इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@namastedigitalhub70294 жыл бұрын
इन्द्रे हरायो णी मात्र भयो हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sharmilashrestha12434 жыл бұрын
Jaya indreni raamro xa
@sharmilashrestha80314 жыл бұрын
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता
@anitarana31224 жыл бұрын
@@sharmilashrestha8031 ok राम्रो गित गाउदै गर्नुस है शर्मिला बैनी राजु परियार सङ फेरि नि गाउनु है। अनि चिज गुरुङ र बाल्चन्द्र भाइ सङ कहिले हो गाउने प्रतीक्षा मा छु।धन्यवाद जय इन्द्रेणी
@रमाइलोछ-र9म4 жыл бұрын
@@sharmilashrestha8031 बैनी अब नया दोहरी कहिले आउँछ खुब हास्न मन छ। हजुर त फुल दोज of मस्ती हो। तर आजको बैनिको जस्तो ताइन तुइ को चाइ नगाउनु है। सिन्दुर को इजत भयन नि। पर्शाद, गोथे, आमा ले देको, पोइ ले जाद खायए कुटपिट गर्योरे, उसैलाई कसैलाई गित नि मिलेन छ्या छ्या अरु विसय मा मोदेको भय राम्रो हुने थियोे । तपाई लाई सल्लाह है बैनी।
@saugatpanday28164 жыл бұрын
राजेन्द्र पाठक को हासो गाउनी शैली मन पराउनिजती यता
@bhimbishwokarma14844 жыл бұрын
राजेन्द्र जि को म ठुलो फ्यान हो सार्है मन पर्छ यक पल्ट बाबुलाई नि लेरायर गाउन पर्यो💞💞
@gomabhandari59934 жыл бұрын
मलाई असाध्यै मन पर्ने राजेन्द्र भाइको गीत हासोँ अनुशासन अझ बाऊ छोराको गीत सुन्ने ठूलो धोको छ छिटो सुन्न र हेर्न पाउँ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन🙏🙏🙏🙏
@migrentamang44904 жыл бұрын
हजुर दिद्ज्यु हो नि एकदमै 🙏🙏
@tikaramrijal33294 жыл бұрын
🙏🙏🙏मलाई पनि सुन्ने मन थियो कहिले होला
@अर्याललक्ष्मण4 жыл бұрын
मान्छे त राम्रा हुन जहिले कालो चस्मा लगाएको मात्र देखिन्छ मात्र
@gomabhandari59934 жыл бұрын
@@अर्याललक्ष्मण हजुर नमस्कार आरामै हुनुहुन्छ कालो चस्मा उहालाई मन पर्ने रे छोड्न सक्नु हुन्न रे हजुर
@अर्याललक्ष्मण4 жыл бұрын
@@gomabhandari5993 अजैसम्म त आरामै छ हजुर पनि आरामै हुनुहोला भन्ने आशा छ त्यहितके दिनरात जतिखेरनी तेहि लाको देख्छु र
@sharmilashrestha80314 жыл бұрын
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता
@kamalhasan61374 жыл бұрын
जय इन्द्रेणी
@sharmilashrestha12434 жыл бұрын
शर्मिला बैनी बधाई छ । नया दोहरी नि फेरि राजु परियार सन्फ आवस शुभकामना इन्द्रेणी परिवार को जयव्होस
@thapakamal7644 жыл бұрын
लौ है टीका दिदी गाउने मात्र हुनुहुन्छ भनेको त यति राम्रो नाच्न पनि आउदो रैछ खुसी लाग्यो
@jagadishtamang30154 жыл бұрын
ओहो! आज त काँठे भाका गज्जब छ है शुभ दिन शुभ पल जय इन्द्रेणी।
डान्स मन पराउँनेहरु को को हुनुहुन्छ यता हाँजिर हुम त
@puspapandey96654 жыл бұрын
केटाले कस्तो राम्रो लर्काएर गाकाे अनि राधा जि काे चाहिँ ठाडै गयाे भाका तर जे भएनि रमाइलो लाग्याे
@tulsioli55344 жыл бұрын
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी सस्कार संस्कृती सेवा मनोरन्जन को संगम इन्द्रेणी, सुपर नाँच, सुपर दोहोरी, जय इन्द्रेणी जय कृष्ण दाइ
@सरिताउप्रेतीदेवकोटा4 жыл бұрын
राजेन्द्र भाइको गीत धेरै उत्कृष्ट छ।
@shivagotame14254 жыл бұрын
आहा हाम्रो दाइ र दिदिको धेरै राम्रो दोहोरी 🙏🙏🙏🙏🙏🙏🎤🎤🎤❤️❤️
@Tej-f5m4 жыл бұрын
शर्मिला ले निहु खोजेको देख्ने जति हाजिर हौं लु😂🤣😂🤣कोही कोही दृश्य एकदमै ताजा गराउने हुन्छन् बितेका ती पलहरु एकदम रमाइलो लाग्यो हेरेर
@krishnarimal23064 жыл бұрын
पाठकजी को शैली स्वर मन हर्ने छ। टिकुली को नाच पनि दामि 😛
@krishnaparajuli67264 жыл бұрын
आहा सारै सरल र अनुशासित कलाकार राजेन्द्र जी को गीत कति मीठा शब्द सिन्दुर पोते र गहना मै सकियो समय थोरै भयो आज।नाच बबाल छ।
@रत्नाचौलागाईंगौतम4 жыл бұрын
आजको गीत सङ्गै नाच पनि खतरा छ है ।म त खाना बनाउदै हेर्दै छु है हजुर हरु नि ?
@nokhiramoli284 жыл бұрын
मत कुबेत मा डिउटि मा बसेर हेरदैछु।अायुषा सानू काे दाेहाेरि छत्र ब. शाही संघ गायकाे हेर्ना र सुन्ना मनथियाे । तर छत्र ब. शाही ईन्द्रेणिमा अझैसम्म नाअाउँदा कता कता नारमाईलाे भाकाे अनुभाेब भाकाे छ ।
@kamalhasan61374 жыл бұрын
खाना त म नि पकाउन ला छु
@tikaramrijal33294 жыл бұрын
दिदी नमस्कार म पनि नास्ता बनाउदै हेर्दै छु साउदी बाट
@bhattraivlogs4 жыл бұрын
@@nokhiramoli28मेरो यो नयाँ च्यानल लाई पनिSubscribe गर्दीनुस 👇://kzbin.info/door/WMNPmpEzclaoLrD8GPGBJw
@sujantmg28884 жыл бұрын
राजेन्द्र दाइको आवाजमा यति मिठास छ कि कुरा नगरुम ।।।❣️❣️❣️
@deepakkc5994 жыл бұрын
नुवाकोटको गर्व गर्न लायक गायक भाइ राजेन्द्र पठक को आगामी दिनमा पनि अझै प्रगतिको कामना।।
@sabitaaryal78714 жыл бұрын
राजेन्द्र पाठक को गाउने शैली सारै राम्रो
@pradiprodan4 жыл бұрын
आहा फुर्तिलो नृत्य मीठो गाउने शैली 😍😍😍 गोथे😉😍😍 सुन्दर
@krishnabahadurbista62784 жыл бұрын
नमस्कार नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर कार्यक्रम इन्द्रेणी धेरै मनपर्छ आजको दोहरी बब्बाल छ🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚
@gomabhandari59934 жыл бұрын
यो तिलहरी थियो एउटा गोथेको यो पोतेको केही रहेन अर्थ कति अाको हो कस्तो गोथे रहेछ मरे हासेर 😀😀
@danaibhuban23424 жыл бұрын
Radika ho ki Mina dhakal ho geet gauni goma jee.
