धन्यवाद भाग्य सर राजनलाई नयाँ जीन्दगी दिनुभएकोमा हजुरप्रति आभारी छु हामी हेर्ने दर्शकहरू❤❤
@RajFugona-fz5ci Жыл бұрын
समीर सर भाग्य सर शक्ति सर लगायत सम्पुर्न टिम हरुलाइ धेरै धेरै धन्नेबाद❤❤❤❤❤
@sitashrestha7304 Жыл бұрын
धेरै धेरै धन्यवाद भाग्य सरलाई🙏🙏अनि शक्ति सर टिमलाई ❤राजनको हरेक इच्छालाई पुरा गर्दै यहासम्म ल्याउनु भएकोमा❤❤
@priyathapa2773 Жыл бұрын
धेरै राम्रो काम जो कोहि ले गर्न सक्दैन जस्ले गर्नु भयो उहाँ हरुलाइ सलाम छ
@NickTv901 Жыл бұрын
लास्ट मा राजन ले भाग्य सर को पछाडि नछोड्ने भयो😂😂😂😂सदै गाडी मा घुमाउन पर्ने भो अब भाग्य सर राजन को फन्दा मा पर्नु हुनेभो 😂😂😂लास्टै माया गर्छ राजन ले भाग्य सर लाई ❤❤❤❤❤❤
@reshampurja6996 Жыл бұрын
राजन श्रेष्ठलाई मानव सेवा आश्रम हेटौंडा मा स्थानन्तर गरेकोमा धेरै धेरै धन्यवाद भाग्य न्यौपाने लगायत सम्पूर्ण मिडिया टीमलाई, राजनको स्वास्थ्य अबस्थामा सुधार होस
@supravadong5101 Жыл бұрын
Dhayarai dhayarai Dhanyabad and shubakamna xa ....Bhagya bhai ani unko team work lai..💐💐💐🙏🙏🙏
@anjalnirmala Жыл бұрын
भाग्य न्यौपाने दाइको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐💐💐
@roshnatamang5117 Жыл бұрын
भाग्य नेउपाने सर समीर सर शक्ति सर लगायत मानव सेवा आश्रम परिवारलाई नमन 🙏🙏🙏🙏साथै धेरै धेरै धन्यवाद दिन चाहन्छु राजन लगायत धेरै पीडित हरुलाई उद्वार गरेर उहाँ हरुको भाग्य खोलिदिनु भएकोमा 🙏🙏 राजन बाबू लाई धेरै सुधार भएको छ चाँडो ठिक भएको देख्न पाउँ इँस्वर संग दैनिक प्राथँना गरिरहन्छु राजन बाबू शिघ्र स्वास्थ्य लाभको कामना बाबू म पनि डिसेबर छु मेरो परिवारको मायाले मलाई एउटा औसधिको काम गरेको छ मायाले उपचार गरेको जस्तो लाग्छ मलाई राजन बाबू लाई पनि भोलीको दिनमा राम्रो हुनेछ मलाई पूरा बिस्वास छ राजन एक उदाहरणीय ब्याक्ती बन्नु होस् शुभकामना 🙏🙏🙏🙏
@ekrajkoirala7854 Жыл бұрын
भाग्य भाइ लाई हिर्दय देखि 👍️👍️सम्मान छ
@belkumarisunar690 Жыл бұрын
दिन प्रतिदिन राजन मा सुधार भएको देख्दा खुशी लाग्यो अझै पूर्ण निको भएको भिड्यो पनि छिटो हेर्न पाइयोस् शुभकामना 🎉🎉🎉
@prethivinarayanchaudhary1127 Жыл бұрын
राजन भाईलाई उदार गरिदिनुभयो भागय सर धेरै धेरै धन्यवाद 🙏🙏🙏
@gsfh2152 Жыл бұрын
बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद छ राम्रो काम गर्नु भाको छ
@norbulamajumli1768 Жыл бұрын
भाग्य सरकाे कामलाई सखलाम छ, मनेदीमा पुरानु भयकाेमा सलाम छ
@nomarajrana6488 Жыл бұрын
धेरै राम्रो काम गर्नुभयो। भाग्य न्यौपाने सर धन्यवाद हजुरलाई ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@NiramlaChand-mh9mz Жыл бұрын
भाग्य सरलाई धेरैधेरै धन्यवाद छ
@Kasa690 Жыл бұрын
🥰यस्तै सत बुद्धि हाम्रो प्रधानमन्त्री भनाउँदो प्रचण्ड र चोर नेताहरूको पनि आइदेओस् हे भगवान!अनि पो देश बन्छ
@binodbindas2140 Жыл бұрын
मानवसेवा आश्रमले यस्ता व्यक्तिहरू लाई सीप सिकाई पठनपठान कृषि आदि कार्यहरूमा प्रयोग गर्नु पर्छ ।।
@BimalaAdhikari-mu5hj Жыл бұрын
भाग्य दाईलाई र शक्ति दाईलाई धेरै धेरै धन्यवाद छ👏🙏अनि हाम्रो राजन दाईको सिघ्र स्वास्थ्य लाभको कामना🙏
@SitaKarki-o9e Жыл бұрын
Good job sir
@ratnagauta Жыл бұрын
Wow.... Praud for you
@bandanashrestha8086 Жыл бұрын
Bhagya sir ko team sahit manav sewa ko punya pavitra kaam ma yogdan dinu hune sampurna mahan hasti haruma hardik aabhar sathai bhagawan ko abiral ashirwad bani rahun bhani shubhechchha 💕🙏💕
@jarilalshyangbo7260 Жыл бұрын
भाग्य न्यौपाने सरको सहयोगी भावना प्रती ह्र्दय देखि स्यलुट गर्दा छु!
@renuthapa5059 Жыл бұрын
wow wonderful place thank you bhagye brother for great job 👍 👏 maile Rajan bhai ko video continues herdai aako chhu dhirai khusi lagyo ramro thau maa basnu paune vayo next video Rajan bhai healthy ra ramro vako dekhnu paau Namaste all 🙏
@Sarmilauraw-x6m Жыл бұрын
भाग्य दाईलाई धेरै धेरै धन्यबाद छ 🙏🙏 राजन दाई ले नयाँ जीवन पाउनु भयो हजुरहरुले गरेर
@rajeshkaduwal Жыл бұрын
धन्याबाद भाग्या सरलाई याहाँले गरेका कार्यहरु सबै गोैरवमय छन् हजुरकोयस्तो महान कामलाई सलाम छ अझ राम्रो गर्दै जानुहोला मैले सुरुदेखि नै बिडियो हेर्दै आईरछु
@kamalabhandari751 Жыл бұрын
भाग्य सर को टिम र मानब सेवा आश्रम चलाउनु हुने सर अर्थात भगवान रुपी मन हरूलाई कोटि कोटी नमन गर्न् चाहन्छु 🙏🙏
@bijanbariinfotainment6492 Жыл бұрын
रामजी अधिकारीज्युलाई ईश्वरले दीर्घायु प्रदान गरून्। यस्तै सेवाको कार्य गर्ने वहाँका हात अनि हृदय कहिले नथाकोस्। भाग्य न्यौपाने भाईलाई पनि ईश्वरले संधै आशीर्वाद दिउन्।
@SalimSalim-se6si Жыл бұрын
भांगे सरलाई धेरै धेरै धंनेबादछ मसन् घाट बाट उथायर याहा संमा यात्राको सफल मिलेको छ हजुरलाइ अझै धेरै यात्र सफ बनाउजु छ जतिसुकै आपकालिन् आइपरे पनि हजुरको यात्र सधै सफल रहोस् अनि राजन बाबुको पहिले जेजति जिन्दगी मा दुखको दिनहरू भोगनु भयो अबको दिनमा उहाको छिटो उपचार सफल होस् र राम्रो भए र यो देसको सेवा गरेर देसको नाम राखने बनेको देखना पाउ भगवान् संग एहि छ कामना 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🧡❤️💙💚💐💐💐💐
@thaparamesh4478 Жыл бұрын
हजुर सरहरु लाई नमन गर्दछु यहाँ जस्तो मानव खाँचो छ जय गोरखकाली माता म साउदी अरब बाट हेर्दै
@deepakthapa5273 Жыл бұрын
Weldon bhagya Neupane Bhai I'm from delhi are you very good work I'm very happy for you
@d.b.pradhan9145 Жыл бұрын
राजन जस्तो हजारौं बेसहारा हरु लाई सहयोग गर्नु हुने जिउँदो भगवान हरु लाई सलाम, मानव सेवा आश्रम लाई हृदय देखि धन्यवाद।
@sitasapkota4427 Жыл бұрын
भाग्य भाई लाई धेरै धेरै धेरै धन्यबाद
@PasangLama-o6g Жыл бұрын
धेरै राम्रो काम गर्नु भाको छ 👍🙏
@sapananepali4258 Жыл бұрын
धेरै धन्यवाद भाग्य दाइ हजुर लाई 🙏🙏अब चाहिँ राजनको जिबन राम्रो सँग बित्ने भयो मानव सेवाका सबै सदस्य हरु लाई पनि धेरै धेरै धन्यवाद हजुर हरु को जय होस् हजुर हरु लाई सबै को सहयोग र साथ मिलोस् 🙏🙏🙏🙏
@omprasanticulturaldress8961 Жыл бұрын
राजनको सिघ्र सुस्वास्थको कामना ।भाग्य नेउपाने र मानव सेवा आश्रमको उच्च सम्मान सहित स्यालुट 😮
@muktigurung165 Жыл бұрын
राजनको शिघ्र स्वास्थ्य लाभको कामना भाईहरूलाई धन्यवाद
@mansaxtha939 Жыл бұрын
Goodluck & bst team bhagya Naupane sir🙏🙏🙏🙏🙏
@RIP_LEGENDX Жыл бұрын
Great work bhagya bro ❤❤❤❤
@laxmilimbu9505 Жыл бұрын
दुवै भाईहरू लाई धेरै धेरै धन्यवाद छ।
@shantibhutia1356 Жыл бұрын
Rajan lai Maya nai maya ❤️❤️ Sikkim 🙏
@khabarnepaltv Жыл бұрын
भाइहरूकाे यो अथक प्रयासले राजन र राजन जस्ता सैंयाै व्यक्तिहरूले आश्रित बन्नेछन् ।
@tarakarki8020 Жыл бұрын
हो नि यो सन्सार, घर परिवार ,आफन्त अडिएकै माया नै हो सारै मन छोयो ❤
@RambhadurKunwarchettri Жыл бұрын
रामजी सर हृदय देखि नै नमन🙏 साच्चिकै भगवान 🙏रामकै अबतार हुनुहुन्छ।😌 मानव सेवाको जय होस्।❤❤❤❤
@rakeshshrestha4122 Жыл бұрын
Dherai ramro kaam bhagya neupane sir ko
@ritashrestha1226 Жыл бұрын
धेरै धेरै धन्यवाद छ।सहयोगि महान ब्याक्तिहरू लाई
@rameshbhandari7553 Жыл бұрын
भाग्य न्यौपाने लगायत सबैलाई धन्यवाद,राजन जस्ता युवाको उद्दार गर्नु भएकोमा।
@rupahayu9161 Жыл бұрын
Hajr haru laai derai derai dhanya bat ani rajan vaiee ko swasthya ko derai derai kamana xa 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤❤❤❤
@Mamamammtgbbh Жыл бұрын
त्यस्तो दिमागी हालत ठीक नभयेका मान्छे लाइ पनि सायद माया ले नै होला कति राम्रो सस्कार सिकाउनु भएकोे छ धन्यबाद राम जी दाइ म पनि 2:::: 3 चोत्ती गको छु सहयोग लिएर कति सम्मान गर्छन् त्यहा का मान्छे हरु ❤
@anjalilama5340 Жыл бұрын
भाग्य सर समीर सर लगायत शक्ति सरका सम्पुर्ण टिमलाई हार्दिक मनन गर्दाछु र राजन को सिग्रा स्वास्थको कामना चादै निको भको देख्न चाहान्छु राजन लाई
@ritaraj1251 Жыл бұрын
Bhagya bhai you r the best!❤️May God bless you!
@Karkiniru-60 Жыл бұрын
Wow great work. big big big big respect all team 🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤
@SayanSanjyal Жыл бұрын
कोहि पनि सडकमा नहुन। मानव सेवा आश्रमलाइ धेरै धेरै धन्यबाद देसभरिका आश्रम
@hemantlamichane3948 Жыл бұрын
भाग्य नेउपाने सर लाई भगवान् मान्नु पर्दछ राजन लाई हार्दिक बधाई ❤❤❤❤जय नेपाल 😊😊😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manjupradhan6207 Жыл бұрын
भाग्यभाई सेवा गर्नु भयको छ धन्यबाद जति दिय पनि पुग्दैन तर उनका बाबु र आमालाई छिट्टै बिश्वास नगर्नु होला राजन बिग्रन सकूछ ।
@cOOlgUy-drn Жыл бұрын
manab sewa aashram ko kam ekdam ramro xa jindagi var yesari nai aru lai khusi dina saknu hos ramji adhikari sir lai ni dherai dherai dhanyebad hazur harulai dherai subhakamana xa🙂🙂🙂
@parbaticadel3814 Жыл бұрын
हाम्रो हेटौडा राम्रो हेटौडा❤🎉
@nirmalapun4435 Жыл бұрын
शक्ति भाइ र भाग्य न्युपाने भाइलाइ धेरै धेरै धन्यवाद
@sarabrikatta9487 Жыл бұрын
धेरै धेरै धन्यवाद भाग्य सर लगायत् सबै तिम्लाई🙏🙏❤️
@simranblogs5030 Жыл бұрын
Great work news team
@mayaramdam1209 Жыл бұрын
vhagya sir hajur lagayet hujurko timlai dherai vhanda dherai dhanne bat xha sath rajanko su suwathako kamana gardai fheri arko vhidiyoko parkhaima basdai sir
@samirshrestha500 Жыл бұрын
Ramro hos Rajan Lai vage Ra Sakthi bro lhe good job Rajan Lai saat naxodnu hola vaghe Ra Sakthi bro lhe 🙏🇳🇵
@LaxmiNeupane-y7k Жыл бұрын
दुखीको भगवान भाग्य सर लगायत हजुरको टिम🎉🎉🎉🎉🎉
@treksguidepremkumar7700 Жыл бұрын
Hujar bhyaga sir lai derai dhyanaybad god bless you 🙏🙏😁
@saritashrestha-l2p Жыл бұрын
Good job Bhagya sir keep up the good work 👍👏👏👏
@asmitamagar5152 Жыл бұрын
Dherai dhannebat tpai haru lai sadhai vari yasto ramro kam gardai janu jye hos ❤❤
@tekbdr8787 Жыл бұрын
धेरै धेरै धन्यवाद भाग्य नेउपाने को टीम लाई
@SambhuraiRairaj Жыл бұрын
भाग्य दाईलाई धिरैइ भन्दा धिरैइ धन्याबाद ❤❤❤
@munatamrakar5319 Жыл бұрын
भाग्य सर को टिम लाइ धन्ने बात 🙏🙏🙏 राजन भाइ लाइ chhittai niko hos vagwan🙏
@sabinatamang9045 Жыл бұрын
Hetauda manab sewa aasram KO sthapana ra mero xori KO janma din 2069/12/23 ma parexa.dherai dherai dhanyabad ❤❤❤
@fzre5di300 Жыл бұрын
भाग्य सर शक्ति सर हजुर हरु लाई धेरै आशिष मिलोस् र राजन लाई छिट्टै ठिक होस् प्रभु
@rajanikhadka9135 Жыл бұрын
Bhagya sir your the best, Hero in Nepal, thanks for lovely job 🙏
@prabinmagar1929 Жыл бұрын
Great job dai 👍
@Sombahadur712 Жыл бұрын
भाग्य न्यौपाने सरलाई भेट्न मन लागेको थियो। धरानमा पनि एकजना यस्तै बिरामी थियो।
@isworikhadka5455 Жыл бұрын
सबै टिम members लाई धेरै धेरै धन्यवाद... कति राम्रो काम.....परोपकार नै धर्म हो।
@SabitriShrestha-sx9qo Жыл бұрын
भाग्य भाई काे कामले अग्रिम स्थान पहोस् शुभकामना🙏🌹
@bharatlimbu9787 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉Sampurna teamlai thanks
@mayaban3892 Жыл бұрын
भाग्या सर्को टिम लाई धेरै धेरै धन्याबाद 💚💚🌹🌹🌹🙏🙏🙏🙏
@रेजिनासुनुवार Жыл бұрын
भागय सर को सम्पूर्ण टिम ला धेरै धेरै धन्यवाद छ राम्रो काम को लागि
@samjhanarai5915 Жыл бұрын
❤❤❤❤❤good job salutxa hajur harulai
@DeepakDahal-q8e Жыл бұрын
हाम्राे हेटाैडा मा स्वागत छ भाग्य जि र सब टिम र राजन लाई
@Matrikarai55 Жыл бұрын
Haina katti ramro aasram mahalairaxata lu vai rajanko sapanako ghar raixa❤
@chandrapoudel1985 Жыл бұрын
sir namaskar rajanlai udhar garakoma thank you It is very nice work chha
@susmitagurung2451 Жыл бұрын
❤❤❤❤❤Thank you so much bhagaya sir hajurko All tim haru lai get well soon bhai
@jenisharai4211 Жыл бұрын
Bless u dada hjr lai yestai sadhai kam grnu 😊😊❤❤
@tarabk7806 Жыл бұрын
भाग्य सर हामीले अदिस्य शक्तिले दुख्ख दिएको उदाहरण धेरै देखिन्छ राजन मसानघाटमा बस्ने हुदा एक चोटी झाक्रीलाइ पनि देखाए राम्रो हुन्थ्योकि
@PurnaGorachan Жыл бұрын
bhagya dai ko tim lai dhari dahari danyabat 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
@MinaRai-ex7io Жыл бұрын
Bhagya bhai hajurko har pal yo manabiye udar ma kehi badha naaaos ❤
@Just4U.007 Жыл бұрын
Really thank you for thankfull heart to Vagye dai for your kindness love to rajan dai...love of lots from us.❤❤❤
@durgachandregmi6409 Жыл бұрын
धेरै धेरै धन्यवाद भाग्य भाईकाे टिमलाई भगवान्ले साथ दिईरहनु हुनेछ
@GopalRai-o5j Жыл бұрын
Good job bhagiya neupane sir
@nabarajgurung15 Жыл бұрын
Thank you for servicing this project
@NepalJee Жыл бұрын
हामीलाई गर्भ छ हेटौंडा उपमहानगरपालिका मा जन्मिन पाउँदा अनि प्रणाम रामजी दाजु लाई
@Hukwa Жыл бұрын
ramji adhikari ji lai dherai samman🙏
@Anurai-n1p Жыл бұрын
Bichara vaage vaai kati sojho kati sidha hunuhunxa bolinai mitho xa vaage vaai ko❤❤❤❤❤❤❤