कुकुरले खोजेको गाउँ || माकिपा कुकुरले पत्ता लगायो गाउँ || Khotang Makipa to Dudhkhosi Aisalukharka

  Рет қаралды 91,629

PURVI BLUES

PURVI BLUES

Күн бұрын

कुकुरले पत्ता लगाएको गाउँ माकिपा । खोटाङ ऐसेलुखर्क र दुधकोशी नदीका रहष्यहरू
Please watch our other videos
Tunnel Made By Human Force Khotang
• मान्छेले खनेको सुरूङ |...
Maiyung Mundhum Trail
• घोडाले राज्य गर्ने मैय...
Khotang Halesi Tuwachung
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel Hills and Villages
• दुध उम्लने ठाउँ । भुलभ...
Bhojpur Mysterious Hill Station
• भोजपुरको पैसा छाप्ने ग...

Пікірлер: 256
@jayaramthapa970
@jayaramthapa970 8 ай бұрын
मलाइ जस्तै कति साथीहरू लाई यो समुहको भिडियो हरु अनि विभिन्न प्रस्तुति अनि रमणीय प्राकृतिक सम्पदा हरु अवलोकन गरेर मज्जा आउँछ अनि रमाइलो लाग्छ
@pujandahal6691
@pujandahal6691 8 ай бұрын
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s 8 ай бұрын
म नि छु
@sasikalarai7907
@sasikalarai7907 8 ай бұрын
म पनि छु विडम्बनाबस अस्ति भर्खर मात्र थाहा पाए मैले सचिन सरको vlog को बारेमा
@PRADIPSAPKOTA46
@PRADIPSAPKOTA46 8 ай бұрын
Ma pane xu hai
@SubasRag
@SubasRag 8 ай бұрын
म जस्तो सधै बिहिबार हुने बेरोजगार चाहिँ को-को छ्न।😂
@ashimgurung842
@ashimgurung842 8 ай бұрын
म पनि छु है बिहिबार पर्खेर बस्ने ❤❤
@milanchhetri6164
@milanchhetri6164 4 ай бұрын
अतिनै मनोरम प्राकृतिक सौन्दर्य गाउँ को परिवेश।❤❤❤❤
@bhuwanaryal81
@bhuwanaryal81 8 ай бұрын
मलाई याे कार्यक्रम असाध्यै मन पर्छ❤
@manutamang76
@manutamang76 8 ай бұрын
सिक्किम बाट म सधैं हेर्ने गर्दछु।
@mr.raivlog3793
@mr.raivlog3793 8 ай бұрын
AMAZING PURVI BLUES,KEEP GOING ON.🎥📷📹☎📱💻📻📺📡🎤🎯🎸🎬बिहानै खाईयो सेन्त्तेरेम,🍷🍷🍷🍷🍸🍸🍸🍺🍺🍺🍺🍻🍻🍻🍻😂😂😂😂😂😂
@baljitrai1338
@baljitrai1338 8 ай бұрын
सुनेको थिए अाज हेरिय भाइ धन्यवाद छ
@nepaligirl2068
@nepaligirl2068 8 ай бұрын
मेरो गाउँ पुग्नु भएछ कति खुशी 😊आफ्नो गाउँ आफ्नो आफ्नत हरु देख्न पाउँदा सारै खुसी लाग्यो धेरै धन्यवाद 🙏
@NahakulBhattarai
@NahakulBhattarai 2 ай бұрын
राम्रो मनोरोम दृश्य लाग्यो।
@PrakashRai-cv2hp
@PrakashRai-cv2hp 7 ай бұрын
सर म त हजुरको फ्यान भए,बडो आनन्द आउने हौ!
@manojbantawa
@manojbantawa 8 ай бұрын
तपाईंको प्रस्तुतिमा सुन्दरता छनै अझ धेरै मीठो आवाज नै हो कति आनन्द लाग्छ मलाई यो बोली
@NatureLoverB
@NatureLoverB 8 ай бұрын
सचिन दाई को आवाज मा यी ठाउँ हेर्नु अच्युत घिमिरे जी को आवाज मा उपन्यास सुने झै लाग्ने नेकै सुरिलो अनि लक्ष्मी दाई को रमाइलो देख्दा गाउँ को एउटा अंकल को याद आउँछ निकै रमाइलो गर्ने ,,,,,...... समय मिले यो टीम सँग केही ठाउँ घुम्न मन छ।।।।। साह्रै राम्रो 🙏🙏🙏🙏🙏🇳🇵❤️❤️❤️❤️❤️ मिठो माया ❤
@सुधिरपुरी
@सुधिरपुरी 8 ай бұрын
आज आफ्नो गाउघर हेर्न पाइयो, , खुशि लागो देखेर, ,
@Swag_x7
@Swag_x7 8 ай бұрын
जय नेपाल दर्शन यात्रा ! जय महेश्वरी / जलेशवरी शिबपिता !🕉️🌻🌸💮🏵️🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@ChudaParajuli-z2f
@ChudaParajuli-z2f 8 ай бұрын
Wow very nice place❤❤❤❤❤
@RomhangChamlingrai
@RomhangChamlingrai 8 ай бұрын
धेरै राम्रो लाग्यो पर्देसमा मा बसे पनि गाउघरको याद दिलायो
@dineshbhandari1336
@dineshbhandari1336 8 ай бұрын
हिजो समय परिस्थिति ले हेर्न पएन आज सुरु गर्दै छु 🙏🙏🙏
@futuristicyt8461
@futuristicyt8461 8 ай бұрын
म पनि सधैं बिहिबार पर्खि रहन्छु साह्रै मनपर्छ सचिन भाईको बोल्ने बोली ❤❤❤❤❤
@pb9916-c8s
@pb9916-c8s 8 ай бұрын
खोटाङ जिल्लाको रमणीय स्थानकों दृष्यहरुकोअबलोकन र्गन पाईयो ।Purbile blues बांट हेर्न पआईएकओछ ।🇳🇵
@yambdrsen322
@yambdrsen322 8 ай бұрын
भिदियो अतिनै मन परेयो यो ठाँउ हरु मनोज आचार्य को च्यालेन मा पनि हेरेको थिए दुई पटक हेर्न पाउँदा अति खुसी लागेयो धन्यवाद सम्पुर्ण तिम लाई
@janakidahal2200
@janakidahal2200 8 ай бұрын
सबैको भ्रमणले देखाइदिँदा साह्रै राम्रो लाग्योलुखुरको।
@indrapoudel6203
@indrapoudel6203 8 ай бұрын
नमस्कार ,दिक्तेल देखि उर्लुङ ,माकिपा ऐसेलु खर्क हुदै महेस्वरी जलेश्वरी दुधकोषी किनार जलेश्वर महादेव धाम सम्म तपाईंहरू सँगै रहेर म पनि चेन्नैको रेल यात्रामा छु सरहरु
@heemadulal5721
@heemadulal5721 8 ай бұрын
आहा🤗😍कस्तो रमाइलो र रोचक ठाउँ 😍🎉
@RajTamang-ts4iy
@RajTamang-ts4iy 8 ай бұрын
केपिलासगढी गाउँ पालिका बाक्सिलाको नि भिडियो बनाउनु पर्यो सचिन सर🙏🙏
@padamgurung9624
@padamgurung9624 8 ай бұрын
नमस्ते सम्पुर्णमा साथै सचिन ज्यु र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!
@PremMagar-rz5pf
@PremMagar-rz5pf 8 ай бұрын
नमस्कार सचिन सर अनि लक्ष्मी सर🙏 नछुटाइ हेर्ने गर्छु धेरै राम्रो लाग्छ। हाल साउदिबाट हेरिरहेको छु है❤
@krishnaadhikari2942
@krishnaadhikari2942 7 ай бұрын
मजा सँग हेर्न पाईयाे
@kulungpadam2159
@kulungpadam2159 8 ай бұрын
हिजो हेर्न पाइएन अहिले चारै बजे उठेर हेरिसके....सारै मन पर्छ Purvi Blues काे सबै अनि सबै कुरा❤
@Sandeshgaming113ff
@Sandeshgaming113ff 8 ай бұрын
सिर धेरै माया म पाथरिबात हो
@bidhyakarki572
@bidhyakarki572 8 ай бұрын
म सधैँ हजुरको भिडियो हेर्छु,तर आज सारै दुख, लागेको छ, मेरो गाउँको महादेवको मन्दिरमा पुगेर पनि त्यहि माथिको देम्लिटार गाउँ देखाइ दिनु भएन म त्यहि गाउँको दृश्यको पर्खाइमा हजुरको सबै भिडियो हेर्थे,तर आज त रुन मन लाग्यो, अब फेरी अरु भिडियो नैं नहेर्नु जस्तै भएको छ यतिबेला
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 8 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 8 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्यावलोकन धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ayushranabhat8991
@ayushranabhat8991 8 ай бұрын
महिले हजुर को कुनै पनि प्रोग्राम नछुटाइकन हेर्नि गरेको छु हजुर्लाइ म मनै बाट सलाम टक्राउछु
@indrakumarbhatta2866
@indrakumarbhatta2866 8 ай бұрын
भौगोलिक बिकटता अनि त्यसमाथिको भुगोललाइ हजुरले गर्ने सौन्दर्यकरणको तारिफ गर्ने कुनै शब्द छैन सचिन दाइ मसङ❤🎉🙏
@parshantBc
@parshantBc 8 ай бұрын
हाम्रो देश नेपाललाइ देश तथा बिदेश मा चिनौने सचिन सर र लक्ष्मी सर लाई धेरै धन्यवाद ।।❤❤
@subbadahal1762
@subbadahal1762 8 ай бұрын
सबै यपिसोट उत्कृष्ट छन्। प्राय सबै यपिसोट हेरेको छु। धेरै धेरै धन्यवाद हजुरलाई।मेरो जन्म भएको गाउँ पनि पाइराथम ( पञ्चन)हो। त्यहाँको पनि भलग बनाउनु होला।
@alinarai2053
@alinarai2053 8 ай бұрын
👌👌👌सारै सुन्दर video sir❤❤❤
@Nepaligirlkavya
@Nepaligirlkavya 8 ай бұрын
खोटाङेली हामी खोटाङ को भिडीयो किन मन नपर्नु यकदम मन परो चाख मानेर हेरीयो शुनियो☺️😊
@nischalchamlingrai1214
@nischalchamlingrai1214 8 ай бұрын
मेरो प्यारो खोटाङ ❤
@hiranthapa
@hiranthapa 8 ай бұрын
Purvi bleus को अहिलेसम्म कुनैपनि episode नछुटाइ regular हेर्ने म एक नियमित दर्शक हुँ है सचिन सर अनि लक्ष्मी सर । लक्ष्मी सरको परिक्रमा पनि regular नछुटाइ हेर्ने गरेको छु ।
@AnauthoSatya
@AnauthoSatya 8 ай бұрын
रमाइलो यात्रा 🤗
@Mathminded1
@Mathminded1 8 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
@manjumagar74
@manjumagar74 8 ай бұрын
❤❤❤❤❤❤❤
@SubasRag
@SubasRag 8 ай бұрын
तपाईको प्रस्तुत गर्ने शैली जुन उच्चारण छ त्यो बिशेष लाग्छ।
@gopalgurung7616
@gopalgurung7616 8 ай бұрын
अति राम्रो खुशी लाग्यो सचिन जि यो भीडीयो देखाउनु भएकोमा ,!!!
@चाैतारीटिभी
@चाैतारीटिभी 8 ай бұрын
आफ्ना गाउँघरहरु विदेशबाट हेर्दा झनै राम्रा लाग्छन् ।सचिन भाइको समूह तपाईंहरू यसैगरी नै घुम्दै नेपालका ती जीवन्त र सुन्दर ठाउँहरू देखाइरहँदा अहि लै घुम्न जाउँ झै लाग्छ । तपाईंहरुलाई धेरै धन्यवाद 🙏।
@raimukesh4.2m
@raimukesh4.2m 8 ай бұрын
हाम्रो प्यारे मनोज आचार्य
@SAYAREM
@SAYAREM 8 ай бұрын
नमस्ते खोटाङ्ग🙏🙏
@gamerzbois7448
@gamerzbois7448 8 ай бұрын
हैट त्यहाँ पुगेपछि त्यहीँ परतिर अवस्थित सोलु हाइड्रो पावर सम्म गएर भिडियो बनाएर भए अझ सुनमा सुगन्ध हुने थियो
@bibashjunuchannel2548
@bibashjunuchannel2548 8 ай бұрын
❤❤अत्ति राम्रो सर❤❤❤
@yammagar9373
@yammagar9373 8 ай бұрын
Ramailo thau haru... herna paiyo. 🙏🙏
@suridpaudyal8908
@suridpaudyal8908 8 ай бұрын
Khotang jilla pani heriyo.ramro thau rahex.
