No video

राजेन्द्र लिङदेनले राजसंस्था चाहियो भन्दा काँग्रेसीको हुटिङ, ‘ठूला नेताहरुलाई जनताले चोर आएछ भन्छन्’

  Рет қаралды 324,432

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 927
@balbahadur6770
@balbahadur6770 2 жыл бұрын
सलाम छ जनताले चाहेको बिचार दिनु भएको मा। तर बुढा नेताहरू को दिमागमा छिरोस्
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
राजेन्द्र लिङदेन दाजुलाई प्रधानमन्त्री भएको हेर्न मन छ
@jahhrads481
@jahhrads481 2 жыл бұрын
Talai Man bhayera hunxa ra PM tero bauko cheer ho Khate🤓
@Rajanyadav-tk8es
@Rajanyadav-tk8es 2 жыл бұрын
जाँठा तेरो बाउको हो त मुजी , बोल्न नपाउने
@jahhrads481
@jahhrads481 2 жыл бұрын
Bolna laagyo bhandaima je pani bolne Khate haru
@jahhrads481
@jahhrads481 2 жыл бұрын
@$$rajan yadhav khate tarai baasi lai Indian dhoti vanne harmro samaj thukka 🤮🤮
@jahhrads481
@jahhrads481 2 жыл бұрын
@RAjan yadhavvv ani lingden pm bhayo bhane tero ghar pariwaar ani desh lai paalne hora tyo muji khate le??
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 2 жыл бұрын
We love you, Rajendra Ji Keep up the great job।
@laxmanthapa5648
@laxmanthapa5648 2 жыл бұрын
लिङ्देल काे कुरा 100% ठिक किन ब्यक्तिगत स्वार्थमा लिप्त नेता भएकाे कारण
@rangeliofficials5983
@rangeliofficials5983 2 жыл бұрын
tyasko lagi aafu rw aafno family members ani gaau ximeki lai raprapa party lai vote dinu vanerw parchar prasaar ani balla kai hunx,hmro family ma 15 jhana ko vote x raprapa party ma
@asym7995
@asym7995 2 жыл бұрын
Mula sosaki samanti khalak yo ni taplejing bata dwanda kal ma maobadi le lalheteko
@kamalkarki4174
@kamalkarki4174 2 жыл бұрын
@Madhu Kar see
@rameshraut696
@rameshraut696 2 жыл бұрын
राजेन्द्र लिङदेन सहि नेता रहेछन् सत्य बोल्नु भयो सत्य जहिलै तितो नै हुन्छ .......??
@OjarajLohani
@OjarajLohani 2 жыл бұрын
हो यसरीनै अघिबढ्नुभयो भने राजेन्द्र लिङ्ग्देल ज्यु देश नेता एक दिन अवस्य बन्नुहुनेछ जयहोस
@minbahadurgurung2882
@minbahadurgurung2882 2 жыл бұрын
Salam Rajendra Dai
@jahhrads481
@jahhrads481 2 жыл бұрын
Astrologer or wat?
@rangeliofficials5983
@rangeliofficials5983 2 жыл бұрын
tyasko lagi aafu rw aafno family members ani gaau ximeki lai raprapa party lai vote dinu vanerw parchar prasaar ani balla kai hunx,hmro family ma 15 jhana ko vote x raprapa party ma
@binodgiri8736
@binodgiri8736 2 жыл бұрын
युवा नेता राजेन्द्र ज्यूको कुरा मा मेरो पनि समर्थन छ
@surajadhikari2640
@surajadhikari2640 2 жыл бұрын
म माओबादिमा 10 बर्ष बन्दुक बोकेको मान्छे ! आज देखि राप्रपा भए ! किनकी मलाइ हिम्मत बाल नेता मनपर्छ नकि केपि शेरे प्रचन्डे जस्ता नालायक हरु।
@RajKumar-ul7in
@RajKumar-ul7in 2 жыл бұрын
वाउ योहोनी सम्पूर्ण नेपाली जनताको बोलीभनेको हजुर्को जयहोस राजेन्द्र जी
@vanlifenepal1
@vanlifenepal1 2 жыл бұрын
My vote for Mr. Lingden. Straight to the point. Bull's eye.
@laxmibhatta3655
@laxmibhatta3655 2 жыл бұрын
जे होस राजेन्द्र लिंगदेन सर ले बोले को आजको नेपालको यथार्थ हो.. नेताहरूको छबी बिग्रेको नै छ .. गज्जव लाग्यो बोल्ने तरिका ... निर्वाचित प्रधानमन्त्री त ठिकै हो .. बिश्व दाईको बोलीमा दम नै भएन... माहोल सृजना गर्नुस न
@jeenamagar1272
@jeenamagar1272 2 жыл бұрын
यो ज्यान को अन्तिम सास सम्म मेरो समर्थन राप्रापा (राजेन्द्र लिङ्देन ) लाई ❣️❣️
@bimallamichhane2025
@bimallamichhane2025 2 жыл бұрын
Aba aauney chunab ma mero ghar ko vhote jati sab Rajendra lingden lai
@rangeliofficials5983
@rangeliofficials5983 2 жыл бұрын
tyasko lagi aafu rw aafno family members ani gaau ximeki lai raprapa party lai vote dinu vanerw parchar prasaar ani balla kai hunx,hmro family ma 15 jhana ko vote x raprapa party ma
@sriramghimire1017
@sriramghimire1017 2 жыл бұрын
युवाहरुको दुकदुकी ❤️🇳🇵 मा. राजेन्द्र लिङ्गदेल
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
No Mcc
@rangeliofficials5983
@rangeliofficials5983 2 жыл бұрын
tyasko lagi aafu rw aafno family members ani gaau ximeki lai raprapa party lai vote dinu vanerw parchar prasaar ani balla kai hunx,hmro family ma 15 jhana ko vote x raprapa party ma
@bipulthakuri1573
@bipulthakuri1573 2 жыл бұрын
सत्य साँचो बाल्नु भयो लिङदेन जय रा प्र पा
@tilprasadguragain5165
@tilprasadguragain5165 2 жыл бұрын
कुनैपनि नेतामा विस्वास हराएको अवस्था छ सत्य हो कुन चोर आएछ नै भन्छन किन????
@laxpsdlimbu7912
@laxpsdlimbu7912 2 жыл бұрын
Absolutely Rajendra Lingden seems very confident and has the balls...hats off..
@mayaramkadel9381
@mayaramkadel9381 2 жыл бұрын
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा म पनि तयार अनलाइन भोटको पनि प्रबन्ध होस्
@nitadhakal
@nitadhakal 2 жыл бұрын
धेरै धन्यबाद राप्रपाका अध्यक्षलाई सबै नेपाली जनताको आबाज बोलिदियकोमा नेता भन्दा राम्रो त राजा नै हुन्छ हजुर..जुन समयमा देश ,देश भनेर चिनीथ्यो । आफनै देशमा पनी हजुर प्रदेश र प्रदेशी भयर हैन । अब जुटौ आफनै देशको नेपाली भयर बाचौ प्रदेशको प्रदेशी भयर हैन । सिगो देश नेपाल सम्पुर्ण हामी नेपाली नेपाल र नेपालीको लागी मात्र जय देश जय नरेश राजतन्त्र जिन्दाबाद कल्पीत ढकाल
@user-gh5fr5lt1k
@user-gh5fr5lt1k 2 жыл бұрын
खै प्राण भन्दा प्यारो छ ? बधाई छ सबै लाई। सबै तयार भएर बसौं। अब हाम्रो पनि पालो आउला जस्तो लाग्छ।अब सबै मिली निर्मल निवास गएर श्री ५ महाराज धीरज पारश वीर विक्रम शाह ज्यू लाई बाजा गाजा सहित डोली मा बोकेर नारायणी हिटी दरबार पूराउने काम गरौं। छिटो हुनेछन्।खुसी हुनेछन्। सबै को कल्याण हुनेछ। तर दुर्भाग्य।।। हिजो समता,समानता,मानवता, गणतन्त्र र धर्म निरपेक्षता को लागी आफ्नै आँगन का १७००० दलित, आदिवासी जनजाति,मधेसी दाजु भाई हरु ले गरेको बलिदान लाई चटक्कै बिर्सेर,अवामूल्य गरी त्यसै को विरोध पार्टी नै खोलेर लागी परेको देख्दा कमल थापा, राजेन्द्र लिङ्देन जस्ता नेता हरु ले भोली देखा पर्न सक्ने जोखिम उठाउन सक्ने हिम्मत पनि गर्नु पर्ने देखिन्छ। फेरि पनि राजेन्द्र जी लाई बधाई। हेर्दै जाउँ समय ले नै देखाउने होलान्। समय बलवान हुन्छ भन्छन्। जय सनातन बुद्ध राष्ट्र नेपाल, जय प्रजातान्त्रिक गणतन्त्र नेपाल, जय बुद्ध भूमी।।।
@gopalbalal4687
@gopalbalal4687 2 жыл бұрын
हामी नेपाली जनताको लागी र नेपालको दिगो बिकाशको लागी यस्तै बिचार को नेता जरुरी छ
@buddha715
@buddha715 2 жыл бұрын
Lingden has good image.... He has good political future
@basrana4122
@basrana4122 2 жыл бұрын
From today My families votes for Rajendra la. Best wishes Sir.
