रोग पिर 😢चिन्ताबाट २ महिना पछि आए नया भिडियोमा / गोठको बाजेबुजुलाई अचम्मको उपहार 😱

  Рет қаралды 72,019

Mira Grg From Gorkha

Mira Grg From Gorkha

Күн бұрын

Пікірлер: 395
@kausarbhai5808
@kausarbhai5808 Жыл бұрын
बिरामी हुनु भाको रहिछ म त भिडियो को पर्खाइ मा बस्दा बस्दा थाकी सकेको थिय आज खुसी ले गद गद छु मिरा जि
@dohaqatardoha
@dohaqatardoha Жыл бұрын
dherai dinko parkhaima meera ngolsyo ko video aaja hernu payo khusi lagyo ❤❤❤miss you
@babitarai4605
@babitarai4605 Жыл бұрын
Wowowowow कति रमाईलाे ठाउँ बाजे बुजुलाई माया अनि सम्झना🙏🙏🙏🙏मिरा sis tnsn नलिनु 😘😘
@pradipbudha7331
@pradipbudha7331 Жыл бұрын
आहा कति रमाइलो यसरी पानी मा न रुझी को पनि बर्शौ भैसक्यो ।गाउको याद दिलाइदिनु भओ धेरै धन्यबाद ।हजुर को यो भिदेओ मेरो लागि उपचार भयको छ धन्यबाद मिरा जि।
@kwtkwt9275
@kwtkwt9275 Жыл бұрын
सारै राम्रो भिडियाे छ है मिरा जि
@rabinrai5925
@rabinrai5925 Жыл бұрын
बाजे ले खुकुरि रम समात्दा कति खुशि हुनु भाको म पो बेसरि😀😀😀😀😀😀😀😀😀😀 बाजे बजु लाइ सेवा ढोग
@toranrana8093
@toranrana8093 Жыл бұрын
मिरा जि ❤धेरै पछि तपाइको video हेर्न पाय खुशि लाग्यो यो त पहिलेको video जस्तो लाग्यो।
@nimadorjesherpa6728
@nimadorjesherpa6728 Жыл бұрын
धेरै दिन पछि मिरजिको भिडियो हेर्न पाउँदा एकदम खुशी लागेउ🤗☺️
@anzan_tmgofficial5177
@anzan_tmgofficial5177 Жыл бұрын
dherai dinko pratikxa paxi aja balla sabailai dekhna paiyo khusi lagyo dd❤be strong sis❤
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
धेरै दिन पछि हजुर्को vlog हेर्न पाइयो खुशि लाग्यो अब निरंतरता दिनु होला बिगतको दिन सम्झेर निराश अनि weak नहुनु होला god bless u
@HemantMagar1994
@HemantMagar1994 Жыл бұрын
हामी तपाईंको पर्खाइमा थियोे अहिले देखिन पाउदा एकदम खुशी छु !
@Josephindrarai
@Josephindrarai Жыл бұрын
फेरी देख्न पाउदा खुसी लाज्ञो निरन्तर सफल्ताको कामना ।
@bipinmagar-h3j
@bipinmagar-h3j 11 ай бұрын
मिरा नानिको भिडियो मैले सबै हेर्ने गरछु। धेरै राम्रो लाग्छ। अजै अरु राम्रो भिडियो लिएर आउनु नानि अजै प्रगती गर्दै जानु । दर्शकहरुको मन जित्नु धेरै धेरै शुभकामना।
@sheregurung8055
@sheregurung8055 Жыл бұрын
धेरै दिनपछि फेरि गाउँ ठाउँकाे रमाइलो भिडियोहरु हेर्ने अवसर प्रदान गरी दिनु भएकोमा मिराजिलाई हृदय देखि नमन्🎉🎉🐽🐽
@ramangurung8602
@ramangurung8602 Жыл бұрын
Yatro time samma kata haraunu vayako ho hjr
@minghale8131
@minghale8131 Жыл бұрын
धेरै दिन पछि तपाईंको भिडियो हेर्न पाउँदा खुसी लाग्यो
@Sujansoonaghale79
@Sujansoonaghale79 Жыл бұрын
धेरै खुशी लाग्छ मिरा जी हजुरको यो आर्गनी भिडियो हरू हेर्न पाउदा बल्ला २ महिना को पर्खाई पछि आज नयाँ भिडियो हेर्न पाईयो खुशि लाग्यो ! अनि जीवनमा हरेक उतारचढाव त आईनै हाल्छ तेस्लाई समाना गर्न सक्नुनै ठुलो कुराहो ! आफुलाई भाग्यमानी ठान्नुन अझै पनि ! यति माया गर्ने बाजेबुजै हुनुहुन्छ ! धन्यवाद मिरा जी from sankhuwasabha 🙏😍
@LaxmanGhale-jl5bn
@LaxmanGhale-jl5bn Жыл бұрын
Sarai yaad aayo boini pongje jane bato haru dekhna pauda ahile aafu puge jasto mahasus vayo mom baje pani swasthaya healthy rai6 khushi lagyo ekdam dhannyabaat boini gotko samjhana dilaunu vayo
@mallaashok4527
@mallaashok4527 Жыл бұрын
मिरा गुरुङ युट्यूब च्यानलकी मुख्य पात्र मिरालाई यो बिचमा निकै सम्झना गरियो। राम्रो लागेको उपन्यास, राम्रो लागेको चलचित्र र त्यस भित्रका पात्रहरूसँङ्ग असाध्यै मिठो सम्बन्ध रहेजस्तै तपाई र तपाईको भिडियो भित्रका पात्रहरूसँङ्ग पनि त्यस्तै अनुभुति हुने रहेछ।
@indrabahadurrai769
@indrabahadurrai769 Жыл бұрын
हजुर को भिडियो धेरै दिन पछि हेर्न पाइयो देरै खुसी लागो
@deshmanrai2532
@deshmanrai2532 Жыл бұрын
धेरै दिन पछि हजुरको भिडियो हेर्न पाकोमा खुसी लाग्यो आगामी दिनहरु सधै सुखद रहोस् ।
@gurungresham469
@gurungresham469 Жыл бұрын
धेरै पछि देखियो खुशी लाग्यो।
@prajagurung1025
@prajagurung1025 Жыл бұрын
Mira Grg From Gorkha छ्याजलो 🙏. धेरै महिना दिन पछि भिडियो हेर्न पाए खुशी लाग्यो. बिन्ती छ आफ्नो ख्याल राख्नु होला. धेरै पातली भएको रहेछ धेरै चिन्ता नगर्नु प्लिज 🙏🙏🙏❤️❤️🥰🥰🇳🇵🇳🇵
@punsanam1274
@punsanam1274 Жыл бұрын
धेरै सम्झेको थिए मिरा लाई निकै समय पछि देखियो अनि पैला को जस्तै खुशी देखिएन मुहार मा ❤❤
@jonathanrai7815
@jonathanrai7815 Жыл бұрын
धेरै समय पछि भिडियो हेर्न पाईयो खुसी लाग्यो love you from jhapa
@sureshlimbu140
@sureshlimbu140 Жыл бұрын
हजुरकाे भिडियाेहेर्दा सारै रमाईलाेलाग्छ सधै येस्तै भिडियाेहेरिरहनपाउ हजुरलाई धेरै धेरै धन्यबाद! उन्ति,प्रगतिले हजुरकाेहरेकपाईलाहरु चुमिरहाेस धेरै धेरै शुभकामनाछ🙏
@yamprasadpun4880
@yamprasadpun4880 Жыл бұрын
धेरै दिन पछि विडीओ हेर्न पायौ ख़ुशी लाग्यो be strong boini mera ❤❤❤❤❤❤❤ from Japan
@Rbn33
@Rbn33 Жыл бұрын
धेरै दिनपछि फर्किनु भयो मीरा जी!खुशी लाग्यो।
@dsrai3358
@dsrai3358 Жыл бұрын
Dherai paxi dekna paeyo tapaiko video herda afnai gaw garma base jhai lakxa tgs magar mina
@Rom974
@Rom974 Жыл бұрын
मिरा जी धेरै पछी हजुरकाे भिडियाे हेर्न पाउँदा खुशी लाग्याे तर हजुर काे घरकाे बजुकाे निधन ले दुखाी पनि भएकाे छु । मिरा जि लगायत सबै परिवार मा धर्य धारण गर्ने शक्ति मिलाेस र दुख सुख मानिस काे जिन्दागी मा आई रहन्छ मिरा जि अब हजुर काे जिबनमा उहीँ खुशी र सुखी जीवन मा आएर यहि आर्गानिक गाउले जिबनमा रमाएर राम्राे भिडियाे हरु ल्याउनु हाेला
@rupeshtm6532
@rupeshtm6532 Жыл бұрын
अर्गानिक भ्लग अनि आगामी दिनमा निरन्तरता र सफलताको शुभकामना 🙏🙏❤️❤️
@DdLimbu
@DdLimbu Жыл бұрын
हराउनु भयो भनेर नरमाइलो लागेको थियो तर आज प्रष्ट भयो जिबनमा सुख दुख त भैनै रहन्छ प्राकृति नियम नै हो मानब जिबनमा ।।आउदो दिनमा हजुरको रमाइलो गाउँ ले परिबेशको भिडियो हेरिरहन पाउ ।गीत संगीत मा पनि देख्न पाउ यहि छ कामना 🌷🌷❤️❤️💖💖💕💕
@ramhimrung1889
@ramhimrung1889 Жыл бұрын
dherai din paxi dekhna payo Meera ji
@reshmidmagarni3066
@reshmidmagarni3066 Жыл бұрын
आगामी दिनमा निरन्तरता अनि सफलताको शुभकामना मिरा सिस हजुरलाइ 🙏🙏🙏❤❤❤
@merodeshnepal4179
@merodeshnepal4179 Жыл бұрын
चिन्ता न लिनु है मिरा जि जहुर अजै अगि बर्नु परो नि है ।❤❤❤
@pradipbudha7331
@pradipbudha7331 Жыл бұрын
बाजे चीयर्स है खुकुरी रम ।
@letsnottalkaboutname8719
@letsnottalkaboutname8719 Жыл бұрын
God bless u all. Yo bahun ko tarfa bata.
@girirajgurung8250
@girirajgurung8250 Жыл бұрын
हामी युकेमा तिम्रो ब्लग खुब हेरछौं नि! कस्तो मिस भैराथ्यो बल्ल आयौ! खुशी लाग्यो! "बजैप्रती हार्दिक श्रद्धाञ्जली" दुख पिर कष्ट संसारलाई हुन्छ। बिर्सिएर अगाडी बढ्नु नै प्रकृतिको नियम हो!
@nandulaltamang2539
@nandulaltamang2539 Жыл бұрын
धेरै दिन् पछी बिडीयो देख्ना पायो मिरा बैनी खुशी लाग्यो पिरनगर्नु हामी एकदिन यो सनसार छोडेर जानू पर्छ सुखा दु:खा मानछेको जिवन्मा अाइ रहानछ पिर चिनता नगर्नु मन् लाई धरो बनाउनु पर्छा बहिनी 🧡🧡🧡🙏🙏🙏
@robertlepcha7149
@robertlepcha7149 Жыл бұрын
Aafailai.hani huney khalko chinta.nalino hoshai kinki hami sabai ekdin janai parxa hai.keep smile .be positive.hai.meera.ji
@harkagrg988
@harkagrg988 Жыл бұрын
Derai din paxi dekhan payo khusi lagyo.....
@yamthapa666
@yamthapa666 Жыл бұрын
Kati ramro himal ani mira soltini jhan ramri ♥️♥️♥️♥️👌👌👌♥️♥️
@girirajdarlamimagar50
@girirajdarlamimagar50 Жыл бұрын
धेरै खुशी लाग्यो,
@dandabazar1975
@dandabazar1975 Жыл бұрын
मिरा गुरुङ love you a lot a lot a lot❤😊❤मिरा सोल्टीनि त्यो कुकुरहरूलाई खाना खाने एउटा एउटा भाडाे लियर जानू पर्‍यो है अर्कोपटक हुन्छ।
@dilbahaduramenmagar4693
@dilbahaduramenmagar4693 Жыл бұрын
Oho Mira jiu dherai din poxi aaj hjur ko video herna r hjurko aaoj sunako payo khusi layo 🙏🙏🙏💕💓💋❤️
@ThulungNara
@ThulungNara Жыл бұрын
धेरै पछि तपाइको गाउले अर्गानिक भिडियो देख्न पाइयो हाम्लाइत खुसिलाग्यो तर पिर चिन्ता नलिनु बिरामिहुने चिन्तालेनैहो, जे भएनी मर्नेको पछि जान सकिन्न बाच्नेले कुनैको आशामा बाच्ने प्रयात्न गर्नुपर्ने हुन्छ।🙏💝
@arjuntamangofficial3311
@arjuntamangofficial3311 Жыл бұрын
धेरै पछि हेर्न पाईयो खुशी लाग्यो
@balathapa1821
@balathapa1821 Жыл бұрын
धेरै दिन पछि video हेर्न पाईयाे watching from U.A.E.
@Birsingh76535
@Birsingh76535 Жыл бұрын
बाजेले आगो फुक्ने पाउँदा अलमल्ल पर्नु भो ,बिचरा रम पाउँदा कति खुसी भयर धन्यवाद रे😂😂हसाउनुभो बाजेले सधै यस्तै खुसी रहनुहोस
@mimahanglimbi-fj7px
@mimahanglimbi-fj7px Жыл бұрын
"भेटिनु छुटिनु त के होर?सन्सारको रित हो....।" सन्सारको नियम भनौ या रित!!!???सबैलाइ था भएको कुरानै हो यो सन्सारमा कोहि,कुनै बस्तु पनि अजम्बरी छैन...अनत्य निश्चिति छ।बोजु बित्नुभएछ दु:ख लाग्यो खबर सुनेर।झन आफ्नो आफन्त,आफ्नो प्रिय पात्र गुमाउनुको पीडा झनै गाह्रो हुन्छ।तर मिरा जि आफुलाइ सम्हाल्नुहोस।आफुलाइ ब्यस्त राख्नुहोस।यो सोच्नुहोस आज बोजु जहाँ,जता,जुनै ठाउमा भएपनी,जहाँ हुनुहुन्छ एकदम सुखी/खुशी हुनुहुन्छ।म यो कामना गर्दछु कि हजुरको बोजुको आत्मालाई शान्ति मिलोस...।मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहीँ हजुरको शुभचिन्तक =मिमाहाङ्ग लिम्बू धरान-१९,बालक चोक,चौकिबारि सुनसरी,कोशी,नेपाल
@harigurunggurung7261
@harigurunggurung7261 Жыл бұрын
Dherai pachi hajurko video herna payo dherai khusi lagyo meera ji
@yugaditya4768
@yugaditya4768 Жыл бұрын
सौभाग्य लक्ष्मी भव!
@manbahadurlimbu7259
@manbahadurlimbu7259 Жыл бұрын
Biteko 2 months jasto Dukha ko din haru aba pheri kahile pani na awas.😭😭 After long time waiting Tapai ko new video hernu paiyo dherai khusi lago. Many thanks Sister 💕👌👏🏻👍🙏❤️
@narendragurung3233
@narendragurung3233 Жыл бұрын
Dherai din paxi video herna payo khusi lagyo baini
@krishnaale1738
@krishnaale1738 Жыл бұрын
Welcome back be strong n healthy in precious life❤
@hirathapamagar1713
@hirathapamagar1713 Жыл бұрын
धेरै दिन पछि हजुको भिडियो हेर्न पायो खुशी लायो अब निरन्तर ल्यायनु होला गोठको बाजे बोजुलाई धेरै सम्झना ल
@yamunarai8634
@yamunarai8634 Жыл бұрын
मिरा बैनी बोजुलाई स्याहरेर राख्नु भएको होला हुर्काएको होइना होला अनि घरको बोजु र मावालाको बोजु होला आफ्नो अविभावक घुमाउदा सबैलाई दुःख लाग्छ l हजुरको बोजुको आत्मा ले स्वर्गमा बास मिलोस हार्दिक श्रद्धाञ्जली छ l 😢😢😢😢😢😢😢
@binamgr6975
@binamgr6975 Жыл бұрын
Finally.........waiting is over welcome back didi lots of love and take care ❣️😘
@terbaikbaik6290
@terbaikbaik6290 Жыл бұрын
थेरै दिन पछि भिडियो हेर्न पायो खुशी लाग्यो 😄😄😄😄😄
@sagarkumarchhetri9591
@sagarkumarchhetri9591 Жыл бұрын
नमस्कार , नयाँ जिवन के लागी हार्दिक बधाई मङ्गलमय शुभकामना, सुंदर भविष्य को कामना गर्दछु !
@arbinrai9870
@arbinrai9870 Жыл бұрын
दिदि तपाई को भिडियो जति हेरे पनि हेरि रहनु मन लाग्छ सधै खुशी अनि स्वास्थय रहनु नयाँ नयाँ भिडियोको पर्खाई बस्ने छु धेरै धेरै माया दिदि 💖💖💖💖💖🙏
@shersingmagar7939
@shersingmagar7939 Жыл бұрын
धेरै दिन पछि भिदियो हेर्न पाईयो खुशि लाग्यो 🙏🙏🙏🙏🙏
@dhangurung3561
@dhangurung3561 Жыл бұрын
Good to see you back! Dhan Gurung England
@somgurung4781
@somgurung4781 Жыл бұрын
मिरा बहिनी धेरै चिन्ताजनक देखियो । शरीर कम्जोर देखियो। स्वर्गीय बोजु को मृतात्म ले स्वर्ग मा शान्ति मिलोस। हजुर सम्पुर्ण घर परिवार लाई धैर्य धारण साथ रहने भगवान्ले शक्ति प्रदान गरून्। मिरा नानी हजुर को निरन्तरता present गर्ने organic Video हरु stop भएको मा सबै शुभ चिन्तक हरु लाई खल्लो महसुस भयो। आसा छ अब फेरि हजुर ले फेरि नयाँ नयाँ रोचक ताजा Video हरु हेर्नू पाउ है। धन्यवाद । Takecare .
@miragrgfromgorkha
@miragrgfromgorkha Жыл бұрын
Thankyou so much dai
@jaigurung3383
@jaigurung3383 Жыл бұрын
Dheerai din pachi dekhna paiyo..💖🌹💕🙏💕 Soo happy to see you again 🤗
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 Жыл бұрын
Welcome back in vedeo u are hard working ladis in nepali xori yanaki nepalki xori u are good and
@dipakgurung892
@dipakgurung892 Жыл бұрын
Dherai din paxi balla man aananda vayo abo chadai arko new video herna Pau hai hajur 👏👏👏
@ugyenkelzang1395
@ugyenkelzang1395 Жыл бұрын
Sorry sorry to hear the unfortunate news…condolences to you and to your families. Nice that you are feeling well and recovering. anyways welcome back
@khomgurung6366
@khomgurung6366 Жыл бұрын
Aja yo man m khuse ayo Mira ge hajur Lai dhakhana pauda ❤❤❤❤❤❤
@pratapgurung8328
@pratapgurung8328 Жыл бұрын
Feeling very happy to see you Miraji take care of your health
@jabeguharka2981
@jabeguharka2981 Жыл бұрын
राम्रो लाग्यो भिडियो
@Kayson2024
@Kayson2024 Жыл бұрын
Meera is back yeahhh
@akashmukhiya7801
@akashmukhiya7801 Жыл бұрын
लामो समय पछि देख्दा खुसि लाग्यो।।।।।।
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
Welcome back hajur yo yu tube ko duniyama
@RsddGrg-kr2nz
@RsddGrg-kr2nz Жыл бұрын
dherai maya dd dherai paxi video herna payo khusi lagyo
@harkuzsampang8407
@harkuzsampang8407 Жыл бұрын
Welcome back maam I was really missing you❤ and your great videos.Take Care and God bless you.
@nargurung5435
@nargurung5435 Жыл бұрын
You bring a natural vedio keep its up sis.
@monbahadursubba2397
@monbahadursubba2397 Жыл бұрын
खुसी लागयो ....
@sabitagurung2664
@sabitagurung2664 Жыл бұрын
Samaye ko chakra prakrite ko niyem yestai ho sis aagi badnus pir chinta sabai vulera hami hajur ko video herna aatur xau khass gari goth tira ko 💕💕💕
@hitkajigurung5104
@hitkajigurung5104 Жыл бұрын
Fainali नयाँ vlog आयो Meera ngolsyo को,,,❤❤❤❤❤❤❤
@sumangurung5272
@sumangurung5272 Жыл бұрын
70 दिन पछि बल्ला आज देख्यो गोर्खाली नोल्स्यो जि लाई सधैं यसरी नै माया गरिरहनु है बाजे बोज्यु लाई❤️👩‍❤️‍💋‍👨❤️
@jayagurung1493
@jayagurung1493 Жыл бұрын
आफ्नो दुःख बिसेर फेरि युटुबमा आउनु भएकोमा धन्यबाद अझ शक्ति मिलाेस् परिवारमा दुःखि नहुनुस्
@dilbahadurmagar9550
@dilbahadurmagar9550 Жыл бұрын
मिरा बहिनि तिमिलाई कहाँ खोजिन मैले खुशी लागेयो आज नयाँ भिडियो हेर्न पाउँदा!
@jibanthapa1984
@jibanthapa1984 Жыл бұрын
बाजे रौसिमा दोबेर बिस्कुट खानु भयो ता❤❤❤😂
@harishrestha7901
@harishrestha7901 Жыл бұрын
Aaja bholi kata haraunu bhako mira ji malae tapaeko video ek dam man parxa
@THEBGWAY
@THEBGWAY Жыл бұрын
finally hajur ko video aayo❤❤❤ welcome back again hajur lai❤❤
@shaktigurung6009
@shaktigurung6009 Жыл бұрын
Wel come back 🙏🙏🙏n keep it up Mira sis🍵🍵🍵
@geetapun
@geetapun Жыл бұрын
Waiting garda gardai thakisakeko thiya finally 🤗❤❤
@nepanepkpk5936
@nepanepkpk5936 Жыл бұрын
Bad news baju ko aatmale santi paush(RIP) be strong baini meera
@umeshumeshrai2809
@umeshumeshrai2809 Жыл бұрын
Kahile birami nahunu la mira g teit kata haraunu vayo achel vanekota birami vako le rahaxa miss you❤❤❤
@raikoxorama1090
@raikoxorama1090 Жыл бұрын
Oh my God soo long time come back I'm very happy
@sujatarai9045
@sujatarai9045 Жыл бұрын
Baje bojulai khanekura bokera gothh gayeko vedeo kahile aghaudaina herera malai ❤❤kinaki tyo khushi baje bojuko muharma vetne garxu 🙏🏻
@dawatsheringsherpa8610
@dawatsheringsherpa8610 Жыл бұрын
Baaje- Bojuko aashirbaatley poni sabai thik bhaihalxa ni! Meera baini. Aashirwad paunu thulo upalabdi ho.
@dawatsheringsherpa8610
@dawatsheringsherpa8610 Жыл бұрын
🙏💐❤️👌.
@bharatthapa4362
@bharatthapa4362 Жыл бұрын
Tehitw kaha gako hola vanerw sochirako thiya😮well com back ❤❤
@tejgurung108
@tejgurung108 Жыл бұрын
Queen is back
@rombahadur7291
@rombahadur7291 Жыл бұрын
धेरै पछि भिडियाे हेर्न पाइयाे है मिरा
@Sesehangtumbapo
@Sesehangtumbapo Жыл бұрын
धेरै दिन पछि हेर्न पाईयो चेलि को भिडियो
@suryarai9793
@suryarai9793 Жыл бұрын
Welcome back good to c u again
@hemantanembang7011
@hemantanembang7011 Жыл бұрын
am very happy to see you again, mira
@tekgurung9584
@tekgurung9584 Жыл бұрын
Be Strong Soltina💐💐💐💐
@aakashsunil3158
@aakashsunil3158 Жыл бұрын
So glad to see you after a long time... Hearty welcome back Meera ji❤
@Bijay_Gurung24
@Bijay_Gurung24 Жыл бұрын
finally mira sis back❤❤ love you & miss you sis🎉❤❤
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 9 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 16 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 9 МЛН