नरम निखिलको कडा प्रहार ...| EP-04 | PRAKASH SUBEDI || NIKHIL UPRETI || THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 559,891

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

Пікірлер: 1 100
@tilakdevkota9561
@tilakdevkota9561 2 жыл бұрын
धेरै पछि यस्तो कार्यक्रम म देख्न पाउँदा धेरै खुसी लाग्यो सम्मान छ निखिल दाजु । 🙏
@lilaramnepali8391
@lilaramnepali8391 2 жыл бұрын
यो कार्यक्रम नछुटाई हेर्छु तर आजकाे कार्यक्रम निकै उत्कृष्ट लाग्यो । किनभने एक्सन हिराे निखिल उप्रेतीकाे आगमनले याे इपिसाेड झन अति उत्तम लाग्यो ।उहाँको सकारात्मक साेच र महान बिचारले मन छाेयाे।दुबै जनालाई उच्च सम्मान ।
@kumarkoreview
@kumarkoreview 2 жыл бұрын
नेपाली चलचित्रमा यस्तो पनि एक्सन गर्न सकिन्छ है भनेर चिनाउने अनि आफै गरेर दर्शकलाई मनोरञ्जन गराउने हाम्रो प्यारो निखिल उप्रेती जहिले पनि हाम्रो मन मुटुमा हुनुन्छ । उहाँ फेरि पनि चलचित्रमा कमब्याक हुनु पर्यो सारा नेपाली दर्सक हजुरको फिल्मको प्रतीक्षामा छन् । Love You ActionKing Nikhil Upreti ❤️
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
Right sir
@RijanDhakal00
@RijanDhakal00 2 жыл бұрын
NIKHIL UPRETI Always Best ❤️
@himmatpoonmagar4419
@himmatpoonmagar4419 2 жыл бұрын
एक जमना थियो निखिल भने पछि रात्रि भागी भागी सादा tv मा हेर्न गरियो सदैब हाम्रो मनमा हुनुहुन्छ निखिल 🙏💐
@kumarkoreview
@kumarkoreview 2 жыл бұрын
एक्सन किंग निखिल उप्रेती दाईलाई प्रकाश सरको प्रोगाम हेर्न पाइयो खुशी लाग्यो । नेपाली चलचित्र उद्योगको सारा नेपाली दर्शकको मनमुटुमा बस्न सफल अभिनेता एक्सन किंग निखिल उप्रेती Love You ❤️
@madhavneupane8141
@madhavneupane8141 2 жыл бұрын
मज्जा अायाे । राजनीतिपक्षलाई पनि छुने यहाँको कार्यक्रम राम्रो लाग्छ , धन्यवाद ।
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
बहुप्रतिभाशाली हाम्रो निखिल दाई ❤️ गर्ब लाग्छ निखिल दाईको फ्यान हु भन्न पाउदा । सबको दाई सबको दाई मलाई औधी मन पर्ने एक मात्र निखिल दाई ❤️🙏
@sankit53
@sankit53 2 жыл бұрын
हरेक प्रश्नको गहकिला उत्तर♥️♥️♥️👏👏 हजुको हरेक शब्दमा ज्ञान दिने, आकर्षित बयानै गर्न नसकिने दाम छ म पनि हजुरको big fan हजुरको नयाँ फिल्म चाँडै हेर्न पाईयोस् हामी सबैको प्रतीक्षा ♥️♥️♥️♥️
@kumarkoreview
@kumarkoreview 2 жыл бұрын
एक्सन किंग निखिल उप्रेती लाई देखेर नै पूरा प्रोगाम हेरियो । नेपाली चलचित्रले पाएको हिरा हो निखिल उप्रेती । उहाँको नयाँ फिल्म हेर्न औधी मन छ । चाँडै चलचित्र लिएर आउनुहोला ।
@RijanDhakal00
@RijanDhakal00 2 жыл бұрын
Nikhil Upreti Always Best ❤️
@deepakrawal1490
@deepakrawal1490 2 жыл бұрын
निखिल दाजु कति परिवर्तन हुनुभाको खुसी लाग्य्यो।हरेक शब्द मा गहन कुरा र प्रेरणा दायी 🙏
@sunilkhadka8656
@sunilkhadka8656 2 жыл бұрын
कसैको दाइ कसैको भाइ नेपालको एक मात्र हिरो निखिल दाइ 😍😍😍😍😍
@DhoneRai
@DhoneRai Жыл бұрын
Hawa hero
@rashid2807
@rashid2807 2 ай бұрын
​@@DhoneRaichup laag raadika baan
@prkashluhar8263
@prkashluhar8263 2 жыл бұрын
धेरै समय पछी आज कार्यक्रम मा निखिल दाई लाई देख्न पाए खुशी लाग्यो धन्यवाद प्रकाश जी र सम्पुर्ण टिमलाई ।
@dipeshbhandari3336
@dipeshbhandari3336 2 жыл бұрын
Kasam thank you so much Prakash uncle hajur Lai Mero favorite Nepali actor lera aaunu vayeko ma... after long time no see Nikhil sir(legend)
@sunitabhatta2260
@sunitabhatta2260 2 жыл бұрын
Aaja ko episode yakdamai ramro lagyo nikhil hero is my best hero and parakash subaydi sir very honest person ❤️❤️❤️❤️love you both and bless you
@rameshjaishi4285
@rameshjaishi4285 2 жыл бұрын
निखिल दाजुको म ठूलो fan!हजुको शब्द प्रयोग चै खुब मन पर्छ मलाई ❤❤
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
Rajatpat अङ्कल नमस्ते 🙏🙏🙏हजुर को कार्यक्रम नछुटाइ हेर्छु!सारै राम्रो लाग्छ ।।हजुर ले बोलेका यक यक कुरा धेरै नै ध्यान दिएर सुन्छु ।यक मात्र फिल्मी पत्रकार प्रकाश सुवेदी काका लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।।।आज त फिल्म को हिरो निखिल उप्रेती जि सङ्ग गल्यामर गफ रहेछ।।सारै रमाइलो हुन्छ होला आजको गफगाफ।।।।।
@pramilagurung21
@pramilagurung21 2 жыл бұрын
कति मिठो बोल्नु भएको सुनिरहु जस्तो । Great interview अरू कलाकार हरु ले पनि कसरी बोल्ने निखिल दाई सँग सिक्नु होला ।।
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung 2 жыл бұрын
सारै राम्राे कुरा गर्नुहुन्छ निखिल दाजुले खुसि लाग्याे देख्न पाउदा
@santoshgiri5609
@santoshgiri5609 2 жыл бұрын
कलियुग को बुद्ध जस्तो लग्छ निखिल उप्रेती मिठो लाग्छ शब्द हरु❤❤❤
@romanticyan4278
@romanticyan4278 2 жыл бұрын
Testee lagyo. tee vayera 2ta budi bhe gareko hola tapasya garera gayan prapta garera.😋😋😋😋😋
@rupensingh3357
@rupensingh3357 2 жыл бұрын
Nikhil kasto randibaji garne laai Buddha jasto re
@prithvilimbu1314
@prithvilimbu1314 2 жыл бұрын
Khullitai
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
मान्छेलाई भगवानको स्थान दिनु तपाईंको गल्ती हो!
@lokraj58
@lokraj58 2 жыл бұрын
बुद्ध पनि मान्छे हून्।
@Rjanak
@Rjanak 2 жыл бұрын
Action king Nikhil dai laai dharai din pachi dekhda Khushi lagyo thanks Al team the Prakash subedi show laai ..
