ऋषि धमलालाई उडाउनु उडाए रामकृष्णले..पारस शाह र रामकृष्णको लफडा | EP-6| |THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 506,472

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

THE PRAKASH SUBEDI SHOW :
Guest: Ram Krishna Dhakal
Episode- 6
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #ramkrishnadhakal
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV

Пікірлер: 1 000
@NasihbMagar
@NasihbMagar 2 жыл бұрын
ओराली लागेको हरिणको चाल भो बाचुन्जेल सम्म पनी मरेकै हाल भो भन्ने गीत बज्दा देखी नै म उहाको ठुलो फ्यान हो अझै राम्रो गर्दै जानु होला👍
@shivamagar8066
@shivamagar8066 2 жыл бұрын
@@sabitakhatiwadabaskota7931 nani yo nachne khalko geet hoina ni maiyaa🤣❤️
@sabitakhatiwadabaskota7931
@sabitakhatiwadabaskota7931 2 жыл бұрын
@@shivamagar8066 hau mata 5years ko the ril wala chakka ma dherai git huntho nita think positive hai .
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
ahile bichara bhai orali lageko harinkai tal,chal bhayo
@MegaParajuli
@MegaParajuli 2 жыл бұрын
अहिले जतिसुकै गित भाइरल भएपनी हामिले सगित सुनेर आनन्द लिने पछिल्ला गित भनेको रामकृष्ण ढाकालको समएका चर्चित गितहरु नै हुन
@gobindabm4681
@gobindabm4681 2 жыл бұрын
दहिचिउरे पत्रकार भन्दा चड्केरै बोल्ने रजतपट अङकल हजारौं गुणा असल छ्न्🙏🙏 फेरि पनि सुरु भएकोमा रजतपट लाइ धेरै धेरै शुभकामना 🙏😍
@bambahadursamal8372
@bambahadursamal8372 2 жыл бұрын
मलाई मन पर्ने गायक राम कृष्ण ढकाल सर लाई जन्मदिनको शुभकामना ।
@darjeelingpoint654
@darjeelingpoint654 2 жыл бұрын
Happy birthday Ram Sir ....... 🎊🎊🎊🎂🎊🎊🎊 आउँदो दिनमा पनि हामी तपाईंको अझै उत्कृष्ट संगीत सुन्न पाउ ।🙏
@kishorkumarkarki2993
@kishorkumarkarki2993 2 жыл бұрын
No bhadra 5 ho hau
@sarojkarki2565
@sarojkarki2565 Жыл бұрын
1111
@praku97
@praku97 2 жыл бұрын
अत्यन्तै खुशी लाग्यो। गायक रामकृष्ण ढकाल लाई देख्न पाउँदा मजा लाग्यो। धेरै बर्ष सांगीतिक क्षेत्रमा लागेका बरिस्ठ गायक हरु को गित हिट हुदा र नहुदा उनी ओझेलमा पर्छन भन्ने हुदैन। उनिहरु भनेर यो देशको सांगीतिक क्षेत्रका धरोहर हरु हुन तेसैले उनिहरुको ठाउँ अरु कसैले ओगट्न सक्दैनन ताकी आजभोलिका अल्लारे गित आजको भोलि गित हिट हुनेले उनिहरुको ठाउँ लिन सक्दैनन। तेसैले गित चलोस नचलोस आफ्नो कर्ममा लागि परिरहनु दाजी एक दिन तपाइहरुको महत्त्व र योगदान सारा दुनियाले थाहा पाउनेछन। धन्यवाद छ मेरै नामको पत्रकार जि।
@nimasherpa82733
@nimasherpa82733 2 жыл бұрын
so sweet of you.
@aarohisharma9332
@aarohisharma9332 2 жыл бұрын
मलाई त धेरै नै मन पर्ने गायक 🤗😍
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
मलाई मन पर्ने गायक रामकृष्ण ढकाल ज्युलाई जन्म दिनको धेरै धेरै शुभकामना ।
@johnraya2853
@johnraya2853 2 жыл бұрын
my favourite nepali singer is Ram krishna Dhakal.❤️👍️👍️🙏🙏🇳🇵
@harikarki1548
@harikarki1548 2 жыл бұрын
मेरो प्रिय् गायक लाई जन्म दिनको सुभकामना र लोकप्रिय कार्यक्रमलाई बिशेष धन्यवाद 🙏
@ritakhadka2010
@ritakhadka2010 2 жыл бұрын
मेरो सबै भन्दा बेस्ट गायक उहाका पुराना सबैसुनेको छु सबै मन छुने हुन्छन
@manojbudhathoki1
@manojbudhathoki1 2 жыл бұрын
❤️🥰🥰🥰
@gyanukhawas8853
@gyanukhawas8853 2 жыл бұрын
Happy birthday to you 🎂🎂🎉🎉
@prkashluhar8263
@prkashluhar8263 2 жыл бұрын
धेरै समय पछी गायक राम कृष्ण ढकाल जी लाई प्रकाश जी को कार्यक्रम मा देख्न पायौ खुशी लाग्यो धन्यवाद कार्यक्रम प्रस्तोता प्रकाश जी लगायत सम्पुर्ण टिम लाई जय नेपाल । 🙏🏽🙏🏽🇳🇵🇳🇵
@bhupendrasingh2330
@bhupendrasingh2330 2 жыл бұрын
Bast ramkrsan dhakal
@bhupendrasingh2330
@bhupendrasingh2330 2 жыл бұрын
💖💝🌾🌻🌻💘💘💗🌼💛❤🌹💕💟🌴☘🍀🌲💓💓🌿💛🌼🌹🌻💘💘💗🌹❤💛🌼🌹🌹💕
@minagurung4023
@minagurung4023 2 жыл бұрын
Yak dam sahi kura afno baktigat kura kina vanu parni ho yo so ma
@janakchand670
@janakchand670 2 жыл бұрын
लोक प्रिय गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको लाखौ लाख शुभकामना
@mohitgrg2002
@mohitgrg2002 2 жыл бұрын
Happy birthday
@dipakdhakal375
@dipakdhakal375 2 жыл бұрын
आहा!! रामकृष्ण ढकाल दाजुको interview हेर्न पाउँदा सार्है खुसी लाग्यो😘😘
@BiwasBhattarai
@BiwasBhattarai 2 жыл бұрын
विद्यालयकाल देखि नै सुन्दै आएका सुमधुर स्वरका धनि रामकृष्णजीलाई जन्मदिनको शुभकामना।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
मेरो मनपर्ने गायक रामकृष्ण ढकाल अनि💐 सबैका प्यारो रजतपट अंकल को जय होस् 🙏
@dibashkhadka8785
@dibashkhadka8785 2 жыл бұрын
Same
@lalsingh4440
@lalsingh4440 2 жыл бұрын
Molai man parne view jaha maile dekhxu tyahai hjrko comments khusi lagxa
@sagargurung5535
@sagargurung5535 2 жыл бұрын
Ooo santi ko khoji ma ji
@sugattimsina9795
@sugattimsina9795 2 жыл бұрын
I saw you everywhere! you need to be guiness book record holder on youtube as most commentator person.
@buddhashrestha4160
@buddhashrestha4160 2 жыл бұрын
Ja pani comment lekhana viyahune manxe ko hola
@prakashkhadka7795
@prakashkhadka7795 2 жыл бұрын
रामकृष्ण ढकाल को गीत नचलेको होइन आजभोली को media ले मतलब नगरेको हो। media ले आज भोलि ताइ न तुइ को गीत हरु को मात्र समाचार बनाउछ। रामकृष्ण ढकाल ले गाउने गीत हरु jpt हुदैन भावुक र अर्थपूर्ण हुन्छ। media लाई येस्तो गीत मन पर्दैन। रामकृष्ण ढकाल को गीत सुन्न थालेको धेरै भयो प्राय उहाको गीत सबै सुनेको छु। उहाको गीत खोजी खोजी सुन्ने हरु मध्य म पनि पर्छु। उहाक केही नया गीतहरु जो मलाई एकदम मन पर्छ :- - कसैको निम्ती केही भइन कसैको निम्ति सन्सार भए, कसैले गये कुल्चेर मलाई कसैको निम्ति उपहार भए - फूलको आफ्नै कथा छ पातको आफ्नै कथा छ, म भित्र पनि दुखिरहने तिम्रो जस्तै ब्यथा छ -परदेश भनेको पर-देश रहेछ भो दाजु परदेश आउदै न आउ - परदेश को खबर के सुनाउ बाबा पीर मात्र बाकी छ, फर्केर आउदा आमा लाई ढोक्ने शीर मात्र बाकी छ येस्ता येस्ता धेरै गीत हरु छन जुन गीत हरु राती एक्लै भएको बेलामा सुन्नको मज्जा नै बेग्लै छ
@prabeshpaudel4571
@prabeshpaudel4571 2 жыл бұрын
रामकृष्ण ले बोल्न नचाहेको कुरामा बोल्न बाध्य पार्नु अलि ठिक भएन । आफुनै मपाई जस्तो व्यवहार कम गर्नुस प्रकाश जी । पाहुनाको स्वागत गर्न जाने मात्र तपाईको कार्यक्रम चल्ने हो नत्र उहीँ हो चाला । मनन गर्नुपर्यो बुढो 😡
@adilrai5722
@adilrai5722 2 жыл бұрын
Hoina satya tatya haru lyaunu lae kina channel chaldaina ho hjur uncle is always king
@rajuadhikari9977
@rajuadhikari9977 2 жыл бұрын
पैला पैला रामकृस्न को गित धेरै सुनिन्थेयो सारै राम्रो लाग्थीयो एक समयको राम्रो singer लाग्थेयो
@amritpaneru5999
@amritpaneru5999 2 жыл бұрын
राम दाइ ले सै भन्नू भयो। प्रकाश दाइ मेरो घरमा tv छ। तर भित्तामा। ओपेन हुदैन। मैले कार्यक्रम youtub मा हेर्दै छु। समय....
@subashentertainment7495
@subashentertainment7495 2 жыл бұрын
Ma tv mai utob herdaichu tv ko program herna xodeyo
@dkllotus111
@dkllotus111 2 жыл бұрын
Happy birthday dai !!!!One of the best singer of Nepali modern song !!!!
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
नेपाली सुगम सङित तथा आधुनिक गितका महारथी बरिस्ठ गायक आदरणीय रामकृष्ण ढकाल दाजुप्रती उच्च संमान गर्दछु🙏💐सानै देखि हजुरकै गित सुन्दै आएको हु मैले मलाइ अत्यन्तै मन पर्ने गायक हुनुहुन्छ,खुसी लायो जय रामकृष्ण दाजु🙏💐हजुरको साङ्गितिक जीवन अझै महासागर जस्तै फराकिलो रहोस शुभकामना दाजु🙏💐🎉
@prinsubhandari9558
@prinsubhandari9558 2 жыл бұрын
जन्म दिन को धेरै धेरै शुभकामना सर मलाई धेरै मन पर्छ हजुर को गित
@Dubai739
@Dubai739 2 жыл бұрын
जन्म दिन को लाखौं लाख सुभ कामना राम कृष्ण सर प्रकाश् दाइ अत्यन्तै बौद्धिक मान्छेलाई नि हार्दिक बधाई
@biaypariyar2039
@biaypariyar2039 2 жыл бұрын
Happy birthday ram Krishna sir wish you long life and amazing life style for your future sir ❤️❤️❤️
@sundardhital4903
@sundardhital4903 2 жыл бұрын
नजिकिदै गएपछि थाहा हुने हो, मान्छेको स्वभाव ! नत्र कसलाइ पो थाहा हुन्छ र मयुरले पनि सर्प खान्छ भनेर!!! 😳😳🥰 🥰 🥰
@artliteraturemusic1152
@artliteraturemusic1152 2 жыл бұрын
रिषी धमलाको बारेको टिप्पणी हामी सबैलाई लागेको आयो
@samirsunarsunar359
@samirsunarsunar359 2 жыл бұрын
मेरो मनपर्ने कार्यक्रम रजतपत म नियमित हेर्छु प्रकास सुबेदी दाजुकाे बाेल्नी शाैली सारै मिठो र नरम छ।मेरो आदरणीय गायक रामकृष्ण ढकाल दाजुलाइ जन्म दिनको शुभकामना छ।रामकृष्ण दाजुको 2,3 दशक भयाे गित नयाँ गित सुन्न नपाएको फेरि नयाँ गित लिएर आउनु भएछ सफल्ताकाे शुभकामना छ ल🙏🙏🙏❤️❤️❤️👍️👌
@digitaladda80
@digitaladda80 2 жыл бұрын
मेरो प्रिय गायक, जीवित स्वरसम्राट गायक रामकृष्ण ढकाल.. जीवनका हरेक सुखद आरोहहरू पछि अफ्ठ्यारा अवरोहहरू पनि आउँछन नै। तपाईंका यि अवरोहका दिन चांडै सकिएर फेरि सुखद र सुगम पलहरूको भेल आवोस जन्मदिनको धेरै शुभकामना।। सुवेदी जीको धर्मसंकट is like .. देब्रे आँखा कि दाईने आँखा? देब्रे हात कि दाईने हात? हात कि खुट्टा? नाक कि मूख?
