यानीमाया केहरसिंह छन्त्याल र दिलु मगरले गाए धवलागिरी क्षेत्रमा गाइने मौलिक भाका Yanimaya Dohori 2080

  Рет қаралды 195,686

Nisha KC

Nisha KC

Күн бұрын

Пікірлер: 240
@Nishakcofficial
@Nishakcofficial 10 ай бұрын
सबैमा नमस्कार लामो समयको प्रतिक्षा पश्चात मिठो आवाजकी धनि दिलु मगर र केहर सिंहको आवाजमा धवलागिरी क्षेत्रमा गाइने लोपोन्मुख हुदै गएको मौलिक यानीमाया भाका संरक्षण संवर्धन गर्ने हेतुले नयाँ प्रयास गरेका छौँ सुनेर हेरेर सल्लाह सुझाव अनि कमि कमजोरी हरु सुधार गर्ने अवसर दिनुहोला धन्यवाद।|
@jenishachhantyal881
@jenishachhantyal881 10 ай бұрын
Congratulations 🎉🎊🎈 sis& solti
@bindasmailo7868
@bindasmailo7868 10 ай бұрын
अति राम्रो छ अजै पनि अर्को भाग ल्याउनु होला🙏🙏🙏🙏🙏
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 10 ай бұрын
अझै परि नपुगेको हो सायद ब्यवस्थापन नभएर होला ९५% सम्मान गर्दछु आहा जय यानिमाया ❤️❤️🙏🙏❤️❤️👍👍👍
@keshubudhamagar3540
@keshubudhamagar3540 10 ай бұрын
🎉🎉🎉🎉🎉
@jamunabk1705
@jamunabk1705 10 ай бұрын
धैरेेेेै
@devbahadurkhatri7663
@devbahadurkhatri7663 9 ай бұрын
यानिमया भाका मलाई सारै मन पर्छ ,यो यानिमाया भाका म्याग्दी कुहु मा गाये जस्तै लाग्यो,यो यानिमया भाका गाउँने 2 जना लगाएत सम्पुर्ण तीम लाई धेरै धेरै धन्यवाद ।
@ManamuktaTulachan
@ManamuktaTulachan 10 ай бұрын
लोपन्मुख गीत यानीमाया ❤ उहिले बजे । बजी यो यानीमाया २;३ गाउदा पनि हार जित हुन सक्दैन थियोरे दीलु वाहिनी स्वर कती मिठो 🎉❤
@narbahadurrakashkoti8935
@narbahadurrakashkoti8935 9 ай бұрын
नमस्ते हजुर अत्ती मीठो गिट सुनौ सुनौ लाग्ने स्वागत छ हजुर सबै दर्शक हरूलाई 🙏🙏🙏
@NilMgr-d4t
@NilMgr-d4t 3 ай бұрын
Dhannebad xa yo timlai ati sumdhur swor ani mitho moulik vaka❤❤❤❤❤
@Keshapलिम्बु
@Keshapलिम्बु 10 ай бұрын
सगितमा शक्ति हुन्छ भन्ने कुरो आज मलाई थाहाभो कहिले नसुनेको भाका पहिलो चोटि सुन्दै महोनी लगायो सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏 अरुपनी भाग चाडै सुनपायोस💐💐💐
@TejindraSirpali
@TejindraSirpali 9 ай бұрын
Aahaa kati mithoo yanimaya geet❤️ Bihana train ma kam jane bela ma sunna mazza uunxa❤️
@toranthapa511
@toranthapa511 10 ай бұрын
ATI mitho bhakha yanimaya badhai xa Dubai timlai ❤❤❤
@khomgrg6015
@khomgrg6015 6 ай бұрын
Dilu bainiko yanimaya eti mitho geet sunna pauda ati khusi lagxa baini
@RameshPariyar-g6e
@RameshPariyar-g6e 10 ай бұрын
आहा निकै मिठो मौलिक मोहित धौलागिरी को यानिमायाँ भाका आजा लाइभ दोहोरी मा सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो लोकप्रिय गायिका दिलु सलामि जि गायक केहर सिंह जि म्युजिक टिम र कार्यक्रम सन्चालिका निशा केशि ज्यु प्रति नमन उच्च सम्मान ब्यक्त गर्दछु निकै मन पर्यो प्रस्तुती हामिले खोजेको रोजेको प्रस्तुती यहि हो।
@bijaygurung8127
@bijaygurung8127 9 ай бұрын
अत्ति खुशी लाग्यो आज यनिमाय सुन्दै गर्दा हिजोको दिनमा दाइहरुको पछिपछी लगेर म्याग्दी शिखा देउरालीमा नन्द dd, शान्ति बहिनीको घरमा ४ दसक अधि एउटा कुनामा बसि आनन्द लिइएका पलहरुमा पुर्याउनु भएकोमा हजुरहरु लाई मुरीमुरी धन्यवाद अनि सफलताको कामना गर्दाछु ।
@bhubanshrestha126
@bhubanshrestha126 3 ай бұрын
आहा कति राम्रो प्रस्तुति ❤❤😊😊
@KauparsadPhagami
@KauparsadPhagami 10 ай бұрын
एकदमै राम्रो सुनि रहु झै लाग्ने ।।।❤❤
@lokendrabk9370
@lokendrabk9370 10 ай бұрын
धेरै राम्रो छ हजुर हरुको स्वर अनि सब्द ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jalechhantyal3300
@jalechhantyal3300 10 ай бұрын
धेरै राम्रो छ उमेर को हिसापले गर्दा मन पर्छ यो गित गाउने भाई बहिनी दुबै जनालाई धन्यवाद !👍️♥️♥️♥️
@mandipcreation8012
@mandipcreation8012 10 ай бұрын
प्रिय मान्छेहरूको सुमधुर आवाज बिषेस त यानिमायाको फ्यान म👏यसरी यो जोडिको आवज एकदिन अवश्य घन्किन्छ भन्नेमा पूर्ण विश्वास थियो।।आज घन्कियरै छोड्यो❤ यो देख्दा सायदै म जति खुशी कमै होलान्।।दुबैजनालाई अन्तरहृदय देखी सफलताको शुभकामना🎉💐💐साङ्गीतिक आकाशमा यो जोडी चम्किएको हेर्ने ठुलो ढोको छ❤❤
@baburam7743
@baburam7743 10 ай бұрын
अत्ती राम्रो शान्त मन भयो हो धन्यवाद यी कलाकार मा नमस्कार 🎉🎉🎉❤
@lokendraroka5321
@lokendraroka5321 10 ай бұрын
आहा म लाई यो गित सुन्दा गाउँ घर तिरै बसेर सुने जस्तो आनन्द आयो कति मिथो गित यानिमाया।। हाम्रो गाउघर तिर मर्दा पर्दा बिवाह मा गाइने गित जस्ता को तस्तै ।।।🙏🙏🙏
@khumgaha3642
@khumgaha3642 10 ай бұрын
मलाई पनि यो भाका अति नै मन पर्छ,यस्लाई अझै स्टुडियोमा भन्दा कुनै गाँऊमा सुटिङ्ग गरेको भए अझै सुनमा सुगन्ध अनि अर्गानिक हुने थियो।
@madhuramrana4329
@madhuramrana4329 10 ай бұрын
ओहो कती मिठो भाका, कती सुरिलो स्वर दुबै जनाको, असाध्यै राम्रो भएकोछ, मेरो तर्फबाट सबैलाई मुरी मुरी धन्यवाद 🙏🙏🙏
@बिकलकुँवर
@बिकलकुँवर 10 ай бұрын
विशुद्ध मौलिक यानी माया अत्यन्तै भारी शब्द मा कति रमाइलो लाग्यो🙏🎹🎤दिलु जि क्यार्शिङ्ग सर रामु बधाई सम्पुर्ण मा🙏🙏🙏
@dilbahadurroka4760
@dilbahadurroka4760 9 ай бұрын
Aajako bhaka hoina yo yanimaya lop bhaisakeko bhaka lai ujagar garnu bhaxa ramro sor diyara gaunu bhaxa dherai ramro garnubhayo hajur harulai dhannebad xa
@ManbdrOli-hw9yh
@ManbdrOli-hw9yh 4 ай бұрын
कार्य सफलताको शुभकामना तपाइहरु सबै जनालाइ
@parsubhandari6123
@parsubhandari6123 10 ай бұрын
बधाइ तथा शुभकामना उदाउदो बहु प्रतिभाको धनी दिलु मिस सम्पुर्णलाई निशा मिस अझै यस्तै मौलिक गितहरु सुन्न पाम छिट्टै सुनिमाया नि सुन्न पाम
@cmchhantyal8845
@cmchhantyal8845 10 ай бұрын
साह्रै राम्रो । यस्तो पो स्वर । 🙏🙏
@tekbhadurpun9764
@tekbhadurpun9764 3 ай бұрын
ठिकै बाबु कमि छैन ,स्व र राम्रो छ मिठो छ तान्न र घुमाउन सकेकै छ,जोडी पनि दिलु नानी उस्तै छन ,सारै मन परेछ म त ।
@roshanthaparidam164
@roshanthaparidam164 10 ай бұрын
म स्याङ्जा तिर को तर पनि म्याग्दी तिर को यो भाका यानी माया सारै मन पर्छ हाल साउदी बाट हेर्दै छु
@GIRIJASTKUNWAR112
@GIRIJASTKUNWAR112 10 ай бұрын
आहा कति मिठो यानिमाया भाका शुभकामना केहरसिंह छन्त्याल दाजु र दिलु लाई
@sukrajgharti1567
@sukrajgharti1567 10 ай бұрын
एकदम राम्रो मौलिक यनिमाया भाका अत्यधिक मात्रा गाईने गित योभाका बाग्लुङ जिल्लामा दोरपातन निसीखोला मा अजै जिवित नै रहेको छ। यो भाका❤❤❤❤
@manpun1261
@manpun1261 5 ай бұрын
साह्रै राम्रो ❤
@MayaShahi-x1b
@MayaShahi-x1b 9 ай бұрын
❤❤❤❤❤कतिरामुो यानिमाया थईबारा
@chhabilalpun8354
@chhabilalpun8354 10 ай бұрын
अति मिठो स्वर धेरै धेरै बधाई छ
@NarChhantyal-o3x
@NarChhantyal-o3x 10 ай бұрын
दिन रात गरेर गाउने यानी माया अहिले को पुस्ता ले भुल्दै गए पनि आझ सम्म कतै सुन्दा पनि त्यो बितेको दिन हरु को सम्झना आउदो रहेछ धन्यबाद यानी माया जगेर्ना गर्नु भएकोमा
@KhemShrees
@KhemShrees 10 ай бұрын
सललललललल स्याबास 👏 दोहा बाट हेर्दैछु साह्रै मीठो यानिमाया
@chakgurung3175
@chakgurung3175 10 ай бұрын
मलाई धेरै मन पर्ने यनिमय गित, म सानो छाँद मेरो दाईले टेपरिकर्डरमा बजाउँद सबै गाउँले हरू अएर बेलुकी अनान्द लिने थियोे , धेरै अतित ब्युँझाई दनुभयो , मुरी मुरी धन्यवाद , हृदय बाटै आभार , पुर्ण शुभकामना ❤❤❤❤👍 👌
@thamsarapunmagar6082
@thamsarapunmagar6082 10 ай бұрын
दिलु बैनी र केहरसिंह भाईकाे टिमलाई धन्यबाद पुरानाे संस्कृति लाई जगेर्ना गर्न काेशिस गर्नु भएकाेमा
@ChulGurung-i2v
@ChulGurung-i2v 10 ай бұрын
सानोमा मेरो भाइ बहिनी रुंद बुबाले यस्तै गित गाउंदैफकाउनु हुन्थ्यो। यानिमाया भन्ने भाग पो रहेछ भनी अज रम्ररी बुझे र अत्ति मीठो लाग्यो पुरै हेरे, धन्याबाद सम्पुर्ण टोलिलाई😍😍😍😍😍
@sherbahadur7669
@sherbahadur7669 10 ай бұрын
प्रत्यक्ष देख्न सुन्न र रमाउन नपाय पनि सुन्दा मनै आनन्द बनाउने हाम्रो धौलागिरी बागलुङ म्याग्दी तिर गाइने भाका यानिमाया दिलु सलामी को आबाज/दृष्य मा सुन्न निकै आतुर थिय आजा पूरा भयो सबै टिमलाई हार्दिक धन्यवाद ❤❤❤
@samansingp
@samansingp 10 ай бұрын
हाम्रो गांउ घर मा हराई सके को मौलिक भाका भाई बैनी हरू ले एक दमै राम्रो संग गाउनु भयो धेरै धेरै बधाई।
@milanbaniya8793
@milanbaniya8793 10 ай бұрын
अति सुन्दर भाका।।।
@amazingsigmafr
@amazingsigmafr 10 ай бұрын
प्रदेशीको मन भुलाउने मौलिक भाका अनि शब्द 👌👌👌
@chhantyalsochan1642
@chhantyalsochan1642 10 ай бұрын
ओई सल सल कति मीठो यानिमया केरसिङ भाइ दिलु बहिनी सबैतिमलाई शुभकामना ❤️🙏🙏🙏
@LalGurung-u3o
@LalGurung-u3o 5 ай бұрын
Salala ho,ye mitho yanimaya geet sunna pauda, sabai jana lai🙏🙏🙏🙏🙏😍😍😍😍,
@manbahadur3428
@manbahadur3428 10 ай бұрын
ऊ बेलाको याद आयो कति मिठो मौलिक यानी मायाँ भाका गर्वले छाती फुल्यो ।
@BirbahadurChhantyal-wz9bw
@BirbahadurChhantyal-wz9bw 9 ай бұрын
Dherai ramro sor baini
@angagarbuja6734
@angagarbuja6734 10 ай бұрын
दुई जना कलाकार को स्वर नै असाध्य सुरिलो र मीठो हार्दिक बधाई छ।
@khomgrg6015
@khomgrg6015 10 ай бұрын
Dilu baini ra kesar bhaiko geet shor kati mitho ani tyo paxadi ko didi baini harule pani geet ta xopnu parxani mukh chalaye ko pani dekh daina rat din jati sunyo teti nai mitho kati ramro shor manai Ananda auxa baini
@jagutiwari49
@jagutiwari49 10 ай бұрын
यै दिनको पर्खाइमा थिएँ म ल। कति मजा आको हो सुन्न। बाबै नि। ❤️❤️❤️ शुभकामना केहर सर अनि दिलु। धन्यवाद निशा जि यो मौका जुराइदिनु भएको मा। राम छन्त्याल सर को पनि आओस एउटा कुनै।😂😂❤️❤️
@kamalvk4176
@kamalvk4176 10 ай бұрын
यानीमायालाई न्याय गरेर गाऊनलाई हाम्रो गाऊँघरको ठेट बोलीचालीको लबजमा गाउन सक्नु पर्छ ।स्वर त न्यायपुर्ण छ।
@yuvkshetri1000
@yuvkshetri1000 10 ай бұрын
Hami le hamro sanskriti ra param para lai jogaunu parxa, dherai khusi lagyo
@santabahadurgurung6284
@santabahadurgurung6284 10 ай бұрын
एस्ता मौलिक गित हरुको जगेर्ना गर्नु पर्छ। शुभकामना ❤❤
@kbgurung9290
@kbgurung9290 8 ай бұрын
दिलु नानीको खुलेर आफ्नु अर्गनिक स्वोरमा आफ्नुभाब्न सहितको लोकप्रिया यानि मायाको प्रस्तुतिले अति मन छोयो । दिलुलु लगयत सम्पुर्ण युनिट लाइ सलाम 🙏
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 10 ай бұрын
म पनि लोकदोहोरी क्षेत्रमा काम गर्ने लेख्ने ब्याक्ति भएको र बाग्लुङ्ग धौलागिरी मै जन्मेको हुर्केको पढेको बुझेको मान्छे भएर होला यानिमाया ठाडो भाको घाटुनाच सालैजो भनेपछि हुरुक्कै हुन्छ आदरणीय सोल्टी सोल्टिना ज्युलाई उच्च सम्मान गर्दछु जय यानिमाया जय लोकभाका जयगीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️
@छन्त्याल_हित
@छन्त्याल_हित 10 ай бұрын
वास्तविक रुपमा संस्कृति संरक्षण भएको महसुस भो !❤
@debmagar7496
@debmagar7496 10 ай бұрын
मलाई मन पर्ने यानिमाया गीत ।
@lalbahadurthapa6060
@lalbahadurthapa6060 10 ай бұрын
याे पाे हाे त,मगरकाे संस्कृति सारै राम्राे लाग्याे।
@gyansarajugjali1897
@gyansarajugjali1897 10 ай бұрын
Afno aulik vakalai bachauna lagi parnu vako vai baini ra Misha baini lagayat sampurnama dhanyabad sahit safaltako suvakamana 😘
@TinaThapa-bz5wl
@TinaThapa-bz5wl 10 ай бұрын
एकदमै राम्रो स् नि रह् झै लाग्ने
@RajGurung-oi3db
@RajGurung-oi3db 9 ай бұрын
Wow very good❤aaha no 1
@Kisanthapa-xe3rf
@Kisanthapa-xe3rf 7 ай бұрын
यानिमाया गित मलाई सारै मन पर्न थालेछ झनै कति मिठो स्वर बरै रातै भरी गुन्जिने भो मेरो कानै भरी दुवै जना स्वरको खानी दिदी हरुलाई टाधै बाट भॕएनी सलाम गर्न चाहे
@pariyarbirubiru2929
@pariyarbirubiru2929 10 ай бұрын
🙏🙏💐💐❣️❣️सबैलाई एक मुस्ट हार्दिक बधाई छ असाध्यै राम्रो लाग्यो ।💐💐💐
@suchitragurung7657
@suchitragurung7657 6 ай бұрын
Not only good song, it is excellent & very sweet. Thanks a lot & congratulations for the all team.
@narepun7749
@narepun7749 10 ай бұрын
आहा कटि मीथो गीत यानी माया भाका
@SanjuThapa-g3y
@SanjuThapa-g3y 10 ай бұрын
Sarai mitho❤❤❤❤❤
@cbrsnepal2241
@cbrsnepal2241 8 ай бұрын
Ekdam ramro lagyo
@HimalPahadTarai-o1v
@HimalPahadTarai-o1v 9 ай бұрын
बालक कालको मोनैछुओ नानिहरूको गिड़ले म 66 बर्ष पुंगे ता पनी उनिदिन मां कालिमालि खर्शुग जन्गल आंखाकोनानी मां खर्कलगरो मेरो जन्म प्यूठान हो याणीमाया सुन्दैछु भारत को शिमला हिमाचल प्रदेश बात
@narayansenoli3197
@narayansenoli3197 4 ай бұрын
यानिमाया मा दिलु जी र छन्त्याल जी को स्वर सारै म्याच भएको छ, यस्तै अझै थप धेरै समय सम्मको भाका भए सारै मज्जा हुने थियो, यानिमाया सुन्न परेपछि १ घन्टा लगातार सुन्न पाए ... आहा ... यहाँहरु सबैलाई बधाई तथा आभार ... यो भाका जगेर्ना गर्न र लोप हुन नदिन नया पुस्तामा पनि सार्नुपर्ने जरुरि देखिन्छ, सबै को पहल होस् ... जय होस् सबैको ।
@dilbahadurroka4760
@dilbahadurroka4760 10 ай бұрын
Dherai ramro sor bhayako yani maya ❤❤❤❤
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 10 ай бұрын
स ल ल ल ल ल स्याबास म ओमान देखि हेर्दै छु पुरानो भाका मिठाे यानि माया गित ❤❤❤❤❤❤❤❤❤❤❤❤
@yamthajali3125
@yamthajali3125 10 ай бұрын
घर म्याग्दी उमेर चालीस क्रस मेरो😂पहिला पहिला मर्दा,पर्दा धरै गाउने चलन थियो तर पछिल्लो समय लोप हुँदै गएको अबस्थामा थियो,छ आज भोलि KZbin तिर सुन्न हेर्न पाइन्छ गर्भ लाग्छ❤
@Dilu207.
@Dilu207. 10 ай бұрын
खालमा बसेर गा झै नहुने रैछ लाइभमा त हन्तै जे होस लोपन्मुख भाकाहरु जोगाइराख्न पर्छ भन्ने केहारसिङ र दिलुलाइ बधाइ छ
@phanindrarai197
@phanindrarai197 8 ай бұрын
सारोई राम्रो छ । यस्तोई सुन्न पाई रहुम
@SaritaMagar-y5x
@SaritaMagar-y5x 10 ай бұрын
शुभकामना👌👌👌👌❤️❤️❤️❤️🌷🌷🌷
@AmisaTamang-b9f
@AmisaTamang-b9f 6 ай бұрын
मेरो हजुर आमा ले एस्तो भाका बन पाखा मा घाँस दौरा गर्दा गाउनु हुन्थ्यो गर्व लाग्छ हजुर मालाई सारै मन पर्छ यो भाका को गीत हरु अझै पनि अरु। सुन्न पाइन्छ भन्ने आशा गरेको छु 🙏🙏🙏🙏🙏
@devbahadurkhatri7663
@devbahadurkhatri7663 2 ай бұрын
😊kati metho yanimay vaka gaunali dhanabad
@bhimbahadurthapamagar7342
@bhimbahadurthapamagar7342 10 ай бұрын
मनै रुवाउने गित मिठो स्वर हाम्रो सस्कृती जोगाउनु पर्छ गायक गायिका प्रति उच्च सम्मान मौलिक गित मौलिक सब्द ..
@milanchhantyalminu6021
@milanchhantyalminu6021 10 ай бұрын
Ramro xa ekdam ..❤❤❤❤❤
@roopbahadurpun265
@roopbahadurpun265 7 ай бұрын
100% ma 99%best chha last ma ghumayra rakhnu paryo chhadke salut myagdi muna bat
@KishorThapa-t2q
@KishorThapa-t2q 8 ай бұрын
अति मिठोलाग्यो धन्यवाद कलाकारहरुमा ।
@arjunchhantyal1994
@arjunchhantyal1994 10 ай бұрын
Aaaha sarai mitho 🎉🎉👏👏
@hastapun2862
@hastapun2862 4 ай бұрын
कठै बरइइइइइइ नि कति रमाईलो भयो के मलाई त । पहिला पहिला मैले नि गाएको भाका यानीमाया ।
@SumanChhytal
@SumanChhytal 10 ай бұрын
यानिमायाँ भाका राम्रो भाका
@AIRASPun
@AIRASPun 9 ай бұрын
Ma pani Parbat District ko hunale typical songs animaya saharai man parchha Dilu bahini ra Keharsing bhai ko sunera kahilei thakena.
@balchandrabaral
@balchandrabaral 10 ай бұрын
Nikai mitho aahaa
@chandrabahadurgurung4208
@chandrabahadurgurung4208 10 ай бұрын
Jabani ko yad.Thanks,both of you.
@rudrapun4447
@rudrapun4447 10 ай бұрын
It was excellent, it touched my heart. Keep on doing this.
@NarDhoj-c3l
@NarDhoj-c3l 4 ай бұрын
delu baine sarai ramro temro sor ysarenai gunje rahos tynqu tynqu baine
@khomgrg6015
@khomgrg6015 6 ай бұрын
Yani maya geet ma dilu baini top nai ho eti mitho gaunu hunxa jati sunyo jhanai ramro lagxa baini ko yani maya geet dherai khusi lagxa
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 10 ай бұрын
आहा अति नै मिठो दोहोरी आहा❤❤❤
@bamdevmagar4366
@bamdevmagar4366 10 ай бұрын
सार्है मिठो भाका असाध्यै मनपर्ने गित ।
@BirendraA.C
@BirendraA.C 4 ай бұрын
मलाई सानै देखि मनपर्ने गीति
@nepalserofero9420
@nepalserofero9420 10 ай бұрын
आहा!दिलु सिस कति राम्रो भाका
@chhambahadurgauchan
@chhambahadurgauchan 9 ай бұрын
Atti mitho song atti ramro
@RamChandraChhantyalOfficial
@RamChandraChhantyalOfficial 10 ай бұрын
बहुर रमाइलो अनि मौलिक मिठो भाका यानिमया❤❤
@ajayrawal7821
@ajayrawal7821 10 ай бұрын
Wow दामी
@fzre5di300
@fzre5di300 10 ай бұрын
दिलु को यानीमाया साह्रै मन पर्छ ❤❤
@tekbhadurpun9764
@tekbhadurpun9764 3 ай бұрын
केहीर सिङ्ग बाबु र दिलु मुईयांको स्वर सारै राम्रो , खुलेको र पाक्को लाग्छ।म बाग्लुङ्ग बाट है ।
@netramasrangi5798
@netramasrangi5798 10 ай бұрын
❤❤अहा अत्यन्तै मीठो भाखा !
@yamghartimagar1980
@yamghartimagar1980 10 ай бұрын
केहर सिङ्ग सोल्टी अनि dilu magar बहिनी सफलता शुभकामना ❤❤❤
@krishnathapa1665
@krishnathapa1665 10 ай бұрын
एकदमै आर्कषक यानीमाया ❤❤❤❤❤
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
SLIDE #shortssprintbrasil
0:31
Natan por Aí
Рет қаралды 49 МЛН
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
Kalifarniya- UAQYT (feat Qarakesek)
2:55
Kalifarniya
Рет қаралды 930 М.
Ямахау
3:14
Ұланғасыр Қами - Topic
Рет қаралды 224 М.
BLACKPINK - ‘Shut Down’ M/V
3:01
BLACKPINK
Рет қаралды 171 МЛН
Әбдіжаппар Әлқожа - Табайын жолын қалай (cover)
3:01
Әбдіжаппар Әлқожа
Рет қаралды 125 М.