आज को मिति बाट दुर्गा सर प्रती हेर्न नजरिया फेरियो 🌸 रजतपट अङ्कल 🙏
@arjunadhikari45362 жыл бұрын
यो कुरामा यति सत्य छ नि 😍😍😍😘😘आय मेरो नजरमा दुर्गा प्रसाईं सर रेल हिरो हो यो देशमा धेरै अवस्य छ
@gannubhai67272 жыл бұрын
झोले हरुको लागि दुर्गे हिरो नै हो
@durgadahal95182 жыл бұрын
सर्ब प्रथम दुर्गा प्रसाईं लाई हृदय देखि नमन गर्न चाहान्छु।भलै दुर्गा प्रसाईं को कुरा सुन्दा नबुझ्ने हरुका लागि रुखो कडा लाग्छ होला तर दुर्गा प्रसाईंले आफ्नु देशका लागि यौटा खम्बा थप्ने काम गर्नु भएको छ ।तर राम्रो काम गर्ने मान्छेलाइ ब्वासाहरुले सारै दुख दिए । यो अन्तर्बार्ता सुन्दै गर्दा दुर्गा प्रसाईं को यौटा कुराले मेरो मन छोयो आँसु नै आयो हाम्रा नेपाली चेलिहरु दुबाइ को डान्स बारमा नाच्दैनन नकि मैले दुबाइ मा खोलेको मेडिकल कलेजमा पढेर डाक्टर नर्स बनेर सेतो एप्रोन मा सजिएर बिरामिहरुको सेवा गरून् ।के यस्तो काम गर्नु गलत हो ? अनि त्यो लौरो सुनको होस कि फलाम को होस दुर्गा प्रसाईं ले पाएको उपहार हो अरु कसैले होइन ।दुनिया हरुले टाउको नदुखाकै राम्रो ।
@Tirtha_grg_Lwang2 жыл бұрын
दम सहित प्रस्तुत हुनि दुर्ग,प्रसाईं र उस्तै प्रश्न राख्नी प्रकाश् सुवेदी जि ,, अन्तरबार्ताले नेपाली समाजमा पक्कै पनि तरंग पैदा गर्निछ!!!
@RajatpatOnlineTV2 жыл бұрын
THANK YOU
@chandankhadka62082 жыл бұрын
पलशाहको वक्कील उप नामले चिनिने अभिभक्ता यज्ञ मणि निउपानेलाई लिएर interview गराएमा हजुरको यो EP ले 1M भिउज पाउने छ यो माग पुरा गरियोस 🙏🙏🙏🙏
@bhartraj23942 жыл бұрын
,,
@basantalama34252 жыл бұрын
लौ दुर्गा प्रसाईं ज्यु त रियल हिरो पो हुनुहुदोरहेछ यो प्रोग्राम हेर्दात
@bhimsenkc33002 жыл бұрын
RAJATPAT अङ्कल दस औँला जोडी नमस्ते 🙏🙏🙏🙏हजुर को यो कार्यक्रम कहिले पनि हेर्न छुटाएको छैन।।सारै राम्रो लाग्छ ।यो कार्यक्रम धेरै नै चासो लिएर सुन्छु ।।।
@dhankaji41692 жыл бұрын
Same here
@rangitaacharya61062 жыл бұрын
मलाई लागेको कुरा , लौरो र राजकुमार को बिबादास्पद कुरा आएको मात्रै पत्रकार र युट्युबर ले नै हो कुरा सहि हो , कडा मान्छे
@balkrishnashrestha86482 жыл бұрын
मनको सच्चा नेपाली छोरो , नेपाल प्रेमी, नेपालको माटोलाई माया गर्ने दुर्गा प्रसाई प्रति सम्मान छ ।
@kaushilalimbu10692 жыл бұрын
तितो सत्य ठाडो बोल्नुहुने दुर्गा प्रसाइ सर🙏🙏
@RajatpatOnlineTV2 жыл бұрын
THANK YOU
@samserthami1192 жыл бұрын
@@RajatpatOnlineTV दुर्गा सर नेपालको राजतन्त्र त गोपालबश देखि शाहबश्सम्मन ३००० वर्षसम्मन शासन गर्यो के दियो गरिबी दियो छुवाछूत दियो नेपालको राजतन्त्रले दुबई जस्तो विकसित नेपाल देश बनाएको भए त नेपालको राजतन्त्र कहिलै जादैना थियो नेपाल योस्तो राजतन्त्र केहिल्लै पनि नाआओस जय गणतन्त्र
@bijayathapa56592 жыл бұрын
I don’t know how people would think this man but I appreciate his work what he did each and everything by his business
@asheshghimire10142 жыл бұрын
देशले नचिनेको मान्छे, दमदार व्यक्तित्व । आँट ले भरिपुर्ण मान्छे, निडर अनि हक्की। Salute
@Delje96010 ай бұрын
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति नंया यूगको जंग बहादुर मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन . Durga Prasai’s agendas are 100% right.
@deepakrajacharya3072 жыл бұрын
हाे दुगां प्रसाईले भनेको सहि हाे ।
@nepal88082 жыл бұрын
दुर्गा प्रसाईं को अन्तरबार्ता हेरेर खुब हासे म,दामी कुरा गर्नुभयो दुर्गा जि।
@krishabasnet37572 жыл бұрын
Today prakash ji asked so good questions to durga prasain..so satisfying
@kishorprasadawasthi37162 жыл бұрын
जिउ मा काँडा उम्रियो यार दुर्गा प्रसाई सर को कुरा सुनेर माने मैले
@noob-basticgamer39692 жыл бұрын
I absolutely agree with views of DURGA PRASAI sir. देशमा भएका धेरै जस्तो पत्रकार (उर्फ पत्रुकार) र youtubeहरुले देशकै बेइज्जत गराएका छन् !!!
@badriadhikari62172 жыл бұрын
मन छुने कुरा गरे दुर्गा पर्साइले एउटा सफल मेडिकल व्यावसायी तथा समाजसेवी प्रति सलाम छ
@TV-sq3mb2 жыл бұрын
फटाहा हो पैसा ले सबै किन्न खोज्छ
@zenithss8862 жыл бұрын
Well, this man has a valid point. He is straight forward, sounds rude but unfortunetly truth.
@madanranamagar98132 жыл бұрын
आज दुर्गा प्रसाईं ले आज मेरो मन को कुरा बोल्नु भयो सलाम छ।।।।आज सहि बोल्नु भयो चोर लाई चोर भन्नू पर्छ।।।
@rudrabikramshahi52482 жыл бұрын
good man with golden heart lot s of love durga prasai G...😍😍😍 now from this u r my idol person😍😘
@TheSailenRai2 жыл бұрын
जे होस, यो होस मान्छे ठीक छ।।
@lilaramnepali83912 жыл бұрын
सर्ब प्रथम नमन प्रकाश सर 🙏🙏🙏🙏 याे एपिसाेड पनि दमादर लाग्यो । देशको बिकाश गर्नका निम्ति रबि लामिछानेकाे आबश्कता छ।त्यैसेले केही गर्छु भन्नेलाइ काम गर्न दिनु पर्छ। जनताको साथ सपाेर्ट सधै रहनेछ।
@khushidahal69852 жыл бұрын
दुर्गा जीको कुरा सुनेर प्रकाश जी को अनुहार😄😄😄🙏🙏🙏🙏 धेरै राम्रो प्रश्न अती राम्रो जवाफ🙏🙏❤️
@birbahadurrai32592 жыл бұрын
जस्ले जे भनोस प्रकाश सर खत्रा लाग्छ मलाई 🙏
@RajatpatOnlineTV2 жыл бұрын
THANK YOU
@rajkumarkhadka43422 жыл бұрын
Durgaji yo deshako sachcha saput ho.Tara yaka manab taskari ra bhrasta chariharule gari khan diyanan sarai dukhkha lageko xa.
@dangibimal1392 жыл бұрын
दुर्गा प्रसाई कडा😆
@AshokBasnet12 жыл бұрын
Ho kada buda
@deepakrana70102 жыл бұрын
Bhutra konkada
@Arun_Mahato122 жыл бұрын
हाेइट,, दुर्गा प्रसाईं सर ज्यादै कडा निडर मान्छे रैछन👏👏स्याल्युट छ🙏
@pradipkumarpoudel3652 жыл бұрын
wow ,,, great man Mr. Durgaa Prasai! Salute him!
@bhupendrarawal53632 жыл бұрын
जसले जे भने पनि दुर्गा प्रसाई एउटा ब्रान्ड हो !
@bishnupandey2 жыл бұрын
एक्दम दम्दार बोली छ प्रसाईं जी को । जे बोल्नुन्छ फ्याक्ट कुरो बोल्नुन्छ । नेपाल जस्तो चरम बेरोजगारी भएको देश मा सयौ लाई रोजगार दिनु भनेको धेरै ठूलो कुरो हो । god bless him .
@lekhrana18872 жыл бұрын
जो जस्ले जे भनेपनी काम गरेर देखाय्को रोजगार सीर्जना गरेको गफ रमाइलो यथार्थ लाग्छ
@somukancha64232 жыл бұрын
जसले जे भनोस दुर्गा प्रसाईं तितो ठाडो बोल्छन तर देश बनाउनुपर्छ भन्ने भावना छ सेवा दिएर पैसा कमाउदा नराम्रो सोच्नेहरु भ्रष्ट नेताले लुटेको पत्तै पाउदैनन् ।
@hirabudhathoki16922 жыл бұрын
🙄 Kaun hai be tu ..bihari hai Kya..
@janakimishra93802 жыл бұрын
@@hirabudhathoki1692 🤣🤣🤣🤣
@youthnepal2242 жыл бұрын
हावा कुरो कति इमोश्नल भको,,????? केपि प्रचण्डहरुले लगानी गरेको सेतो हात्ती हो यो,,यस्ले जनताको रकम कति लुटेको छ ,कति नेतालाई पालेको छ हावा गफ लाउने ,???
@startrai64122 жыл бұрын
@@youthnepal224 Tyahi ta, Kati murkha manchhe hola yeslai ramro manne
@subashadhikari63032 жыл бұрын
यहि दुर्गे पनि त लुटेरा हो, नाटक गरेर लौरो को प्रपञ्च गरेर भन्सार छलेर नेपाल छिराउने कुत्ता, नेपाल आमाको छोरो सँग यति क्षमता छ भनेर अझै गर्व गर्दै छ। हामी यस्ता पिशाचलाई सुन्ने उस्तै
@sukmitgurung89172 жыл бұрын
यसो दुर्गे को कुरा सुन्दा त सत्य नै जस्तोपो छ मान्छे पढेर हैन परेर बाठा हुन्छ रे हो रैछ ।
@shantikokhojima60402 жыл бұрын
जसले जेसुकै भनोस् राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएरै छोड्छ🔔अबको आउने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई भोट दिने घोषणा 🇳🇵 गरियो जय रबि लामिछाने जय प्रकाश अंकल🙏
@Nabindahal122 жыл бұрын
जय रवि लामिछाने ।
@dipeshgurung88862 жыл бұрын
रबि लामिछाने भनेको तिन करोड नेपाली जनताहरुको मन मुटुमा बस्न एक असल व्यक्ति हुन् सफलताको धेरै धेरै शुभकामना रबि जि ।
@KamalSingh-is3lf2 жыл бұрын
जय रबिलामिक्षाने
@tejyonjan92652 жыл бұрын
भिजान भको राम्रै लाग्छ देशको लागि योगदान पनि धेरै छ म पहिला देखिनै तपाईको समर्थन थियो तर अहिले केपि को मा जानू सार्है सुहौदैन केपि छेमातावन मान्छे हो तर राजनितिमा क्यबेबल पर्सन हैन छिटो भन्दा अलग हुदा अभरी हुनेथियौ।
@hemkhadka62852 жыл бұрын
पहिले दुर्गा प्रसाईं वाइयात लाग्थे तर अचेल यो मान्छे सहि लाग्न थालेको छ।
@bhimbasnet12592 жыл бұрын
सहि लाग्नु त्यो तपाईंको बिचार हो केपि वलि पछिको कमेडी हुनेछ
दुर्गा प्रसाईंको हरेक अन्तरबार्तामा हास्ने हरु हाजिर होउ🤣🤣🤣🤣🤣
@yubrajthapa41872 жыл бұрын
😆😆🤣🤣😂😂👍👍
@lalitshahi37182 жыл бұрын
सारै कडा दुर्गा प्रसाईं ।
@7colouryoutubechannel2 жыл бұрын
Durga sir is great ........I salute durga sir🙏🙏🙏
@shyammanandhr85082 жыл бұрын
दुर्गा जि को कुरा सुन्दा मलाई 100/ठिक लाग्यो धन्यवाद
@basantabaral61582 жыл бұрын
Good program Prakash subedi & go ahead , jaya nepal jaya hindurasta 👍️👍️😍🤩🌲🌲🌲🌲
@narayantiwari30542 жыл бұрын
Aaja dekhi Durga prasain maanche malai man paryo. 👍👍👍
@lokbahadurkc74042 жыл бұрын
कार्यक्रम एकदम मनपर्छ सफलताको सुभकामना
@melody-dhoon65342 жыл бұрын
काठमाडौंमा इस्लामिक स्कुल खोल्ने ठुलो निर्णय हुँदैछ ।त्यसैको तोफा हो यो
@manitthami53572 жыл бұрын
दुर्गा प्रसाईं भनेको नेपाल लाई चाहिने मान्छे हो👏👏👏👏
@jenishashrestha90052 жыл бұрын
कुरा मा दम छ दम अनुसार को काम गरे भनि सुन मा सुगन्ध हुन्छ है प्रसाइ दाजु शुभकामना धेरै
@mdbahadur22672 жыл бұрын
दुर्गा प्रसाईं जिन्दा वाद जय 🇳🇵🇳🇵🇳🇵
@boharajayabahadur742 жыл бұрын
धेरै राम्रो दुर्गा प्रसाईं
@pradeeplama44452 жыл бұрын
सत्य बोल्ने मान्छे सबैलाई तितो लाग्छ तर सत्य को सधैं जित हुन्छ ढिलो भए पनि
@balenfanclub71692 жыл бұрын
कुरो १०१ % सहि हो म पनि समर्थक
@bestthanka30022 жыл бұрын
धेरै राम्रो लाग्योप्रसाँइको गफ!
@noob-basticgamer39692 жыл бұрын
" यो देशको हालत यी दरिद्र मानसिकता भएका पत्रकार, युटुबे र फेसबुके ले गर्दा हो" --- कट्टू एथार्थ 👏👏🙏😍 Durga Prasai 🙏👍
@gopalgiri42572 жыл бұрын
Kattu satya ho...hajur...bolda maatra tito laagchha...sabai sunnu...babai le satya bolchhan..
@honestjungkarki86862 жыл бұрын
सहि कुरो गर्नुभयो प्रसाई जी सम्मान छ
@manprasad95222 жыл бұрын
दुर्गा प्रसाईंको बोलिमा दम छ 😂😂
@krishnamahat16582 жыл бұрын
दुर्गा प्रसाईं ।।।तित्यो सत्य ।।औषधि भनेको तित्यो नै हुन्छ
@RJDilli-iy1md2 жыл бұрын
चलचित्र बिकास बोर्ड ... जय माता दी! 🙏 कुरा बुझ्नु भयो नि!? यानेकी; RR 😜। गज्जब!!!
@robendeev56252 жыл бұрын
वाव अबको देसले खोजेको मान्छे दुर्गा प्रसाईं नै हो!!! हेरेर आनन्द नि आयो।।।
@istutikhadka99182 жыл бұрын
Durga parsai thag ho
@robendeev56252 жыл бұрын
@@istutikhadka9918 बिल्कुल गलत
@TV-sq3mb2 жыл бұрын
दुर्गे हावा हो
@birbahadurroka58382 жыл бұрын
Rabi lamichane sir Lai lyauna sir aba 🙏🙏🙏
@deosharma59092 жыл бұрын
I really support durga prasai! Nameste sir 🙏
@deepishapandey11762 жыл бұрын
Sarai ramaelo interview Aja ko durga parsai you rock
@dannydel86172 жыл бұрын
I love to watch this show 🥰🥰🥰
@RajatpatOnlineTV2 жыл бұрын
THANK YOU
@bmkiratsakhi34892 жыл бұрын
Very Nice Talk by Durga Prasad ji I salute for his Social work God bless you prakash ji
@ghanendralimbu46552 жыл бұрын
नेपालको 1 नम्बर मन्पर्ने प्रकाश सुबेदिको सो असाधै गजब लाग्छ !
@RajatpatOnlineTV2 жыл бұрын
THANK YOU
@ghanendralimbu46552 жыл бұрын
@@RajatpatOnlineTV w/come hjr
@Ferozana1232 жыл бұрын
Aja dekhi mani durga prasai sir ko big fan🧤🧤🧤🧤🧤🧤🧤
@bikramkarki30892 жыл бұрын
प्रष्ट बोल्ने बानी हो दुर्गा प्रसाईं को तेहि भर सत्ते तितो हुन्छ सबैलाई
@lalitshahi37182 жыл бұрын
सहि भन्नू भो media ले धेरै बिगारेको छ
@santoshkhadayat13752 жыл бұрын
My favourite program you are so great sir❤❤❤🌷🌷
@RajatpatOnlineTV2 жыл бұрын
THANK YOU
@uttamthapa62572 жыл бұрын
Durga prasi is great
@bikashrai92422 жыл бұрын
Durga sir amaizing talk....
@Npl.na_322 жыл бұрын
दुर्गा प्रसाई को इन्टरभ्यु खरो र सत्य हुन्छ। साथसाथ prksh दाई को प्रश्न पनि रमाइलो कार्यक्रम दुर्गा दाई को शुभचिन्तक।
@city964332 жыл бұрын
Durga prasai is a straight forward, and what he told on this show is true.
@pipde50502 жыл бұрын
I totally agree x
@jeevanthapa1072 жыл бұрын
Durga prashai vanda aru ramro manxe koi xina raixa yo desh ma.
@lekhamagar27642 жыл бұрын
Durga sir KO sochair desh prako maya dekher dherai khusi lagyo
@RameshRamesh-uc5et2 жыл бұрын
जस्ले जे भनेपनी दुर्गा प्रसाईं राम्रो ब्यक्ति हुन
@shreeindira81052 жыл бұрын
एक दम राम्रो कुरा गर्नु भो दुर्गा सरले रबिको बारेमा 👍️
@bhimtamang38182 жыл бұрын
जय दुर्गा प्रसाइ जय नेपाल 🙏🙏🙏
@bambahadurbambaha20722 жыл бұрын
जसले ज़े भने पनि दुर्गा दाइले बोलेको कुरा सहि छ र हाम्रो राजट्पट को अंकल्लाई पनि धन्यवाद मुरी मुरी
@pallawiprasai48082 жыл бұрын
he speak tito satya i like him honestly
@shahiroshan56092 жыл бұрын
दुर्गा र प्रकाश दुवै राम्रा मान्छे हुन् । देशका लागि चाहिन्छ।
@prayashthakuri28752 жыл бұрын
Today parsai win 🥇 my heart ♥️
@diliplama11322 жыл бұрын
दुर्गा प्रसाइ को कन्फिडेन्स चाहिँ मान्नु पर्छ मेरो आदर्श पात्र हुनुहुन्छ उहाँ
@danbahadurramtel86322 жыл бұрын
दुर्गा प्रसाईं राम्रो मान्छे हो
@nawinkhadka26522 жыл бұрын
😂😂😂
@prabhuchaudhary96162 жыл бұрын
राम्रो नराम्रो थाहा छैन स्पष्ट बाक्ता चाहिँ हो ।I'm laso from jhapa Birtamod and know him since childhood .
@nabinlimbu62402 жыл бұрын
@@prabhuchaudhary9616 kaam pni ramrai gare jasto laagxa manxe haru medical mafiya vanxan, paisa lutyo vanxan Testo ho vane usko hospital najane ni, Sarkari ya aru sasto hospital ma jada vei goni jasto lagxa malaai ta
@yogendrapariyar23332 жыл бұрын
जे होस दुर्गा प्रसाईं एउटा हिम्मत भएको मान्छे हो ।
@पर्शुनिरौला2 жыл бұрын
आज मलाई दुर्गा प्रसाई जी ले नतमस्तक बनाइदिनु भो धन्यबाद दुबै जना झापाली लाई
@rk-rk6zs2 жыл бұрын
जस्ले जे सुकै भनोस् उहाँको कुरा सही छ। दुबईमा नेपाली चेली लाई नर्स र डाक्टर मा पठाउनु पर्छ भन्ने कुरा एकदम सही छ ।
@babamarkibirt21142 жыл бұрын
Government should support & encourage these types of businessman 👨💼 for economic betterment of country
@ombahadurbk8122 жыл бұрын
Yes you are correct, government has to support and need to give space to create employment, he is talented business man.
@rajeshparajuli30632 жыл бұрын
Sadly government is more biased towards Chaudharys and Agrawals
@dinorossi25492 жыл бұрын
Its not allowed to privatize medical n education govt should make hospitals n school universities in developed nations.these are fundamental rights u should get free or v cheap. This man is a mafia using political nexus
@ritabista21442 жыл бұрын
Yes your right
@SanayaSurya2 жыл бұрын
Durga prasai is great prasan.👍❤️👌
@nareshrawat32922 жыл бұрын
दुर्गा प्रसाईं सत्य बोल्ने मान्छे हुन ।मलाइ मन पर्छ ।
@rojinatamanglaxmi43182 жыл бұрын
Wow durga sir beleko sunda aagnai siringai huncha dam cha vawana cha durga sirko kada ho wow 👌
@ushatamangrai40832 жыл бұрын
दुर्गा प्रसाई सर संघको बार्ता सारै मजा लाग्यो प्रकाश दाई 👏👏👏
@missu89832 жыл бұрын
कानुन सबैलाई एउतै हुन्छ, चाहे आम जन्ता होस या युभराज।।
@rabindrrarai21252 жыл бұрын
सुड्डोको तडकभडक देखिएपनि मान्छे चाहिँ दयालु नै रछ 😄🤗