@deepaktandan809
@deepaktandan809 2 жыл бұрын
मलाई पनि यस्तै लाग्छ ।अब यस्ता देश बेचुवा हरुलाइ हैन ।भाेट दिने । तर जनताहरु भेडा छन ।
@jahhrads481
@jahhrads481 2 жыл бұрын
@@deepaktandan809 ta jasto andha bhakta veda le vote dine
@yamjung408
@yamjung408 2 жыл бұрын
our future prime minister
@bahadursinghbhattarai6355
@bahadursinghbhattarai6355 2 жыл бұрын
i appreciate your(rajendra lingden) glorious speech
@kamaldhakal579
@kamaldhakal579 2 жыл бұрын
राजेन्द्र लिग्देनले दिएको शुझाबमा गए नेपाल साच्चै नेपाल बन्ने छ र शुखि नेपाली बन्नेछन समानुपातिक हटाउ , प्रत्यक्ष कार्यकरि प्रमुख बनाउ साम्सद बाट मन्त्री हुने ब्यवस्था हटाउ जय देश 🇳🇵🇳🇵
@tamangk
@tamangk 2 жыл бұрын
अलि गलत सुने जस्तो लाग्याे। उहाँले पुर्ण समानुपातिक, प्रत्यक्ष कार्यकारी प्रमुख भन्नू भएको छ। अहिलेकाे खाेक्रे समानुपातिक हटाएर पुर्ण समानुपातिक प्रणाली र कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनुपर्छ ।
@nitadhakal
@nitadhakal 2 жыл бұрын
राजा ====== राजा हो असल मार्मिक मित्र । राजा बस्त छन् सधैं सबैको दिलभित्र । राजा हो भुवनभित्र पवित्र राजाको सुन्दर हुन्छ चरित्र ।। राजा हुन्छ अनमोल अनन्य राजा हो कुसुमझैं अति धन्य धन्य । राजा निर्मल हुन् उत्तम मान्य राजा मौलिक हुन भावुक सौम्य ।। नेपाल र नेपालीका लागी मात्र जय देश जय नरेश कल्पीत ढकाल
@bijjubhai7065
@bijjubhai7065 2 жыл бұрын
एक्ज्याक्ली राइत श्री आदरणीय राजेन्द्र लिङ्ग्देल ज्यु जनताले हजुर माथी खुब विस्वास गरेका छ्न यो आशा पूरा गरिदिनु होला
@kabiraajjirel
@kabiraajjirel 2 жыл бұрын
येस्तो पो हुन्छ भासण त? स्पस्ट वक्ता सटिक बिस्लेशन गर्नु भो राजेन्द्र लिङ्देन जि।
@honeymoktan7705
@honeymoktan7705 2 жыл бұрын
💪💪
@uttamrimal927
@uttamrimal927 2 жыл бұрын
🙏🙏🙏💕💕🎉
@tarasubba7400
@tarasubba7400 2 жыл бұрын
राम्राे र छाेटाे तर पेचिलाे भाषण । (लगे रहाे लिङ्देन भाइ)
@pramodthapa7286
@pramodthapa7286 2 жыл бұрын
Rajendra je your speech is absolutely 100 percent correct, you are future of Nepali politics,
@indrakhatri1335
@indrakhatri1335 2 жыл бұрын
Rajendra Lingden is the most charismatic leader of Nepal. Wishing him all the best.
@anojadhikari2451
@anojadhikari2451 2 жыл бұрын
अबको भावी प्रधानमन्त्री राजेन्द्र लिङ्देन।
@Anushkabardewa101
@Anushkabardewa101 2 жыл бұрын
J pani bolne ho
@nikeshthapamagar2853
@nikeshthapamagar2853 2 жыл бұрын
My wish
@tmsingh8422
@tmsingh8422 2 жыл бұрын
Rajendra Lingden congratulations for your victory n appreciate your short speech n to the point , u hit the nail on the head .Aru netaharu ko ghaita ma gham lagcha ki lagdaina sankai cha .
@rabindralimbu5766
@rabindralimbu5766 2 жыл бұрын
You are our future PM, No doubt Wish you all the very best and keep it up Mr Lingden sir. We are always with you
@bodhrajdahal1
@bodhrajdahal1 2 жыл бұрын
सहि कुराे भन्नू भाे लिंदेन ज्यु साच्चै यी देश वेचुवालाई चाेर नै भन्छन।अब हिडन नजान्ने बाच्छाेले पुर्पुराेमा हान्दा चाल पाउँछन्।
@user-ov8pk8yu3v
@user-ov8pk8yu3v 2 жыл бұрын
😁😁😁👍️
@laxmidhungana380
@laxmidhungana380 2 жыл бұрын
Sahi kura sir
@pangenisharma3573
@pangenisharma3573 2 жыл бұрын
सलाम छ राजेन्द्र लिङ्देल जि
@nepalibabugovinda1409
@nepalibabugovinda1409 2 жыл бұрын
चोर मात्रै होइन भ्रष्ट नेता पनि भन्छन् राजेन्द्र जी ले यो पनि भन्नु पर्ने
@binaygyanwali4815
@binaygyanwali4815 2 жыл бұрын
Keep it up Rajendra Lingden 💐💐
@sigdelnischal5582
@sigdelnischal5582 2 жыл бұрын
यथार्थ चित्रण अर्नु भएको मा धन्यवाद ।
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 2 жыл бұрын
कयाबात! कत्ती धक नमानी भन्नू भो, पेटको किरै मर्ने गरि!! हार्दिक धन्यबाद! अब नेपाली जनताले बुझ्नु पर्छ!!! अब नेपाली जनताले रास्ट्र बचाउने र नेपाल लाई समृद्ध बनाउने हो भने अब को नेतृत्वो आशालाग्दो नेता राजेन्द्र लिग्देल जनजातीको छोरो मात्र नभएर एउटा सचा रास्ट्रबादी, खारिएको, निस्वार्थी, दुर दृस्टी भएको, निस्कल्कित , सछम , सबैलाइ मिलाएर लान सक्ने, निस्वर्थी, भलाद्मी, एक रत्ती पनि घमण्ड नभएको, साधारण जीवन शैली निर्वाह गरेका र नेपालिको हावापानी माटो सुहाउदो नेता हो! उहालाइ हामिले उहाको पार्टी मात्र नहेरी एक सछेम ब्यक्ती लाई नेता बनाइ देशको बाग्डोर समाह्ल्न दिन पर्छ!
@hvrchamlingraivlogs406
@hvrchamlingraivlogs406 2 жыл бұрын
Salute Rajendra lingden sir Very energetic speech with powerful words Well wisher from Japan 🇯🇵 You deserved it sir 🙏
@premgurung5228
@premgurung5228 2 жыл бұрын
Lingdel ji an energetic young politician truly expressed his thoughts and the audience responded his speech but none of other speakers!
@dharmanirmala9673
@dharmanirmala9673 2 жыл бұрын
बिदेशी षड्यन्त्र बाट जोगिने हो भने rajendra lingden नेता हुन योग्य छन् अन्य कुरा भविष्यको जिम्मा।
@sijanshrestha9230
@sijanshrestha9230 2 жыл бұрын
हजुर को साथ सधैं भई रहने छौ राजेन्द्र लिङ्देन जी।।
@sunitarajbhandari4103
@sunitarajbhandari4103 2 жыл бұрын
तितो सत्य बोल्नु भयो राजेन्द्र लिङ्देल सर ले आजको यथार्थ हो यी भ्रष्ट नेताकार्यकर्ता को सदबुद्धि आओस् !
@dineshtimsina3198
@dineshtimsina3198 2 жыл бұрын
मुलुकको बेथिति र भयावह अवस्था ले एउटा मान्छे जन्माएछ फेरि 🤔 त्यो हो राजेन्द्र लिङदेन 🇳🇵 ।
@madankarki2494
@madankarki2494 2 жыл бұрын
राजेन्द्र सर को जय हो सहि हो कुरा
@sanjitthakur9968
@sanjitthakur9968 2 жыл бұрын
गुडजोब लिङदेन 😍 दाई ॥ (आब नेपाल सुधार मा आऊछ ) म यो आशा राखने छु 💗❤️💗❤️🖤❤️❤️❤️
@birajmagar7363
@birajmagar7363 2 жыл бұрын
Lingden is hero ❤️❤️ Of nepali political 🙏🙏
@nepalhimal6130
@nepalhimal6130 2 жыл бұрын
जय होस लिङ्गेन ज्यु
@sauravsharma5797
@sauravsharma5797 2 жыл бұрын
Lingden is dead serious about his agenda..
@santamanrai5432
@santamanrai5432 2 жыл бұрын
आँटिला राजेन्द्र लिङ्देल ज्यु लाई सलाम ! वास्तविक कुरा उजागर गर्नु भयो !
