Namsta sir miss haru lai dhaeri ramro sanga geet ganu vako xau ❤❤❤😘😘😘😘😘💯🤞🤞🤞🤞🤞🙏🙏🙏🙏
@Redmi125g-x6y4 күн бұрын
लु म पनि हेर्दै xu है i love this song ❤❤❤रोशनी from कुवेत
@kalpanaPariyar-d6q4 күн бұрын
wow dami ❤❤❤❤❤
@tilimayathapa94874 күн бұрын
Sabai Jana Sir Mss jyu harule Sathasapot Garnu hola ❤❤❤❤❤
@NarbadaDas-v5x4 күн бұрын
सबै कलाकार मा समान छ धन्यवाद पालपालि समाज प्रति🎉🎉🎉🎉🎉
@BipanaMagar-q6w4 күн бұрын
बधाई छ सम्पुर्ण गायक गाईका ज्यु लाई❤❤❤❤
@BhumiBc4 күн бұрын
❤❤❤ बधाई छ सबै कलाकार
@Redmi125g-x6y4 күн бұрын
wow ❤❤❤
@DhanKumariPangeni-p9q4 күн бұрын
भाका छोप्ने ले पनि गीत राम्रो संग सिक्न जरुरी छ ❤️❤️💘💘🙏🙏🙏
@nandanthagunna45114 күн бұрын
धेरै राम्रो गित❤
@Bikashnepali-b7j4 күн бұрын
❤❤❤
@rameshbishwakarma92414 күн бұрын
अहा कति मिठो दोहोरी मलाइ अति मन प्रने गीत पनि रहिछ❤❤❤🎉🎉
@pavitrabhujel13794 күн бұрын
Wowow
@ramnepali-do3sz4 күн бұрын
दाेहारीका टुक्का मात्र हाेइन दुवैकाे हाउभाउ अत्यन्त मन पर्छ ।❤❤❤
@Lekhnath-273 күн бұрын
आहा नीकै मीठो आवाज को धनी आदरणीय गायेक नेर्दोस सर अनि आदरणीय गाईका आसा मीस को आवज मा सजीयेको नीकै मीठो गीत #डाडैबीसौनी मीठा मीठा सब्द समायोजन गर्नु भयेको रहेछ सुन्नदा आन्नन्द आयो दुबै जना गायेक गाईका जीउ लाई बधाई साथै येती मीठो गीत दर्सक श्रोताको सामु पुर्यैइदीनु हुने सम्पुर्ण पाल्पाली मगर समाज परीबार लाई विशेष धन्येबाद सगै सम्पुर्ण पाल्पाली मगर समाज परीबार लाई बधाई 🎉🎉🎉 ( म अमीत येकल यात्री पाल्पाली मगर समाज को Singer leader को तर्फ बाट 🎉🎉🎉
@palpalihumanmagar37264 күн бұрын
आहा कति मिठो दोहोरी ❤❤
@ManishaOli-o9t4 күн бұрын
सुन्दरता र सुमधुर आवजका धनी अग्रज आदरणीय कलाकार आशा जिउ अनि रेशम जिउ मा 13:44 उच्चसम्मान सम्पुर्न कलाकार हरुलाई नमस्कार मिठो दोहिरी जति सुन्यो उति सुनम लाउनि💁♀️💁♀️🎉🎉🎉🎉🙏🙏❤❤
@SubinShrimal4 күн бұрын
Wow nice badhai xa sampurna time lai
@shovaranamagar4 күн бұрын
आहा निकै रमाइलो दोहोरी ❤
@KamalaBhandari-n2e4 күн бұрын
मेरी बहिनी ले गाएको सबै सब्द हरुमा मिठास् पन सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ हजुरको साङगितिक काय अझै राम्रो हुदै जानु सफलताको अग्रिम शुभकामना ❤
@minashah62233 күн бұрын
Congratulations ❤❤❤❤❤❤
@sumanneupane7253 күн бұрын
मार्मिक दोहोरी सम्मान छ सबै जनालाइ
@MayaPunMagar-p6d4 күн бұрын
wowo dami ❤❤❤🎉🎉🎉🎉
@sunitathapa-i7g4 күн бұрын
नमस्ते नमस्कार👃👃👃❤❤❤
@alinagurung1994 күн бұрын
Wish a all the best all team 🎉🙏
@Loveyou-b3y3 күн бұрын
Aaha 👌👌 sarhai 🌺 manxuni marmik sabddw samayojon gari prastut gariyako mitho vaka dadai bisauni samman 🙏x gayak/ gaika Ani singo palpali mgr samaj singo Tim sathai safaltako agrim suvwkamana 🙏🙏🎊🎊🎊🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺mw pokhora lok suseli sasthapika shirjana mgr rw sampurnw singo pokhora lok suseli samastw @ll family 👪👈 ko tarfw batw has 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SimaranDas-iz8hb4 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@KrishnaMagar-x7z4 күн бұрын
❤❤❤❤❤❤😊
@SaahielVVaid4 күн бұрын
❤❤❤❤🎉🎉🎉
@PalpaliMagarSamajOfficial4 күн бұрын
नमस्ते नमस्कार आदरणीय भगवान रुपि दर्सक हरुमा लोक न्यानो अबिबादन 🙏🙏 दर्सक ज्यु हरुले अत्याधिक रुचाउनु भयको जोडि लोक तथा दोहोरी गायक रेशम निर्दोश vs आशा बि सि ज्युको साथमा दोस्रो पटक पुन तपाईं भगवान रुपि दर्शक ज्यु हरुको माग र इच्छा अनुसार पुन दर्सक हरु माझ दुबै जना कलाकार ज्यु लाई साथ मा लिएर आएका छौ के कस्तो लाग्छ सुनेर सल्ला सुझाब लाइक कमेन्त अनि सियर साथै मन परे च्यानल सस्क्राइभ पनि गरिदिनु होला 🙏 पाल्पाली मगर समाज युटुब च्यानल बाट अझै कस्तो खाले लाइभ दोहोरी हरु आइदिए हुन्थ्यो जस्तो लाग्छ कमेन्त मार्फत हामी लाई सल्ला सुझाब दिदै गर्नु होला र लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।