सेती को पुल देखि दमौली सम्म अझै हजारौं बिजुली का पोलहरू सार्ने नया पोल हरू राख्ने काम हरू भएकै छैन, झन यो अम्मर सिँह चोक देखि थर्पु सम्म त हरिबिजोग भद्रगोल अस्तब्यस्त छ बिजुली का पोलहरू, एउटै पनि सारेको छैन।
@khadkathapa454Ай бұрын
एक तर्फ त व्यवस्थापन भै सकेको हाेईन र ?
@khadkathapa454Ай бұрын
एक तर्फ बिजुली व्यवस्थापन भै सकेको हाेईन र ?
@jayabista1251Ай бұрын
कुलमान को सुपर फास्ट काम भनेको यस्तै हो।
@dineshgurung-q8pАй бұрын
Yo bato Banna 20 years ma ni vandaina
@meelan3825Ай бұрын
20 barsa lagyo bhane kan katera pat ma rakxu !!
@khadkathapa454Ай бұрын
यहि रफ्तारमा एक तर्फ काम हुदै गयाे भने ३/४ महिना पछि यात्रा सहज हाेला ।