@hemurana3048
@hemurana3048 2 жыл бұрын
राजेन्द्र लिङ्देनको उच्च विचारले मन छोयो👍👍♥️♥️
@abenashsharma8072
@abenashsharma8072 2 жыл бұрын
यसपालि राजेन्द्र लिङदेन लाई भोट दिई देशको बिकास गरौ
@user-gh5fr5lt1k
@user-gh5fr5lt1k 2 жыл бұрын
हस हुन्छ हजुर।।। हिजो कमल थापा को पछि लागेर केही भएन, अब लिङ्देन जस्ता नेता लाई देखाएर केही हुने आशा गरौं। अब राजा नआउन्जेल ज्ञानेन्द्र सरकार र पारश सरकार को फोटो पूजा कोठा मा राखेर विहान वेलुका धूप बत्ती बाली प्रार्थना गरौं। सबै मिली निर्मल निवास गएर श्री ५ महाराज धीरज पारश वीर विक्रम शाह ज्यू लाई बाजा गाजा सहित डोली मा बोकेर नारायणी हिटी दरबार पूराउने काम गरौं। छिटो हुनेछन्। खुसी हुनेछन्।सबै को कल्याण हुनेछ।
@paradesi9113
@paradesi9113 2 жыл бұрын
सही र सटिक बोल्नु भयो।
@dilliuprety4208
@dilliuprety4208 2 жыл бұрын
You’re legend Rajendra Lingden 😊😊
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
लिङ्देल जि लाई विशेषगरी धन्यवाद दिन चाहन्छु ।अरु नेता हरु लाई धन्यवाद खेर फाल्न मन लागेन।।देश डुबाउने हरु नेपाली जनता का मेरा महा सत्रु हुन।।
@kazithakuri6670
@kazithakuri6670 2 жыл бұрын
जसले राजेन्द्र लिङ्गदेललाई बुझ्दैन त्यो मान्छे परिपक्व नेपाली नागरिक होइन। जय देश जय नरेश, राजेन्द्र लिङ्गदेन युगले मागेको नेता हो। कृपया बुझेर सबैले साथ देऔँ🙏 🇳🇵
@ishwormagar3265
@ishwormagar3265 2 жыл бұрын
पुर्ब बाट झुल्किएको केही आशा लाग्दो किरण हो राजेन्द्र लिङ्देन नतिजा हेर्न भने बाकी छ। कतिको त्यो किरणले परिवर्तन गर्न सक्छ बर्तमान समयमा घिनलाग्दो हिलोमा भिजेको राजनितीलाई।
@anuraagyakha1384
@anuraagyakha1384 2 жыл бұрын
लिङ्देन जी,को बिचार मा सहमत।राजसंस्था सहित को प्रजातान्त्रिक प्रणाली नै उत्तम हो।
@a10nip48
@a10nip48 2 жыл бұрын
अब हामी जनता को साथ छ राजेन्द्र लाई
@surajrolpali9382
@surajrolpali9382 2 жыл бұрын
राजतन्त्र जिन्दावाद 🙏🙏🙏🙏🙏🙏
@ManishImsong
@ManishImsong 2 жыл бұрын
2065/2/15
@rajutamang7656
@rajutamang7656 2 жыл бұрын
नेता हुनु पर्छ राजेन्द्र लिग्देन जस्तो जय रास्ट्रबद
@hemshrestha2728
@hemshrestha2728 2 жыл бұрын
राजेन्द्र जि तपाई का सबै कुरा मनन योग्य र सहि छन् ,सम्बिधान संशोधन र धर्म सापेक्ष का कुरा किन न उठाउनु भयेको ,दुःखित छु।
@faninarayansigdel2865
@faninarayansigdel2865 2 жыл бұрын
के नेपाली काङ्ग्रेस अमेरिकी काङ्ग्रेस पार्टी हो ? "निर्दलीय पञ्चायती व्यवस्थाले गर्दा नै देशको विकास हुन सकेन" भनेर यथाशीघ्र देशको विकास गर्न भनी ल्याइएको बहुदलीय प्रजातान्त्रिक व्यवस्था र यो गणतन्त्र व्यवस्थाबाट देशको विकास भयो कि विनाश? नेताहरू मात्रै किन माेटाए ? पञ्चायती व्यवस्थाकाे समयमा अत्यावश्यक ९३% वस्तुमा आत्मनिर्भर रहेको नेपाल अहिले ७% वस्तुमा मात्र आत्मनिर्भर छ।उतिबेला सम्पूर्ण राजस्वको १७%रकम मात्र तलब भत्तामा खर्च हुन्थ्यो भने यो संघीयताले गर्दा अहिले राजस्वको ८३%तलवमा खर्च हुन्छ ।बाँकी रहेको १७%मध्ये पनि त्यसको आधाभन्दा बढी रकम भ्रष्टाचार हुन्छ ।त्यसपछि बाँकी रहेको रकम त आजसम्मकाे अथाह ऋणको व्याज तिर्न पनि पुग्दैन।अनि देशको विकास कसरी हुन्छ?यस बारेमा किन गम्भीर छलफल गरिँदैन ? स्व राजा महेन्द्रबाट दश वर्षभित्रै कायाकल्प गरिएको नेपालका अत्यन्त महत्त्वपूर्ण संरचनाहरु यी सरकारहरबाट गुन्द्रुककाे माेलमा विदेशीहरुलाई बेचेर नेपाली युवाजतिलाई विदेश लखेट्ने गरिएको होइन ? प्रायाेजित आन्दोलन नै भए पनि त्यसमा समेत धर्मनिरपेक्षता र गणतन्त्रका कुरै थिएनन्।ती विषय षड्यन्त्र पूर्णरूपमा संविधानमा घुसाइएकाे तथ्य छर्लङ्ग भइसकेको छ। यस्ता नकामहरु गर्नु नै राष्ट्रकाे प्रगति हो ?यदि यही नै प्रगति हो भने यो व्यवस्थाका नेताजति का भनाइहरुलाई उल्टो अर्थमा बुझ्नुपर्ने हुन्छ! देशको स्वाभिमान पातालमा पुर्‍याइकाे छ। नेपालमा अहिले जस्तो अकल्पनीय राष्ट्रिय सङ्कट कहिल्यै परेको थिएन।अहिले यथाशीघ्र समुचित निर्णय गरिएन भने अमेरिका र चीनको दाेहाेराे भिडन्तमा यो सम्पूर्ण क्षेत्र ध्वस्त हुने अभूतपूर्व खतरा उत्पन्न भएको छ। यसमा "विशेषतः बाहुन क्षत्री जातिमध्ये (अपवाद बाहेक) अपराधी वर्गकै नेतृत्व रहेकोले देश र जनताको यस्तो दुरवस्था आएको हो "भन्ने दुर्निवार आराेप लागेको छ,लगाइएको छ।तसर्थ अब हरेक पार्टीको फरक जातिको याेग्य ईमानदार नेतृत्व आजको पहिलो आवश्यकता हो । पार्टीप्रमुख, सरकार प्रमुख बन्न विदेशीकाे दलालीकाे ज्येष्ठतालाई नै प्रमुख आधार मान्ने कि धनराज गुरुङ जी जस्ताकाे याेग्यता र निष्ठालाई आधार मान्ने ? यस्ता अत्यन्त गम्भीर विषयहरुमा गम्भीर छलफल गरेर सही निष्कर्ष निकालेर बाहुन क्षत्री बाहेक अन्य जातिका ईमानदार सज्जनहरुलाई नेतृत्व दिनुपर्नेमा त्यस्तो नगरीकन नै नेका महाधिवेशनकाे कर्मकाण्ड पूरा गर्ने तयारी देखिन्छ।यस्तै भयो भने नेका का ईमानदार कार्यकर्ताहरुले भविष्यमा आफूलाई नेका सदस्य भनेर परिचय दिन समेत कठिन हुनेछ।नेका पार्टीको कुनै पनि चर्चित सदस्यले यस्ताे महा विनाशकारी Mcc काे विपक्षमा बाेलेकाे छैन ।नेका काे बाैद्धिक वेश्या वर्गले त्यसको नाङ्गो समर्थन गरेको छ।यस बारेमा नेकाले राष्ट्रव्यापी स्वच्छ बहस चलाउनु पर्ने होइन? अमेरिकाकाे नाङ्गो दलाली नै राष्ट्रियकता प्रजातन्त्र समाजवाद हो ? पूरै नेका नेतृत्व अमेरिकी दलाल रहेकाे छ। यसका समर्थक लाखौं जनताले यस पार्टीको नेतृत्वका सरकारहरुले गरेका अकल्पनीय राष्ट्रघातहरुका बारेमा तथा महा विनाशकारी Mcc का अपमानमय कुशर्तहरुका बारेमा बुझेकै छन्।अतः हत्केलोले सूर्यलाई ढाकेकाे ठान्ने उपबुज्रुक जमातलाई जनताले यथाशीघ्र जवाफ दिनेछन्। Mccकाे बारेमा - "नेपालमा अस्थिरता शृङ्खला *किन र कसरी ?" शीर्षककाे मेरो अर्को आलेखमा छर्लङ्ग पारिएको छ। जनता जति न्यायका पक्षमा ,नेताजति अकल्पनीय अपराधमय अन्यायका पक्षमा ! जानीजानी भिरबाट खस्नुलाई बहादुरी ठान्ने उपबुज्रुक वर्गलाई के भन्ने ?
@rajjmahat
@rajjmahat 2 жыл бұрын
Kuro thij ho tara chhetri ko pratinidhitwa nyuna chha.
@mightyliving3753
@mightyliving3753 2 жыл бұрын
work together to better the lives of the people of Nepal.
@krishnakc8972
@krishnakc8972 2 жыл бұрын
He is the real leader of Nepal. I think you can be only role model of Nepal and Nepalese
@nabinnirdoshi7113
@nabinnirdoshi7113 2 жыл бұрын
राजेन्द्र लिङ्देन नेपालको प्रधानमन्त्री भएको हेर्न मन क कस्लाइ छ यता हाजिर हुम
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 2 жыл бұрын
राजेन्द्र लिङदेन सर तपाईंको भनाइ जनताको बोली त्यहीँ छ
@bikashsharma2887
@bikashsharma2887 2 жыл бұрын
राजेन्द्र लिङ्देन जिन्दावाद ।। राजसस्था जिन्दावाद । बिदेशी दलालहरुको कथित अग्रगमन मुर्दाबाद । बिदेशी दलालहरु मुर्दाबाद ।
@user-gh5fr5lt1k
@user-gh5fr5lt1k 2 жыл бұрын
जय सनातन बुद्ध राष्ट्र नेपाल, जय बुद्ध भूमी नेपाल।।।
@bjpradhan5081
@bjpradhan5081 2 жыл бұрын
To the point and very clear speech by Rajendra Lingden! And agree 100% with him that "politician in Nepal are Chhor". Big change in the face of the politicians is necessary for present Nepal.
@bharatrajprasai9364
@bharatrajprasai9364 2 жыл бұрын
राजेन्द्र जि ले जे देश को लागी बोले १००% सहि बोले।
@brabosera4829
@brabosera4829 2 жыл бұрын
एक्दमै सहि बोल्नु भा छ्👍️🙏🇳🇵
@chamlingtulasi6334
@chamlingtulasi6334 2 жыл бұрын
Rajendra jee! Go for Victory. 👍🙏
@tumbin3473
@tumbin3473 2 жыл бұрын
आजकल नेता गाउ आउँदा त्यहाँ को गाउँलेले ‘कुन चोर आएछ भन्ने गर्छन रे ?’ त्येही भएर अब चाही हाम्रो बानी सुधारौं! जे होस् आज धेरै नेताले संबोधन गरेको सभामा सत्यचाहि आज राप्रपा को राजेन्द्र लिंग्देंन ले मात्र बोले!! (Gadatantra ra Rajtantra जे माने नि हाम्रा नेता चै साचिकै चोर फटाहा नै हुन्)
@suniltimalsena8144
@suniltimalsena8144 2 жыл бұрын
साटिक अनि उच्च बिचार राजेन्द्र जि तपाईं लाई न्यानो न्यानो न्यानो आभिबादन 🙏👀
@babukajigiri665
@babukajigiri665 2 жыл бұрын
महान बिचार ,महा-मानब ,राजेन्द्र लिङदेनको जय हचस।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 жыл бұрын
लिङ्देनले नेता भनेका चोर नै हुन भन्ने कुरा एक्दम ठिक हो ! यी भातमारा नेताहरु आफ्नो परिबार र आफ्नो मात्रै स्वार्थमा लिप्त छन ।
@nitadhakal
@nitadhakal 2 жыл бұрын
नेता भन्दा राम्रो त राजा नै हुन्छ हजुर..जुन समयमा देश ,देश भनेर चिनीथ्यो । आफनै देशमा पनी हजुर प्रदेश र प्रदेशी भयर हैन । अब जुटौ आफनै देशको नेपाली भयर बाचौ प्रदेशको प्रदेशी भयर हैन । सिगो देश नेपाल सम्पुर्ण हामी नेपाली नेपाल र नेपालीको लागी मात्र जय देश जय नरेश राजतन्त्र जिन्दाबाद कल्पीत ढकाल
@user-gh5fr5lt1k
@user-gh5fr5lt1k 2 жыл бұрын
हा हा हा।।।। चारै तिर दुनिया को लागी आफ्ना सिमाना खुल्ला राखेर,भएको सिमाना बचाउन नसक्ने मूर्ख हरु ले राष्ट्र, राष्ट्रियता,राष्ट्रबाद को चुरीफुरी गरेको देख्दा शरम लाग्छ। यस्ता खोक्रो आदर्श मा जिउनु भन्दा कालीगण्डकी मा डुबकी लाएर .......राम्रो हुन्छ जस्तो लाग्छ। खेद छ।
@dalchhantyal3909
@dalchhantyal3909 2 жыл бұрын
कति हिम्मत वाला नेता सबैको साथ सहयोग होस जय रास्त्र बाद
@pratapmool6854
@pratapmool6854 2 жыл бұрын
नेता हो त यस्तो जनता को नमन छ राजेन्द्र लिञ्डेञ्ग ज्यू ,
@BinodSushmaVlogs
@BinodSushmaVlogs 2 жыл бұрын
जे होस् जनताले नेताहरुलाई के भन्दा रहेछन् भनेर थाहा हुंदो रहेछ
@rammoktan7291
@rammoktan7291 2 жыл бұрын
We needed raajendra lingden !!🙏🙏
@manojvai4872
@manojvai4872 2 жыл бұрын
सही विश्लेषण लिङ्देन सर
@vijaygiriofficial
@vijaygiriofficial 2 жыл бұрын
राजेन्द्र लिङदेन ज्युलाई प्रधानमन्त्री भएको हेर्न मन छ. Vijay Giri
@jagatkhadka523
@jagatkhadka523 2 жыл бұрын
सलाम छ राजेन्द्र सर ज्यु लाई तपाईंको जस्तो बिचार सबै नेताले बोक्ने हो भनी देश बन्न समय लामो न लाग्ला
@bharatdhamala8852
@bharatdhamala8852 2 жыл бұрын
मेरै मन को कुरा गर्नु भयो। कुन चैं चोर आएछ।
@laxmanpanthi3953
@laxmanpanthi3953 2 жыл бұрын
Good, thank you Lingdenji
@SurajGrg-bb6wg
@SurajGrg-bb6wg 2 жыл бұрын
जे बोल्यो 100%सत्य बोलेकोछ म एक्दम समर्थनम छु
@arshabigyan
@arshabigyan 2 жыл бұрын
सही कुरा पूर्ण समर्थन छ
@adrianlama4026
@adrianlama4026 2 жыл бұрын
He is great leader and far vision for our Nepal’ future Salute to u
@narendramalla8795
@narendramalla8795 2 жыл бұрын
लिङदेन ज्यु लाई सल्युट छ ! अब हामी जस्तो स्वाभिमानी नेपाली जनता ले कुनै करकाप र वाध्यता ले कुुनै पनि पार्टीलाई समर्थन दिदै थियौं भने अब अवश्य पनि वहाँ कै पार्टी लाई समर्थन जानेछ किनकि अब पार्टी मा दही चिउरे प्रणाली हुनेछैन र धिक्कार छ उनिहरु लाई जस्ले जनताको मन को तितो सत्य पचाउन सकेन
@Sanjivani-9
@Sanjivani-9 2 жыл бұрын
पूर्ण समानुपातिक संसद होइन,पूर्ण निर्बाचित संसद हुनु पर्छ।
@chetmanthapa1887
@chetmanthapa1887 2 жыл бұрын
जय देश जय नरेश अबको प्रधानमंत्री लिम्बुको छोरो राजेंद्र भएको हेर्न पाइयोस्!
@astro-zodiac
@astro-zodiac 2 жыл бұрын
To the point and accurate depiction of current politics of Nepal. We need constitutional monarchy and directly elected PM in Nepal. Bravo Rajendra Lingden.
@youbarajpoudel252
@youbarajpoudel252 2 жыл бұрын
राम्रो कुरा हो sir । हामी support गर्नेछौं तपाईंका राम्रो काम को।
@user-eu3et4tg6m
@user-eu3et4tg6m 2 жыл бұрын
राजेन्द्र लिङ्देन सङ्ग 100% सहमत छु ।
@Krishnasunarvlogs132
@Krishnasunarvlogs132 2 жыл бұрын
जय राजतन्त्र जय हिन्दुराज्य नेपाल
@bhanukhatiwada1254
@bhanukhatiwada1254 2 жыл бұрын
एक मात्रै युवा नेता राजेन्द्र लिङदेन
@indrabudhathoki1132
@indrabudhathoki1132 2 жыл бұрын
रा प्र पा अध्यक्ष लाई सलाम ।
@nareshgshrestha4792
@nareshgshrestha4792 2 жыл бұрын
अहिले नेपालमा रहेका सरकार नाताबाद, कृपाबाद र स्वार्थीबाद ले परिपूर्ण भएको व्यवस्था भएकोले देशको दुर्गती भैरहेको छ । हामी नेपाली जनतालाई यस्तो सरकार चाहिएको छ । देश र जनताको लागि पक्षपात नगरी निश्पक्ष रुपले काम गर्ने सरकार चाहिएको छ । अहिलेको सरकार पुरा रुपले पक्षपाती सरकार भएकोले यो लुट्तन्त्र तथा दलालतन्त्र मात्र हो । सबै जनतालाई समान दृष्टीले हेर्ने र समान व्यवहार गर्ने सरकार भनेको राजसंस्थानै हो । राजेन्द्र लिङ्देनको राजसंस्था प्रति बढी आस्था रहेकोले उहां नेपालको प्र.म.हुन पाउंनु भएमा देशको धेरै प्रगति हुने आशा गरेको छु ।
@kedarbista1542
@kedarbista1542 2 жыл бұрын
लिङ्देनकाे भनाई स्पष्ट र उत्कृष्ट लाग्याे ।
@gokarnaojha1724
@gokarnaojha1724 2 жыл бұрын
अब जनताले एकपटक राजेन्द्र लिङ्देन लाई चान्स दिनुपर्छ केही परिवर्तन गर्न सक्लान् की भन्ने लाग्छ
@drdahal5123
@drdahal5123 2 жыл бұрын
राजेन्द्रजी सहि बोलेका छन ।
@rambk5331
@rambk5331 2 жыл бұрын
100% right vannu vayo. reality
@keshabacharya8802
@keshabacharya8802 2 жыл бұрын
राजेन्द्र लिङ्देल जिले सहि कुरा गर्नु भो
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,2 МЛН
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 94 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 6 МЛН
How BlackRock Secretly Rules the Global Economy | World Affairs
16:03
World Affairs by Unacademy
Рет қаралды 553 М.