आमा भन्दा छोरीले खतरा दोहोरी हानेपछि | Gita Yonjan vs Unisa Yonjan | New Live Dohori

  Рет қаралды 343,406

Gita Tamang

Gita Tamang

Күн бұрын

___________________________________________________________________
=======================================
🎼 Original Song:
__________________________________________________________________
#Komansingranamagar
#Gitayonjan
#Salkopatgasera
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Gita Yonjan
★ Unisa Yonjan
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Gita Tamang
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 567
@maitabahadur4131
@maitabahadur4131 3 ай бұрын
गिता आमा छोरी लाई लाखौं लाखौं धन्यवाद आमा छोरी लाई
@laxmanshrestha905
@laxmanshrestha905 3 ай бұрын
नानुको स्वर पनि मीठो छ कला पनि छ उज्ज्वल भविष्यको शुभकामना।
@jitthapa4718
@jitthapa4718 3 ай бұрын
गजब छ नानु को गित गाउने सैली। ।ईश्वर ले रक्षा गरून। ।।
@kamalregmi2112
@kamalregmi2112 3 ай бұрын
हिजो कमाला घिमिरे रबिना बसेल ले गाउदा वाउ भन्ने हरु कता गयछ्न तिनी हरु को भन्दा २० गुना यो नानू को राम्रो स्वर र शब्द छ । वाउ नानू बधाइ छ तिमी लाई अझै धेरै राम्रो गर्नु ल।। मेरो गाउँ घुम्न आउ केबल कार को टिकट म दिन्छु ल।।। थानकोट चन्दागिरी।।
@gangelama6921
@gangelama6921 3 ай бұрын
Ummm honi brother mo pane achamaa laageyo nanu ko yasto ramro dohore jate hereyo heram heram lagne so nanu ajay ramru gaunu nanuko hujol babisya ko kamana garxu nanu jay hos nanuko yastay ramro dohore haru sunaa paum 🙏🙏🌺🌺🌺❤️❤️❤️💐💐💐🪷🪷🪷🪷
@kirtichandraprakashgelongd6786
@kirtichandraprakashgelongd6786 3 ай бұрын
💯
@SharmilaPaija-cl2ye
@SharmilaPaija-cl2ye 2 ай бұрын
👏👏👏👏
@SazinaDahal
@SazinaDahal 2 ай бұрын
❤❤
@GopiramTamang-gy8nz
@GopiramTamang-gy8nz 3 ай бұрын
लु बधाई छ पुक्कुली छोरीले आमालाई जित्नुपर्छ👌💪♥️🇳🇵💪
@suzutmg2426
@suzutmg2426 2 ай бұрын
आमाको शब्दको रोजाई र संस्कार यसैको प्रतिफल हो यो नानु दामीईईई
@minkumarchhetri2776
@minkumarchhetri2776 2 ай бұрын
सरश्वती छ यो नानुको मुखमा कती राम्रो शब्द चयन भएको कस्सम मलाई त ❤️❤️❤️❤️ दिलमै छोयो है ॥ रामरो छ 👌🏼👌🏼👌🏼👌🏼❤️❤️
@issortamang1232
@issortamang1232 3 ай бұрын
आमा भन्दा छोरी बाठो-Like from USA Virginia
@biratamanrai4351
@biratamanrai4351 3 ай бұрын
यी सानी नानू , यतिका सानै उमेरमा मनै रम्ने शब्द चैन गर्न सक्ने क्षमता भएकि शब्दको खानी युनिशा योन्जन बुनु र वहाँकि ममी गिता योन्जन आमा छोरी बिचको 'गोर्खे खुकुरी' शीर्षक दोहोरी गीतले मेरो मनै प्रसन्न भयो। यो मीठो दोहोरीको लागि दुवैलाई नेरो🙏🙏हुने बिरुवाको चिल्लो पात भने झै विशेष गरी नानुको भविश्यको चौतर्फी उत्तरावत्तर प्रगतीले सदावहार शिखर चुमिरहोस। दीलै देखि शुभ कामना🎉🎉❤❤
@rosegurong6917
@rosegurong6917 Ай бұрын
कति मिठो दोहोरी गीत गाएको आमा छोरीले धेरै धेरै बधाई छ दुबैजनालाई।
@binbahadurbasnet3306
@binbahadurbasnet3306 3 ай бұрын
नानू सार्है तगडा साथै पढाइमा नि यस्तै हुनुपर्छ है उज्ज्वल भबिस्य्को कामाना❤❤❤
@GgGg-m8m2q
@GgGg-m8m2q 3 ай бұрын
❤❤❤🙏🙏🙏👍👍👍👍
@BheemBahadur-gx7vx
@BheemBahadur-gx7vx 3 ай бұрын
कडा आयो ढिलो आयो भनेको यहि रैछ सानी मान्छे बडा धमाका नानू को आमा छोरी लाई सफल्ता को सुभकामना छ है त 👌❤️
@ghanalaxamidahal3620
@ghanalaxamidahal3620 3 ай бұрын
कति राम्रो गीत गाएकि यि नानिले ? हुन त हुने बिरुवाको चिल्लो पात भनेको यहि होला
@gitayonjan6096
@gitayonjan6096 3 ай бұрын
नमस्कार म कलाकार मेरो हजारौं साङ्गीतिक यात्रामा आज आफ्नो छोरी शीत एउटा दोहोरी लिएर आएको छु हजुर हरु को माया पाउने आसामा छु धन्यवाद नमन छ सम्पूर्ण मा 🙏🌺💃💋
@dilipthapamagar1110
@dilipthapamagar1110 3 ай бұрын
❤Wow so really nice song n video Nanu git so super ❤ best of luck Gita ji n Nanu ❤ So cuty lovely Nanu ❤❤🎉🎉.
@Mahadev_mausamofficials1995
@Mahadev_mausamofficials1995 3 ай бұрын
La dami dohori xan tapaiko xoriko
@mrspratimaa
@mrspratimaa 3 ай бұрын
Wow maile cheko t chhaina bt yo chhori msnchhe ni ramre sor ustai good luck chhori
@lhamu2553
@lhamu2553 3 ай бұрын
Amma chhori ho bhane thaar yeutai hunchha. ra ?
@ambarsinghtamang6362
@ambarsinghtamang6362 3 ай бұрын
हेलो पुकुली छोरीले आमालाई जित्यो है जित्यो। बधाई छ।
@begamthapa2688
@begamthapa2688 3 ай бұрын
सारै मीठो दोहोरि अामा छोरिको सफलताको शुभकामना 🎉🎉🎉
@hemantlamichane3948
@hemantlamichane3948 3 ай бұрын
आमा छोरीको दोहोरी गीत सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ 🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@chamarwaiba9479
@chamarwaiba9479 3 ай бұрын
आमा भन्दा छोरी कडा,, बाल प्रतिभालाई सलाम छ ।।
@baltamang9038
@baltamang9038 3 ай бұрын
मैले सोचेको थिए गीता बहिनीले बिबाह गरेको जस्तो लागेको थियोन।।यति राम्री छोरी।। कति मिठास शब्द सँगै सुमधुर स्वरमा गीत गाउन सक्ने वा छोरी❤। आमा भन्दा कडा ।।उज्ज्वल भविष्यको शुभकामना ❤❤❤छोरी।।
@PuskarSirmal
@PuskarSirmal 3 ай бұрын
वावा गिता जि सारै मिठो नानिको आमाको भन्दा मिठो भइस खुसिलागो नानिलाइ साङगितिक यात्राको शुभकामना
@nabinmagar9233
@nabinmagar9233 3 ай бұрын
आहा अतिनै मार्मिक शब्दमा आमा छोरी को दोहरि सफल्ताको अग्रिम शुभकामना🌹❤️🌹🌹🌹
@Fulmayagurung-ci5cq
@Fulmayagurung-ci5cq 3 ай бұрын
नानू को शोर सारै रा्म्रो लाग्यो मलाई, र गित पनि सारै राम्र‍ो गाउदो रहेछ, धन्या वाद नानु
@bharatdhamala8852
@bharatdhamala8852 3 ай бұрын
यती सानी नानी ले यस्तो गहीरो शब्द हरू आफै गाऊछन् की लेखेर गाऊछन् हो। कती राम्री कती मीठो❤
@Nep997
@Nep997 2 ай бұрын
त्यहि त के म पनि अचम्म परे ❤
@bikramthakuri8597
@bikramthakuri8597 3 ай бұрын
ओहो मत हेरेको हेरेई भैत हो छोरिपो रहेछ ल शुभकामना गीता जि अनि नानू पनि तगडा रहिछिन मिठो छ❤
@GangabdrTamang-t1h
@GangabdrTamang-t1h 26 күн бұрын
धेरै धेरै बधाई छु मेरो तरफ बाट यो गीत गाउने आमा छोरी दुवै जना लाई साइनो अनुसार मेरो तरफ बाट नमस्कार छु जय नेपाल
@bibaslimbu6880
@bibaslimbu6880 3 ай бұрын
सानो नानि राम्रो प्रतिभा भएको बाल कलाकार जन्मिनु भएको रहेछ, / नानीलाई राम्रोसँगले मार्गनिर्देशन गराउदै लानु पछि, राम्रो हुनेछ /
@abtaman1308
@abtaman1308 2 ай бұрын
साङ्गितिक छेत्रमा सफल्ता मिलोस सोचेको भन्दा धेरै खुसी होस मेरो प्यारी बहिनी भान्जि❤❤❤❤👍️👍️👍️👍️👏👏👏👏🙏🙏🙏🙏
@tektamang3436
@tektamang3436 3 ай бұрын
आमा जतीकै कडा आउने रहे छ भानजी बधाई छ भानजी लाई ।।।
@haribk5820
@haribk5820 3 ай бұрын
भाग २ छिटो लियरा आउनु होला ❤❤❤
@DorjiTamang-i6v
@DorjiTamang-i6v 3 ай бұрын
दामी छ गित छोरी धेरै ट्यालेन्ट रहेछ स्यालुट छ साथै अझै प्रगती गर्दै जानु
@Gajin.tmg123
@Gajin.tmg123 3 ай бұрын
Waw best wishes for mother and daughter 👏🏻 best of luck your future 👏🏻❤️❤️❤️❤️
@NemaRana-mu4dh
@NemaRana-mu4dh 3 ай бұрын
वाउ सुपर भ्वाइस नानू उत्कृष्ट बाल गायिका कति सुहाको आफ्नो भेस मा रुप कि खानी कलाको खानी आमा जस्तै चितिक्कै छोरी 😘😘😘♥️♥️♥️♥️👌👌🙏♥️
@kumbhatamang702
@kumbhatamang702 25 күн бұрын
निकै राम्रो छ यो नानिको । पछि खतरै दोहोरी गायिका हुनेछ। निलो साडी लगाउनेको स्वर कति मिठो। 😮
@laxmirayamajhi4639
@laxmirayamajhi4639 3 ай бұрын
कति मिठो स्वर अनि शब्द पनि नानू को❤
@puskalsharma293
@puskalsharma293 3 ай бұрын
अाहा कति ठिमाे गाउनु भाकाे हाे नानू ले बधाई तथा उज्वल भबिसे काे कामना छ👌👌👌👌❤️♥️🇳🇵🌹
@chandramantamang7279
@chandramantamang7279 3 ай бұрын
लक्षण गतिलो देखियो सुभकामना विशेष भान्जिलाइ
@rupaktamang3682
@rupaktamang3682 3 ай бұрын
भ्वाइस चाँही गिता दिदीको अति नै राम्रो सानी पुकुलीको झनै कडा सधैं भरी सफलताले शिखर चुमोस हार्दिक बधाई दिदी🙏 अनि भान्जी ❤️धेरै धेरै माया From dhading.
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
नानी लाई समान छ राम्रोसँग दोहोरी गयको छ शुभकामना छ
@रेजिनासुनुवार
@रेजिनासुनुवार 3 ай бұрын
आहा कति मिठो गित आमा छोरिको बधाई छ दुबै जानालाइ सबभन्दा पुतली नानुलाइ सफलताको सुभकामाना छ कति राम्री 👌👌👌❤️❤️❤️❤️
@BhimBahadurB.K-kh7bk
@BhimBahadurB.K-kh7bk 3 ай бұрын
सारै राम्रो गाउँनु भकाे छ शुभकामना छ ❤❤❤❤🙏🙏
@RachanaRumba-yz4wv
@RachanaRumba-yz4wv 3 ай бұрын
लास्सो फ्याफुल्ला 🙏❤️आहा कति मिठो स्वोर नानी र आमाको सफलता को सुभकामना ❤️❤️❤️
@MishraKafle-zq3vv
@MishraKafle-zq3vv 3 ай бұрын
सारै मिठाे गित गायकाे छिन नानुले बधाई छ सफलताको शुभकामना ❣️❣️❣️❣️❣️❣️
@bhabindrasigu9548
@bhabindrasigu9548 3 ай бұрын
