Puthautarganga Rural Municipality || Lumbini Nepal🇳🇵

  Рет қаралды 130,461

Sirjana Sizzu

Sirjana Sizzu

Жыл бұрын

Putha Uttarganga is a rural municipality located in Eastern Rukum District of Lumbini Province Province of Nepal.
There are 14 wards in this rural municipality

Пікірлер: 341
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
यो भिडियो बनाउन जति कठिन र अठ्याराहरु भोग्न पर्यो त्यसको बयान गरि सकिदैन्। voice recrod गर्दा बिच्चमा बिरामि परेर कतै आवाजमा खराबि छ , भिडियो छोटो बनाउनु पर्ने भएकोले सबै कुरा समेटन नसकिएला कि भन्ने डर ले अलि छिटो बोलेकि छु यि कुराहरुलाई बुझिदिनुहोला। हामिलाई एउटा मात्रा के उदारहण दिनु थियो भने , यदि कुनै पनि गाउँपालिकाको भिडियो documentary बन्छ भने यो format मा बन्नुपर्छ र सबै कुरालाई समेट्न पर्छ । भन्ने हेतुले आफ्नो जिउँ ज्यान दिएर दुई जनाले बनाएको भिडियो हो यो । खिच्ने पनि prition vai र म हो र edit पनि हामि ले नै गरेको हो । जाडो सिजनमा यो भुभागमा १महिना 15 दिन यात्रा गर्दा पक्कै सहज थिएन तर आँफुले जुन भिडियो निर्माण गर्न चाहेको हो त्यसमा म र prition भाई ज्यान फालेर लागेका हौं। आशिष् भाई उमेर ले सानो भएपनि हामिलाई गाईड गरेको थियो । script लेख्ने सुर्बेन्द्र पुन दाई को म बयान गरेर थाक्दिन , english subtitiles राख्ने हेमन्त राई दाई जो संधै सुख दुखमा साथ दिनुहुन्छ्। कुनै दिन फुर्सदमा कुरा गरुंला तपाईहरु संग यो भिडियो को बारेमा , अ साँच्चै भिडियो कस्तो लाग्यो ? आखिर लास्टमा यो सबै दुख मेहनत तपाईहरु को लागि त हो नि ।। यो भिडियो सकेसम्म share गरिदिनुहोला । सबै माँझ पुगोस ।यहि छ मेरो कामना । पुथाउतरगंगा गाउँपालिका ,लुम्बिनि प्रदेश र सम्पुर्ण नेपालि लाई यो भिडियो उपहार स्वरुप हो। धेरै माया अनि सम्झना 🤗 see you soon … My Adventure Crew❤️ keep loving
@leingden
@leingden Жыл бұрын
yes I really appreciate your struggle siso and I know you deserve all the happiness 🤗😊
@tarabishwakarma4265
@tarabishwakarma4265 Жыл бұрын
Video plus vlog mix banaunu na dherai ramro hunx, ekohoro vanda ni
@teamprabesh899
@teamprabesh899 Жыл бұрын
Thank you miss 💓ATI dherai mehanat garerw video banaunu vakoma ❤️
@HemantaRaiOfficial
@HemantaRaiOfficial Жыл бұрын
You did amazing baini. Keep shining ❤❤
@binodchaudhary1835
@binodchaudhary1835 Жыл бұрын
Tq for video !! God’s bless you and your entire team!
