पुर्ब सांसद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका २६ अग्नीपिडित परिवारलाई राहात सामग्री

  Рет қаралды 1,241

mission lumbini

mission lumbini

Күн бұрын

अर्घाखाँची । लुम्बिनी प्रदेशकी पुर्व सासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । गत चैत २४ गतेदेखि वैशाख २६ गते सम्म आगलागीबाट घरगोठ जलेर नष्ट भएका २६ घरपरिवारलाई खाद्यान्न,लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो ।पिडित परिवारलाई केही भएपनि राहत होस भनेर जनप्रतिनिधिहरुको समन्वय उक्त सामग्री हस्तान्तरण गरिएको पुर्व सांसद क्षेत्रीले बताउनुभयो ।
भुमिकास्थान नगरपालिका वडा नम्बर १,५,३र ४,मालारानी गाउँपालिका वडा नम्बर ५,शितगंगा नगरपालिका वडा नम्बर ५,पाणिनी गाउँपालिका ३र ८र छत्रदेव गाउँपालिका ४ र ५ र सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा अग्नी पिडितको घरमा पुग्नुभएकी उहाँले घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनु पर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने बताउनुभयो ।बिपत्तिको अबस्थामा सबै एकै ठाउँमा उभिएर समस्याको समाधान गर्नुपर्ने विषमा पनि जोड दिनुभएको थियो ।

Пікірлер
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 45 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 91 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 45 МЛН