Рет қаралды 3,444
कैलालीको एक मात्र धनगढी उपमहानगरपालिकाका विद्यार्थी विद्यालय जानै पाउँदैनन् । आर्थिक अवस्था कमजोर भएर होइन, नदीमा पुल नभएर ! सुन्दा पनि अचम्म लाग्ला यस्तै नियति व्यहोर्न बाध्यछन् । वडा नम्बर १७ धुर्चुन्नाका विद्यार्थी शिक्षा पाउने अधिकारबाट बञ्जित हुँदासम्म सरकारले चासो दिएको छैन ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews