राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra

  Рет қаралды 333,047

Phalaicha Entertainment

Phalaicha Entertainment

2 жыл бұрын

राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra
#King_Mahendra #Indira_gandhi #KingMahendravsIndiraGandhi #PhalaichaEntertainment
यस भिडियोमा हामीले नेपालका तत्कालीन राजा महेन्द्र शाह र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सम्बन्धबारे चर्चा गरेका छौँ ।
In this video, we discuss the relationship between the then King Mahendra Shah of Nepal and the then Indian Prime Minister Indira Gandhi.
Script:
- Yuwaraj Gautam (Nagarik News)
Link:
nagariknews.nagariknetwork.co...
Background Music:
- Gaurav Darpan
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Пікірлер: 267
@pradeep44522
@pradeep44522 Жыл бұрын
स्वः राजा महेन्द्रको म मरे पनि , मेरो देश बाची रहोस् । भन्ने सोचको जहिले पनि म कदर गर्दछु। धेरै दुरदर्शी राजा हुन । देशलाइ औधोगीक करण गरी देशलाइ आत्मनिर्भर गरेका थिए। तर हाम्रो नेताहरुले खान पाएनन् तै भएर राजसंस्था विलिन गरेको हो। तै भएर पनि राजसंस्थाको जरुरी छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵। #सोच_बदलौउ_देश_आफै_बदलिन्छ।।
@ishworbhattarai1223
@ishworbhattarai1223 2 ай бұрын
राष्ट्र प्रेमी ,जनता प्रेमी र बिकास प्रेमी राजा महेन्द्र ❤❤❤🇳🇵🇳🇵🇳🇵
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
श्री ५ राजा महेन्द्र सँधै अम्मर रहुन।
@Rajesh.youtube111
@Rajesh.youtube111 2 жыл бұрын
श्री 5 महेन्द्र र बिरेन्द्र राजा हुदा देशमा उधोग कलकारखाना थिये खै अहिले तेसै राजसस्था फर्किनु जरुरी छ।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
sahi ho.
@user-xc5kz4dq6f
@user-xc5kz4dq6f Ай бұрын
Chhain, Ab tyasta Raja Chhainan
@Janardan_Saud16
@Janardan_Saud16 2 жыл бұрын
यसो यो भिडियोअनुसार गहिरिएर सोच्ने हो भने भन्ने टुक्का सहि लाग्यो।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thank you very much.
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 16 күн бұрын
राजाहरुमा देशभक्तिकाे भावना र जनताहरु प्रति अगाथ मायां भएकाे प्रष्ट भयाे।किनकि संवैधानिक राजा पछि कार्यपालिकाकाे सम्पुर्ण अधिकार पाएर पनि दलिय नेतृत्वले देशकाे विकास र जनताहरुलाई राेजगारी दिन सकेनन्।राष्ट्राध्यक्षमा हुुनुपर्ने दुरदर्शिता र देशकाे विकास कुनै पनि दलका अध्यक्षमा देखियन।खाउ पिउ माेजगर र ग्याङ्ग मजवुत् वनाउ ,नितिले देश गरिव भयाे जनताहरु दुखि भए।
@maheshworthapa7189
@maheshworthapa7189 Жыл бұрын
कुशल रास्ट्र नायक राजा ।श्री५महेन्द्र अ्मर रहुन ।
@rairaijung9212
@rairaijung9212 Жыл бұрын
हाम्रो नेपाल हामी नेपाली कहिलेइ न झुक्ने । झुक्न जानेका पनि छैनौं।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
श्री ५ महाराजधिराज महेन्द्र विरविक्रम शाहदेवको जय जय जय!!! सधै अमर रहुन!!!!❤️❤️❤️❤️❤️💖💖🙏🙏🙏🙏🙏
@jagdishshah9338
@jagdishshah9338 Жыл бұрын
श्वर्गिय श्री पाच महाराजाधिराज महेन्द्र बिर बिक्रम शाह देव सरकारल अमर रहुन
@narayandhakal1801
@narayandhakal1801 Жыл бұрын
धेरै राम्रो लाग्यो राजा महेन्द्रको नेपालर नेपालि जनता प्रति को माया र प्रेम
