राजन बस्ने ठाउँमा यो के हो हेर्नुहोस पुरा भिडियो Rajan Shrestha Help Video Bhagya Neupane

  Рет қаралды 1,509,746

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 809
@rajanangbo9253
@rajanangbo9253 Жыл бұрын
भाग्य नेउपाने को फेन जतिले हाजिर हौ❤❤❤❤❤🎉🎉🎉
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
राजन भाइको रमाइलो छ😊 जिन्दगी तर जिन्दगी सधैं यसरी चल्दैन उहाँलाई उचित परिवार वा आश्रम मा लागेर राखिदिनुन है🙂 भाग्य सर हजुरलाई धर्म हुनेछ जय होस् 🥀🙏
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
यो मुजि भाग्य न्यौपाने भन्ने मान्छेले बिजय शाहि जस्तो गु लाई चर्चामा ल्याएको थियो।उहिले देखि यस को भिडियो तिर ध्यान जादैन्😫
@SuzuTMagar
@SuzuTMagar Жыл бұрын
@@dayalapm1014Bijaya shahi le jhukkayo ta ani k garnu ta.
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
@@SuzuTMagar यसको अरु गल्ति पनि छन।एउटा आश्रम चलाएकि महिला लाई सहयोगमा दिएको पैसा फिर्ता लगेको थियो म मान्दछु ति महिलाको 100% गल्ति थियो।मिलोमतो मा सहयोग मागेकि थिईन।अबोध सिशु का लागि दिएको पैसा फिर्ता नलिनु थियो।बिचरा त्यो शिशु को के दोष ?😭
@grainofrice42069
@grainofrice42069 Жыл бұрын
@@dayalapm1014ye ani tyo bachcha lai diye pani herne manchey naramro bhaye pachi right thau ma najala bhanera pani huna sakcha ni
@gangakhatiwada5289
@gangakhatiwada5289 Жыл бұрын
​@@dayalapm1014A
@boxeronedaybaba5822
@boxeronedaybaba5822 Жыл бұрын
यस्तो talent अनि अदभूत क्षेमता भएको मान्छे यस्तो अबस्थामा उहाको चाडो उद्दार होस
@devkarki3096
@devkarki3096 Жыл бұрын
😢😢
@krishnagurung8546
@krishnagurung8546 Жыл бұрын
राजनकाे दिमाग वास्तवमा साह्रै तेज प्रधानमन्त्री काे ठाउँ पायाेभने यो भाइले पक्कै देश बनाउनेछ गु दाने नेताहरू भन्दा यो भाइ नै ठिक 🙏
@jbsolu9226
@jbsolu9226 Жыл бұрын
भाग्य भाइ तिम्रो यो असिमित कला र सहयोग कुनै हामी मानसिक तालिम प्राप्त स्वास्थ्य कर्मी भन्दा धेरै कदम माथि उठेर सहयोग र सद्भाव राखेर माननिय सहयोग गर्नु भएको छ यस्तो सत्कर्मको सकरात्मक कार्यले सधै अग्रणी भूमिका निर्वाह होस हार्दिक शुभकामना भाइलाई।
@angrybalenshah
@angrybalenshah Жыл бұрын
Veda haru😂
@omnamo105
@omnamo105 Жыл бұрын
@@angrybalenshah तँ मादरचुतमा दम छ यति सम्म गर्ने? कि यतिकै अरुका बिरुद्द कमेन्ट हान्दै दलिन गन्दै दिन बित्त्दै छ जाथा फुच्चे !!🤣🤣
@jawalachttri28
@jawalachttri28 Жыл бұрын
बिराटनगर लगेको पनि भिडियो हाल्नु भाग्य दाजु ❤️❤️
@susmitathapa3797
@susmitathapa3797 Жыл бұрын
Dhanybad vagya neupane sir dharei ramro Kam garnu vko xa dharei khusi lagxa hjr ko video herda very nice
@MaiyaBharati-cz1qd
@MaiyaBharati-cz1qd 8 ай бұрын
Se😊😅😮😢🎉😂❤
@Thomas-vo8te
@Thomas-vo8te 29 күн бұрын
Achamma lagyo hajur 🙏
@deepakkhatiwada3834
@deepakkhatiwada3834 Жыл бұрын
Bhagya Vai, Great Job. मानव सेवानै जीवनकाे सबै भन्दा ठुलाे धर्म हाे ।
@L0vlyArjun
@L0vlyArjun Жыл бұрын
भाग्य दाइ प्रति उच्चा सम्मान छ साच्चिकै महान हुनुहुन्छ दादा हजुर
@RinaSunar-r4m
@RinaSunar-r4m Жыл бұрын
कतिरार्मो भैइ रहेछ बिचर कसतो उदारन हुने भैइ भगिय न्योउपानी भाइ लाई धन्यबाद छ 🙏🙏🙏🙏🙏
@Karsangtamang15
@Karsangtamang15 Жыл бұрын
नेपाल एउटा मन्दिर हो भने भग्य नेउपाने मन्दिर भित्र को भग्वान हो 🙏❣️
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx Жыл бұрын
vagawan hoina ramro manxe ho, vagge neupane
@padamkumarikhadka-ni5ym
@padamkumarikhadka-ni5ym 9 ай бұрын
ठ❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂​@@KarimBaksh-gb2sx
@baburamchetri8804
@baburamchetri8804 Жыл бұрын
धेरै राम्रो काम भाग्य जी तपाईले आफ्नो जीवनको अमूल्य काम गर्नुभएको छ।❤❤❤
@LMUMESH
@LMUMESH Жыл бұрын
सहयोग गरिदिए बदलिन्छन् राजन दाई ❤ यो राम्रो बौद्धिक स्तर हो उहाँको ।
@pramilabasnet6257
@pramilabasnet6257 Жыл бұрын
Xittai ramro vako herna paiyos.asha xa xikkai niko vako herna paunexau.Bhagya Neupane sir lai dherai dherai dhanyabad.
@munadarlami3590
@munadarlami3590 Жыл бұрын
थोरै मात्र उपचार गर्यो भने निको हुन्छ यो दाजुलाइ god bless you 💕 छिटो सन्चो भाको देख्न पाइयोस्
@shivagajmer2367
@shivagajmer2367 Жыл бұрын
त्यस्ताे अबस्थाकाे भाईरल अम्बिका दाईकाे उद्दार पाएर अहिले राम्रो भएर पनि बिवाहा नै गरिसके,अब उसलाई पनि उद्दार गरि जिन्दगी राम्रो समान्य बनाई दिनु हाेला,हेर यस्तो मसानघाटमा जीवन।🤗😲
@jhapatkhadka251
@jhapatkhadka251 Жыл бұрын
बसुन्धाराको प्रतिक्षालयमा एकजना अामा अलपत्र परेर बसेको ३महिना भयो खाने बस्ने ठाउपनि छैन । उहालाइपनि उद्धार को अबश्यक्ता भएको हुदा उद्धार गरिदिनु हुन अनुरोध छ।
@KopilaranabhatKopilarana-xb3ih
@KopilaranabhatKopilarana-xb3ih Жыл бұрын
रिमा सेवा समाज मा फोन गर्दिनु होस न 🙏
@BineshRai-bf1vw
@BineshRai-bf1vw Жыл бұрын
हो मईले पनि देखिरा थिए😢
@Aarvilama
@Aarvilama Жыл бұрын
@gurungjk7517
@gurungjk7517 Жыл бұрын
ओहो मित्र तपाईं ले पनि ठिक कुरा उठाउनु भयो । उहाँ को उद्धार होस जस्ले सक्नु हुन्छ चाहनु हुन्छ । धन्यबाद ।
@narayankhadka4790
@narayankhadka4790 Жыл бұрын
bro go ahead,,,,u r gr8
@dillishahi2464
@dillishahi2464 Жыл бұрын
❣️❣️❣️❣️दामि छ भाग्गे सर को भिडियो मन्छे चाइ अचम्म पनि कडा पनि हुनुहुदोरहेछ है साथीहरू
@adrina1160
@adrina1160 Жыл бұрын
अमबिका गजुरेल दाइ जसतै छिटै सनचो भएको हेरन पाउ भाइलाइ भगवानले रक्षगरुन🙏😍😍😍
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Жыл бұрын
भाग्य जी ! तपाइलाई मूँरी-मूँरी धन्यवाद तथा नमस्कारम् fr. Hong Kong, SAR.
@sudevidewan9485
@sudevidewan9485 Жыл бұрын
👍️👍️👍️👍️ कुरोचै सारैनै सहि बोल्छन् इ भाईले अब सोवासथे राम्रो होस 💕✝️💕📖👈️☝️येशू को नाउँमा म 🛐🙏
@gomadebikhatri
@gomadebikhatri Жыл бұрын
बिचार कोहि साथमा आफ्नो मान्छे न भए पनि ढिलै भए पनि भगवानले राम्रो मान्छे सङग भेटाई दिन्छन् भन्थे हो रहिछ, सबैको भगवान भाग्गे नेउपाने मलाई पनि एक चोटि भग्गे नेउपाने दाई हजुर सङग भेटने ठुलो रहर छ, थाहा छैन मेरो यो सपना पूरा हुन्छ या अपुरो🙏💕
@dharanisubedi9226
@dharanisubedi9226 Жыл бұрын
राजन भाइ प्रधान मन्त्री बन्ने पक्का अब । Keep up the Good job Bhagya ji 👍
@subediofficials2914
@subediofficials2914 Жыл бұрын
😂😂😂😂😂😂😂😂
@sandhyawaiba3622
@sandhyawaiba3622 Жыл бұрын
राजन दाई तपाईं को अब आउने दिन हरु राम्रो होस भने कामना गर्छु जिन्दगी यति मात्र हैन अझै छ यो आइले को अवस्था बन्द निकै राम्रो भएर सबै सामु आउनु हुन्छ भने कामना गर्छु तपाईं सधैं खुसी हुनु
@k.u.chriwan4752
@k.u.chriwan4752 Жыл бұрын
अति राम्रो काम यिनको उद्धार, पुन्य कार्य गर्नु भएकोमा 🙏🙏🙏 क्षमतावान छन् अम्बिका गजुरेल जस्तै एक हुनहार व्यक्ति हुन मानसिक समस्या होला !!!
@lokenvlogs938k
@lokenvlogs938k Жыл бұрын
नेपाली कविता आमा आमाको माया..❣️🥀 झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन् भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा । कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन् राखेर काखमा नानी कहिले गीत गाउँछिन् बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।!!🥀❣️ ✍️____Anmol Tolange
@rbthami6295
@rbthami6295 Жыл бұрын
उहाँ लाइ आस्रम मा लगेको भिडियो हेर्न मन् छ भाग्य सर🎉🙏🙏🙏
@RimaBohara-m8o
@RimaBohara-m8o Жыл бұрын
राजन दाई को दिमाग अरु को भन्दा अलि बढी नै तेजिलो लाग्यो उहाँलाई राम्रो ठाउँमा लगगेर उपचार गरियो भने उहाँ पछि गयर राम्रो मानिस बन्न सक्छन् भगवान ले उहाँ माथि रछ्या गरून् ❤❤
@kalpana_krishty_anuska
@kalpana_krishty_anuska Жыл бұрын
धेरै राम्रो कार्य ❤
@gurungjk7517
@gurungjk7517 Жыл бұрын
ल ल भाग्य भाइ जे गर्छ तपाईं ले गर्नु हुन्छ अब । हामी त उहि भिडियो हेर्ने मात्र हो । धन्यबाद ।
@Gyanbishwokarmaofficialchannel
@Gyanbishwokarmaofficialchannel Жыл бұрын
सफा मन बोली व्यबहार सिदा सरल आहा भिडियो हेरेर आनन्द आयो। सायद एक्लो जिवन भएर होला केही कुरा बोल्दा अलिक फरक सोचमा बोल्नु हुन्छ। एक पटक हस्पिटल लगेर राम्रो उपचार हुनु जरुरी देखियो। मानिसमा मानवता भए सन्सार स्वर्ग छ। वहाँ को जीवन राम्रो होस सबैले माया गरुम। मानवीय जीवन को अर्थ मानवता नै हो।❤️🙏
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb Жыл бұрын
कति राम्रो बोलि अनि ट्यालेन्ट पनि उतिकै भको तर खै किन यस्तो भको भाग्य दादा यहा लाई केहि गर्नु परो
@darshanachand6278
@darshanachand6278 Жыл бұрын
यस्तो राम्रो मान्छे कसरी यस्तो भयको होला बिचरा 😭 यो भाइको उदार गर्नु पर्यो भाग्य भाइ जसरी हुन्छ 🙏
@rameshbishwakarmaofficial7473
@rameshbishwakarmaofficial7473 Жыл бұрын
Aama bau gattilo vayarani
@darshanachand6278
@darshanachand6278 Жыл бұрын
@@rameshbishwakarmaofficial7473 होनि बिचरा कोइ बुढीको कारणले सडक पेटीमा देखिन्छ भने कोइ आमा बाबाको कारणले के गर्ने हजुर यस्तै छ हाम्रो नेपालको दुख्न पिडा 😭
@DeepikaK.c-ms1pb
@DeepikaK.c-ms1pb Жыл бұрын
मेराे जिन्दगि भन्दा त यहि दाईकाे जिन्दगि बिन्दास छ।
@sandhyagiri4483
@sandhyagiri4483 Жыл бұрын
बिचरा😆
@fzre5di300
@fzre5di300 Жыл бұрын
हे प्रभु उहाँ लाई छिट्टै ठिक होस् 🙏🙏
@sita3941
@sita3941 Жыл бұрын
Good work यस्तै यस्तै को भाग्य बदलिदिनुस भाग्य सर 🙏🙏
@rajsitapariyar4971
@rajsitapariyar4971 Жыл бұрын
भाग्य न्यौपाने सर हजूर महान हुनुहुन्छ हजूर नाम भाग्य भएँ पनि दुःखी गरीब असहाय हरू लाई खोजी खोजि नयाँ भाग्य काे सुरुवात गर्दिनुहुन्छ हजूरकाे यो पुण्य काममा सम्पूर्ण नेपालीहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्दै भाग्य न्यौपाने जी लाई मन पराइदिने सम्पूर्ण नेपाली हाजिर हुम त जय नेपाल 🙏🙏🤞🤞
@luckygurung5174
@luckygurung5174 Жыл бұрын
Great work bhagy vai🙏🥰
@janakpariyar3962
@janakpariyar3962 Жыл бұрын
Yo sathi ma sangai padheko ho akdamai talent manxe ho usle 6 7 page nepali book ko stories naheri kan vanthiyo u Sano dekhi yasatai bolne aaja Sarai naramro lagyo yasto aawatha ma dhekda thanks bhagya dai hajur lai get well soon dost
@gsfh2152
@gsfh2152 Жыл бұрын
भागे भाई धेरै राम्रो काम गर्नु भाको म आशिर्वाद भाई
@mayadoshi7016
@mayadoshi7016 Жыл бұрын
भाग्य बाबु के रामरो बुझकी रहेछ यो नानी लाई जसरी भए पनि लिएर क़तई रामरो ठाऊ मा राखी दिए रामरो होला 🙌🙌
@sonampekibhutia5878
@sonampekibhutia5878 Жыл бұрын
Great work Bhagyaraj bhai n team ❤
@Aayuuzehofficial
@Aayuuzehofficial Жыл бұрын
कसम मलाई त हेर्दै डर लागि सक्यो, भाग्य दाई कसरी Video बनाउदै हुनु हुन्छ ।
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx Жыл бұрын
Kina daraunu tapai ko mutu xainara
@SajhapathTV
@SajhapathTV Жыл бұрын
खगेन्द्र लामिछानेलाई यहि कथामा फिल्म बनाउन लगाउन पर्यो भाग्य जी!
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Жыл бұрын
भाग्य भाई नमन गर्छु। 🙏 कति कति राम्रो सुन्दर हो के। राजन भाई 😢😢😢
@TejbdrRai-sq2jq
@TejbdrRai-sq2jq Жыл бұрын
Great work Bhagya sir
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 Жыл бұрын
sHRI rADHE sHYAM... SO TOUCHING LIFE, THANK U FOR ALL OF UR HELP & SUPPORT, U ARE ALWAYS SUPPER HERO... GOD BLESS U
@Defender-du7gr
@Defender-du7gr Жыл бұрын
बिचारा खराब समयको बाध्यता . प्रजा बिनाको राजा जस्तै माला लगाउँदा।
@dilmayagalami4770
@dilmayagalami4770 Жыл бұрын
Bhagye bhai good job 👍
@SubasRag
@SubasRag Жыл бұрын
भाग्य जि! दुईवटा भिडियो हेरियो म चाहिँ फ्यान नै भए वहाको 😂😂
@kabitaMagar-n9l
@kabitaMagar-n9l Жыл бұрын
यस्तो दुखपायकाे मान्छेलाई हजुले सहयोग गनु भयाेभने धर्म हुन्छ सरलाई
@manojshankar6124
@manojshankar6124 Жыл бұрын
आमा बिनाको life कस्तो हुन्छ ,इन लाई हेर्दा छर्लङ्ग हुन्छ,,
@bidhyakoirala9203
@bidhyakoirala9203 Жыл бұрын
😢😢😢😢😢
@nishant3597
@nishant3597 Жыл бұрын
😢😢
@Milan-fl9gc
@Milan-fl9gc Жыл бұрын
😢😢
@damodarbhandari8555
@damodarbhandari8555 Жыл бұрын
हासौ भने पाप लाग्ला न हासौ भने हासो लाग्यो😮
@samirsunar-ji8ts
@samirsunar-ji8ts Жыл бұрын
राजन श्रेष्टलाइ उद्रार गरेकोमा भाग्य दाजुलाई मेरो सम्मान छ।आगमी दिनमा यस्तै दिन दुखी गरिबीहरुलाइ सहयोग उर्दार गर्दै जानू आगमी दिनहरूमा🙏🙏🎊🎉💖👍️👌
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
भाग्य जि उहाँलाई सकेसम्मको सहयोग गर्नु होला। उहाँको कुराकानी सुनेर र ब्यवहार देखेर मलाई हाम्रो बुबाको याद आयो।हुन त मनको बह कसैलाई नकह भन्ने चलन छ तर मैले आफ्नो मनको बह सबैलाई कहनु नै उचित ठाने।हाम्रो बुबा पनि यस्तै पाराले अर्काको लुगाहरु लगाउने विशेषता महिलाको सारी लगाउने र अनुहार भरि सितारा लगाउने गर्नु हुन्थ्यो।अहिले धेरै वर्ष भयो बेपत्ता हुनु भएको।हामीले जहाँ त्यहीँ खोज्यौं तर फेला पर्नु भएको छैन।
@KamalaSunar-ng5yd
@KamalaSunar-ng5yd Жыл бұрын
उहाँ त पछि गयर ठुलै पनडित हुनुहुन्छ जस्तो पो लाग्छ त हो भाग्य भाइ लाइ मुरि मुरि धन्यवाद
@dilabasnet5185
@dilabasnet5185 Жыл бұрын
धेरै धेरै धन्यवाद भाग्य सर
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 Жыл бұрын
सबै सम्झिन शक्ति छ हुन चैं के भएको होला। यो मान्छे लाई उद्धार होस्
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
हास्नु कि रुनु हरे यो भाइको कुरा सुनेर लौन भाग्य सर जीवन बर्बाद हुनु बाट बचाइ दिनु होला । नाम पनि मेरै रहेछ,,, ।।।
@J.K.__MGRVlogs777
@J.K.__MGRVlogs777 Жыл бұрын
भखरको युवा रहेछन् डिप्रेसन रोगी रहेछन् उद्धार गरी आश्रम लेगेर उपचार को आवश्यकता छ।
@Junbdrbudha
@Junbdrbudha Жыл бұрын
Nepali haruko udharko soplrup bhagya naupani sir🙏
@somtamang6147
@somtamang6147 Жыл бұрын
Good idea bhagya sirko🙏
@KailashBista-h4m
@KailashBista-h4m Жыл бұрын
Bhagye Neupane good
@SuzuMe-y2y
@SuzuMe-y2y 10 ай бұрын
Bhagya Vai lai mero salam xa
@mgrkhem3126
@mgrkhem3126 Жыл бұрын
Dherai ramro kam gardai hunuhunxa sir
@hatimansari1540
@hatimansari1540 Жыл бұрын
i am salute for you bhagya Sir❤❤❤❤love you so much Sir
@gokulbhattraigokulbhattrai147
@gokulbhattraigokulbhattrai147 Жыл бұрын
मान्छेलाई समय ले खराब बनायो उपचार को जरुरी छ ठुलो समस्या होइन्🙏👍️
@PrakashMishra-w2s
@PrakashMishra-w2s Жыл бұрын
Dhairai ramro kam garnu hunx dada hjr le
@Nabinraj369
@Nabinraj369 Жыл бұрын
❤❤धेरै भन्दा धेरै काम गर्नु भयो तपाईंलाई सलाम छ ❤❤❤❤❤
@Lunaminati
@Lunaminati Жыл бұрын
Great work bhagya bro we are appreciate you & your team brother keep going really good job 👍😊🥰
@sitapoudel2763
@sitapoudel2763 Жыл бұрын
राजन भाईको छिट्टै उद्धार गर्नेहोला हामी हजुरको अर्को भिडियोको प्रतिक्षामा छौँ ।
@sharadbaidhya4300
@sharadbaidhya4300 Жыл бұрын
भाग्य भाइको उद्दार काय प्रती हृदय देखि नमन , भगवान सधै दाहिना होस 👏👏👏👏👏
@metanepalnepal8757
@metanepalnepal8757 Жыл бұрын
भागे भाइ राम्रो मानछे खान दानी रैछ तो भाइ मलाइ मन पेरेको छ हजुर लाई सलाम छ भाइ उदार नै धरमा हो ल🙏🙏🙏👍️👍️👍️
@Vlogs-s3t
@Vlogs-s3t Жыл бұрын
❤❤ Good Morning Bhagya Sir and Lovely Person Thanks ❤❤
@dnesvibes4830
@dnesvibes4830 Жыл бұрын
सिग्र स्वास्थ लाभ होस दाइ को 😢
@narayankhadka4790
@narayankhadka4790 Жыл бұрын
Go ahead bhagya bhai,,, u r gr8
@birendrabayakxettri7317
@birendrabayakxettri7317 Жыл бұрын
Good job👍🙏🙏❤️❤️bhagya neurone sir❤❤
@everythingknowledge123
@everythingknowledge123 Жыл бұрын
Hamro gau tira ko dai ho..uhalai help gardinu hola thank you bhagya dai 🎉🎉🎉❤❤❤❤🎉
@sitapariyar-cd2wk
@sitapariyar-cd2wk Жыл бұрын
उहालाइ राम्रो तलब दियर बिनय जङ सङ सहकाॠ गर्न लगाउनु राम्रो हुन्छ।
@dipikapunmagar10
@dipikapunmagar10 Жыл бұрын
Boli chali ta dherai ramro xa 😊 uwako tara dukha paunu vako jasto xa kai garnu pareu sir 🙏
@chandrathapa9962
@chandrathapa9962 Жыл бұрын
Bhagya ko sadhai bhalo hos. My fav. KZbinr.❤🙏
@Jiban-n6o
@Jiban-n6o 8 ай бұрын
शुभ रहोस तपाईको यात्रा
@SWOSTIKABADUWAL947
@SWOSTIKABADUWAL947 Жыл бұрын
विचारा दाई विवश हुनुहुन्छ न उहाँको बस्ने घर न न परिवार फेरि बिचरा दाई को प्रमाण नी नरहिछ , विदेश जानलाई नागरिक पासपोर्ट छैन। 😢😢 दाई को बाध्यता हो ।😢
@shantithapaliya9235
@shantithapaliya9235 Жыл бұрын
Ramro Kam garnu bho bhagya bhai yo bhali udhar bhayakoma
@Usahbohara
@Usahbohara Жыл бұрын
समय परिस्थिति भाग्य 😢😢 चाडै निको होस कामना गर्दछु❤
@Dewan_444_Gamer
@Dewan_444_Gamer Жыл бұрын
Nepali hero..bhagya sir🙏🙏🙏 good job..
@binumagar7172
@binumagar7172 Жыл бұрын
कति मिठो बोल्नु भएको भाई रमाइलो कुरा गर्नु भयो खास के भाको होला है छिटो उद्धार गरिदिनु होला🙏🙏🙏
@omthapamagar-vw1ip
@omthapamagar-vw1ip Жыл бұрын
राजनको राम्रो उपचार होस् भाग्य सर 🤔🤔
@geetaguragain9826
@geetaguragain9826 Жыл бұрын
Bhagya sir hajurko mahan karyako lagi samman x
@vloghindi677
@vloghindi677 Жыл бұрын
great job sir❤❤❤❤❤🎉
@umagurung9579
@umagurung9579 Жыл бұрын
राम्रो काम भाग्य भाइ !
@RomaChamlingrai
@RomaChamlingrai Жыл бұрын
Tapaii jasto mahan bekti hammro nepal kom noii xa sayed ❤name neii kafixa vagey love you dai🙏
@tejuraja7903
@tejuraja7903 Жыл бұрын
अभागीका लागि भाग्य ❤❤बनेर आउने मान्छे हो भाग्य न्युपाने ❤
@narayankhadka4790
@narayankhadka4790 Жыл бұрын
Gr8 job bhai,,,u r real heto❤
@NabinaRai-i9p
@NabinaRai-i9p Жыл бұрын
You re great sir❤❤
@gurungbinod1983
@gurungbinod1983 Жыл бұрын
Bhagya lai kole jitna sakchha ra jaba usaiko naam bhagya ho...god bless you babu
@bishnubhattarai3448
@bishnubhattarai3448 Жыл бұрын
कुरा सुन्दा हासो पनी लागेयो बिचरा मान्छे देख्दा माया पनी लागेयो कसरी हुन्छ भाग्गे भाई उपचार गर्नू धर्म हुन्छ
@sunitajoshithapa
@sunitajoshithapa Жыл бұрын
Great Work Bhai 👍
@BibashaShrestha-hm8we
@BibashaShrestha-hm8we Жыл бұрын
I am so proud of you Bhagya sir👏👏👏👏👏👏
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН