This is how Court and Police is Paralyzed by Politics : Nepal, a case study...

  Рет қаралды 188,248

Tanka Dahal

Tanka Dahal

Күн бұрын

नेपालका कुनै पनि संबैधानिक निकाय, प्रहरी,अदालत, निर्वाचन आयोग, अख्तियार कोहि पनि राजनीतिको छाय नपरेको ठाउँ छैन। यो video मा त्यस्ता ३ वटा प्रसङ्ग प्रमाण सहित देखाउने कोशिश गरेको छु. यस्तो भए पछि न्याय कसरि आउछ नेपालमा?
#techtalkwithtanka,#techtanka, #nepal #education #history #politics
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
news : docs.google.co...

Пікірлер: 519
@pgurung789
@pgurung789 Жыл бұрын
Thanks!
@TechTanka
@TechTanka Жыл бұрын
Thanks a lot for the support 🙏🏻❤️
@arjunrayamajhi6219
@arjunrayamajhi6219 Жыл бұрын
2084 मा माओबादी,एमाले,काङ्ग्रेसको पत्ता साफ गराउनुपर्छ सबै नेपाली मिलेर😊
@anildhimal4792
@anildhimal4792 Жыл бұрын
सहि कुरा गाेरनु भ सर
@sanjayashah1407
@sanjayashah1407 Жыл бұрын
हाम्रो पुस्ताले अर्थात अझै भनौं हाम्रो आँखाले यो देशको परिवर्तन देख्न असाध्यै मुस्किल छ अर्जुन जि, तर सोच चाहिँ सकारात्मक राख्नै पर्छ हामिले।
@-Rr1990
@-Rr1990 Жыл бұрын
जनताले चाहे परिवर्तन सम्भव छ।
@loksundar6078
@loksundar6078 Жыл бұрын
2084 nai aaudaina jasto chha ra po 😊
@SumitraDarai-j2m
@SumitraDarai-j2m Жыл бұрын
Aba 84 ma Sabi Jana le bahumat le ghanti lai voting garm Sabi neta jail ma honchha
@damodarpaudel5693
@damodarpaudel5693 Жыл бұрын
नेता भ्रष्ट्राचारी भए भनेर बाहिर कुर्लिने तर ती नेतालाई सडकमा ल्याएर कालो मसो दल्न नसक्ने हामी जनताको पनि कमजोरी हो जस्तो लाग्छ 🙏🙏
@maheshanmesh2076
@maheshanmesh2076 Жыл бұрын
सहि भन्नू भो अब नेता लाई सदकमा ल्याएर कालो मोसो दल्नै भर्छ ।
@samirkc1592
@samirkc1592 Жыл бұрын
हामी नै हाै लाेकतन्त्रकाे नाममा लुटेरालाई सत्ता सुम्पिने त्यसैले सम्झिने पानी छम्किने !
@ppdumre5801
@ppdumre5801 Жыл бұрын
tyasaile pani xamkine hoina vote paribartan garne
@rameshpande2867
@rameshpande2867 Жыл бұрын
जबसम्म झोले कार्यकर्ता पार्टीमा हाबी भैरहन्छ्न र गलत क्रियाकलापको जमेर बिरोध हुन्न तबसम्म यो प्रकृया दोहोरिरह्न्छ ।
@mrshrek362
@mrshrek362 Жыл бұрын
Jhole voter lai chai ke vanni
@nabinghalegurung
@nabinghalegurung Жыл бұрын
​@dreammotivation1287sidha tei ho yesma kunai sanka chhaina
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
नमस्कार 🙏टंक सरको मेहनलाई हामी सबै नेपाली जनताले सम्मान साथ मान्नु पर्छ, जय नेपाल 🇳🇵
@manbahadurrayamajhi3285
@manbahadurrayamajhi3285 Жыл бұрын
@krishnabahadurrai3686
@krishnabahadurrai3686 Жыл бұрын
VOT NADINU PARTILAI
@shambhukuikel7169
@shambhukuikel7169 Жыл бұрын
😢😢😢अत्यन्तै महत्त्वपूर्ण भिडियो र सत्य तथ्य यथार्थ विश्लेषण गर्नु भएकोमा धन्यवाद यहाँलाइ ।
@ramsubba2294
@ramsubba2294 Жыл бұрын
टंक भाइ म तपाईंको भिडियो चेनल सबै हेर्ने र फेसबुकमा साझा गर्ने गरेकाेछु।तपाईंको अनुसन्धान र विश्लेषण साह्रै चित्त बुझ्दाे घतलाग्दो हुन्छ। अर्थको अनर्थ नलागेमा, राज्यसत्ता सञ्चालनमा कर्ता धर्ता सबै ब्राह्मणहरु छन्।एक बिराउने शाखा पिराउने भएकाले गर्दा अन्य साेझासिधा पिडित ब्राह्मणहरु समेत मर्कामा छन्। यस्ता भ्रष्ट लाेभीपापी नेताहरुलाई सजाय हुने दिन कहिले आउँछ हाेला?आज धरानमा जातीय धार्मिक विवादले उग्ररुप लिएकाे महिनाै बितिसक्दा समेत केन्द्र सरकारले चुँईक्क नबाेल्नु र केही पहल नगर्नुभ भनेको के देशमा गृहयुद्ध गराएर अर्को फायदा हेरी रहेका छन् कि ? यसबारे पनि विश्लेषण सहितको भिडियो बनाउनु हाेला। नेपाली हामी एक हाैं र एक रहि रहनेछाैं।🇳🇵🤝✊🇳🇵
@nagenkatuwal502
@nagenkatuwal502 Жыл бұрын
Sahi Ram sir.. please aaunee election bata yi sabai bhrata haru lai kick out garnu paryo.. lau na janata jagau.. yi jhole ra jhole ra leaders lai taha lagau .. sabai fataha chhan shere ..Oli .. aru pani ...wakka lagchha desh chalaunee yi gadhar haru ra yin ko harkat herera...
@sanjayashah1407
@sanjayashah1407 Жыл бұрын
यदि टंक जि नभएको भए हामी जस्ता सिधासाधा नागरिक हरुलाई लाजनिती(राजनिती) भित्रको यस्ता कुकृत्य हरुको फेहरिस्त कस्ले उजागर गर्थ्यो होला र🤔🤔🤔
@यूध्वन
@यूध्वन Жыл бұрын
Hajur ko research garne dimang lai Mahile manne tanka Daju!! Hajur ko fact sabai crystal clear huncha Hajur ko video herna haru lai!! Salam cha Hajur lai. Keep shining like diamond.
@nabinghalegurung
@nabinghalegurung Жыл бұрын
Tanka g ko khufiya agent haru nepal mai chhan jasle uhalai khufiya kura haru America pathauchhan
@heeratamang
@heeratamang Жыл бұрын
अब जागौ । बुझौ , 2084 मा नया दल लाइ समर्थन गरौ ... एक पटक घन्टि बजाऔ 🔔
@padambahadurpun42
@padambahadurpun42 Жыл бұрын
घन्टी ले स्वतन्त्र को नाम मात्र बोकेको हो कुरो को चुरो अर्कै छ
@grpnepal
@grpnepal Жыл бұрын
🙏 सारै धेरै मेहनत गरेर टन्क सरले एउटा अनुसन्धान मुलक भिडियो बनाउनु भएको छ! धन्यवाद !
@-Rr1990
@-Rr1990 Жыл бұрын
टंक सरको मिहेनतलाई मेरो सम्मान 🙏🏽🙏🏽🙏🏽
@bikash_kc07
@bikash_kc07 Жыл бұрын
You are the only nepali investigative journalist I admire . Excellent sir
@bamdevbk9750
@bamdevbk9750 Жыл бұрын
मेरो उच्च सम्मान छ टंक सर प्रती कहिकतै न डकमगाउनुहोला र कहिलै न डराउनुहोला यस्तै भ्रष्टाचार को प्रदाफास गर्नुहोस् नेपाली जनता तपाईंको साथमा छौ धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@ram20ism
@ram20ism Жыл бұрын
जय होस् ! टंक सरको
@ramsubba2294
@ramsubba2294 Жыл бұрын
टंक भाइ! धरानमा हिन्दु क्रिश्चियन र गाेरुकाे मासु खाएको बारे अहिले विवादले उग्ररूप लिन लागेको छ। घटना हेर्दा कुनै ठुलाे कुरा त थिएन। तर कहाँ कता बाट उक्साहट भएर हाे समस्या जटिल हुँदैछ।त्यसैले साे काे पत्ताे लगाएर भिडियो बनाउनु हाेला।
@sarojpoudel1349
@sarojpoudel1349 Жыл бұрын
माधब,झलनाथ ,बाबुराम ,उपेन्द्र ,राजेन्द्र महोतो ,शेरे -आरजु ,ओलि ,महरा ,बषमान ,प्रचण्ड ,प्रकाश मान ,गोकुल बास्कोटा इ सबै लाई फासी दिनुपर्नेछ ।
@ManjuRijal53
@ManjuRijal53 6 ай бұрын
अब राजा ल्याएर यिनिहरुलाई कडा कर्बाही गर्ने हो भने देश सुद्ध्रीन्छ ।
@KailashKoiral
@KailashKoiral Жыл бұрын
दल नै देश बर्बाद हुनुकाे एकमात्र कारण हाे
@brgsamajsevi5362
@brgsamajsevi5362 Жыл бұрын
Well done! Thank you very much. I am impressed with you.
@ashokranabhat3237
@ashokranabhat3237 Жыл бұрын
भोट हाल्ने बेलामा हजुर को ठाउ बाट राम्रो मान्छे उठे पनि त्यो पाटिको अध्यक्ष को छ।त्यो हेरेर मात्र भोट हाल्नु पर्छ।नत्र तपाईको भोटको दुरुपयोग यसरी हुन्छ।
@pramodthapa4406
@pramodthapa4406 Жыл бұрын
100% Sahi analysis
@sushil7567
@sushil7567 13 күн бұрын
गणतन्त्र सङ्घीय लोकतान्त्रिक फाईदाले सीकारबन्दैछन नेपालीहरु खावो गणतन्त्रेहो खावो
@lovelorn19815
@lovelorn19815 Жыл бұрын
Bro your channel is very underrated. Hats off to you.
@zenyoga8659
@zenyoga8659 Жыл бұрын
Nice informative video ❤
@raihangkanchhaofficial
@raihangkanchhaofficial Жыл бұрын
फासफुस हुँदैछ होइन भैसक्यो। जबसम्म ओली शेरबहादुर प्रचण्ड रामचन्द्र बाबुराम माधव नेपाल गोकुल बास्कोटा, नारायण काजी यिनीहरू सत्तामा रहिरहन्छन् तबसम्म कसैले केहीको पनि आस नगरे हुन्छ। यो देशको भविष्य देख्दिन म र कसैको चित्त नदुखोस् जबसम्म यो देशमा एकल ब्राह्मणवादको अन्त्य हुँदैन तबसम्म यो देश देश जस्तो रहन्न। बालुवामा होइन ढुङ्गामा लेखेर राखे हुन्छ।
@smithl942
@smithl942 Жыл бұрын
मदन भणडारि र जिबरात अासरित।लाई -:जितेर अाए केपि वलि र झलनाथ खनाल र माधब कुमार नेपाल "१०बर्ष जनयुद्ध जितेर अाए प्रचन्ड,बाबुराम ,किरण,बादल,पुन,सिपिअादि..काङ्ग्रेस सरकार-:टाउका को मोल प्रचण्ड को..? *गिरजा,शेरबहादुर ,शिखर,अारजु,राजा,गगगन,बालकृष्ण ,सुजता,*सुशुल कोईराला बिरेन्द्र परिवार दरबार हत्य काण्ड १०जानाको ज्यान दरबार =बचने,ज्ञानेन्द्र ,सपपरिवार ,देउवा।राणा।त्सपछि अाउछ गिरजा देवा माअोबादि=दरबार गयो -लोकतान्त्रिक गणतन्त्र अायो।एेमाले केपि।माकुने।झले काङ्ग्रेस शेरे।शिखर।अारजु।गगन।बिशवप्रकास।सुजता।बालकृष्ण माअोबादि सबै ।अब,बालेन ।हरक र गोपाल हमाल।बकि छ लडाईं दरबार राप्रपा र ३ ठुला दलहरुको। नि ३-२-१ को भिडनत!र नया बालेन राबि हरक र गोपाल हमाल।सिके र रेसम।र मिडिया र बक्ता पावर १२ भाइ र धमला बुद्धिजीवी नागरिक समाज।एनजोयो सङगठन।र बाहिरि सवरथ।ईनडिया चाईना र अमरिका ठुला शकति बिट टकराब...र बदलिँदो विश्व राजनीति र अार्थिक र भोेैतिक।
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 Жыл бұрын
झाेला बाेक्ने जनतालाई गगनेकाे भाषण,केपीकाे उखान,देउवा र आरजुकाे संयुक्त ठगी,प्रचण्डेकाे धनयुद्ध,उपेन्द्र यादवकाे मेडईन इन्डियन राजनीति,सिके राउतकाे देशै विखण्डन गर्ने माेदी भर्जन राजनीति मनपराउछ त् के गर्नु टंक दाइ!!!??? जनताले देशलाई संयुक्त घर सम्झेर चिन्तन गरेको भए देश फलेको फुलेको हेर्न चाहान्थ्याे तर देशलाई,,, न्याय,अधिकार,बराबरको पहुँच,समृद्धि काे शिकार गर्ने थलाे काे रुपमा मात्रै हेर्याे, एउटा काण्डकाे रिस उम्लेर स्वाभाविक रुपले सेलाउन नपाउदै अर्को काण्ड घटाइएको हुन्छ दलाल हरुले😑
@manoj_budha
@manoj_budha Жыл бұрын
Thank you Back to back chirfar sir✅🇳🇵❣️ great salute ✅
@lamasamina5161
@lamasamina5161 Жыл бұрын
कत्ति अध्यन र मेहनतले यत्ति राम्रो कुरा ल्याउनु भएको छ सबैले कुरा बुझिदिनहोस।
@kabirajregmi845
@kabirajregmi845 Жыл бұрын
दाजु जनता भेडा छन्। २-४ लाख जनता नमरे सम्म केही हुदैन । मरुन २-४ सयमा बिकने हरू ।
@tejsingar9107
@tejsingar9107 Жыл бұрын
अर्को निर्वाचनम the end गरेन भने यिनिहरुले देशनै बेचेर खान्छ। किनकि मान्छे बेच्ने चोर हरुलाई देश बेच्न के आपाती।
@HariChandraMaharjan-xu6ek
@HariChandraMaharjan-xu6ek Жыл бұрын
जतिसुकै येस्ता घटना देखाये पनि नेपाली जनता ले के बुज्छ र यो कुरा चुनाब मा सब बिर्सिन्छ सब भन्दा बधी शीत देउबा ले जित्छ चुनाब को बेला अलि बोल्न जान्ने रकम को पछाडि लागे थिक्क थियो मलाइ अचम्म लाग्छ बाकी सर्ब सधारन पनि मासु र चिउरा मा बिक्छ मासु चिउरा मुख मा परेपछी 5बर्स अगादी को कुरा सब बिर्सिन्छ
@tekrai8393
@tekrai8393 Жыл бұрын
कांग्रेस र एमाले चुनावमा यिनै दलको अग्र पंति हरुमा टक्कर हुन्छ नेपालीहरुले यिनै दलहरुलाई भोट दिएर जिताऊछ
@umeshale3900
@umeshale3900 Жыл бұрын
sahi daju asari nai chirfar gardai janu hola 🙏🇳🇵❤️ asko sabai galti hami janatako dekhinxa 🤔
@priyeshnepali5680
@priyeshnepali5680 Жыл бұрын
Good job bhai
@007robinhoodlove5
@007robinhoodlove5 Жыл бұрын
yo video herera RAGAT umlinxa😡😡 ani REESH chai veda jasta NEPALI prati nai uthhxa kinaki yehi veda nepali ko samuha le yesto banayeko ho😡😡. video herera pani tinai PURANA NETA ra PARTY HARU lai vote halne NEPALI haru veda navaye k holann ta?
@bishnuharibista674
@bishnuharibista674 Жыл бұрын
बिदेशि दलका शिर्ष दलालहरुलाइ भाेट नहालेर no vote no no no No vote
@aaradhyapoudel3442
@aaradhyapoudel3442 Жыл бұрын
रा श्व पा र रा प्र पा मिलेर अघि बढे राजनितीमा सुधार हुनसक्छ। अरु पार्टीमा देशदोहन र भष्टाचार देख्दा दुःखित छु। तपाईंको मेहनतकोलागि सवैको आशिर्वाद प्राप्त होस ।
@susamrai9456
@susamrai9456 Жыл бұрын
Nepal ko kanun sabai politicians haruley gojimah haleka xan😢😢
@himalrana5962
@himalrana5962 Жыл бұрын
भ्रष्ट हरु नै देश चलाउछन्न । देश अनि कसरी उभो लागोस तनि ।
@mtm7031
@mtm7031 Жыл бұрын
Thank you so much amazing analysis 🙏
@laxmiphombo3432
@laxmiphombo3432 Жыл бұрын
धरानको बारेमा भिडियो बनाउनु पर्यो हजुर।
@sudinlama5482
@sudinlama5482 Жыл бұрын
देश चलाउने मान्छे हजुर टंक सर जस्तो हुनुपर्ने के। ❤
@PmG-fe9de
@PmG-fe9de Жыл бұрын
देउवा जाठो र राणी नमर्दा सम्म्म यस्तै हो नेपाल
@bijayacharya8903
@bijayacharya8903 Жыл бұрын
अब बालेन साह लाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन पर्छ।
@mafia715
@mafia715 Жыл бұрын
सहि कुरा! नालायकहरुलाई पाता कस्न कसैले सकेनन्, अब जनता आफै उठ्न पर्छ।
@kedarprasadchaulagain4081
@kedarprasadchaulagain4081 Жыл бұрын
यि भष्टचारी लाइ बचाउने दुई ठुला बनिएका पाटीको बिरूध्दमा बोल्नु पर्यो देशलाई सकि सके,खुलेरै यि पार्टीहरूको भन्डाफोर गयौ
@umeshgurung8927
@umeshgurung8927 Жыл бұрын
सहि सत्य तथ्य उजागर गर्नुभएको छ तपाइको च्यानलले अझ प्रगती गरोस
@purushottamrana4796
@purushottamrana4796 Жыл бұрын
Brother pls continue to make this kind of video every day pls. Make Nepali people open their eyes till 2084. Pls thanks