@gomabhandari59934 жыл бұрын
@@danaibhuban2342 हजुर मिना ढकाल एक पटक इन्द्रेणी मा बबाल नाच्नु पनि भएको थियो हामी हासेर झण्डै बेहोस भएका थियौं
@uttamuttam10944 жыл бұрын
अरु युटुमा त राधिका भनेर भन्थियो त
@ramneupane42804 жыл бұрын
गित र नृत्य दुबै उधुमै रमाइलो लाग्यो !👌👌👌👍️👍️👍️🙏🙏
@prakashbhattarai8474 жыл бұрын
आज टीका सानुलाई कति राम्री देखीएको 🌺🌺🌺
@anilmahat484 жыл бұрын
राजेन्द्र काे छाेरालाई गाउन लगानु पर्याे हेर्न मन छ
@munakapri45864 жыл бұрын
इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु । साथै इन्द्रेणी हेरेर कमेन्ट लाइक सस्काईप सेर गर्नु हुने सबै दर्सक लाई कोटी कोटी नमस्कार 🙏🙏🇳🇵🇳🇵👌👌💕💞💞🌷🌷🌷
@guffawnepal98654 жыл бұрын
नमस्कार है मेरो पनि🙏❤️🇳🇵🇵🇹
@Rk-st8lt4 жыл бұрын
राजेन्द्र दाई को गाउनि स इली क्या मिठास छ। थन्यबाद हजुर लाई 🙏🙏🙏
@pramilabasnet5024 жыл бұрын
राजेन्द्र पाठकको दोहोरी मनि सुन्दैछु
@guffawnepal98654 жыл бұрын
म पनि सुन्दैछु है🙏❤️🇳🇵🇵🇹
@bishalmahar92694 жыл бұрын
धेरै धेरै धन्यवाद राजेन्द्र सर र मिना ढकाल दिदि लाइ मिठो दोहोरि गाउनु भो सम्झना पुरै इन्द्रेणी टिम लाइ कृष्ण दाइ लाइ कोटी कोटी नमन chh
@raisubas21904 жыл бұрын
खिमा नाचेको हेर्न मनहुने हाजिर हौत✋😍😍
@simonmagar67084 жыл бұрын
आज त सबैको ध्यान नाच तिर मात्र पो छ त! भित्र अनि दर्शक सबैको
@gbghangtan36324 жыл бұрын
यो दोहोरी म नाच्ने टोली पनि राम्रो छ र दोहोरी को टुक्का पनि राम्रै छ । धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई।।
@eyedrop8664 жыл бұрын
आज पनि पहिलो भएको अबगत गराउन चाहान्छु। मलाई सम्मान कहिले हुन्छ ।
@laxmibista66874 жыл бұрын
हामी महिला साँच्चै सुन भने पछि लाेग्नेकाे कुटाइ र अपशब्द पनि बिर्सन सक्छौ र कति झारेर गित बनेको छ राजेन्द्र दाईकाे गित🤣🤣🤣🤣🤣
@ashokkumar-hd6po4 жыл бұрын
जय इन्द्रेणी 🙏🙏🙏इन्द्रेणी कार्यक्रम मन प्रराउने साथी फेन बन नभोलु होला दोहोरी गित मा 🙏🙏
@napaal22354 жыл бұрын
सबैलाई नमस्कार छ।राजेन्द्र पाठक जि र मिना ढकाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो छ।सबै जनाको नाच बबाल छ।
@bimalakafle72294 жыл бұрын
राम्रो प्रस्तुती गर्नुभयो बाबु छोराको दोहोरी हेर्न मन छ छोराको sce कुन ग्रेट आयो।????
