राजनीतिक गुण्डागर्दी र देश चुस्ने यी चेहेरा । नम्बर वान- देउवा । POWER NEWS SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 621
@sovarai26997 ай бұрын
सलाम पत्रकार sir , यो कालो कांग्रेस , एमाले को झापाली बुढो , माओवादी को नाइके प्रचण्ड सक्न अब जनता टोल , टोल , बस्ती बाट उठनु ढिलो भैसकेको छ ।
@Harshamana7 ай бұрын
Janata sabai jholeeechhan aba Nepali Armychaifrontma ayera yi 4,5 taukee deshdrohi netaharulai thokeevanee deshlee bikashko baatoma lamiknyhyo💪🏻💪🏻💪🏻🇳🇵🇳🇵🇳🇵🙏
@SitaAdhikari-ho1fj7 ай бұрын
❤ @@Harshamana
@Dayaramstha7 ай бұрын
यो देशमा कहाँ छन् जनता😢
@jibankumarthapa7 ай бұрын
@Sita is🎉😮Adhikari-ho1fj 6:05 😗😊😂b
@RajendraPujari-iq2fn7 ай бұрын
😂😢😅😊@@Harshamana
@sahadevThapa7 ай бұрын
शेरबहादुर देउवा ५० वर्षको उमेरसम्ममा त आफैंले आफैंलाई युवा नेता भन्थे भने युवा अवस्थामा त केही गर्न सकेन अब ७१ वर्ष मर्ने बेलामा के गर्न सक्ला ? एकदम सही भन्नुभयो शेरबहादुर देउवा एउटा जिउँदो लास हो।
@lavshahjichannel3677 ай бұрын
डडेलधुरामा यो देउवा माटाे काे पुरानो घर मा बस्ने झाडि काे बुटा मा हग्ने अत्यन्तै दयनीय अबस्थाको यो मान्छे को जिवनशैली आज एक्कासि कसरी बदलियो, यसैको लागि हो लोकतन्त्र? यस्ता नेता ज्यु हरु सबैको सम्पती को छानबिन गर्नु पर्छ ।
@Redmic-nf5fp7 ай бұрын
😊fasidinuparx
@KrishnaShrestha-c4h7 ай бұрын
@pp😊L,Redmic-nf5fp
@b2himdung7 ай бұрын
देउवाको चरित्र सबै भेडा जनता हरू लाई छर्लन्ग पार्नु भएको मा धन्यवाद अपसोच भेडा जनता लाई पुराण सुनाएको बराबर हो।
@rajipghimire61727 ай бұрын
यिनै देश लुटाहाहरुलाई मलजल गरेर हुर्काउने हामी जनताहरुनै हौं यिनको त पत्तानै साफ गर्नु पर्छ
@milan_sapkota7777 ай бұрын
नाम अनुसार को News बल्ल आज आयो कडा कडा कडा cmnt नहेरी कार्यक्रम हेर्नुहोस ❤
@hemgurung15967 ай бұрын
सार्है राम्रो समीक्षा गर्नु भयो पत्रकार महोदय ! 👏👏
@rudrakhanal22767 ай бұрын
१००% सहि प्रस्तुतिकोलागि मुरी मुरी धन्यबाद
@dalbahadurgahamagar19127 ай бұрын
देउवा मात्रै होईन , काङ्ग्रेसका कर्मचारी देखि नेता मन्त्री सबै चोर भ्रष्टाचारी हरुको संगठन हो भन्ने मेरो भनाइ हो ! 😡😡
@DiyaSg-wx5jm7 ай бұрын
Sahi kura ho
@MaheshHittang7 ай бұрын
आज सम्मकै उत्कृष्ट बिस्लेसण 😊 कति मीठो शब्द खर्चिनु भो आज यी ब्वासा हरुको लागि 😊
@govindaadhikari23577 ай бұрын
सत्य र तथ्य कहिले नछोड्नु राम्रो विश्लेषण । कामना ।
@DhojRawat7 ай бұрын
यिनिहरु लाई अझै जिताउछ त केगरेने सबै भन्दा खराप हामी जनता नै हु
@prasainbharat7 ай бұрын
धमिराले देश खाईसको, आवाज कस्ले उठाउने 😢😢😢😢
@basudevtiwari75447 ай бұрын
यी भ्रष्ट दल र नेतालाई पाखा नलगाउदा सम्म देशको बिकास सम्भब छैन ।सलाम पत्रकार ज्यु ।सत्य कुरा बोल्ने हिम्मत गर्नुभएकोमा ।
@jitenthapa82687 ай бұрын
जनताहरु सधैं काङ्ग्रेस एमालेलाइ नै पहिलो दोस्रो पार्टी बनाउछन गल्ती जनताको पनि छ।
@VisionaryVoyage-q6h7 ай бұрын
दरबार हत्याकाण्ड बिर्साउने एउटा अर्को क्रुर हत्याकाण्ड आवश्यक छ अन्यथा देश बन्दैन ...
@prabinrai65987 ай бұрын
मेरोपनि सोचाई हो मित्र।।युक्रेनको अहिलेको रास्ट्रपतिले संसद भवन भित्रनै सबै चोर घुस्या नेताहरुलाई एउटै 47 SLR हतियारले भुटेर आफु रास्ट्रपति बनेको थियोरे।तेस्तै नेपालमापनि एउटा घटना घट्नैपर्छ सबैको सोच बदल्नेगरि
@baburamkc71897 ай бұрын
Yes i agreed
@haribhaktaraut51677 ай бұрын
यदि कोही देशभक्त नेपालमा छ भने सेरे शोषकलाइ पिण्ड खुवाईदेऊ। नत्र भयानक दुखका दिन आउँदैछन् नेपाली जनताका।
@melakc96207 ай бұрын
धंन्यबाद पत्रकार भाई ।
@NandakumarChaudhary7 ай бұрын
सहि सामाचार पावर न्युज को
@brindaneupane58197 ай бұрын
श्रीलन्का का जनताले गर्याजस्तो नगरेसम्मन यस देशका साशक हरु पाखा लाग्नेवाला छैनन खुन चुस्ने जुकाभन्दा नि चाम्रा छन साशखरु ।
@dhaniramshrestha82477 ай бұрын
❤ धन्यवाद छ पत्रकार महोदय ❤
@lamsaljagannath53747 ай бұрын
आहा!अत्यन्तै उत्कृष्ट समाचार समप्रेशण गर्नु भएकोमा टेक नारायण भट्टराई लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤❤
@shantikokhojima60407 ай бұрын
कांग्रेस एमाले माओवादी लाई भोट दिए सम्म देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
@bodhkumarilamichhane48137 ай бұрын
सहि कुरो ।
@nandramkhadka87747 ай бұрын
रवी ठग को पार्टी पनी पुराना भन्दा झन गै गुजरेका छन
@DaisanKhadka7 ай бұрын
@@nandramkhadka8774झोले
@keshavshrestha81217 ай бұрын
Sahi
@bistabrobista73207 ай бұрын
@@nandramkhadka8774rabi bhaneko naya Jogi ho 😮yo oli ,prachande,deouba bhanda pani danger xa ho bujne nepali janta le buji sake tara yo ghanti ka jholey cyber shyaal ajjai good luck bhandai xan 😮
@SabinaAdhikari-j2r7 ай бұрын
सहि हो कुरो
@dibakarpant33907 ай бұрын
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@shivarimal80117 ай бұрын
इनिहरु देस लुटाहरु लाई जनताहरुले देस निकाला गरनु परछ।
@mahendrashrestha29457 ай бұрын
देउवा परिबार को बारे मा जति पनि कुरा यहाँ उल्लेखित भयो त्यस मा हामी जस्ता भेडा जनता जिम्मेबार छौँ किन कि चुनाव को बेला मा त्यस्ता भ्रष्टाचारी हरु लाई भोट दिएर जिताउने हामी भेडा जनता नै हौं
@DevidkushalKhati-hr6ed7 ай бұрын
salute xa sir aja hajur ko news ley 100% sahi ra satey kura ujagar garey ko xa yo itihas banney xan janta ley kal khanda samma yaad garney xan tapae lai ani ani hajur ka power news lai bastav ma yo ho power news.
@gaharbudathoki7827 ай бұрын
रत नेपाल देश लुटाउनु एउटा गरीबी हुलाउनु राजाहरूको पालोमा जोड्दिहेको उर्दोगहरू बेचाहेर खुवानु अनी नुन देखी सुन समको दकाईती गर्नु योसबै काहॅा नेताहरूले गरेका हुनत योगराउनेत हजुरहरू देशबासी जनताहरूकै अंहमकार र घमन्डलेनै हामी भन्दै आफनै घर तोड्ने नेताहरूलाई आउदै बर्षनै पछी भुलेर भोट चुनाब जिताहेकै हुनाले चोर अपराधीहरू आखॅामा पटीनै बाधेर देश लुटीनै रहे र उता जनताहरू पटी फर्केर आफुहरूले देश लुटेर खोक्रो बनाउदापनी जनताहरूले भोट रचुनाबचै नभूलीकन जिताहेकै कारण जनताहरू प्रती फर्केर भेडे् जनताहरू भन्दापनी जनताहरूको बुद्धीको बीर्कोनै नखुलनु कसको गलती होत
@anantsapkota84047 ай бұрын
राजाले सत्ता हातमा लिनु ठिकै थियो। सच्चा नेपाली राष्ट्रप्रमुख हुँदा यस्तो मनमानी गर्ने सरकार र ब्यवस्थालाइ नियन्त्रण गर्न खोज्नु पर्छ नै।
@ToplalGt7 ай бұрын
सहि विश्लेषण
@akshayagautam7 ай бұрын
मावोवादी बिगतमा बैंक लुटे जस्तै हाल राज्यको ढुकुटी लुटिरहेछन्!
@ratnakharpangeni7 ай бұрын
एतिमजाले बुझाउदा पनि दलको झोला बिसाउन हामि सक्दैनम !
@prakashghimire98087 ай бұрын
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ र अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
@deepaktamang61027 ай бұрын
अब यि तीन पार्टीका झोले कार्यकर्ताहरुले बुझ्न पर्छ।अझै यि लुटेराहरुले फ्याकिएको हड्डीमै भुलेर बस्ने कि आफ्नो भाबी सन्ततिको भबिष्य सुरक्षित गर्ने हो।जय होस्!🙏
@KoreanVillage27 ай бұрын
यिनि हरूलाई चुनावमा मत हालेर जिताउने जनताको पनि उत्तिनै दोष छ।
@Biswa147 ай бұрын
सलाम छ। सक्दो तपाई पनि चाँडै नेता बन्नु होला। News24 ले त एक्सप्रेश नेता जन्माउँछ। 😜
@prasad130717 ай бұрын
सबैले ८४ मा कांग्रेस र कम्युनिस्टलाई सत्ताबाट बेदफल गर्नुपर्छ है। अहिलेदेखि नै ध्यान दिनुहोस्। सत्ता आरोहणको राजनीति बहुत धेरै भयो
@sitaramshrestha46657 ай бұрын
मेरो विचारमा, यी बुढाहरुलाई मर्नुभन्दा अगाडीनै कार्बाइ गर्नुपर्छ। तपाईंको बिचारमनी ?
@trekguidechetan81847 ай бұрын
जनताको रगत चुसेर जम्मा गरको सम्पत्तिले तिनीहरुको आउँदो पुस्तालाइ खरानी बनाइदिन्छ।
@JitendraBista-jp4zx7 ай бұрын
यदि मनुष्य हौं भने यस्ता कुरा सुनी चिन्तन मनन गरौं
@arjungurung37387 ай бұрын
देउबा,ओलि,प्रचन्द यी तिनै लाई खरानी बनाउनु जनता तयार भयेका छन गगन त झन जमानत जफत हुन्छ। यिनी हरुको सम्पती जफत गर्नु पर्छ,र देशनिकाला गर्नु पर्छ।
@raibernalkumar28277 ай бұрын
जति सुकै विरोध गरे पनि हामी नालायक नेपाली पाटिको झोलेहरू भोलि फेरि त्यहि नेता र पाटीलाई भोट दिन पछि पर्दैनौ।अनि कुरा मात्र गरेर के गर्ने।😡
@LokendraSaud-eu9mk7 ай бұрын
यथार्थ बिश्लेषड
@bimalgautam13357 ай бұрын
Salute the great & Nuteral Journalist Mr. Tek Narayan
@AchyutPanday7 ай бұрын
धन्यवाद पत्रकार राम्रो समाचार
@prawezansari1407 ай бұрын
Salute xa tapai jasto journalist lai....keep on.... Great journalism... Fearless journalist...
@BaburamPaudel-n4o7 ай бұрын
यसरी नै भन्डाफोर गर्दै जानू पर्छ सारै मजा आयो।
@sanathpantha79877 ай бұрын
Well said !! Bitter truth!!
@GitaBasnet-nh5ri7 ай бұрын
नेता बालेन जस्तो हुनुपर्छ भने पत्रकार तपाईं जस्तो हुनुपर्छ तपाईंलाई पत्रकार ज्यू सञ्चारमाध्यमलाई
@tarkrajbhatta81737 ай бұрын
सटिक विश्लेषण 👍️👍️
@GitaBasnet-nh5ri7 ай бұрын
सबैको काल आउँछ यी तीनटा नेताहरूको काल कहिले पनि आएन हे भगवान देश सकाइसके यिनीहरूको छिटो काल आइएन कहाँ छ काम
@pramilashrestha58017 ай бұрын
POWER NEWS 👍 👍 👍 👌
@balkrishnadevkota84697 ай бұрын
यी वैध गुन्डाहरू हुन्। यिनीसित पुलिस,सेना र अदालत् छ। कसैका बाउकाे केही चल्दैन भन्नेकुरा सवैलाई थाहाभएकै कुराे हाे।
@sitadevkota77417 ай бұрын
जुकालाइ त औषधि हालेर एकै पटकमा सक्काउनु पर्छ , देशका शोषकहरूलाइ
@dipendrabogati70867 ай бұрын
We love our mayor balen shah 🙏 He is pride our country 🙏
@ChandraBaral-eq8ni7 ай бұрын
म चन्द्र बराल सर अप राह्नकाे नमस्कार । म नियमित श्राेता हुँ।ताप्लेजुङबाट सुनिरहेकाे छु। सर अगस्तिकाे पेटकहिल्यै नभरिने रछ।
@khagendradahal26137 ай бұрын
आजकाे प्रस्तुति गजब छ।
@premshrestha79027 ай бұрын
ओहो सर जि यत्तिको भन्दात यिनिहरुत देक्ची मा पानी तत्तायर तेसैमा डुबेर मर्नु पर्ने हो ?तर के गर्ने तिन्कै आयु लम्बी राको छ।यस्तै हो सतिले सरापेको देशको राजनिती कि कसो?
@lokbhujel40547 ай бұрын
अब देउवा लाई जिउदै कालो मोसो घसारेर देउघाट मा लगेर जिउदै चित्ठामा राखी आगो लगाउजु पर्दछ।
@gaharbudathoki7827 ай бұрын
जेहोस अबोचै देश भरकै जनताहरू लाई उतीनै पतो नभहेपनी एक दुई पत्रकारहरूलाई पतो लागनुपनी धेरै धन्नेबात छ हैत र हत्यारा लुटेरा भष्टचारी बोलत्कारी गुन्डागर्दी इन्डीयेनका झोले नुन देखी सुन सम्मका अपराधी हरू लाई हाम्रो राष्टभक्त भन्दै भोट र चुनाब बार बार जिताहेका श्रिपाचॅ नेताहरूको कुकृत जान्नु मात्र हल्काचै देशले कतै सहै मानीस पाउछ र देश बन्छ र जनताहरू आआफनै देशमा रमाहेर रहन्छन् कित भन्ने चै मलाईपनी कता कता लागीयो हैत
@PurnakrishnaShrestha7 ай бұрын
?
@sauryaphotostudio64187 ай бұрын
ई नेता हरुको हाली मुहाली उजागर गरिदिनु भयो धन्यवाद अब सबै जाग्नु पर्छ बिसेस गरेर टीबी चैनलहरु राणाहरुले श्रीपेज लागौथे ईनीहरुले लगानान्न फरक यतिमात्र हो यिनीहरु जुका हुन्
@DewanLama7 ай бұрын
अनुहार अनुहार अनुहार अनुहार .......
@ShantaAdhikari-q3k7 ай бұрын
नमसकार टेक नारायण जि सहि ई देश का किरा घुर घुररे हुन जमिन मुनि बाट खाेतलि लने डाका हरु अब याे गरणतनत्र काे काम देखिन मेैले त अब अति गरेका छन 😢😢😢😢😢😢😢😢जन्तालाई पहिला मारेर लुटे अहिले पसिना लुटिरहेका छन
@BeniThapa-rs4fe7 ай бұрын
अब जाग देसका युबा हो। नत्र देस डुबने बेला भो।।
@sumankhadka13357 ай бұрын
तराइका मानिसहरु कवाडी राखेर पैसा कमाउन सक्ने अवस्थामा छैनन् सबै इण्डियन मात्र हुन् ग्रास रूट देखि माथी सम्म भारतको दादागिरी र नियन्त्रणमा लूट मच्चाउने काम भै रहेको छ बालेनले जे गरे सहि गरे।
@laxmiregmi68737 ай бұрын
Good advice
@dilbahadurkarki33427 ай бұрын
देउवा काे बिगत काे सम्पति र हाल लुटेकाे सम्पति काे लेखा जाेखा अहिले का संसदिय,दल र राज्यका कुनै पनि संयन्त्र ले कारवाहि गर्न नसक्ने भए,ढिलाे छिटाे हाेस,युवा नेताले मात्र कारवाहि गर्नै पर्छ,र त्यस पछि अरुनेता काे पालाे अाउछ,
@GaneshDattJoshi-g7z7 ай бұрын
जनता भेंडा र पार्टीका दास भएकाे देशमा यस्तै हुन्छ।
@podverse697 ай бұрын
अब देश विकाश गर्ने देश बचाउने एउटा मात्र पार्टी रास्वपा मात्र हो । अब यो देश हाक्ने रबि दाई मात्र हो । जय घण्टी जय रबि ।
@kazisaap45197 ай бұрын
yesari nai harek din ek - ek neta ko full episode banaunu hola ..salute sir
@IndigenousOfNepal7 ай бұрын
धन्न यिनले रबिको फोटो राखेनछ ।
@jaybudo41017 ай бұрын
Ravi kopani kamxan
@completenepal2387 ай бұрын
@@jaybudo4101के र तेरै छ नि !
@mohanprasadacharya7 ай бұрын
यि १२ बुदेका बिदेशिका गोटिहरुलाई नबढारे सम्म यो देशले निकास पाउने छैन ॥
@balkrishnakafle12477 ай бұрын
यी चोरहरुलाई जति भने पनि सुध्रीने वाला छैनन् पत्रकार ज्यु।यिनिहरुको बखानमा तपाइको महत्वपूर्ण समय खर्च नगर्नु।
@prabinrai65987 ай бұрын
रबि पक्का सच्चा नेपाल आमाको छोरा र कानुनको दाहिने हात गृहमन्त्री होभने यो काट्टो खानेबेलाभाको बुडा देउवाको पुरै परिवारको छानबिन गर्नुपर्छ।र केहि नसोचि थुन्नुपर्छ कार्बाहि गर्नुपर्छ देउवा देशको किरा हो न कुनै योगदान छ न देश बिकाश गर्यो गर्नैसम्म गर्यो मात्र भ्रष्टाचार 🤔🤔किन डराई सबै संसद भवन भित्रै सबैलाई भुट्ने कोहित आउ देश बचाउ।एउटा केटिको लागित प्रहरि जवानले संसद भवन भित्रै आत्महत्या गर्योत सबलाई भुटेर मरेको भए देशले सासत फेर्न पाउथ्यो।जाठ्ठा नामर्द रैछ
@sharadaprasaddhakal92137 ай бұрын
देउबा र देउमा मिलेर देश लुटे अझै अर्को लुटेरा सदस्य थपियो ! यिनलाइ कसरि तहलाउने लौन एउटा जङ्ग बहादुर कहिले जन्मेला !
@tashisherpa10177 ай бұрын
You the man..,? I am from Newyork…my home town is Solukhumbu… don’t worry brother one off day all of this Carzy Nepali Leaders going soon jail 🙏🙏🙏
@somsingar13047 ай бұрын
येस्तो देशलाई खोक्रो बानाउनेलाई फासी दिनु पर्छ नत्र जनता लाई नै हो पाप लाग्ने।
@BalbahadurRana-i5v7 ай бұрын
नेपाल देश भने ठुला पत्रकार हरुलाइत ठगे भने जनतालाइ ठगनु भनेकोत आम कुराहो
@dipendrabogati70867 ай бұрын
Sahi kura
@firojshrestha20197 ай бұрын
Mazza aayo
@mahendrakhadka1577 ай бұрын
नेपाली पार्टी हरु को जरा बिदेश मा छ, समस्य तेही हो
@bedprasadbhatta20507 ай бұрын
Ati sandarvik kura
@urmilakc17287 ай бұрын
टेकनाराएण भट्ाइहजुरलाइ आसिरबाद हजुर
@PoundXFireballC2bc7 ай бұрын
बालेनले गरेको धेरै काम उत्कृष्ट छ तर काठमाडौमा कवाडी ब्यावसाय गर्न नपाउने निर्णय चाहिँ गलत छ,संसार कै उत्कृष्ट शहरहरुमा पनि मानिसहरुले कवाडी संकलन ब्यावसाय गरिरहेका छ्न,कवाड संकलन कार्यले अप्रत्यक्ष रुपमा शहर सफा राख्ने गरिरहेको हुन्छ
@LaxmiRai-b8r7 ай бұрын
कति दिन हो एक दिन त समय ले साथ छोडछ र त्यो दिन टाउको मा हात राखेर पछुतो गर्नु वाहेक रहन्छ के अब त्यो अन्तिम घडी समय ले कोलटो फेर्दैछ र हरि बिजोग शुरु हुन्छ
@Keshab97 ай бұрын
Great analysis. Thank you for your daring power news.
@moonnnnmn7 ай бұрын
Good information Sir 😮
@PujaBaniya-e4d7 ай бұрын
Good .go... On...action
@JiwanlalShrestha7 ай бұрын
चेहरा होईन अनुहार भन्नुस् सर।
@bamacharanSharmaacharya7 ай бұрын
100%Good
@LalSingh-i7eАй бұрын
उच्च सम्मान पावर न्युज !
@ratnabahadurbogati13337 ай бұрын
सहि कुरा आयो
@TajaKhabarTV7 ай бұрын
कडा दिनु भयो त 😊
@yogivasant7 ай бұрын
एकदमै सही विश्लेषण 👏👏
@roseshachaju86437 ай бұрын
Truth News
@Nepaliteachers7 ай бұрын
शेर बहादुर देउवा =the leader शेर बहादुर देउवा = शेर लोकतान्त्रिक विधि बाट जनताले चुनेका हुन र
@ArunKumarPokharel7 ай бұрын
Sarai Ghatlagdo Prastuti 🙏
@saritasaritu82487 ай бұрын
Rabi sir is always great Good luck Rabi sir God bless you 💖 🙏 ❤️ 🙌 😊 💙
@anantsapkota84047 ай бұрын
सबै राजनितिक दलका 80% नेता तथा कार्यकर्ता हरु राजनितिक आडमा धनी भएका छन् । काङ्ग्रेस एमाले माओबादी मा भएका कार्यकर्ताहरु कमाउनको लागि रास्वपा मा सरेका छन्। पिता काङ्ग्रेस एमाले माओबादी तर छोराहरुलाइ रास्वपा मा लगाएका छन्।