@imagegoldpalace6295
@imagegoldpalace6295 Жыл бұрын
सलाम पत्रकार महोदय यति धेरै खोज्मुलक र बिष्लेशणात्मक भिडियो बनाउनुभएकोमा ।यस्तै भिडियो हरु अझै बनाउदै जानुहोला । यहालाइ शुभकामना 🙏🙏🙏🙏🙏
@HusHuskc-dz7ts
@HusHuskc-dz7ts Жыл бұрын
देउबाचाेर अारजुचाेरनि बालकिस्नेर मन्जुरन्डि पर्चन्डेइसबइलाइर येाअाइजिपि बसन्तकुअरसालेडाकालाइफासिमा झुन्ड्याउनुपर्छ चाेरभर्स्टडाकाहरुलाइखुडाहान्नुपर्छ
@pradipkumarshrestha7983
@pradipkumarshrestha7983 Жыл бұрын
You are doing great job . It’s highly appreciated Tanka sir.
@mahengurung528
@mahengurung528 Жыл бұрын
Ekdum ramro reporting, nepali janta bheda nai ho yesto neta lai vote dinay, vote nadiye ta yo neta haro kam nai xina
@tej_karki1236
@tej_karki1236 6 ай бұрын
एस्को एक मात्र उपाए हो। आफ्नो क्षेत्र बाट उठेको honest व्यक्तिलाई जिताउ जो business man nahos ra sath chunab ma Paisa kharch nageroko lai bhot diyo bhane ramro hunskx
@rameshgiri6801
@rameshgiri6801 Жыл бұрын
पर्दा खोल्ने काम त गरियो । समाधानको उपाए बारेमा पनि राख्न सके राम्रो हुदो हो। अनि पत्रकारले पनि रकम बुझेर समाचार लुकाएका घट्ना धेरै छन । स्वच्छ समाज खोज्न कहाँ जाने हो?
@manishdongtamang9692
@manishdongtamang9692 Жыл бұрын
Great explanation Thaha Nia Navako Kura Sunna painx 💗
@undo2626
@undo2626 Жыл бұрын
अहिले का नयाँ भनिएका स्वतन्त्र मिडियाहरु(indepthStory,AnandNepal,ProjectKura,subashkarki,NeapliComment,Kdhurav) ले नेपाली सेना विवाद मा नबोल्नु लाइ के भन्नुहुन्छ टंक जी?? प्रायोजित कि नजरअन्दाज??
@khuviramacharya7189
@khuviramacharya7189 7 ай бұрын
Thank you so much for your posted Description about The Nepal's Worsted Government's Wordt Rule Of Law in New Nepal's Federal Republic Democratic System.😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@gopalbhandari123
@gopalbhandari123 Жыл бұрын
E party jati ka neta lai autai khaldo ma purunu parxa
@AnnoyedBubbles-kf6ht
@AnnoyedBubbles-kf6ht 20 күн бұрын
Tanka sir लाई मेरो 🙏अनुरोध छ नेपाल आमा सधैं हजुर को प्रतीक्षामा दिन रात आखा रातो बनाई रोई बस्नु भएको छ ,मिल्छ भने नेपाल आउनु हामी तपाई को साथमा हुन्छु , पोखरा चिप्लेढुङ्गा भरत श्रेष्ठ ❤🙏
@monoterritory
@monoterritory Жыл бұрын
Buddhanilkantha जस्तो पवित्र ठाउँ मा basne सम्पूर्ण भ्रष्ट haru ko दिन सकियो Abba. पैसा ले power किन सकिएला तर कर्म change garna सकिनन् Jay Pashupatinath Jay Bhajranj Bali
@shresthagoodday
@shresthagoodday Жыл бұрын
गृहमन्त्री नारायण काजी श्रेष्ठले बरु राजिनामा दिन्छु, अनुसन्धान बाट पछि हट्दिन भनेर शेरे लाई counter दिएको रहेछ भन्ने बल्ल बुझें। नारायण काजी श्रेष्ठ पछि हट्नु हुन्न र हामी जनताले पनि यसमा एक्यबद्धता जनाउनु पर्छ जस्तो लाग्यो। साथै उहाँले आफ्नै पार्टिका भए पनि कार्बाहीको दायरामा ल्याएर दोषी भए सजाय दिने गरी अनुसन्धान अघि बढाउन तत्पर हुनु पर्यो।
@laxmanmaskey9433
@laxmanmaskey9433 Жыл бұрын
