun-x8h
@BikashPun-x8h 8 ай бұрын
जय दुर्गा अबको जङ्ग बहादुर भनेको तपाईं दुर्गा प्रसाईं नै हो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ashokthatal7780
@ashokthatal7780 8 ай бұрын
दुर्ग प्रसै ज्युको कुरा सत्य छ वाहाको यो अभियानमा सबै नेपाली एकजुट भै सफल बनाऔ
@binodsanjal2799
@binodsanjal2799 8 ай бұрын
जय दुर्गा प्रसाइ सलुट छ 🙏🙏🙏❤❤❤❤
@RupeshTmg-b2p
@RupeshTmg-b2p 6 ай бұрын
दुर्गा प्रसाईको कुरा सबै सहि नै जस्तो लग्छ।
@mrbishank
@mrbishank 8 ай бұрын
दुर्गा प्रशाई एक मात्र हिम्मतिलो छोरो रहेछ्।
@prahaladthapa7961
@prahaladthapa7961 8 ай бұрын
अब देश दुर्गा प्रसाई मय भयो । धमला जी उध्योगपति होईनन जनताका रगत चुस्ने जुका हुन । यी अपराधीलाई सलाम गर्नु, नमस्कार गर्नु, खेलाईदिनु, तपाईका आम्दानीका स्रोत हुन । जस्ता नेता उस्तै पत्रकार !
@mr-dhanebad
@mr-dhanebad 8 ай бұрын
दुर्गा प्रसाईं भनाई 1000%सहि छ
@munalgodar2719
@munalgodar2719 8 ай бұрын
पुर्ण समर्थन छ दुर्गा दाइ 🙏 सम्मान छ ।
@dalbahadurgharti7808
@dalbahadurgharti7808 8 ай бұрын
लारो भन
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
​@@dalbahadurgharti7808 Ta geda Vann lede sino
@Haridiwakar-yf1zw
@Haridiwakar-yf1zw 8 ай бұрын
0
@technicalinformationscienc9411
@technicalinformationscienc9411 8 ай бұрын
​@@dalbahadurgharti7808🍌🍌
@pulamidipendra2514
@pulamidipendra2514 8 ай бұрын
@@dalbahadurgharti7808 madarchot jhole sala tero aama bechisakeko Thaha xaina ramro manxe lai support garna Jan madarchot jhole
@kritagyapandey2469
@kritagyapandey2469 8 ай бұрын
सबै भबिस्यबाणी मील्दै आछ , जीउदो जङ्गे अगाडि बढ्नुस साथ छ ❤🎉🎉🎉
@shyamgurung8618
@shyamgurung8618 8 ай бұрын
Durga Ju को analysis मा 100% सहमत ।
@TejBohara-h5x
@TejBohara-h5x 7 ай бұрын
दुर्गा प्रसाइ ज्यु तपाइलाइ जनताको सधै साथ र समर्थन रहिरहने छ। आफ्नो अडान मा परिवर्तन नगर्नुहोला धन्यवाद।
@Delje960
@Delje960 8 ай бұрын
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन र गरिब नेपालीहरुको लागी सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिनेछ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो तर दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको छ, त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि झोलेहरुले दुर्गेले ५ अरब रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि झोलेहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. अर्को यस्तै बोल्न खरो निडर साहसि दम भएको ब्यक्ति उप सचिप प्रेम सन्जेल पनि हो तर आज भोली कता गायब भो मिडीयामा देखिदैन , वहां पनि दुर्गा प्रसाईसंग एक हुंदा एकदम उत्तम हुनेछ.
@rekharana1006
@rekharana1006 8 ай бұрын
True ❤👏👏👏👏
@gangaprasadsilwal805
@gangaprasadsilwal805 8 ай бұрын
True
@aryanrai-z5q
@aryanrai-z5q 8 ай бұрын
सबैले साथ दिनुहोस दुर्गा सरलाई
@Bgyant
@Bgyant 8 ай бұрын
Its never boring to watch Durga Prasai's interview...
@rekharana1006
@rekharana1006 8 ай бұрын
❤❤❤ yes 🙌 yes 👍 yes 👏 I am strongly agree 👍 with you ❤❤
@kiranadhikari8419
@kiranadhikari8419 8 ай бұрын
Been 3-4 years it’s always interesting even though it’s doubtful sometimes but he is speaking facts too.
@Khem79
@Khem79 8 ай бұрын
दुर्गा प्रसाई एक देशप्रेमी जिउदो मान्छे हुन उनलाई हामी सबैको साथको खांचो छ ।।
@Prem_kaidi
@Prem_kaidi 8 ай бұрын
सबै देश भक्तहरू एकजुट भएर लुटेरा हरुलाई देश निकाला गर्नुपर्छ, जय गोरख🙏🇳🇵🇳🇵
@bishnukc-m7g
@bishnukc-m7g 8 ай бұрын
दुर्गा सँगै मिलेर काम गराै।
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 8 ай бұрын
🙏🇳🇵🇳🇵
@worldpeace3753
@worldpeace3753 8 ай бұрын
पन्चएती बेवस्था देखिको सबै चोर नेता, पार्टी झोले र उच पदमा रहेको सरकारी कर्मचारी, बेपारी र राजदुत सबै को सम्पती छान्बिन गरी सबै सम्पनी जफत गरी यो देश्द्रोही हरुलाई कडा भन्दा कडा सजए दिनु पर्छ कुनै हालत्मा पनि छोद्नु हुँदैन है दुर्गा सर ।यो देस दृोही खुटटा काटी museum मा राखनु परछ l नेपालको हरीविजोक बनायेको India ले हो यो कहिले बिस्नु हुदैन। don’t let them escape without harsh punishment.
@niranjanduhal1850
@niranjanduhal1850 8 ай бұрын
Tapai raja badi eak hunuhos paxadi yuba xan paila tapai haru melnus 🎉🎉🎉
@rituthakuri9894
@rituthakuri9894 8 ай бұрын
🎉
@फरकबाटोयुट्युबच्यानल
@फरकबाटोयुट्युबच्यानल 8 ай бұрын
एकमात्र जिउदो मानिसलाई हाम्रो समर्थन।
@bhupendramahara1070
@bhupendramahara1070 8 ай бұрын
अत्यन्तै मार्मिक सम्वाद दुर्गा परसाई ज्युको !!! यो देश सक्ने हरुको छाला उखेल्नु पर्दछ।
@umakantasitoula6562
@umakantasitoula6562 8 ай бұрын
सहि कुरा गर्नु भो दुर्गा जीले अबको सपोर्ट दुर्गालाई
@GyanendraShahi111
@GyanendraShahi111 8 ай бұрын
नमस्कार सबैजनालाई🙏🇳🇵🇳🇵 फागुन १ गते लुटेरा,झोले हरुलाई तह लगाउन पर्छ✊🙏
@Prem_kaidi
@Prem_kaidi 8 ай бұрын
जय गोरख 🙏🇳🇵🇳🇵✊
@ashokthatal7780
@ashokthatal7780 8 ай бұрын
दुर्गा प्रसाइले भन्दै आउनुभयेको कुराहरु आज एक एक गर्दै पूरा हुँदै आइरहेको छ,यो माहाअभियान मा सम्पुर्ण नेपाली हरु एकजुट भै सफल पारौ
@jallu1809
@jallu1809 8 ай бұрын
Durga bro is hero of nepal keep supporting everyone❤
@somsharma902
@somsharma902 7 ай бұрын
Durga bro is hero of Nepal Keep supporting everyone
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 8 ай бұрын
आजको जङ्ग बहादुर लिकवान अनि नेपालको माटोले खोजेको नेपाल आमाको सपूत दुर्गा प्रसाईं हामी तयार छौ कि वार कि पार अब ब्याक हुनु हुदैन ।
@mandeepgurung6446
@mandeepgurung6446 8 ай бұрын
हैट आज बाघ दुर्गा प्रसाई र ऋषि धमला दुईटैको एक अर्काबिच धैर्यता सहीतको अन्तर्वार्ता उर्कृश्ट लाग्यो!!👌👌👌👍️👍️👍️☝️☝️☝️
@rekharana1006
@rekharana1006 8 ай бұрын
❤❤❤❤👏👏👏👏👏👏
@Happyblog-jj1xt
@Happyblog-jj1xt 8 ай бұрын
दुर्गा जी को बिश्लेषण एकदम समय सापेक्ष हुन्छ!
@govindaneupane5303
@govindaneupane5303 8 ай бұрын
निडर यक अभियन्ता दुर्गालाइ🙏🙏कमारा हरूकाे सत्यता सार्बजनिक।
@sanjithnepal4236
@sanjithnepal4236 7 ай бұрын
Jsy nepal jay durga sir
@bish-jyag3371
@bish-jyag3371 8 ай бұрын
Salute to you Durga jee. You are honest and brave leader who talks without anyhing hiding and no fear at all.
@harkalimbu4260
@harkalimbu4260 8 ай бұрын
दुर्गा जि को कुरामा सत्यता छ जस्तो लाग्न थाल्यो मलाई।
@narayanpariyar4755
@narayanpariyar4755 8 ай бұрын
अब गर्ने भनेकै दुर्गा सर नै हो , अबको हिरो नै दुर्गा हो । नेपाल आमाको हिम्मतिलो छोरो हो, यो घिन लाग्दो ब्याबस्था फ्याक्नै पर्छ पर्छ।।
@Sanjuman694
@Sanjuman694 8 ай бұрын
अरु काम छाडेर भए पनि दुर्गा प्रसाइको अन्तर्वार्ता हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ होला 🤣
@Thepublic217
@Thepublic217 8 ай бұрын
Ma.pani 6u😂
@Janukakarki7287
@Janukakarki7287 8 ай бұрын
Ma pani xu
@bishnuprasadghimire-vz5kt
@bishnuprasadghimire-vz5kt 5 ай бұрын
Ma xu hai
@taejunior9742
@taejunior9742 4 ай бұрын
👋👋
@JamupainaPur
@JamupainaPur Ай бұрын
Ma pani xu 😀
@stoicgaming99
@stoicgaming99 8 ай бұрын
हामीले दुर्गा पर्साईलाई साथ दिनुपर्छ 🎉🎉❤
@BikasChundaro
@BikasChundaro 8 ай бұрын
नेपालको एक मात्र सपुत जंगबहादुर दुर्गा प्रसाइ जिन्दावाद 🙏🌄
@surajgurung789
@surajgurung789 8 ай бұрын
दुर्गा प्रसाई जिन्दा बाद 🇳🇵💪💪💪🇳🇵
@abhishekbhujel1620
@abhishekbhujel1620 8 ай бұрын
दुर्गा प्रसाईं जिन्दावाद 🇳🇵🙏
@rakeshrai-ex9fk
@rakeshrai-ex9fk 8 ай бұрын
दुर्गा दाई लाई मेरो पूर्ण समर्थन छ
@shivarimal8011
@shivarimal8011 8 ай бұрын
दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️राजा लियाउ र देस का तसकरहरु लाई जेल मा सडाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ,दुर्गा प्रसाईं सर लाई साथ दियोै ।
@nirBikramThakuri5
@nirBikramThakuri5 8 ай бұрын
यिनको आँट साहस लाई सलाम ❤ कुरो बुझ्नु भो के ❤❤
@RuprajSharma-k1u
@RuprajSharma-k1u 8 ай бұрын
जय श्री राधे
@CALLMEAK107
@CALLMEAK107 8 ай бұрын
दुर्गा सर को बोली नेपाली जनताको / जन जन को बोली हो l
@NagendraSubba-ls9kw
@NagendraSubba-ls9kw 8 ай бұрын
Great leader, Great thoughts.
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
देश भक्त नागरिक एक भौ ❤ अब राजा बिना देश कंगाल बनाए नालायक हरुले ❤
@tejdhakal6917
@tejdhakal6917 8 ай бұрын
दुर्गा प्रसाईं जि ले जे भन्दै छन् ठिक भन्दै छन् ।
@puskarrajpandey7923
@puskarrajpandey7923 8 ай бұрын
ऋषि धमला लाई पनि छानविन गर्नु पर्छ । यो मान्छेसंग १०० अर्व भन्दा बढिको सेटिङको कालो धन छ भन्ने सुन्नमा आएको छ ।
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
एक दम सहि हो । गिरिजा ले चिठ्ठि बोक्न लेराको ऋषि आज का बाट का पुगि सक्यो यो मेरो गाउ धादिङ्ग को । एस्को भाइ रमेश धमला कांग्रेस बाट राजनीति गर्छ यो पनि कांग्रेस हो 😊 मलाइ थाहा छ । एस्को हाम्रो गाउ वारिपारि हो 😢
@worldpeace3753
@worldpeace3753 8 ай бұрын
I agree he’s a dick head, he never let speak cuts off in the middle, he is always support all corrupted politicians, business people and creates bullshit information.
@bistabrobista7320
@bistabrobista7320 8 ай бұрын
@@neeshamkhadkayo chor sujata ko chamchaa ho Sara sujata ko poissa uthaoune yehi ho yesko sampati ma janta le attac garnu parxa ho ,yo Dhading ko hali ko chora aaja yetro sampati ko maalik 😎😎
@rekharana1006
@rekharana1006 8 ай бұрын
😂😂😂😂😂😂
@worldpeace3753
@worldpeace3753 8 ай бұрын
@@rekharana1006 Rekha Jyu why do you crying because it effects you??
@chandraghimire8290
@chandraghimire8290 8 ай бұрын
राजा नेपालको लागि एकदम जरुरत छ । जय देश जय नरेश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@Prem_kaidi
@Prem_kaidi 8 ай бұрын
फागुन १ गते हामीले साथ दिनुपर्छ,जय गोरख 🙏🇳🇵🇳🇵
@GyanendraShahi111
@GyanendraShahi111 8 ай бұрын
ठीक भन्नुभयो कैदी ज्यू ✊🙏🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 8 ай бұрын
🙏🎉
@taranathtimilsina
@taranathtimilsina 8 ай бұрын
Rishi dhamala नमस्ते hajur ले best man select garnu vayo Jaya durga दाइ
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 8 ай бұрын
फागुन 1 गते म पनि मेरा साथि हरु सहित दुर्गा दाजु अर्थात देश बचाउ जनता बचाउ अभियान काे आन्लाेलन मा सामेल हुनेछु।गुडजब दुर्गा दाजु👍️👍️👍️❤️🇳🇵❤️💪💪💪💪💪💪💪💪💪💪
@rekharana1006
@rekharana1006 8 ай бұрын
Love it 😍 ❤❤❤❤❤ You are Rock Durga Prasai jee ❤❤❤❤
@practicevideoslikepublicsp5363
@practicevideoslikepublicsp5363 8 ай бұрын
Jay दुर्गा पर्साई Jindabaad 💯❤❤❤
@RanMagar-s8x
@RanMagar-s8x 10 күн бұрын
जो दुर्गा दाइले बोल्नु भएको कुरा आज सबै सत्यतामा पणिरत हुदै छ हामिले दुर्गा दाइलाई सपोट दिनु पर्छ।
@tejthapa1888
@tejthapa1888 8 ай бұрын
जयहाे दुर्गा पर्साई🙏🙏
@premkhadka3248
@premkhadka3248 8 ай бұрын
दुर्गा प्रसाईं को भनाइ १०००%सहि सत्य हो अब नेपाली जनताले फाल्गुन १गते देखिको आम आन्दोलन मा ऐक्यबद्धता जाहेर गरौं ।
@rijal5405
@rijal5405 8 ай бұрын
झोलेहरूलाई यो कुरो पच्दैन जय हो दुर्गा प्रसाईको😮😮😮😮😮😮
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 8 ай бұрын
Durga prasi pani bolne matra ho, janata ko lagi garne kehi hoina, durga prasai le 1.5 arab kharcha garera aafno hotel kholeko xa, tetro paisa kaha dekhi lyayo
@surajrana5636
@surajrana5636 8 ай бұрын
@@KarimBaksh-gb2sxदुर्गा प्रसाई बोले अब साथ दिने जनता र नागरिक ले हो, अझ पनि घैटोमा घाम लागेन मित्र ? तिम्रो देश ति ठग तस्कर मांडे हरूले चलाएको हेर्न चाहन्छ ? दुर्गा प्रसाईको पनि छानबिन गरौला नि पहिला यसरी बोल्ने लाई त सपोर्ट गरौ न !!!
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 8 ай бұрын
@@surajrana5636 Ahile bolne matra ho, satta ma puge paxi babu ram bhattarai ra prachanda jastai ho, lov ra lalach ma fasihalxan, Ani paisa kamaune tira matra lagxan, nepal ma 98% neta haru chor fataha vrastachari soon taskari ma setting chor kamisan khor xan, i am sure timi le kura bujha
@khagendrajoshi2181
@khagendrajoshi2181 8 ай бұрын
दुर्गा दाइको हरेक कुरा सही छन् । झोलेझाम्टाहरुले खेदो गरिरहन्छन् सधै ।
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
हाम्रो भासा हाम्रो भेस ❤ हाम्रो राजा हाम्रो देश ❤ अब हामि देश भक्त नागरिक एक हौ 😢
@dolrajneupane5327
@dolrajneupane5327 8 ай бұрын
रिषि धमला आको
@shivachamlagai1831
@shivachamlagai1831 8 ай бұрын
You are correct Durgaji! Bitter truth of Nepal.
@dalbahadurgharti7808
@dalbahadurgharti7808 8 ай бұрын
लारो
@shivachamlagai1831
@shivachamlagai1831 8 ай бұрын
@@dalbahadurgharti7808 , असहमत राख्न पाहिन्छ। लोग्ने मान्छेको हुन्छ…
@Hitler-12345
@Hitler-12345 8 ай бұрын
​@@dalbahadurgharti7808ledo terii aama lae dekha tero geda 😂
@sanjaygelallpel6400
@sanjaygelallpel6400 8 ай бұрын
दुर्गा ठिक छन। हाम्राे समर्थन छ।👏👏
@binodkc5629
@binodkc5629 8 ай бұрын
यो ऋषि धमला लाई पनि पक्रेर झान बिन होस सरकार 😮😮😊😊
@sanjithnepal4236
@sanjithnepal4236 7 ай бұрын
Jay nepal jay durga sir good luck durga sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rameshbhattachan5407
@rameshbhattachan5407 8 ай бұрын
Let's support Durgaj. Good luck
@Gesh76
@Gesh76 8 ай бұрын
Raja aaauu rajaa
@kulbdrkumal8068
@kulbdrkumal8068 8 ай бұрын
जे बोल्नुहुनछ दुर्गा सरले ठेट बोल्नु हुन्छ सबैले बुझ्ने भाषामा वाह 🙏तपाईं हुनुपर्छ pm पक्कै भागछन sure ho
@P-reem
@P-reem 8 ай бұрын
तर दुर्गा दाइले भनेको हरेक कुरा समय अनुसार सहि साबित हुदै छ ।❤️
@BhimSooryavanshi
@BhimSooryavanshi 8 ай бұрын
राजालाई त यो देशको माया छ। सयौ राजा भन्दा एउटा राजा बेस्ट।
@rubbelking42
@rubbelking42 8 ай бұрын
सहि हो दुर्गा सर जय होश
@shibuchhetri
@shibuchhetri 8 ай бұрын
यो मान्छे ठिक रैछ यार। हिन्दुराज्य र राजतन्त्रको मुद्दा छोडे रवि लामिछानेलाई फिक्का पार्ने भो❤
@balaramdhungana1684
@balaramdhungana1684 8 ай бұрын
कर को कर्म चारी नेता सङ्ग ।मिलि देश डुब्ने बनाउने ब्यापारी हुन् सहि कुरा दुर्गा जय नेपाल आमा
@prithiviNepali
@prithiviNepali 8 ай бұрын
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵 बेलै मा बुज्नुस ऋषि जी, हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
@bimochanadhikari1419
@bimochanadhikari1419 8 ай бұрын
राजा आजको आवश्यकता 🙏
@ramchandrathapa2135
@ramchandrathapa2135 8 ай бұрын
नेता छैन नेपाल मा सबै लुटेरा हुन अब सबै जनता एक नभै नहुने भयो !
@BalkrishanaBhandari-gd7pj
@BalkrishanaBhandari-gd7pj 8 ай бұрын
समर्थन छ दाइ जय श्रीराम 🚩🚩
@LiLy-f4h6p
@LiLy-f4h6p 8 ай бұрын
दुईजना औंठाछाप को गफ हास्दै हास्दै सुनियो तर प्रसाई को कुरा चाहिँ ठिकै लाग्छ मलाई।
@rekharana1006
@rekharana1006 8 ай бұрын
Please 🙏 😢 do not discriminate 😢😢😢 Please 🙏 support both ❤❤
@roshanbhandari1871
@roshanbhandari1871 8 ай бұрын
Yo comment garne bidwan chahi kati padheko ho
@kisanrai8226
@kisanrai8226 7 ай бұрын
दुर्गा प्रसाइको जय होस् ।
@bishnushiwakoti765
@bishnushiwakoti765 8 ай бұрын
दुर्गा जि ले जे जे बोलेको सबै मिलेको छ 😮
@SagarKhulal-u7f
@SagarKhulal-u7f 8 ай бұрын
दुर्गा प्रसाईको बोलीमा दम छ ।
@pustarai2176
@pustarai2176 8 ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद ,राज संस्था जिन्दाबाद ,गणतन्त्र मुर्दाबाद!
@russo4176
@russo4176 8 ай бұрын
दुर्गा दाइको कुरामा दम छ❤
@balaramdhungana1684
@balaramdhungana1684 8 ай бұрын
सत्य सत्य हो ऋषि जि तपाईं को नाम मात्र ऋषि भो काम झोले भो देश बचाउ मा लाग्नु ठुलो धर्म हो जय नेपाल आमा जय नेपाल नरेश जय ॐ जय सनातन हिन्दुराज्य जय जय
@dineshpanta8837
@dineshpanta8837 8 ай бұрын
अबको पालो दुर्गा (जङ बहादुर ) को ❤❤❤ you दुर्गा Sir
@Balen_shah_fan123
@Balen_shah_fan123 8 ай бұрын
स्यालुट छ दुर्गा प्रसाईं जी।।
@norbulamajumli1768
@norbulamajumli1768 8 ай бұрын
दुर्गा दाई सलाम छ सही रहे छाै,सलाम छ,
@Gangadahal6945
@Gangadahal6945 8 ай бұрын
बल्ल पत्रकार ऋषि धमलाको आंखाखुलेको जस्तो लाग्यो धन्यवाद जयनेपाल जयनेपाली स्वाभिमानी रास्ट्रभक्त जनता। राजा ल्याउं देश र जनता बचौं बचाउं
@nabinjhapali6218
@nabinjhapali6218 8 ай бұрын
दुर्गा प्रशाईँ जिन्दावाद!!!
@rajbasnet9562
@rajbasnet9562 8 ай бұрын
यो धमलाले केहि बुझेको छैन यस्ले बुझेको जनता जान्न चाहन्छ मात्र हो
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 8 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 41 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
The Dialectica Summit | Semi Final Round | Sundarbans House | Gir House
3:40:46
Student Activity - IITM BS
Рет қаралды 2,9 М.
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 379 М.