रोटी चिल्ला मिठा कुरा चाहिँ खस्रा मिठा ! |

  Рет қаралды 55,321

Tikaram Yatri

Tikaram Yatri

5 ай бұрын

रोटी चिल्ला मिठा कुरा चाहिँ खस्रा मिठा !
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - सुभद्रा पन्त- अनुभवी आमा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 85
@melakc9620
@melakc9620
रमाइलो लाग्यो आमाको कुराले । म पनि दांग बाट हीडेर ०३८ सालमा मुगु जिल्लाशिक्षाकार्यालय मा सरुवा भै पैदल जॉदा १० दिनमा पुगेको थिय ।जुम्ला पुग्दा चिनेको साथि सहाएक अंचलाधिस भक्तेन्द्रध्वज सिलवाल जी भेटीयर जुम्ला २ दिन बसेर डॉफेको लेक काटेर थार्मारे,न्याउरीगाड,चौथा,बुलबुले ,घुट्टियों,टोक्ला,पीना हुदै गमगढी पुगेर २ बर्ष पछाडी सरुवाभै फर्कदा पुनः पैदल जुम्ला,जादरकोट,रुकुम ,सल्यान हुदै दॉंग पुगेको यादआयो । अहीलेभर्ज्नीयाबाट यो बार्ता सुने । टिकारॉम जी र आमाको बार्ताले सबैलाइ सान्ति देवस। नमःॐकार
@kumaribk6750
@kumaribk6750
आमा नमस्कार सफा मन का सफा कुरा आमा को जय नेपाल जय हिन्दु बैधिक सनातन धर्म
@upendrarajpanta4825
@upendrarajpanta4825
आहा । मुवा संग टिकाराम यात्रीको वार्ता सुन्न पाएकोमा खुशी लाग्यो ।
@dhandhami884
@dhandhami884
54:48
@debilaloli6937
@debilaloli6937
यात्रि सर हजुरका सबै प्रस्तुतिहरु हेर्छु सहर बजारका बुढापाका मात्रै हाेईन दुर दराजका बुढापाकाहरुकाे सम्बाद हेर्न पाउ सर❤️🙏🙏🙏हजुरकाे बाेल्ने सैलीझन धेरै मन पर्छ❤️🙏
@kiranpanta9025
@kiranpanta9025
टीकाराम जि लािइ धन्यवाद छ आमा को येति राम्रो अन्तरबार्ता लिनुभयेको मा अनि आमालाई दण्डबत छ! 🙏💓
@Rk-ow8vb
@Rk-ow8vb
दैलेख को जारकोट था रहेछ उहालाई मेरो जन्मभूमि उहाँको कुरा सुनेर सारै धेरै कुरा को जान कारी भयो उहा प्रति आभार ब्यक्त गर्छु।स्वस्थ जिबनको शुभकामना जिउदो इतिहास ❤❤❤🙏🙏
@shantaghimire5246
@shantaghimire5246
आमाको शब्द उच्चरण नमिल्नु स्वभाबिक हो । हाँस्नु राम्रो सुहाउँदैन । यो उमेरमा यस्तो सम्झना अनि यत्ति तगडा हुनु नै अहोभाग्य हो आमा।
@HridayanshRaj
@HridayanshRaj
Ama ko kurai sarai mitho ... bhagwan le rakhshya garun ❤🎉
@sabitashah4501
@sabitashah4501
aama namaste🙏🙏hajur ko kura sunda kati aananda aayo🙏🙏
@Kanxi-124
@Kanxi-124
जीवन भोगाइ हर कोहि को फरक हुन्छन् ठाँउ परिवेश परिस्थिति अनुसार फरक हुन्छ ।रमाइलो लाग्यो आमाको अनुभव र अनुभुती भोगाइहरु सग सा क्षत हुनि अबसर मिल्यो खुसी लाग्यो।।। भगवानले रक्षा गरून् निरोगी रहनु होस आमा❤️❤️❤️🙏
@krishnakarki9278
@krishnakarki9278
कस्तो सब्दा बोल्नु भो आमा तस्बीर बन्छ तक्दीर बन्दैना दुबै मा नमन 🙏🌹🙏 जय हो राधे राधे
@girijasharma4982
@girijasharma4982
Khula man spasta bichar bhaeki aama, thank you Yatri ji.
@anandpoudel1861
@anandpoudel1861
रमाइलो र मनन योग्य कुरा आमाको 🎉.
@makundachapagain2975
@makundachapagain2975
मेरो आमा पनि७५वर्षको हुनुभयो पहिले देखिनै निकै संघर्ष गरेर आउनु भएको र पुरानो कुराको पुरै नालीबेली था भएको एक पटक आउने होकी हाम्रो ठेगाना कागेश्वरी मनोहरा ७गोठाटार झिङतिघर
@sureshbhatta9295
@sureshbhatta9295
Yo program ekdam ramro .❤
@sudarshanadhikari2357
@sudarshanadhikari2357
कुरा सुन्नु पाकाको अति राम्रो कार्यक्रम हो । प्रष्ट सँग सारै राम्रोसँग बास्तविकरुपमा कुरा राख्ने आमा प्रति सम्मान । हाम्रो गाउँको नाम नुवाकोट थान्सिंड्गको नाम पनि लिनु भयो ।
@sushilathapa9390
@sushilathapa9390
Kati majaa ki Ama, kura garae sarahai man maryo🙏🙏
@sharadaacharya5266
@sharadaacharya5266
आमाले टिकाराम सरसंग इन्टरभ्यू लिनु भयो कति रमाइलो🙏😀
@roshitarai621
@roshitarai621
90 barsa ko hajur ama kati tagada bolnu vako 🙏❤❤
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 33 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН