झडप र हडप तन्त्रमा बांच्न बाध्य बन्याैं हामी नेपाली कठै मराे देश अनि हाम्राे तक्दिर ... लाै न सर केहि गर्न सकिन्छ कि ,,,,,,!!
@kumarkarki14774 сағат бұрын
जयदुर्गाप्रसाई जयदेश जयनरेश देश आजको अवस्थामा भन्दात पञ्चायतिब्यवस्थामा १०००गुनाबढि प्रजातान्त्रिक लोकतान्त्रिक बिकशित र ब्यवस्थित थियो आजत लोकतन्त्र र प्रजातन्त्रको नाममा माहाहिटलर तन्त्र पो चलिरहेकोछ यो ब्यवस्थाका सबै अगुवा सञ्चालकहरु देशलुटाहामात्र त्यसैले अब सबै जनता एकभएर सम्बैधानिक राजतन्त्र ,फर्काएर देशको सुरक्षा र परराष्ट्रको जिम्मा राजालाई दिएर बांकि सबै कुरा जननिर्वाचित प्रधानमन्त्री बनाउनेर कार्यकारिणि प्रधानमन्त्रीमानिहित रहनेगरिको राज्य ब्यवस्था ल्याउनु पर्छ अनिमात्र देश बच्छ जनताको सम्पुर्ण हकअधिकार सुरक्षित र सुनिश्चित हुन्छ अन्यथा देश र जनता सबै बेचिने र असुरक्षित रहिरहनेछौ जनताले अब कुराबुझौ र अब सबै सडकमा आएर भ्रष्टहरुलाई लखेटौ जयदेश जयनरेश जयदुर्गा जयनेपाल जयनेपालीजनता जयजयजय ।।।
@tejbikrambudhathoki12674 сағат бұрын
ए दाइ हजूर अब यि हाम्रो काँग्रेस र कम्यूनिष्ट हरूले हाम्रो देश र जनतालाई ध्वस्त बनाउने धेरै धेरै नराम्रा काममा व्यस्त भएकाले अब हामी सम्पूर्ण नेपाली जनताहरु मिलेर यि सबै लाइ पराजित गर्नुपर्छ । सधन्यवाद सबैमा ।।
@tejbikrambudhathoki12674 сағат бұрын
अब अोलि १४ वर्ष वनबास जाँदा धेरै धेरै राम्रो हून्छ , त्यस्तै देउवाअनि प्रचण्ड पनी ।।
@baijnathmundhara74553 сағат бұрын
दमन को आयु हुदैन
@sagarmagar5661Сағат бұрын
xanbin garnu parchha
@mukundagajurel39375 сағат бұрын
Salute Sadai ji. Now Nepali people can't tolerate more . We are not driven cattles of Oli,Deuba and Prachanda .We should revolt against these corrupt,antinational ,swindler and human smuggler Prof.Dr.Mukunda Gajurel
@LokNath123Adhikari4 сағат бұрын
सहि कुरा हो खेमराज सर
@indraprasaddahal19614 сағат бұрын
सरले मनको कुरा भन्दिनु भो !
@dipakgautam50074 сағат бұрын
सहि बिचार
@nirajkc84185 сағат бұрын
Right sir🙏
@posteraz42 минут бұрын
नल्कली जोगिले धेरै खरानी घस्छ्न।
@komalyadav7921Сағат бұрын
Ekdam sahi kuro khem raj ji
@ShyamPoudel-u3c5 сағат бұрын
काँग्रेस त ब्यपारी काँग्रेस भईसक्यो त्यो बिपी, किसुन जी र गणेशमान इतिहास भयो 😂😂😂
@jangagurung78894 сағат бұрын
Yo Bayosta hatau parcha Rajsanstha Samidhan pani pahila ko hunu parcha Jai Durga la chutaunu parch Right K.Saedai he👏👍
@onlinestore82484 сағат бұрын
ए मान्छे! त्यो नागरिकता कहाँबाट जारी भएको कस्को हो?त्यहाँ कस्ले पेशो? त्यहाँ पेसेको चै रहेछ भने त्यसको अध्ययन गरन।
@cybercafecyber-rr6pk4 сағат бұрын
यो मान्छेले राजा आए। भनेको 4/5 वर्ष जति भै सक्यो। खै!आएको छैन त!
@kamalbasnet98513 сағат бұрын
Jhole
@rajbahadaurdhami183431 минут бұрын
❤❤❤❤❤
@shyambahadurkc97084 сағат бұрын
Nepal ma Raja Huna Jaruri Xa, Yedi Nepal ma Raja Na Aaune Ho Ra Ini Neta Hune Ho Vane Nepal ko Bikash Kahilai Hudaina, Yes ma Kunai Duimat Xaina, Vane Nepal Ka Nadinala, Uddhyog Dhanda, Kalkarkhana Lagayet Desh Ka Sampati Sabai Bikri Hunxan, Sathai Desh Youddhko Bhumi Hudai Samapta Hunxa, Nepali Janata Sarnarthi Hunxan, Tesaile Ini Bhrast Neta Haru Ra Yo Bebastha Anteh Huna Jaruri Xa, Ini Haru Neta Nai Hoinan, Neta ma Hune Kunai Gun Xaina, Khali Bhrastachar Garne Ra Desh Lutikhane Bahek Kunai Kamai Xaina, Tesai ma Bideshi Ajent Xan, Ani Kasari Desh ko Surakshya Ra Bikash Hunxa,
@Redmimobile-e5e4 сағат бұрын
नमस्कार बा! आज हजुरलाइ चाबहिल मैजुबहाल चोकमा बिहान ९ बजेतिर पिलिक्क देखेको थिए। तपाइको फोन नम्बर दिनुन।म समय मिलाएर केहि ज्ञानगुनको कुरा लिन आउन्छु।हजुरको बसाइको लोकेशन पनि पाउ ल?