रेसम जी को आवाज मै फिदा हुनी को को हुनु हुन्छ हाजिर गरम है
@manbahadur3428 Жыл бұрын
यानी मायाँ भाका हाम्रो म्याग्दी बाग्लुङ जिल्लाको मौलिक भाका हो।खुशी लाग्छ परदेशी जीवन मा यस्ता लोक भाकाहरु सुन्न पाउनु उही पनि आफ्नो क्षेत्र कै गायक गायिका love you all there is no word to say keep it up जय लोक गीत सङ्गीत।
कती मीठो यानी माया सुनी रै नअघाउने आवाज यो हो ठेट नेपाली दोहरे हजुर हरुको आवाज ले सफलता ले शीखर चुमोस
@nirmalasijali3119 Жыл бұрын
भाग 3 पनि लियेर अाउनु हाेला धेरै राम्रो गित छ धेरै सम्झे अाफ्नाे गाउँ घर म पनि ईन्डिया हरिद्वार देखि हेरि राछु ❤️❤️❤️❤️❤️❤️❤️❤️ अझै प्रगति गर्दै जानू येहि शुभकामना छ दुबै जना लाई
@durgabahadur7769 Жыл бұрын
सारै राम्रो गित स्वरका धनी दुबै जाना लाई सन्मान लगाऐत निशा केसि बैनि 🌺❤️
@harijoshi5831 Жыл бұрын
फेरि पनि सुनिरन पाईयाेस रेसम दाई र दिलु दिदिकाे दाेहाेरि
@SIJINALVETPHARMA Жыл бұрын
दिलु मगर नि को यानीमाया अत्ति राम्रो मन छुने / सबैको मन जित्ने सुरिलो सॉवर इतिहास बोकेको छ /
@jagutiwari49 Жыл бұрын
आहा, घरकाले मन न दुखाउन भन्ने हो। कति दामी भएछ भाग दुई पनि। बधाइ अनि शुभकामना सबैलाई ❤️❤️❤️❤️❤️❤️
@AhmedAhmed-by7fm Жыл бұрын
अाहा कति मीठो दोहोरी बदाई छ सबै तीमलाई
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरकी धनी दिलु बनि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मानछ अनि होल टिम लगाऐत निशा बैनि शुभ कामना छ🌺🌲🌹❤️🙏🙏
@kamalGiri-g7t Жыл бұрын
यो यानि माया जसरि भए पनि पुरै भाग ल्याउन अनुरोध छ please please please please 🙏🙏🙏🙏🙏🙏🙏
@dilumagar3636 Жыл бұрын
हामी छिट्टै आउदै छौ🙏🙏🙏
@durgabahadur7769 Жыл бұрын
मनै छुने गित स्वरकी धनी दिलु बैनि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मान अनि निशा बैनि शुभ कामनाछ🌺🙏
@minasunar2805 Жыл бұрын
आहा कति मिठाे गिदहाे 3 पनि सुन पाउने आस छु
@Juddhakhatri7399 Жыл бұрын
कती bolt आवाज हो दिलु बैनिको अब पक्का पनि रामु र दिलुलाई सारङ्गी सन्सारमा देख्न पाईन्छ भन्ने आशा छ।
@chhantyalsochan1642 Жыл бұрын
फेरिपनी दिलु बहिनी र रेशम भाईको उत्कृष्ट प्रस्तुति शुभकामना 🙏🙏❤️🌹
@karkinaran4408 Жыл бұрын
यो स्वर बाट अरु गित भन्दा नी यानी माया सुन्न चाहाने म हो दिलु जी को स्वर मीठो छ यानी माया मा
@user-shyam901 Жыл бұрын
रेशम निर्दोष र दिलुको गीत सुनेर धेरै आनन्द आयो अह क्या दामी छ
अहा कस्तो मिठो मिठो शब्द हो,मुटुमै च्वास्स च्वस्स छुने,अनि एक अर्काले उठान गरेको शब्दलाई हात उठाएर रेस्पेक्ट गर्ने शैलि वाऊ छ झनै।
@GangaRana-f1h Жыл бұрын
दुबे जना को सब्द अनि सोर लये क्या मिठो छ ❤❤❤❤❤❤
@shittalpun11 Жыл бұрын
साह्रै मिठो भाका उत्तिकै सुमधुर आवाज दुबै जनाको❤झनै राम्रो यानीमाया गीत अति नै मन छो यो❤❤
@narayankharel9336 Жыл бұрын
मीठो स्वरकी धनि दिलुमगर अनि रेशम निर्दोष लाई बधाई छ
@jeetpoon4658 Жыл бұрын
गित उत्कृष्ट छ अझ दिलु बहिनिको अन्तिमको यानिमाया झन उत्कृष्ट लाग्यो ।
@vijaymaya6346 Жыл бұрын
हैट सारै खत्रा रमाईलाे
@anjanarana3420 Жыл бұрын
रेशम दाइ ले गाउनु भएको जुन सुकै गित अति राम्रो हुन्छ !सुनमा सुघन्ध थपे झै हुने गर्छ साथै दिलु दिदी सग झनै राम्रो ।पहिलो दोहोरी 8चोती सुने हेरे यो पनि मन पर्यो सारै राम्रो छ अब फेरि part-3छिटो हेर्न पाइन्छ कि भन्ने आसा विश्वासका साथ प्रगति को मुरिमुरी शुभकामना 🙏🙏🙏🙏🙏
@tikadevi8690 Жыл бұрын
पाट ३ पनी आवस दामी जती सुने पनी सुनी रहौ लागो हजुर दुबै एकदमै खुमखार गायीका गाएक देश बीदेश जतासुकै छाउनु होला बधाई छ दुबै लाई
@cbkaucha2848 Жыл бұрын
करोड क्लबको शुभकामना मेरो प्यारो गायक भ।इ रेसम अनि बहिनी दिलु लाई ❤❤❤❤❤
@langhalimagar5596 Жыл бұрын
दिलु लाफा अझै प्रगती गर्दै जानुहोला मीठो भाका।हिरो रेशम निर्दोस
@durgabahadur7769 Жыл бұрын
मनै छुने गित स्वरकी धनी दिलु बैनि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मान अनि होल टिम अनि निशा केसि बैनी शुभ कामना छ❣️🙏
@MrPurnabahadur Жыл бұрын
अति राम्रो छ
@valsanvalsan5402 Жыл бұрын
फेरि पनि यनिमाया गाउनु हाेला सारै राम्रो छ
@prabinkisan4523 Жыл бұрын
दामि गित दिदि
@anitaale3606 Жыл бұрын
पाँच चोटि सुन्दा पनि धित मरेन यो गित ले कति मीठो शब्दहरुको प्रहार शुभकामना सम्पुर्ण टिम लाई🎉🎉
@Nishakcofficial Жыл бұрын
सबैले मन पराउनु भएको जोडि , रेशम र दिलु को सिमफाँट को भाग 2 पनि लिएर आएको छौ कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला , हजुरहरुको सल्लाह सुझाव संगै भा 3 लिएर आउने छौ , जय गीत जय संगित 🙏❤️😻😻❤️
@ranjuchhetri3700 Жыл бұрын
एकदमै राम्रो लाग्यो धेरै माया साथ सपोर्ट सधै भरि हुने छ अझै राम्रो सुन्न पाउने आशा राखेको छु सफलता को शुभकामना प्रीय❤❤❤
@Prasadgautam85vlog Жыл бұрын
❤❤❤❤yanimaya❤abako❤ bhagma ❤
@amarthapa7972 Жыл бұрын
ABA BHAG 3 PANI PLEASE HUSSSSS
@tikasapkota8553 Жыл бұрын
भाग ३ को प्रतीक्षामा🎉🎉
@amarthapa7972 Жыл бұрын
Super ❤❤❤❤❤❤
@GovindaChhantyal Жыл бұрын
दुबै जनाको मिठो आवाज शब्द पनि उतिनै मार्मिक आगामी दिन मा पनि येस्तै गित हरु सुन्न पाउ भन्ने अपेक्षा गर्दै दुबै जनालाइ अग्रिम सफलताको शुभकामना 🙏🙏
@केपीचौलागाइ Жыл бұрын
यस्ता हुनाहार कलाकार दोय लाई भगवान ले सदैब रक्षा गरून् ,सरस्वती को बास सदैब सिर माथी होस हार्दिक सुभकामना!!!
