Indreni Khabar KZbin Channel is owned by Indreni Sanchar Pvt. Ltd. which is a registered company in Nepal. @Visit our official website www.indrenikhab...
Пікірлер: 35
@IndreniKhabar20195 күн бұрын
राजाले निकाले बिज्ञप्ति नेताहरुलाई ठुलो झट्का, यहि हो त गणतन्त्र?
@shivajipanta-dn1dv5 күн бұрын
पञ्चायत प्रतिगमन थिएन नेपाल को लागि सत्य गमन थियो।जो आज आबस्यक् भइरहेको छ।
@Something-f9g5 күн бұрын
राजतन्त्र ❤जिनदा बाद❤❤❤
@gamingall0485 күн бұрын
Durga Sr jinda bad Raja chahiyo
@bandhurajacharya36775 күн бұрын
राजा आउनै पर्छ, अरू धोकेबाज र नाटक वाला हुन, दूर्गा लाई रिहाई गर।
@paraskarki80244 күн бұрын
राजाको सबैभन्दा ठूलो गल्ती भनेकै नालायकलाई सत्ता सुम्पिए। आजसम्म त्यसको असर परिरहेको छ।
@rajbahadaurdhami18344 күн бұрын
Sahi kura gariseyo dhannewad chh sir.
@indragurung55615 күн бұрын
good
@Umesh-n8x4 күн бұрын
Raja lyau desh bachau ❤🎉 jay nepal 🇳🇵🇳🇵🇳🇵 ❤❤❤🎉🎉🎉
@LokbahadurAdhikari-j6r5 күн бұрын
पञ्चायत पर्ती गमन थिएन पर्ती गमन त यी सैतान मरेको गिरिजा त्यसको बाचेको गिरिजाको मल द्वार लाई हरी द्वार ठान्ने कृष्ण सिटौला ओली सेरे प्रचण्ड माकुने झले बाबुराम हरु जस्ता पापी हरुको गणतन्त्र चाई हो प्रति गमन जय देस जय नरेश
@homnathlamichhane7394 күн бұрын
सेना आओ देश र धर्म बचाओ राजा ल्याओ।।।
@Luffybloxfruit-m9n5 күн бұрын
३४ वर्षकाे अनुभवले ल्याकत् नभएका देउवा र वलिकाे सरकार भन्दा,राजाकाे शासन सम्मानजनक देखिये।जनताहरुकाे वाक स्वतन्त्रता र विना हातहतियार सभा सम्मेलन् जुलुस् प्रदर्शन् गर्न पाउने अधिकार वलि सरकारले खाेस्याे तर राजाहरुले खाेसेका रहेनछन्।
@naranbahadur3215 күн бұрын
2084 ko nirbachan ma Pani chunab jitni vaneko tinai kp oli prachanda deupa haru jasta le nai ho
@homnathlamichhane7394 күн бұрын
राजा आउ देश र धर्म बचाउ जनतालाई टुहुरा नबनाउ।।।
@मसानेकेटो5 күн бұрын
king
@Darshildhakal5 күн бұрын
❤❤❤❤❤
@janakbhujel81253 күн бұрын
राजाले पनि अब रोडमा आउनु पर्छ ।अनि मात्र राजा लेउना सकिन्छ ।❤
@ganeshacharya-zv3gg5 күн бұрын
Good work king is king
@KalyanbikramAdhikari-lu2mh2 күн бұрын
Good
@DESIREINSTANTCHAI5 күн бұрын
Jati neta le bole pani jab samma raja hudaina desh bandaina jay nepal jay raja
@naranbahadur3215 күн бұрын
GYANENDRA shah ko kaam bela belama bigyapti nikalni matrai rahixa 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@manisapkota26424 күн бұрын
जय नरेशराज ♥️🌹♥️
@tejprasadtejprasad73224 күн бұрын
❤❤❤
@RitikGamer9404 күн бұрын
Jaynepal jaydurga
@shivajipanta-dn1dv5 күн бұрын
रबि लामिछाने अबसरबादी हो यसको बारेमा कुरैनगरौँ।
@naranbahadur3215 күн бұрын
Rabi ka andho bhaktaa jhole haru le dhunga hanlan sir kehi na vannu
@indirakarki58585 күн бұрын
प्रतिगमन्बेबस्था हाल 30 बर्ष यता दलीय बहुदलीय गाड त्रनत्र मा भयो राजा मार्नु र फ्याँक्नु को अनेकौ कारण 30 बर्ष यता दलीय लुटपाट देखी अन्य क्षेत्र बीभाजन गराउनु देखि हर क्षेत्र लथालिङ्ग छ बाइ बाइ यो बेबस्था हाइ हाइ हाइ राजा सबै का साझा आखिर सत्ते सत्ते हुन्छ भनेको यही हो राजा मार्ने यीनै दलहरु भारत अन्य देश मीलेर हो प्रष्ट छ
@RamPrasadGautam-m4oКүн бұрын
तं पनि पाटी मै थिईस त पहिले ,के तंलाई भान्सा पुगेन ?
@riddhithapa88154 күн бұрын
CP Mainali Jyu satya bolne huhu hunchh ,ty!S karan desh r jantako hak hit sochne bhannu hunchh.