यी प्रण्चडे,केपी,शेरे भनेको यो देश कै लुटेरा हो जब सम्म यिनी भइरहन्छ तब सम्म यिनीहरूले झुट को खेती गरी रहन्छ जनताहरूलाई ठग्ने काम भइरहेको छ
@IndraBaral-u2j4 күн бұрын
चाेरले चाेर समाउदै छन अालाेपालाे अाफै सकिन्छन यसैगरी
@madanojha97663 күн бұрын
खोलौ न सबै फायल, क्यान्टोन्मेंट घोटाला फायल , वाइडबडी काण्ड, सेरा दरबार, आयल निगमको जग्गा घोटाला, ललिता निबाश घोटाला तथा गिरि बन्धु घोटाला जस्तै अनेकौ काण्ड हरु खोलौन अनिमात्र देशले निकास पाउछ !
@tejbogati85274 күн бұрын
प्रचण्डको एउटा रौ पनि हल्लिदैन।जसले गल्ती गर्छं त्यसैले सजाय पाउँछ।
@ComedyReaction20804 күн бұрын
😂
@Alon123-v5b3 күн бұрын
Parchanda sakiyo
@Ramailovlogtv-2053 күн бұрын
प्रचण्ड को आची पनि खिर लाग्छ होला तिमी हरुलाई त😂
@xileen83033 күн бұрын
यो भोगटे पनि अचम्म को रैछ 🤣🤣 के के हल्लियो हेरे भयो त सञ्जालमा शेरा दरबार नुवाकोट अति मूल्यवान जग्गा १६४ रोपनी जग्गाको सीधा लुट 🤣🤣 त्यो पनि प्रचण्ड कै स्वकिय सचिव बाट ,, त्यो फाइल कहिले खोल्ने ? विद्युतीय चुरोट भेप मार्फत तस्करी गरेको सुन अनि गाडीको ब्रेक आयात गर्ने नाम मा लुकाएर तस्करी गरेको सुन ,, क्यान्नमेन्त को फाइल खुल्छ खुल्दैन ,, ? , एक पांवा जलहरीको सुन हरायो भनेर रोइलो गर्ने मा.के . ०६४ मा प्रचण्ड को तामझाम र शक्ति भएको बखत उनकै त्यो समयको स्वकिय सचिव ,, ..🤣🤣🤣 गिरीबन्धु त कानुन बनाएर जग्गा सतापता गर्ने गरी थियो कानुन बनेन,, त्यो पनि अत्यन्तै गलत थियो तर यो त झ्याप्प पारिनेछ नी त 🤣🤣,,
@ganeshsha23244 күн бұрын
यो दरवार लाइ ममत गरेर सङघालय बनाउनु पाछ
@UditRana-t3m22 сағат бұрын
रवि जस्तै समातेर अनुसन्धान चाल्नुस गृहमन्त्री ज्यू
@IndraKc-c7d4 күн бұрын
❤❤GOOD JOB❤❤ ❤❤RAMESH❤❤
@rajanthapa88683 күн бұрын
राम्रो छिटो नै अनुसन्धान हुनुपर्छ र प्रचण्ड र माओवादी को भ्रष्टाचार क्यान्टोनमेन्ट र सुन तस्कर को फाईल खोल्नु पर्छ
@bhimsenkhadka54784 күн бұрын
गर्नु पर्ने नै यहि हो! लोकतन्त्र भनेको यहि हो ! सत्तामा भएकाले विपक्षको अपराध खोज्ने र कारबाही गर्ने! अहिले सत्तामा भएकाले गरेका अपराध विपक्षमा भएकाले भोलिका दिनमा खोजेर कारबाही गर्ने!
@sukramnepali28354 күн бұрын
good news
@ramkumarshrestha31213 күн бұрын
यो पनि भाट भोटेनिमा प्रचण्डको शेयर छ भनेजस्तै हो।
@jeetpun16213 күн бұрын
भ्रष्टाचारी को epicenter Prachande को "cantonment" घपला लाई के भन्ने ? Cantonment घपला भ्रष्टाचार भित्र पर्छ, पर्दैन ? तथा कथित जनयुद्ध काल को बैंक लूट, जबर्जस्ती चन्दा-वसूली भ्रष्टाचार को परिभाषा भित्र पर्छ पर्दैन ? जवाब पाउ , नेपाली Polpot prachande महोदय !
@gexperience17864 күн бұрын
Good xito garnu paryo
@puspaktilija3834 күн бұрын
बालेन हर्क बाहेक कोइ चोखो छैन
@KundanAdhikari-u5b3 күн бұрын
पार्टी खोलेर आएपछि मात्र थाहा पाउन सक्छौं अहिले केही भन्न सकिन्न। जस्तै- (रबी लामिछाने को अहिले को हालत हेर्दा हुन्छ त।) शेरे, प्रचन्ड अनि केपी यीनी हरु सब चोर हुन्।
@DukhiJeevan4 күн бұрын
यो पनी आरोप हो अरुलाई जीसकायजसतो होला माउबादीलाई जीसकाउन मगगो पराला
@bishaltamangofficial54534 күн бұрын
😂😂😂
@puranajakhm72673 күн бұрын
सबै नेता चोर नै चोर छन हो नेपाल मा
@rajathapa81274 күн бұрын
very good news
@SuryaPunmagar-rd8vj3 күн бұрын
के नौलो कुरा हो र हिजै प्रचन्ड सरकार हुदा नारायण काजी ले सि आई बी लाई छानबिन गर्न जिम्मा दिएको हो
@legalwise51434 күн бұрын
Media trial with thumbnail 😢 Didn't expect from nepal times
@brightburn4443 күн бұрын
gareko xaina pani daraaunu pardaina, comrade !
@ChandRajendrachand4 күн бұрын
Ysma prchand priwarko nata gotta ko pni hat x 💯
@Katwalaartic_official19854 күн бұрын
हैन के को आपत्ती कस्ले जनायो आपत्ती उनले छानबिन गर फिर्ता गर सरकारको हो भने भनेर भनिरहेका छन त । कस्स्को हात हुन्छ
@ShankarRawat-br4rl4 күн бұрын
17000 Hajar Ko chhanbin garnu pariyo
@SubhashKumar-jn1vy3 күн бұрын
Prachanda lai Fasee dinu parcha..............
@BuddhiBlenden3 күн бұрын
इन्डियामा आजभोलि दलित समुदायको मानिसहरूले हिन्दुशास्त्र मनुस्मृति भटाभट जलाउँदैछ किन हो हामीलाई जानकारी चाहियो
@prembhujel92573 күн бұрын
प्रचण्ड लाई के हि गर्दैनन् तर्साइएको मात्रै हो। किन भने बिदेशीले तर्साउने अनि आफ्नो काम गराउने गर्दै आएको छ । यो भन्दा अगाडी कान्ड आए खोइत कस्लाइ पक्रेको छ र ? पाप धुरी बाट कराउछ।
@SunilPatil-m5p4 күн бұрын
कॉमरेड प्रचंड लाई आरोप लगाऊं न मिल लै ई न
@LokKhadka-r9o4 күн бұрын
Jay prachand
@rishiadhikari70813 күн бұрын
नेपालकाे एकीकरण गर्ने राजालाई अपमानित गर्ने प्रचण्ड र उनका पिए समलग्न देखिए पछि जनताले के भन्ने त ?
@gurungbijaya46774 күн бұрын
17 hjarko Bli chdayer payeko ho .
@IshworPrasad-dg4rh3 күн бұрын
Khoj dai jada kangresh ra yamale nai aauchha
@bikramrana62654 күн бұрын
Gajab xa Kura sunda government KO sampati Sab party Bata Lut Huda Pani Kina karbhai Vaya Na
@kanyagurung7663 күн бұрын
एमाले ,र,काङ्ग्रेस का,भतुवाहरु,तिमिहरुकाे,सरकार,जस्ताे,हाेन,माअाे,बादि,जस्ले,भ्रष्टाचारिलाइ,मनरबाहि,गर्छ,उसे,प्रहरी ,सिअइ,बि,लाई,सरुवा,गर्ने,चाेर,हरु,?
@dblama58373 күн бұрын
17000 hajar KO xanbin hunu parxa
@rajanluitel32572 күн бұрын
लुट्ने नै प्रचण्ड खाते हाे त किन अातिंदैन ?
@ramshyam73673 күн бұрын
Desh ko daju bhai marera janayuddha bhanne arule dukha garera kamayeko sampati kabja garne ani yestale desh ra janta ko pakshya ma kam garlan? Rajpariwar ko sampati rajpariwar lai diye hunxa
@RambhadurBhandari-v5w4 күн бұрын
हाहाहा
@IshworPrasad-dg4rh3 күн бұрын
Tero bai dhanraj gurung lani samatne adhesh de
@bibek27483 күн бұрын
गृह मन्त्रि जिन्दाबाद
@binamrabijay3 күн бұрын
तैं चोर मै चोर, तैं चुप मै चुप 😏
@sushilsharma19833 күн бұрын
Maobadi le sarkari matra hiyina niji byakti ko samet luteka chhan. Lau na hajir chhanbin garera dudh ko dudh ra pani ko pani garna paro
@bethere92784 күн бұрын
world most dirtiest politicians hamro nepal ma matra huncha
@bipinpokhrel41353 күн бұрын
Yek arka ko kattu kholdai xan
@rjn9993 күн бұрын
yo hatyara lai jel thok ramesh
@Kumar-p8m4 күн бұрын
Serabesi ko darbar Helen sah ko ho Tara pachhi Narendra pradhhan Jo jibit chha ya chhoina Tara Kam gariyekai ho sampati hatyauna maobadibat.
@jiwanbk32704 күн бұрын
🎉 good leader prachanda
@prahladthapa84694 күн бұрын
Parchand ji ta bharastchar na garne manchhe yo pagal pan kasari vayo K.
@KDar43 күн бұрын
Dubai chor haru ko natak ho yo
@devbaha49594 күн бұрын
हत्यारा प्रचण्ड तेराे वरिपरि रहेका कुकर्मले भरियका😢😢😢
@mahendrasinghsaud47474 күн бұрын
Prchanda pani chor nai ho vosdi
@sitashrestha52334 күн бұрын
kuri kuri
@ayushakunwar61934 күн бұрын
Aba patrakar ra midiyale Kam payachan
@crg1114 күн бұрын
pahila Bhutani sarnarthi giri bandu aru sayau file xa overtake nagar
@dhantamang22254 күн бұрын
Good job xodnu hudaina
@mohanthapa62034 күн бұрын
chor nai chor chan yar.. wakkai lagisakyo hau news sunda sunda..🙏🏻 news pani lekhna chordinu vo… nepalma hunewala kehi chaina
भ्रष्टाचारी को epicenter Prachande को "cantonment" घपला लाई के भन्ने ? Cantonment घपला भ्रष्टाचार भित्र पर्छ, पर्दैन ? तथा कथित जनयुद्ध काल को बैंक लूट, जबर्जस्ती चन्दा-वसूली भ्रष्टाचार को परिभाषा भित्र पर्छ पर्दैन ? जवाब पाउ , नेपाली Polpot prachande महोदय !