मेरो घर जाने बाटो यहिँ हो पशुपती नगर पशुपती फाटक अनि भारत्को मिरिक । मिरिक तिर पनि आउनु होस न कति प्यारो रमाईलो छ हजुर ।
@bikashsharma7812Күн бұрын
Dhari ramro lagayo sir ❤
@SaraswotiPoudel-v1kКүн бұрын
❤️❤️
@babinchhantyal8985Күн бұрын
proud to be chhantyal
@ManjuRanamagar-c6sКүн бұрын
Wow hamro ilam❤❤
@punyawatikandel9859Күн бұрын
सचिन सहर खुसि लाग्छ हजुरकाे भिडियाे हेरेर🙏🙏🙏🙏🙏
@nikhileshmalooКүн бұрын
Pugara aaiyo❤ Keep making vlogs for us to reach the destinations conveniently 🥰 Dherai dherai dhanyavaad❤
@raghaveshgyanwali2220Күн бұрын
धन्यवाद सर यतिराम्रो भिडियो को लागि 🙏
@ardnibanКүн бұрын
दुर्गा प्रसाई को हजुर वा धर्म प्रसाद जन्मेको घर ओहो दुर्गा प्रसाई ले गफ मात्र हानेको होइन भन्ने अर्को प्रमाण
@ManjuRanamagar-c6sКүн бұрын
धेरै पछि हेर्दै छु दादा आज
@AGAM5577Күн бұрын
म उदयेपुर बाट : धेरै रमणिये पहाडि स्थल गाउ रहेछ अर्घाखाचिसन्धिखर्क मथुरा बेसि, केरुङ्गा, बार फाट हरु : पुरातात्विक स्थलहरु रहेछन !
@SarirampariyarКүн бұрын
पहिलो choti हेरेको सारै मन पर्यो मैले गित पनि बनाय छितै पस्तुत गर्ने छु
@ShyamVai-xz4pkКүн бұрын
Beautiful video thanks 🙏
@saentertainment8661Күн бұрын
❤❤
@prakashbhatt4699Күн бұрын
Sir Namaskar Kanchan ko Bhakeni Dham ra jhilmila tal
@nabingurung7920Күн бұрын
.
@bhayankarchhetri6583Күн бұрын
🇸 🇺 🇧 🇸 🇨 🇷 🇮 🇧 🇪 ❤❤❤
@KrishnaKrishna-x7uКүн бұрын
❤❤❤❤❤
@nirojdsr3085Күн бұрын
Paisa chai kate jati kharcha hunay rahexa ta sir?
@bhagirathdevkotaКүн бұрын
🎉 very nice picture.
@RameshGhartimagar-b5uКүн бұрын
Rolpa pani janu paryo sir ❤❤
@binaya82512 күн бұрын
म पनि प्राय नियमित हेर्न थालेको छु हजुरको भिडियो अति राम्रा राम्रा ठाउहरु देखाउनु हुन्छ अनि हजुरको प्रस्तुति अति राम्रो लाग्छ 🙏🙏🙏💖
@JENNYELECTRICALENGINEERI-gz3yz2 күн бұрын
❤❤❤❤❤❤❤❤❤इलामको नामसालिंगमा पहिले अंग्रेजले राज गर्न नसकेपछी पारी पट्टीको पहाडलाई दार्जीलिंग नाम राखेको थियो!!! सचिन सर+टीमलाई सलाम छ,मैले पूर्बमा खोजेको कन्टेन्ट बल्ल आज भेटो!!!❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Siita_RamКүн бұрын
पहिले दोर्जेलिङ थियो पछि पो दार्जिलिङ्ग भएको हो त ।
@Sapkotailameli2 күн бұрын
Sir प्रतिक्रिया भए कमेन्ट गर्नुहोला भनेर भन्नुहुन्छ अनि त्यो background म्यूजिक change नगर्नुहोस है हजुरको पहिचान हो सुन्न हामी दर्सक लाई पनि छुट्टै मजा आउँछ भन्दा फेरि हजुरले वास्ता गर्नुहुन्न किन हौं😅? हजुरको नियमित दर्शक र बिग फ्यान भाको ले मैले यति request गरे है । मैले commnt मा पहिला निकै अगाडि देखि भनिरहेको कुरा हो अन्यथा नलिनु होला है🙏 हजुरलाई छुट्टै पहिचान दिने हजुरको आवाज ज्ञानवर्दक शैली background म्यूजिक नै हो ,यस्तो फरक भिडियो सुरुवात कर्ता भएर change nagrnu vhako ramro sir हजुरलाई पर्यटन बोर्डले सम्मान गरेको हेर्ने चाहना छ अब यो छिट्टै पूरा होस् शुभकामना sir 🙏
@Sapkotailameli2 күн бұрын
Sir प्रतिक्रिया भए कमेन्ट गर्नुहोला भनेर भन्नुहुन्छ अनि त्यो background म्यूजिक change नगर्नुहोस है हजुरको पहिचान हो सुन्न हामी दर्सक लाई पनि छुट्टै मजा आउँछ भन्दा फेरि हजुरले वास्ता गर्नुहुन्न किन हौं😅? हजुरको नियमित दर्शक र बिग फ्यान भाको ले मैले यति request गरे है मैले commnt मा पहिला निकै अगाडि देखि भनिरहेको कुरा हो अन्यथा नलिनु होला है🙏 हजुरलाई छुट्टै पहिचान दिने हजुरको आवाज ज्ञानवर्दक शैली background म्यूजिक नै हो ,यस्तो फरक भिडियो सुरुवात कर्ता भएर change nagrnu vhako ramro sir ह lजुरलाई पर्यटन बोर्डले सम्मान गरेको हेर्ने चाहना छ अब यो छिट्टै पूरा होस् शुभकामना sir 🙏
@laxmipokharel1482 күн бұрын
Mero buda ko visa legos mata❤
@ashimchhetri46212 күн бұрын
best of luck sir..
@Sapkotailameli2 күн бұрын
Sir हजुरले आफ्नो background म्यूजिक change नगर्नुहोस है त्यो हजुरको भिडियो र पहिचान हो🙏हजुरलाई चिनाउने फरक पाटो र पहिचान हो है❤❤
@purnahanglimboo54472 күн бұрын
Aafai matrai boldoraicha
@purnahanglimboo54472 күн бұрын
Herne katha jasto mazaa aayena😢😢
@LaxmiTiwari-iv3gu2 күн бұрын
हजुर लाई करोड धन्यवाद शुभकामना ♥️🙏 मलाई अति नै मन पर्यो यो भिडियो
@kritibidhathoki2 күн бұрын
Nice ❤❤❤
@indratamang95932 күн бұрын
AAHA SARAI KHUSI LAGYOO SIR YETI RAMRO SWARGAKO DRISYA DEKHAIDINU VAYEKO MA MAILE PURAI VIDEO HERYE SIR