टुलुटुलु हेरेर बस्नु बाहेक अरु केहि गर्न सक्दैनन् नेपाली जनता! गर्न सक्छन् त Facebook मा सिर्फ गाली गर्न! Army र Police ले त झन केही भन्न पनि सक्दैनन्! अब २०८४ को चुनावमा देखाउला भन्ने ठान्नु बेकारछ कारण त्यो दिन नआउन पनि सक्छ! यी लेन्डुपहरुको
@avishekpandey4477
@avishekpandey4477 7 ай бұрын
अपराधि दललाइ अपराधी गतिविधिकै दलले मात्र ठेगान लगाउन सक्दछभन्ने आजको राजनितिले श्री३ चन्द्र शमशेर राणा काङ्ग्रेस र कम्युनिस्टलाइ तहलगाउन आतन्ककारी गतिविधिमा सम्लग्न माओवादिलाइ प्रयोग गरेर सन्तुलन कायम गराइनुले कदापी मुलुकमा शान्ती र इस्थाइत्व काय राख्न सक्दैन।
@hdkshetri6534
@hdkshetri6534 Жыл бұрын
वागनर को हत्या बारे video बनाउनु परो sir ❤❤❤
@yubarajdhakal9521
@yubarajdhakal9521 Жыл бұрын
दाई पञ्चायतको कार्पेट काण्ड,मुर्ति क्रेन ले उखेलेर चोरी, बहुदल पछि का लाउडा, धमिजा, तस्करी लगाएत का सबै काण्ड हरूको पनि है नाम मात्रै सुनेको तर detail थाहा छैन नयाँ पुस्ता लाई।
@rajeshkafle7920
@rajeshkafle7920 Жыл бұрын
तपाईँको मुक्त कण्ठले प्रशंसा गरे। देश सुधार्ने एऊटै उपाय भनेको सहि व्यक्तिलाई भोट दिनु हो। त्यो अब अघिल्लो चुनावमा सम्भव होला कि आशा गरौं। यहाँलाई एऊटा सुझाव छ। जनताले सहि मुल्यांकन गर्न नसकेरै सहि नेता छान्न नसकेका हुन्। शाशकिय प्रणाली एकाएक बदल्न नसकिएला तर भएका मध्ये सहि नेता चुन्नका लागि जनतालाई सहयोग गर्न सकिन्छ कि। त्यहि भएर कुन नेता खराब भनेर त यहाँको धेरै भिडियोबाट बुझ्न सकियो तर कुन नेता किन देशको लागि सहि हो भेनर जनतालाई बुझाऊन खुलेरै भनिदिनु पर्यो कृपया। समय समयमा अपटेट पनि गरिरहनु पर्नैछ यो बिषयका बारे। धन्यवाद्।
@shatrughanchaudhari5973
@shatrughanchaudhari5973 Жыл бұрын
एउटा हिम्मतवाला राष्ट्रभक्त प्रहरी वा सेनाको नेतृत्व मा कहि कतै कसैको पनि दबाबमा नरहि। अथवा सेनाले कु नगरेसम्म देश बेतिथिबाट उम्किन नसक्ने भयो। सबै पुराना बदमास भ्रष्ट नेताहरु लाई एउटै खाडल मा जिउँदै पुरिदिनु पर्छ ।
@USAjaynepal
@USAjaynepal Жыл бұрын
तपाई बाट थाहलाग्छ कि शेरबहादुर नै नेपालको मूल समस्या। त्यसपछि अरू दुई टप 😢 जटिलता हेर्दा नेपाल आर्मीले टेकओभर गर्न ढीलो भइसकेको छ। 🇳🇵
@mananchaudhary407
@mananchaudhary407 Жыл бұрын
चोर नेता होइन हामी सबै नेपाली हौँ तसर्थ चुनाव काे बेला सजग हौँ चोर आफूले आफैंलाई भनेको किन हामी सजग रहनुहोला।
@bishwashpatel1070
@bishwashpatel1070 Жыл бұрын
नेपाली राजनीतिको सबै भन्दा भ्रष्ट नेता शेर बहादुर देउवा र उनकी श्रीमती हुन। देशलाई बर्बाद गर्नुमा सबै भन्दा ठूलो हाथ यही डाका को छ।
@sarojkumardhamala1909
@sarojkumardhamala1909 Жыл бұрын
के गर्नु त हजुर नेताका तलुवा चाट्ने प्रहरी हरु भएपछि काम गर्न नदिएपछि राजीनामा दिएर पत्रकार सम्मेलन गर्नु नि अहिले को प्रहरी त इज्जत नभएको हरु हुन डमि जस्तै नाङ्गै अरुले लाइदिए कपडा लाउने जसरी चलायो तेसरी नै चल्ने
@sangitagiri5876
@sangitagiri5876 2 ай бұрын
यसरी हरेक पटक महाअभियोग काे धम्की दिएर सधैं देश र जनता काे विरुद्ध मा षड्यन्त्र गरी भ्रष्टाचार गर्ने टाउकेलाई जिताएर यत्रो देश सुम्पिने हामी पनि उस्तै छौ अब काे निर्वाचन मा यी टाउकेहरुलाई राम्रो सबक सिकाउन पर्छ सबै नेपाली जनताले
@RecreationPodcast1
@RecreationPodcast1 Жыл бұрын
तपाइ अमेरिका मा बस्नु हुन्छ जस्तो लाग्छ अमेरिका मा नेपाली काङ्रेसिहरुको बिगबिगी छ क्यारे काङ्रेस को एस्तो समचार बनाउदा अमेरिका मा पनि तपाइ लाई खतरा होला है 😂
@maheshdangol3507
@maheshdangol3507 2 ай бұрын
यो भिडियो झोलेहरूले पनि हेर्दै होलान्। 😂 देश र भ्रष्ट पाटी/ नेतामध्ये एउटा रोज्नुस्।
@thapasurendra6479
@thapasurendra6479 Жыл бұрын
यी सबै भ्रष्टाचारीहरु हुन, यिनिहरु सबैलाइ एकैपटक कर्यापझ्याप पारेर कोच्न पर्छ त्यो दिन अबस्य आउनेछ
@nembangsurya84
@nembangsurya84 Жыл бұрын
यो देश हिजोकै दिन देखि सकेकै सबैभन्दा बढी कांग्रेसलेनै रहेछ तरपनि अझै अन्धो भक्त भयेर जय जय कार गाउनेको कमी भएको छैन😢
@rambahadurgauchan2923
@rambahadurgauchan2923 11 ай бұрын
देउबा रयाले का बुढी बुढी दुबै लांई मुनटाउदै जेल कोंचने दिन कहिले आउला र जनता ले कहिले देखन पाउलान प्रतीक्षा को बिषय भयो
@imangole3602
@imangole3602 Жыл бұрын
जो अगुवा उही बाटो .....! जताततै भ्रष्ट, लोभी पाखण्डीहरूको दब्दबा छ!
@premrana5733
@premrana5733 Жыл бұрын
यो समस्याको समाधान त यहि हो सिधै बालेन लाई प्रधानमन्त्री बनाई देउ सबै झोले मर्न लाका कुकुर हरु माथी डोजर चलाईदिन्छन 🙏🇳🇵
@padambahadurpun42
@padambahadurpun42 Жыл бұрын
एउटै बिकल्प पुरै जन्ता मेरै काँक्रे मेरै घन्टे नभनी घन्टी बाहेक का अरु स्वतन्त्र लाई भोट हान्ने जिताउने यो सम्भव छ है ।
@budhatamang4591
@budhatamang4591 Жыл бұрын
मुसा बिरालोको खेल । विचार मुसा जति स्वच्छ, ठूलो , दिमागीलो भये पनि बिरालोको अगाडि के नै पो लाग्छ र ?
@bhimadhikari692
@bhimadhikari692 9 ай бұрын
अझै धेरै बाँकी छ यिनको चर्तिकला हेर्न k धेककन है, त्यसै नी यो विषयमा मा केस स्टडी अन्तिम हुँदै हरफ lagvak सबै मिल्ने पोस्ट पाए मैले खुसी लाग्यो दाजु।
@nagenkatuwal502
@nagenkatuwal502 Жыл бұрын
Thuikka desh bigarnee yesta gadha haru ko jhole bhayeera kahile samma baschhau.. poor people of world. If want to make country prosperous please wash out these culprits...pakhha abba election aauna deu !!!! Tanka ji hami janta dherai abhari chhau tapai sanga .. please continue uploadingthese eye opening videos
@bibaslama2262
@bibaslama2262 Жыл бұрын
जनता लाइ सचेत गर्दै जानुस यो भ्रष्टाचारी हरुको पत्तासाफ अबस्य हुनेछ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 7 ай бұрын
100% uchit banai. Jay Tanka jyu. The Nepali leaders , steps of corruption ecosystem …
@TribikramKunwar
@TribikramKunwar Жыл бұрын
फेरि पनि चोरे है टंक जि मैले केही अंश काटेर लिंक सहित फेसबुकमा राखेकोछु कपिराईट नलगाउनुहोला
@Travel_Lover3
@Travel_Lover3 7 ай бұрын
वाह Tanka sir वाह। यहाको खोज र रेपोर्टिङको कुन सब्दमा वयान गरौ। लाखौ करोडौ ले जन्नु पर्छ सरको सबै भिडियोहरु।
@homnathlamichhane739
@homnathlamichhane739 Жыл бұрын
नेपालको सेना र पुलिसले त खाली अपराधीलाई सलुट गरि सुरक्षा दिने अपराधी नै होइन र???????
@bijayacharya8903
@bijayacharya8903 Жыл бұрын
भनेसी यी थरि थरी का श्री ८ बडामहाराज भन्दा त हाम्रा प्रीय श्री ५ को सरकार नै पो उचित होइबक्सनु भएछ नेपाल मा🙏
@haang2888
@haang2888 Жыл бұрын
झोलेहरु भएरनै नेपाल सकिएको हो, त्यही भएर नेतालाई गाली गर्नु भन्नु भन्दा वरीपरि पार्टिको झण्डा बोकेर फुई लगाउनेहरु देश द्रोही लाग्छ , चोरहरु
@PopularDangi
@PopularDangi Жыл бұрын
प्रहरीलाई भुत्राको स्याबासी अनि कसरी उच्च मनोबलका साथ प्रहरीले काम गरुन त प्रहरीले?
@DhanPrasad-i7y
@DhanPrasad-i7y 10 ай бұрын
#नेपालमा येउता बीष्य मा मात्रै होईनाकी, हरेक!! बीष्य मा हचुवा को भरमा, शक्ति, रा भक्ती, को हालीमुहाली मा राज चल्दै!! आयकोछ!! नीति र नीयमको धज्जी, उडाउने काम गरेको हुनाले, आज यो अवस्था आईलागेकोहोहो!!
@dipinmoktan5327
@dipinmoktan5327 Жыл бұрын
Tanka sir tapailai mannaiparchha.....hats off to you.....
@suryathapa6316
@suryathapa6316 Жыл бұрын
Yi Desh Drohi chor haru ( Sere / Prachanda/ Kp Oli / MAKUNE/ BabuRam) purba tatha bahalwala Pradhan mantri HOLY WINE wala cristian pester hun. Yi Desh Drohi chor haru Bidesi ka lobha lagda manchhe hun , AMAR SINGH KO bhasa ma Desh ko Bairi Sino Khane Kukur hun.
@narendraawasthi7011
@narendraawasthi7011 Жыл бұрын
2084 RSP 🛎🛎🛎🛎
@ampmskm
@ampmskm Жыл бұрын
Aja darta bhayeko lalita niwas ko mudda bata prasta bhayo, yo desh ma bhrastachari haru dherai powerful chan .. High profile haru euta lai pani mudda haleko chaina, na ta organized crime ma nai muddha haliyo,.. 8 aana jagga ghus line Bishnu poudel ra supreme court ka JUdge Kumar regmi lai khoi mudha lageko ?? Khoi BRB n Makune lai muddha ??
@harisharan4974
@harisharan4974 Жыл бұрын
पुलिस,पत्रकार,मा.अ.क.,जनतास्मेतकाे चित्तबुज्ने,ठीक,वा!वा!काे काम,शासकले कैलेगरेका छन् र:?जे गर्छन,छल-कपटमात्र?
@Simantapariyar10
@Simantapariyar10 9 ай бұрын
84 ko chunab ma congress, maobadi,emale lai patta saff nagari desh rw janata ko vabesya ujyalo hune xina
@badriadhikari3686
@badriadhikari3686 Жыл бұрын
तपांईको यात्रा यसरी नै अगाडी बढ्ला कि कतै पुगेर बिक्नुहोला तपाई पनि त्यो चै चिन्ता छ।
Fake Bhutanese Refugee Scam : All you need to know..
17:25
Tech Tanka
Рет қаралды 215 М.
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,1 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Поветкин заставил себя уважать!
01:00
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
How King Birendra saved Nepal from becoming Sikkim?
11:42
Tech Tanka
Рет қаралды 199 М.
How are Media so powerful in Nepal? Dark Truth...
17:19
Tech Tanka
Рет қаралды 461 М.
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,1 МЛН