रानीमहल - नेपालको ताजमहल || सय बर्ष अघिको इन्जिनियरिङ ॥ रानीमहल भित्रको रहष्य Ranimahal Palpa Tour

  Рет қаралды 488,613

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

Ranimahal of Palpa is also known as Tajmahal of Nepal. It beholds the true love between Khadga Samsher and Tejkumari. The ancient architecture of Ranimahal depicts Greek Gothic Design
यो भिडियो निमार्ण कार्यमा सहयोग र सहकार्यको लागि पाल्पाली संगम यू.एस.ए. र तानसेन नगरपालिका लाई बिशेष धन्यबाद ज्ञापन गर्दछौं !
Please Watch our other videos
Palpa Vlog
• पाल्पाली ढाकाको रहस्य ...
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Gulmi Vlog
• एउटा पुल तरेर 3 वटा जि...
Tara Khasyo Gulmi
• तारा खसेर बनेको भयङ्कर...

Пікірлер: 411
@nblsamrah5242
@nblsamrah5242 Жыл бұрын
पाल्पाको राम्पुर फाट , सुन्दर उपत्यकाको पनि expolre गर्नुभए अझ मजा आउथ्यो । पाल्पामा यहाको टिमलाइ स्वागत छ
@mbhattarai
@mbhattarai Жыл бұрын
Yes, it is covered. Coming up next 2 episodes.
@gopalparajuli2437
@gopalparajuli2437 Жыл бұрын
धेरै खुसि लाग्यो हाम्रो जिल्ला पाल्पाको अबलोकन गराएकोमा हजुर लाई धन्याबाद म हजुरको लकभक सबै विडियोस हेरने गरछु म हाल ५बर्स देखि मलेसियामा छु
@samratdhakal9151
@samratdhakal9151 Жыл бұрын
निशुल्क नेपाल घुमाईदिने यो युनिटलाई धन्यवाद!
@lassovlogs7872
@lassovlogs7872 Жыл бұрын
सन्चिन दाजु तपाईको जुन vlog हेर्दा नि मन्नै आन्नद हुन्छ भने 💖💖💖💖💗💗💗💗👌👌👌👌👌
@mankosathi9683
@mankosathi9683 Жыл бұрын
मेरो जन्मभूमी सम्म आएर उत्कृष्ट भिडियो बनाउनु भएकोमा हजुर लगायत हजुरका सम्पूर्ण युनिटलाई धन्यबाद तथा आभार प्रकट गर्दछु ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अहा कति सुन्दर रानी महल साच्चै स्वर्ग हो नेपाल🇳🇵
@dbgamingnepal
@dbgamingnepal Жыл бұрын
धन्यवाद सचिन सर मेरो जन्मभुमी घुमेर सन्सार लाई देखाइदिनु भएकोमा।❤❤
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
नेपाल को रमणीय दृश्य हेर्न बसियो सचिन भाइ 🙏💕🙏
@bijaylama3899
@bijaylama3899 Жыл бұрын
असाध्यै मनमोहक अनि सुन्दर ठाउ...
@bikkylama3906
@bikkylama3906 Жыл бұрын
साँच्चै नै सुन्दर लाग्यो रानी महल।
@user-we1hh1ni9v
@user-we1hh1ni9v Жыл бұрын
निकै राम्रो तपाई हरुले बेड मै सुतेर हरेक ठाउँको भ्रमण गरिदिनु हुन्छ धन्यवाद सबै टीम लाई हाल कतार देखि हेर्दै ❤
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
अत्यन्तै सुन्दर रानी महल ! नदि किनारमा बनेको भब्य र राम्रो कालिगडी ।
@imankhadka8876
@imankhadka8876 Жыл бұрын
आज रानीमहल प्रत्यक्ष देखे झै भिडियो ल्याइदिएकोमा धेरै धेरै धन्यवाद हजुरलाई।।
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
अति नै सुन्दर रानि महल यस भिडियो मार्फत हेर्न पाएकोमा खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@nirutagurung3976
@nirutagurung3976 Жыл бұрын
सचिन सर धेरै धन्यवाद म पोखरा बात हेर्दै तपाइँको हरेक भाग हेर्छु धेरै राम्रो लाग्छ तपाईका भिडियो ले सबै थाउ घुम्न हेर्नु पाएका छौ घरै बसी बसी अझै नयाँ र नौलो ठाउँ हेर्ने आसा राखेको छु
@prembhul8116
@prembhul8116 Жыл бұрын
भारत को कुनामा बसेर रानी महल तथा तानसेन का विभिन्न रमणीय स्थल हरू हेर्न पाइयो निकै खुशी लाग्यो। यसको लागि सचिन सर लगायत सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद।❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@menukachand7583
@menukachand7583 Жыл бұрын
घरमै बसेर पुरै नेपालीको अवलोकन गर्न सकिन्छ !धेरै धेरै धन्यवाद सचिन दाईको टोलिलाई
@krishnakarki9278
@krishnakarki9278 Жыл бұрын
सारै राम्रो दिरीसे साचै परी हो हाम्रो नेपाल 👌👍♥️🙏
@user-mi4kd4mr6e
@user-mi4kd4mr6e Ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद ❤️ प्रकृति सङै हामीलाई पनि घुमाइदिएको मा ।❤❤❤❤🎉🎉
@tikagurung6677
@tikagurung6677 Жыл бұрын
पुर्बी भ्लक हेर्दा आफै पुगे झै लाग्छ प्राए सबै भ्लक हेरेको छु आफ्नै देस को रमणिय दृश्य हरु हेर्दा मनै आनन्द लाग्छ धन्यवाद
@_BIBEK.GURUNG_
@_BIBEK.GURUNG_ Жыл бұрын
2074 साल तिर म पनि पुगेको छु एक चोटी पाल्पा तान्सेन अनि रानी महल😍
@nishasaud8161
@nishasaud8161 6 ай бұрын
साच्चै मन छुने दृश्य❣️❣️एकदम आभारी छौ🙏 सर मलाई त पुरै पाल्पा घुमे जस्तो अनुभुती भयो🙏🙏
@Basnet464
@Basnet464 Жыл бұрын
आहाह सुन्दर हाम्रो पाल्पा. पाल्पाली ढाका, पाल्पाली करुवा..... रानी महल !
@manrajgurung768
@manrajgurung768 Жыл бұрын
basibasi sara nepal herna pauda ekdam khushi lagyo dhannyabad purbi blues grouplai
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
अति सुन्दर रानि महल।
@ramchandrapokharel1876
@ramchandrapokharel1876 Жыл бұрын
म याे ब्लगकाे नियमित दर्शक हु, पुरै नेपाल घुमाउनु हुन्छ। धेरै धेरै धन्यवाद।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
धेरै-धेरै धन्यवाद सुन्दर स्थानको भ्रमण गराउनुभएकोमा साथै पाल्पा एक ऐतिहासिक क्षेत्र पनि भएको हुदा ईतिहास सम्बन्धी पनि महत्वपुर्ण जानकारीमुलक स्थानहरुको भ्रमण गराउन हुन अनुरोध 🙏🙏
@pachpanchevlog
@pachpanchevlog Жыл бұрын
धेरै राम्रो छ सर ❤❤
@Sanjiptimsina4141
@Sanjiptimsina4141 Жыл бұрын
बबाल दाजु । साथ सहयोग पाइरहनपाउ
@pradeeppradhan372
@pradeeppradhan372 Жыл бұрын
Lots of love 💕 from Sikkim
@BuddhiGurung-ri9yx
@BuddhiGurung-ri9yx Жыл бұрын
Sachikai Kati ramro rani ma Hal ❤❤thank you
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
पाल्पाको रानी महल असाध्यै राम्रो रहेछ ।मन्दिर र त्यहाको नेवारी नृत्य राम्रो लाग्यो ।
@Pabi_Rai
@Pabi_Rai 7 ай бұрын
🙏🙏🙏🙏यसरी नै अगाडि बढी रहनु होला हाम्लाइ नि घुमाउदै
@SandiipAcharya
@SandiipAcharya Жыл бұрын
Kasto ramro video ho ❤
@laxmieppler7079
@laxmieppler7079 Жыл бұрын
आहा कती रमनी थाऊ रहेछ पालपा नेपाल आऊदा घुमन जानु पर्छ सारा राम्रो लाग्सो👍👍
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
यति सुन्दर रानिमहलको दृश्यलाई हामी सामु जानकारीमूलक तबर बाट पस्तुत गरिदिनु भएकोमा सचिन दाईलाई धेरै धेरै धन्यबाद। आगमि दिनहरुमा अझै धेरै ठाँउहरुको भिडियो लिएरा आउनुहोला दाइ।🙏🙏🙏
@kshitizkshetri661
@kshitizkshetri661 Жыл бұрын
तानसेनमा बसेर हेर्नेहरू यता है अनि रानीमहल पुगेकाहरु पनि🎉❤❤❤
@prabhugurung1677
@prabhugurung1677 Жыл бұрын
My favorite vlog Purvi blues channel ♥️ ati ramro xa 👌
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
अतिनै सुन्दर धेरै धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर प्रत्क्षय देखे जस्तो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
हाम्रो नेपाल सुन्दर नेपाल।
@uzonbc5920
@uzonbc5920 Жыл бұрын
हाम्रो गाउँ 😍🤘पाल्पा
@tufan530
@tufan530 Жыл бұрын
धन्यवाद सचिन सर र तपाईं को टिम लाई ❤️❤️❤️
@rameshlimbu1161
@rameshlimbu1161 Жыл бұрын
हामी त पुर्बेली ठिटो अब पाल्पा घुम्न जाने हो छिटो🏃‍♂️🏃‍♂️💃💃
@manojchand6812
@manojchand6812 Жыл бұрын
धन्यवाद दाजु एकदिन अवश्य रानिमहल पुग्नेछु।❣️💘❣️💘❣️💘❣️💕❤️
@miraachhami6426
@miraachhami6426 Жыл бұрын
त्यो बेलामा पनि उत्कृष्ट कला र अनौठो संरचना लाग्छ कुनै दैबिक शक्तिबाट उत्पन्न भय जस्तो
@user-mi4kd4mr6e
@user-mi4kd4mr6e Ай бұрын
बैतडी जिल्लामा आएर पनि येस्तै vlog बनाइ दिए धेरै आभारी हुने थिए दाइ❤❤
@Sunilkvlog2
@Sunilkvlog2 Жыл бұрын
नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ ❤❤
@aanjankc4019
@aanjankc4019 Жыл бұрын
म पाल्पा देखि म हजुर का हरेक भिडियो न बिराई हेछु सारै मन पर्छ
@urmilatimsina7092
@urmilatimsina7092 Жыл бұрын
रानी महल सारै राम्रो रहेछ। ॐॐॐ
@jhamakbk6010
@jhamakbk6010 Жыл бұрын
नेपालका प्राय सबै ठाउँ सुन्दर नै हुन्छन 😍यसमा कुनै दुई मत नै छैन तर रानी महल क्षेत्र अतिनै सुन्दर लाग्यो सलललल बगि रहेको कालिगण्डकी को किनार अबस्थित रानी महल wow🤗🌷 waiting for next episode😍😊
@Sitalmagol
@Sitalmagol Жыл бұрын
रानिमल नगए पनि भिडियो हेरेर गकै जस्तो लाग्यो ☺️❤️
@entertainmentvideos7588
@entertainmentvideos7588 Жыл бұрын
ब्लग पनि तेस्तै छ ।।
@bikashrashyali6068
@bikashrashyali6068 Жыл бұрын
मज्जा आयो दाजी नेपाल क रमनिय ठाँउ देखनु मिलेयो
@SNS-VLOGS_NEPAL.
@SNS-VLOGS_NEPAL. Жыл бұрын
च्याउ जस्तै उम्रेका युटबरहरुको भिड मध्ये म पनि एउटा हु तर तपाईको सफलता लाई देख्दा खुशी लाग्यो best of luck सारै मजा आउ्छ तपाईको भिडयोहरु हेर्दा।
@bikramadhikari7021
@bikramadhikari7021 Жыл бұрын
Ramro lageo video Sachin sir.Keep exploring.Arghakhanchi pani janu pareo specially Supa Deurali ,Argha and Narpani.