@KanchaDhondup
@KanchaDhondup Жыл бұрын
टेक्ने धर्ती बस्ने ओत मिठो हावापानी, यै माटामा फुल्छ फल्छ हाम्रो जीन्दगानी। माटो देश हो, देश मुटु हो। जाऊ सबै तिम्रै हुन्, घुम सबै हाम्रै हुन्। जय नेपाल 🇳🇵❣️
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
यो प्रस्तुति एक दमै , रमाइलो छ , अगाडि बड्दैजानुस 👍️✌️
@sunilbomjantamang7662
@sunilbomjantamang7662 Жыл бұрын
हजुरको video हरु मा जापानमा यहाँका मानिसहरुलाइ देखाउछु अनि उहाँहरुको react देख्दा निकैनी गर्व महशुस गर्छु ।यति धेरै ज्ञान बाड्नु भएको मा धन्यवाद अनि धेरै माया हजुरलाइ
@madhavbhusal2958
@madhavbhusal2958 Жыл бұрын
अति सुन्दर हाम्रो देश मेहनत गरेर भिडियो बनाउनु भको मा सिर्जना जि लाई धेरै धन्यवाद
@krishnachhetri8311
@krishnachhetri8311 Жыл бұрын
हामी आर्थिक रुपले धनी नभए पनि प्राकृतिक रूपमा निकै धनी छौँ Diju । मैले तपाईंको Channel लाई subscribe garisakexu so अब का दिन मा यस्ता हाम्रै देशका प्राकृतिक सुन्दरता लाई हेर्न पाँउ । धन्यवाद Diju सिर्जना सुजु ।
@abhishekphotography3370
@abhishekphotography3370 Жыл бұрын
Dear Sizzu, You just made it. I didn't know ki nepal maa yesto ramro thau haru pani xa. It might be the smallest thing to thank you, but also there is nothing I can give you. So thankyou for making it possible to see the most beautiful hidden places of our country.👏❣
@bh4x89
@bh4x89 Жыл бұрын
हजुरको भिडियो यत्ती राम्रो हुन्छ कि दिदी सायद यस्तो भिडियो अहिले सम्म हेरेको छैन big fan from dhading dd अनि बर्णन गर्ने शैली त झन अतिनै बबाल छ दिदि
@be_wake
@be_wake Жыл бұрын
Thank you very much for exposing our hidden paradise ❤️❤️❤️
@neerajgoutam1760
@neerajgoutam1760 Жыл бұрын
एक सेकेन्ड पनि स्किप नगरी पुरै भिडियो हेरे ! सिर्जना जी को यति धेरै मिहिनेत , यहाँका सुन्दर दृश्यहरु मनै लोभ्याउने ! आफु जान नपाए पनि भिडियोमा भएनी हेर्न पाउदा साह्रै खुसि लाग्यो ! नेपालमा पनि सस्कृति ले भरीपुर्ण यति राम्रा सुन्दर ठाउ रहेछन भन्ने आभास भयो ! ❤️
@itihasnatoraoll
@itihasnatoraoll Жыл бұрын
धेरै धेरै लाेभ लाग्दाे डकुमेन्ट्री ,😍😍😍😍😍निर्मानकर्ता लाई धेरै धेरै धन्यवाद ,र भाषा लय सबै कुरा धेरै राम्राे छ,सिर्जु धेरै धेरै धन्यवाद ,धेरै सम्झेकाेछु,😍😍😍😍😍
@ggbvlogkhatri7839
@ggbvlogkhatri7839 Жыл бұрын
मनै छुनि ठाउँ आहा😍😍😍😍😍,हजुको मिठो स्वर मा ,मन छुनि गाउँ ।
@suryamanbishwokarma3887
@suryamanbishwokarma3887 Жыл бұрын
दृश्य चित्रण गर्नु र तेसलाई परिभाषित गर्नु सक्नु दुई फरक कुरा हुन यहाँले विषय बस्तु को बारेमा जानकरि गराउने सैलि अती उत्तम लाग्छ सफलता को सुभकामन.समय भय सम्म सबै episod हेर्ने गर्छु from DOHA QATAR.
@ranjitarya8616
@ranjitarya8616 Жыл бұрын
आज तक जो भी नेपाल vdo देखा है उन सभी vdo में ये सबसे अच्छा vdo है बहुत अच्छा कधा वाचन
@user-jt4bx5kq8h
@user-jt4bx5kq8h Жыл бұрын
जटिल, रहस्यमय साथै प्राकृतिक अनि सांस्कृतिक समिश्रणले भरिएको यो गाउँपालिका सम्बन्धी वृत्तचित्र निकै उत्प्रेरक लाग्यो। मलाई लाग्छ गाउँपालिका त्यहाँ आउने पाहुनाहरुको लागि सुविधाजनक बास, खानपिन र पथप्रदर्शनका लागि तयार छ ।
@raftar_mailo
@raftar_mailo Жыл бұрын
🙏ma didiko video kailee auxaa vaneraa parkhirako theyaa ra didiko videoaudaa ma akdamai khushi vayako xu ra yasarinai hamro nepal ko natural places haru samajik sanjal marphat hamiharukahaa puraiidinu vayakomaa deraii deraii wa muri muri😂 dannebada dina chahanxu✊👌👏👏 ra aagamii dinharumaa panii yastai new video layidinuhunxa vane asaa gareko xu 😍👋👋
@chandramaniyonzone7242
@chandramaniyonzone7242 Жыл бұрын
Sarai ramro sunownu ani dekhownu huncha bahini lay .... Shanti lagcha .... dherai dherai subhakamna ani dhyanabad
@tikaramdumirai6697
@tikaramdumirai6697 Жыл бұрын
अति सुन्दर हाम्रो नेपाल 👍️मुरि मुरि धन्यवाद तपाई लाई स्वाभिमान नेपाली चेली 💕🙏💕💋तपाई मार्फत यस्तो सुन्दर ठाउँहरु हेर्नू पसिइयो ! धेरै खुशी लाग्यो 🙏🙏तपाईहरु को हर यात्रा सदा सफल रहोस , शुभमय यात्रा को शुभकामना 🙏🙏🙏
@ganeshao140
@ganeshao140 Жыл бұрын
Every time I enjoy watching video thank for your hard work
@birrai6275
@birrai6275 Жыл бұрын
यहाको आमन्त्रण गर्ने अन्तिमको सैलीले अहिले नै आइजाउ लाग्यो बैनी । प्रस्तुति शैली र खोजमुलक अभिव्यक्ति निक्कै उत्कृष्ट छ मेरो बैनिको 😍🙏🙏
@abhirajmalla2758
@abhirajmalla2758 Жыл бұрын
Love you didi❣❤ keep it up going ahead❤❤
@plhearts
@plhearts Жыл бұрын
World class video! Well documented and presented Bahini! Enjoyed a lot and going to share with other friends and family. Keep up your hard work.
@mohammadkasim8351
@mohammadkasim8351 Жыл бұрын
I appreciate your hard work very good content of video.... Thanks for showing our beautiful and lovely Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵...
@magartil9036
@magartil9036 Жыл бұрын
एक्दमै राम्रो भिदियो अनि त्यो भन्दा राम्रो, मिठो स्वर र वचन शैलि ।।
@mnjsyangbo6
@mnjsyangbo6 Жыл бұрын
Dherai khusi lagyo mero barsau dekhiko sapana video marfat prastut garidinu vayekoma yesari unexplored thau haru sara nepalilai dekhaune exkya hjrko video marfat pura vyo keep going diiii really apreciate ur hardwork in this video
@buddhigurung4693
@buddhigurung4693 Жыл бұрын
Kya dami dami thau xa vanya thanks for exploring
@dinesh_nepali95
@dinesh_nepali95 Жыл бұрын
प्रकृति जस्तै सुन्दर बनाउनु आफ्नो मन, मौसम जस्तै बद्लिने मनको कुनै भरोसा हुदैन।♥️ #goodmorning ❤️
@dilb.budhathoki5398
@dilb.budhathoki5398 Жыл бұрын
नमस्ते,मेरो घर सल्यान हो हाल म साउदी बाट हजुर को भिडियो हेरिरहेको हुन्छु।हजुर को त्यो बोल्ने शैली साह्रै राम्रो छ।यो खाडी बाट रमनिय प्रकृति हेर्न पाउँदा निकै खुसी लाग्छ ।धन्यवाद 🙏🙏🙏🙏
@muskanrai382
@muskanrai382 Жыл бұрын
There are so many unknown and undiscovered places in Nepal, thank you sister for making it visible to the world.
@akshovyagurung3447
@akshovyagurung3447 Жыл бұрын
Dear Sizzu, this is the most detailed video. We can imagine how hard its been & the difficulty you have been through. Thank you so much showing the beauty n geographical features of Nepal. We really appreciate you and your effort. We wish Nepal government should acknowledge your effort and reward you with much love and appreciation. And i appeal to all the viewers to help Sizzu financially to bring more Nepal close to our eye and heart. Love you !!!
@myera.nepalsrurallife8061
@myera.nepalsrurallife8061 Жыл бұрын
धेरै पछि आयो यो episode तपाईंको video हेर्ने म आज खुशी छु । welcome again the again । beautiful episode ।।।।
@govindabasyal6248
@govindabasyal6248 Жыл бұрын
हजुर काे भडियाे अलि ढिला हेरे सारै राम्रो लाग्याे मेहनत धेरै गर्नु भाछ धन्यवाद भिडियो काे लागि पुरै रुकुम आफै घुम्या जस्ताे लाग्याे ❤️❤️❤️
@fathvlog
@fathvlog Жыл бұрын
तपाईको हरेक भिडियो हेर्ने गर्छु । अत्यन्तै राम्रो लाग्छ हजुरको भिडियोहरू। तपाईं मेरो प्रेरणाको स्रोत हो ।
@puransubba5799
@puransubba5799 Жыл бұрын
साराइ राम्रो लाग्छ तपाइको भिडियो।तपाइको भिडियो हेरेर सुते भने सपनामा नि तेस्ताइ रमाइलो ठाउँ घुमी राको हुन्छु।कोइ सङ्ग्♥️ बोल्ने शैली पनि साराइ मीठो लाग्छ।हाम्रो पुर्ब तिरा नि आउनु होला🙏।सिस।
@dhrubasigdel6818
@dhrubasigdel6818 Жыл бұрын
You are making best videos and best wishes to you Nanu to make more and more best videos as you are making till now for the upcoming days too.
@robintmg2826
@robintmg2826 Жыл бұрын
No one explore Nepal like you 🥹🥹🥹😘😘thank you so much and your whole team
@GurkhaSmashers_UAE
@GurkhaSmashers_UAE Жыл бұрын
खै... कुन शब्दले हजुरलाई धन्यवादको फुल बर्षाउ । एतिमात्रै बोल्ने दुष्षाहश् गरे । मङ्ग्न हुदै मुसुक्क मुस्कराउदै टुलु टुलु अनि आफु पनि त्यो रमणीय ठाउहरुमा घुमेको डुलेको महसुस् गर्दै भिडियोलाई अन्तिम् सम्म नै हेरि रहे हेरि रहे हेरि रहे । हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏 अनि हजुरलाई हजुरको परिक्षाको अग्रीम शुभकामना छ ।
@mohansinghrai3577
@mohansinghrai3577 Жыл бұрын
सारै रमाइलो र।सुन्दर ठाउँ
@mangalshrestha7753
@mangalshrestha7753 Жыл бұрын
Wow...kasto sorga jasto hamro nepal dhanyabad banna chahanchhu shrijan mam hajur yati ramro vidio herna pauda derai ramro lagyo ajai ramro vidio herna pau subhakamana.....🙏🙏🙏🙏🥰🥰🥰🥰ma hal saudi arab khobar bata herdaichhu yo vidio
@prayasthami4165
@prayasthami4165 Жыл бұрын
तपाईंको भिडियो को पर्खाइमा थिए दिदी सरै मन पर्छ तपाईंको बाचन् गर्ने तरिका😍
@hikkapoon
@hikkapoon Жыл бұрын
🙏🙏🙏यस पुठा उत्तरगंगा गॅाउ पालिकाको पुर्ण डकुमेन्ट्री भ्लक यो भन्दा उत्तकृष्ट शायद कसैले बनाएको छ । यहा को भौगोलिक विकटता ले गर्दा यस गाउ पालिकाको शौन्दर्य लाई ओझेलमा पारेको छ। यि ओझेलमा परेका गॅाउहरुलाई सृजना जी ले आफ्नो भ्लग मार्फत हरेक बिषय बस्तुहरुलाई सजिव सृजित गरेर संसार भर पुर्याईदिनु भएको मा हृदय देखि नै आभार प्रकट गर्दछु। यो भ्लग तयार गर्दा वहा लगाएत सम्पुर्ण टीमले सामना गर्नु भएको त्यो भौगोलिक कठिनाई लाई म त्यो भेगकै बासिन्दा भएको नाता ले मलाई यो चुनौति र कठिनाई ,के कति कठिनाई भोग्नु पर्यो होला म यो कुराको महशुस गर्न सक्छु। आशा गर्दछौ कि आगामी दिनहरुमा पनि भुमे गाउ पालिकाको भ्लग यसरी नै ताजा प्रस्तुतिकरण सृजित गरी विश्व जनमानस सामु प्रचार प्रसार गराई दिएर हाम्रो यो ठाउलाई पर्यटकिय प्रबर्धन मा ठुलो टेवा पुग्ने आशा गर्दछौ। धन्यवाद सृजना जी एवम सम्पुर्ण टीमलाई 🙏🙏🙏🙏🙏🙏
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
धेरै धेरै धन्यवाद ।🙏🏻❤️
@sushmagurung4472
@sushmagurung4472 Жыл бұрын
धेरै राम्रो छ अगाडि बड्दै गर्नु hola
@susilkawaryogi4707
@susilkawaryogi4707 Жыл бұрын
बल्ल editing राम्रो हुँदै छ दिदी big fan didi💖
@binodneupane6361
@binodneupane6361 Жыл бұрын
अहो कति राम्रो हाम्रो देश ।।।दिदि तपाइको भिडियो अलि फरक आयो आज तर यो भिडियो लाई खोट लगाउनि कुनै ठाउछैन।।एक दम राम्रो छ दिदी भिडियो।।।तर तपाईंको पहिलो भिडियो बाट आइले सम्म सबै भिडियो हेरेको जस्तो महसुस अलि पाइएन दिदि।।❣️❣️
@chiranjivimahar5925
@chiranjivimahar5925 Жыл бұрын
मनमाेहक 😍😍😍😘
@pradeepdong5861
@pradeepdong5861 Жыл бұрын
हाम्रो देशले चिन्न नसकेको कर्णाली तपाईंले चिनाउँदै हुनुहुन्छ। राजाले पहिला नेपालकोे स्वर्ग सुदुर लाई बचाउन त्यहाको नागरिक लाई चामल बाडेर भएपनि त्यहा बस्न लगाए तर अहिलेका नेताहरुले तेहि कर्णाली लाई विकट नाम दिए टुक्रा टुक्रा गरि बेचेर खाए। अझ भन्छ स्विजरल्याण्ड बनाउछु । तपाईंले गर्दा आज नेपाली नचिनेको नेपाल चिन्न पाएका छन् दिदि 🙏🙏
@narayanpun7276
@narayanpun7276 Жыл бұрын
कति आनन्द लाग्छ हजुर्को video हेर्दा
@yoshidaman644
@yoshidaman644 Жыл бұрын
I am very grateful and respect your dedication and effort in promotion of tourism in rural areas of Nepal. Really appreciate your effort. The amount of time taken to investigate and gather knowledge about all these villages must have been a lot, but yet you presented this wonderful masterpiece. Can't believe in my eyes . I am from Sera and as a person living in these particular place I know how hard it can get to reach all those places and collect all those valuable information, which till this date I had no knowledge of. Once again huge respect for your work. Truly one of the greatest content creators who actually want to promote tourism in Nepal. This documentary is full of knowledge and facts moreover complete book for people who want to know about these villages.
@deepakgm2002
@deepakgm2002 Жыл бұрын
Beautiful place
@bhairabprakashshah6024
@bhairabprakashshah6024 Жыл бұрын
धेरै फुलबुट्टा नभरेर धन्यबाद भन्न चाहे ।
@sirupateentertainment7657
@sirupateentertainment7657 Жыл бұрын
Good Job Keep Exploring ❤️❤️❤️
@mohanbhandari5454
@mohanbhandari5454 Жыл бұрын
यो ठाउँमा पुरै गुमेको छु। धन्यवाद हजुरलाई जानकारी दिनु भएकोमा ❤️🙏
@bibekrai9863
@bibekrai9863 Жыл бұрын
Nepal ko sundar thau harna ya deakhauna para ma timro video deakhuxu bunu good job sis jai nepal🇳🇵
@kimjong942
@kimjong942 Жыл бұрын
Wow nice😘😍
@shyamlama7509
@shyamlama7509 Жыл бұрын
आहा कत्ति राम्रो ठाँउ कत्ति मनोरम दृश्य , हो यो हो धर्तिको स्वर्ग thank you much for beautiful video 🙏🙏🙏❤️❤️👍️👍️👍️🇳🇵🇳🇵
@kisuchand2114
@kisuchand2114 Жыл бұрын
Waiting for your video keeping going 😩💗dhari vanda dhari chinuu xa nepal lai
@bikramchhetri2957
@bikramchhetri2957 Жыл бұрын
woooow amizing everything is perfect aba vane biswo vari ka bideshi haru le pani sajilai herna bujhna rw thah pauna sakne xan❤️❤️❤️
@o_obunny8886
@o_obunny8886 Жыл бұрын
Wow beautiful u worked hard thank you
@Highlights_123media
@Highlights_123media Жыл бұрын
Keep it up sister nice beginning for tourism
@Orjun485
@Orjun485 Жыл бұрын
wow so beautiful place🇳🇵
@Bhagawanbaniya_1522
@Bhagawanbaniya_1522 Жыл бұрын
Aaha kati majjale explain garnuvako ho I love you ❤️😘💕
@krishnachhetri9437
@krishnachhetri9437 Жыл бұрын
piece of the Heaven my motherland ...i am really appreciate sister .🙏🇳🇵🙏🇳🇵🙏🇳🇵जय स्वाभिमान 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@wildmigma4335
@wildmigma4335 Жыл бұрын
Wow nepali fluently was perfect. I just love your vedio. Huge love from sikkim
@mohansinghrai3577
@mohansinghrai3577 Жыл бұрын
सारै सरल भाषामा बुझाउनु हुन्छ सिजु बहिनिले सुनिरहु लाग्छ
@sushilapanthi992
@sushilapanthi992 Жыл бұрын
finally aaj first mai herna paya😊 Keep it up diju lots of love❤️
@YaatriTabibito
@YaatriTabibito Жыл бұрын
Wonderful Rukum BeautifulPresentation, I’m loving it.
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
I’m enjoying watching your beautiful video thank you for subtitles sister 👍❤️🌺👌
@persuade8503
@persuade8503 Жыл бұрын
so much detail information awesome yar , you are great
@pmaquee303
@pmaquee303 Жыл бұрын
Bunu lai dherai dherai dhanne bat xa hamro purkha utapati vayko pelma thauko dirshe dekhan pauda ashade garb lagyo
@its_yoyobebu6425
@its_yoyobebu6425 Жыл бұрын
I am very happy to be able to watch the very popular (paiseru) dance of my village, which is full of cultural heritage, through social networks. I especially want to thank Srijana from the bottom of my heart. I belong to word no 14 rangsi
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
Welcome 😍
@kishandai.
@kishandai. Жыл бұрын
Wow…!🤩🤩🤩🤩🤩 So beautiful 😍😍😍🇳🇵🇳🇵🙏🙏
@mkvlog7816
@mkvlog7816 Жыл бұрын
Waw beautiful
@user-gt6lu2wq8v
@user-gt6lu2wq8v Жыл бұрын
Such a Beautiful ...
@janakojha8401
@janakojha8401 Жыл бұрын
राम्रो , Study human about their Culture .
@nbnbas5828
@nbnbas5828 Жыл бұрын
Beautiful place love it
@neelamneupane643
@neelamneupane643 Жыл бұрын
We are from such a amazing country ❤️ . Places .. bt it hurts 🥺 we much people aren't affording to visit and respect such things.. Bt after being independent I will surely come 💗
@ishorgurung4241
@ishorgurung4241 Жыл бұрын
jai.hos jai. hos.. bauni ko.....beautifull.. no words... video herda herda haraya chu....life ma kahile jadina hola yo thau.. thanks for sharing.. ali editing siknu paro...color grading....
@janak905
@janak905 Жыл бұрын
Thank you didi hamro gaun thau lai ni explore garideko ma :)
@hitkajigurung5104
@hitkajigurung5104 Жыл бұрын
Waoooo so beautiful View
@nirmalthami7543
@nirmalthami7543 Жыл бұрын
Your each and every video carry out another zone. And I always got goosebumps while watching your video with beautiful speech. You are awesome Di.
@ajayanu6741
@ajayanu6741 Жыл бұрын
Finally after long time waiting ❤️❤️❤️
@Redstar72
@Redstar72 Жыл бұрын
भिडियो उत्कृष्ट छ । सिर्जना
@garjagurung4473
@garjagurung4473 Жыл бұрын
This is an incredible experience to have you with beautiful narrations of this beautiful places . Great job Sizzu..keep uploading more and more all about our undermarginalised vilages ..
@neelamneupane643
@neelamneupane643 Жыл бұрын
I always see your vedio Sirjana Didi ❤️. You are such a amazing one 💗huge respect to your work.. Purbha Nepal also pleased if you come. Positiness , nationalism , spiritualness increases ❤️..
@suvarnavlogs140
@suvarnavlogs140 Жыл бұрын
Wow excellent I'm watching from Qatar
@sujitadhakal4276
@sujitadhakal4276 Жыл бұрын
Dhirae sundar thau so Beautiful
@SagaVid1
@SagaVid1 Жыл бұрын
Love one it Didi I am big fan of your vloging ❤️
@balapun3990
@balapun3990 Жыл бұрын
Beautiful place 👌 😍 💕
@nabrajkhadka4502
@nabrajkhadka4502 Жыл бұрын
Thank you so much Sizzu for exploring our Putha Uttarganga 😊
@sandstraveler9419
@sandstraveler9419 Жыл бұрын
Wow amazing video I love it thanks for sharing Sirjana see you soon after Dashmi la🙏🙏🙏👏💪💪💪❤️❤️❤️❤️🥰🥰🥰
@muesangmotamang5826
@muesangmotamang5826 Жыл бұрын
just loving your vlog ❣️❣️ Keep it up sis
@harkuzsampang8407
@harkuzsampang8407 Жыл бұрын
Wao dami2 sarai maan paryo
@khadka727
@khadka727 Жыл бұрын
my beautiful place rukum (east)😍😍😍😍
@narayanprasadbasnet5143
@narayanprasadbasnet5143 Жыл бұрын
म्याम हजुरको भिडियो अति मन पर्छ हरेक भिडियो हेर्छु फुर्सदमा
@binitakc1711
@binitakc1711 Жыл бұрын
wow wow k vanera bayan garu ma !!amazing 😍😀❣️❣️❣️
@bigyanmagar1178
@bigyanmagar1178 Жыл бұрын
Thank you for sweet vlog ❣️❤
@twinsganga6520
@twinsganga6520 Жыл бұрын
thanks for share this beautiful moment to us
@niteshkhadka2965
@niteshkhadka2965 Жыл бұрын
Finally dherai pache 🌍️💙
@tulthapamagar.
@tulthapamagar. Жыл бұрын
thanks for your beautifully hardwork..... you did it....great sizzu.....love u
@kabitashah6926
@kabitashah6926 Жыл бұрын
Wow it's really amazing ❤️I just love it ❤️ best of luck Didi❤️😌
Hidden Four Lakes || Pugmo Dolpa,Karnali Nepal🇳🇵19 October 2022
31:00
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 20 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
Gadi No. 8427 | Unforgettable Long Travel (Kathmandu to Rukum)
18:57
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 20 МЛН