शहिदहरुको सम्मान गर्न सकिदैन भने किन सालीक बनाउनु र चोकमा राख्नु प्यूठान जिल्लाको महत्वपूर्ण सहरको रुपमा परिचित विजुवारमा देखिएको यो दृश्यले कस्को मन चसक्क नपार्ला ।
Пікірлер: 4
@uttamsubedi69085 жыл бұрын
मिस यु प्युठान बिजुवार
@नेपालीडन4 жыл бұрын
i love you my pyuthan jilla
@devrajgurung64296 жыл бұрын
सहिदको सम्मान गर्न सिक,नत्र भावि पुस्ताले धिकर्ने छन् ।
@chautaritv76 жыл бұрын
devraj gurung ji maile pani tehi bhayara janakari dina yasari rakheko ho comment ko lagi dhanne bad