@tikaramrijal33294 жыл бұрын
अाहा अतिनै रमाइलो दोहोरी अझै राम्रो नाच्चो छ हेर्दैछु साउदीबाट
@madanbogati67464 жыл бұрын
टिका सानुले नाच्नजान्या रैछननित
@hattiramgiri59894 жыл бұрын
manai ramailo hune vanekai indreni herda ho aam hai mitra haru ramauna love you all 🙏🙏🙏🙏🙏
@hattiramgiri59894 жыл бұрын
sampriya vs tika nacho dekhda ramailo lagyo ko ko lai man paro mitra haru ,,,,,,,,,,,,,,,,,,,,,,,like
@anitarana31224 жыл бұрын
यो दिदिको दोहरी मिनेन पहिले सिन्दुर मन्दिरको पर्साद रे? भनेजस्तो कृष्ण पाइन रे? पछि एउटा गोथे को पोते रे केहि नि मिलेन ल दोहरी त अर्थ दिने चेतना मनोरञ्जन सवाल जवाफ मिलेको हुनु पर्यो नि । यो दिदिको चामाक चुमुक मात्रै बदि भो। सिन्दुरको अर्थ थाहा छैन आफ्नो पोइको नाम बदनाम इन्द्रेणी मा छि छि गोथे रे? अरु बिशय नि छ त दिदी सिन्दुर पोते को इजत गर्नुस है
@Rk-st8lt4 жыл бұрын
😏🙆
@mailibabuji22384 жыл бұрын
हिजो आज क्यामेरा म्यानले सही न्याय गर्नुभएको छ, नाच देख्न पाइयो, धेरै खुसी लाग्यो, फरक भाकामा दोहोरी उत्तिकै रमाइलो छ, सम्पुर्णलाई 🙏🙏🙏 जय इन्द्रेणी।।
@विणारधुनलेबुनिन्छइन्द्रजालनेपा4 жыл бұрын
गीत मीठो छ तर नाच्ने छेउ मा जो रातो लगाका छन नि उहाँ हरु को नाच देखेर मरि मरि हास्नु पर्दा दुख लाग्यो।
साह्रै राम्रो अनि रमाईलो पुर्वेली मौलिकभाकामा भाइ राजेन्द्र अनि मीना वहिनीवाट सुन्न पाईयो,भाईवहिनीको कलाक्षमतालाई सम्मान छ।।इन्द्रेणी परिवारलाइ उच्च समान अनि सल्युट छ र कृष्ण जी सरलाई नमस्कार ।
@sumibaral81514 жыл бұрын
Aja tika jee nee danse maa ramro xa hai sabai ko dans
@guffawnepal98654 жыл бұрын
yes🙏❤️🇳🇵🇵🇹
@sunitapoudel53854 жыл бұрын
टिकु दिदीको नाच 💖💖💖😍😘😘😘
@lekhnath46634 жыл бұрын
मिना धकाल को दोहोरी धेरै हेरेको छु खुब मन पर्छ अनि राजेन्द्र पाठको त कुरै नगरौ
@jagadishadhikari19344 жыл бұрын
नाच बबाल छ क्यामरम म्यानले अलि धेरै देखाई दिनु भए अझ गज्जब हुनि
@prakashkoli88464 жыл бұрын
ईन्द्रेनी नृत्यटिमलाई सलाम छ है मेरो पनि 🇳🇵🥇🏆
@padamlama34164 жыл бұрын
आह दोहोरी रमाइलो छ दाइ र दिदिको खुसी लाग्यो
@guffawnepal98654 жыл бұрын
आहा आहा ल है राम्रो लाग्यो है मलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇵🇹
@laxmibista66874 жыл бұрын
हामी महिलालाई ईज्जत् र माया दिए पुग्छ नि त
@rajendrasilwal71724 жыл бұрын
लौन हो टिका सानु अब नयिका बन्न तयार हुनु परे
@hemantadahal11294 жыл бұрын
malai dance ramro lagyo मलाई त सबैको नृत्य राम्रो लाग्यो
@prashuramsunam94104 жыл бұрын
सारै राम्रो स्वोर रहेछ राजेन्द्र को
@sitasitaula8734 жыл бұрын
Naachne ra gaauneko mitho mishran👍🏼👍🏼👏👏👏
@jagadishtamang30154 жыл бұрын
सम्प्रीया र शेखरको पो जोडि जमेको थियो अरु भाईहरु ननाचेनि हुनेनी कित छुट्टै नाचेको भए हुने। कस्तो नराम्रो देख्यो सबै नाच्दा।
@taraaryal83134 жыл бұрын
यो सिस्टर ले दामी दोहोरी गाउनु हुन्छ सङ्गै पनि गायेका छम एक पटक तर उहाले चिन्नु हुन्न म चिन्छु सफलता को कामना!
@SDPOnlineTv4 жыл бұрын
👈️राजेन्द्र पाथक जि र मिना धकाल जिको धेरै रमाइलो दोहोरी गित छ भन्ने साथीहरू यता मलाइ Subscribe गरि माया गरिदिनु होला👇️👉️ kzbin.info/www/bejne/qme5lqyva9ane7M
@villagerneplease4 жыл бұрын
ईन्द्रेणी हरेक ईपिसोड हेरेर मन बुझ्छ बल्ल।।
@dhanbahadurghimire30224 жыл бұрын
नमस्कार सम्पुर्ण ईन्द्रेणी परिवार लाई गित राम्रो छ एक्दम हेर्दैछु कतार बाट
@yamushahi19064 жыл бұрын
Dance khatraxa sabaijanako ramailo bhayo
@kishorkhatri59654 жыл бұрын
हैट दमदार रमाईलो लाग्यो कतारबाट
@SuRyA-n8b2v4 жыл бұрын
काठे धमाकेदार दोहोरी को अब लिइन्छ मज्जा ।
@sunitapoudel53854 жыл бұрын
नाच चाहिँ हो के 💖💖💖😳😳😘😘💖
@pujathapa44384 жыл бұрын
सारै रमाइलो दोहोरि सरररर चैटचैट
@shworrame74344 жыл бұрын
फुर्सतिला कलाकार हरु भए भरका जम्मा भएछन
@bhaktathapa77134 жыл бұрын
टीका सानू नाच धेरै राम्रो छ धन्देबाद छ है सबै इन्द्रणी टिम लाई 🇳🇵
@ganeshdevkota46754 жыл бұрын
हेन्ड्सम गायक पाठक जि जय होस
@krishnapaudel32734 жыл бұрын
जय हो ईन्द्रेणी शुभ दिन अाज काठेभाकाको दोहोरी हेरौ
@lakshmanthappa44 жыл бұрын
लौ झकास छ दोहोरी गीत ईनद्रणी टिम सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को साझा धडकननै ईन्द्रेणी वधाईछ हजूरहरुलाई
@प्रतिकबसेल4 жыл бұрын
फेरि रुदै मिडियामा आउनी पालो यीन कै हो।
@अर्याललक्ष्मण4 жыл бұрын
ल काठे भाका हेर्न सुरु गरियो
@sitasitaula8734 жыл бұрын
Gothe👌👌👌👍🏼👍🏼👍🏼
@मायापौडेल4 жыл бұрын
मेरो जिल्ला बासी दिदी धेरै राम्रो छ
@sandeshrumba35224 жыл бұрын
दोहोरी धेरै राम्रो छ एक चोटी मलाई पनि गाउँने रहर छ ईन्देणी आएर
@bairagisahila73264 жыл бұрын
दामी छ दोहोरी लोक गित बधाई शुभकामना
@dharmasilwal52054 жыл бұрын
नृत्य खुब मन पर्यो
@sabitabarakoti88524 жыл бұрын
जुन हेर्यो तेहि राम्रो छ दोहोरी
@krishnarasailirasaili14094 жыл бұрын
🕺💃🕺💃💃🙏🙏🙏
@ramkumarkharel28844 жыл бұрын
हे बेट्यो आज प्रदिप रोक्का लाई दौरा सरुवाल लाउन पर्दैन बोका लाई
@dhirendrarotoki94154 жыл бұрын
रामचन्द्र काफ्ले सर लाई नि लिनुपर्ने
@subedipr60474 жыл бұрын
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको एउटा मन्दिर हो यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्त जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर भगवान रुपि मन्दिर हो इन्द्रेणी कार्यक्रम इन्द्रेणीको जय होस्* *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफी ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*
@chetragurung11494 жыл бұрын
धेरै राम्रो दोहोरी सबै सबै लाई नमस्कार
@nabinmagar92334 жыл бұрын
रमाईलो लागो ईन्द्रेणि कार्यक्रम जय ईन्द्रेणि🙏🙏🙏🙏
@mankajibarali94634 жыл бұрын
टीका जि गित मा पनि फिट नाच्ना पनि सलला पानी झाैं बग्नु भाछता
@shovathapa74734 жыл бұрын
Indrenima auni live dohori man paraune darshak hjir hum hai..🙏🙏🙏🙏🙏
@pradeeprajregmi39614 жыл бұрын
Wow khatra ,all the best *Indreni*
@krishnatimalsina11554 жыл бұрын
गन गन टिम को एक फेर दोहोरी नि मन छ
@ramharishrestha78364 жыл бұрын
निकै मीठो शब्दमा र सान्दर्भिक दोहोरी लाग्यो।राम्रो छ।