@prabinthapa287 Жыл бұрын
निशा बौनी हाम्ले पैला रोधी मा सङ्गै गाएको सायद बिर्सियौ हौली मलाइ सम्झना छ,
@बिकलकुँवर Жыл бұрын
ओ हो खतरा नाचम नाचम भयो😂😂भाग ३ मा पक्कै नाच्छु म😂😂सम्पुर्ण दोहोरी कलाकार मा हार्दिक बधाई🙏🙏🇳🇵🇳🇵🎤🎧️🎹🎚️🎙️
@bistaregbahadur5458 Жыл бұрын
Aaha ramailo xa Dohori and bhaga pani dami xa dilu sister👌👌♥️♥️♥️🙏🙏
@nandakalichhantyal Жыл бұрын
बधाई छ सोल्तिनी रेसम दाइ अनि सबै तिम लाइ
@prabinthapa287 Жыл бұрын
सारै मीठो लाग्यो गीत, सफल्ताको शुभकामना सबै लाई,
@madhuroka4563 Жыл бұрын
Resham vai ra dilu bahini ko dohori sarai man parni jati sune ni nthakni safalta ko suvakaman 🎉❤❤❤
@NarendraAcharya1 Жыл бұрын
आहा बधाई छ है दिलु रेशम
@lalpun2200 Жыл бұрын
दूबैको अति राम्रो छ सबै कुरा एकैमुस्थमा बधाई र स्याबास अर्पण गर्दछु 🙏
@Ritubasnet07 Жыл бұрын
आहा जति सुने पनि नथाक्ने दोहोरी ❤❤❤🎉🎉
@dilpun4307 Жыл бұрын
वा सारै मीठो गित ल बधाई छ मेरो मन पर्ने दुबैजना🙏🙏🙏🌹🌺
@durgabahadur7769 Жыл бұрын
क्या दामी छ गित स्वरका धनी दुबै जाना लाई सन्मान छ होल टिम लगाऐत निशा बैनि शुभ कामना🌺🌲🌹❤️🙏🙏
@shivamusic9830 Жыл бұрын
धेरै मन खुसी भयो दिलु सिस अनि दोहोरी को राजा लाई फेरि एक साथ देखेर ❤❤❤❤
@krishnagurung7472 Жыл бұрын
धेरै राम्रो अर्गानिक गाउँ घर को धेरै याद दिलाउनु भएकोमा रेशम निर्दोश र दीलु मगर लाई समान❤❤❤
@khimanandasapkota7837 Жыл бұрын
यानी माया झन सारै मन परो यस्तै यस्तै अरु पनि सुन्न सरै धोका छ
@MCUPortal08 ай бұрын
Resam g Lai ta 99 no❤❤❤❤❤
@kamalGiri-g7t Жыл бұрын
थैनि बरा हार्या कर्म यानि माया बैरागिको चाल यानि माया रुलायो
@pariyarbirubiru2929 Жыл бұрын
🇳🇵🎀दिलु जी गाउदा गाउदै छाेड्ने काम नगर्नु बिचमा अरु सबै असाध्यै राम्रो छ। सम्पूर्ण टिम प्रति यक मुस्ट धन्यवाद 🇳🇵🇳🇵🥀🌹🥀
@shivabhandari9672 Жыл бұрын
सारै मीठो स्वर दुबै जानको 🙏🙏🙏👌👌
@chitra2781 Жыл бұрын
असाध्यै मन छुने दाेहाारि र यानिमया,धेरै धेरै बधाई छ हाम्रो बागलुङको कलाकार दिलु मगर र रेशम निर्दाेष बधाई बधाई बधाई , बागलुङ भगवती ले तपाई हरुकाे ईच्छा पूरा गरून् धेरै धेरै शुभकामना , जय हाेस तपाई हरु काे गायन क्षेत्र फलाेस फुलाेस !!!
@nirmalapun7435 Жыл бұрын
Sarai ramro
@kali5356 Жыл бұрын
मीठो स्वर अनि मीठो सब्द रेशम भाई अनि दिलू बैनी को all the best भाई बैनी लाई❤❤❤
भाग 2 हेर्नू पाईयो रेसम दीलु जोड़ी बहुत राम्रो छ भाग 3पनी लियर आउनु होला म डिल्ली बांट हेर्छु ❤❤❤
@SabitaKhadka-su2xo Жыл бұрын
बदाई छ दिलु गित सारै रामरो❤❤❤❤
@narbahadurbk1540 Жыл бұрын
हाम्रो म्याग्दी ले पनि दिलु लाई यति मिथो गाइका पाउँदा धेरै खुसी लागेको छ।अब यो जोदि ले यहि भाका लियर इन्द्रेनी मा देख्न पाउ भन्ने सबै दर्सक को आसा छितै पूरा गरिदुनु
@amarthapa7972 Жыл бұрын
Deeelu Mogarnee. waooooo pailo choti dohori Sunna paaiyo ati mithas xa aja ko basai Super wish you all the best.❤❤❤❤❤❤❤👌👌👌👌👌
@DilBahadur-lk3wv Жыл бұрын
अाह के शब्दा सुन्दा सुन्दै मन नै भरिएन ❤❤❤❤
@chitra2781 Жыл бұрын
हाम्रो बागलुङको कलाकार असाध्यै दरिलो छन् ,आहा कति राम्रो दाेहरि
@Pabitra-h1v Жыл бұрын
यो दीदीको स्वर कति राम्रो होके मलाई त दोहोरी सारै मन परो❤
@mandipcreation8012 Жыл бұрын
लोकदोहोरी क्षेत्रको चम्किलो नक्षत्र उदयमान गायिका दिलु मगर म्यादम🙏🙏हजुरको प्रतिभालाई उच्च सम्मान छ।।यो आवाज सधै सबैको मन मष्तिष्कमा यसरी नै गुन्जिरहोस्❤❤रेसम सर त सबैको मनमा बसी सक्नु भएको छ❤❤दुबै जनालाई सफलताको भारी सुभकामना🎉🎉🎉जय लोकदोहोरी🎤🎤🎤
@ekadevthapa8033 Жыл бұрын
Nice dohori Nice sor
@amarthapa7972 Жыл бұрын
Ati ramailo dohoei part 3 pani❤❤❤❤❤🎀🎀🎀🎀🎀
@vijaymaya6346 Жыл бұрын
याे बैनिले त थर,थर कमाउछ हाेला फेरि गितले है कस्ताे नसालु बाेलि गित त्यासैमाथि ज्यान अाहा
@underground_salyan2907 Жыл бұрын
सबै गित संगीत लाई सम्मान गर्छु हुनु त म सानो तिनो rapper हु तर यो गीत पुरै सुने मज्जा आयो । सफल्ता को सुभकामना सम्पुर्ण टिम लाई ❤️😘
@sarmilasunar-wy4tj Жыл бұрын
❤❤❤❤❤❤dammi delu sis resham vai❤❤❤❤❤❤❤
@tilshreesh8418 Жыл бұрын
Sarai mitho sor dubai jana ko❤ safaltako suvakamana
@omthapa1807 Жыл бұрын
Waha kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
@kumar_skb Жыл бұрын
दोहोरी निकै रमाइलो लाग्यो तर अन्तमा दिलुको यानिमाया ले भाबुक बनायो अति मन पर्छ यो भाका हाम्रो म्याग्देली निसा र दिलु लगायत सबैलाई शुभकामना❤ नोट:(दिलुको tik tok मा यानीमाया को भिदियो सुनेर youtube मा आएर हेरेको है😅) अब दिलु र रेशम को यानिमाया पनि सुन्न पाय हुन्थ्यो😊रेशम र तिर्सना को यानिमाया त सुनेकै हो❤
@RajuSarki-l1t Жыл бұрын
Ati sunder
@TarakholaGambesi Жыл бұрын
Aaha super dd safalta ko Suva kamana ani Nisha pyari lai ni ❤❤❤❤❤❤❤
@yamkumar2264 Жыл бұрын
धेरैमिठो दोहोरि सफलताको कामना
@minasunar2805 Жыл бұрын
सिम फाट भाक 3 4 पनि ल्याउनु रेसम बाबु र दिलु नानि 🙏🙏🙏🙏🙏🙏🙏
@padamlwagoon43 Жыл бұрын
आहा मीठो दोहोरी ❤❤
@adinrajmagar5893 Жыл бұрын
कति मिथास अनि सुरिलो सवोर मा यो गित सुन्न पाईयो।कति खेर सकिन्छ पत्तो नै हुदैन।छितै भाग ३ पनि सुन्न र हेर्न आतुर छु।
@amarthapa7972 Жыл бұрын
🌹🌺Dilu Magar jee❤ Chij Gurung 🧡Sanga pani gaaunu hola hai, 🙏Thank You.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤NEXT EPISODE PANI XITAI HERNA PAIYOS. DILU JEE KO YANEEMAYA MA FIDA BHUTUKKAI BHAYE BIG FAN HAUSS FROM UK LONDON❤❤❤❤❤❤❤❤❤❤❤❤
@langhalimagar5596 Жыл бұрын
असाद्धै मीठो भाका लायो।दिलु लाफाको दोहोरिहरु पनि मन पर्न थाल्यो है अब ।रेशम जि दोहोरी र सोर को खानी दामि
@biwashrayamajhi8702 Жыл бұрын
आहा! कति मीठो ❤❤
@rajugiri2214 Жыл бұрын
Aaj balla hamro nwagi mela ma kharabazar gaine git sunna paiyo vai resham ra dilu bahini ko mukh bat dubai jana lai suvkamna
@ChandraJugjali-k2u10 ай бұрын
सारै मिठाे दाेहाेरी❤❤❤❤❤
@saritagurung9129 Жыл бұрын
फेरि पनि 3 भाग ल्याउनु पर्यो दिलु मिस हजुर को गित म धेरै मन पर्छ❤