नानुलाई सफलता रहोस् , उज्वल भविष्य होस साथै हजुरदुबैमा लाखौंलाख शुभकामना👌👌👍️👍️❤️❤️🌷🌹😮
@jhanshrestha
@jhanshrestha 3 ай бұрын
लु बधाई छ राम्री छाेरीलाई अामा लाई जित्नु पर्छ है मलेसिया बाट हेर्दै हाे🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💙💙💙💙💙💚💚💚💚❤️❤️❤️❤️💜💜💜💛💛💛💛💗💗💗💖💖💖
@WaibaMilan-s5k
@WaibaMilan-s5k 3 ай бұрын
सानो उमेरमै प्रतिभाशाली जन्मेको आमालाई सलाम छ
@Birsinghtamang297
@Birsinghtamang297 3 ай бұрын
आह कति राम्रो नानीको स्वर 👌बधाई छ आङा यति राम्री नानीको आमा बन्न पाएकोमा❤साथै शुभकामना गुक लक ❤🌹
@nischalghising2396
@nischalghising2396 3 ай бұрын
राम्रो बोटमा राम्रो फल फल्छ भन्ने बलियो उदाहरण उज्ज्वल भबिस्यको शुभकामना नानू
@nareshbhandari1428
@nareshbhandari1428 3 ай бұрын
आहा नानिको जवाफ सवाल कति मीठो ❤❤🎉🎉❤❤
@fzre5di300
@fzre5di300 3 ай бұрын
नानु सार्है मिठो गाउँनु भयो बधाई छ 🎉❤🎉❤
@milankumarbudhamagar9956
@milankumarbudhamagar9956 3 ай бұрын
भबिश्यको शुद्ध लोक दोहोरी गितको नम्बर एक गायिका हुन्छन नानी बधाई छ सानी नानीलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤। उत्तर उत्तर प्रगतिको कामना छ। सगरमाथाको शिखर चुम्नु बुनु। म रोल्पालीको सलाम छ
@sujanamajhi3386
@sujanamajhi3386 3 ай бұрын
महिले पहिला त नानीलाई सम्मान गरे यति मिठो स्वर सङ्गै सब्द अनि गिता सिस सफलताको कामना छाेरि लाई पनि छिटै आफुजस्तै भएको देख्न पाउ
@ChiringTamang-gw2if
@ChiringTamang-gw2if 3 ай бұрын
धेरै राम्रो छ आमा छोरी दुवै जनाको ❤❤❤❤❤
@singgermadanghising6612
@singgermadanghising6612 3 ай бұрын
आमाको भन्दा छोरिको गायिकी मन पर्यो है मलाई अब यो कला सेलाउनु हुन्न।
@manbhadur1152
@manbhadur1152 3 ай бұрын
आमा भन्दा छोरी तगडा बाल प्रतिभालाई सलाम छ ❤❤❤❤❤
@hem-jb4no
@hem-jb4no 3 ай бұрын
इश्वर् को चमत्कार नानू साङ्गितिक यात्राको शुभ कामना ।र आमा छोरिको भाग 2 हेर्ने मन लागो म साउदी बाटो।
@chintamaniranamagar5818
@chintamaniranamagar5818 2 ай бұрын
पहिले अध्ययनमा अब्बल वन्नु पर्छ।अनि कलाकारितालाई पनि यसागरि अगाडि बढीरहनु नानुलाई शुभआशिक मिठ प्यार।❤❤❤
@kalpanasfamily1855
@kalpanasfamily1855 3 ай бұрын
उज्ज्वल भविष्यको शुभकामना नानीलाई 🎉🎉🎉🎉🎉
@krishnathapa5912
@krishnathapa5912 2 ай бұрын
आहा कति राम्रो गाउनु भको नानुले सम्मान छ आमालाई ❤❤
@MayaTamang-n9j
@MayaTamang-n9j 3 ай бұрын
कति राम्री नानू सफलता को सुभ कामना दुबै जना लाई 🙏🙏🙏🎉🎉🎉❤❤❤❤
@kumar_skb
@kumar_skb 3 ай бұрын
गिता जि छोरी झन कडा पो बनाएको है😂, सिकाएर होकि आफै गाउछिन हौ छोरी ले❤❤ लु बधाई छ अनि शुभकामना कामना❤
@ChitraGurung-t8r
@ChitraGurung-t8r 3 ай бұрын
अति राम्रो आमा छोरिको लोक दोहरी बाधाइ छ नानि
@DurgaRai-b6b
@DurgaRai-b6b 3 ай бұрын
एकदम राम्रो छोरीको उज्वल भबीष्य देखीन्छ wishing you all the best 😢😮😅😊.
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 3 ай бұрын
आहा अति राम्रो लोक दोहोरी आमा छोरीको अग्रिम शुभकामना। 🎤🎤😍❤️👌👍️👏
@Aartipun-u7x
@Aartipun-u7x 2 ай бұрын
जति हेल। हेरेनी धित मोरेन। मलाई धेरैमन परियो स।नो न।नुको तिको सोवर❤❤❤❤❤❤
@ramkumarsambahangphe9419
@ramkumarsambahangphe9419 3 ай бұрын
❤🎉❤🎉धेरै अाशिर्वाद र शुभ कामना नानु🎉❤🎉
@trustme7750
@trustme7750 2 ай бұрын
Dheri dheri dhanyabad sanu baini lai kate mitho geet gaki hun all the best nanu
@chetmaniadhikari5617
@chetmaniadhikari5617 3 ай бұрын
सारै सुन्दर प्रस्तुति सानु बुनु नानी को अग्रिम शुभकामना सानु बुनुलाई।❤❤❤❤
@lakpalama1348
@lakpalama1348 2 ай бұрын
दिदी अनि नानुको स्वर धेरै मीठो राम्रो छ हजुर आमा छोरीलाई सलुट
@jhitman720
@jhitman720 3 ай бұрын
आहा कति मिठो गीत गाको आमा छोरीले जति सुने पनि सुनाउ लाग्ने 🙏
@jibanchamlingrai
@jibanchamlingrai 3 ай бұрын
सानी मेरो प्यारी भान्जी 🎉🎉🎉बधाई अनि आशिर्वाद छ🎉❤❤❤
@hariphuyal9636
@hariphuyal9636 3 ай бұрын
आहा सारै मीठो भबीस्यमा आमा भन्दा तगडा हुने रैछैन छोरी उज्ज्वल भबीस्यको सुभकामना नानुलाइ♥️♥️♥️
@RameshTamang-r4t
@RameshTamang-r4t 3 ай бұрын
जे हाेस दाेहाेरिमा माहिर नै रहेछ सानि नानि शुभकामना छ अझ धेरै राम्रो गित अाउदै अगि बढनु जानुहाेस
@rabighalan6124
@rabighalan6124 3 ай бұрын
🙏🙏🙏🙏 मस्त छ सदैव उन्नति अनि प्रगतिको कामना नानु लाई
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤❤कती अाएको यती सानै ऊमेरमा यो नानीलाई वा अामा छोरी 🙏🌹
@luckkumarrai
@luckkumarrai 3 ай бұрын
ल दामी छ है बाकी उज्ज्वल भबिस्यको शुभकामना छ् ❤❤🎉🎉🎉
@ramagurung7342
@ramagurung7342 2 ай бұрын
धरै धेरै शुभकामना आमा छोरिलाइ
@rajbhakta2655
@rajbhakta2655 3 ай бұрын
आमा छोरीको झकास मिठो स्वर रमाइलो दोहोरी ।
@jamunakarki2953
@jamunakarki2953 3 ай бұрын
very good nanu
@KumargurungAshok
@KumargurungAshok 2 ай бұрын
Kati ramri naanile kasto daami geet gako haw Luna... sangetik yatrako Subhakamana...❤❤❤❤
@maichyangtamang8545
@maichyangtamang8545 3 ай бұрын
भाग २पनि हाई छोरी अतिनै राम्रो लाग्यो मलाई त 🙏🙏🙏🙏❤❤ ज्यानले खेदो या जामे ❤उज्जल भविष्यको शूभकामना ❤
@karanshah565
@karanshah565 2 ай бұрын
मिडिया हरुले देखेनहोकित यो नानुको कला आमा छोरिलाई हिर्रदय देखि धन्यवाद
@BhimbahadurGurung-g4r
@BhimbahadurGurung-g4r 3 ай бұрын
हुने बिरुवाको चिल्लो पात । उन्नती प्रगती र सफल्ताको मुरिमुरी शुभकामना नानुलाइ।
@tripurabogati9831
@tripurabogati9831 3 ай бұрын
भबिश्य राम्रो छ नानुको अझै राम्रो गर्दै जानू है 👍️👍️
@sandeshpariyarnewvideo8698
@sandeshpariyarnewvideo8698 3 ай бұрын
अतिनै राम्रो छ आमा भन्दा छोरी ले हानेको छ नि झटारो so sweet voice best luck ❤❤❤❤
@dhangurung8258
@dhangurung8258 3 ай бұрын
Ati ramro ra ramailo dohori pradharshan dekhaunu bhayo lok priya kalakar Aama banera geet gaeka Gaika Gita yonja ra balkalakr xori Unisha yonjan lai samman ra savai yes rodhi ghar ka lok priya kalakar haru lai dherai dhannyavad Tatha namanskar
@nandulaltamang2539
@nandulaltamang2539 3 ай бұрын
राम्रो गउने रहेछ नानुले 👌👌👌
@ShivaDhat
@ShivaDhat 3 ай бұрын
गीता बैनी अगाडि बढ्न पर छ सफलता काे शिखर एक दिन छु ने छौ
@narayangurung6287
@narayangurung6287 3 ай бұрын
आमा र सानू छोरि को कति मिठो दोहोरी गाउनु भाको👌👌👌आमा र छोरि दुबै जनालाई सलाम 🙏🙏🙏❤️❤️❤️छ👏👏👏
@manojkarki2170
@manojkarki2170 3 ай бұрын
सालिन सभ्य सुन्दरी नानिको मीठो स्वर वा वा👌👌
@GaldenSanta
@GaldenSanta 3 ай бұрын
God bless you nanu Kati mitho geet gaunu bhako syabash
@ganeshbahadurgurung3027
@ganeshbahadurgurung3027 3 ай бұрын
Vabisya ujjal hoss nanu badhai xa ekdam ramro xa ❤❤❤
@bhimlaltbing2057
@bhimlaltbing2057 3 ай бұрын
राम्री आमाको राम्री छोरी नानू अति टयालेन देखियो उज्ज्वल भबिश्यको शुभकामना !
@durgagurung6507
@durgagurung6507 3 ай бұрын
हिजोआज को नानी बाबु हरु प्रायजसो पश्चिमेली संस्कार तिर ढल्किदै गर्दै गर्दा यसरी हामी सबैको सन्तति लाई यहि लयमा आधारित लोक सस्कृति परम्परा अनुसारका लोक गीत हरु सिकाउनुपर्छ आमालाई नमस्कार 🙏 छोरी लाई शुभ आशिर्वाद नानु 😇
@greesthapa777
@greesthapa777 2 ай бұрын
😊😊uk😊
@DeepaWaiba-u4v
@DeepaWaiba-u4v Ай бұрын
धेरै राम्रो छ आमा छोरीको गित🙏👏👏👏👏❣️❣️❣️
@sushantlama474
@sushantlama474 2 ай бұрын
Yati sanu umerma pani yashto pradibha wow congratulations ❤❤❤❤❤ I love nanu
@ashokashokashok6320
@ashokashokashok6320 3 ай бұрын
Wow dharai dharai ramro xa dohori badhai xa nanu ❤❤
@BhujelPhars
@BhujelPhars 3 ай бұрын
सँस्कृति कला सँगै पढाइ लाइ अघि वढ्नु नानु लाइ बधाइ तथा अग्रिम शुभकामना💐💐💐🌹🌹🌹🌹
@DikmanTamang
@DikmanTamang 3 ай бұрын
आहा सुन्दरी नानी आमाको भन्दा सुरीलो स्वर संसार कै हिट गायिका बनोस सुन्दरी नानी हृदय देखि शुभ कामना❤️🥦🌹👍
@TekbahadurTamang-gt6go
@TekbahadurTamang-gt6go 3 ай бұрын
हुने बिरुवा को चिल्लो पात anyw so sweet voice नानू ❤
@karnakunwar-d3y
@karnakunwar-d3y 3 ай бұрын
उज्ज्वल भविष्यको शुभकामना नानी।
@tamangbahadur610
@tamangbahadur610 3 ай бұрын
आहा कति मिठो आमा छोरिले गाको 👍️🙏♥️
@Naship-Rai
@Naship-Rai Ай бұрын
Biggest dream of mom. You are the best mom. Always respect you for everything you did to you daughter ❤❤❤
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 12 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 41 МЛН
DAMPHU SELO EP 1 - Milan Lama & Gita Yonjan | Dolpo Tulku Rinpoche
1:03:57
Indigenous Television
Рет қаралды 598 М.
Damphu Selo Episode 9 - Bairagi Moktan & Sumina Lo | Chandra Kumar Moktan
59:30
Indigenous Television
Рет қаралды 283 М.
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 12 МЛН