#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@melodioussnowriya8149 Жыл бұрын
.
@sharagyawali742311 ай бұрын
kasto healthy ba❤️🙏got bless you ba💐🤗❤️
@JumbdrGurung-ci5hr11 ай бұрын
Yes
@rameshkumargurung74383 ай бұрын
हाम्रो पुर्ब तिर त तेस्तो भन्दैन यता त सजिलै भन्नू हुदो रहेछ त हजुर ले हैट टीकाराम सर
@bishnupaneru8927 Жыл бұрын
मेरा छिमेकी गुरुबाट नसुनिएका केहि तथ्यहरु उजागर भए। बागेश्वोरीका गहना, गुरु प्रति सम्मान! यात्री मिडियालाई धन्यवाद ।
@sabinashrestha74133 ай бұрын
उहिलेकाे खानामा शुद्धत्ता छ जे पनि पियर तेहिभएर उहिलेका पाकाहरु बलिया छन हार्दिक नमन आमाबुबा र टीका जी ❤❤❤
@bambahadursamal837210 ай бұрын
100 वर्ष सम्म पनि यस्तो सकृय देख्दा यसको रास के होला जन्न मन लग्यो❤❤
@sarojbhattarai41088 ай бұрын
कान लामो हुनेको आयु लामो हुन्छ भनेको त्यसै होइन रहेछ पाका ले मैले नि यसो बिचार गरे कान त लामै हुदोरहेछ त ❤
@rajigiri329011 ай бұрын
यो उमेरमा यति घत लाग्दो र चित्त बुझ्दो अनि चन्चल स्वभावमा त्यो पनि बिना स्वार्थ वचन प्रस्तुत गर्नुहुने हजुरबा लाई हृदयस्कन्दन देखि नमन गर्दछु , जय होस दुबैको अाखिर मानिसमा हुनु पर्ने भाव यो हो ।
@Karnali4k Жыл бұрын
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@pragyaartgallery6465 Жыл бұрын
१००बर्ष को उमेरमा पनि यति स्मरण शक्ति !नमन🙏🙏
@rameshchimariya9093 Жыл бұрын
चिन्ता र चिन्तन बुज्नसक्ने गहुत र गोबर नै रामबाण औसधि हुने समएका सताब्दी पुरुस प्रती नमन्🙏🙏🙏
@chhabilaltiwari535210 ай бұрын
हजुर को कार्यक्रम राम्रो लाग्यो हाम्रो बुबा पनी 92 बर्ष हुनुहुन्छ
@phurbadong8237 Жыл бұрын
आर्यको आयु १०० बर्षको हुन्छ, यी बाजेले बाँच्नु भो। जय श्री कृष्ण🚩📿🕉️
@krishnakarki927810 ай бұрын
कती रमाईलो बाबाजी 🙏♥️🙏♥️🙏
@anjanikumargiri2669 ай бұрын
Hajur haru dubai janalai koti koti naman x hajur🙏🙏🙏🙏
@योगाउँकोठिट्टोम Жыл бұрын
धेरै राम्रो कार्यक्रम कुरा सुन्नु पाकाको अन्तरबार्ता धेरै राम्रो लाग्यो 🙏
@krishmishra5810 Жыл бұрын
टिकाराम जि बहुत राम्रो कार्यक्रम..दुई मद्धे एक आफ्नै हजुर आमा वा बा को कुनै रोचक सुन्न लाई कस्ले कस्लाई रोकेको हो? सुनिन्छ बुझिन्छ बुडाबुडी स्मरण शक्ति बेहोशी सबै सधै देखिन्छ अनि त्यो तपाईंको बा आमा सङ झल्किनु:!!! U tube को रोहि रोटि खुस्किन्छ भन्नू हो?होइन भने मतपाईंको नियमित दर्सक हु हुन चहन्छु।बिन्ती छ सुन्नै नहुने काट्न कटाउन मिल्छ जस्को हजुरबुबा आमा हुनुहुन्छ उहाले पहिले घर बाटै किन सुरुवात गर्नु हुदैन??
@milanlama4232 Жыл бұрын
एकै समुदाय संस्कृति बिषय बाहेक अरु पनि धेरै फरक समुदायको ।पाका बा आमाको अनुभव पनि सुन्ने मन छ ।
@mangalsinghmalla879411 ай бұрын
बुबा, हजुरलाई शत् शत् नमन्। 🌼🌼🌼🌼🌼🌼🌼 🙏
@narbahadurgharti60911 ай бұрын
धेरै रमाइलो बार्ता
@deepagurung9201 Жыл бұрын
चन्द्रशेखर हजुरबुबाको सबैभन्दा मनपरेको कुरा आशिर्वाद मात्रै हो । अरु त अरु जस्तै तर अस्लिल सब्दहरुलाई इडिट गरेरै राखेको राम्रो हुन्छ ।
@sitakarkari89611 ай бұрын
Budapaka haeuko kura sunna sarai rameo lagxa,dherai samman ra sradda xa🙏🙏🙏
@Shreejee1008 Жыл бұрын
सारै रमाइलो संवाद वहाँ को दिन चर्या र विगत कों अनुभव को बारेमा अर्कों एपिसोड पनी चाडै सुन्न पाइयोस धेरै धन्यवाद टीकाराम यात्री सर लाई 🙏🙏🙏🙏🌺🌺🌺
@SunitaShrestha-b5h8 ай бұрын
I throughly enjoyed the conversation 😂😂😂😂
@हामीनेपालीनेNepal Жыл бұрын
Good journalism
@balaramprajapati5906 Жыл бұрын
कुरा सुन पाएकोमा धन्यबाद । सुभकामना र नमन । यो पटक त्यति राम्रो भएन । सम्पादन गर्नै पर्ला । टिका सर लाइ पनि अलि दम्भ चल्ला
@talakthapathakit Жыл бұрын
मलाईत सबै भन्दा मीठो लाग्यो
@mohankhanal8488 Жыл бұрын
Im waiting .
@namitakiran-thuene442210 ай бұрын
I stumbled upon your podcast ( I don’t know if it’s on Nepali TV) on KZbin and I’m enjoying a lot. T
@rajandhakal56311 ай бұрын
हार्दिक नमन बा अनि टीका जि
@deepchhetri782 Жыл бұрын
नमन:😊😊🙏
@ginaranjit47162 ай бұрын
Long life ko kamana gardaxu or KO 500 barsa bachna paos BA ama❤️❤️🙏🙏🙏💐💐💐💐
@Sp-rq4ce11 ай бұрын
प्रणाम आमा बुबालाई ❤
@LaxmibhaktaJoshi11 ай бұрын
Badale je gare Kam hunxa tyo Kam sarba sammat......❤❤❤😂❤❤❤❤😂😂🎉😢🎉❤🎉❤🎉❤🎉❤🎉❤ Asato MAA Sadgamaya...❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤
@GopalJBista Жыл бұрын
तपाइहरुको चिरायु होस
@ambikalamichhane4804 Жыл бұрын
maile pani dherai bera suni kura ramro lagyo
@ramilanepal8472 Жыл бұрын
बा तपाई हरूको कुरा सुनेर कथा लाग्दैन केही सकेको अनुभव हुन्छ बुबा हजुर ❤❤
@gyanubhattarai12209 ай бұрын
यात्रि सर🙏🙏🙏 बा चाहिँ कडा नमस्ते बा
@RameshRokaya-l9h Жыл бұрын
वाह!सारै मज्जाको गफ❤
@rajuadhikari796011 ай бұрын
यात्री जि लाई मूरी मूरी धन्यवाद 🙏
@dhandhan5464 Жыл бұрын
बुवा प्रति नमन❤
@rameshgiri837411 ай бұрын
टिका राम सर अब 108 बर्सिय बा को पनि सुनाउनुस्न,108 बर्सिय बा काठमाडौँ मै हुनुहुदो रछ त
@l.b.sunami8779 Жыл бұрын
तपाईलाई धन्यवाद
@bijayadhikari2954 Жыл бұрын
Lets start
@ganganiroula467611 ай бұрын
बुबा अामालाई नमन
@SriKamalnayan Жыл бұрын
यो पटक चाही टीकाजीले पाए दनक!!!
@laxmikafle3214 Жыл бұрын
जय नेपाल
@MiraNepal-f5u11 ай бұрын
Ramro xa❤
@rajendrabhattarai5272 Жыл бұрын
🙏🙏🙏🙏🙏बुबा को कुरा सारै राम्रो लागो 🙏🙏🙏🙏
@yogendrakhatri649311 ай бұрын
नमन
@LaxmibhaktaJoshi11 ай бұрын
Dhanya ho❤❤❤❤ Guru dev Naman ❤❤❤❤❤❤❤❤❤😂❤❤❤😂🎉😢🎉❤🎉❤❤❤❤😂😂😂
@saritakc1547 Жыл бұрын
नमस्कार गुरु बा 🙏🙏🙏
@gomachhetri8336 Жыл бұрын
Very good buwa namnx 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️❤️
@SubhadraDeviGautamGhimire Жыл бұрын
Great episode yatri ji When we will be in Nepal... Will visit the place of "Pratpar"GURU. Prakash Frm Belgium.
@krishnapaudel9282 Жыл бұрын
बा कुरा मिठा।
@kirshnaghimiree2201 Жыл бұрын
यस कार्यक्रममा १) "तपाईंका भाइबहिनी चै कति कति बर्षका भए ?" २) "तपाईकै छाेराे उनान्साठ्ठी पुगिसक्याे" मेराे जिज्ञासा: भए र पुगिसक्याे यी दुई शब्द निचरार्थि हुन्कि जस्ताे लाग्याे । भए=हुनुभयाे पुगिसक्याे=पुगिसक्नु भाे, पाे हुन्थ्याे कि ? भन्ने लागेकाे । सुन्दा अलि असहज महसुस भयाे र याे सन्देश पठाए नितान्त जिज्ञासा मात्र हाे
@bhunashrestha1822 Жыл бұрын
❤
@laxmiadhikari56329 ай бұрын
🙏🙏🙏♥️♥️
@shreekumarshrestha8642 Жыл бұрын
🙏🙏
@gopalraya4691 Жыл бұрын
कुरा सुन्नु पाकाको ❤❤
@susceelkhadka Жыл бұрын
❤❤buda hajur baa bahun bajay 200 barsaa bachuuunn
@kafleradha6303 Жыл бұрын
बा को पनि अलिकति ज्ञानको अहँकार छ कि जस्तो लाग्यो
@ShlokRegmi-wv3yn11 ай бұрын
Yesto Aru Pani Jiwandayini Linu Hola Harek Field ko Ramro R Thagi Danda ma Pani Prakas Parnu Pa Bes Hola
टिकाराम जी तपाइको अन्तर्बाता हरु प्राय इस्तरिय नै हुने गर्दचन तर यो अन्तरबार्ता मा तपैले यो बुडो मानिस ले बोलेको अपसब्द पनि edit नगरी आफु हासेरै कसरि प्रसारण गर्न सक्नु भो अलि कति नेपाली समाज ले के भन्ला भन्ने पनि हेक्का रखूनु भएन। एसले तपाइको पनि अबमुल्यन भएको छ ।
@rawabasicschool4315 Жыл бұрын
हाम्रो गाउँ मा छ्न 100 बर्ष को बा खोटाङ रावा बेसि ३
@JumbdrGurung-ci5hr11 ай бұрын
Same
@nbshahhassociates777511 ай бұрын
रिस मारेकाे ,कपास फुटेकाे, खाने वचन बादल फाटेकाे अादि गजव बाजेकाे भनाई राम्राे
@bishnupaudel263 Жыл бұрын
सताब्दि पुरुषलाई शुभकामना
@LaxmibhaktaJoshi11 ай бұрын
❤🎉❤Aayu karma bitta bidyam nidhan ❤❤😂🎉❤❤❤❤❤😂❤❤❤😂😂😂😂❤😂😂😂😂😂❤❤ Janmanu bhanda pahile sirjita bhayaka Hun bhanne suninxa ❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@kjkQuest Жыл бұрын
🙏❤
@dineshsubedi6096 Жыл бұрын
Very good
@yamabasnet502811 ай бұрын
नमस्कार बुबाले आफ्नो उमेर बिर्सनु भाको हो जस्तो छ
@ramneupane833311 ай бұрын
40:40 के भन्या 😅
@kailashsth172011 ай бұрын
बुढाले मुमु भनेर तनाव दियाे त यात्री सरलाइ
@ajayaadhikari846510 ай бұрын
यहॉ अहिले १०१ बर्ष को भय भन्नुहुन्छ र वावु ५१ बर्षको उमेरमा वित्नु भयो भन्नु हुन्छ अनि कान्छी बहिनी को उमेर ६५-७० बर्ष भन्नु हुन्छ पत्रकार महोदय जी ले पनि हिसाव लगाउनुहोस कि उहाको उमेरसंवन्धी कुरा सबैमा सच्चाई छैन ।
@shivshaktiparamsatyagyaan3960 Жыл бұрын
भारतमा मेनुकाको प्रशंसा भैरहेको छ सबै जजहरू र सो का अथिति हरू लाई रुवाई रहेकी छन नेपालका मिडियालाई थाहा छैन
@talakthapathakit Жыл бұрын
बर्तबन्धको काम चाहिँ बुढाले बिगारेछन।
@ShlokRegmi-wv3yn11 ай бұрын
Gyani ko Ramro Barta Dui Ko
@omirana15511 ай бұрын
💐💐💐🙏💐💐💐🙏💐💐💐
@dambar.bahadur.shahi.263911 ай бұрын
जान बर्दक ।
@sadrakthapa10811 ай бұрын
यो मिडिया पनि मनगढन्ते हुन लागेछ? म हावा हो, नेपाल मा यसको ब्यापार आजकाल बढदोछ,, सबै कुराको मौसम हुंदोरहेछ। ४० ,४५ बर्ष अगाडी को नेपाल तत्थगत,र प्रगतिशील कुरा हुन्थे र यसको उपलब्धि प्रजातान्त्रिक उपलब्धि हो,जस्तै ०४६ , र यो पछि यसले आफुलाई बिश्राम मा पुरायो,मोजमा, गिरीजा को तानाशाही मा, यसरी मावोको अतिबाद सुरूभयो, हत्या को राजनिती,, त अब सबैबाट उब आएर होला मनोगत कुरा हरूले, भ्रष्ट कुरा, प्यानल मिडिया, न कि तत्थ गत? ल धन्यवाद। बौद्धिक पलाएन ले प्रजातन्त्र थाम्दैन तर प्रेमले भने सबैकुरा ढाकेर लान्छ। गणतन्त्र सबैलाई प्रेमगर्ने प्रणाली हो। सबैको हल प्रेमबाट खोजौ, ठुला ले सानोलाई सहने,, क्रान्ति पनि पाइला फुकेर गर्नु पर्छ किनकि यो सफलता पछि को दाइत्व कयौगुंणा ठुलो हुन्छ। यो उत्तेजना मा आन्दोलन गरे पछि पछुताउनु पर्छ; धन्यवाद।
@biswashdevkota11 ай бұрын
1:04:34😂😂😂😂
@ShlokRegmi-wv3yn11 ай бұрын
Tika Babu
@BharatNegi-k7y Жыл бұрын
पाको भनेको नानी /बाबू पाएको मा... होईन र माहासय बाजेले जे भने उहीँ .. होकि..?
@surajpoudel4109 Жыл бұрын
manxe ko sahi definition dinu bhayo buwa le but yatri ji le ahankar dekhaihalnu bho. buwa le kasto chitta dukhaunu bhayo !
@Kattel90 Жыл бұрын
बाजे को त्यो शब्द चै हटाउनै पर्ने ; म त यात्री जी को कार्यक्रम टेलीभिजनमा लगाएर सपरिवार हेर्छु ; यस पछि भने सोच्नु पर्यो !
@rajandhakal56311 ай бұрын
परिवार सङ्गै हेर्न नमिल्ने चैं छैन सर सामान्य नै हुन त्यो पनि १०० बर्ष नाघी सक्नुभएको बा को कुरो काँटछाट गर्नु राम्रो नहोला
@binodlama9885 Жыл бұрын
यो ठाऊ चांगुनारायण न पा वड़ा ७ हो ।
@junu480410 ай бұрын
Kura sunnu Bura ko budiko xaina Kura 😅😅
@shreerajpaudel5168 Жыл бұрын
Buda kadaa :D
@SanovaiShekhar Жыл бұрын
बाजे अझै कडा😂😂😂
@RamkumarLamichhane-y6l10 ай бұрын
.😅😊😊
@pramodsunrise Жыл бұрын
बा ले बोल्नुभएको एउटा अश्लील शब्द चाहिँ ईडिट गरेको भए हुने थियोे कि, यात्री दाई ?😅
@Suren_Karki Жыл бұрын
त्यो Edit गरेपछी त के मज्जा र? कुरा सुन्नु पाकाको भन्ने अनि भनेको कुरा Edit गरेसी 😂
@talakthapathakit Жыл бұрын
अत
@sudharayamajhi4822 Жыл бұрын
😅😂😊❤❤😂
@suryakarki1755 Жыл бұрын
यस्ता यस्ता पण्डित ले दिक्षा गरेकाले नेपाल का गाउ घर अझ पनि पाखण्ड 😅😂
@BaldevBhatt0611 ай бұрын
raadheraadhe
@northpole1674 Жыл бұрын
यी हजुरबुवाले बोलेको अश्लील शब्द काँठतिरका सबैले सहजै बोल्छन् । महिलाहरूले पनि बोल्छन् । झन् उनीहरूको त मुखैमा हुन्छ । केहीको चाहिँ बानी परेको तर यो शब्दको अर्थ नबुझेको कारणले हुन सक्छ । कोही चाहिँ बुझेर पनि लागेको बानी छुटाउन नसकेर हुन सक्छ ।