@SavyaaThapa06
@SavyaaThapa06 2 жыл бұрын
मैले वहाँलाई नायक र कलाकारको रुपमा मात्र हेर्ने गर्थे तर अन्तर्वार्ता हेरिसके पछि वहाँको ब्यक्तित्व, बजनदार बोल्ने शैली एकदमै प्रभावित भए साच्चै नै मनमा बस्नु भयो मेरो चाहिँ,जीवन दर्शन र अध्यात्मिक ज्ञानले धेरै नै सकारात्मक ब्यक्तित्व लाग्यो
@yogeshdevkota1789
@yogeshdevkota1789 2 жыл бұрын
नेपालको एकमात्र मनपर्ने कलाकार निखिल उप्रेति को interview खोजि खोजि हेर्ने म खुशी लायो प्रकाश दाइ ले उहासंग का बिचार कुराकानि राखिदिनुभो, 🙏💖love you Nikhil Dai
@bhabinrasaili9529
@bhabinrasaili9529 2 жыл бұрын
मलाइ पनि निखिल दाइ हो मन पर्ने 🙏
@Sujanbhai1748
@Sujanbhai1748 2 жыл бұрын
निखिल दाइ को फोटो अगाडी देख्ने बितिकै हतार हतार खाना खाएर खुसि हुदै निखिल दाइ को अन्तरबार्ता हेर्दै छु।आदरणीय निखिल दाइ म हजुर को big fan हुम।।अब चाडै हजुरको नया फिल्म हेर्ने मन छ
@santamayarai4723
@santamayarai4723 2 жыл бұрын
Malie tha Nikhil hawa lagxa hawa hawa ma Mathi mathi phal phal
@RijanDhakal00
@RijanDhakal00 2 жыл бұрын
Nikhil Dai Always Best ❤️
@tenzinlama2442
@tenzinlama2442 2 жыл бұрын
Lamoo jastho k k na dekhexa yon pisalu lai dekher
@tenzinlama2442
@tenzinlama2442 2 жыл бұрын
Kastho thorpe's indian dalal haru guest aauxa xaa
@Jiwan341
@Jiwan341 2 жыл бұрын
@@santamayarai4723 बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड
@dibashkhadka8785
@dibashkhadka8785 2 жыл бұрын
आज निखिल दाजु लाई देख्नपाउँदा धेरै खुशी छु प्रकाश दाजु 🙏
@darpanmagar2466
@darpanmagar2466 2 жыл бұрын
निखिल दाईले हरेक प्रस्नको उत्तर व्याख्या सहि दिनु हुन्छ एकदम राम्रो लाग्छ 👍👍
@omgsportstv
@omgsportstv 2 жыл бұрын
The praksh Subedi Show को सबैभन्दा उत्कृष्ट Guest ❣️🥀
@anushachudal303
@anushachudal303 2 жыл бұрын
प्रतेक कुराहरु सुनिरहु जस्तो लाग्ने। कस्तो राम्रो बिचार निखिल दाइको🙏
@KailashGM
@KailashGM 2 жыл бұрын
निखिल दाइको क्या गजबको आवाज अनि सान्दर्भिक भनाइ।
@kaijelbeekeeping
@kaijelbeekeeping 2 жыл бұрын
निखिल sir को मधुर सम्बाद नम्र बोली र बिषय गत बस्तु गत र समय सान्दर्भिक बोल्नेको तरिकाबाट उत्साहित भैयो!🙏🇳🇵
@Sabinbhai262
@Sabinbhai262 2 жыл бұрын
*_निखिल र भगवान बुद्ध को बिचार मलाई उस्तै लाग्छ ( जस्तो प्रश्न अनि परिस्थितिमा पनि ढुक्क संगले उत्तर दिन सक्ने वाउ )_*
@ramilathapa6926
@ramilathapa6926 2 жыл бұрын
सम्मानिय ल प्रिय नायक निखिल मनै देखी उच्च सम्मान हरिहर र निता दुबै जनालाई दाम्पत्य जिबनको शुभकामना missing paul shah❤
@sunilkhadka8656
@sunilkhadka8656 2 жыл бұрын
निखिल दाइ लाइ त ल्याउ तर बिराज दाइ लाई पनि ल्याउनुस 🙏🙏🙏🙏🙏 plz prakash subedi sir
@lokraj58
@lokraj58 2 жыл бұрын
संसारमा राम्रो वा नराम्रो कोहि छैन। मान्छे राम्रो र नराम्रो दुवै हुन्छ। I respect Nikhil daai
@SantoshSantosh-mb4df
@SantoshSantosh-mb4df 2 жыл бұрын
Finally king 👑 is back ❤️❤️ biggest fan Nikhil sir❤️
@namaskarnepal8994
@namaskarnepal8994 2 жыл бұрын
लामो समय पछी निखिल दाइ लाई देख्दा खुशी लाग्यो।
@prakirtithagunna8192
@prakirtithagunna8192 2 жыл бұрын
👉️धेरै पछि निखिल दाइको शब्द सुन्न पाइयो दाइको शब्द ले एक्दमै मन छुन्छ।
@raygrg34
@raygrg34 2 күн бұрын
Nikhil dai le vaneko kei bujhe mardim tara tin ghanta sidhai sunu sunu lagne. Such a deep person ❤never expected hed be like this from his movies
@himalagri4169
@himalagri4169 2 жыл бұрын
Nikhil dai .... you are 101% legend in speech and social life.... keep it up dai...
@bikramrokaya9751
@bikramrokaya9751 2 жыл бұрын
धर्म संकंट निखिल उप्रेती दाईले दिनु भएको जवाफ मलाई मात्रै होकि हजुर लाई पनी मजा लाग्यो आज चै प्रकाश जि चुक्नु भयो 🤣🤣तर प्रकाश सर को ठुलो फ्यान हु है🥰🥰 दुबैलाई सम्मान छ 🙏❤️
@ujjwalff8525
@ujjwalff8525 2 жыл бұрын
निखिलदाइ सलाम छ।तपाइलाइ एकदम धेरै सम्मान गर्छु।दार्शनिक चिन्तन छ हजुर भित्र।
@surajvloge1875
@surajvloge1875 2 жыл бұрын
वा को हर सब्दमा ज्ञानको विजन उम्रिएको जस्तो लाग्छ।।सुनेर आनन्द आउने सब्दको गुच्छाहरु गलामा माला बनाएर पहिरहुउ जस्तो लाग्छ।कति मिठास र सरल छन वाहा को सब्दहरु अनि शब्द भित्रको अर्थहरु।समान छन हजुरलाई🙏🙏
@mausamkunwar
@mausamkunwar 2 жыл бұрын
Finally wow Nikhil Hero my favorite 💕😘
@jeevankalaofficial64
@jeevankalaofficial64 2 жыл бұрын
Old is Gold. Nikhil Upreti is very intelligent, Legend Actor..❤❤❤
@belishrestha2589
@belishrestha2589 2 жыл бұрын
धेरै राम्रो अनुसासित कलाकार निता मिस हरिहर सर दाम्पत्य जिबनको धेरै धेरै शुभकामना 🌹🌹♥️♥️♥️
@praku97
@praku97 2 жыл бұрын
सबै कुराहरु नलुकाइ छर्लङ पार्ने बानी नै मन पर्छ अब अलिक समय फर्किनुस फिल्मी लाइनमा अब पर्दामा फेरि एक पटक देख्न पाइयोस शुभकामना ! आगामी दिनहरु अझै जोस जाँगर र उमङ ले भरिदै जाओस शुभकामना !
@kalesarkar3162
@kalesarkar3162 2 жыл бұрын
Dherai paxi Nikhil sir ko interview herda khusi lagyo 🥰❤️❤️❤️aba xittai Nikhil sir ko damdar action movie herna man xa
@SsuChhetri
@SsuChhetri 2 жыл бұрын
जित्ने बित्तिकै सबै ठिक हुन के बालेन जादुगर होर? केही समयमा बालेन ले यो समस्या नि ब्यबस्थापन गर्ने छ्न 💯 #WeBelieveInBalen 💪
@taradahal5776
@taradahal5776 2 жыл бұрын
you are right
@chettri0192
@chettri0192 2 жыл бұрын
You r right
@suraj_nikhil_1992
@suraj_nikhil_1992 2 жыл бұрын
Dherai paxi Nikhil Daju ko New video ma kurakani sunera dekhera khushi lageyo! Miss You Nikhil Daju.!❤❤
@hemantbohara524
@hemantbohara524 2 жыл бұрын
निखल दाईका कुराले मनै छाेयाे, धेरै पछि निखल दाईकाे यति मिठाे अन्तरवार्ता सुन्न पाइयाे😅❤️❤️❤️
@arjundumre6655
@arjundumre6655 2 жыл бұрын
धेरै धेरै धन्यवाद प्रकाश सुवेदी दाजुलाई मेराे प्याराे एक्सन किङ्ग निखिल दाजुलाई यसरी हजुरकाे स्वमा बाेलाएर मेराे मनकाे इच्छा पूरा गर्दिनु भएकोमा💕💕💕💕
@chandrabhattarai9656
@chandrabhattarai9656 2 жыл бұрын
Waiting over wonderful episode Mr. Parkash jiu 🤞 I'm continue watching this episode from Miklajung-7 Morang Nepal 🇳🇵
@nabarajneupane8323
@nabarajneupane8323 2 жыл бұрын
makai polle ko thela nagar police le lageko bisay lai lier balen ji lai gali nagarau hai saathi bato ko foot paata makai becha n ra b yapr garna nbanako hoin N
@AnilThapa353
@AnilThapa353 2 жыл бұрын
I am here for only Nikhil . He is my childhood´s best actor and still he is my favourite .
@bhaskarpant1287
@bhaskarpant1287 2 жыл бұрын
Same for me
@sunilmahat72788
@sunilmahat72788 2 жыл бұрын
Nikhil speech 🎤🔥🔥💪
@rupeshaleofficial9544
@rupeshaleofficial9544 2 жыл бұрын
You’re saying absolutely right One of my favorite actions star❤️❤️❤️❤️
@roseritanepal729
@roseritanepal729 2 жыл бұрын
जोगि को परिभाषाले नै मन भरिएर आयो salute छ निखिल दाई
@Ishworpaudyal123
@Ishworpaudyal123 2 жыл бұрын
My childhood favorite action hero, nikhil uppreti had changed nepal action movie into next nevel, one and only action superstar
@sanjuthapa3589
@sanjuthapa3589 2 жыл бұрын
साच्चै भन्दा निखिल उप्रेती को पहिलो पल्ट इनटर भ्यू सारै मन छोयो ,,,मन्द शोभाब ले बोले निखिल दाई
@nirajduwadi6344
@nirajduwadi6344 2 жыл бұрын
हल्दी मेहेन्दि भन्ने कस्तो चलन हो?? नेपाली कल्चरमा छ?? कलाकार रास्ट्रको गहना भन्दै हिड्ने अनि भारतीय संस्कृत लाई follo गर्नेला के कालकार भन्नु ! सब देखावटी हो !
@rameshpyakurel6477
@rameshpyakurel6477 2 жыл бұрын
बुकुवा घस्ने गाऊँ ठाऊँमा धेरै पहिला थियो तर आजकल छैन
@gautamg8324
@gautamg8324 2 жыл бұрын
Nakara muji bahira jana talai hindi vasa kati necessary hunxa
@ambikakhanal8461
@ambikakhanal8461 2 жыл бұрын
Yo pahilako chalan ho nepal ma aahiley badi dekhiyo fb tiktokley garda
@BimalBC80
@BimalBC80 2 жыл бұрын
क्या मिठो शब्द सङ्ग वोल्नु हुन्छ। निखल दाई खुसी लाग्छ।हरेक शब्दमा केही राम्रो कुराहरू छन्
@BisNu_TMG_BazYu2.0
@BisNu_TMG_BazYu2.0 2 жыл бұрын
सबैको मनमा बस्न सफल एक्सन किङ कलाकार निखिल उप्रेती 👊👊 मज्जा लाग्यो आजको गफ
@Nobody.804
@Nobody.804 2 жыл бұрын
Dhari paxi Nikhil daju Lai dakda khuse lagyo 😊❤️. Aaj dhari Kura sikna payenxa vayo Nikhil Daju also give some tips 😊❤️
@Sumanmagaroffcial1
@Sumanmagaroffcial1 2 жыл бұрын
We miss you real hero megastar n King Shah 🌟💙😭😭😭
@lokukoirala6223
@lokukoirala6223 2 жыл бұрын
सारै सरल भएका छन हाम्रा निखिल दाइ ।यो अध्यात्मिक ज्ञानले साचै मान्छेको सोचाइ परिबर्तन गराउने रहेछ ।कस्ता हिरो आजकल कस्तो सान्त सरल छन ।सबै हुनपर्ने यस्तै नै हो उमेर ढल्दै गएपछी ।
@rajkumarkhadka5747
@rajkumarkhadka5747 2 жыл бұрын
मज्जा लाग्छ निखिल सर को बोलि सुन्दा 🥰😘
@dhirendrabista5243
@dhirendrabista5243 2 жыл бұрын
Today episode is so interesting ..great opinion by legend nikhil Uprety
@pabanbhattarai3807
@pabanbhattarai3807 2 жыл бұрын
सबको दाइ सबको भाइ एक मात्र निखिल दाइ 😍😍
@roshankarki9993
@roshankarki9993 2 жыл бұрын
कति मीठो सब्ध हरु बोल्नु हुन्छ निखिल दाइ 🙏🙏
@anuragianil656
@anuragianil656 2 жыл бұрын
निखिल उप्रेतीको नयाँ फिल्म बन्नु पर्छ अहिले सम्म नेपाली फिल्म की रेकर्ड नै राख्ने छ कैले आउला निखिल दाईको नयाँ फिल्म करोडौं मान्छे को चाहना छ
@bhabinrasaili9529
@bhabinrasaili9529 2 жыл бұрын
आयो भैरब आउनु पर्यो 🙏
@rupabishwakarma1118
@rupabishwakarma1118 2 жыл бұрын
Malai sanai dekhi mon parne hero ho ..Nikhil dai ♥️♥️..
@sunitabk4155
@sunitabk4155 2 жыл бұрын
Thank you so much hjr le mero favorite actor lai lyaunu vo 🙏
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
धेरै अनुरोध गरेको थिएँ निखिल उप्रेती लाई बोलाउनु भनेर कुर्दा कुर्दै बल्ल त्यो दिन आयो । उच्च सम्मान छ रजतपथ अंकलाई हाम्रो रियल हिरोको जति तारीफ गरेपनि कम नै हुन्छ । नेपाली चलचित्र क्षेत्रमा सबै भन्दा बढी मेहनती र खुन पसिना आउने निखिल उप्रेती नै हुन ‌। नेपालमा सबैभन्दा पहिला Action भित्र्याउने पहिलो नायक हुन् निखिल उप्रेती । निखिल उप्रेती जस्तो ट्यालेन्ट कलाकार नेपाली चलचित्र क्षेत्रमा कोही छैन जन्मिदैन पनि । हिजो आज र भोलि पनि म निखिल दाईको फ्यान हो । नयाँ फिल्म नआउँदा ति पुरानै फिल्म हेरेर चित्त बुझाउछु । आउने दिनहरुमा दाइलाई चाडै पर्दामा हेर्ने मन छ । बिश्वास पनि छ कि निखिल दाई एउटा बलियो चलचित्रलो साथ कमब्याक हुनेछन भन्ने । प्रतिक्षामा छौ हामी Love you idol ❤️❤️🙏
@padamchhetri2066
@padamchhetri2066 2 жыл бұрын
Legended Actor Nikhil Upreti✌️
@ppgaming7912
@ppgaming7912 2 жыл бұрын
I never miss you you’re show. Straight forward Mr.Prakash subedi
@sachindhakal2137
@sachindhakal2137 2 жыл бұрын
All time favorite hero ❤️❤️✌️
@KamalBabu-l3v
@KamalBabu-l3v 3 ай бұрын
निखिल उप्रेतीले बोलेका हरेक शब्दहरुले मेरो मन छुन्छ
@harikhadkaofficial949
@harikhadkaofficial949 2 жыл бұрын
निखिल दाइको हरेक कुरा बिचार हिजो आज मलाइ सारै मन पर्छ ।
@jaya6453
@jaya6453 2 жыл бұрын
Nikhil upreti aako vayer hereko hai full program Salute nikhil dai
@khadkaramkumar3416
@khadkaramkumar3416 2 жыл бұрын
सारै मन पर्छ प्रकाश सरको कार्यक्रम
@ghanshyamjoshi7975
@ghanshyamjoshi7975 2 жыл бұрын
यति राम्रो ग्यान भाको मान्छे ले राजनीतिक मा आउन पाय नेपाली हुनु मा गर्भ लाग्थ्यो🙏🙏
@anusen9608
@anusen9608 2 жыл бұрын
Finally our great action hero
@armanisajha6944
@armanisajha6944 2 жыл бұрын
नीखील सर को धेरै रामरो जवाफ 👏! जगलते प्रकाशे बुडो को मुखमा बुझो लागयो 😂😂
@binubhandari5874
@binubhandari5874 4 ай бұрын
निखिल जिले अहिले आएर जतिसुकै आदर्शका कुरा गरे पनि आफ्नी श्रीमति छोरा छोडेर अर्को घरबार बसाएर रमाउनु नै सबै आदर्शका कुरा फिका लाग्छ ।
@bijayakc6129
@bijayakc6129 2 жыл бұрын
निखिल उप्रेती ❤️❤️😘😘😘 नेपाली top हिरो 😘😘😘
@dilkumarpariyar4528
@dilkumarpariyar4528 2 жыл бұрын
मलाई सानो देखि नै निखिल उप्रेतीको सबै भन्दा ठूलो फ्यान हो। एक्सन हिरो निखिल उप्रेतीको प्राय सबै फिल्म हेरे अब फेरि पनि एउटा निखिल उप्रेतीको एक्सन फिल्म हेर्न मन छ।
@nirBikramThakuri5
@nirBikramThakuri5 2 жыл бұрын
के हो बुढा पुरा आध्यात्मिक भइसकेका छन् त शब्द शब्दमा गहनता छ गाँठे
@alisharanjit4717
@alisharanjit4717 2 жыл бұрын
Yesto diplomatic manxe maile aaja samma kaile dekhekai thiyena, omg, he didn’t expresse the true side of himself, he’s speaking only what makes him look good.
@purusotambhattarai5459
@purusotambhattarai5459 2 жыл бұрын
Nikhil is action king ond hero of nepal👍🌺
@Shankarvlog218
@Shankarvlog218 2 жыл бұрын
Yasto huna parxa boli satya Kati mitho ans wow 😍😍
@cricketfan562
@cricketfan562 2 жыл бұрын
Nikhil is king 👍👍👍
@balbahadurpariyar1287
@balbahadurpariyar1287 2 жыл бұрын
सारै नै सरल तरिकाले एन्सर दिनु भयो निखल दाइ ले।। असाध्यै मन पर्यो यो ईन्टरभ्यु।।
@pobeenbhandari7888
@pobeenbhandari7888 2 жыл бұрын
one of favourite My hero nikhil dai❤️❤️
@rabinoli187
@rabinoli187 2 жыл бұрын
निखिल उप्रेति लाइ धेरै समय पछि देख्दा खुसि लाग्यो, निखिल जस्तो स्टार प्रवचन र वाचन मा मात्रै सिमित हुन भएन नया नया चलचित्र को निर्माण र अभिनय मा होमिनु पर्यो। उ बेला देखि नै मेरो तर्फ बाट बलिउड मा अक्ष्य कुमार छ भने नेपाल मा निखिल उप्रेति छ भन्ने अबस्था थियो अहिले को समय मा अक्षय कुमार बलिवूड मा धमाधम फिल्म गरिरहेका छन भने निखिल किन यस्तो अबस्था मा मात्र? यस्तै यस्तै कारन ले हो नेपाली फिल्म क्षेत्र खस्कदै जानु, बिदेसि फिल्म ले नेपालि बजार खानु
@lokrajoli5143
@lokrajoli5143 2 жыл бұрын
Action king nikhil upreti dai love you so much
@bhabinrasaili9529
@bhabinrasaili9529 2 жыл бұрын
धेरै राम्रो लाग्छ निखिल दाइ को कुरा अब आयो भैरब छितो ल्याउनु पर्यो दाइ🙏
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
जीवनमा ठूलो गल्ती गरी सकेकोले जात्तिनै आध्यामिक, मिठो कुरो गरे पनि पहिला जस्तो श्रद्धा पाउने योग्यको छैन!!
@ambikawaiba2106
@ambikawaiba2106 2 жыл бұрын
😂😂😂😂😂tehi ta aru kasaile nagareko testo galti 1----2 janale shraddha nagardaima kehi farak pardaina samundra bata 1---2 gargri paani nikaldaima samundra ritidaina
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
@@ambikawaiba2106 ए, तिमीलाई परोस् अनि आँखा खुल्छ है
@ambikawaiba2106
@ambikawaiba2106 2 жыл бұрын
@@My_Vlogs_Onjo aankha khulera nai dekhirako timle vannai pardaina aankha chimlera kasle dekhxa ra kasaile paros vanera parni pani houna naparos vanera naparni pani hoina aafno aafno lekhanta ho
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
@@ambikawaiba2106 तिमीहरू आन्धो भक्त के भनेको माने त बुझ्दैनौ अनि अरूको कमेन्टमा आयो प्यार प्यार गर्नु बाहेक के काम? 😡😡😡
@ambikawaiba2106
@ambikawaiba2106 2 жыл бұрын
@@My_Vlogs_Onjo andho lekhna najannile k furti lauxau timi 1 janalai man parena vandaima arulai ni man naparni hunxara ?? Manxe manxeko vakta hunna bujheu aafulai man parni ra naparni hunxa jasto aafu arulai testai dekhxan vanthe ho rahexa
@mingmasherpa7483
@mingmasherpa7483 2 жыл бұрын
Love You ActionKing Nikhil Upreti ❤️
@sundarsilwal1830
@sundarsilwal1830 2 жыл бұрын
निखिल दाइको बोली एति मिठो छ कि जति सुनौ सुनु सुनु लाग्छ
@surajadhikari3296
@surajadhikari3296 2 жыл бұрын
निखिलकाे फिल्म कहिले हेन पाइन्छ मेराे बेस्ट कलाकार
@sitapuri8002
@sitapuri8002 Жыл бұрын
big fan sir💗💗
@tejkc2863
@tejkc2863 2 жыл бұрын
nikhil sir ko interview maja aauxa hai suni rakhau jasto hai love you megha star nikhil❤️❤️❤️
@manishashahi2233
@manishashahi2233 2 жыл бұрын
मेरो मन को अबस्था यक्दम कम्जोर छ अहिले मलाई ध्यान गर्न रुचाउछु निखिल सर मलाई हजुर को कुरो ले धेरै मिल्छ
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
श्री राम  - निखिल उप्रेती  || RAM || SRI NIKHIL UPRETI ||
29:48
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН