Gyanendra shahi जन्मेको घरमा पुगेपछि भावुक हुदै यस्तो भने जुम्लाको मुहार फेरेर देखाउनु छ

  Рет қаралды 825,636

Online Khoj TV

Online Khoj TV

Күн бұрын

Пікірлер: 1 000
@gopaldangi6209
@gopaldangi6209 2 жыл бұрын
ज्ञानेन्द्र शाही दाजुलाई यसपाली चुनावमा जुमली जनताहरुले सम्मान गर्ने मुल्यांकन गर्ने मौका पाउनुभयकाे छ म बिस्वस्त छु असल मुल्यांकन हुनेछ ।
@rasilakhadka2337
@rasilakhadka2337 2 жыл бұрын
जुम्लाको स्याउ सहजै हामीसम्पूर्ण नेपालीले खान पाउनुपर्छ । जय नेपाल ! जय नेपाली ! जय ज्ञानेन्द्र शाही !
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
अति सुन्दर जुम्ला याहाँ जन्मिने मान्छेको मन पनि सारै सुन्दर हुनुपर्छ। धन्यवाद सबैलाइ।
@दिप-त2र
@दिप-त2र 2 жыл бұрын
ल ज्ञानेंद्र जी को गाउ पनी देखियो सारै मजा लागो स्वर्ग भन्दा कम छैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
स्वर्ग भन्दा राम्रो रहेछ जुम्ला।जुम्लाको बिकासमा अहिले सम्म कुनै नेताको आँखा परेनछ अब ग्यानेन्द्र जिले केही गर्नुहुन्छ भन्ने आस छ।
@lkumarrai4661
@lkumarrai4661 Жыл бұрын
आहा यस्तो राम्रो सभासत ज्ञानेन्द्र साहिजीको जील्ला जूम्मा ❤️🙏❤️ आबो ज्ञानेन्द्र जी तपाईले सदनमा कूरा उठाउनूस आबो आइन्दा बीदेशी स्याउ नल्याई जूम्लाकै स्याउ नेपाल भरी पूराउनू पर्दछ भनेर सबैलाई थर्काउन। सेवास
@anisalimbumongol795
@anisalimbumongol795 2 жыл бұрын
पोइले बातो पुराउनु पर्छ अनि कृषि लाई पर्थामिक्ता दिदै बिकसित बनाउनु पर्छ
@krishnabirtamang1707
@krishnabirtamang1707 2 жыл бұрын
आहा ज्ञानेन्द्र जी तपाईं जन्मेको ठाउ सुजेरलेन्ड जस्तो रहेछ ।सबै कुराले प्रार्कृतीले सुन्दर ठाउलाई हामो देशको नाइकेले ठिकसंग बिकास नगरेको कारण जन्तहरू गरिब हुनु परेको हो ।शुभकामना छ जय नेपाल 🇳🇵
@kumarkhatri3114
@kumarkhatri3114 2 жыл бұрын
सबै नेता को चोच ज्ञानेन्द साहि को जस्तै भाको भय हाम्रो देस धेरै धनी हुने थियो
@greenlandhighschool5795
@greenlandhighschool5795 Жыл бұрын
धेरै ज्ञान र बुद्धि भएको युवा नेता हो ज्ञानेन्द्र शाही
@daltamang1543
@daltamang1543 2 жыл бұрын
सचिकै सुन्दर छ जुम्ला ।
@bambahadurbambaha2072
@bambahadurbambaha2072 2 жыл бұрын
बिजयीको शुभकामना ग्यानेद्र भाई! कृषिको निम्ति उर्बराभूमि रहेछ जुम्ला जिल्ला बास्तविकता यथार्थ
@santosrai3598
@santosrai3598 2 жыл бұрын
ल सर चुनाव जितेर तपाईंको सपनाहरू पुरा गर्नुहोस् जनताको निम्ति काम गर्नुहोस् सुभकामना छ
@nijanandimgr4830
@nijanandimgr4830 2 жыл бұрын
आहा ज्ञानेन्द्र जि तपाईं को जन्म थलो जुम्ला साचै सुन्दर लाग्यो।आफ्नो गाउँ हामी लाई हेर्ने मौका दिनु भयेको मा तपाईं लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏अब जुम्ला को स्याउ ,ओखर आरु झापा ले खान पाउनु पर्छ☺️☺️☺️☺️☺️
@renukarai3711
@renukarai3711 2 жыл бұрын
Harka sampañvkl abhian sieru gafou n t hai ani po jhapa kfm pugnec seu
@nimbusgaming8560
@nimbusgaming8560 Жыл бұрын
झपामाछिटोआआेष यो स्् याउ
@nimbusgaming8560
@nimbusgaming8560 Жыл бұрын
Good भाइ
@mohanrai3311
@mohanrai3311 2 жыл бұрын
धेरै राम्रो रहेछ ज्ञानेन्द्र शाही जि काे जनम थलाे जुम्ला जिल्ला।
@sangehyolmo5379
@sangehyolmo5379 2 жыл бұрын
सर हजुर ले आउने चुनाव मा जितेर स्वर्ग जुम्ला को विकास गर्नुपर्छ । हजुर लाई मेरो अग्रिम शुभकामना सहित नमस्कार 🙏🙏
@bhumiputranp
@bhumiputranp 2 жыл бұрын
धेरै रमाईलो ठाउँ। यहाका मानिसहरू बसोबास गर्ने धेरै धनि छन्। राज्यले नै गरिब वनाएको छ। बिभेद गरेको छ।
@rainepal8173
@rainepal8173 2 жыл бұрын
ज्ञानेन्द्र शाहाी ज्यु !/ अब तपाईको जिम्मा हामी पुर्बेली प्रदेश १ सम्म पुर्याउने काम अगाडि बढ्ाउनुस बधाई छ!!!🙏🙏🙏🇳🇵♥️
@premshrestha3472
@premshrestha3472 2 жыл бұрын
ज्ञानन्द्र जि को जित सुनिचित छ । पहिलो प्राथमिकता यहाँ को स्याउ लाई यकिकृत गरि देसै भरी पुर्याउने योजना ल्याउनु होला।
@rajanrai921
@rajanrai921 2 жыл бұрын
हैट साच्चिकै सुन्दर रहेछ । ठाउँ उस्तै स्याउ उस्तै । क्या वाद । हाम्रो भुमी स्वर्ग नै होनि
@raiyogennpl
@raiyogennpl 2 жыл бұрын
सौन्दर्य पकृतिले भरिपूर्ण ठाउँ रहेछ जुम्ला
@RRG936
@RRG936 2 жыл бұрын
आहा कति राम्रो गाउँ सोर्ग भन्दा सुन्दर।।।।अचम्भ लागेयो। अबस्य ग्यानेन्द्र साही ले जितनै पर्छ।सबैको साथ रहोस।एस्तो ब्याक्ती सायद कमै जन्मिन्छन
@sugamyadonlinetv23
@sugamyadonlinetv23 2 жыл бұрын
लु चाडो नेता बनेर यो स्याउ नेपाल अधिराज्या भरि ब्यापार बिस्तार गर्नु पर्यो साही सर
@dipumalla3120
@dipumalla3120 2 жыл бұрын
जुम्ला बनाउने हाे भने ज्ञानेन्द्र शाहीलाई जिताउनुहाेस् पाटिभन्दा माथि उठेर बल्ल जुम्लाकाे मुहार फिरिन्छ।
@ffuser665
@ffuser665 2 жыл бұрын
Hoina gyanendrako matrai gau ho Ra auta asal Nepali Ra ramroanchhe Jo jhapama janmyo or sunsari jasle Pani bikashko ful fulauna sakchha ni
@nameofjesus3605
@nameofjesus3605 2 жыл бұрын
Khutyaais
@shulavhneupane2609
@shulavhneupane2609 2 жыл бұрын
@@nameofjesus3605 kzbin.info/www/bejne/qny0dnV9n6yfa9U paul shah ko latest news
@surajchand2206
@surajchand2206 2 жыл бұрын
ग्यानेन्द्र जि तपाईं बाट जन्ता ले धेरै आशा अपेक्षा हरु राखेका छन तपाईंको मनोकामना पुरा होस !!
@karnagurung5158
@karnagurung5158 2 жыл бұрын
मेरो देश नेपाल अनि सुन्दर हरियाली जडिबुटीले भरिपुर्ण जुम्ला ठाँउ अत्ति सुन्दर लाग्यो । शाथै ज्ञानेन्द्र शाही जिको घर पनि हेर्ने मौका पायो ।
@tekbahadurshrestha5774
@tekbahadurshrestha5774 2 жыл бұрын
ज्ञानेन्द्र शाही र रवि लामिछानेले भाषण मात्र होइन देश र जनताको लागि काम गरेर देखाउने दिन छिट्टै आउदैछ अब त्यसको लागि हामीले साथ दिनुपर्छ
@dawafinjuthing100
@dawafinjuthing100 2 жыл бұрын
यी हुन साँच्चैको प्रकृति को सुन्दरताले भरिएको देश, गाउँ, ठाउँ, भनेको चाहिँ, बुच्छन् त वर्तमान काल का शासक हरुले । धेरै धेरै धन्यवाद छ, ज्ञान भाइ र सञ्चार कर्मी साथिलाई।।
@bijaymalla8656
@bijaymalla8656 2 жыл бұрын
हाम्रो नेपाल को स्याउ चाहियो बुटवलमा म नेपाली स्याउ खोजेर खान्छु। जय नेपाल।
@lalshreesh946
@lalshreesh946 2 жыл бұрын
यस्तो लाग्छ चुनाव आउनु अगावै जितिसके जनताको जमात हेर्दा त
@VV-vo6xm
@VV-vo6xm 2 жыл бұрын
यो माटोले तिमीलाई छाडने छैन् , यदी यो माटोको मूल्य चुकाएनौ भने , त्यो भाऊजुको शराप लागने छ । त्यसैले भविष्यको पाईला सोचीं सोचीं चलाउन जुम्लावासीको यही छ कामना । सफल भए !
@sajannepali199
@sajannepali199 2 жыл бұрын
अब जनता जाग्ने पालो ग्यानेन्दर् साही जिताउनू पर्छ
@sureshpudasaini3524
@sureshpudasaini3524 2 жыл бұрын
साच्चिकै सुन्दर छ मेरो देश संसारकै प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय चन्द्र सुर्य
@narendradahal9472
@narendradahal9472 2 жыл бұрын
धेरै राम्रो छ मेरो देश जय नेपाल राजा अाउ देश बचाउ
@kumarnewa-k7
@kumarnewa-k7 2 жыл бұрын
नेपाल साच्चैको सुन्दर,हराभरा ले भरियको देश हो।
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 2 жыл бұрын
जिताॐन पर्छ ग्यानेन्द्र साहि लाइ
@badrikarki3506
@badrikarki3506 2 жыл бұрын
स्वर्ग जस्तै छ जुम्ला सबैले जिताउनु हाेला जुम्ला बासि आमाबा, दिदिबहिनी ,दाजुभाइ हरु हाे ज्ञानेन्द्र शाहिलाई 🙏
@narendranepal5135
@narendranepal5135 2 жыл бұрын
जसले अाफ्ना गाउँ ठाउँलाई माया सधै गर्छ ऊ देश प्रेमी हुन्छ ।
@shyamgurung5786
@shyamgurung5786 2 жыл бұрын
एकदमै राम्रो बिचर छ ! god bless you!
@bipinchetri1112
@bipinchetri1112 2 жыл бұрын
Good sair
@shulavhneupane2609
@shulavhneupane2609 2 жыл бұрын
@@bipinchetri1112 kzbin.info/www/bejne/qny0dnV9n6yfa9U paul shah ko case ko naya khulasa
@purnabista3118
@purnabista3118 2 жыл бұрын
धेरै जडिबुटी र राम्रो ग्यान देखाउनु भयो हार्दिक धन्यबाद ग्यानेन्द्र शाहि ज्यु साथै येति विकट , दुर्गम जिल्ला जुम्ला मा गयेर सम्पुर्ण नेपालिको माझ येहा को बास्तबिक पहिचान देखाउन सफल गर्नु भयेको मा मिदिया च्यानल परिवारलाई पनि धन्यबाद न भन्न कहा सकिन्छ र । हाल ;- यु य ई , दुबैइ
@baidarmailavlog5401
@baidarmailavlog5401 2 жыл бұрын
अब परिवर्तन जनता को हात मा छ्। यो मङ्सिर मा बिचार गरौ।
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 2 жыл бұрын
ज्ञानेन्द्र शाहीलाई जिताउनु हाेला जुम्ला बासी लाई मेराे अनुराेध छ
@ramparsadojha2941
@ramparsadojha2941 2 жыл бұрын
ज्ञानेन्द्र शाहि ज्यू हजुर ले पहिलो बिगतका कूरा खै आरू यो कोठामा म सूत्थ्य मेरी आमाको मृत यो घरमा भन्यौ म साच्चै भाबूक बने रोय म इन्डिया बाट हेर्दै छु ज्ञानेन्द्र शाहि ज्यू सलोट छ सर नमस्कार धन्यवाद जय देश जय नेपाल 🇳🇵🔱🌺😭😭😭🙏
@sitapoudel5731
@sitapoudel5731 2 жыл бұрын
राम्रो छ जुम्ला यस्तै प्रकृतिमा भरपुर छ नेपाल तर यहाँ को उत्पादन ठाउँ पाँयो भन्ने कति बेर लागदैन नेपाल नेपाली र जुम्लाको को मुहर फेरिन
@shulavhneupane2609
@shulavhneupane2609 2 жыл бұрын
@@sitapoudel5731 kzbin.info/www/bejne/qny0dnV9n6yfa9U paul shah ko hernai parni news latest
@tankagiri6733
@tankagiri6733 2 жыл бұрын
साच्चै जुम्ला नेपालको मात्रै नभएर सन्सारकै उत्कृष्ट सुन्दर अचुक संभावना बोकेको स्वर्ग झैँ सुन्दर र सम्पन्न बन्न सक्ने आधार धेरै रहेछ ! ज्ञानेन्द्र शाहीको जन्म उत्कृष्ट प्राकृतिक भुमीमा भएको रहेछ !!🙏🙏❤️❤️🇳🇵🇳🇵
@nishantsharma1672
@nishantsharma1672 2 жыл бұрын
2079 सालको चुनावमा जनताले अत्यधिक बहुमतले ग्यानेन्द्र बहादुर शाहि ज्यु लाई बिजय गराउन जितको अग्रिम शुभकामना जनताको विश्वास मा कहिल्यै पनि तुसारापात नगर्नु होला जुम्ला जिल्ला लगायत सम्पूर्ण देश को मुहार फेर्ने जिम्मेवारी लिनु होला र यदि देश को बागडोर सम्हाल्ने ठाउँमा पुग्नुभयो भने शेर बहादुर देउवा गगन थापा पुष्पकमल दाहाल बाबुराम भट्टराई आरजु राणा देउवा केपि ओली माधव नेपाल रामकुमारी झाँक्री झलनाथ खनाल लगायतका सयौ बिदेशी दलाल हरु को सम्पत्ति राष्ट्रियकरण गरि देश बिकास गर्नु होला धन्यवाद
@binodbastakoti3328
@binodbastakoti3328 2 жыл бұрын
ज्ञानेन्द्र सर बेवस्थित तवर गर्नुहोस जित को सुभ कामना
@ratnapandey3949
@ratnapandey3949 2 жыл бұрын
जुम्ला को बिकास को लागि भए पनि ज्ञानेन्द्र शाही लाई जिताउनु पर्छ जुम्ला बासि हो कति सुन्दर ठाउ
@Hemraj25755
@Hemraj25755 2 жыл бұрын
जुम्ला बासिन्दाले एक चाेटी हर्न पर्छ ज्ञानेन्द्र शाहीलाई धेरै शुभकामना
@rejalmgr6267
@rejalmgr6267 2 жыл бұрын
Best of luck!Gyanendra shahi sir.Tapai Desh ra Janatako Muddha Liyara agadi Badhnu Vako xa
@MusiKiratiofficial
@MusiKiratiofficial 2 жыл бұрын
एकदम सही कुरा गर्नुभयो नेपालमा यस्तो राम्रो अर्ग्यानिक स्याउ उत्पादन हुँदाहुँदै इन्डिया बाट विषादि फलफूल किन् लेउछ साला 😡😡
@mallathakuri6826
@mallathakuri6826 2 жыл бұрын
स्वर्ग कस्तो हुन्छ थाहा भएन तर जुम्ला धेरै सुन्दर र फलफूलको साच्चै नै बगैंचा नै रहेछ ।
@devrajkhatiwada250
@devrajkhatiwada250 2 жыл бұрын
सुन्दर छ जुम्ला best of luck to ज्ञानेन्द्र
@ishworpuri8930
@ishworpuri8930 2 жыл бұрын
भनेको सुन्दा रुन मन।।आफ्नो देश मा।।निस्बद छु
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
भारत बाट औसधि हालेको स्याउ खान्छ सरकार आफ्नै देस जुम्ला बाट उद्पादन स्याउ खाने गरौ ल्याउने गरौ । सहि कुरो जुम्ला मा नुन होइन सुन फल्छ ।
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
अति सुन्दर ठाउँ रहेछ यो भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ सर म साउदी अरब बाट हेर्दै धन्यवाद छ
@nanugahamagar6754
@nanugahamagar6754 2 жыл бұрын
प्राकृति सुन्दर मेरो देश को जुम्ला
@omghartimagar3051
@omghartimagar3051 2 жыл бұрын
wow कति राम्रो गाउँ घुम्न जाउ जाउ लाग्ने❤️
@paru8781
@paru8781 2 жыл бұрын
आह कति सुन्दर ठाउ ल है ग्यानेन्द्र भाइ हजुर ले चुनाब मा जितेर हामी पुर्बेली हरु ले पनि स्याउ खान पाउनु पर्छ है जसरी भए पनि उहाँ लाई जिताउनु होला।सबै भन्दा मलाई मन पर्ने मान्छे हजुर हो हजुर को बिचार सारै मन पर्छ मलाइ।हजुर को जय होस् ।हजुर लाई सफलता को अग्रिम सुभ- कामना छ।म मोरङ को बिराटनगर बाट हेर्दै छु।
@sunilns6516
@sunilns6516 2 жыл бұрын
धेरै सुन्दर ठाउँ वाह
@אושהאושה-ז7ח
@אושהאושה-ז7ח 2 жыл бұрын
ज्ञानेन्द्र भाइ त्यो जुम्ला गाउँ घुम्न मन लाको छ आहा 🌹🌹❤️❤️🙏
@rajolikshetri2150
@rajolikshetri2150 2 жыл бұрын
जय ज्ञानेन्द्र साही 🙏🙏
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा कति शुन्दर दृस्य जय ज्ञानेन्द्र शाहि🙏🌹🌹🌹🌹
@tanujakhewa5830
@tanujakhewa5830 2 жыл бұрын
अव वाहिरवाट आउने स्याउ नखाएर आफ्नो गाउको नेपाल स्याउ खान पाउदा राम्रो हुन्थ्यो हजुर ले सारैइ राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र ज्यू हजुर लाइ सलाम छ🙏
@pushpabista2496
@pushpabista2496 2 жыл бұрын
ज्ञानेन्द्र शाही जन्मेको जुम्लाको मनोरम दृश्य मेडिया मार्फत देख्न पाउदा अति आनन्द आयो 👍👍
@bimalathakuri5823
@bimalathakuri5823 2 жыл бұрын
आहाँ सुपर हजुर को गाउँ सर 🙏🙏🙏👌🏿👌🏿🥰🥰
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु ज्ञानेन्द्र जी र यो यो दुस्य देखाउने संपूर्ण युनिट प्रति ।फोहोरी राजनीतिले पूर्ण अन्त्य गर्नु ज्ञानेन्द्र जी
@narendradahal9472
@narendradahal9472 2 жыл бұрын
जय नेपाल राजतन्त्र जिन्दावाद
@hikmatwalaa
@hikmatwalaa 2 жыл бұрын
जय हो ग्यानेन्द्र साही जि
@SachetJanata
@SachetJanata 2 жыл бұрын
धेरै सुन्दर ठाउँ
@G.B.joel8
@G.B.joel8 2 жыл бұрын
जुम्ला न पुगे पनि विशेषता बुझ्न पाइयो खुसी लाग्यो अब ज्ञानेन्द्र भाई ले जुम्ला लाई नेपाल को धनी जिल्ला बनाउनु हुन्छ भन्ने विश्वास लिएको छु।
@bishnugaire9267
@bishnugaire9267 2 жыл бұрын
Best of Luck Gyanendra sir
@sushilaryal6644
@sushilaryal6644 2 жыл бұрын
अाहा सार्है राम्रो स्वर्ग जस्तो ठाउँ।gynayndra sahi sir best of luck 🍀💚🤞
@murmusanjaypandu6844
@murmusanjaypandu6844 2 жыл бұрын
जय ज्ञानेन्द्र शाही
@rambk3787
@rambk3787 2 жыл бұрын
जुम्लाको मुहार साच्चकै फेर्न हो भने जातिय बिभेद हटाउनु पर्यो सर नत्र जता पनि बाहुन र क्षेत्रीको राज छ ।
@kanxivoteni1139
@kanxivoteni1139 2 жыл бұрын
आहा कति सुन्दर ❤️❤️🌹🌹
@minbahadurbk7397
@minbahadurbk7397 2 жыл бұрын
कस्तो रमाईलो र सुन्दर छ नेपाल तर ओझेलमा परेको देख्दा दुख लाग्छ
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 2 жыл бұрын
जय होस ज्ञानेन्द्र शाही सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏🙏
@dipakmahat2763
@dipakmahat2763 2 жыл бұрын
स्वर्ग लाइ परिवर्तन गर्न ग्याने दाइ लि जिताउनु पर्छ।
@rameshpandey5585
@rameshpandey5585 2 жыл бұрын
नेपाल प्रकृतिले सुन्दर र रमणीय बिस्वाकाे 1नम्बरमा पर्छ
@shanuthapa6065
@shanuthapa6065 2 жыл бұрын
हामी कुहिएको स्याउ किनेर खानु परेको छ हाम्रो नेपाल मा यस्तो स्याउ छ
@sabitarayamajhi3538
@sabitarayamajhi3538 2 жыл бұрын
आहा कति हरियालि रमाइलोठाउ स्याउ लटरम्मै फलेको अबचै देश बिदेश पुर्याउने गरि बिकासको अति आबसेक। देखियो 🍊
@gyanendrakumar2808
@gyanendrakumar2808 2 жыл бұрын
अति रमणीय ठाउँ ।
@homnathbhatta1422
@homnathbhatta1422 2 жыл бұрын
देशकै राम्रो ठाउँ
@dipbahadurdeuja3953
@dipbahadurdeuja3953 2 жыл бұрын
आहा स्वर्ग जस्तो रहेछ जुम्ला।
@Legendyou690
@Legendyou690 2 жыл бұрын
Jay gyanendra shahi
@janakapokhrel894
@janakapokhrel894 2 жыл бұрын
आहा ❤️❤️ कति सुन्दर गाउँ साच्चिकै स्वर्ग रहेछ ❤️❤️🎉🎉
@krishkalbc7716
@krishkalbc7716 2 жыл бұрын
धेरै राम्रो छ सर
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
अति नै राम्रो रहेछ जुम्ला ग्यानेद्र शाही दाइ ले जुम्ला काे बिकास गर्नु हुन्छ अध्याधिक बहुमतले बिजाया गराै ग्यानेद्र शाही लाइ
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 2 жыл бұрын
अब ग्यानेन्द्र जिते पछि ५ बर्स सम्म अटुट रुप्मा हर्कले जस्तै जुम्लैको बिकासमा लाग्नु पर्छ। राज्यको मुख मात्र नताकी जन श्रमदान पनि गर्नु पर्छ! जुम्लामा जडिबुटी को उद्दोग र स्याउको बन्दोबस्त गर्नु पर्छ!!
@ritaloktam2143
@ritaloktam2143 2 жыл бұрын
Honi aafno gaw aafai banau vanne aviyan chlaye matrai Des le xito muhar ferne thiyo
@abinraja
@abinraja Ай бұрын
Good ❤❤
@rajprasain5168
@rajprasain5168 2 жыл бұрын
अब जुम्लेलिले असल रामरो मान्छे पाउनु भकोछ जितार पठाइ दिनु होला
@bhabilalmagar1001
@bhabilalmagar1001 2 жыл бұрын
जिताउन जरुलि छ है जुमलेलि जन्ता हरु तब जुम्ला ले मुहार फेर्छ
@saraswatithulungrai
@saraswatithulungrai 2 жыл бұрын
Very beautiful place Jumla❤️ Best wishes and all the very best Jyanedra Shahi bro.
@sonuthapa9203
@sonuthapa9203 2 жыл бұрын
आहा कति रमाइलो ठाउँ सुन्दर गाउँ शाही सर
@sanjanarai6457
@sanjanarai6457 2 жыл бұрын
गाउँमा जन्मिएर होला म पनि एती सुन्दर हजुरको ठाँउ जुम्ला नाम मात्र सुनेको थिए हेर्न पनि पाए 🥰🥰🥰 कति सुन्दर ठाउँ अनि स्याउ ,omg😱❤️❤️❤️lost of love jumlaa❤️❤️❤️
@bhuwanranamagar3080
@bhuwanranamagar3080 2 жыл бұрын
प्रकृतीले भरिएको कत्ती सुन्दर हजुरको गाऊ.....यदी समयमै जुम्लाको स्याऊ र अल्लोलाई बजार ब्यबस्थापन गरि नेपालको कुनै राम्रो बजार सम्म पुर्याउन सकियो भने.....धेरै राम्रो हुने थियो
@sanjaygurang5091
@sanjaygurang5091 2 жыл бұрын
नेपालको नेता मात्रा होईन जनता पनि कुहिएकै छन भारत चीनको स्याउ खाने जनता धेरै छन नेपालमा तेसैल नेपाली जनताले नेपाली स्याउ नेपाली उत्पति भको खाने कुरा मात्रा खानु पर्छ
@grpnepal
@grpnepal 2 жыл бұрын
जुम्ला जानको लागि पहिला बुटवल (बटौली )जाने नेपालगन्ज जान बस समात्ने अलि वल्तिरै कोहलपुर चोकमा झर्ने अनि सुर्खेत दैलेख जाने लोकल बस पक्डने अनि सुर्खेत पुग्ने अनि त्यहाबाट दैलेख जाने अनि कालीकोट जाने अनि बल्ल जुम्ला आउँछ !
@shyamgopalshrestha8565
@shyamgopalshrestha8565 2 жыл бұрын
स्वर्ग भन्दा राम्रो जुम्लालाई आब केही गरेर देखाउनु पर्छ ज्ञानेन्द्रजी मेरो शुभकामना छ । 🌹💐❤️👍🙏
@We_Were_Soldiers
@We_Were_Soldiers 2 жыл бұрын
जुम्ला लाई पक्की सडक ले जोड्नु पर्छ अरु केही गर्नै पर्दैन। स्याउ मात्र उत्पादन गरे जुम्ला को मुहार फेरिनेछ। अरु दायाँबायाँ राजनीति नगरे हुन्छ।
@sunikakc3145
@sunikakc3145 2 жыл бұрын
हिरा फल्ने ठाउँ रहेछ जुम्लामा💓🌺🌺💝
СКОЛЬКО ПАЛЬЦЕВ ТУТ?
00:16
Masomka
Рет қаралды 3,5 МЛН
ТВОИ РОДИТЕЛИ И ЧЕЛОВЕК ПАУК 😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
МЕНЯ УКУСИЛ ПАУК #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
फुलन्देको आमाले बनाए घर्।।।खर्च कत्ति...? धरान...
10:23
Fulandeko Aama Official फुलेन्देको आमा
Рет қаралды 349 М.
СКОЛЬКО ПАЛЬЦЕВ ТУТ?
00:16
Masomka
Рет қаралды 3,5 МЛН