@rukminikhanal797
@rukminikhanal797 8 ай бұрын
आफ्नो देशका विभिन्न ठाउँहरू घुम्न नसक्नेहरूलाई यो पूर्वी ब्लुजको पुँडियोहरू आफैँ त्यहाँ पुगेर घुमेको अनुभूति गराउँछ धन्यवाद सचिन सर
@gjungkhanal4075
@gjungkhanal4075 8 ай бұрын
हजुर हरु सबैमा नमस्कार 🙏🙏🙏 हेर्न सुरु गरियो है अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@राजुन्यौपाने-छ9ङ
@राजुन्यौपाने-छ9ङ 8 ай бұрын
Sachin sir namaste good morning video dherai ramro xa but back round sounds Ali ramro hunu parchha jastai laxmi sir KO parikarma ma dherai ramro xa
@Ashimrai246
@Ashimrai246 8 ай бұрын
मिसिउ मेरो खोटाङ ऐसेलुखर्क ❤ रावाखोलाको तिरैतिर घुर्मीबाट नुन तेल धेरै बोकियो रावा खोलाको माछाको झोल खादै हिनेको याद आयो❤❤
@rudrabasnet6988
@rudrabasnet6988 8 ай бұрын
खोटाङ बोपुङमा रहेको सोखोपे डाडा जुन खोटाङ जिल्लाकै अग्लो ऐतिहासिक ठाउको vdo banaunu paryo 🇳🇵🇳🇵❤❤❤❤
@dssvlog7464
@dssvlog7464 8 ай бұрын
राम्रो भिडीयो सचिन सर अब खोटाडं को बरहा पोखरीको भिडीयो बनाउनु होला
@diwakarkhatiwada6191
@diwakarkhatiwada6191 8 ай бұрын
यसपाली खोटांग यात्रा रमाइलो भयो, अब सोलुमा (सोलुखुम्बु) जुबु गाउँमा रहेको “सुकेपोखरी” लगायतका ठाउँको पनि भ्रमण गरिदिनु भई हामीलाई मनोरंजन प्रदान गरिदिनु हुन्छ कि भन्ने आश लागेको छ । ऐंसेलुखर्क बजार पुगेको टिमहरूलाई बधाई छ । उम्दा प्रस्तुतिको लागि सलाम अनि हेरेर माया गरिदिनुहुने सबैजनालाई नमस्कार 🙏🙏🙏
@devbabusaud5769
@devbabusaud5769 8 ай бұрын
पश्चिम तिर को पनि भिडियो बनाउनु पर्यो सर
@s.k.dangali-santosh
@s.k.dangali-santosh 8 ай бұрын
जिन्दगीको साराखुशी मिलोस🌺भगवान सधै दाहिना हुन🎋कसैको नजर नलागोस आटेको सबैपुगोस❤सफलताकाे शुभकामना🙏💖
@kajibasnetkamalvlog4725
@kajibasnetkamalvlog4725 8 ай бұрын
Great i am always watching from japan
@madhavregmi7919
@madhavregmi7919 8 ай бұрын
तपाइको फेन नै भइयो
@prakashrai7468
@prakashrai7468 8 ай бұрын
सचिन सर तपाइको म नियमित फलोवर हो र आज पहिलो चोटि जालपा जानू भयो सारै खुसी लागयो धेरै नै धन्यवाद ,
@Pabi_Rai
@Pabi_Rai 8 ай бұрын
पुर्बी बुल्जको नछुताइ हेर्ने अनि अहिले त उता लक्ष्मी दाजुको परिक्रमा तिर नि छु है सचिन लक्ष्मी दाजुहरुको सफलता को लागि कामना छ्🙏🙏
@dharmanirmala9673
@dharmanirmala9673 8 ай бұрын
कुकुरले खोजेको गाउँ राम्रो लाग्यो।
@rameshthapa9127
@rameshthapa9127 8 ай бұрын
Jai jaleswar maha dev ji ki
@visnukarki8611
@visnukarki8611 8 ай бұрын
ओम नारायण नमो नमो
@saugatmagar2245
@saugatmagar2245 8 ай бұрын
मैले त दिक्ततेलको दाइ मनोज आचार्य को बाट एक बर्ष अगाडि नै हेरिसकेको थिए
@surenmukhiya4528
@surenmukhiya4528 8 ай бұрын
Sir aba machi upatyaka jum hou Naxutaie herne le like garum ta
@santoshkhadka711
@santoshkhadka711 8 ай бұрын
दर्शकबिन नमस्कार 🙏😂😂😂 भन्ने दाइ पनि रैछन त।
@shantikokhojima6040
@shantikokhojima6040 8 ай бұрын
मानव भन्दा कुकुर नै ईमानदार हुन्छन् 🐕️👌
@DikKarki-fr6hx
@DikKarki-fr6hx 6 ай бұрын
सोर्ग जस्तो हाम्रो देश हो
@minpun8098
@minpun8098 8 ай бұрын
राम्रो!
@dineshdayar7
@dineshdayar7 8 ай бұрын
Purbi blues को बिहिबार को श्रीङ्खला नछुटाई हेर्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ ❤❤❤❤❤
@rajiprisal328
@rajiprisal328 8 ай бұрын
Ek damai ramro video dherai sundar baneko chha thank you very much.
@saritashrestha129
@saritashrestha129 8 ай бұрын
Aaj ni maile bhai NTV Itahari tv ma tapai ko vlog here ni dherai dherai khushi lagyo thulo tv ma herda jhanai majja ❤❤❤❤❤❤❤❤
@pramodjaswal3291
@pramodjaswal3291 8 ай бұрын
धन्यवाद सचिन दाजुको टिम लाई 🙏🙏
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा 8 ай бұрын
मलाई अतिनै मन पर्ने पात्रहरु हुन सचिन नेउपाने र टीका राम यात्री अतिनै राम्रो नेपाली बोल्नुहुने 🙏🙏🙏
@khemlimbu7922
@khemlimbu7922 8 ай бұрын
आहा राम्रो गाउ.
@camilalll7894
@camilalll7894 8 ай бұрын
Saro ramailo lageyo gaau
@bikramrai36
@bikramrai36 8 ай бұрын
Heriyo afnai janmasthan jilla thank sir
@bhimmagar1643
@bhimmagar1643 8 ай бұрын
Ati Sundar video jaya nepal 🙏
@thekdrider1113
@thekdrider1113 8 ай бұрын
Our beautiful beautiful khotang 😍😍
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl 2 ай бұрын
हर हर महादेव
@sugamtmg
@sugamtmg 8 ай бұрын
Hamro payro Khotang 😊❤ nice vlog
@hindukhurai9354
@hindukhurai9354 8 ай бұрын
Video dherai ramro ani dherai kurako jankari paye ,thank you!
@tornashankar325
@tornashankar325 7 ай бұрын
Very good my god I will see all of your video thanks for making this channel god bless you lot
@saritashrestha129
@saritashrestha129 8 ай бұрын
Atinai sunder desh hamro gharmai basi basi hern paiyo dhai haru ma su swath ko kamsna❤❤❤❤❤❤❤❤❤❤
@premkhadka3785
@premkhadka3785 8 ай бұрын
❤❤🎉🎉 full video watching I am full fil interesting ❤❤🎉 big fan sachin sir ❤❤❤❤
@hirarai4423
@hirarai4423 8 ай бұрын
Sabaile video ma like ni garinuhohol ati dukhale hamaro lage video leidinuhunxa Sachin sar KO time very nice khutang 🇳🇵♥️❤️
@nisamagar1230
@nisamagar1230 8 ай бұрын
Wow kasto ramro gau thau❤❤💝❣️💞💐🙏
@SKRVlog379
@SKRVlog379 Ай бұрын
मेरो गाउँ होनि यो,
@rajukhadkamemari2539
@rajukhadkamemari2539 8 ай бұрын
भोजपुरको मुन्दुम पद यात्रा जाने योजना छैन हजुर हेरुको सचिन सर
@sammyrai7593
@sammyrai7593 8 ай бұрын
Sachin sir ra laxmi sir lai dherai dherai dhanyabad
@SumitraLimbu-u8q
@SumitraLimbu-u8q 8 ай бұрын
Bhai ko VDO hernu bhanda sunnu Sarai maajja lagne.tapai ko voice ani explaining way nai dami lagcha.aiselu khanu yaha pugnu parne bho? Anyway ramro vdo
@haramigaming3213
@haramigaming3213 8 ай бұрын
Big fan dai sarai man parcha hajur ko video❤❤
@purushottamsilwal5299
@purushottamsilwal5299 8 ай бұрын
धेरै धेरै शुभकामना सबै लाई
@KumarMagar-k2f
@KumarMagar-k2f 8 ай бұрын
Yekdam ramailo lagxa sir hajur ko valak ❤❤❤❤❤❤
@SayisaRaee
@SayisaRaee 8 ай бұрын
Tq so much sir haru hjr harule liyeko vlog ekdam ramro x aagami dinma pani new new thau herna pau good luck all❤❤❤
@user-TopendraS
@user-TopendraS 8 ай бұрын
सर अछाम जिल्लाको रामारोशन ताल यता धेरै छन 12वटा ताल 18वटा मैदान छ्न र अछाम पञ्चदेवल वडा न 8 कुइकाले माई देवी को मन्दिर एकदम राम्राे छ पञ्च देवल छन् हजुरले भ्रमण गर्नु पर्यो
@anugyashubham2079
@anugyashubham2079 8 ай бұрын
Sachin sir ko sabai video bata dherai kura sikna sakinxa ❤❤
@krishnasapkotasapkota8705
@krishnasapkotasapkota8705 6 ай бұрын
धैर्रे राम्रो ❤❤
Part 5. Roblox trend☠️
00:13
Kan Andrey
Рет қаралды 2,9 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 8 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 108 МЛН