@ganeshjoshi4459
@ganeshjoshi4459 Жыл бұрын
हाम्रा राजा महेन्द्र लाइ हाम्राछिमेकि प्रधानमन्त्री ईन्दिराले स्वलाे पाेेइजन ,हल्काजहरखुवाएकाे हुन सकिन्छँ 🇳🇵⭐राष्टबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵✊
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
राजाहरुकाे जनताहरु प्रति अगाध मायां र राष्ट्र प्रति समर्पण थियाे तर याे भावना ४६ सालयताकाे नेताहरु प्रायश मा छैनन्।
@tulsiprasadaryal6983
@tulsiprasadaryal6983 Жыл бұрын
ज्ञान बर्दक कुरा र हामा्े ईतिहास लाईसम्झना गराएकाे छ ।
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh Ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ महेन्द्र राजा ले गर्नु भयो राजा भनेको रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुन्छन् राजा भनेको राजा हो महेन्द्र राजा रास्ट्र पेरमी देश पेरमी जनपेरमी थिए जयरास्ट जयदेश जय महेन्द्र राजा जय नेपाल
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
सलाम छ श्री ५ महाराज धिराज महेन्द्र बिरबिक्रम शाहा देब ज्यूलाई
@PhalaichaEntertainment
@PhalaichaEntertainment Жыл бұрын
thanks for comment
@ramalchettri8688
@ramalchettri8688 Жыл бұрын
रोचक जानकारी मुलक बिश्लेषण एकदम सही लाग्यो।
@user-rb3zd2px3l
@user-rb3zd2px3l Ай бұрын
जानकारी गराउनु भएका हार्दिक आभार,जय होस।
@bajekomukbang6806
@bajekomukbang6806 Жыл бұрын
राजा महिन्द्रा जस्तो देश भक्त को हुनु सकिन्छ म मेरो पनि मेरो देश बाजि रहोस् भन्ने सोचाइ राख्ने
@loknathchapagai169
@loknathchapagai169 5 ай бұрын
हामीलाई पाटीका नेताहरूले उल्टो शिक्षा दिएर राजतंत्र सामान्तिप्रथा भन्दै छन। दिल्लीको चाबी अनुसार चल्ने गणतन्त्र चाहिदैन। देशका नदी नाला बेच्ने चूच्चे नक्शा प्रकाशित गरेर हाम्रो नजरमा राष्ट्रबादी बन्ने तर बिश्व मन्चँमा कतै नपठाउने देश द्धोही बाट बाचै अहिले पनि राजतंत्रको आवश्यकता देखिन्छ। चेतना भया....
@hemrajkathayat2515
@hemrajkathayat2515 Жыл бұрын
राम्रो छ अझ यस्ता भिडियो हेर्न पाए हुने थियो सर ।
@RamPrasad-go1ob
@RamPrasad-go1ob Жыл бұрын
0
@ramprasadbhattarai3661
@ramprasadbhattarai3661 Жыл бұрын
स्व राजा महेन्द्र प्रतिभक्तिभाव अटल विश्वास छ वास्तवमा देशप्रेमी राजाको रुपमा चिन्दछौं।
@sthirnathghimire1197
@sthirnathghimire1197 Жыл бұрын
अति राम्रो
@user-qf4pc9rb6f
@user-qf4pc9rb6f Ай бұрын
बहुत उपयोगी र महेन्द्र राजाको निषयमा जान्नै पर्ने कुरा उठाउनु भएकोमा धन्यवाद।
@koiralatunna5448
@koiralatunna5448 Ай бұрын
राजा राजानै हो,समय को गति बगिरहन्छ तर समय फर्काउछु भन्नु चाहिँ मुर्खता हो। भारत सुरुदेखि नै धोका हो र कार्वाही गर्न पछि पर्नु हुदैन ! जय मानब्ता! धन्यवाद
@bikramthapa553
@bikramthapa553 Ай бұрын
सुन यो देश चलाउने कुकुरहरू हो तिमीहरूको दिमागमा अलिकति पनि छ ? हामी नेपाली र नेपाल का महान राजा श्री ५ महाराजधिराज महेन्द्र सरकार को जय सधै अमर रहुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@sudinshrestha3767
@sudinshrestha3767 Жыл бұрын
Huge respect to king Mahendra
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
राजा नहुदा देश को हालत डामाडोल भो🇳🇵😢
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks for comment.
@shivasharma3695
@shivasharma3695 Жыл бұрын
the
@user-dd9qb8xk8u
@user-dd9qb8xk8u 10 ай бұрын
​@@PhalaichaEntertainment1112
@bhimbahadur6576
@bhimbahadur6576 4 ай бұрын
​@@shivasharma3695q9
@karansinghbist
@karansinghbist 21 күн бұрын
Ho hai yestai vairaxa singgo nepal
@Life_goes_on_on
@Life_goes_on_on 2 жыл бұрын
राजा महेन्द्र रास्ट्रभक्ति ब्यक्ति हुन् ।
@user-im6lq6ez2e
@user-im6lq6ez2e 9 ай бұрын
Goos
@rajkumardotel132
@rajkumardotel132 7 ай бұрын
बिशाल षडयन्त्र र अति राम्रो र धन्यवाद ।
@dilramrai9476
@dilramrai9476 Ай бұрын
सारै राम्राे लाग्छ
@user-oj5yo3vi7d
@user-oj5yo3vi7d 4 ай бұрын
❤❤❤ jay Nepal
@tilakbuddhathoki9730
@tilakbuddhathoki9730 Жыл бұрын
मलाई एकदमै मन पर्यो पहिलेका राजाका दाम हिक्मत सुनेर
@rudranidhitiwari5664
@rudranidhitiwari5664 5 ай бұрын
धन्य देश भक्त राजा महेन्द्र
@jeminmaharjan2676
@jeminmaharjan2676 2 жыл бұрын
Greatest king of Nepal
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thank you.
@dirghanarayankafle192
@dirghanarayankafle192 Ай бұрын
अति सत्यकोरा बताउनु भयो सरलाइ भन्यबाद।।
@yamprakashvishwakarma7953
@yamprakashvishwakarma7953 Жыл бұрын
Ati ramro
@kishanthapa5778
@kishanthapa5778 Жыл бұрын
Ati ramro lagati jay desh jay nepal
@yubeshjoshi4404
@yubeshjoshi4404 Жыл бұрын
King Mahendra is totally against today´s leader he is great❤❤❤
@user-hw3tq3wr7c
@user-hw3tq3wr7c 2 ай бұрын
RamroDherai Ramro ❤️❤️
@MarkoosSunny
@MarkoosSunny Жыл бұрын
स्व राजा महेन्द्रले तेति नगरेको भए, आज देश, #भोटाङको भन्दा खतम स्थिती हुनेरैछ। लोकतन्त्र, गनतन्त्रको नाममा ऐलेको नेताहरुले लेनडुपे पारामा देश बेचिसकेछन। धन्न! राजा महेन्द्रको तेति कदमले देश भारतिय राज्य हुनुबाट बचेछ। महेन्द्रको यो कदमको प्रतिकार स्वरुप नेपालमा राजसंस्था खतम पार्ने खेलमा दिल्ली लागेको कुरा प्रस्ट हुन्छ। रहस्यमय सुनियोजित राजदरबार हत्याकान्ड, माओबादी जनयुद्ध र हाल देश बिखन्डन हुने अबस्थामा आइपुग्नु दिल्लिको नै ढाचामा महा शडयन्त्र रैछ भन्ने कुरा बल्ल पो बुझिदैछ। नास्तिक, कार्ल माक्सको साम्यबादी दर्शन, शिक्षा, सोच र सिद्धान्तले दिमाग धुइएर, पखालिएर तेसतर्फ निकै नै झुकाब भएको थिएँ, म पनि तर आज आएर धेरै कुराहरु बुझिदैछ, समयपरिस्थितीसँगै उमेर पनि परिपकब हुँदै, पाको भएर हो वा यस्तैयस्तै भिडिओहरु हेर्नाले पनि हो कि! हुन त अब ऐले म ख्रीस्टिय शिक्षा पालना गर्ने सामान्य बिश्वासी हुँ तर पनि स्व. श्रद्धेय महाराज महेन्द्रको देश र जनताप्रतिको यो योगदानलाई उच्च सम्मानको साथ नमन गर्दछु। अब आम नेपालीहरु जागरुक सचेत भै दिल्लिको गिद्धेनजरबाट देशलाई बचाउन ढिलाइ नगरौं। गनतन्त्रको नाममा देश बिखन्डनतर्फ उन्मुख, जुन तथ्य हामी आज सुदुरपुर्बको कोसी प्रदेशमा देख्न तथा आभास गर्न सक्छौं। जय! बिशाल नेपाल!(ग्रेटर नेपाल)
@suryamanshrestha1972
@suryamanshrestha1972 2 жыл бұрын
Heartly thanks for very good information !
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
My pleasure
@rbr1253
@rbr1253 Ай бұрын
जानकारी को लागि धन्यबाद
@user-gz3hv6fm7y
@user-gz3hv6fm7y 6 ай бұрын
Dhairai ramro lagx
@vinodrajsharma5620
@vinodrajsharma5620 2 жыл бұрын
Dhanyabad. Ati ramro khabar.
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thank you very much
@suryagurung130
@suryagurung130 8 ай бұрын
Very good surya gurung
@user-ry7yl7ow2s
@user-ry7yl7ow2s Ай бұрын
Shri Mahendra BirBikram Sahdev ra Shri Birendra Bir Bikram Sahdev NEPAL KA Maharjadhiraj Matra nabhayera Bharat Lagayat Biswa Bhari Chhariyera Baseka Sampurna (HINDU/Sanatan)KA HridayaSamrat hoi baksanthyo.❤❤❤❤❤Mausuf Haruka DIVANGAT Aatma LayChir Shanti Pawun.Om Shanti !Bharat -Nepal Ananta Kal Samma Mitra Desh bhayera Banchi RAHUN,Yahi Nai ISHWAR SANGA Prarthna Chha .❤❤❤❤❤❤❤❤
@jeetusharma8835
@jeetusharma8835 Ай бұрын
Dharh ramro Jai napal Jai hamro raja rani parnam
@user-bf5ui5xn6r
@user-bf5ui5xn6r Ай бұрын
Very very good for our history. Thx
@Padamrajgaire
@Padamrajgaire Ай бұрын
महेन्द्र अमर छन् नेपालीकामुटु जय होस्।
@SapnaMJJhaPa
@SapnaMJJhaPa Жыл бұрын
Dherai Ramro News. ShunaUnu Vayo Sir 🙏 mait. Dherai Manparo. Dherai Pahileka kura Haru. Shunna Pauda Khushi Pani xu. ✌✌✌
@__animay__07__12
@__animay__07__12 2 жыл бұрын
मित्र धेरै रामरो
@sunitashah6628
@sunitashah6628 Жыл бұрын
Jankari Ko lage danybad hajur lal
@SOORAJKUMAR-hy7hj
@SOORAJKUMAR-hy7hj 2 жыл бұрын
intresting thx for important information about our nation king N relation between King Mahendra n Gandhi family...🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thank you very much.
@rajmanrai4987
@rajmanrai4987 Жыл бұрын
⁰⁰p5
@dineshkunwar1155
@dineshkunwar1155 Жыл бұрын
Good hajur
@chitrakalarai9605
@chitrakalarai9605 Жыл бұрын
👍👍👍
@bhanubhaktadahal7912
@bhanubhaktadahal7912 2 жыл бұрын
Aati ramro xa
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thank you
@bambahadurgurung6846
@bambahadurgurung6846 Ай бұрын
RAJA SREE MAHENDRA SAHA JYU JASTA SATABDI KAAI YUG PURUS BISWAMAI NA JANME KAAI EAAK NAMBARAAI KAAI BISWA KAAI UCHHCHA BYAKTITYO BANNA MA AATYUKTI NAHOLA RAJA SREE MAHENDRA SADA AMAR AMAR AMAR SWARGE MAAI BHAGAWAN MAAI LIN KI KAMANA GARDACHHU HK
@gajsu6817
@gajsu6817 2 жыл бұрын
Extremely impressive, we need more information like this .
@mohanlungkhimbala8106
@mohanlungkhimbala8106 Жыл бұрын
87pub7y7 5th uu7u67⁷l77778m7
@niskarshadhikari3502
@niskarshadhikari3502 Жыл бұрын
Sat Sat naman 🙏
@utsavprasai1489
@utsavprasai1489 Ай бұрын
दुरदर्शीराजा महेन्द्रलाई सल्युट
@devthapamagar5073
@devthapamagar5073 Жыл бұрын
Ekdam ramro lagyo Rajtantra zindabad.
@user-si5vq9ql4s
@user-si5vq9ql4s Ай бұрын
माहुरिको रानु भयेन भानी माहुरी हरु एक आपस्मा लद्वेर मर्छन अहिलेको परिबेस माहुरिको जस्तो छ इमान्दार नेताको खाचो छ
@DipenShen
@DipenShen Ай бұрын
🙏🙏
@premsunar2879
@premsunar2879 Жыл бұрын
Ramro lagyo
@bodharana2331
@bodharana2331 6 ай бұрын
कृपया यस मिडियाले नेपालबाट धपाइएका देशलुटेर गएका नाना काण्डमा भारतीय नागरिक बनेका यस्ता पातकिलाई अनुसन्धान गरि कति छन ?जानकारी गराउनु होला ।
@user-fg1cr9gt2f
@user-fg1cr9gt2f Ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
@anjukoirala1988
@anjukoirala1988 Ай бұрын
ढिला भयो उनलाई बुझ्न राजा सहि थिए
@shyamgurung3200
@shyamgurung3200 Жыл бұрын
के इस्त थियो हाम्रो राजा महेन्द्र!!!🇳🇵🇳🇵🇳🇵
@user-in6ih8kd9p
@user-in6ih8kd9p 5 ай бұрын
Good❤
@narendrashahi9498
@narendrashahi9498 Ай бұрын
Jay Jay rashtrawad Nepal ❤️
@user-ld7hg9ee2q
@user-ld7hg9ee2q Ай бұрын
Very good.
@MeenaShahi-iw2dx
@MeenaShahi-iw2dx 10 ай бұрын
Good
@user-rb2is3fl6n
@user-rb2is3fl6n 7 күн бұрын
Very good
@abinashtamang5439
@abinashtamang5439 Жыл бұрын
Really good n happy with urs information
@PhalaichaEntertainment
@PhalaichaEntertainment Жыл бұрын
Thank you so much 🙂
@krishnapanday1319
@krishnapanday1319 10 ай бұрын
❤❤❤❤❤❤❤
@kishorupereti5999
@kishorupereti5999 Жыл бұрын
Ramro xa
@beersingbisht7450
@beersingbisht7450 Жыл бұрын
Very nice
@Photoshop-School
@Photoshop-School Ай бұрын
Tesaile ta vaninchha ni- Raja aau Desh Bachaau.. tara ahile janta nai jhole vayesi k garnu
@manjukoirala3050
@manjukoirala3050 22 күн бұрын
Ramrolagyo
@OppoA-gl6vb
@OppoA-gl6vb 2 жыл бұрын
पुर्ब पश्चिम राजमार्गनै इन्डियाले बनाइदेको हो भने यसमा महेन्द्रलाई माथी देखाउन कथा जोडियो ।
@shyamrai8757
@shyamrai8757 Ай бұрын
M.yo.kuralai.Mnangrds.kehi.sammaThikx.Thank
@lavinderkumar9218
@lavinderkumar9218 Жыл бұрын
Thik
@tarashrestha6934
@tarashrestha6934 Жыл бұрын
Yes
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l 2 ай бұрын
म बि बि साहा येसरी गित कार रचना कार भनि चिनिन्थे राजा महेन्द्र ॐ शिव
@bipinchaudhary9522
@bipinchaudhary9522 19 күн бұрын
nice
@taramagarmagar3192
@taramagarmagar3192 Жыл бұрын
Ramro gajb
@sujankoirala3706
@sujankoirala3706 Ай бұрын
मबिशाहकाे म मरेपनि मेराेदेस बाचिरहाेेस गित सार्थकछ अजम्बरिछ जयहाेस जयनेपाल
@buddhabhattarai5951
@buddhabhattarai5951 Ай бұрын
स्व श्री ५ महेन्द्र अमर रहुन जय महेन्द्रपथ
@sannugurung2942
@sannugurung2942 Жыл бұрын
राजा महेन्द्रको अभाब ऐले सारै खट्केको छ ।
@rinathapa-cl7gd
@rinathapa-cl7gd 11 күн бұрын
What a inter might word.
@kesharpageni3142
@kesharpageni3142 Жыл бұрын
Wonderful
@PhalaichaEntertainment
@PhalaichaEntertainment Жыл бұрын
Thank you
@balkrishnaadhikari6591
@balkrishnaadhikari6591 25 күн бұрын
राजा भनेको बिरेन्द्र महेन्द्र जस्ता माहा पुरुष जन्मनु पर्छ र जन नेता भनेको मदन भणडारी जस्तो पुरुषको जन्म होस भगवान् पशुपतिनाथ सङ प्राथाना छ्🙏🙏
@ratnagurung5158
@ratnagurung5158 Жыл бұрын
Swargiya Raja Mahendra yo lekh nikai ramro lagyo kas hamra ahileka sasak haru pani yastai des bhakta ra niswarti bhaideko bhaye said hami nepaliharule yasari dukh paunethiyena hola.
@bambahadurgurung6846
@bambahadurgurung6846 Ай бұрын
RAJA SREE MAHENDRA SAHA IJYU JASTA BYAKTITYO AABA BISWA MAAI JANMIDAINA JANMADAAINA JANMADAINA PUSPA NAMA BHAWAPURNA SRANDALI BAIKUNTHABHAGAWAN MAAI LIN KO KAMANA KAMANA KAMANA HK
@jeminmaharjan2676
@jeminmaharjan2676 Жыл бұрын
Farsighted king Mahendra !
@KrishnaShah-kc7cq
@KrishnaShah-kc7cq Ай бұрын
❤❤❤suppr
@khagacharya9499
@khagacharya9499 2 жыл бұрын
यसरी आर्जेको मुलुक , अहिलेका लेण्डुप दोर्जीले खाए ।अबत अति भो हामी जागरुक हुन जरुरी छ।
@sunitamallathakuri2650
@sunitamallathakuri2650 Жыл бұрын
good
@PhalaichaEntertainment
@PhalaichaEntertainment Жыл бұрын
Thanks
@prabhathamal667
@prabhathamal667 Жыл бұрын
Hero of nepal
@taralamtaritaralamtari6012
@taralamtaritaralamtari6012 Жыл бұрын
Ok
@user-mg1vg9fk6o
@user-mg1vg9fk6o Ай бұрын
नेपालको एक मात्र निरंकुश शासक।
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 33 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
ऐसे हुई थी Indira Gandhi की हत्या...😱
10:30
Professor Of How
Рет қаралды 17 МЛН
King Mahendra
33:49
Anand Nepal
Рет қаралды 142 М.
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 33 МЛН