@grpnepal
@grpnepal 2 жыл бұрын
सहकारीले गायक रामकृष्ण प्रती गरेको अत्याचारले मन सारै दुखायो !
@ranjitarasaili5459
@ranjitarasaili5459 2 жыл бұрын
रजत पट uncle 🙏🙏sarairamro show सफलताको सुभामना अजै राम्रो गर्नुहोस हाम्रो साथ र स्यौग छ हजूर लाई🙏🥰🥰🥰❣️
@ramubiswakarma90
@ramubiswakarma90 2 жыл бұрын
सदाबहार गायक रामकृष्ण ढकाल दाजुलाई जन्म दिनको अनगिन्ती सुभकामना व्यक्त गर्दछु । हाल-UAE
@sujatakc3750
@sujatakc3750 2 жыл бұрын
bography मैले मात्र नदेखेको होकि हटाइएको हो???
@jabinatamang5813
@jabinatamang5813 2 жыл бұрын
ढिलै भए पनि जन्मदिनको शुभकामना दाजु 🎂🎂🎂
@aaasjuns82
@aaasjuns82 2 жыл бұрын
तिम्रो पनि होस ठीक छैन जस्तो छ दाजु के गरेको महिना पीछे कार्यक्रम परिवर्तन 😂🌺
@factnlogic8676
@factnlogic8676 2 жыл бұрын
राम कृष्ण ढकालको गित अक्सर हिट छन् हेक्का रहोस् प्रकाश जी।
@shyamshrestha9465
@shyamshrestha9465 2 жыл бұрын
dherai batho banna khojeko tar bilkulai suhayen ramkrishna ji😜😜swarthi pana nikai dekhiyo😀😀😀😀samay le kaha bat kaha puryayo😆😆😆😆tyasale orali lageko Harin ko chal vo😛😛😛😛
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
राम कृष्ण जि को बिगेस्ट फ्यान म।प्रकाश जि को कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।
@surashaadhikari5945
@surashaadhikari5945 2 жыл бұрын
बरु बागिना show नभए पनि हुनछ नाम त glamour guff नेेै राखनु परयाेे दाइ
@hemrajsiwakoti7870
@hemrajsiwakoti7870 2 жыл бұрын
WOW Super program Ram K Dhakal sir ko big fan sathai chiplaune Uncle ko pani hai HBD RKD
@gauleman
@gauleman 2 жыл бұрын
My favorite 😍 💓 💛 Ramkrishna sir 🙏
@shriramdevkota1803
@shriramdevkota1803 2 жыл бұрын
संगित क्षेत्रको ideal राम दाइ 💖💓❣️
@durgaghimire6092
@durgaghimire6092 2 жыл бұрын
Nabuji ramkrishna dhakal lai naramro nabhanum he is jasta lai testi wala type ko manchee...And praksh subedi is Karan johar of Nepal.. .yes
@onlinenetwork5872
@onlinenetwork5872 2 жыл бұрын
अहिले राम कृष्ण को गित नचल्नु मा दोसि समय मात्र हो राम सधै नेपाली को मन तन म सदाबाहार हुनेछन र हुन्छन पनि
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
जिबनमा उतार चढाव आउछन्. थाहा हुने भए मान्छेले किन गर्थेर.त्यही पाटोलाई हेरेर ब्याख्या गर्नु उचित हुदैन.खुशी लाग्यो देशको लागि यति धेरै चर्चित गित दिएका गायकलाई सदैब नमन्🙏बामे सर्नेबेलादेखि उहाँकै गित सुनेर हुर्केका हौ हामी गर्व लाग्छ.
@तुल्सीप्रसादपाैडेल
@तुल्सीप्रसादपाैडेल 2 жыл бұрын
धेरै राम्रो कार्यक्रम रामकृष्ण ढकाल दाईकाे लाईभ साे 👍️👍️👍️👍️
@mannydt2460
@mannydt2460 2 жыл бұрын
Happy birthday legendary singer
@bpdhakal822
@bpdhakal822 2 жыл бұрын
सुगम संगीतका मुर्धन्य ब्यक्तित्व राम दाइ नमन छ? अनि जन्म दिनको लाखौ लाख शुभकामना हजुर लाइ?❤️❤️❤️🙏🙏🙏🎂🎂🎂
@TekbahadurK.c-q5q
@TekbahadurK.c-q5q 3 ай бұрын
,,,प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ,,,❤❤❤🙏🙏🙏
@prajapatipandey2599
@prajapatipandey2599 2 жыл бұрын
अति रमाइलो अनि रोचक प्रोग्राम, सधै सबैको रोजाइमा पर्न सफल
@TekbahadurK.c-q5q
@TekbahadurK.c-q5q 3 ай бұрын
,,,प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ,,,❤❤❤🙏🙏🙏
@indradhami7895
@indradhami7895 2 жыл бұрын
my favourite singer ❣️🙏
@abhimannuchaudhary3098
@abhimannuchaudhary3098 2 жыл бұрын
भाउजुसङ्ग देख्ना पाउँदा झन राम्रो हुन्छ ।
@dineshbhandari2835
@dineshbhandari2835 2 жыл бұрын
Prakash Sir , aru kura sabai thikai cha tara kasaile aafno personal kura vanna chahanu vako chaina vane plz force nagarnu hola ... yo chai suggestion matra
@sunilkhadka8656
@sunilkhadka8656 2 жыл бұрын
Happy birthday legend singer ram krishna dhakal
@sureshji8334
@sureshji8334 2 жыл бұрын
अनपढलाई पगरी नपचेको ........... मात्तिदा पारसले पनि गाला पड्कने गरेर हाने ... नारायण गोपाळको स्वर नक्कल गर्दै कनिकनि अलीअलि मिलाउँदा यिनले आफुलाई नारायण गोपाल बराबरै ठान्दा डुबे........
@vishnusunar7468
@vishnusunar7468 2 жыл бұрын
बल्ल केही नया सुन्न पाईने मान्छेलाई ल्याउनु भो
@sureshdarshankc
@sureshdarshankc 2 жыл бұрын
उनको गित चलोस,नचलोस।भाइरल होस ,नहोस् तर म र म जस्ता लाखौं ... ले उन्को गित सुन्छौ,सुनिरहनेछौ।जन्म दिनको हार्दिक शुभकामना ।
@vishnukumarishrestha4185
@vishnukumarishrestha4185 2 жыл бұрын
बरिष्ठ गायक ढकाल सरको अन्त्वार्ता सुन्न पाईयो खुसी लाग्यो
@benishaluitel3392
@benishaluitel3392 2 жыл бұрын
भेलु बाजे मेदि भाई चाउमेन जस्ता व्यक्तिहरु मिडियाले खोजी खोजी ल्याउछ यस्ता महान संगितका हस्ति कलाकार ज्युहरु देख्दैनन् मिडिया पैसा कमाउने र भिउज कमाउने दाउमा छाडापन भित्र्याउने दुख लाग्छ यस्ता महान व्यक्त मिडियामा नदेख्दा 🙏♥️ रामकृष्ण दाई नमन् 🙏♥️
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
सब जेसुकै होस बाल छैन तर प्रकाश सुव्दिको कार्य्क्रम चै हराउनुभएन
@bhismakhadka4370
@bhismakhadka4370 2 жыл бұрын
आज जति रमाइलो कहिले भयेन रामकृष्ण ढकाल येस्तो मजाको भनेर सोचेकै थियेन
@omkumarshrestha4427
@omkumarshrestha4427 2 жыл бұрын
जन्म दिनको लाखौ लाख शूभकामना 💐💐🌺🌺💐💐💐💐💐💐💐💐🎂🎂🎂🍰🍬🍬मेरो मन मुटुमा बस्नु भयको लोकप्रिय गायक रामकृष्ण ढकाल दाई ।। तपाई को हरेक गीत को ठूलो फ्यान हो दाई म तपाई को गीत ओल्ड इस गोल्ड नै हो दाई ।
@bikashkathayat4716
@bikashkathayat4716 2 жыл бұрын
Pramod kharel lyunu na
@joshjanadangi
@joshjanadangi 2 жыл бұрын
सबैभन्दा मन पर्ने गायक रामकृष्ण ज्युलाई जन्मदिनको लाख लाख शुभकामना है💐💐🎂🎂
@yambahadur8334
@yambahadur8334 7 ай бұрын
Hjr kaha dekhi hoidinxani joshjanaa
@gitasubedi5069
@gitasubedi5069 2 жыл бұрын
कस्तो राम्रो प्ल्याइत राम्कृश्न वा
@mahatvlogs8028
@mahatvlogs8028 2 жыл бұрын
Legend singer of Nepal
@tularam9908
@tularam9908 2 жыл бұрын
अहिले को गित 2 दिन भाइरल हुन्छ 3 दिन्मा बिर्सन्छन मानिसहरु तर राम कृष्ण ढकाल भनेको सदबार हुन
@jibankhatiwada4591
@jibankhatiwada4591 2 жыл бұрын
Happy and prosperous birthday to one of my favorite legend Singer Ram Krishna Dhakal. I always appreciate your voice and healthy living style and the convincing ability. Wish you all the very best for your successful career ahead as usual.
@jagatkhadka5353
@jagatkhadka5353 2 жыл бұрын
सबै नायकलाई ल्याउनुभयो हजुरले अब विराज भट्टलाई ल्याउनुपर्यो sir plz.sir
@dipakdhanuk580
@dipakdhanuk580 2 жыл бұрын
मन पर्ने एउटा उत्कृष्ट कार्यक्रम ❤️🙏
@bhupendrasingh2330
@bhupendrasingh2330 2 жыл бұрын
Mali gat suna prana ramkrisa ko sang bata ho big fan
@dilipkhaling9278
@dilipkhaling9278 2 жыл бұрын
Ram Krishna dhakal talk more ,the song choice of public is due to timing, don't say ur song is still top than other singer ,we do respect you as some songs but it's timing ram Krishna dhakal think this all,and lastly happy birthday to yah.
@parbatikarki4109
@parbatikarki4109 2 жыл бұрын
Ramro lagcha dai ko program 🙏🙏✨
@prakashbg9808
@prakashbg9808 2 жыл бұрын
सुरुमा नारायणगोपालको नामले चलेको हो उनले आफैंले image खाराब banayo
@tilakmalla4848
@tilakmalla4848 2 жыл бұрын
He is the true living legend And evergreens personality of the Nepalese music industry!immense love and respect.....🙏
@nabarajshrestha2054
@nabarajshrestha2054 2 жыл бұрын
बरिस्ठ संगितकार महेश खड्का सर लाई ल्याउनु पर्यो प्रकाश सर।
@lilaramnepali8391
@lilaramnepali8391 2 жыл бұрын
Excellent conversation Happy birthday to you Ramakrishna sir, huge respect both of you.
@grpnepal
@grpnepal 7 ай бұрын
दाबीका साथ भन्नू पर्दा स्व. नारायण गोपाल पछिका अब्बल गायक हुन रामकृष्ण ढकाल हुन ! ओराली लागेको ...!!
@janakvolg
@janakvolg 2 жыл бұрын
Happy birthday ram dai
@TekbahadurK.c-q5q
@TekbahadurK.c-q5q 3 ай бұрын
प्रिय गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाख शुभकामना छ।
@sangambasyal434
@sangambasyal434 2 жыл бұрын
साह्रै रमाइलो लाग्छ कार्यक्रम, अझ धर्म संकट मा दिने Clue भनु या सोधिने प्रश्न हरु /
@chandrakhanal6275
@chandrakhanal6275 2 ай бұрын
मकवानपुर हेटौंडा बाट राई बहादुर तामाङ को फर्माइस को गीत मैले धेरै सुनेको हो सर आज भन्दा २०/२५ बर्ख अगाडि
@kishorbohara6901
@kishorbohara6901 2 жыл бұрын
धेरैनै भावनात्मक व्यक्तित्व भएका रामकृष्ण ढकाललाई जन्मदिनको शुभकामना।
@SafeLandEducation
@SafeLandEducation 2 жыл бұрын
राम कृष्ण ढकाल कालजयि गायक हुन, उनका गित भाइरल होउन वा नहोउन्।
@RamanRegmi.
@RamanRegmi. 2 жыл бұрын
My All time favorite singer Mero pyaro dai Ram Krishna Dhakal . Thank you so much prakash Subedi Dai for bringing him.
@sudanaryal6650
@sudanaryal6650 2 жыл бұрын
किन होला जस्को चिना हराउछ उही मान्छे सेलिब्रेटी हुन्छ अब म नी चिना हराउन पर्ने भयो कतै ठुलो मान्छे पो भईन्छ की।😁😁😁😁
@khimarana8287
@khimarana8287 2 жыл бұрын
मेरो मन पर्ने गायक राम कृष्णढकाल अनि🌺 सबैका प्यारो रजतपट अ ङल को ज य होस💕🙏
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
शंकरदेब क्याम्पसमा रामकृष्ण ढकालले स्वागत समारोहमा गाएको याद आयो।
@Maronepal980
@Maronepal980 2 жыл бұрын
happy birthday ram krishna dai nd my best singr
@prakashkhadka7795
@prakashkhadka7795 2 жыл бұрын
सबैलाइ थाहा भएको कुरा हो वास्तविक जीवन मा रबि लामिछाने र रामकृष्ण ढकाल best friend हो अनि साङितिक जीवन मा आलोक श्री र राम कृष्ण ढकाल best friend हो अनि धर्म संकट भैहाल्छनी।
@gitathapa9796
@gitathapa9796 2 жыл бұрын
happy birthday ramkrishna dada
@kullbahadurdulal8780
@kullbahadurdulal8780 2 жыл бұрын
कार्यक्रम धेरै राम्रो छ प्रकाश दाजु मलाई पनि बाेलाउनु पुरुस्कार मिल्ने रहिछ दाजु Chinese हाेटलमा खाजा खाउला दाजु
@arjcena1796
@arjcena1796 2 жыл бұрын
जन्मदिनको धेरै धेरै शुभकामना रामकृष्ण जी लाई आज मेरो पनि जन्मदिन परेको छ मलाई पनि शुभकामना
@munapoudel9688
@munapoudel9688 2 жыл бұрын
सबै थोक राम्रो धर्म सङ्कटमा चाहि राम कृष्ण ढकाल ले जिद्दी गर्नु भयो नियम तोड्नु भयो
@parasnepal6235
@parasnepal6235 2 жыл бұрын
King of Melody ❤️legend रामकृष्ण ढकाल 🎉🙏
@fulkumar1921
@fulkumar1921 2 жыл бұрын
यसपालीको धर्मसंकटमा काकलाइनै संकटमा पारी दिनु भो good 😆
@hindukhurai9354
@hindukhurai9354 2 жыл бұрын
Nepal ko derai ramro gayek ho Ram Krishna Sir🙏🙏🙏!Geet hit nahundama Tesko matlab singer ojelma pareko bhannu mildaina!wahaharu legend hun kasaile tho esthan ogadnu sakdaina !😍❤️
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
रामकृष्ण ढकाल ईमान्दार र सरल कलाकारहुन। उनले बाल्यजीबनकालमा दुख कष्ट सङघर्ष गरेर स्थापित भएका कलाकार हुन।
@henarybista4051
@henarybista4051 2 жыл бұрын
Thank you Rajatpat uncle for invite him in this show ❤️🙏
@suryasharma4635
@suryasharma4635 Жыл бұрын
म धेरै गायक गयिका ले गीत गाएको सुन्छु । धेरै को गीत सुनेपनी गायक भनेको को? भनेर सम्झी ल्याउदा राम कृष्ण ढकाल नै मानसपटल मा आउँछ । he is a legend #chhote_narayangopal
@umeshnewar7132
@umeshnewar7132 2 жыл бұрын
HAPPY BIRTHDAY SINGER RAMKRISHNA DHAKAL..🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎂🎂
@SpiritualityReligious
@SpiritualityReligious Жыл бұрын
नेपाली गीत संगीत को क्षेत्रमा आदरणीय ब्यक्तित्व रामकृष्ण ढकाल सर को स्थान अरु कसैले पनि लिन सक्दैनन् , उहाँ को आफ्नै असल ब्यक्तित्व छ, आफ्नो ठाउँमा सकारात्मक सोच बिचार भयको Legend Singer हुनुहुन्छ ।।।
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 51 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
Yo Nepali Shir Uchali EP 07 | Dadi Sapkota | Rajesh Hamal  | Sajha Katha | Himalaya Tv
53:55
Sajha Katha - साझा कथा
Рет қаралды 37 М.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 51 МЛН