हाम्रो आदरणीय ब्याक्ती गोप्ते काजी कुरा 100% सहि छ।
@krishnagajamer69724 жыл бұрын
gokte kaji sirko kura100% sahi ho
@dharmadksubadi26372 жыл бұрын
Yes 100%
@Mvlogg9994 жыл бұрын
राजेश हमालाई महानायक भन्न पाउदा हामि नेपाली को छाति गर्भले ढक्क फूल्छ।
@bishnupantha3834 жыл бұрын
Sai
@angloindian39104 жыл бұрын
१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कार ले सम्मानित, दुई पटक तत्कालिन राजा हरु बाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपती हरु बाट बिशेष पदक प्राप्त, २५ औ बर्ष देखी एक नाश को दर्शक को माया र सदभाब, बिदेशी ब्रान्ड् ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण को बन्छ करोडपती जस्तो कार्यक्रम नेपाल मा सफल रुपमा सन्चालन भएको, त्येसै गरी ३०५ वटा फिल्म मध्य १३३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोडन सक्ने अभिनेता देखिएको छैन। यस्तो एक सताब्दी मा एक चोटि जन्मिने ब्यक्ती लाई महानायक् मात्र हैन त्यो भन्दा पनि ठुलो पद दिय पनि कम हुन्छ। हिजो आएका बच्चा हरुले **को महानायक हो ***भन्ने हैसितत पनि हुनु पर्यो नि? यिन ले भन्दा महानायक हुने यिनले भन्दा महानायक हुने हैन ? जनता ले के भन्छन भन्ने कुरा ले माने राख्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ...
@sumanchapagain59044 жыл бұрын
Good ho tani
@sumanbhandari10674 жыл бұрын
Sai ho 👍
@mrcl98644 жыл бұрын
Wawa damii
@BisGeere4 жыл бұрын
Indian bhayepane kuro thik goro hai .. nice one 👍👍
@tankbm42954 жыл бұрын
💯%Right🙏🥰
@nawarajbhumariacharya44674 жыл бұрын
काका लव यु महानायक त राजेस हमाल नेपाली महान अभिनेता।
@pashupatiupreti23764 жыл бұрын
यो दिपा भन्ने थारो भैसी र दिपाके भन्ने छाडा रागोलाइ सबैले बहिस्कार गरौ।
@santakumar78364 жыл бұрын
चित्त बुज्यो,, भैंसी माउ र राँगोको नाटक...
@parutmg85324 жыл бұрын
Sahi ho
@xatriranaramesh41544 жыл бұрын
Kuro sahi aayo
@sushanttimilseena15884 жыл бұрын
Sahi ho
@purjamagar67424 жыл бұрын
Sai Kura frn
@narendrakarki90544 жыл бұрын
नया मन्दिर भेटिदैमा ।पुरानो देउदा बिर्सिदेै नौ हामी ।राजेस हमाल ।सदाबार ।महानायक नेेै हो
@satyarammagar51644 жыл бұрын
रामचन्द्र सरले एकदम सही कुरा गर्नु भयो । राजेश सरलाई परिवारबाट स्वीकारे नहुदानहुड़ै पनि नेपाली चलचित्रलाई दिएको योगदान अनि जनताले दिएको महानायकको उपाधी प्रति दीपालाई किन पचेन?
@rajanadhikari67414 жыл бұрын
गोक्ते काजिको कुरा सहि हो राजेस हमाल माहानायक हुन
@shamiprai43404 жыл бұрын
महानायक राजेश हमाल 🇳🇵🇳🇵👌👌।
@BhawanaMusicCollection4 жыл бұрын
kzbin.info/www/bejne/j4uYmKCCd794Z9U
@nabinpartel29274 жыл бұрын
Sada bar maha nayek rajes hamial
@khemthapa60464 жыл бұрын
हो साच्चै जहाँ बोलेको हो तेहि गयर तेहि कार्यक्रममा तेहि मान्छे सँग महानायक राजेश दाइ सँग माफि माग्नु पर्छ
@dsnnzxjxjznsdmdkd10214 жыл бұрын
yes
@narayangurung85514 жыл бұрын
महानायक राजेस हमालले लामो समय सम्म नेपाली चलचित्रमा गरेको त्याग र योगदान लाई नेपाली दर्शकले कहिल्यै भुल्न सक्दैन।
@lovernepal26724 жыл бұрын
king of the nepali film indrusty legendary महानायक राजेश हमाल
@kuldipsijalimagar28994 жыл бұрын
घमन्डि दिपा अब तेराे फिल्म 3 कराेड जन्ताले ईश हेर्लान bekuff अाइमाइ
@romikhawas94034 жыл бұрын
Mafi magyo vane maaf gardinu parxa 1 choti lai nepali film lai maya gardinus
@vanjabudhuthoki35374 жыл бұрын
Hudina ta chup lag
@kamalakc48794 жыл бұрын
Mata herxu majjale Nepali film
@himalilimbu77214 жыл бұрын
Dammi lagyo vanai
@gurungdhan81934 жыл бұрын
एउटा छोरों आस्ट्रेलिया एउटा छोरों UK एउटा छोरों अमेरिका भएको मानछे त सधै कस्तो सानो र नरम बनेर बोलनु हुनछ जाबो एक दुई फ़िल्म हिट भयों भनदैमा बाऊ नचिनेको देख्दा उदेख लागछ।
@binodthapa25734 жыл бұрын
यक्दमै सहि कुरो
@shyamshrestha36974 жыл бұрын
धन्यवाद हजुर्लाइ राजेश दाइ लाई माहानायक भन्देको मा
@rabinshahi12324 жыл бұрын
यो दिपा थारो भैसिलाइ जसरी चादनी फिल्ममा कुट्नु भएको थियोे त्यसरी नै कुट्नु पर्छ सम्मानिय कलाकार रामचन्द्र अधिकारी ज्यु!!
@hdhwjwhgsgwhwhs21144 жыл бұрын
Sahi vanu vayo mafi pani tesarinai magnu parxa jasari boleki thin
@kiranbaral48684 жыл бұрын
Rabin Shahi hait 😟 testari ka kutna hunxa malik ko gulam garera byaune aaimai lai samet kuteko dekhda kasto dar lagdo xa 🤣😅
@mishalvlogs27714 жыл бұрын
Hall ma jutta hanni ho yeni haru ko team lai
@limbulaxman37774 жыл бұрын
थारो भैंसी र छाढो राङो को फिल्म सबैले नहेरुङ्ग है
@biswasgr1434 жыл бұрын
गोक्ते काजी सर को बोली कति मीठो छ वरिष्ठ कलाकार भनेको बरिस्ठ नै हुन्छ्न एस्तो पो अनतर्वार्ता हुन्छ यो दिपा भन्नी मकुन्निलाई के भुत चडेको हो एउटा दुइटा फिल्म हिट भयो भनेरा येति घमण्ड येस्ता बरिस्ठ कलाकार बाट सिक्नु पर्ने हो नि माहानायक भनेको राजेश हमाल नै हो यो दिपा र दिपक फ्याउरा फ्याउरिले घमण्ड गरेरा केही खुल्किदैना
@kalibahadur46894 жыл бұрын
जस्ले जे भनेपनि ३ कराेड नेपालिकाे माहानायक राजेश हमाल हाे यस्मा दुईमत छैन
@भुपेन्द्रथकाली4 жыл бұрын
बुढाको कुरो 100% ठिक छ।दिमाग भएको मान्छेको सोचनै अलग हुन्छ।फेसबुक खेलाउन जानेको छैन भन्दा बुढाले हसायो।
@bhawanabaniya184 жыл бұрын
Dherai paxi Hajur lai media maa herna paiyo khusi lagyo 💕💕
@rhythms2574 жыл бұрын
दिपा र दिपाक लाई अब बहिस्कार गर्नु पर्छ काम छैन
@anjaanabinash87084 жыл бұрын
नेपालको एक मात्र सान हाम्रो महानायक राजेश हमाल 💪💪💪❤️❤️❤️
@TiKToK-ie2mh4 жыл бұрын
The Rajesh Hamal means 👇 He is hero He is Nayak He is khalnayak He is dewta He is BAHADUR He is Sathi He is Shankar He is Gaule. He is Aawara He is prithivi He is Rakshyak He is The MahanAyak Mero Rajesh Daii. ❤️❤️❤️❤️❤️
@eleena23804 жыл бұрын
Wow what a comment Sahi ho
@khusbusubedi19184 жыл бұрын
Absolutely correct
@TiKToK-ie2mh4 жыл бұрын
khusbu subedi Plz subscribe
@TiKToK-ie2mh4 жыл бұрын
lazy girl - plz subscribe
@pariyarraju92764 жыл бұрын
दिपक रागाेले र दिपा भैसिले माफि माग्दैमा हामी खुसि छैनाै किनकि हाम्राे माहा नायक काे ईजतमा दाग लगाउने काम भयाे।अाखिर के कुराकाे रिसले हाे दिपा भैसिले मुख बिगारि बिगारि माहा नायकलाई डाउन गरिन ??? यसमा अझै मनमा दुख लागेर अाउछ दिपा काे ताे ईनटर भिउ युउटिउब बाट छिटाे हटाईयाेस।।
@himalilimbu77214 жыл бұрын
Ho ni
@milomgr68784 жыл бұрын
👍👍👍
@romikhawas94034 жыл бұрын
Maafi ka mageko xa ra mafi vanda badi dhamki deko xa dipak le
@UmeshKumar-vh1kv4 жыл бұрын
सहि भन्नू भो बाबा
@begammahara4234 жыл бұрын
आदरणीय बाबा राम चर्न्दै अधिकारी ले सहि भनु भयोनी महानायक राजेश हमाल नै हो
@user-mi1jj4qj5r4 жыл бұрын
राजेश हमाल नै महानायक |
@milankumarbudhamagar99564 жыл бұрын
काजी बा ले सही कुरा गर्नु भयो! १००% सही हो!
@kumardarji43474 жыл бұрын
सहि कुरा गर्नु भयो रम चन्द्र बा ले जुन च्यानल मा गल्ती बोल्नु भको छ तेहि च्यानल मा नै गएर गल्ती को महसुस गरे गर्नु भए देखि सुधाऋने जारी छ
@nabitarai6744 жыл бұрын
very interesting interview rajesh is grt hero...
@xavaxava22974 жыл бұрын
Mahanayak + rastranayak ho hamro Rajesh daiii....don’t nobody mess up with our neplease pride Rajesh Dai......
@abbimal20474 жыл бұрын
दिपा दिपक लाइ अब बहिस्कार गर्नु पर्छ 🤘🤘 लुकिछिपी गरेर माफि मागे जस्तो गर्दै अज दर्सकलाई दोस लगाउने लाइ बहिस्कार गर्नै पर्छ॥ 🇳🇵(हाम्रो लागि महानायक राजेश हमाल नै हुन) 🇳🇵🤘🤘🤘
@narjunggurung5534 жыл бұрын
सही भन्नु भयो , जुन च्यानलबाट बोलेका थिए फेरि त्यही च्यानल मार्फत माफी माग्नु पर्छ । दिपाश्रीको माफी त दिपकराज गिरीले पो फेसबुक पेजमा हात जोडेर बिन्ती चढाउदै छन् त बा !!!
राजेस सर र राजू सर भनेको मन त छोडनूस अङ्ग अङ्ग मा दर्सक हरूको मा बस्न सफल हुनून्छ
@ashmitabishwokarma98254 жыл бұрын
Hamro pyaro Mahanayek Rajesh hamal sir 🙏🙏🙏❤️❤️❤️❤️
@susmalama43684 жыл бұрын
Maha nayak rajesh hamal
@nikeshgurung61444 жыл бұрын
नेपाल म एक्मत्रै हिरो राजेश हामल
@himalilimbu77214 жыл бұрын
1damaee
@maheshxettri83494 жыл бұрын
दीपा दिपक भंदा best त पहिले देखि इनै गोक्ते काजि लाग्थे मलाई।
@jokprasadsherchan90224 жыл бұрын
२-४ जना जोकरहरु समाबेश गर्दैमा २-३ फिल्म बिज्ञापन गरेर हित भयो भन्दैमा के सम्झिन्छेस दिपा त जस्ता झारपात हुतित्याउले महानायक राजेश हमाललाई होच्याएर बोल्ने तेरो हैसियत छैन।३ करोड नेपालिले स्विकारेको महानायक राजेश हमाललाई दिपा तैले बोल्ने बेलामा महानायकलाई ईज्जत् गर्न सिक र मुखमा लगाम लगाउन सिक नत्र जनताले सामाजिक सन्जालमा गाली गरिरहेछन। महानायक राजेश हमाल जिन्दावाद।
@Laxmi20-k4 жыл бұрын
Joker vanera kolai vana khojeko ho 🙄🙄🙄🙄 euta lye galti garyo vandai ma aru lai kina naramro vanu parcha ra 🥴
@Rabindralama4 жыл бұрын
केहि दिन अगाडी देखि lockdown भएकालेे दिपक र दीपा बीच सहबस हुन नपाएको mental भएको हो दीपा।
@dipeshtamang43724 жыл бұрын
Hahaha
@roopbahadur88114 жыл бұрын
दीपा को फिल्म चलेको हलमा कोही पब्लिक हुँदैनन् अब देखि हाल नै सुनसान हुन्छ
@yamantaka63414 жыл бұрын
One of the most talented actor in Nepali film industry: gokte kaaji 👍
@varrygoodsingh40124 жыл бұрын
गोक्ते काजी बा लाइ हिर्दय देखि नै बधाई र सम्मान छ ❤️😘❤️😘❤️😘❤️😘❤️😘
@sarbarajrai75374 жыл бұрын
Ghokte kaji sir ko vhanai ramro xa, Salam xa hajur lai. Ho Mahanayak Rajesh Hamal nai ho.....cheers...
