रिसाए राजेन्द्र... हामीलाई तल झार्ने ? राजेन्द्रलाई प्रश्न - त्यसो भए अब साना दलको भविष्य के होला ?

  Рет қаралды 130,635

Image Channel HD

Image Channel HD

Күн бұрын

For more, visit imagechannel.co...​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel

Пікірлер: 923
@GreaterNepal595
@GreaterNepal595 Ай бұрын
लिम्बू भनोैदाहरु किराँत धर्म डलरमै बेचेर सकिसक्दा राजेन्द्र लिङ्देल एक्लै भए पनि नेपालि धर्म संस्कृति संरक्षण हुनुपर्छ भनेर लागिपरिरहनु भएको देख्दा गर्व लाग्छ ,, जय राष्ट्रवाद 🕉️🇳🇵
@mohanchand2417
@mohanchand2417 28 күн бұрын
राप्रपा अध्यक्ष प्रधानमन्त्री बन्नु भयो भने देशले मुहार फेर्ने छ,साथै इतिहास रच्ने छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amirdulal59
@amirdulal59 Ай бұрын
शुभकामना राजेन्द्र सर । ❤
@chatrashreta8440
@chatrashreta8440 27 күн бұрын
धन्यवाद, राजेन्द्र ❤❤❤❤
@merodaainepal2979
@merodaainepal2979 Ай бұрын
लिङ्देन माथि अझैपनि बिस्वास छ है मेरो अझै आश मरेको छैन अझैपनि देश र जनतालाइ तपाइको खाचो छ भन्ने बुझेको छु🙏
@bhimpun2163
@bhimpun2163 Ай бұрын
😂😂😂😂😂
@BishowDhungana
@BishowDhungana Ай бұрын
Salute to you Rajendra dai for your commitment for fair politics
@LokBahadur-q8g
@LokBahadur-q8g Ай бұрын
Great Mr.Rajendra ❤
@zenithsaud5648
@zenithsaud5648 Ай бұрын
नेपालको भावी प्रधानमन्त्री मा.राजेन्द्र लिङ्ग्देन नै हो।❤
@allinonegorkhalivlog1118
@allinonegorkhalivlog1118 Ай бұрын
सर, सही भन्नुभयो🙏
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
संबैधानिक राजसस्था प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री प्रदेश खारेजी अनि सनातन सापेक्ष किरात बौद्ध हिन्दु सहित को हिन्दुराज्य यो देश को यकता को आधार स्तम्भ हुन यो स्थापना गर्न सबै यकजुत बन्न जरुरी छ🙏
@aago-mt2rn
@aago-mt2rn Ай бұрын
तेसो हो भने किरात बुद्ध र हिन्दु मा किरात राष्ट्र बनाउदा हुदैन ?
@bhimpun2163
@bhimpun2163 Ай бұрын
बौद्ध राष्ट्र उचित हुन्छ।
@Dipakgurung3158
@Dipakgurung3158 Ай бұрын
धार्मिक स्वतन्त्रता धार्मिक समानता सहितको हिन्दुराज्य पहिचान को कुरा गरेको हो सर धार्मिक स्वतन्त्रता कुरा उठाको हो सर ।।
@user-ln5wj7ib1w
@user-ln5wj7ib1w Ай бұрын
Kirati xa ra aaba nepal maa kiratiharu jati sabai convert vaisakyo aaba hindu athawa Buddhist banaunu parxa hindu vayo vane Buddhist pani bachxa hoina vane sabai sakinxa ​@@aago-mt2rn
@harishah6042
@harishah6042 Ай бұрын
ईस्लाम ,कृष्चियन,शिख,कन्फुसियन,बौद्ध ,किरात,यहुदी धर्म सबै मिलाएर खिचडी धर्म राज्य पो हुने भो त ?
@GaganSampang-x6b
@GaganSampang-x6b Ай бұрын
सहि हो सरकार सरकार जस्तो कहाँ छ सबै चोरै चोर छ । देश र जनता को अब को आशा भरोसा भने को नै राप्रपा,,,,हो । ई पुराना नया सबै पाटि का सिधान्था बुझिसके काछन । धर्म र राष्ट्रिय अनि जनता को बिकल्प भरोशा नै राप्रापा हो । जै जै होश,,,
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Let's hope that Rajendra Lingdel may be pm of Nepal Prof.Dr.Mukunda Gajurel
@user-fs5f
@user-fs5f Ай бұрын
संबैधानिक राजा, जननिर्वाचित प्रधानमन्त्री र संघियता खारेजी अहिलेको मुख्य आवस्यक हो
@user-ue7bp2qu5q
@user-ue7bp2qu5q Ай бұрын
sahi kura
@uttamadhikari5385
@uttamadhikari5385 Ай бұрын
M 41 vaya hajur
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
संघियता जिन्दाबाद
@bhimpun2163
@bhimpun2163 Ай бұрын
राजाले २४० बर्ष शासन गरेर देश डुबाएको छर्लङ्ग छ त। केको राजा चाहियो
@user-fs5f
@user-fs5f Ай бұрын
@@bhimpun2163 240 बर्समा स्वाधीन नेपाल दिए, के को डुबायो? 34 बर्समा कति रिण लागेओ?
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
कुनै बेला हिन्दु धर्म को कुरा गर्दा जिब्रो थुतिदिने बेला थियो त्यो बेला देखि एक लिम्बु को छोरा ले हिन्दु धर्म बोकेर हिडेको छ । तै पनि साथ दिएन मरेका लास छेत्री बाहुन ले । प्रत्रकार लाइ दर्हो दियो ठिक हो । यो मुला हरु राष्ट्रिय दल को अध्यक्ष लाइ हेपेर बोल्छ । समाज कता जादै छ यार लोकतन्त्र को नाम मा छाडातन्त्र हाबि भयो 🤔
@JumlaNepal
@JumlaNepal Ай бұрын
अझै पुगेन अध्यक्षज्यूले दनकनै दिनु पर्ने
@VishnuRawat-oh7yt
@VishnuRawat-oh7yt Ай бұрын
Kasari patyaune crischain haru Hindu hu bhanera aayesi
@zivantamang8332
@zivantamang8332 Ай бұрын
यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो 😢 बाहुन बाद र हिन्दु बाद को झोले हो यो !
@surendrakumarsahu4545
@surendrakumarsahu4545 29 күн бұрын
सहि कुरा भनु भो मित्र यो मुजि हरु लाई चाहिन्छ हिन्दु रास्ट्र त्र भोट ती चोर हरुलाइ हाल्छन
@ashoksanjel3555
@ashoksanjel3555 Ай бұрын
जगदिश सर तपाईं अनुभवि र वौद्दिक पत्रकारमा हामिले बुझेका छौ तथापि तँपाईका पछिल्ला कार्यक्रम हेरिरहँदा तपाईं अाक्रमक प्रश्नशैलिमा विमति हैन तर नजानिदो तथापि महशुस गर्नसक्ने पक्षधरता नै पहिलो कारण हो राजेन्द्र लिङ्गदेन जस्तो सरल नरम नेता पनि अाक्रमक हुनुको.....हार जित फरक कुरा हो मैदानमा गएपछि तर शेैद्धान्तिक हिसावमा(समभाव सहितको हिन्दुराज्य,सवैधानिक(अभिभावकिय)राजा,साम्सदलाई मन्त्रि नबनाऊने अवधारण) नेपाल अामाको हितमा छ शायद जनताले समयको वहावसङ्गै बुझ्नेछ।
@CricketFootballUpdate
@CricketFootballUpdate Ай бұрын
यी ठग भन्दा राजा ठिक हो
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@happylearning2005
@happylearning2005 Ай бұрын
Go ahead Rajendra sir we are supporting you 👍👍👍
@bhawaniprasadchamlagain303
@bhawaniprasadchamlagain303 Ай бұрын
ठिक पार्यो राजेन्द्र ले यसलाई
@GopalJBista
@GopalJBista Ай бұрын
राजसंस्था र हिन्दु राज्य आजको अपरिहार्य आवस्यकता हो।❤❤❤❤
@user-tf3re1sd6j
@user-tf3re1sd6j Ай бұрын
Khulitai
@bhimpun2163
@bhimpun2163 Ай бұрын
​@@user-tf3re1sd6jबौद्ध राष्ट्र ठिक छ
@prakashbhandari7539
@prakashbhandari7539 Ай бұрын
Yo muji patrakar hoki jhole ho yesta muji news wala hunxan ani ghanta ko 4 anga
@user-ln5wj7ib1w
@user-ln5wj7ib1w Ай бұрын
​@@user-tf3re1sd6jyadi nepal lai hindu rastha banayana vane ni yoo chai guarantee dinxu nepal 2 tukra hunxa
@user-bu6pg4zn4k
@user-bu6pg4zn4k Ай бұрын
Naslabadi Braman Lai Ho Janmara Ganea Chayanea 🖕
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
अरु सब कुरा मा बिमति छ । तर एक लिम्बु को छोरा ले धर्म बचाउन भनेर ज्यान दिएर लागेको देख्दा चाइ म चाइ समर्थन गर्छु हौ । मरेका लास छेत्री बाहुन लाइ चुनौती चाइ पक्का दिएको छ ।❤ लाज लाग्छ म आफु लाइ छेत्री र हिन्दु भन्न्न 🤔
@user-ue7bp2qu5q
@user-ue7bp2qu5q Ай бұрын
sahi
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef Ай бұрын
True❤
@romankarki6323
@romankarki6323 Ай бұрын
धन्यवाद
@user-dd2ow8kd7y
@user-dd2ow8kd7y Ай бұрын
किरातीको छोरा भएर हिन्दु धर्मको वकलात गर्ने मान्छे के भन्नू।
@laxmichaula5428
@laxmichaula5428 Ай бұрын
Ho ni hai
@bungdebaitado
@bungdebaitado Ай бұрын
जेहोस लिम्बुको छोरोको लाटो रिस आज देखाउनु भयो😂😂😂
@ChandDhanu
@ChandDhanu Ай бұрын
यि ठग भन्दा राजा नै ठिक हुन्🙏😍
@user-mo2gq9xk5u
@user-mo2gq9xk5u 26 күн бұрын
जय श्री राम जय सनातन संस्कृति जय राजेन्द्र लिंडेन
@everestnepal7125
@everestnepal7125 Ай бұрын
सहि दनक दिए पत्रकारलाई लिङ्देनले
@user-gv8pe1ww5k
@user-gv8pe1ww5k Ай бұрын
Rajendra sir salut x good luck ❤❤❤
@BhushanThapa-we3xb
@BhushanThapa-we3xb Ай бұрын
Wow what a question sir? Iam big fan you from Baglung
@prakashguragain3872
@prakashguragain3872 Ай бұрын
बार्ह भाईको नाइके राज सस्था को एजेन्डा उठदैन भन्यो बिदेशी भतुवा हरुले देश लुट्न पाएका छन लिम्बू झ्वाक मा पर्यो खरेल भेट्यो १२ भाइ ले ।
@nearais
@nearais Ай бұрын
राप्रपा संगठन बिस्तार गर्नै तिर कम्जोर वा ध्यानाकर्षण नै गरेकाे छैनन् । म जस्ताे धेरै राजतन्त्रिक हिन्दुराज्य काे समर्थक त राप्रपा पार्टी काे पहुच मै छुईन ।
@hembhatta8134
@hembhatta8134 Ай бұрын
यि लिम्बूको छोराको रास्ट्रबाद लाई नमन🙏
@DambarBishwakarma-p9z
@DambarBishwakarma-p9z Ай бұрын
अरु नेताहरु प्रचण्ड केपी शेर बाहादुर ,माधव भन्दा यी राजेन्द्र लिङदेन राम्रो र ईमानदार छन्।
@GBCBudha
@GBCBudha Ай бұрын
यो झन टाकुरे भ्रष्ट हो राजाको पालामा एस्को पार्टी पनि काङ्ग्रेस एमाले भन्दा कम होईन एतिखेर यो अध्यक्ष थिएन पसुपतु जबरा सुर्या बहादुर थापा लोकेन्द्र चन डा प्रकाश चन्न्द लोहनी 2- 2 6 6 महिना मा प्रधानमन्त्री बदलेर खाने इनै का पार्टी का हुन अहिले नयाँ सोचेको होला
@khagendrashrestha4618
@khagendrashrestha4618 28 күн бұрын
इमान्दार कोहि छैन जस्ले गफ लागाएर हामिलाइ भुल्याउन सक्छ उ राम्रो लागेको मात्र हो कसैलाइत kp, sere, prachanda पनि कसैलाइ मन पर्छ के उनिहरु राम्रा नेता हुन ?
@potaladigital1439
@potaladigital1439 Ай бұрын
Lingden sir ko kura ma dam xa !! Go ahead lingden sir 🙏🙏👍👍
@tankaraj7293
@tankaraj7293 Ай бұрын
एक पटक जनजाती को छोरा लिम्बुको छोरालाइ प्रधानमन्त्री बनाउ जागौ नेपाली
@lakpasherpa6107
@lakpasherpa6107 Ай бұрын
Dhaka topi laune vandata janajatiko xorole desh banauxa jasto lagxa hai malai chai
@6T9420
@6T9420 Ай бұрын
बनाउन त हुन्थ्यो तर पाटी गलत पर्यो उसको! गलत पाटिमा सहि मान्छे!
@storynepal.2810
@storynepal.2810 Ай бұрын
बल्छिमा चारो हो यो मान्छे
@harishah6042
@harishah6042 Ай бұрын
निर्वाचनबाट त यत्तिकै हो तानाशाही राजतन्त्र ल्याउने अनि राजाबाट नियुक्ति खाएर प्रधानमन्त्री भए मात्रै हो।
@sagar8602
@sagar8602 Ай бұрын
राजेन्द्र लिङदेन जिन्दबाद
@bhuwandangi4370
@bhuwandangi4370 Ай бұрын
Good rajndr lendal
@Learning-English327
@Learning-English327 Ай бұрын
Rabindra Misra हुनु पर्छ यी पत्रकारसित बराबरिको बहसका लागि जस्ले जति कठोर प्रस्न पनि हासिहासी दिन सक्छन!!
@gppokhrel3539
@gppokhrel3539 Ай бұрын
माननिय राजेन्द्र लिङ्देन एक दुरदर्शी नेता ❤❤❤ नेपाललाई उहाँको नेतृत्व चाहिएको छ।
@rabindralimbu5766
@rabindralimbu5766 Ай бұрын
Rajendra Lingden लाई २०८४ मा प्रधान मन्त्री भएको हेर्न पाम भगवान सग यहि प्राथाना छ 🙏🙏🙏 ऊॅं
@suryatamang4875
@suryatamang4875 Ай бұрын
चाहिदो नचाहिदो प्रश्न सोधेर हेप्न खोज्ने यो पत्रकारलाई आदरणीय राजेन्द्र लिङ्देनले सहि सबक सिकाउनु भयो। जय राप्रपा, जय राजसंस्था, जय हिन्दुराज्य नेपाल।
@user-tf3re1sd6j
@user-tf3re1sd6j Ай бұрын
Gyaneko vatuwa haru derai nabhuka feri timro budi lai paras gagadiyale tapkaulani tero thar pni paribartan gara Tamang ko name ma kalangga
@user-fv3sc1bj5s
@user-fv3sc1bj5s Ай бұрын
​@@user-tf3re1sd6j thuka kukur photo xa bagwan buddha ko ani boli asto taro budhi ma gu rhexa hai aru khai bolnia maila
@Dipakgurung3158
@Dipakgurung3158 Ай бұрын
​@@user-tf3re1sd6jतिमि पनि धेरै नभुक्नुस यो अहिलेको ठुलो पार्टीको कार्यकर्ताले निर्मला बहिनिको बलत्कार गरेको जस्तो तिम्रो आफन्तलाई पनि गर्ला सचेत हौ।।।
@parshudhamala4359
@parshudhamala4359 Ай бұрын
फेस्बुक्कै सुर्य तामाङ होइन हो नि यार
@parshudhamala4359
@parshudhamala4359 Ай бұрын
​@@user-tf3re1sd6jतेरो आमाको पुति नि चिक्छ प्रचण्ड आतंककारी ले आज राति
@JeevanRana-nb5vk
@JeevanRana-nb5vk 25 күн бұрын
राजेन्द्र लिङ्देन एक मात्र देशभक्त राष्ट्र्वादी नेता हुन नेपालमा
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
नेपाली राजनितिमा सवैभन्दा नैतिकवान सरल इमान्दार नेता मेरो यक नम्बर मा रहेको नेता जब सम्म भ्रस्टाचार मा नाम आउदैन तब सम्म समर्थन रहिरहन्छ्🙏🇳🇵
@Kasa690
@Kasa690 Ай бұрын
😂😂😂
@ashokadhikari4147
@ashokadhikari4147 Ай бұрын
हा हा त्यही भएर तिमी एक नम्बरको झोले हौ।उपप्रधानमन्त्रीको पुच्छर झुन्डाएर चौथो नम्बर तुन्द्रुङ्ग झुन्डिएर प्रचण्ड को पछि लाग्ने यिनै राजेन्द्र लिङ्गेदल होइनर।यसो बुझेर समर्थन गरन हो।
@Dilkumar93
@Dilkumar93 Ай бұрын
Aba 84 ma sakyn xa
@krishnashrestha2422
@krishnashrestha2422 Ай бұрын
नैतिकवान को पगरी लगाउनु भन्दा पहिला ईतिहास केलाउ मित्र
@ShreeShiba-nf9lk
@ShreeShiba-nf9lk Ай бұрын
पत्रकार जस्तो मान्छे अन्तर्राष्ट्रिय पर्दामा बसेर बिदेसी पोसाक लाएर नैतिकता र आदर्श को कुरा सिकाउन खोज्छ ।अझ लिङदेन जस्तो ब्यक्तिलाई आफुलाइ बहुतै महाज्ञानि ठान्ने तिम्रो अहंकार गर्मी आज लिङेनले समन गरिदियो।
@VishalKhatri-z2q
@VishalKhatri-z2q Ай бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद
@beyondinfinity3876
@beyondinfinity3876 Ай бұрын
केरा खा।🍌🍌🍌
@dhrubasiwakoti918
@dhrubasiwakoti918 Ай бұрын
सन्दर्भ प्रस्तुति र समसामयिक उत्तर धन्यवाद राजेन्द्रजी।
@SrijanShrestha-cy1zj
@SrijanShrestha-cy1zj Ай бұрын
जय राप्रपा
@SantoshBahadur-dl8me
@SantoshBahadur-dl8me Ай бұрын
भ्रष्टाचार गरेर खानु आफ्नो आमा को रगत खानु सरह हो माननीय अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु🙏🙏🙏
@manisapkota2642
@manisapkota2642 Ай бұрын
राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र नेपाल र नेपाली को पार्टी हो नेपाली हो बेलाई मा बुजा देश कोल्याप्स हुने वाला छ राजा ल्याहु देश जोगाउ
@bhimpun2163
@bhimpun2163 Ай бұрын
तेरो घरमाराख राजा। २४० बर्ष शासन गरेर देश डुबाएको इतिहास हेर
@user-dq6el7ze7c
@user-dq6el7ze7c Ай бұрын
​@@bhimpun2163थुक्क माचिक्ने खाते राजा ले बनाइदेको स्कुल मा पढेर यति को लेख्ने भाको छस अझै राजा को बिरोध गर्दैछस खाते
@bhimpun2163
@bhimpun2163 Ай бұрын
@@user-dq6el7ze7c तेरो बाले देश बनाएको भए। हाईहाई गरिथ्यो। त्यहीँ देश डुबाएर त काङ्ग्रेस ,एमाले र माओवादीले ज्ञानेन्द्रलाई फ्याकेको हो।
@sagaradhikari7906
@sagaradhikari7906 Ай бұрын
@@bhimpun2163lide Magar tesai vaneko rainachha ! History padhera aaija lide ! Tyo 240 barsha ma raja le kati barsha direct rule garyo??? Rana Shashan ani Bahudal vulis lide magar ? Prachande ko aachi khayera aako ho bhedo??
@user-dq6el7ze7c
@user-dq6el7ze7c Ай бұрын
@@bhimpun2163 त्यही भएर त माचिक्ने खच्चड कमैया दास झोलेहरु खाडी मा ५५% डिग्री को घाम मा चाक चिकाउदैछस,तैले र तेरो परिवार ले घण्टा पायो? मुजी ठुला कुरा गर्छ,राजा हतायो रे यति कुरा बुझ अफगानी,श्रीलंका पाकिस्तान र बङ्गादेश मा जस्तै राजा देश छोडेर गएको भए आधा नेपाल भारत ले आधा चाइना र ईज्जत् दलाल गद्दार र इसाईको कुत्ता हरु अमेरिका का हात मा हुन्थ्यो र त मुजी म मुजी हामी सबै मुजी खाते नेपाली गु खाने जनता आफ्नै देश मा श्रणार्थी भएर अरु देश को अधीन मा बस्नु पर्थ्यो,यो कुरा हेक्का राखेस
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 Ай бұрын
Jay Rajtantra hindu rastra Nepal jindabad❤❤❤❤
@parsupandit9597
@parsupandit9597 Ай бұрын
२०४७ सालको संविधान फर्काउनु पर्छ।
@bharatacharya2422
@bharatacharya2422 Ай бұрын
एक आशालाग्दा होनाहार युबा नेता देशको गहना हो राजेन्द्र लिङ्देन बुझ है जन्ता हो ! जय राप्रपा ! 🇳🇵🇳🇵🇳🇵🇦🇩🇦🇩🇦🇩🇳🇵🇳🇵🇳🇵
@nepalssssllovers2745
@nepalssssllovers2745 Ай бұрын
राप्रपा नै देशको भबिस्य हो। एउटा ईमानदार,निष्ठावान नेता हुन राजेन्द्र लिङ्देन। उनिलाई एकपटक रास्ट्रको कार्यकारी बनाउनु पर्ने आवश्यकता देखिन्छ। यदि लोभ,लालच स्वार्थ भन्दा माथी उठेर जनताले सोच्ने हो भने राप्रपाका सम्पूर्ण एजेन्डा देशको माटो सुहाउँदो छ।❤❤❤
@devendrasiwakoti4251
@devendrasiwakoti4251 Ай бұрын
Rajendra sir ramro manxi ho tara yeklai chunab jitera tekhaye huthiyo.
@aasikchand
@aasikchand Ай бұрын
वैदेशिक नीति के? आर्थिक नीति के? सामाजिक नीति के? टुङ्गो बुङ्गो केही छैन भन्नका लागि 3 एजेन्डा मात्रै प्रदेश खारेज, राजा आउ, हिन्दु रास्ट्र बनाउ, यति मात्रै गरेर तुरुन्तै कायापलट हुन्छत? नीति, कार्याक्रम , योजना खै? पुरानो हुतिहारा पार्टी लाई काउन्टर दिन अब्ब्ल दुरदर्शिता चाहिन्छ त्यो पटक्कै छैन जो बिडम्बना हो।
@diliplama1132
@diliplama1132 29 күн бұрын
​@@aasikchandसहि कुरा गर्नु भयो खालि राजा राजा भनेको छ
@RatnaBudha123
@RatnaBudha123 29 күн бұрын
राजेन्द्र लिंगदेनजीको कुरालाई एकदम सही सकारात्मक लिएको छु। र यो कुरा सही पनि छ।
@GopalJBista
@GopalJBista Ай бұрын
जुनबेला तपाई सरकारमा जानुभयो त्यो गलत थियो । अब तपाई सरकारमा कदापि जानुहुनेछैन भन्ने आशा छ। देशमा संघियता खारेजी, प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नहुने, राष्ट्रिय सभा समानुपातिक आदी हुनुपर्छ। राप्रपाले सहि मुद्दा बोकिरहेकोछ।❤❤❤
@dbmalla1272
@dbmalla1272 Ай бұрын
#जग्दिसंखरेल ले अरु लाइ नेतालाई थर्काएको जस्तो #राजेन्द्रलिंग्देंन लाइ त्यहि सम्झेछ राजेन्द्र लिङ्ग्देन ले उल्टै थर्काए दिए। धन्यबाद #राप्रपा अध्य्क्छय ज्युलाई २१ तोपको सलाम
@user-ps3ny5pd9z
@user-ps3ny5pd9z Ай бұрын
Jai rashtra bad
@odin6745
@odin6745 Ай бұрын
#RajendraLingden Honest leader Nepal can get. #RPP
@shivapaudel956
@shivapaudel956 28 күн бұрын
राजेन्द्र लिङ्देन जिन्दाबाद।जे बोले सहि बोले।कसैलाइ पनि हेप्न त भएननी।पत्रकार ज्यु।
@dineshkoju7744
@dineshkoju7744 Ай бұрын
Jagadishji पहिलो चोटी कता कता sponsered प्रश्न गरेको भान भो । अरु नेतालाई त गर्नै पर्ने हो तर राप्रपा र राजेन्द्र लिङ्देन को कुरा बेग्लै छ । उहाँ लाई र उहाँ को सोच, एजेण्डा लाई ठूलो स्वर गरेर दिग्भ्रमित पार्ने कोसिस चाहिँ बेतुक र मूर्खता पूर्ण रह्यो जगदिश जी । देश लाई अबको निकास दिने एउटै मात्र पार्टी भनेको राप्रपा मात्र हो । राप्रपा जिन्दावाद ।। राजेन्द्र लिङ्देन जिन्दावाद ।
@user-vg2bl4eh1q
@user-vg2bl4eh1q 29 күн бұрын
बालेनकाे नेतृत्व हुनु पर्ने मा काे काे हाजिर हुनुहुन्छ।। हेरउ ततततततत।।।।।।।
@mahendrabahadur3934
@mahendrabahadur3934 Ай бұрын
जय होस नेता जि
@DipakBahadurRana
@DipakBahadurRana Ай бұрын
You are right Rajendra lignen sir 🙏
@jungilalshah8916
@jungilalshah8916 Ай бұрын
Good luck Rajendra ji
@gopithapa7722
@gopithapa7722 Ай бұрын
सारै इमान्दार र नैतिकवान सरल थोरै मध्ये एउटा राजेन्द्र लिङदेन सर हुनुहुन्छ 🇳🇵🙏👍
@hellonepal6853
@hellonepal6853 Ай бұрын
😂😂😂😂
@diliplama1132
@diliplama1132 29 күн бұрын
😂😂😂😂
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 10 күн бұрын
संविधानिक राजसंस्था, प्रत्येक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, प्रदेश संघीयता खारेज र बिश्वको एक मात्र पहिचान भएको हिन्दुराष्ट्र बन्ने बिषयमा संविधान संशोधन भए राप्रपाको प्रमुख एजेन्डा प्रति जुनसुकै पार्टीले गर्छ भने समर्थन गर्छ प्रष्ट छ । राप्रपा अध्यक्ष माननीय राजेन्द्र लिङ्देनज्युको स्पस्ट तर्क पर्ति गर्व छ ।
@durbakc1075
@durbakc1075 Ай бұрын
Good job ❤
@ramtamang3005
@ramtamang3005 Ай бұрын
नेपाली जनताको आवश्यकता देशको धरोहर राजसंस्था
@Molding_operator
@Molding_operator Ай бұрын
यो जाठो जगदिस ले अरु लाई जस्तै बोलाएर थर्काउन खोजेको थियो झन्डै लिम्बू को देब्रे हात को भेट्यो हाहाहाहा
@poudelparkash2022
@poudelparkash2022 Ай бұрын
❤❤❤जिन्दावाद
@rakeshshrestha4722
@rakeshshrestha4722 Ай бұрын
आजको यो अन्तरक्रिया कार्यक्रममा आम नेपाली जनताको आशा भरोसा सबै एक ठाउँमा आउँन र देशलाई आर्थिक विकास समृद्ध बनाई अघि बढ्न सबैमा हार्दिक अनुरोध गर्दछौं।
@tapendrabist9692
@tapendrabist9692 Ай бұрын
Rajendra lingden deshpremi neta प्रधानमन्त्री हुनु पर्छ मान्छे हो उहाँ ,,असल ,बद्र ,देशप्रेमी विकासप्रेमी नेता हो राजेन्द्र लिङ्देन ❤
@manisapkota2642
@manisapkota2642 Ай бұрын
राजेन्द्र लिंग्देल जिउ सलुट छ तपाईंको विचार नेपाल र नेपाली को हित्माछ जय हो तपाईंको
@KiranSanjyal-bl4kt
@KiranSanjyal-bl4kt Ай бұрын
जय नेपाल
@balbahadurkunwar6651
@balbahadurkunwar6651 Ай бұрын
यी जगदीश नामका पत्रुकार अराजक छन यिनको आचरण ठ्याक्कै रिशी धमला सङ्ग मिल्छ
@ujjaalwal4051
@ujjaalwal4051 Ай бұрын
१२ भाई को काम छैन नि। राष्ट्रिय प्रजातन्त्र पार्टीको जय जय जय
@DiluThakuri
@DiluThakuri Ай бұрын
धन्यवाद राजेन्द्र ज्यु 👏👏लगाएत सम्पुर्ण राप्रपा प्रजातन्त्र पाटिहरुलाइ उच्छ सम्मान 🙏👏
@sajinakarki3583
@sajinakarki3583 Ай бұрын
आफुले के कसरी बोले नि भन्नुस न संचालक ज्यु। केवल नकारात्मक वाक्य मात्रै?
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 Ай бұрын
राजेन्द्र लिङ्देनको हिन्दुराज्य र रास्जसस्थाको मुद्दालाई त कुनै हालतमा स्विकार्न सकिँदैन! तर त्यो बाहेक प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था , पुर्ण समानुपातिक चुनावी प्रणाली र बिज्ञहरुको टिमबाट मन्त्रीमण्डल बनाउनुपर्छ भन्ने विचारलाई पुर्ण समर्थन छ! भिडियोमा लाईक चाहिँ जगदीश जीको खरो प्रश्नको लागि गरेको हु!
@sandeepgh3731
@sandeepgh3731 Ай бұрын
sahi ho rajendra ji.... kya billa hanne yar... aaja sahi vatyo yo patrakar le.... aajai gyanendra shahi hunu partho.... jhapad nai vettho hola
@sumanthakuri6631
@sumanthakuri6631 29 күн бұрын
Ramro kura adakche jiu ❤
@user-ew9zk8it1l
@user-ew9zk8it1l Ай бұрын
लिड्देन जि तपाइ वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउने आशा जनतामा थियो तर तपाईले जति दाबि गरे पनि नितान्त तपाईंको कामले राप्रपा प्रति निराशा छाएको छ।
@vinodthapa9818
@vinodthapa9818 Ай бұрын
सबै लाई मौका मिल्यो तर काम गरेर देखाउन सकेनन उल्टै देश को नाम ह्रास भयो । यो पटक लिंग्देल सर लाई पनी नेपाली जनता ले मौका दिनु पर्छ । नत्र डिलो हुन्छ।
@user-dv3ts2nd2p
@user-dv3ts2nd2p Ай бұрын
राजा चाइन्छ देश लाइ
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb Ай бұрын
हिन्दु राष्ट्र सहितको राज सस्था आजको आबस्यकता हो
@NarendraChamling819
@NarendraChamling819 Ай бұрын
बरु यो राष्ट्र ईसाई राष्ट्र बन्छ तर हिन्दुराज्य कदापी बन्नेछैन।
@KarnaBistha
@KarnaBistha Ай бұрын
good job R dai
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा ऊठाई रहन् पर्दछ् तर सडकमा पनि रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा सबैसँग सहकार्य गरि आन्दोलन बाटनै यो बेबस्था फाल्नुपर्छ र ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@khagarajneupane6614
@khagarajneupane6614 Ай бұрын
I will do my best my leader
@narendrashahi77
@narendrashahi77 Ай бұрын
नेपालका नेताहरुकाे व्यर्थकाे दम्भ देख्दा लाज पनि लजाउछ हाेला !
@ramesharyal1146
@ramesharyal1146 Ай бұрын
Yahi mula amale sita namile rajendra lingdenle chunab jitnae na yasto mula haru le raja lerauxata???
@sudiptamang2601
@sudiptamang2601 29 күн бұрын
यो पत्रकारको कुरा हेर्दा रा.प्र.पा लाई हेपाह टाईपले बोलिराको छ !
@prabinthakuri9636
@prabinthakuri9636 Ай бұрын
❤❤❤❤ Rajendra linden
@entertainmentsongshouse
@entertainmentsongshouse Ай бұрын
संवैधानिक राज संस्था र पर्तछे कार्यकारि पर्धान मनतिरि र पर्देश खाजिर् आजको आवश्यक्ता हो
@rupakkc1654
@rupakkc1654 Ай бұрын
इमान्दार राज नेता तर देशले चिन्दैन❤,
@shambhukhadka2170
@shambhukhadka2170 Ай бұрын
अरु नेता भन्दा चाहिँ राजेन्द ठिक हो ❤❤
@sagar8602
@sagar8602 Ай бұрын
राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजेन्द्र लिङदेन जिन्दावाद
@PIJNAS10
@PIJNAS10 29 күн бұрын
देश बनाउने रास्वपाले हो रबि हो अबको प्रधानमन्त्री । यी अरु सबै अन्तरबार्ता का लागि मात्र योग्य पात्र हुन्
@TarulWarlord
@TarulWarlord 28 күн бұрын
18 Mahina sarkarma huda K banayera ra Ra.Swa.Pa le?
@user-ue7bp2qu5q
@user-ue7bp2qu5q Ай бұрын
Jay Rastrabad jay Raprapa
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
दमदार पत्रकार जगदीश ज्यु ।
@rupakkc1654
@rupakkc1654 Ай бұрын
❤❤❤❤❤
@harybabu8134
@harybabu8134 Ай бұрын
One of the best leader mananiya Rajendra lingden
@ishworrokaya4525
@ishworrokaya4525 Ай бұрын
प्रश्न शैली एकदमै सहि छ जगदीश जी सलाम छ तपाईं तलमाथि नहुनु होला नडराउनु होला
@Fire10101
@Fire10101 Ай бұрын
George Soros ko paisa ko kamaal
@oneminute9008
@oneminute9008 28 күн бұрын
Raja aau desh bachau 😢❤❤❤❤😢
@BishalTamang286
@BishalTamang286 Ай бұрын
जय देश
@umeshshrestha1762
@umeshshrestha1762 Ай бұрын
यो होनि पत्रकारिता 🙏🇳🇵
@sagaradhikari7906
@sagaradhikari7906 Ай бұрын
Only two people I trust in Nepali politics ! 1) Balen 2) Rajendra
@djdoctor9976
@djdoctor9976 Ай бұрын
साना दल भन्दैमा हेप्न्नी...?! मल्टिपार्टी डेमोक्रेसी भएको मुलुकमा हाम्रो अस्तित्वलाई नजरअन्दाज गर्ने को ?? सिधा भन्दा ब्यवस्थापन गर्न नसकेको कि..!? नचाहेको ??! सोधनीहोस् त पत्रकार महोदय...
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 7 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
On Air With Sanjay #250 - Rajendra Prasad Lingden
1:12:08
Sanjay Silwal Gupta
Рет қаралды 49 М.
Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
1:15:22
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН