कृष्ण सर लाई सलाम छ!गरीब दुखिको आँसु पोख्ने ठाँउ जय इन्द्रेणी!त्यहाँ उपस्थिति हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!
@TilbahadurKhatri-ls3ptАй бұрын
आँखा बाट आँसु आयो मेरो त। krishna दाजुलाइ यो कार्य गरेको मा धन्नेबाद छ❤❤❤❤❤❤❤❤❤❤❤
@ShyamBalayarАй бұрын
नेपाल सरकार कहाँ छ कयौं पिडित छन शिव जस्तै राजनीति खिचातानि मात्रै गरेर बसे दलालहरु जनताको पसिना खायर मस्तिमा छन् यस्ता कयौं बिरामि हरु छन् धन्य ईन्द्रेणि मन्दिर भएर दुखि पिडितको आँसु पुछ्न सफल भएको छ धेरै धन्यवाद कृष्ण दाजु तथा ईन्द्रेणि परिवारलाई ❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢
@KishanKishanbanАй бұрын
शिव गन्धर्व सर लाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ सानो नानी रुधा मेरो पनि आँसु झर्याे सरकार कहाँ छ पिरित लाई उपचार गन्नु पर्छ 🎉नेपाल जय भगवान् 🎉🎉😂😂❤❤
@Radhika67890Ай бұрын
मेरो मन धेरै रुयो शिव दाई टेन्सन न लिनु भगवान् भन्दा पनि ठूलो भगवान कृष्णन दाई र ईन्द्रेणी परिवार हुनुहुन्छ ❤❤❤❤❤❤❤
@Official.tufan.shortsАй бұрын
जसरी पनि दाइलाई सहयोग गर्नुपर्छ है दाइ कृष्ण दाई उनको छोरी रहेको देख्दा मेरो मन नि साह्रै रोएको छ।😢😢😢😢😢😢
@tiwarikrishan500Ай бұрын
सवैका भगवान दाजु कृष्ण कडेल जिउ हजुर को यो इन्द्रेणी टिम बाट अबस्री शिब्भाइ लाई सहयोग मिल्ने छ भन्दै भाइ लाई get wellsoon 🙏
@GunaramGurungАй бұрын
छिटोभन्दा छिटो साथ सहायोग मिलोस रकम सकल्नल उठनला उहालाइ म भगवान सङ्ग प्राथार्न गर्दछु 🙏🙏🙏🙏
@naranaryal5124Ай бұрын
नेपाल सरकार भष्टाचार मा गरीब जनता मार मा भावुक बनायो ❤ जय इन्द्रेणी ❤❤❤❤❤
@ManbirKamiАй бұрын
ईन्देणी भनेको हामी गरीबको लागी मन्दीर नैई हो हजुर हाम्रो किष्णा कडेल सर लाई धन्यवाद🙏💕🙏💕🙏💕🙏💕
@rukminiparajuli5820Ай бұрын
अति मार्मिक र यथार्थपरक 😭😭जनताले पाएका दुःख सास्ती 😭😭😭
@tankshrestha530Ай бұрын
कति मिठो शोर बैनी को एतिको क्षमता र कला भयेको मान्छे किन पछि पर्छन् होला get well soon
@fzre5di300Ай бұрын
कठै हाम्रो देशको सरकार काहाँ छ के दुःखी गरीब पिडित को साहारा ईन्द्रेणी कृष्ण कडेल या भोज राज थापा मोहन बस्नेत जस्ता को मात्रै जिम्मेवारि हो आँखा खोलेर हेर सरकार महङ्गा चश्मा लगाएर नदेखे जस्तै गरेर बस्दा कसरी निन्द्रा लाग्छ तिमी हरू लाई 😢😢
@GunaramGurungАй бұрын
शिव भगवानले रक्षा गरून् अनि सबै भगवानले पनि छिटोभन्दा छिटो होस निको
@Narayansaud7046Ай бұрын
आहा कति राम्रो सुन्दर प्रस्तुती❤❤❤
@Rajan_279Ай бұрын
हाल म साउदि देखि हौ🇳🇵🇸🇦🇸🇦
@KingGopal-w6u12 күн бұрын
कति रामो पस्तुति ईन्देणी मा🙏❤️❤️❤️♥️♥️
@kirisnaBoharaАй бұрын
कृष्ण सर तपाईं अहिलेको राजा हुनुपर्दथ्यो भगवानले एकचोटि हजुर लाई ठुलो अप्सरदिनेछन
@GopalAcharya-cu1ktАй бұрын
सम्पूर्ण ले सयोग गरी दिनू होला ❤❤❤❤❤❤❤❤
@Amritpariyar-h5iАй бұрын
हे भगवन यो शिब भाइलाई छिट्टै सन्चो हौस😢😢😢😢
@KishanKishanbanАй бұрын
ABC इन्देणी कृष्ण सर कलाेयुग काे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ कृष्ण बजगाई बहिनी भगवान् हुनुहुन्छ धन्यवाद छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेको छ कृष्ण सर शिव सर बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉😂
@BrahMaSiriMeetra123Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤❤ I Wish him speedy recovery and good health. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@pritamregmi940Ай бұрын
हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🙏
@sushilaadhikari4831Ай бұрын
यस्तो अवस्थामा को मान्छे लाइ सहयोग गर्नुपर्छ सरकार के हेर्दैछ ।
सानी नानी रोएको देखेर आँखा बाट आसुनै रोकिएन मेरो 😢😢😢
@minu8036Ай бұрын
😢😢
@laxmirayamajhi4639Ай бұрын
छोरी बिचरा😢😢😢😢
@Kushalakhatiwada-do4uyАй бұрын
के गर्ने मन छ धन छैन हे भगवान जाडैबिसेक होस
@ParbatiRimal-y4dАй бұрын
😢😢😢
@Max00-b2eАй бұрын
😢
@ChetraGurung-b8pАй бұрын
विचार सबै ले माया संयोग गरी दिनु होला
@sunitasubha7565Ай бұрын
हजुरलाई 33 कोटी भगवानले रक्षा गरुन बाबु पिर नगर्नुहोस सबै ठिक हुन्छ। छिटै निको गराउने छन इश्वरले ति सानि छोरी अनि बहिनिको आसुलाइ त्यसै खेर जान दिनेछैनन।सबै देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण सहायोगी मनहरुले सहयोग गरिदिनुहुन हामि अर्घाखाँची बासी दुइ हात जोडी अनुरोध गर्दछौ।🙏🙏
@ItsmerigalАй бұрын
सबै जनाले सहयोग गरिदिनुहोला कृष्ण दाजुलाइ पनि धेरै धेरै धन्यवाद यसरिनै सहयोगी हात अगाडि बडाउदै जानुहोला हार्दिक शुभकामना 🙏🙏🙏🙏
@KishanKishanbanАй бұрын
सरकारलाई मेरो सुझाव देशको बिकाश न गरे पनि बिरामी लाई हेर्नु पर्छ सरकार गरिब जनता अकालमा ज्यान गरेको छ जय नेपाल जय भगवान् 🎉😂❤🎉🎉
@shantibaral6769Ай бұрын
जय ईन्देणि🙏🙏🙏🙏
@LilaRam-w2qАй бұрын
हे भगवान, तिमी कति पापि, धनिलाइ राेग नलाग्ने, गरिबलाई राेग, भाेग लाग्ने किन बरदान दियाै, । सहयाेगि मित्र हरू ।सहयाेग गरिदिनु ल ल
@HHo-ez3grАй бұрын
कुन्नै सब्द छैन हजूर आखा भरि आसू लियर आऊनु बायक केहि छैन हजूर भावुक छू हजूर 😭😭😭🙏
@loppaapindra9132Ай бұрын
Help garau sabai nepali daju bhai dd boini sabai miler ........❤❤
@sabitrigelal9834Ай бұрын
Sani nani royako dekher mero pani ausu rokiyana get well soon vai
@DebakiAgastiАй бұрын
सबैले सकेकाे सहयाेग गर्नुपर््छ
@nirmalakarki4813Ай бұрын
छिट्टो निको होस ❤️🙏🙏🙏
@aakritigahaАй бұрын
Kirshna sir hjr garib dukhiko vhagawan hunuhun xa get well soon 🙏
@GyanuJoshi-q1fАй бұрын
यी सानि नानि राेकाे देखेर मन थामियन अासु राेकियन 😭😭😭😭के गर्नु अाफुपनि पिडामाछु जिन्दा लास भयर जिउदै छु हे भगवान यी नानि काे पुकार सुनिदेउ ।
@reshbahadurkunwarАй бұрын
Amazing indreni program
@ShitaGCАй бұрын
लिला दिदी लाइ पनि इनरेनि मा लिन परो दाजु
@minarayamajhi9450Ай бұрын
हामी सबै मिलेर उहाँ लाई बाउन सहयोग गरौ न सह
@RamSen-hb5khАй бұрын
जय इन्द्रेणी❤❤❤
@bishalmahar25Ай бұрын
हे भगवान के देख्नु पर्यो 😢😢😢😢😢बिरामी त मान्छे लाइ नै हो हुने तर के गर्ने यति ठुलो रोग लागेछ 😢😢😢हे भगवान यि भाइ लाइ छिटो सन्चो गराइ दिनु यि नानि का आशु त देख्नु भगवान यो भेडियो हेर्दा आफ्नो अँखा मा आशु आयको थाहि पाएन 😢😢😢😢आमा नि कस्ति आमा होलिन छोरा को लागि नि तेस्तो सोच्ने सबै आमा को मन एउटै नहुदो रहेछ😢😢😢😅😅हे आमा यदि यो भेडियो हेर्नु हुनुहुन्छ भने हेर्नु नि हजुरको नातुनि को आशु कसरि भागेर जानु भो अरुको कुरा सुन्नु भन्दा आफुले जन्माएको छोरा याद आएन😢😢😢यि भाइको सिघ्र स्वास्थ लाभको कामना सबै मिलेर सहयो गरौ😢😢😢यि शिव गन्दर्व भाइ लाइ!कृष्ण दाइ हजुर सच्चिकै भगवान नै हुनुहुन्छ हजुरको बारेमा कति चर्चा गरौ जति गरेनि पुग्दैन कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ❤❤❤कृष्ण दाइ हजुर मेरो लागि त हजुरको मुटु ढुङ्गा ले बनेको रहेछ म बाहेक अरु सबैको भगवान नै हुनुहुन्छ कृष्ण दाइ😢😢😢😢कृष्ण दाइ लाइ नराम्रो भन्ने कुकर्मि पापि हरुले यस्तो काम हेर्नु होलाजसले कृष्ण कंडेल लाइ पैसा खायो कृष्ण कंडेल ले यसो गरे उसो गरे भन्ने हरु लाइ यस्ता काम नि हेर्नु होला हजुर !कृष्ण दाइ हजुर म बाहेक सबैको भगवान नै हुनुहुन्छ !हे भगवान कृष्ण दाइ को सु स्वस्थ्य दिर्घायुको कामना दिनु होला जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
@RitaRanjan123Ай бұрын
सानि नानि राेएकाे देखेर आँखा बाट आँसु नै रोकिएन मेरो हामी नै पनि गन्धर्व हाे😭😭😭😭😭😭😭😭😭😭😢😢😢😪😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सिघ्र स्वास्थ्य लाभ को कामना 😢 हेर्दा हेर्दै आशु खसेको थाहा नै भएन 😢
@yubakc3529Ай бұрын
Sarai mn xoyo.
@AshokSarumagar-mb3fiАй бұрын
Kathai na k sunnu parxw yesto dukha lagdo kura sabai janale sakdo sahayog gardinu hos nepal ka Pyara daju bhai didi baine aama buba🩷😌🙁
@youbrajbharati2239Ай бұрын
Herda herdai asu ayo 😢😢😢😢samman xa kisna dailaai
@ManiMayaRai-z1hАй бұрын
Daibako lila kegarnu 😂😂😂😂❤❤❤❤
@laxmiadhikari4880Ай бұрын
Sani nani ko aasu dekhera man thamna garo bhayo 🙏😭
@Durgapandey-i6pАй бұрын
छोरी नरुउ बाबालाइ निको हुन्छ 😢😢😢
@satalsingtamang6353Ай бұрын
हे भगवान जनमाउनु छ भने बजाउनु पनि सक्नुपर्छ होला नि?😢😢😢😢
@sunitagurung7463Ай бұрын
Very very good super song🎉😂😂😂😂😊
@GovindaBhul-m6iАй бұрын
शीघ्र स्वास्थ्य लाभको कामना 🙏
@anjoostha1186Ай бұрын
Be strong babu😢😢
@Deepachetri-s3kАй бұрын
OMG Nanu so sad Krishna vagawan da da hajur 🙏🙏👌👌👌👌👍🧡🧡💛💛🔔🥀🌹👍
@bhawanisunuwarni5098Ай бұрын
get well soon 🙏be strong 😭🙏
@ratnalama4753Ай бұрын
ल म पनि गर्न छु सकेको
@rammagar7187Ай бұрын
God bless you ❤❤❤❤❤❤
@rohitakhaling5550Ай бұрын
He bhagwan uhalai jasri hunx sahyog milai dinus 😢😢
@PujaKc-cg4xdАй бұрын
गरिबकाे सरकार नभयकाे देस भनेकाे नेपाल हाे भनदा सरबहारा भनछन तर गरिबकाे पसिना बाट देसचलउछन
@ThuliMayatamang-b7iАй бұрын
We are support
@NanjitaKunwar-je6tjАй бұрын
Ye Bhai lai sabai le sahayog gardinu hala
@KalpanaMagar-h5xАй бұрын
छिट्टै निकाे हाेस😭😭
@AshmiDk-vv4jtАй бұрын
मेरो कति बेला आखा बाट आशु झरे छ 😭😭😭
@hariacharya6034Ай бұрын
सबै जना ले सहयोग गर्दिनु होला
@Shakuntala211Ай бұрын
Get well soon nanu royako dekhera mero ni man royo😢😢
@Dog-fz2wuАй бұрын
Get well soon 🙏 dai
@SoniSherpa-pw6olАй бұрын
Kisna dai papai astai din dukhi ko vagwan hunuhunx asai ma arva lagx dai....... asthyo din dukhi lai sarkar lea hearnu parnea thauma tpi aauta vawan hunuhunx ... ma.pani ...
@DhjgFgghАй бұрын
आफ्नु।छोराको।मुख।हेरनुनि।आमापिनि कसतो।मन
@TireshSingh-w8qАй бұрын
Good ❤❤
@nimugiri1876Ай бұрын
कठै मेरो देश को हालत य सरकार का छस हेर यक फेरि
@radhikashrestha6091Ай бұрын
Get well soon
@padampulami-j1rАй бұрын
😢mero pai aasu rokina sakyna
@KaranRai-yh9ndАй бұрын
Get well soon🙏🙏❤
@jalimpunАй бұрын
Get well soon dai chhita sancho hunu
@MayakoriaАй бұрын
Kati ramro swar
@okhaldhungavlogarАй бұрын
get well son shiva bhai
@ChandraJugjali-k2uАй бұрын
सानि नानि रोयको देखेर मेरो आखा मा आसुथापियन
@vishnudevibasnet9287Ай бұрын
Wow😊😊😊😊
@sommgr25128 күн бұрын
God bless you bro😢😢😢
@harithapa3924Ай бұрын
सानो नानी रोको देखेर मेरो पनि आँसु नै झरो 😂😂😢😢😢😢
@kaushilabudha2263Ай бұрын
सानि नानि रुदा मन थाम्न सकिएन
@SAMRATSharma1234Ай бұрын
सबैले सहयोग गर्नु पर्यो
@Beerukumar-fd9qeАй бұрын
Get well soon 🙏
@BasanLimbu-o4sАй бұрын
sabaile sahayog garnu hosh hai sakne jattile🙏🙏🙏🙏🙏🙏
@GitaBhujel-j8kАй бұрын
Oupa cahar ko lahagi sabla sahyg gare denu hola❤❤❤