@shyammalla60824 жыл бұрын
राम्रो मान्छेको राम्रौ कुरा । love you गोते kaka .🌷🌻🌺🌹
@prakashkhatri86754 жыл бұрын
राम विलास र धनियाँ को फिल्म लाइ बहिष्कार गरे
@rajubhandari48504 жыл бұрын
महानायक राजेस हमाल
@Tumbapovlog4 жыл бұрын
जस्ले जे भनोस या जलेर मरुन तर माहानायक भनेको राजेश हमाल नै हो।
@kwrpdm76884 жыл бұрын
Rajesh is mahanayak .🇳🇵
@chorpatrakaranidantheharuk56434 жыл бұрын
Rajesh hamal king of nepal mahanayek super star always forever ever....yesma kunai kurai xaina yrr 3karod Nepali ko man ma ani mutu ma baseko chan mahanayek super star Rajesh hamal...
@instituteofloksewahacker4 жыл бұрын
कोरोना त नेपाली फिल्म उद्योगमा लाग्ने भयो। २ जना हिरोइन सुपर फ्लप लग्ने कोरोना को लक्षण १-दिपा २-साम्रागी अब गित गाउ:- अोरालि लागेको हरिणको चाल भो 🎶🎶
@amritgiri8394 жыл бұрын
अब दिपक दिपा को उल्टो दिन को गन्ती भएकै हो त?
@kamalakc48794 жыл бұрын
Hudaina
@Niraj-wr3no4 жыл бұрын
‘गोक्ते काजी बाँ को कति सहि कति राम्रो बिस्लेसन खुसि लाग्यो। मान्छे भए पाछी मान्छे जस्तो बोलि बेबहार गर्नु पर्छ। जंगली तरिकाले होईन। २,४ पैसा कमाउदैमा होसगुमाउनु हुन्। हो कुनै एउटा बिबादमा आउने काम गर्नु भएको छैन एक जाना हिरोईंन संग नाम जोडिएन कति ईज्वतदार छन् राजेस सर।
@benukumarrai2744 жыл бұрын
Ram chandra adhikari is legend, rajesh hamal mahanayak ho
@sharmashrestha90964 жыл бұрын
Only one of the maha nayak rajesh hamal only nepali indresty
@ganeshbhandari12434 жыл бұрын
Brilliant artist of Nepali Film industry Rajesh Hamal
@हल्लाचलेछभोज्पुर4 жыл бұрын
किन film मा नखेल्नु भको हौ रामचन्द्र सर। मलाई साह्रै मन पर्छ तपाइको acting.
@Ispeak7644 жыл бұрын
दीपाको कुरा सुनेर लाजै लागेर आयो। कस्तो घमण्ड यार!!
@user-mi1jj4qj5r4 жыл бұрын
यो दीपा भनेको दीपक थारो भैसी हो |
@rahulkulung64984 жыл бұрын
Haha sai ho....
@dhanrai16974 жыл бұрын
sahi ho
@anishchaudhari48884 жыл бұрын
म बच्चै हुदादेखि यस्तै देख्छुत गोख्ते काजीलाई, सहि भन्नुभो हाम्रो माहानायकको बारेमा खु:सी लाग्यो जय नेपाल
@hastarai33574 жыл бұрын
Maha maha maha Nayal Mr Rajesh Hamal...hes de best of the best..
@gayatrithapa91294 жыл бұрын
माहानायक को बारेमा सहि कुरो गर्नु भयो बाजेले चाहि धेरै धेरै धन्यवाद छ है मेरो तरफबाट जय देस जय नेपाल जय सभिमान जय माहानायक राजेश हमाल दाजु
@love10messi714 жыл бұрын
हजुर बुवा देखि नाति को पिडि सम्म सबै को प्यारो राजेश हमाल, सबै को मन मनमा बस्नु भएको छ, हजुर को सदा सर्बदा जय जय होस।। love u Rajesh dada
@badgalgurungfenty10174 жыл бұрын
🙏✊🏻Aamoi kati mitho bolnu vako sarai mayalu hajur sir👏
@ग्रेटरनेपाल-म8ज4 жыл бұрын
त्यो दिपके फिल्म मा चङखे को रोल खेल्थो साले ऐले आएर हिरो हिन खोज्छ मुजि
@bhimraj40394 жыл бұрын
हिजोको किरा फत्याङ्रा किन उफ्रिनु पर्यो हो राजेश भनेका राजेशनै हुन क्या??
@anjughele1274 жыл бұрын
अब निश्चिल बस्नेत र दिपेन्द्र लामालाई पनि बहिष्कार गरौ !
@Suraj_Rai124 жыл бұрын
Rip Deepa
@rameshpariyar54434 жыл бұрын
Mahanayek Rajesh Hamal sir sanga dherai movie ma sahakarya garisaknu vayeko bahucharchit agraj kalakar Ram Chandra Adhikari jiu ko kura dherai ramro lagyo. Ra Mahanayek Rajesh Hamal sir ko barema vannu vako kura dherai ramro lagyo.
@Ghatanitek4 жыл бұрын
यो होनि इतिहास अनि पो नयाँ ले पुरानो लाई सम्मान गर्न सक्छ्न।सलाम छ हजुर जस्तो ब्यक्तित्व लाई।
@bikalpapariyarofficial4 жыл бұрын
राम्रो मान्छेको राम्रै बिचार हुन्छ दिपा जस्तो टुप्पो बाट पलाएका हरुले एक अर्कालाई सम्मान गर्न जान्दैनन
@rabinthapa20194 жыл бұрын
दीपा श्रीको आरोप पछि राजेश हमाल ज्युले पहिलो पटक दिनुभएको अन्तर्वार्ता 'केन्द्रबिन्दु youtube channel' मा 23:40 देखि थाहा हुन्छ, आखिर राजेश हमाल किन यो lockdown मा बाहिर त्यति देखिनु भएन भन्ने कुरा!! दीपाले भने जस्तो public figure भएर किन बाहिर आएन, किन support गरेन भनेर गरेको प्रश्नको उत्तर त्यसमा भेटिन्छ!! आफ्नो भाइको उपचार र आफू सङ्गै बस्ने भाइलाई उपचारको बेलामा आफ्नो कारण यो कोरोनाको बेलामा झनै जोखिम नहोस् भनेर नै बाहिर निस्किनुभएको रहेनछ! आखिर राजेश दाइको भाइ राकेश हमाल ज्युलाई यो lockdown को बेलामा plane charter गरेर दिल्ली पुर्याएर दिल्लीको ह्याम्स अस्पतालमा उपचार गर्दागर्दै उपचारको क्रममै अस्पतालमै मृत्यु भयो! राजेश दाइ यो कोरोनाको बेलामा यस्तो दुखबाट गुज्रिनुभएको रहेछ, तर आफ्नो पिडा कहिल्यै बाहिर देखाउनु भएन! कहिलेकाही सबै कुरा नबुझी प्याच्च बोल्दा दीपा जस्तो भइन्छ!! राजेश हमाल ज्युको भाइको स्वर्गको वास होस्, आत्माको चिर शान्तीको कामना!!
@yadavthapa68804 жыл бұрын
रामचन्द्र जी को कुरा सहि हो....दिपा त एउटा जोकर्नी हो...धनीया....ए धनीया...नबजिबन घुटुघुटु पियो मेरो भाइले...कपडापनि नयाँ साबुनले मिचिमिचि धोयो मेरो रामबिलासले.....
@rameshdahit62994 жыл бұрын
हजुरको कुरामा पक्का सत्यता छ । राजेश हमाल नै सबैथोक ले महानायक हो। अरु कोहि छैन राजेश दाइको दाजोमा पुग्ने । सलाम गोप्त्ते काका। मेरो राजा मेरो देवता राजेश हमाल ।
@romanreingswweaewfan20804 жыл бұрын
mahanayak Rajesh hamal
@debendragc28474 жыл бұрын
काजी को सरल स्वभाव यस्तो हुनुपर्छ कलाकार ,महानायक राजेश हमाल हाम्रो गौरब
@jagatoli51074 жыл бұрын
राजेस हमाल नै हो माहानायक
@gameplayvideos21534 жыл бұрын
Nepal ko first and last mahanayak rajesh hamal 100,%🥀🙏💓🇳🇵
@bimuktichapagain86674 жыл бұрын
Rajesh Hamal is not only good actor. He is multi talented, Intellectual & versatile person. Honestly, he is Superstar of Nepal!!!
@gint0e7484 жыл бұрын
महानायक राजेश हमाल सर हो हो हो
@thatsdude044 жыл бұрын
100%sahi dharana Ramchandra daii ko
@kshitizguru62394 жыл бұрын
Rajesh hamal iz the best actor ever in nepal
@thaparam61184 жыл бұрын
हाम्ले पनि राजेश हमाल को स्ट्याल ले कपाल पालियो अनि बेलि बट्टन को पाइन पनि लाइयो राजेश को स्ट्याल मा हिन्दा पनि तरुनी हरु ले मन परायो आज त्यो दिन बिरानो भयो
@bishnugurung74394 жыл бұрын
यस राम्रो कूरा गर्नु भएको मा धन्यबाद कोक्ते काजीलाई
@anakrai71884 жыл бұрын
महानायक राजेश हमाल नै हो यसमा कुनै दुइमत छैन!
@gangadevisunar14544 жыл бұрын
मलाई मनपर्ने गाेपतेकाजि धेरै रामराे बाेलनु भयाे धन्यबाद
@gabuwanews97924 жыл бұрын
सहि कुरा भन्नु भयो
@palden744 жыл бұрын
यो महानायक विवाद हुन नै राम्रो भयो, आखिरीमा महानायक राजेश हमाल नै हो भनेर निर्णय भयो। आइन्दा कसैले माहानायक बारे प्रश्न उठाउँदैन। च्याप्टर क्लोज। Be positive .
@khemmagar55674 жыл бұрын
सबैकाे माहानायक हुन राजेश हमाल दिपक र दिपा त कामै छैन किन चादिनि फिल्ममा खेलाउनुभयाे जल गैडालाई ,र अनि हजुरहरूकाे तिजकाे गितलाई सफलताको शुभकामना बदाई
@siddharthnirdoshi70084 жыл бұрын
कलाकार राम चन्द्र जिको बोल्ने शैली एकदमै मन पर्छ।गिरप्तार मुभीको छोटो भूमिका मा उहाँको अभिनय धेरै राम्रो
@thehimalayansoul52264 жыл бұрын
Dipa shree niraula, she is just a comedian not a heroin
@khadgamagar31054 жыл бұрын
Sahi kura
@thapadon56314 жыл бұрын
Gopata kaji ho mero name gopata kaji nice acting❤❤❤❤❤
@romnathchaulagain64084 жыл бұрын
धेरै राम्रो कुरा गर्नुभयो धेरै धेरै धन्यवाद
@kumarmagar29014 жыл бұрын
दिपा भालुनि हो के मान्छे हैन अझ नाईका रे तेस्लाई नाईका हैन कुकुर हो तेयो
@govinsubba16574 жыл бұрын
राम चन्द्र अधिकारी ज्युले भन्नु भाको कुरा एकदम सही भन्नुभो....दिपाले माफीनै माग्न चाहनु हुन्छ भने त्यै च्यानलमा गएर त्यै स्टुडीयोमै गएर दुई हात जोडेर माफी माग्नु पर्छ...होइन भने सोसीयल मिडायामा साधरण स्टार्टस लेखेर मात्रै हुदैन.. .
@angloindian39104 жыл бұрын
Nepal ko ek matra MahaNayak Rajesh Hamal ho..
@gopendrarijal91324 жыл бұрын
अन्तर्वार्ता राम्रो छ । वास्तवमा दिपा शृ नै हुन महा नाय्क भन्दिदा खुसी लाग्छ भने भनिदिउ न महानायक दिपा शृ ।