आहा दिदी कति मिठो गाउनु भाको धेरै प्रगतिको कामना गर्दछु अनि धेरै धेरै सम्झना❤️❤️🙏🙏
@limbuharka99132 жыл бұрын
आहा कति मीठो स्वर सुनिरहुँ झैँ
@Bilishadhakal Жыл бұрын
अरुको गित गाउंदा फलानो श्रस्टाको गित गाउंदै छु भनेर नाम लिनु पर्दैन र? अनि यसरी हुबहु गाएर आफ्नै गित भनेर डाउनलोड गर्दा कपिराइट लाग्छ नि त। श्वर राम्रो छ
@milanmagar85672 жыл бұрын
Aaha nice voice bahini hjrko
@sitalbh86712 жыл бұрын
Sarai mitho swar nani ko safalta ko suvakamana
@gopalmagar3623Ай бұрын
Super ❤❤
@bishnusarumagar89432 жыл бұрын
दामि बैनि
@tirsanarana9344 Жыл бұрын
Annti geet ramro x hai
@jagatbahadurwaiba4467 Жыл бұрын
सेम बिमा कुमारी दुरा दिदिज्यु को भ्वाइ जस्तै बधाइ छ प्रिया जि र अग्रज कलाकार दिदी बिमाकुमारी लाई पनि नमस्कार।
@abchhetry98652 жыл бұрын
Wow nice voice didi💖💖💖💖
@moderntvnepal2 жыл бұрын
heart-touching keep it up priya ji
@jagatbahadurwaiba44674 ай бұрын
कपि राइड्मा परौली है मैयाँ मैसाब अरुको गित पर्मिसन बिना गाउन पाइदैन नि थाहा छ कि छैन?
@nujathapa6397 Жыл бұрын
मैले नबूजेको बीमा कुमारी दीदी को कूरा के हो खास्मा? टिकटकमा देखेथे त्यहि भएर सोघेको
@vijaykrishna7855 Жыл бұрын
बिमा दिदिलाई नसोधी उहांको गीत गाएर युटुबमा हालेकोमा चित्त दुखाउनुभाको छ
@mahendrabishowkarma2471 Жыл бұрын
नमस्कार बिमा दुजुको कुरा अग्रज अनुज कलाकार सबैका गित गाउन पाइन्छ गाइएको पनि छ तर तिनी अग्रजका गितलाइ जस्को गित हो उसङ्ग अनुमानिबिना रेकर्ड गराइ आफ्नो ब्याक्तिगत बनाएर आफ्नो ब्यापार र ब्यावसायको लागि कमाई खाने तरिकाले अग्रजका सृजनामाथी मानहानी हुनेगरी कानुनमा पनि नभएको एस्तो लापर्बाही गरेर विभिन्न लाइभ दोहोरी अनि गायक गायिका प्रतिको गुनासो हो हजुर म तपाई जस्ले पनि आफ्नो बौद्धिक सम्पत्तिमाथी कसैले हक जमाउछ भने राम्रो भएन नि हो एसैको बारेमा हो दिजु बोल्नुभएको।।
@aparichitbyakti4272 Жыл бұрын
Yo geet agraj kalakar bima kumari durako ho ra yo geet gauda uhako nam kina liyan🤔🤔🖕