@rajeshrai4605
@rajeshrai4605 Жыл бұрын
वास्तवमा नै उत्कृष्ट ठाउँ,मिठाे,
@mukeshshahi8624
@mukeshshahi8624 Жыл бұрын
Wooow beautiful💯 Rani Mahal👌👌👌
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर !!!❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
धेरै राम्रो महसुस गर्दै। साँच्चै मजा आयो😍😍
@sisterforever6547
@sisterforever6547 Жыл бұрын
Dami. Hjr ❤❤❤jay nepal🙏🙏🙏
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
Thanks a lot Sachin ji for making documentary of my hometown district... Love from Dubai right now
@sanjokamatya9531
@sanjokamatya9531 Жыл бұрын
Hamro Tansen Ekdam Ramro palpa Tansen 🙏❤️
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 Жыл бұрын
Purvi Blues को सकेसम्म र भ्याए सम्म सबै episode हरु हेर्ने गर्थे हेर्दैछु पनि आज आफ्नै जन्मथलो पाल्पामा सचिन दाईको उपस्थिती अनि यो सुन्दर भिडियोका लागि मनै देखि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु🙏🙏❤️
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
1dam2 man prafullit vayer auxa jab yasari afno desh ko prakiti ko bardan le varipurna vu-vaag dekhn,Jaan pauda audhi khoosi lagyo.dherei2 dhanyabad xa yaha laai.
@Lalmani.adhikari
@Lalmani.adhikari Жыл бұрын
निकै सन्देश मुलक
@sikari1884
@sikari1884 Жыл бұрын
Mero janma thau ho sir ❤🎉. Dami hjur haru 💗💕
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
रानी महल देखि बगनासकाली सम्म म पनि सँगै छु है शचिन सर लक्ष्मी सर लाइ पनि संझना छ :-चेन्नै बाट
@nabindarlami
@nabindarlami Жыл бұрын
दाजु स्याङ्जाको आलम देबि मन्दिर को पनि video बनाइदिनु पर्यो
@aratipandey3444
@aratipandey3444 Жыл бұрын
होनि ठिक भन्नुभयो 🙏🙏
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Khushi lagyo hjr ghar bashi hjr Haru le banaun vayo ko video herera wow beautiful please palpa hjr ho thank hajur Haru lai
@entertainmentvideos7588
@entertainmentvideos7588 Жыл бұрын
येस्तो ब्लग त अहिले सम्म देखेको पनि छैन हो । अनिवार्य भ्युज हुनेछु अब ।।
@rajiprisal328
@rajiprisal328 10 ай бұрын
Video ekdamai ramailo lagyo ra dherai jankari pani paiyo thank you so much both of you. Take care. See you.
@gorkhalikhanal2644
@gorkhalikhanal2644 Жыл бұрын
सचिन सर हजुरको कठिन मेहनतबाट नेपालको टप भ्लगर हुनुभएको छ अझ उचाइ बढ्दै जावस शुभकामना।
@rameshthamsuhang3946
@rameshthamsuhang3946 Жыл бұрын
RANIMAHAL HIGHLIGHT MA CHA YO VALOGMA SACHIN DAI THANKS HAJURLAI😍😍😍
@Ramesh-tv1xj
@Ramesh-tv1xj Жыл бұрын
यो भागमा सबै मनोरम दृश्य
@nabindarlami
@nabindarlami Жыл бұрын
म पुर्बी ब्लुस रेगुलर हेरिरहन्छु love from Syangja ❤
@raihangkanchhaofficial
@raihangkanchhaofficial Жыл бұрын
ओहो यो भिडियोको प्रतीक्षामा थिएँ म।
@channelhamro
@channelhamro Ай бұрын
Camera, editing, Mixing, drones, उद्घोषण लाजवाफ । उत्कृष्त CHANNEL
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
purbako charchit youtuber sachin bhai,salute from all over the world 🌎
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
अति सुन्दर ठाँउ ❤जय नेपाल
@user-kw4qd7cs5c
@user-kw4qd7cs5c 4 ай бұрын
Palpa ko Rani Mahal Bissoko Duniya ko Yuta prkheyat ati charchit vner chinibe palpa ko Rani Mahal ho 🎉🎉❤❤
@sandeepthapa9998
@sandeepthapa9998 Жыл бұрын
Hamro palpa ramro palpa derai ramro. Lagyo dai aafno Gau thau ko video dekhaunu bhayko ma TQ Sachin dai laxuman sir ❤❤❤
@Aryachettri2023
@Aryachettri2023 Жыл бұрын
I am watching from Kalimpong, I have watched several lovely videos. Thank you so much, keep uploading more like these videos. ❤👍
@buddihichhetri6090
@buddihichhetri6090 Жыл бұрын
जताततै वाक्क-दिक्क लाग्ने गरि राजनीतिले सामाजिकसन्जाल भरिर उथलपुथल भएको बेला पनि ...यता भने आफैं कृष्णलोक भए झैँ लाग्ने मेरो देशको सुन्दरताले भरिएको प्राकृति अनि रानिमहलको परिचय ,देशको परिचय विश्वभरी पुर्याउनु हुने सचिन सरको आवजमा सुन्द्दा आनन्द अनि स्वर्गीय कल्पना गर्ने म मात्रै हो कि अरु पनि छौँ ??
@laxmishrestha7895
@laxmishrestha7895 Жыл бұрын
Dherai ramro nice🤗🙏🙏🙏🙏
@jdchhetri4735
@jdchhetri4735 Жыл бұрын
त्यहि ठाँउमा पुगेजस्तो गरि अनुभुति गराईदिनु हुन्नछ सचिन सर भिदियोको पर्खाईमा थिए ❤❤
@dalbahadurrai1
@dalbahadurrai1 Жыл бұрын
Wow Sachinji it is quite informative, please carry on all the best
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
धन्यवाद सचिन सर 🙏
@tilakthapa5168
@tilakthapa5168 Жыл бұрын
मैले धेरै पहिले सचिन सर लाई आग्रह गरेको थिए कुनै दिन पाल्पाको पनि भिडियो बनाउनुहोला भनेर, सर हजुर हाम्रो पाल्पा गएर पाल्पाको अबलोकन दुनियाँ भरि गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद
@bhagwansen2031
@bhagwansen2031 Жыл бұрын
Ekdam ramailo lagyo herda mero purkheuli thau Palpa Tansen Sachin ji ra teamlai Germany bata dherai dherai dhanyabad ra tapaiko channel ko ramro pragatiko kamana gardachu.
@kumarrana4131
@kumarrana4131 11 ай бұрын
हाम्रो पाल्पा, राम्रो पाल्पा 🙏🙏🙏🙏🙏
@bajethapa9978
@bajethapa9978 Жыл бұрын
Palpa looks like a must visit place...
@tashidelak37
@tashidelak37 Жыл бұрын
wow amazing thanks for sharing watching from Singapore
@kanhaiyagoswami5332
@kanhaiyagoswami5332 Жыл бұрын
wow dherei ramro xa palpa
@tukchhetri4050
@tukchhetri4050 Жыл бұрын
तपाईंको सबै नेपाली हरुलाई देश दर्शन गराउने अभियान पूर्ण रुपमा सफल होस् ! जीवन्यात्रामा काडेझारी को यात्रा गर्नु नपरोस ! भगवान पशुपतिनाथको कृपा राहिरहोस् !
@laxmankarki1145
@laxmankarki1145 Жыл бұрын
म जस्तै पुरि बलभ नछुटाइ हेर्ने कोको हुनु हुनछ कमेन्ट गर्नु होला 🥰🥰🥰
@Hom780
@Hom780 Жыл бұрын
Sem
@tufan530
@tufan530 Жыл бұрын
Same
@amirsunuwar1145
@amirsunuwar1145 Жыл бұрын
M pani xu hai purai video heraxu ❤️❤️👌👌👌
@lokendrabohara609
@lokendrabohara609 Жыл бұрын
Ma pani xu
@magarhimal5677
@magarhimal5677 Жыл бұрын
ma xu
@nishaydv654
@nishaydv654 Жыл бұрын
Really awesome views of Rani mahal
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Жыл бұрын
आहा सारै रमाईलो
@jevanpalli3088
@jevanpalli3088 Жыл бұрын
Thanks purbeli tim hamro palpa gai palpako video banai sansar var dekhaune paryash gari dinu vakoma hajurharu ko singo timlai thanks ani m hajurharko sabai thauko vidiyo n xautai herne garxu hal ma oman muscat bata
@sujitshrestha8722
@sujitshrestha8722 Жыл бұрын
Mero bucket list ma palpa
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 8 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 7 МЛН