बालापन धेरै याद आउछ फाटेको कमिज सुरुवाल अनि खाली खुट्टा भिज्दै भैंसी गोठालो गको अनि घरमा आइपुग्दा 5:00 बजे को समाचार मा यो धुन बज्दै गर्दा आज सुन्दा आँखा बाट आँसु नै आउन खोज्छ ! बालापन को दुखको याद आयर होला!
@Khadka8513 жыл бұрын
बालापन तिरै फर्किन मन लाग्यो, धन्यवाद मिठो धुनको लागी।
@webnepal51863 жыл бұрын
यो धुन भन्दा पनि अगाडि अर्को नै धुन बजाईन्थ्यो । आज बि. स. २०३० देखि २०४० तिर को बिच समय तिर रेडियो नेपाल बाट समाचार प्रशारण हुनु भन्दा अगाडि बजाउने धुन यदि उपलब्ध छ भने डाउन्लोड गर्न मिल्ने गरि युट्युब मा राखिदिनुहोस ।
@dalimarana330911 ай бұрын
फेरि बालपन को याद आयो त्यो दिन कति रमाइलो थियो धन्देबाद छ यो धुन सुनाइदिनुहुने लाई
@bimalghimire665810 ай бұрын
अति मीठो धुन ।
@shamiamrana2637 күн бұрын
Wow 👌🏻
@Bharatbhimsengiri7 ай бұрын
ऐले सुन्दा पनि रमैलो लग्ने धुन
@pknphg84442 ай бұрын
पहिलाको यति राम्रो धुन अहिले हरायाे
@Rtmonlinetv4 жыл бұрын
सारै मीठो थियो धुन ल है हजुर शङ्ग म नया साथी जोदियको है हजुर पनि जोडिनु होला हजुर
@cmdahal561410 ай бұрын
यो धुन २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि को हो । त्यो भन्दा अघि लोक भाकाको धुन थियो ।